अमेरिकामा नेपाली उत्पादनको बजार बिस्तारमा महावाणिज्य दूतावासको चासो

न्यूयोर्क । अमेरिकामा नेपाली उत्पादन, परिकार तथा पर्यटन प्रवद्र्धन गर्न न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले सक्रियता देखाएको छ । शनिबार न्यूयोर्कको क्वीन्समा वृहत् अन्तरक्रिया कार्यक्रम गरी दुतावासले यस्तो जानकारी गराएको हो । “नेपाली उत्पादन, परिकार तथा पर्यटन प्रवद्र्धनमा गैरआवासीय नेपाली समुदायको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी दूतावासले नेपाली उत्पादनको अवस्था, बजारिकरण र त्यसमा नेपाल सरकारले… Continue reading अमेरिकामा नेपाली उत्पादनको बजार बिस्तारमा महावाणिज्य दूतावासको चासो

राजस्व कार्यालयका नक्कली कर्मचारी बनेर रकम उठाउने समूह पक्राउ

काठमाडौं । काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट ठगी र किर्ते गरेको अभियोगमा आठ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ । ‘आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौँ’ भन्दै उनीहरूले कर असुलीको नाममा ठगी र किर्ते काम गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरि अनुसन्धान भइरहेको परिसरका प्रमुख एवम् वरिष्ठ… Continue reading राजस्व कार्यालयका नक्कली कर्मचारी बनेर रकम उठाउने समूह पक्राउ

रेशम चौधरी रिहाई गर्न सरकारले ल्यायो अध्यादेश

काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी लगायतका विद्रोहीहरूलाई आममाफी दिने तयारी गरेको छ । सो प्रयोजनका लागि सरकारले अध्यादेश ल्याएको छ। आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चौधरी लगायतलाई आममाफी दिन अध्यादेश ल्याएको सञ्चारमाध्यमले जनाएका छन् । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्दै विद्रोहीहरूलाई आममाफी दिने प्रावधान… Continue reading रेशम चौधरी रिहाई गर्न सरकारले ल्यायो अध्यादेश

हनी ट्रयापमा पारेर ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । हनी ट्रयाप’ मा पारेर पैसा असुल्न खोज्ने तीन जना पक्राउ परेका छन् । प्रेम सम्बन्धको विश्वासमा पारेर आर्थिक लाभ उठाउन खोज्ने दुई महिला र एक पुरुष प्रहरीको फन्दामा परेका हुन् । पक्राउ पर्नेमा गढवा गाउँपालिका– ६ घर भई हाल तुलसीपुर उपमहानगरपालिका–६ दशरथ टोलमा बस्ने अनुष्का सिंह भनिने ३५ वर्षीया कृष्णा गहतराज, तुलसीपुर–१८ ग्वारखोला… Continue reading हनी ट्रयापमा पारेर ठगी गर्ने गिरोह पक्राउ

समानुपातिकतर्फ समावेशी समूहबमोजिम सच्याउन आयोगकाे पत्राचार

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूलाई समावेशी समूहबमोजिम सच्याउन पत्राचार गरेको छ। बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदहरूको नामावलीलाई समावेशी समूहबमोजिम सच्याएर पठाउन दुई दिनको समयसहित आज पत्राचार गरेको हो। ती दलहरूले यही मङ्सिर २६ गते सोमबार साँझ ४ बजेसम्म सच्याइएको सूची बुझाउनुर्नेछ। प्रतिनिधिसभातर्फको नाम सिफारिस गर्न यही मङ्सिर २४ गते… Continue reading समानुपातिकतर्फ समावेशी समूहबमोजिम सच्याउन आयोगकाे पत्राचार

तेलको व्यापार बढ्दा साउदी अरेबियाको जीडीपीमा ८.८ प्रतिशत वृद्धि

काठमाडौं । सन् २०२२ को तेस्रो त्रैमासमा साउदी अरेबियाको कुल गार्हस्थ उत्पादन (जीडीपी) ८.८ प्रतिशतले बढेको हो । तेलको कारोबार बढेपछि साउदीको अर्थतन्त्रमा उल्लेख्य वृद्धि भएको हो । सन् २०२१ को तुलनामा यस वर्ष तेलको कारोबार १४.२ प्रतिशतले बढेको साउदीको सरकारी तथ्यांकले देखाएको छ । साथै, तेल बाहेकका अन्य गतिविधिहरुमा पनि ६ प्रतिशतले वृद्धि भएपछि… Continue reading तेलको व्यापार बढ्दा साउदी अरेबियाको जीडीपीमा ८.८ प्रतिशत वृद्धि

