शरणार्थीलाई परिचयपत्र वितरणको तयारी

काठमाडौं । सरकारले नेपालमा रहेका र विगतमा विभिन्न कारणले परिचयपत्र पाउनबाट छुटेका शरणार्थीहरुलाई परिचयपत्र दिने भएको छ । सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले यस्तो जानकारी गराए । छुटेकाहरुलाई उनीहरुको परिचयपत्र बनाउने सन्दर्भमा गृहकार्य भइराखेको छ । उनीहरुले पनि नेपालमा सहज जीवन जिउन सक्नुहोस् भन्ने नै हाम्रो सद्भाव रहेको छ’ गृहमन्त्री खाँणले भने ।नेपालमा… Continue reading शरणार्थीलाई परिचयपत्र वितरणको तयारी

छानबिनमा परेका न्यायाधीशले काम गर्न नपाउने

काठमाडौं । न्याय परिषदले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच भएको घुस मोलमोलाई संवादको छानबिन गर्न अधिकारसम्पन्न जाँचबुझ समिति गठन गरेको छ । न्यायपरिषदले सोमबार राजपत्रमा प्रकाशित सूचनामा न्यायपरिषदका सदस्य एवं वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको संयोजकत्वमा उच्च अदालतका पाटनका कायम मुकायम मुख्यन्यायाधीश महेशप्रसाद पुडासैनी र न्यायाधीश महेश शर्मा पौडेल विज्ञका हैसियतले… Continue reading छानबिनमा परेका न्यायाधीशले काम गर्न नपाउने

काठमाडौं उपत्यकामा १२ जनामा देखियो हैजा

काठमाडौं । काठमाडौं उपत्यकामा १२ जना हैजाका बिरामी भेटिएका छन्। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिए। तीमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको छ। यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई… Continue reading काठमाडौं उपत्यकामा १२ जनामा देखियो हैजा

एकदिन पनि टिकेन् शेयर बजारको उकालो यात्रा, नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से २३.८५ अंकले घटेर १९३३.१३ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२९ कम्पनीको २ अर्ब ४ करोड ४८ लाख ३१ हजार ९४७ रुपैयाँ बराबरको ५६ लाख ४१ हजार ५४० कित्ता शेयर किनबेच भएका छन्… Continue reading एकदिन पनि टिकेन् शेयर बजारको उकालो यात्रा, नेप्सेमा दोहोरो अंकको गिरावट

‘कुर्सीको दुरुपयोग गर्दिनँ, ‘मेरो योग्यता,क्षमताले भ्याएसम्म इमानदार भएर काम गर्छु’

काठमाडौं । नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्रालयमा रहेर आफ्नो क्षमताले भ्याएसम्म इमानदार भएर काम गर्ने बताएका छन्। सोमबार सपथ लिएपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका मन्त्री चौधरीले समय छोटो भएपनि धेरै काम गर्नुपर्ने भएकाले कामको गति सुस्त नहुने बताएका हुन्। उनले स्पोर्ट्स बाइकको गतिमा काम गर्ने दाबी गरे । ‘म यो कुर्सीको दुरुपयोग गर्दिनँ… Continue reading ‘कुर्सीको दुरुपयोग गर्दिनँ, ‘मेरो योग्यता,क्षमताले भ्याएसम्म इमानदार भएर काम गर्छु’

‘पर्यटन क्षेत्रलाई पुन:स्थापना गर्न सफल हुने योजना एक सातामै ल्याउँछु’- मन्त्री श्रेष्ठ

काठमाडौं । नवनियुक्त सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले आज पदबहाली गरेका छन् । पदबहालीको क्रममा उनले कोभिड महामारीका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्ने गरी एक सातामै योजना ल्याउने बताए । कोभिड महामारीबाट प्रभावित भएको पर्यटन क्षेत्रलाई उत्थानका लागि कार्ययोजना बनाएर पेश गर्ने निर्णयसमेत गरेको मन्त्री श्रेष्ठले जानकारी दिए । यस सम्बन्धमा… Continue reading ‘पर्यटन क्षेत्रलाई पुन:स्थापना गर्न सफल हुने योजना एक सातामै ल्याउँछु’- मन्त्री श्रेष्ठ

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बाट नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा आयोजित समारोहकाबीच नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएकी हुन् । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्रीलाई शपथ ग्रहण गराएका छन्। राष्ट्रपति भण्डारीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्री मेटमणी चौधरी, श्रम रोजगार तथा… Continue reading नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

