काठमाडौं । अरनिको राजमार्ग हुँदै पुगिने चर्चित तातोपानी कुण्ड र त्यही बाटो हुँदै पुगिने तिब्बतस्थित खासा बजार नेपाल र नेपालीको लागि नौलो गन्तब्य होईन । त्यही अरनिको राजमार्गको नपत्याउने, भिरमा अपत्यारिलो संरचना बनेको छ । जसमा निर्माण भएर हालै मात्र संचालनमा आएको छ, सुबिधा सम्पन्न “ भोटेकोशी हेली रिसोर्ट” । त्यहाँ पुग्नेहरु नेपालको पर्यटन क्षेत्रको… Continue reading सिन्धुपाल्चोकको भिरमा खुल्यो अत्याधुनिक हेली रिसोर्ट, विदेश बस्ने नेपालीलाई बम्पर अफर
Category: फिचर
शनिबार पनि देशका विभिन्न भेगमा ठूलो वर्षाको सम्भावना, कुन स्थानमा कस्तो मौसम ?
काठमाडौं । देशका विभिन्न भू–भागमा शनिबार बिहानैदेखि पानी परिरहेको छ। दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने भएको छ। प्रदेश–१ को एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। राति देशभरका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको… Continue reading शनिबार पनि देशका विभिन्न भेगमा ठूलो वर्षाको सम्भावना, कुन स्थानमा कस्तो मौसम ?
विवाद चर्किदै गएको एकीकृत समाजवादीको केन्द्रिय कमिटी बैठक आज
काठमाडौं । पार्टी भित्र मन्त्री फिर्ता बोलाउने विषयमा विवाद चर्किदै गएको सन्दर्भमा नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । काठमाडौंको बबरमहलस्थित कार्की पार्टी ब्यांकेटमा बिहान ११ बजे बैठक बोलाइएको छ । केन्द्रीय कमिटी बैठकको तयारी लगायतका विषयमा समाजवादीको पोलिट व्यूरो बैठक शुक्रबार बसेको थियो । तर, बैठक एजेण्डाभन्दा केन्द्रित हुने सकेन ।… Continue reading विवाद चर्किदै गएको एकीकृत समाजवादीको केन्द्रिय कमिटी बैठक आज
ललितपुर महानगरले ल्यायो ६ अर्ब ३५ करोडको बजेट
काठमाडौं । ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख नयाँ बजेट ल्याएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । ललितपुर महानगरपालिकाबाट कालोपत्रे भएको भएका सडकहरु कम्तिमा २ वर्षसम्म खन्न स्वीकृती नदिने महानगरले बजेट मार्फत जनाएको छ । यस्तै ललितपुर महानगरपालिकाले उपभोक्ता समितिबाट… Continue reading ललितपुर महानगरले ल्यायो ६ अर्ब ३५ करोडको बजेट
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०को लागि बजेट सार्वजनिक गरेको छ । नगरसभामा उपमेयर सुनिता डंगोलले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट पेश गरेकी हुन् । महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट वनियोजन गरेको छ । जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत रहेको छ । काठमाडौं… Continue reading काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट
वर्षा बाधक बन्दा नेपाल एसीसी महिला क्रिकेट टी–२० च्याम्पियनसिपबाट बाहिरियो
काठमाडौं । नेपाल मलेसियामा जारी एसिसी महिला टी–२० च्याम्पियनसिप प्रतियोगिताबाट बाहिरिएको छ । किनरारा एकेडेमी ओभलमा भइरहेको यूएईविरुद्धको खेलमा वर्षा बाधक बन्दा नेपाल बाहिरिएको हो । नेपालले उत्कृष्ट बलिङ गर्दै यूएईलाई सस्तैमा समेटे पनि जवाफी ब्याटिङ गर्न नपाएको हो । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको यूएई १९.५ ओभरमा ८१ रनमा अलआउट भएको थियो ।… Continue reading वर्षा बाधक बन्दा नेपाल एसीसी महिला क्रिकेट टी–२० च्याम्पियनसिपबाट बाहिरियो
हजयात्रीलाई गृहमन्त्रीले गरे विदाई