रोकिएन् शेयर बजारको ओरालो यात्रा, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से) ३१.९७ अंकले घटेर १८८५.३१ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २५३ कम्पनीको १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँ बराबरको ३५ लाख १२ हजार ८३४ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा… Continue reading रोकिएन् शेयर बजारको ओरालो यात्रा, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

श्रीलंकाका राजदूतलाई माल्दिभ्स र अष्ट्रेलियाका राजदूतलाई न्यूजिल्याण्डको जिम्मेवारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माल्दिभ्स र अष्ट्रेलियाका लागि राजदूतहरु नियुक्त गरेकी छन् । भण्डारीले श्रीलंकाका लागि नेपालका आवासीय राजदूत वासुदेव मिश्रलाई माल्दिभ्सका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी छन्। यस्तै, राष्ट्रपतिले अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत कैलाशराज पोखरेललाई न्यूजिल्याण्डको लागि समेत गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी दिएकी छन्। नेपालको संविधानको धारा २८२ को उपधारा… Continue reading श्रीलंकाका राजदूतलाई माल्दिभ्स र अष्ट्रेलियाका राजदूतलाई न्यूजिल्याण्डको जिम्मेवारी

राजनीतिक दललाई १३८ सांसद जुटाउन सकस

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक भएको एक साता हुन लाग्दा पनि सरकार गठनका लागि नेताहरू अलमलमा रहेका छन् । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन सकेनन् । संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलसँग मिलेर नयाँ सरकार बन्नुपर्ने जनादेश छ । जसका लागि दलहरुले आ–आफ्नो स्वार्थ अनुकुल ‘बार्गेनिङ’… Continue reading राजनीतिक दललाई १३८ सांसद जुटाउन सकस

रुस-इरान सम्बन्ध न्यानो बन्दै छ : अमेरिका

काठमाडौं । रुस र इरानबीचको सम्बन्धमा न्यानोपन देखिएको र त्यो पूर्णस्तरको रक्षा साझेदारीमा बदलिएको संयुक्त राज्य अमेरिकाले बताएको छ। अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीका अनुसार रुसले अभूतपूर्व तहको सैन्य सहयोग तेहरानलाई दिइरहेको छ। उनले दुई देशले घातक ड्रोनहरूको संयुक्त उत्पादन गर्ने विषयमा विचार गरिरहेको विवरण अमेरिकाको जानकारीमा रहेको बताएको बीबीसीले लेखेको छ ।… Continue reading रुस-इरान सम्बन्ध न्यानो बन्दै छ : अमेरिका

कालिकोटमा जेसीबी दुर्घटना, ३ जनाको मृत्यु

कालिकोट । कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर १ को अधेरीखोलामा जेसीबी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तीन जना कर्णाली नदीमा बेपता भएका छन्। अन्य दुई जना घाइतेको भने उपचार भइरहेको छ । फुकोट कर्णाली हाइड्रोपावरको सुरुङ… Continue reading कालिकोटमा जेसीबी दुर्घटना, ३ जनाको मृत्यु

विश्वकप सेमिफाइनल : कुन टिमको खेल कहिले ?

काठमाडौं । कतारमा जारी फिफा विश्व कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएसँगै दुई दिन टिमहरुले आराम पाउने भएका छन् । आइतबार बिहान अन्तिम क्वाटरफाइनलको खेल सकिएको छ । यससँगै विश्वकपको अन्तिम चारमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । यस पटकको विश्वकपमा साविक विजेता फ्रान्स र साविक उपविजेता क्रोएसिया तथा अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका… Continue reading विश्वकप सेमिफाइनल : कुन टिमको खेल कहिले ?

