काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदलतमा रिट दायर भएको छ । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेको सांसद पद खारेजी मागसहित सिन्धुली घर भइ हाल काठमाडौंमा बस्दै आएका युवराज पौडेल ‘सफल’ले रिट हालेका हुन्। लामिछाने नेपाली नागरिक नरहेको र नेपाली नागरिक नरहेको व्यक्ति नेपालको निर्वाचनमा भाग लिन नपाउने कानूनी व्यवस्था… Continue reading रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट, सांसद पद खारेजीको माग
Category: फिचर
निर्वाचन आयोगको प्रतिवेदन : संघ र प्रदेशमा कति दलले मान्यता पाए ?
काठमाडौं । निर्वाचन आयोगले आज मिति २०७९ मंसिर २८ गते प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिमको प्रक्रिया पूरा गरी समानुपातिक निर्वाचनको परिणाम घोषणा गरेसँगै प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गर्ने कार्य सम्पन्न गरेको छ । प्रमुख… Continue reading निर्वाचन आयोगको प्रतिवेदन : संघ र प्रदेशमा कति दलले मान्यता पाए ?
झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक(नेप्से) २.६२ अंकले घटेर १८९७.८ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २४६ कम्पनीको ७२ करोड ७८ लाख ७७ हजार ८९७ रुपैयाँ बराबरको २० लाख ८७ हजार ८७६ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबारमा गिरावट… Continue reading झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
विश्वकपको दोसो सेमिफाइनल आज, मोरक्कोले बनाउला इतिहास ?
काठमाडौं । फिफा विश्व कप फुटबलको दोस्रो सेमिफाइनल आज हुँदैछ । जसमा फ्रान्स र मोरक्को भिड्दैछन् । आजको खेलमा मोरक्कोलाई नयाँ इतिहास कोर्ने मौका छ । किनकी यो टीम पहिलोपटक सेमिफाइनल खुल्दैछ । खेल कतारको अल बायत मैदानमा नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । फ्रान्स विश्व कप फुटबलको साविक विजेता हो… Continue reading विश्वकपको दोसो सेमिफाइनल आज, मोरक्कोले बनाउला इतिहास ?
निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्दै आयोग
काठमाडौं । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको अन्तिम नतिजा आज सार्वजनिक हुने भएको छ । निर्वाचन आयोगले आज प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव–२०७९ को अन्तिम नतिजा घोषणा गर्ने भएको हो । दिउँसो १ बजे पत्रकार सम्मेलन गरी अन्तिम नतिजा घोषणा हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले… Continue reading निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्दै आयोग
काभ्रे दुर्घटनाका मृतकमध्ये १३ जनाको पहिचान खुल्यो
काठमाडौं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने १७ जनामध्ये १३ जनाको पहिचान खुलेको छ। प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार बनेपा नगरपालिका–११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६… Continue reading काभ्रे दुर्घटनाका मृतकमध्ये १३ जनाको पहिचान खुल्यो
टीमलाई काँधमा बोक्दै फाइनल पुर्याएका मेसीको नाममा बने कैयौं कीर्तिमान
काठमाडौं । अर्जेन्टाइन सुपरस्टार लियोनल मेसी प्रेरित विश्वकपमा हरेक खेलाडीले उनका लागि कडा मिहिनेत गरेका छन् । उनीहरु आफ्नो मुलुकका सर्वकालिन महान खेलाडको सम्भवतः अन्तिम विश्वकपलाई भब्य बनाउन चाहन्छन् । सोही अनुसार मेसीले समेत आफ्नो उत्कष्ट फर्म र कौसल कायमै राखेका छन् । मेसीले कतारमा जारी फिफा विश्वकप सेमिफाइनलमा क्रोएसियाविरुद्धको खेलमा नयाँ इतिहास बनाउन सफल… Continue reading टीमलाई काँधमा बोक्दै फाइनल पुर्याएका मेसीको नाममा बने कैयौं कीर्तिमान
सेमिफाइनलमा झनै उत्कृष्ट खेल्यो अर्जेण्टिना, फाइनल प्रवेश
