पोर्चुगल पठाउने बाहनामा २७ लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २७ लाख ठगी गरेको आरोपितलाई पक्राउ गरेको एसपी दुर्गाराज रेग्मीले जानकारी दिए। झापा घर भई भक्तपुरको गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिब आचार्यलाई मंगलबार पक्राउ गरेको हो। उनले ४ जनालाई वर्किङ भिषामा पोर्चुगल पठाइदिने बताएका थिए।… Continue reading पोर्चुगल पठाउने बाहनामा २७ लाख ठगी गर्ने एक जना पक्राउ

हट्यो वस्तु आयातमा लागेको प्रतिवन्ध

काठमाडौं । सरकारले विलासिताका वस्तु आयातमा लगाएको प्रतिवन्ध हटाएको छ । यससँगै गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा भएको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी २९ मंसिरदेखि लागु हुनेगरी प्रतिबन्ध हटाउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले ४ प्रकारका विलासी वस्तु आयातमा कायम प्रतिबन्ध २९ मंसिर पछि नलम्ब्याउन उद्योग, वाणिज्य तथा आपूर्ति… Continue reading हट्यो वस्तु आयातमा लागेको प्रतिवन्ध

समानुपातिक मतगणना अन्त्यतिर,कसले कति पाए ?

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत समानुपातिकतर्फ कूल १ करोड ५ लाख ६० हजार ६७ मतगणना गरिएको छ। मंगलबार दिउँसो ३ बजेसम्मको परिणाम अनुसार नेकपा एमालेले २८ लाख मत कटाएको छ । समाजवादी राष्ट्रिय दल बन्न संघर्षरत रहेको छ । समानुपातिकतर्फ अब बाजुरा र दोलखाका मत गणना जारी छन्। एमालेले २८ लाख ४५… Continue reading समानुपातिक मतगणना अन्त्यतिर,कसले कति पाए ?

शेयर बजारको ओरालो यात्रा जारी, कारोबार रकममा भारी गिरावट

काठमाडौं । शेयर बजारमा झिनो अंकले घटेको छ । कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से ४.८७ अंकले घटेर १९३३.८८ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३८ कम्पनीको ९६ करोड ५२ लाख १० हजार ८९९ रुपैयाँ बराबरको २५ लाख ८१ हजार ४२५ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार… Continue reading शेयर बजारको ओरालो यात्रा जारी, कारोबार रकममा भारी गिरावट

रवीन्द्र मिश्रको चुनावी खर्च साढे २४ लाख, आर्थिक सहयोग ३३ लाख

THT

काठमाडौं । काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले चुनावी खर्च सार्वजनिक गरेका छन् । निर्वाचन आयोगमा पेश गरेका २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन् । उनले यो चुनाव खर्च २०७४ सालमा यही क्षेत्रबाट चुनाव लड्दा भन्दा साढे ३ लाख रुपैयाँ बढी भएको खुलाएका… Continue reading रवीन्द्र मिश्रको चुनावी खर्च साढे २४ लाख, आर्थिक सहयोग ३३ लाख

थापाथालीको सुकुम्बासी बस्ती हटाउन माग गर्दै प्रदर्शन, नक्कलीलाई कारबाहीको माग

काठमाडौं । काठमाडौंको थापाथालीस्थित सुकुम्बासी बस्ती हटाउन माग गर्दै महानगरपालिका कार्यालय अगाडि प्रदर्शन भएको छ । सुकुम्बासी नाममा राजनीति भइरहेको भन्दै प्रदर्शनकारीले असली सुकुम्बासीको व्यवस्थापन गरी नक्कलीलाई कारबाहीको माग गरेका छन् । उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले नक्कली सुकुम्बासीहरुले थापाथलीमा भूमि कब्जा गरेको भन्दै पहिचान गरेर कारबाही गर्न माग गरेको हो । महानगरको कार्यमा… Continue reading थापाथालीको सुकुम्बासी बस्ती हटाउन माग गर्दै प्रदर्शन, नक्कलीलाई कारबाहीको माग