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्का-मदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री खाणले शुक्रबार बिहान ११३ हजयात्रीलाई बिदाइ गरेका हुन् । यस वर्ष हजका लागि नेपाललाई छुट्टयाइएको ५५५ जनाको कोटामध्य शुक्रबार बिहान अन्तिम टोली हज गर्नका लागि त्यसतर्फ गएको हो । हजयात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाणले सरकारले… Continue reading हजयात्रीलाई गृहमन्त्रीले गरे विदाई
मौद्रिक नीतिको तयारी गरिरहेको राष्ट्र बैंकका गभर्नरसँग कांग्रेस महामन्त्री थापाको भेट
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरेका छन् । नेपाल राष्ट्र बैंक यतिबेला मौद्रिक नीतिको तयारीमा रहेको छ । गभर्नर अधिकारीसँग हालको तरलता अभाव, मुद्रा सञ्चितीको अवस्था र पूँजी बजारको समस्या सम्बोधनलगायत विषयमा छलफल गरिएको थापाले बताएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत वरिष्ठ अधिकारीसँग… Continue reading मौद्रिक नीतिको तयारी गरिरहेको राष्ट्र बैंकका गभर्नरसँग कांग्रेस महामन्त्री थापाको भेट
एमाले नेता कार्कीको घर अगाडी राखिएको शंकास्पद वस्तु हटाइयो
काठमाडौं । प्रदेश नम्बर १ का पूर्वमन्त्री एवं नेकपा एमालेका नेता हिक्मत कार्की र एमाले झापा अध्यक्ष दीपक कार्कीको गौरादह ३ स्थित घरअगाडि आज बिहान फेला परेको शंकास्पद वस्तु हटाइएको छ। कुकरमा तार जडान गरेर राखिएको अवस्थामा उक्त वस्तु फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले शंकास्पद वस्तु हटाउन नेपाली सेनालाई आग्रह गरेको थियो। घटनास्थल… Continue reading एमाले नेता कार्कीको घर अगाडी राखिएको शंकास्पद वस्तु हटाइयो
स्थानीय तहले आज ल्याउँदैछन् बजेट
काठमाडौं । स्थानीय तहको बजेट आज आउने भएको छ । अधिकांश पालिकामा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक हुने भएको हो । केही पालिकामा भने यसअघि नै सार्वजनिक भइसकेको छ । पालिकाहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुसार धेरैजसो पालिकाहरुले आज… Continue reading स्थानीय तहले आज ल्याउँदैछन् बजेट
नारायणीमा बढ्यो जल सतह, सतर्कता अपनाउन आग्रह
काठमाडौं । नारायणी र यसका साना सहायक नदीहरुमा जल सतह उल्लेख्य बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । नारायणी र यसका साना सहायक नदीहरुमा जलसतह बढेर सतर्कता तह आसपास पुग्नसक्ने पूर्वानुमान महाशाखाको छ । त्यसैले नदी तटीय क्षेत्रका कृयाकलाप नगर्न वा गर्नुपर्ने भएमा… Continue reading नारायणीमा बढ्यो जल सतह, सतर्कता अपनाउन आग्रह
लगातारको हारपछि फिफा वरियतामा नेपाल ८ स्थान तल खस्कियो
काठमाडौं । नेपाल फिफा वरीयतामा आठ स्थान खस्किएको छ । विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल आठ स्थान खस्किँदै एक सय ७६औं स्थानमा पुगेको हो । यसअघि नेपाल एक सय ६८औं स्थानमा थियो । नेपाल हालै कुवेतमा भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा पराजित भएपछि वरीयता खस्किएको हो । समूह… Continue reading लगातारको हारपछि फिफा वरियतामा नेपाल ८ स्थान तल खस्कियो
चीनका लागि नेपाली राजदूत बने श्रेष्ठ
काठमाडौं । जनवादी गणतन्त्र चीनको आवासीय राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई चीनको राजदूत नियुक्त गरेकी राष्ट्रपतिको कार्यालयले उल्लेख गरेको छ । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा श्रेष्ठलाई चीनको राजदूत नियुक्त गरिएको हो।
बौद्धबाट प्रहरीले ठूलो मात्रामा गर्यो लागुऔषध बरामद, चार पक्राउ