काठमाडौं । कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले प्रभावशाली प्रदर्शनमा अर्जेन्टिना विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । दोहाको लुसेल रंगशालामा क्रोएसियालाई ३–० ले हराएर छैटौंपल्ट फिफा विश्वकपको फाइनलमा पुगेको हो । लियोनल मेस्सीलाई फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधि जित्ने सम्भवतः यो अन्तिम अवसर हो । उनको शानदार करिअरमा अहिलेसम्म यो सफलता मिलेको छैन । तर,… Continue reading सेमिफाइनलमा झनै उत्कृष्ट खेल्यो अर्जेण्टिना, फाइनल प्रवेश
काभ्रे दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७ पुग्यो
काठमाडौं । काभे जिल्लाको बेथानचोक गाउँपालिका ४ मा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । बेथानचोक(४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा बा ३ ख ४३८५ नम्बरको बस मंगलबार साँझ ६ बजेतिर दुर्घटनामा परेको थियो । १७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रेशम बोहोराले पुष्टी गरेका छन् । मृतकको… Continue reading काभ्रे दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७ पुग्यो
काभ्रेको बेथानचोकमा बस दुर्घटना, कम्तिमा १३ को मृत्यु
काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका ४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो । काभ्रेका एसपी चक्रराज जोशीका अनुसार १३ जनाको मृत्यु भएको पुष्टी भइसकेको छ ।… Continue reading काभ्रेको बेथानचोकमा बस दुर्घटना, कम्तिमा १३ को मृत्यु
झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) २.५७ अंकले घटेर १८९९.७० विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २४८ कम्पनीको ७७ करोड ७० लाख ८९ हजार १६५ रुपैयाँ बराबरको २० लाख ५८ हजार ५१० कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबारमा भारी… Continue reading झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट
नारायणगढ–मुग्लिन सडकमा दैनिक चार घण्टा सवारी रोकिने
मुग्लिन । नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ। सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो। जिल्ला प्रशासन कार्यालय चितवनमा आज सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरिएको छ। सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ। भौगोलिक… Continue reading नारायणगढ–मुग्लिन सडकमा दैनिक चार घण्टा सवारी रोकिने
थारु र मुस्लिमलाई मधेसीको सूचीबाट हटाउने मधेसी आयोगको निर्णय
काठमाडौं । मधेशी आयोगले थारु र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ। आयोगको २० मंसिरमा बसेको बैठकले मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन-२०७८ बाट उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेकोहो। मधेशी आयोगले गरेको निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाइएको आयोगले जनाएको छ। थारु… Continue reading थारु र मुस्लिमलाई मधेसीको सूचीबाट हटाउने मधेसी आयोगको निर्णय
अध्यादेश ल्याउनु परेको कारणबारे सरकारको स्पष्टीकरण के छ ?
काठमाडौं । नेपाल सरकारले हिंसात्मक क्रियाकलाप सञ्चालन गरिरहेका राजनीतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन चाहेकाले ‘मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश,२०७९’ ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको स्पष्टीकरण दिएको छ । सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न ‘मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश,२०७९’ ल्याएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास… Continue reading अध्यादेश ल्याउनु परेको कारणबारे सरकारको स्पष्टीकरण के छ ?