काठमाडौं महानगरले माग्यो करारमा इन्जिनियर, लोकसेवाका वैकल्पिकलाई प्राथमिकता

काठमाडौं । काठमाडौं महानगरले करारमा इन्जिनियर माग गरेको छ । महानगरले मंगलवार सूचना जारी गर्दै सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर र स्ट्रक्चर इन्जिनियर माग गरेको हो । महानगरपालिकाले मातहतका कार्यलयमार्फत सम्पादन हुने पूर्वाधार सम्बन्धी कामका लागि करारमा इन्जिनियर नियुक्त गर्दा लोकसेवाका वैकल्पिक उम्मेदवारलाई प्राथमिकता दिने जनाएको छ । काठमाडौं महानगरले सूचना सार्वजनिक गर्दै आर्थिक… Continue reading काठमाडौं महानगरले माग्यो करारमा इन्जिनियर, लोकसेवाका वैकल्पिकलाई प्राथमिकता

नेफ्टा फिल्म अवार्ड अमेरिकाको टेक्सासमा आयोजना हुने

काठमाडौं । नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । आयोजक संस्था चलचित्र प्राविधिक सङ्घले प्रेस विज्ञप्ति जारी गरी आगामी जेठ १३ (२७ मे, २०२३)मा अवार्ड हुन लागेको जनाएको छ । अध्यक्ष पुष्कर लामाले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको बताएका छन् । चलचित्रको अन्तर्राष्ट्रियकरण प्राविधिक सङ्घको… Continue reading नेफ्टा फिल्म अवार्ड अमेरिकाको टेक्सासमा आयोजना हुने

महाकालीमा विवादबारे नेपाल सरकारले भारतलाई औपचारिक पत्र लेख्दै

काठमाडौं । महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएपछि उत्पन्न विवादमा नेपाल सरकारले भारतलाई औपचारिक पत्र पठाउने भएको छ । आइतवार भएको घटनाको विवरण तथा तटबन्धका विषयमा नेपालले भारतीय पक्षलाई पत्राचार गर्न लागेको नेपाली सञ्चारमाध्यमले जनाएका छन् । गृह मन्त्रालयले स्थलगत विवरणसहित सोमबार परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको थियो । परराष्ट्र मन्त्रालयमार्फत् मंगलबार भारतीय विदेश मन्त्रालयलाई पत्र… Continue reading महाकालीमा विवादबारे नेपाल सरकारले भारतलाई औपचारिक पत्र लेख्दै

नेपाल-भारत सीमामा तटबन्ध निर्माणको विषयमा दुबै देशका अधिकारीबीच छलफल

काठमाडौं । नेपाल–भारत सीमामा तटबन्ध निर्माणको विषयलाई लिएर आइतबार भएको झडपबारे दुई देशका अधिकारीबीच छलफल भएको छ। भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा दुई देशका अधिकारीबीच सोमबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल भएको राससले लेखेको छ । आइतबार नेपाल–भारतका स्थानीयबीच तटबन्धको विषयलाई लिएर दोहोरो ढुङ्गामुढा भएको थियो। ढुङ्गामुढा प्रहार भएपछि दुवै देशका आधा दर्जनभन्दा बढी नागरिक… Continue reading नेपाल-भारत सीमामा तटबन्ध निर्माणको विषयमा दुबै देशका अधिकारीबीच छलफल

सानदार प्रदर्शन गरेको ब्राजिल क्वाटरफाइनलमा

काठमाडौं । दक्षिण कोरियालाई सानदार गोल अन्तरमा हराएको ब्राजिल फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । उसले गत राती कोरियालाई ४–१ गोलअन्तरले हरायो पहिलो हाफमा नै ४ गोलको अग्रता बनाएको ब्राजिलले त्यसपछि भने गोल थप्न सकेन । खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गरी टिमलाई अग्रता दिलाए , त्यसको केही समयपछि नेइमारले पेनाल्टीमा गोल गरी… Continue reading सानदार प्रदर्शन गरेको ब्राजिल क्वाटरफाइनलमा