काठमाडौं । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ४.९ किलो लागूऔषध हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ । विगतमा केही मानिसहरुलाई पटक(पटक पक्राउ गरेको अनुभवको आधारमा शंकास्पदको पहिचान गरेर अनुसन्धान गर्ने क्रममा झण्डै ५ किलो लागूऔषध हेरोइन बरामद भएको ब्यूरोका एसपी जीवन श्रेष्ठले बताए । उनका अनुसार पक्राउ पर्नेमा तान्जानियन नागरिक अब्दल्ला बुल्लिकक, भारतीय नागरिक मुनिम सिंह,… Continue reading बौद्धबाट प्रहरीले ठूलो मात्रामा गर्यो लागुऔषध बरामद, चार पक्राउ
नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा दीपु ज्वारचन नियुक्त
काठमाडौं । नेपाल वायु सेवा निगमको निमित्त महाप्रबन्धकमा वरिष्ठ क्याप्टेन दीपु ज्वारचन नियुक्त भएका छन् । पर्यटनमन्त्री प्रेमबहादुर आलेको प्रस्तावमा मन्त्रिपरिषद् बैठकबाट ज्वारचनलाई महाप्रबन्धक नियुक्त गरिएको हो। कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि उक्त पद रिक्त रहेको थियो । यसअघि निगमको अप्रेसन निर्देशक रहेका ज्वारचनले बरिष्ठ क्याप्टेनको हैसियतमा न्यूनतम उडान गर्ने गरी जिम्मेवारी पाएका हुन्… Continue reading नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा दीपु ज्वारचन नियुक्त
नेपाली शेयर बजार निरन्तर घट्दो क्रममा,लगानीकर्तालाई विश्वस्त आधार भेट्नै मुस्किल
काठमाडौं । नेपाली शेयर बजार निरन्तर घट्दो क्रममा रहेको छ । बजेटपछि लगातार नेप्से परिसूचक घट्न थालेपछि लगानीकर्तामा निराशा छाएको छ। लगानीकर्ता अन्योलमा देखिएका छन् । साना लगानीकर्ता बजारमा त्यति खुल्ल सकेका छैनन्। बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरु रहेको देखिन्छ। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि बढ्ने आशा गरेको… Continue reading नेपाली शेयर बजार निरन्तर घट्दो क्रममा,लगानीकर्तालाई विश्वस्त आधार भेट्नै मुस्किल
अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा, झनै कमजोर बन्दै नेपाली मुद्रा
काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले विहीवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १२५ रुपैयाँ १२ पैसा र बिक्री दर १२५ रुपैयाँ ७२ पैसा निर्धारण गरेको छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ ।… Continue reading अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा, झनै कमजोर बन्दै नेपाली मुद्रा
पुनर्बीमा कम्पनीसहित २२ बीमा कम्पनीलाई कारवाही, कुन-कुन परे ?
काठमाडौं । बीमा समितिले नेपाल पुनर्बीमा कम्पनीसहित २२ वटा कम्पनीहरुलाई कारवाही गरेको छ । समितिले समयमा लेखापरिक्षण नबुझाउने जीवन, निर्जीवन र पुनर्बीमा गरी कूल २२ वटा कम्पनीलाई कारवाही गरेको हो । कारवाही पर्नेमा अधिकांश जीवन बीमा कम्पनीहरु रहेका छन् । जसमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), एशियन लाईफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स,… Continue reading पुनर्बीमा कम्पनीसहित २२ बीमा कम्पनीलाई कारवाही, कुन-कुन परे ?
विनासकारी भूकम्पछि तालिवानले माग्यो अन्तर्राष्ट्रिय सहयोग, पश्चिमा देशको प्रतिक्रिया के ?
काबुल । विनासकारी भूकम्पका कारण हजारौं मानिसको ज्यान गएपछि अफगानिस्तानमा तालिबानले अन्तर्राष्ट्रिय सहायताको लागि आग्रह गरेको छ । काबुलस्थित युनिसेफ कार्यालयका अनुसार तालिवानले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको आह्वान गरेको हो । अफगानिस्तान केही समययता खाद्य संकटसँग जुधिरहेको मुलुक हो । जहाँ प्राकृतिक प्रकोपको मार थपिएसँगै ठूलोृ संकट उत्पन्न भएको हो । यूकेका अफगानिस्तान मामिला सम्बन्धी विशेष… Continue reading विनासकारी भूकम्पछि तालिवानले माग्यो अन्तर्राष्ट्रिय सहयोग, पश्चिमा देशको प्रतिक्रिया के ?