दुई प्रकारका औषधीको बिक्रिमा विभागको रोक
काठमाडौं । औषधि व्यवस्था विभागले २ प्रकारका आयुर्वेदिक औषधि गुणस्तरहीन भएको भन्दै बिक्री वितरणमा रोक लगाएको छ । यी औषधी बजारबाट फिर्ता गर्न समेत विभागले निर्देशन दिएको छ । गोर्खा आयुर्वेद कम्पनीले उत्पादन गरेको अविपत्तिकर चूर्ण एक सय ग्राम र भाष्कर हर्वास्युटिकल्स विरगञ्जले उत्पादन गरेको निर्मल चूर्ण एक सय ग्रामको औषधि गुणस्तरहीन भएको भन्दै बजारबाट… Continue reading दुई प्रकारका औषधीको बिक्रिमा विभागको रोक
विश्वकपमा सेमिफाइनलका खेल आजबाट, अर्जेण्टिना र क्रोएसिया भिड्दै
काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत सेमिफाइनलका खेल आजबाट सुरू हुँदैछन्। बुधबार बिहान पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्दैछन् । नेपाली समय अनुसार राती पौने १ बजे खेल सुरु हुनेछ । खेल कतारको लुसेल रंगशालामा खेल हुँदैछ। बिहीबार बिहान भने साविक विजेता फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनले विश्व फुटबलका सुपरस्टार लिओनल मेसीको अन्तिम… Continue reading विश्वकपमा सेमिफाइनलका खेल आजबाट, अर्जेण्टिना र क्रोएसिया भिड्दै
सुन्धाराको मुल धारा नष्ट गरिएपछि काठमाडौं महानगरपालिकाको आपत्ति
काठमाडौं । धरहरा र यसको आसपासका संरचना बनाउने क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट गरिएको छ । सोमबार सो संरचनामा डोजर चलेको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले आपत्ति जनाएका छन् । काठमाडौँको न्यूरोडस्थित सङ्कटा क्लबमा प्रमुख साहले नेपालको मौलिक कला, संस्कृतिको नमूनाका रुपमा रहेको ऐतिहासिक सुन्धाराको संरचना पुनःनिर्माणका नाममा भत्काउन नहुने र त्यसलाई संरक्षण… Continue reading सुन्धाराको मुल धारा नष्ट गरिएपछि काठमाडौं महानगरपालिकाको आपत्ति
भारतीय र चिनियाँ सैनिकबीच सीमामा झडप, कैयौं घाइते
काठमाडौं । भारती र चिनियाँ सैनिकबीच सीमा क्षेत्रमा शुक्रबार राति झडप भएको छ । भारतीय सञ्चारमाध्यमहरुले यसपटकको झडप पूर्वतर्फको अरुणाचल प्रदेशस्थित सीमा क्षेत्रमा भएको पुष्टी गरेका छन् । झडपमा कैयौं घाइते भएको खबर छ । यद्दपी संख्या यकिन भएको छैन । भारतीय पत्रिका ट्रिब्युन इन्डियाले भारतीय सेनाको उच्चस्रोतलाई उद्धृत गर्दै समाचारको पुष्टी गरेको हो ।… Continue reading भारतीय र चिनियाँ सैनिकबीच सीमामा झडप, कैयौं घाइते
काठमाडौंबाट ढाकासम्म साइकल यात्रामा निस्किए जर्मन राजदूत
काठमाडौं । नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्ज साइकल एक लामो साइकल यात्रामा निस्किएका छन् । उनी काठमाडौंबाट बंगलादेशको राजधानी ढाका जाने गरी यात्रामा निस्किएका हुन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यसबारे जानकारी गराएका छन् । भारत हुँदै आफूले झन्डै ८५० किलोमिटर यात्रा गर्ने र क्रिसमस मनाउन ढाका पुग्ने लक्ष्य रहेको उनको भनाई छ ।… Continue reading काठमाडौंबाट ढाकासम्म साइकल यात्रामा निस्किए जर्मन राजदूत
जाजरकोटमा जिप दुर्घटना : ११ जनाको मृत्यु