पेनाल्टीमा चुक्यो जापान, क्रोएसिया अन्तिम ८ मा

काठमाडौं । पेनाल्टीमा चुक्दा उत्कृष्ट प्रदर्शन जारी राखेको जापान विश्वकपको प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ । गोलकिपर डोमिनिक लिभाकोभिचले तीन पेनाल्टी बचाएपछि जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै क्रोएसिया भने फिफा विश्वकप २०२२ को अन्तिम ८ मा पुगेको हो । अल जानोब रंगशालामा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट समयको खेल १–१ गोलको बराबरीमा सकिएको हो… Continue reading पेनाल्टीमा चुक्यो जापान, क्रोएसिया अन्तिम ८ मा

गठबन्धनका शीर्ष नेताले भने : आगामी दिनमा अझ एकतावद्ध हुन्छौं

File RSS

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताले आगामी दिनमा अझ एकतावद्ध रहने बताएका छन् । चार दलका शीर्ष नेताले सोमबार संयुक्त विज्ञप्ति निकाल्दै आगामी दिनमा थप एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता जनाएका हुन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा चुनावी समीक्षा गर्दै उनीहरूले थप एकतावद्ध भएर अघि बढ्ने उल्लेख गरेका छन् । ‘मुलुकको हितलाई केन्द्रमा राखेर आगामी… Continue reading गठबन्धनका शीर्ष नेताले भने : आगामी दिनमा अझ एकतावद्ध हुन्छौं

दिपक मनाङे समाजवादीमा प्रवेश

गण्डकी प्रदेश सांसद तथा प्रदेश युवा तथा खेलकुदमन्त्री दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराए । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका उनी निर्विरोध निर्वाचित भएका छन् । मनाङेले आफ्नो उद्देश्य र एकीकृत समाजवादीको नीति, सिद्धान्त र… Continue reading दिपक मनाङे समाजवादीमा प्रवेश

माया लुहारको हत्या आरोपित सार्वजनिक, प्रेममा धोकापछि बन्यो अपराधको योजना

काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्या आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले सोमबार पत्रकार सम्मेलन गर्दै हत्या आरोपित भरतराम कोलीलाई सार्वजनिक गरेको हो । मंसिर १८ मा महेन्द्रनगरबाट पक्राउ परेका २२ वर्षीय कोलीले ‘प्रेममा धोक पाएपछि हत्या गरेको’ प्रहरीलाई बयान दिएका छन् ।… Continue reading माया लुहारको हत्या आरोपित सार्वजनिक, प्रेममा धोकापछि बन्यो अपराधको योजना

माधव नेपालसहित १४ निवर्तमान सांसदको मुद्दा ‘हेर्न नभ्याइने’ मा

काठमाडौं । सर्वोच्च अदालतले अघिल्लो प्रतिनिधिसभामा माधव नेपालसहितका १४ जना सांसदको पदसम्बन्धी विवादको सुनुवाइ स्थगित गरेको छ । सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको इजलासमा पेसी रहेको मुद्दाले सुनुवाइको हेर्न नभ्याउने हुँदै स्थगित गरेको हो । एमालेले माधवकुमार नेपाल सहितका १४ सांसदलाई निष्कासनको कारबाही गरेपनि उनीहरुको पद कायम रहनुका साथै उनीहरुकै हस्ताक्षरबाट नयाँ पार्टी… Continue reading माधव नेपालसहित १४ निवर्तमान सांसदको मुद्दा ‘हेर्न नभ्याइने’ मा

दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ६७ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) २४.४६ अंकले बढेर १९३८.७६ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २४३ कम्पनीको १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३४ रुपैयाँ बराबरको ४१ लाख २७ हजार २८६ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ६७ करोडको कारोबार

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई, मिलनको उत्कृष्ट बलिङ

काठमाडौं । लुम्बिनी प्रदेशलाई हराउँदै सुदूरपश्चिम प्रदेशले वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि जितेको हो । बलिङमा मिलन बोहरा चम्किएपछि लुम्बिनीले दिएको ९३ रनको सामान्य लक्ष्य सुदूरपश्चिम प्रदेशले २१ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । बलिङतर्फ… Continue reading यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई, मिलनको उत्कृष्ट बलिङ

डा.तोसिमा कार्कीले दिइन् मेडिकल काउन्सिल सदस्यबाट राजीनामा

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिध सभा सदस्यमा निर्वाचित डा तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी छिन्। डा कार्कीले सांसद निर्वाचित भएपछि काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी हुन्। गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन् ।… Continue reading डा.तोसिमा कार्कीले दिइन् मेडिकल काउन्सिल सदस्यबाट राजीनामा