कास्की र गोरखामा छुट्टाछुट्टै भूकम्पको धक्का
पोखरा । बिहीबार बिहान कास्की र गोरखामा छुट्टाछुट्टै समय भूकम्पको धक्का महसुश भएको छ । नेपालका छिमेकी मुलुक अफगानिस्तान र पाकिस्तानमा ठूलो भूकम्पले जनजीवन प्रभावित पारेको समयमा नेपालमा समेत भूकम्पको धक्का महसुस गरिएको हो । बिहान ७ः२२ बजे गोरखाको आरूघाट गाउँपालिकास्थित थुमी आसपास केन्द्र रहेर भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार… Continue reading कास्की र गोरखामा छुट्टाछुट्टै भूकम्पको धक्का
काठमाडौंमा १ साउनबाट अनिवार्य घरमै फोहोर कुहिने र नकुहिने गरी छुट्याउनु पर्ने, नत्र ५ सय जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकामा १ साउनबाट कुहिने र नकुहिने फोहोर अनिवार्य रुपमा घरमै छुट्याउनुपर्ने भएको छ । महानगरपालिकाकाले एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ता कै भएकोले कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरले जनाएको छ। स्रोत (घरमा) नै फोहोर… Continue reading काठमाडौंमा १ साउनबाट अनिवार्य घरमै फोहोर कुहिने र नकुहिने गरी छुट्याउनु पर्ने, नत्र ५ सय जरिवाना
एन्फाले अल्मुताइरीले बाहिर राखेका खेलाडीलाई टीममा फर्काउने
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राष्ट्रिय टिमबाट बाहिर राखेका सबै खेलाडीलाई ससम्मान राष्ट्रिय टिममा फिर्ता ल्याउने निर्णय गरेको छ । नवनिर्वाचित कार्यसमितिको बुधबार बसेको पहिलो बैठकले राष्ट्रिय टिमबाट बाहिर परेका सबै खेलाडीलाई ससम्मान फिर्ता बोलाउने निर्णय गरेको हो । मुख्य प्रशिक्षक अल्मुताइरीले आफ्नो अनुमतिविना बन्द प्रशिक्षण छाडेको भन्दै… Continue reading एन्फाले अल्मुताइरीले बाहिर राखेका खेलाडीलाई टीममा फर्काउने
आजबाट बालबालिकालाई खोप दिइने
काठमाडौं । आजदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्रा खोप दिइने भएको छ । ंबालबालिकाहरुलाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको छ । बालबालिकाहरुलाई फाइजर–बायोएनटेक खोप दिइने छ । यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बसन्त अधिकारीले यो खोपको प्रभावकारिता ९१ प्रतिशत रहेको… Continue reading आजबाट बालबालिकालाई खोप दिइने
काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित
काठमाडौं । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ। आइतबार महानगरपालिकाले राष्ट्रिय सभा गृहमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७९\८० को नीति तथा कार्यक्रम बुधबार सर्वसम्मतले पारित भएको हो । काठमाडौं महानगरका मेयर बालेन शाहले काठमाडौंको सस्कृति र सम्पदा संरक्षणलाई विशेष प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए। ‘सांस्कृतिक सहर समृद्ध नगर’ को… Continue reading काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित
सेयर लगानीकर्ताको आन्दोलनमा बालेनले दिए ऐकिवद्धता
काठमाडौं । सेयर लगानीकर्ताको आन्दोलनलाई सर्मथन जनाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साह आन्दोलन स्थल पुगेका छन् । मेयर साहले बुधबार अनसनरत तिलक कोइरालालाई भेटेर आफ्नो तर्फबाट आन्दोलनमा समर्थन रहेको बताएका हुन् । साहले अनसनकर्ता कोइरालालाई लगानीकर्ताको माग सम्बोधन गर्न आफूले सक्ने पहल गर्ने बाचा पनि गरे । ‘हाम्रो तर्फबाट पूर्ण समर्थन छ,’ मेयर शाहले… Continue reading सेयर लगानीकर्ताको आन्दोलनमा बालेनले दिए ऐकिवद्धता