दलहरुले समानुपातिक सांसदको सूचि सोमबारसम्म सच्याउन सक्ने

काठमाडौं । दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची सच्याउन सकिने भएको छ । निर्वाचन आयोगका अनुसार सोमबारसम्म समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन सकिने आयोगले जनाएको छ । आयोगको तालिका अनुसार दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए । ती नामावली भित्रैबाट दलहरुले समानुपातिक सांसदको सूची बुझाउनुपर्छ ।… Continue reading दलहरुले समानुपातिक सांसदको सूचि सोमबारसम्म सच्याउन सक्ने

फ्रान्स सेमिफाइनल पुग्यो, इङ्ल्याण्डका कप्तान केनले मिस गरे पेनाल्टी

काठमाडौं । महत्वपूर्ण क्षणमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसकेपछि इङ्ल्याण्ड जारी विश्वकपको क्वाटरफाइनलमा पराजित भएको छ । कप्तान ह्यारी केन पेनाल्टीमा गोल गर्न असफल भए । इङ्ल्याण्ड साविक विजेता फ्रान्ससँग २–१ ले पराजित भयो । मध्यराती सम्पन्न खेलमा इङ्ल्याण्डले खेलको अन्त्त्यतिर पेनाल्टी पाएको थियो । तर कप्तान केनले प्रहार गरेको पेनाल्टी पोष्ट बाहिर गयो… Continue reading फ्रान्स सेमिफाइनल पुग्यो, इङ्ल्याण्डका कप्तान केनले मिस गरे पेनाल्टी

यस्तो छ एमालेबाट समानुपातिक सांसद बन्नेहरुको सूचि

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको समानुपातिक सांसदका लागि ३४ जनाको सूची तय गरेको छ । समानुपातिकतर्फ सबैभन्दा धेरै मत ल्याएको एमालेले कुल ३४ सिट पाएको हो। यसमा प्राप्त मतअनुसार २२ जना महिला र १२ जना पुरूष सूचीमा परेका छन्। आदिवासी–जनजाति सूचीबाट देवि प्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे,… Continue reading यस्तो छ एमालेबाट समानुपातिक सांसद बन्नेहरुको सूचि

माओवादीको समानुपातिक सूचिबाट को-को बन्ने भए सांसद ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक सांसद चयन गरेको छ । पार्टीले निर्वाचन आयोगमा सूची बुझाएको छ। पार्टीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सूची तयार गरेका छन् । माओवादी केन्द्रले समानुपातिकतर्फ १४ जना सांसद पाएको छ। त्यसमा उसले आदिवासी जनतजातितर्फ दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङ छन्। खस आर्यतर्फबाट… Continue reading माओवादीको समानुपातिक सूचिबाट को-को बन्ने भए सांसद ?

एमालेबाट प्रभु साह र घनश्याम भुसाल निष्काशित

काठमाडौं । नेकपा एमालेले गत निर्वाचनमा पार्टी हित विपरित गतिविधि गरेको भन्दै नेताहरुलाई निष्काशन गरेको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै घनश्याम भूसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेका… Continue reading एमालेबाट प्रभु साह र घनश्याम भुसाल निष्काशित

राप्रपाको समानुपातिक सूचीबाट को-को बन्ने भए सांसद ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नामावली टुंग्याएको छ । शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिक पद्धतिमा पाएको ७ जनाको नाम टुंगो लगाएको हो । जसमा खस आर्य समुदायबाट पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेत रहेका छन् । आदिबासी जनजाति समुदायबाट बुद्धिमान तामाङ र बिना लामा, मधेशीबाट बिना… Continue reading राप्रपाको समानुपातिक सूचीबाट को-को बन्ने भए सांसद ?

पोर्चुगलमाथि ऐतिहासिक जित निकाल्दै मोरक्को सेमिफाइनल प्रवेश

काठमाडौं । पोर्चुगलमाथि ऐतिहासिक जित निकाल्दै मोरक्को कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अल थुमामा स्टेडियममा शनिबार भएको क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई १–० ले पराजित गर्यो । जितसँगै मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन टिम बनेको छ। इन्जुरी टाइममा वालिद चेडिराले दोहोरो पहेँलो कार्ड पाएपछि मोरक्कोले दश खेलाडीमा सिमित भएको थियो ।… Continue reading पोर्चुगलमाथि ऐतिहासिक जित निकाल्दै मोरक्को सेमिफाइनल प्रवेश