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कसले कहाँ जिते ? (विवरणसहित)

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । सोमबार बिहान दोलखाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै प्रतिनिधिसभाका १६५ क्षेत्रकै नतिजा आएको हो । प्रतिनिधिसभाका १६५ मध्ये सबैभन्दा बढी ५७ सीट जितेर कांग्रेस पहिलो पार्टी बनेको छ । ४४ सीट जितेर नेकपा एमाले दोस्रो हुँदा नेकपा माओवादी केन्द्र १८ सीट… Continue reading प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कसले कहाँ जिते ? (विवरणसहित)

दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की निर्वाचित

काठमाडौं । दोलखाको प्रतिनिधिसभा निर्वाचनमा सत्तागठबन्धन(माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्की विजयी भएका छन्। एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीलाई झोनो मतान्तरले पराजित गर्दै कार्कीले जित निकालेका हुन्। कार्की ३१८ मत अन्तरले निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार ९९५ मत प्राप्त गर्दा शिवाकोटीले ३६ हजार ४८१ मत प्राप्त गरे । दोलखामा ८५ हजार ६ सय मत… Continue reading दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की निर्वाचित

ग्वार्कोमा नेपालकै पहिलो फ्लाइओभर बन्दै, निर्माण यसै साताबाट शुरु

काठमाडौं । चक्रपथ अन्तर्गत ग्वार्को चोकमा नेपालकै पहिलो फ्लाइओभर बन्ने भएको छ । संरचना निर्माणको काम सोमबारबाट शुरु हुन लागेको हो । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाका अनुसार डिजाइनसहितको पूर्वतयारी सकिएको छ । आगामी शुक्रबारबाट काम थाल्ने तयारी छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार यस फ्लाइओभरको उचाइ ६ मिटर हुनेछ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी… Continue reading ग्वार्कोमा नेपालकै पहिलो फ्लाइओभर बन्दै, निर्माण यसै साताबाट शुरु

चुनावको समिक्षा गर्न आज सत्तारुढ गठबन्धनको बैठक

काठमाडौं । निर्वाचनपछि पहिलो पटक सत्तारुढ गठबन्धनको संयुक्त समिक्षा बैठक बस्ने भएको छ । यस बैठकमा नयाँ सरकार गठनबारे समेत छलफल हुने भएको छ । चुनावी नतिजा अब अन्तिम चरणमा पुगेको छ । यससँगै दलहरु समिक्षामा जुटेका हुन् । बैठक दिउँसो ३ बजे बालुवाटारमा बोलाइएको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५७, माओवादीले १७,… Continue reading चुनावको समिक्षा गर्न आज सत्तारुढ गठबन्धनको बैठक

काठमाडौंमा चिनियाँ नागरिकबीच छुरा हानाहान, एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंमा चिनियाँ नागरिकबीच छुरा हानाहान भएको छ । प्रहरीका अनुसार सो क्रममा घाइते एक जनाको ज्यान गएको छ । काठमाडौंको इन्द्रचोकमा यस्तो घटना भएको हो । आइतबार बिहान साढे ११ बजे काठमाडौं महानगरपालिका २५ इन्द्रचोकमा एक चिनियाँ नागरिकले अरू दुई जना चिनियाँलाई चक्कु प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । तीमध्ये एक… Continue reading काठमाडौंमा चिनियाँ नागरिकबीच छुरा हानाहान, एक जनाको मृत्यु

नेपालसहित विश्वभरकै अर्थतन्त्र जटिल मोडमा : आइएमएफ

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की नेपाल प्रतिनिधि टेरेसा डबान सान्चेजले नेपालको मात्र नभई विश्व अर्थतन्त्र अहिले जटिल बन्दै गएको बताएकी छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) सँगको छलफलमा उनले संयुक्त राज्य अमेरिका र युरोपमा समेत आन्तरिक माग र आपूर्तिको अवस्था खल्बलिंदा मुद्रास्फीति उच्च भई ब्याजदर बढेको बताइन् । वर्तमान विषम… Continue reading नेपालसहित विश्वभरकै अर्थतन्त्र जटिल मोडमा : आइएमएफ