न्यायाधीश राजकुमार कोइरालाको लेनदेनको अडियो सार्वजनिक भएपछि छानविन गर्न बन्यो समिति
काठमाडौं । न्यायपरिषदले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिन गर्न समिति गठन गरेको छ । न्यायपरिषदका सदस्य एवं वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित समितिमा उच्च अदालत पाटनका न्यायाधीश महेश पुडासैनी र महेश शर्मा पौडेल सदस्य रहनेछन् ।समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । न्यायाधीश कोइरालाले अधिवक्ता रुद्र पोखरेलसँग घुस लेनदेनको विषयमा कुराकानी… Continue reading न्यायाधीश राजकुमार कोइरालाको लेनदेनको अडियो सार्वजनिक भएपछि छानविन गर्न बन्यो समिति
प्रधानमन्त्रीले गठबन्धन बैठकमा नागरिकता विधेयक अगाडी बढाउन राखे प्रस्ताव
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विचाराधीन नागरिकता विधेयक अघि बढाउन सत्तारुढ गठबन्धनमा प्रस्ताव गरेका छन् । बुधबार बालुवाटारमा बसेको बैठकमा नागरिकता विधेयक र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने विषयमा छलफल भएको बताइएको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रधानमन्त्रीले नागरिकता विधेयक अगाडि बढाउने प्रस्ताव राखेका छन् । बाँकी प्रक्रिया पूरा गरेर चाँडै… Continue reading प्रधानमन्त्रीले गठबन्धन बैठकमा नागरिकता विधेयक अगाडी बढाउन राखे प्रस्ताव
अफगानिस्तानमा भूकम्पबाट ठूलो मानवीय क्षति, १ हजार भन्दा बढीको मृत्यु भएको पुष्टी
काठमाडौं । अफगानिस्तानमा बुधबार राती आएको भूकम्पमा ठूलो हताहती भएको छ । अधिकारीहरुका अनुसार १ हजार भन्दा बढी मानिसको मृतयु भएको पुष्टी भइसकेको छ । तालिवानका नेता हिब्तुल्लाह अखुन्दजादले अहिलेसम्म १ हजार ५०० बढी घाइतेलाई उपचारका लागि अस्पतालहरुमा भर्ना गरिएको जानकारी गराएका छन् । उद्धारकर्ताहरुले भत्किएका घरमा पुरिएकाहरुको खोजी जारी राखेका छन् । विकट पहाडी… Continue reading अफगानिस्तानमा भूकम्पबाट ठूलो मानवीय क्षति, १ हजार भन्दा बढीको मृत्यु भएको पुष्टी
रामायण सर्किटमा हिँडेको रेल बिहीबार जनकपुर आउँदै
काठमाडौं । नेपाल र भारतको संयुक्त पर्यटकीय अभियान रामायण सर्किटमा अब नियमित रेल चल्ने भएको छ । भारतीय रेल बिहीबार नेपालको धनुषाको जनकपुरधाम आउने भएको हो । ‘भारत गौरव पर्यटक रेल’ नाम दिइएको रेल भारतीय पर्यटक बोकेर मंगलबार साँझ भारतीय समय अनुसार साँझ साढे ५ बजे नयाँ दिल्लीको सफदरजंग रेल्वे स्टेशनबाट प्रस्थान गरेको छ ।… Continue reading रामायण सर्किटमा हिँडेको रेल बिहीबार जनकपुर आउँदै
डलर भन्दै कागजका टुक्रा दिएर ठगी गर्ने एक जना काठमाडौंमा पक्राउ
काठमाडौं । अमेरिकी डलर भन्दै कागजका टुक्रा दिएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त कालिमाटीको टोलीले जेठ १७ गते काठमाडौं महानगरपालिका–१४ कलङ्कीमा सिन्धुपाल्चोक सुनकोशीका ६२ वर्षीय एक व्यक्तिलाई ठगी गर्ने सिन्धुपाल्चोक बाह्रबिसेका ३३ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका… Continue reading डलर भन्दै कागजका टुक्रा दिएर ठगी गर्ने एक जना काठमाडौंमा पक्राउ