पाटन अस्पताललाई तोकियो हैजा रोगको ‘डेडिकेटेड’ अस्पताल

काठमाडौं । पाटन अस्पताललाई हैजा रोगको उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल तोकिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले यस्तो निर्णय गरेको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको संयोजकत्वमा आइतबार बसेको जिल्लास्थित सुरक्षा अधिकारी, स्थानीय तह, जनस्वास्थ्य अधिकृत, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी वितरक, ट्यांकर व्यवसायी, उपभोक्ता अधिकारवादी, व्यवसायीसहितको बैठकले हैजा रोग तथा यससँग मिल्दोजुल्दो… Continue reading पाटन अस्पताललाई तोकियो हैजा रोगको ‘डेडिकेटेड’ अस्पताल

नयाँ मन्त्रिहरुको सपथ आज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छिन् । उनले आइतवार पाँच जना मन्त्री फेरबदल गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । एकीकृत समाजवादी पार्टीको सिफारिसमा प्रधानमन्त्रीले त्यही पार्टीका नयाँ मन्त्रीको नाम पठाएका हुन् । राष्ट्रपतिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा… Continue reading नयाँ मन्त्रिहरुको सपथ आज

अष्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त

काठमाडौं । अस्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज आइतवार दुई देशका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले कैलाशराज पोखरेललाई अस्ट्रेलिया र कान्ता रिजाललाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छिन् । उनले संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले… Continue reading अष्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त

वन पैदावारजन्य उत्पादन बढाउनु पर्नेमा राष्ट्रपतिको जोड

Gorakhapatra

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सबल राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि वन(पैदावारजन्य उत्पादनमा वृद्धि हुनुपर्नेमा जोड दिएकी छिन् । सामुदायिक वन उपभोक्त महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले त्यसखाले उत्पादनमा वृद्धि गरेर आयात प्रतिस्थापन गर्नुपर्ने उल्लेख गरिन् । पानीका मुहान जोगाउन तथा भूमिगत पानीको पुनर्भरण प्रक्रिया दीगो बनाउन पूर्वजले अपनाएको पोखरी खन्ने र संरक्षण… Continue reading वन पैदावारजन्य उत्पादन बढाउनु पर्नेमा राष्ट्रपतिको जोड

इलाममा जिप दुर्घटना, तीन जनाको निधन

इलाम । इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँमा जिप दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । पाँचथरको रविबाट झापातर्फ जाँदै गरेको जिप आइतबार दिउँसो १२ बजेतिर मिक्लाजुङ–२ दहगाउँमा सडकबाट २०० मिटर तल खसेको थियो । दुर्घटनामा इलामको मिक्लाजुङ गाउँपालिका–५ का ६५ वर्षका हिमप्रसाद लावती, उनकी श्रीमती ६० वर्षकी पदमकुमारी लावती र उनीहरुका ज्वाइँ इलामको… Continue reading इलाममा जिप दुर्घटना, तीन जनाको निधन

मन्त्रिपरिषद पुनर्गठन, यस्तो बन्यो मन्त्रिमण्डल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर भएका छन् ।एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका… Continue reading मन्त्रिपरिषद पुनर्गठन, यस्तो बन्यो मन्त्रिमण्डल

काठमाडौं उपत्यकामा १५ जनासहित देशभर २९ जना संक्रमित थपिए, १७ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का २९ संक्रमित थपिएका छन् । एक हजार ७३० वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा देशभर १७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १९२ छ । यो अवधिमा ५७ हजार ७२४ जनाले कोभिड–१९ विरुद्धको खोप… Continue reading काठमाडौं उपत्यकामा १५ जनासहित देशभर २९ जना संक्रमित थपिए, १७ जना संक्रमणमुक्त

काठमाडौं उपत्यकाका ९ स्थानमा देखियो हैजा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न नौ स्थानमा हैजाको संक्रमण देखिएको छ । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका काठमाडौंका बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजाको संक्रमण पुष्टी भएको हो । शनिबार पाटन अस्पतालमा उपचाररत एकजनामा हैजाको संक्रमण देखियो हो । योसँग हैजाको संक्रमण पुष्टी हुनेको संख्या ९ पुगेको छ । असार २… Continue reading काठमाडौं उपत्यकाका ९ स्थानमा देखियो हैजा, सतर्कता अपनाउन आग्रह

शेयर बजारमा उछालः उच्च अंकले बढ्यो नेप्से, ३५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । पूँजी बजार तथा सेयर बजारको स्थायित्व र सुधारका लागि अनशनमा बसेका तिलक कोइराला र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालबीच भएको सहमतिको प्रभाव शेयर बजारमा परेको छ । अनशन तोड्नुअघि पूँजीबजार सुधार संघर्ष समितिका संयोजकसमेत रहेका कोइराला र सेबोन अध्यक्ष हमालबीच शुक्रवार १९ बुँदे माग पूरा गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको थियो। उक्त… Continue reading शेयर बजारमा उछालः उच्च अंकले बढ्यो नेप्से, ३५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