इंग्ल्याण्ड क्वाटरफाइनलमा, सेनेगल हार्यो

काठमाडौं । इंग्ल्याण्ड विश्वकप फुटबलको क्वाटरफाइनल पुगेको छ । सेनेगलमाथि ३–० गोल अन्तरको जित निकालेको इंग्ल्याण्डले फिफा विश्वकपमा यात्रा जारी राखेको छ । अब उसको भेट क्वाटरफाइनलमा साविक विजेता फ्रान्ससँग हुनेछ । दोहास्थित अल बायेट रंगशालामा इंग्लिस टिम सुरुवातमा केही कमजोर देखिएको थियो । ३८औं मिनेटमा जोर्डन हेण्डरसनले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो… Continue reading इंग्ल्याण्ड क्वाटरफाइनलमा, सेनेगल हार्यो

एमबाप्पे चम्किएपछि फ्रान्स विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं । ओलिभर जिरुड र केलिएन एमबाप्पेले उत्कष्ट प्रदर्शन गरेको खेलमा फ्रान्सले पोल्याण्डलाई हराउँदै क्वाटरफाइनल पुगेको छ । फ्रान्सले पोल्याण्डलाई ३–१ गोलअन्तरमा हरायो । फ्रान्स साविक विजेता समेत हो । अल थुमाना रंगशालामा भएको खेलमा फ्रान्सका लागि एमबाप्पेले दुई तथा जिरुडले एक गोल गरे । जिरुडले पहिलो हाफमा गोल गर्दै अग्रता दिलाए । एमबाप्पेले दोस्रो… Continue reading एमबाप्पे चम्किएपछि फ्रान्स विश्वकपको क्वाटरफाइनलमा

हवाई यात्रुले उडिरहेको जहाज भित्रबाटै अब फोनमा कुरा गर्न पाउने

Getty Images

काठमाडौं । युरोपेली सङ्घमा आबद्ध देशभित्रका हवाई यात्रुले उडिरहेको विमानभित्र पनि अब छिट्टै मोबाइल फोन प्रयोग गर्न पाउने भएका छन्। उडिरहेको जहाजमा पनि कम गतिको मोबाइल डेटासहित फाइभ जी प्रविधि विमान सञ्चालकहरूले उपलब्ध गराउन सक्ने युरोपेली आयोगले जनाएको बीबीसीले लेखेको छ । यसको अर्थ विमानका यात्रुहरूले अब आफ्नो मोबाइललाई फ्लाइट मोडमा राखिरहन पर्दैन। यद्यपि यसको… Continue reading हवाई यात्रुले उडिरहेको जहाज भित्रबाटै अब फोनमा कुरा गर्न पाउने

दोलखामा पुनः माओवादीले लियो अग्रता

काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचनअन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा मतगणना जारी छ । जहाँ सत्ता गठबन्धन र नेकपा एमालेबीच रोचक प्रतिस्पर्धा देखिएको छ। आइतबार बिहानदेदि एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीको अग्रता लिइरहेका थिए । तर, पछिल्लो मतगणनामा पुनः माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिएका छन्। जारी मतगणनाको ४९६३५ मत गणनामा माओवादीका कार्की २१… Continue reading दोलखामा पुनः माओवादीले लियो अग्रता

माओवादीले गठबन्धनको विकल्प सोचेको छैन : महासचिव गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले माओवादीले सत्ता गठबन्धनको विकल्प नखोजेको स्पष्टीकरण दिएका छन् । आइतबार पदाधिकारी बैठकपछि उनले सरकार गठन गर्ने सन्दर्भमा माओवादीले सत्तारुढ गठबन्धनको विकल्प नखोजेको स्पष्ट पारे । गठबन्धनको विकल्पका बारेमा छलफल नै नभएको उनको भनाई छ । गठबन्धन यथावत भएकाले त्यहीँबाट प्रयास हुने कुरा स्वभाविक भएको उनको भनाई छ… Continue reading माओवादीले गठबन्धनको विकल्प सोचेको छैन : महासचिव गुरुङ