जाजरकोट । जाजरकोटमा जीप दुर्घटनामा परी ११ जनाको ज्यान गएको छ । छेडागाड नगरपालिका ५ भिरपाटीमा सोमबार दिउँसो भएको दुर्घटनामा ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवंम् एसएसपी माधव श्रेष्ठलाई उदृत गर्दै सञ्चारमाध्यमले पुष्टी गरेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय प्रवक्ता श्रेष्ठका अनुसार मृत्यु… Continue reading जाजरकोटमा जिप दुर्घटना : ११ जनाको मृत्यु
विश्वकपको इतिहासमा सर्वाधिक पहेँलो कार्ड देखाउने रेफ्रीलाई फिफाले घर फर्कायो
काठमाडौं । विश्वकपको इतिहासमा सर्वाधिक पहेँलो कार्ड विवादित बनेको स्पेनिस रेफ्री एन्टोनियो माटियु लाहोजले बाँकी खेलमा जिम्मेवारी नपाउने भएका छन् । विश्व एन्टोनियोको चर्को आलोचना भएपछि फुटबल महासघं (फिफा) ले उक्त निर्णय लिएको हो । कतारमा जारी विश्वकप अन्तर्गत अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वार्टरफाइनल खेल खेलाउने क्रममा रेफ्री एन्टोनियोले खेलाडी र अफिसियललाई गरी खेल अवधिभर १७… Continue reading विश्वकपको इतिहासमा सर्वाधिक पहेँलो कार्ड देखाउने रेफ्रीलाई फिफाले घर फर्कायो
माफी दिने अध्यादेश ल्याउने सहित यस्ता छन् सरकारका सात निर्णय
काठमाडौं । सरकारले फौजदारी अपराध कार्यविधि संशोधन अध्यादेश प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न सातवटा निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त कुरा बताएका हुन् । यी हुन् बैठका निर्णयहरु १) सार्वजनिक संस्थान सुझाव समितिलाई थप प्रभावकारी र समावेशी बनाउन दुईजना महिला सदस्य थप गर्ने… Continue reading माफी दिने अध्यादेश ल्याउने सहित यस्ता छन् सरकारका सात निर्णय
नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक(नेप्से) १६.९७ अंकले बढेर १९०२.३१ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २४५ कम्पनीको १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँ बराबरको ४४ लाख ७० हजार ६२५ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
ट्वीटरमा ‘ब्लू टिक’ सब्सक्रिप्सन पुनःशुरु,आइफोन प्रयोगकर्ताले मासिक ११ डलर तिर्नुपर्ने
काठमाडौं । ट्वीटरले शुल्क तिरेर भेरिफिकेसन ब्याज अर्थात् ब्लु टिक प्राप्त गर्ने सब्सक्रिप्सन प्याकेज पुनः शुरुवात गरेको छ । यो सँगै अब प्रयोगकर्ताले शुल्क तिरेर आफ्नो अकाउन्ट भेरिफाइड गराउन सक्नेछन् । ट्वीटरको यो सशुल्क सेवा खरिद गर्नका लागि मासिक ८ डलर शुल्क तिर्नुपर्नेछ । एप्पल आइओएस डिभाइसमा ट्वीटरको ब्लू सब्सक्रिप्सन लिनका लागि केही महंगो पर्नेछ… Continue reading ट्वीटरमा ‘ब्लू टिक’ सब्सक्रिप्सन पुनःशुरु,आइफोन प्रयोगकर्ताले मासिक ११ डलर तिर्नुपर्ने
महानगरको मैत्रीपूर्ण फुटबल: बालेनको टिमले खायो आधा दर्जन गोल
काठमाडौं । महानगर दिवसको अवसरमा आयोजित प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बीचको मैत्रीपूर्ण फुटबलमा महानगरका मेयर बालेन्द्र शाहको टिम पराजित भएको छ । २८औँ महानगर दिवसको अवसरमा दशरथ रंगशालामा आयोजित फुटबलमा महानगरका मेयर बालेन्द्र शाह (बालेन) को टिमले ६ गोल खाएको हो । प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको टिम विजयी भएको छ ।… Continue reading महानगरको मैत्रीपूर्ण फुटबल: बालेनको टिमले खायो आधा दर्जन गोल