सार्वजनिक यातायातको भाडादर घट्यो

काठमाडौं । सरकारको निर्देशनमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटेको छ। यातायात व्यवस्था विभागले एक सूचना निकालेर अन्तरप्रदेश चल्ने यात्रीवाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको जानकारी दिएको हो। सूचनामा उल्लेख भएअनुसार यात्रीवाहक सवारीमा साबिकको भाडादरमा ५.४१ प्रतिशत भाडा घटाइएको छ। त्यसैगरी पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र… Continue reading सार्वजनिक यातायातको भाडादर घट्यो

ललितपुर महानगरका सडकमा पानीपुरी बेच्न नपाइने

काठमाडौं । ललितपुर महानगरपालिकामा पानीपुरी बेच्न रोक लगाएको छ । महानगरले हैजा फैलिने उच्च जोखिमलाई मध्यनजर गर्दै महानगरभित्रका सडकमा पानीपुरी बेच्न रोक रोक लगाएको हो । पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै महानगरपालिकाले नबेच्न आग्रह गर्दै नगर प्रहरीले आइतबार माइकिङ गरेर जानकारी दिइरहेको छ। होटल रेस्टुरेन्टहरूमा भएको पानी सफा भए नभएअनुसार बेचबिखन गर्ने… Continue reading ललितपुर महानगरका सडकमा पानीपुरी बेच्न नपाइने

पर्यटनमन्त्री आलेले दिए पदबाट राजीनामा

काठमाडौं । नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन । आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको आले निकट स्रोतले बतायो । आलेसहित, विरोध खतिवडा, किसान श्रेष्ठ, रामकुमारी झाँक्री र… Continue reading पर्यटनमन्त्री आलेले दिए पदबाट राजीनामा

अमेरिकी राष्ट्रपति बाइडेन र नेपाली राजदूत खत्रीबीच भेट

काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् । उनीहरुबीच जेठ ३० मा भेट भएको हो । राजदूत खत्रीले अमेरिका गएपछि कोभिड–१९ संक्रमणका कारण भर्चुअल रुपमै राजदूतको ओहदाको प्रमाणपत्र बुझाएका थिए । त्यसबेला व्यक्तिगत रुपमा भेटवार्ता भएको थिएन । राष्ट्रपति बाइडेनलले भर्चुअल रुपमै ओहदाको प्रमाणपत्र बुझाएका राजदूतहरूसँग व्यक्तिगत… Continue reading अमेरिकी राष्ट्रपति बाइडेन र नेपाली राजदूत खत्रीबीच भेट

नेपाल माथिको प्रतिवन्ध फुकुवापछि आइसीसीको टोली काठमाडौंमा

काठमाडौं । नेपालमाथिको सबै प्रकारको प्रतिवन्ध फुकुवा गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का प्रतिनिधि नेपाल आएका छन् । टोलीले शनिबार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज भेटवार्ता गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा भएको भेटमा राखेपका उपाध्यक्ष शिव कोईराला, राखेपका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, आईसीसी डेभलप्मेन्टका चेयरम्यान… Continue reading नेपाल माथिको प्रतिवन्ध फुकुवापछि आइसीसीको टोली काठमाडौंमा

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या कोभिड अगाडीकै अवस्थामा

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संखया कोभिड महामारी भन्दा अगाडी कै अवस्थामा पुगेको छ । चालु आर्थिक वर्ष २०७८\७९ को पहिलो महिनाबाटै श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको देखिएको छ । यस आवको ११ महिना (जेठ मसान्त)सम्म श्रम स्वीकृति लिनेको सङ्ख्या पाँच लाख ७१ हजार ७७९ पुगेको छ । यो गत आवको ११ महिनाको तुलनामा करिब… Continue reading वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या कोभिड अगाडीकै अवस्थामा

७ वटा नेपाली स्टार्टअपका लागि जुट्यो साढे २४ करोड लगानी

काठमाडौं । सातवटा नेपाली स्टार्टअपका लागि साढे २४ करोड लगानी जुटेको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको नेपाल स्टार्टअप फेस्ट २०२२ मा यी स्टार्टअप कम्पनीहरुसँग २४ करोड ५० लाख लगानीको प्रारम्भिक सम्झौता भएको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजनासहित लगानी प्रस्ताब आह्वान गरेको थियो… Continue reading ७ वटा नेपाली स्टार्टअपका लागि जुट्यो साढे २४ करोड लगानी