कतार विश्वकपको रिर्पोटिङ गरिरहेका अमेरिकी पत्रकारको निधन

काठमाडौं । कतारको राजधानी दोहाबाट विश्वकप फुटबल २०२२ को रिपोर्टिङ गरिरहेका अमेरिकी पत्रकारको निधन भएको छ । पत्रकार ग्रान्ट वाह्लको निधन भएको अमेरिकी फुटबलले पुष्टी गरेको छ । यूए सकरले शनिबार वक्तव्य निकाल्दै उनको शुक्रबार निधन भएको पुष्टी गरेको छ । लुसेल रंगशालामा खेल हेर्ने क्रममा उनलाई हृदयघात भएको समाचारमा उल्लेख छ । गार्डियनका अनुसार… Continue reading कतार विश्वकपको रिर्पोटिङ गरिरहेका अमेरिकी पत्रकारको निधन

विश्वकप : आज पोर्चुगल-मोरक्को तथा इङ्ल्याण्ड-फ्रान्स भिड्दै

fifa

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा आज दुई क्वाटरफाइनल खेल हुँदैछन् । पहिलो खेल पोर्चुगल र मोरक्को भिड्नेछन् । यो खेल राति पौने ९ बजे अल थुमामा स्टेडियममा हुनेछ । दोस्रो खेलमा अल बायत स्टेडियममा राती पौने १ बजे हुनेछ । जसमा फ्रान्सले इङ्ल्याण्डको सामना गर्दैछ । आजको खेलपछि सेमिफाइनलमा पुग्ने चारवटै टोलीको… Continue reading विश्वकप : आज पोर्चुगल-मोरक्को तथा इङ्ल्याण्ड-फ्रान्स भिड्दै

रोमाञ्चक खेलमा अर्जेण्टिनाले नेदरल्याण्ड्सलाई हरायो

काठमाडौं । अर्जेण्टिना जारी विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ । गोलकिपर एमिलियानो मार्टिनेजले नायक बन्दै दुई पेनाल्टी रोकेसँगै नेदरल्याण्ड्सलाई पेनाल्टी शूटआउटमा ४–३ ले हराउँदै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनलमा पुगेको छ । अब उसको भेट क्रोयसियासँग हुनेछ । लुसेल आइकोनिक स्टेडियममा भएको नाटकीय र तनावपूर्ण दोस्रो क्वाटरफाइनलमा मार्टिनज नायक बने । अर्जेन्टिना… Continue reading रोमाञ्चक खेलमा अर्जेण्टिनाले नेदरल्याण्ड्सलाई हरायो

ब्राजिल क्वाटरफाइनलमा पराजित, क्रोयसियाले पेनाल्टीमा हरायो

काठमाडौं । पेनाल्टी शूट आउटमा ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनल पुगेको छ । एजुकेसन सिटी स्टेडियममा शुक्रबार सम्पन्न पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पेनाल्टी शूटआउटमा ब्राजिललाई ४–२ ले हरायो । हारपछि उपाधि दाबेदार तथा सर्वाधिक ५ पटकको विजेता ब्राजिल क्वाटरफाइनलबाटै बाहिरियो । क्रोएसियाले यसअघि अन्तिम १६ को खेलमा गोलकिपर लिभाकोभिच नायक बन्दा जापानलाई पेनाल्टी… Continue reading ब्राजिल क्वाटरफाइनलमा पराजित, क्रोयसियाले पेनाल्टीमा हरायो

चलचित्र हलले पाएनन् विश्वकपको प्रत्यक्ष प्रसारणको अधिकार

काठमाडौं । चलचित्र विकास बोर्डले फ्लिम हलमा विश्व कपका खेल प्रदर्शन गर्न रोक लगाएको छ । कतिपय फ्लिम हलले नियमित चलचित्र प्रदर्शनको समयमा विश्व कप फुटबल प्रतियोगिताको प्रसारण गर्न लागेको बुझिएको भन्दै बोर्डले हलहरूलाई पत्राचार गरेको हो । बोर्डले नियमअनुसार फ्लिममात्र प्रदर्शन गर्न हलहरूलाई निर्देशन दिएको छ । बोर्डका अध्यक्ष भुवन केसीले गरेको पत्राचारमा कतिपय… Continue reading चलचित्र हलले पाएनन् विश्वकपको प्रत्यक्ष प्रसारणको अधिकार