इण्डोनेसियामा यौनसम्बन्धी नयाँ कानूनले पर्यटन व्यवसायमा धक्का पुग्ने जोखिम
जकार्ता\बीबीसी । कोभिड महामारीको भयानक असरबाट तङ्ग्रिन इन्डोनेशियाको पर्यटन क्षेत्रले सङ्घर्ष गरिरहेको छ। त्यहाँको संसद्ले हालै पारित गरेको नयाँ कानुनले विवाह इतर यौन सम्बन्धलाई गैरकानुनी बनाएपछि त्यसले त्यहाँको पर्यटन व्यवसायमा फेरि असर पुर्याउन सक्ने चिन्ता कतिपयले व्यक्त गरिरहेका छन्। यो विवादास्पद कानुनले अविवाहित जोडीलाई सँगै बस्न समेत प्रतिबन्ध लगाएको भन्दै आलोचकहरूले नयाँ कानुनलाई मानव अधिकारका… Continue reading इण्डोनेसियामा यौनसम्बन्धी नयाँ कानूनले पर्यटन व्यवसायमा धक्का पुग्ने जोखिम
काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्रिमा झर्यो
काठमाडौं । सोमबार काठमाडौंमा यस सिजनकै सबैभन्दा चिसो कायम भएको छ । आज न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम घट्दै जाँदा देशैभर चिसो बढेको हो । हिमाली जिल्लामा हिमपात समेत शुरुभएको छ । तराईका जिल्लामा पनि… Continue reading काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्रिमा झर्यो
सत्ताका लागि संसद छलेर अध्यादेश ल्याउने निर्णय गरेपछि कांग्रेसभित्रै तीव्र विरोध
काठमाडौं । सरकारले विभिन्न राजनीतिक समूहसँग आबद्ध रही विभिन्न कसुरमा संलग्न भएर जेलमा रहेका कैदीबन्दीको मुद्दा फिर्ता गर्ने गरी अध्यादेश ल्याउने निर्णय गरेसँगै सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसमा तीव्र विरोध शुरु भएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै सङ्क्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनीभूत छलफलको हेक्का नराखिनु सम्पूर्ण रुपले… Continue reading सत्ताका लागि संसद छलेर अध्यादेश ल्याउने निर्णय गरेपछि कांग्रेसभित्रै तीव्र विरोध
जेलमा रहेका रेशम चौधरी छुटाउन अध्यादेश ल्याएपछि रविले गरे कडा आलोचना
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले ल्याएको अध्यादेशको कडा विरोध गरेका छन् । उनले अध्यादेश फिर्ता हुनुपर्ने समेत तर्क राखेका छन् । सरकारले विद्रोहीहरूलाई आममाफी दिन मिल्ने गरी आइतबारको मन्त्रिपरिषद बैठकबाट अध्यादेश ल्याउने निर्णय गरेको छ । सरकारले संसद छलेर उक्त अध्यादेश ल्याएको भन्दै रास्वपाका सभापति लामिछानेले अध्यादेश तत्काल फिर्ता हुनुपर्ने बताए… Continue reading जेलमा रहेका रेशम चौधरी छुटाउन अध्यादेश ल्याएपछि रविले गरे कडा आलोचना
समानुपातिक सांसदको नाम सार्वजनिक हुँदै
काठमाडौं । समानुपातिक निर्वाचन पद्दतीबाट निर्वाचित भएका सांसदको नाम सार्वजनिक गरिने भएको छ । निर्वाचन आयोगले सामानुपातिक सांसदहरुको सूची सार्वजनिक गर्ने तयारी गरेको हो । ४ मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फबाट विजयी उम्मेदवारहरुको सूची सार्वजनिक गरिने छ । यससँगै नयाँ संसदले पूर्णता पाउने छ । निर्वाचन आयोगले का अनुसार… Continue reading समानुपातिक सांसदको नाम सार्वजनिक हुँदै