कास्कीको लुम्ले आसपास ठूलो वर्षा, सतर्क रहन आग्रह

कास्की । कास्कीको लुम्ले र जुमलेटीमा अति भारी वर्षा मापन हुँदा त्यस आसपासको क्षेत्रमा जोमि बढेको छ । जल तथा मौसम विज्ञान विभागले सतर्क रहन भनेको छ । विभागको बाढी सूचना केन्द्रले आज बिहान ३ बजे सूचना जारी गर्दै पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको जानकारी दिंदै आज बिहान ९ बजेसम्म उच्च सतर्कता… Continue reading कास्कीको लुम्ले आसपास ठूलो वर्षा, सतर्क रहन आग्रह

धनकुटामा पोखरीमा डुबेर दुई किशोरको मृत्यु

धनकुटा । धनकुटामा पोखरीमा डुबेर दुई किशोरको ज्यान गएको छ । पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका ५ का १५ वर्षीय स्वर्णिम राई र धनकुटा नगरपालिका २ का १५ वर्षीय उदय राईको मृत्यु भएको प्रहरीले जनाएको छ। धनकुटा नगरपालिका–६ पात्लेखोला किनारामा रहेको धनकुटा एग्रो टुरिजम फन एण्ड भ्यालीले पर्यटकका लागि बोटिङ गर्न र माछापालनका लागि… Continue reading धनकुटामा पोखरीमा डुबेर दुई किशोरको मृत्यु

अमेरिकामा धमाधम बन्द हुन थाले गर्भपतन गराउने क्लिनिक

न्यूयोर्क । अमेरिकाको सर्वोच्च अदालतले महिलाले गर्भपतन गर्न पाउने सम्बन्धी संवैधानिक अधिकार समाप्त हुने फैसला गरेलगत्तै कतिपय राज्यमा गर्भपतन गराउने क्लिनिकहरू बन्द हुन थालेका छन्। रो भर्सस वेड भनिने गर्भपतनलाई कानुनी मान्यता दिने ५० वर्ष पुरानो आदेश अदालतले उल्टाएपछि अमेरिकाका आधाजसो राज्यले गर्भपतनमा नयाँ प्रतिबन्ध वा कडाइ गर्ने अपेक्षा गरिएको छ। तीमध्येका १३ राज्यले ट्रिगर… Continue reading अमेरिकामा धमाधम बन्द हुन थाले गर्भपतन गराउने क्लिनिक

रवि लामिछाने र पुकार बम बीच भेट, स्वतन्त्र उम्मेदवार एकै पार्टीमा समाहित हुने वातावरणको खोजी ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पुकार बमबीच भेट भएको छ। शनिबार कलाकार निर्मल शर्माको समन्वयमा सभापति लामिछाने र बमबीच भेटघाट भएको हो। लामिछाने पूर्व पत्रकार हुन् भने बम विवेकशील नेपाली दल स्थापना गरेका संस्थापकमध्ये एक नेता हुन्। विवेकशील अभियान, युवाहरूको स्वतन्त्र उम्मेदवारी अभियान र लामिछानेले सुरू गरेको… Continue reading रवि लामिछाने र पुकार बम बीच भेट, स्वतन्त्र उम्मेदवार एकै पार्टीमा समाहित हुने वातावरणको खोजी ?

मन्त्री हटाउने विषयमा पार्टी निर्णयको कदर गर्न एकीकृत समाजवादीको प्रधानमन्त्री समक्ष आग्रह

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री हटाउने बारे आफ्नो पार्टीको निर्णयको कदर गर्न प्रधानमन्त्री समक्ष आग्रह गरेको छ । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले सरकारले नयाँ मन्त्रीहरूको सपथ ग्रहण छिटो नगराए अपमान भएको ठहरिने उल्लेख गरे । शनिबार काठमाडौंको बानेश्वरमा बसेको केन्द्रीय कमिटीको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफ्नो पार्टीको निर्णयको कदर गर्न आग्रह गरेका हुन्… Continue reading मन्त्री हटाउने विषयमा पार्टी निर्णयको कदर गर्न एकीकृत समाजवादीको प्रधानमन्त्री समक्ष आग्रह

नेपालमा २७ जनामा कोरोना पुष्टी

काठमाडौं । पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३७ पीसीआर परीक्षणमा २३ जना र ८६५ एन्टिजेन परीक्षणमा ४ जना गरी २७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये १३ जना काठमाडौं उपत्यकाका र अरु उपत्यका बाहिरका छन् । योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको… Continue reading नेपालमा २७ जनामा कोरोना पुष्टी

पेट्रोलियम पदार्थको मूल्यमा भारि कटौती

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ । सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो । शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो । यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ… Continue reading पेट्रोलियम पदार्थको मूल्यमा भारि कटौती