माग पुरा भए नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी आफ्ना माग पुरा भए सरकारमा जाने भएको छ । शुक्रबार अपरान्ह काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौधरी लगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरेको छ । पार्टीका नेता चौधरी लगायतलाई जेलबाट रिहाइ गरे आफूहरू सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय… Continue reading माग पुरा भए नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने

मणिपाल अस्पतालबाट खसेर महिलाको मृत्यु

पोखरा । पोखरा ११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालबाट खस्दा एक महिलाको ज्यान गएको छ । मुटुसम्बन्धी विरामी भएर भर्ना भएकी छोरीलाई भेट्न गएकी पोखरा १८ सराङकोटकी अन्दाजी ६५ वर्षीय धनसरी घर्तीको ज्यान गएको अस्पतालले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार धनसरीकी छोरी पूर्णकुमारी केही दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मणिपालमै उपचाररत थिइन् । छोरी भेट्न… Continue reading मणिपाल अस्पतालबाट खसेर महिलाको मृत्यु

ग्वार्कोमा मुलुककै पहिलो ओभरपास संरचना निर्माण शुरु

काठमाडौं । चक्रपथमा पर्ने ग्वार्को चोकमा शुक्रबारबाट मुलुककै पहिलो ओभरपास बनाउने काम शुरु भएको छ । चक्रपथमा सबैभन्दा बढी जाम हुने क्षेत्र छनोट गरी पहिलो चरणमा ग्वार्को चोकमा ओभरपास बनाउन लागिएको हो । यो नेपालकै पहिलो ठूलो क्षमतासहितको ओभरपास संरचना हो । ग्वार्कोको ओभरपासमा विदेशमा जस्तो पिल्लर र त्यसमुनि सडक भने हुँदैन । चक्रपथको बीचका… Continue reading ग्वार्कोमा मुलुककै पहिलो ओभरपास संरचना निर्माण शुरु

चोलेन्द्रबारे संसदका महासचिवको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको निलम्बन ‘निष्प्रभावी’ हुने भनी संसद महासचिव भरतराज गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगर्नु÷नगराउनु भनी अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद सचिवालयका महासचिवलाई यसरी पत्र लेख्ने अधिकार नभएको भन्दै विभिन्न निकायमा जारी भएको पत्र समेत तत्काल कार्यान्वयन नगर्नु÷नगराउनु भनी आदेश दिएको हो ।… Continue reading चोलेन्द्रबारे संसदका महासचिवको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

चोलेन्द्रको निलम्बन फुकुवाको निर्णय विरुद्धको रिटमा सर्वोच्चमा आज सुनुवाई

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग फुकुवाविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ । बिहीबार सार्वजनिक बिदाका कारण यसमा सुनुवाई हुन सकेको थिएन । जबराका साथै संघीय संसद् सचिवालय र संसद्का महासचिव भरतप्रसाद गौतमलाई विपक्षी बनाएर सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले दायर गरेको रिटको सुनुवाइ संवैधानिक इजलासमा हुन लागेको हो । क्षेत्राधिकार मिच्दै जबराको महाभियोग… Continue reading चोलेन्द्रको निलम्बन फुकुवाको निर्णय विरुद्धको रिटमा सर्वोच्चमा आज सुनुवाई

काठमाडौं महानगरपालिकाले १५ सय रुपैयाँमा कम्पोष्ट बिन बिक्रि गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहर न्यूनीकरण अभियान अन्तर्गत कम्पोष्ट बिन वितरण गर्ने भएको छ । महानगरपालिकाकाले घरबाट निस्कने कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन सहुलियत दरमा कम्पोष्ट बिन उपलब्ध गराउने गरी सूचना जारी गरेको छ । महानगरले फोहर न्यूनीकरणका लागि यस्तो अभियान थालेको जनाएको छ। महानगरको वातावरण विभागले सूचना जारी गर्दै फोहर न्यूनीकरणमा सहयोगका लागि बिन… Continue reading काठमाडौं महानगरपालिकाले १५ सय रुपैयाँमा कम्पोष्ट बिन बिक्रि गर्ने