काठमाडौं । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन् । महतो नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । महतोले २३ हजार ४०२ मत ल्याएर विजयी हुँदा पोखरेलले २२ हजार ३७२ मत पाए । यस्तै, स्वतन्त्र उम्मेदवार पोषणबहादुर थापाले… Continue reading माओवादीका उपमहासचिव गिरिराजमणी पोखरेल महोत्तरीमा पराजित
Category: फिचर
विश्वकप : दोस्रो खेलमा अर्जेण्टिनाले पस्कियो उत्कृष्ट खेल
काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत अर्जेन्टिनाले पहिलो जित निकालेको छ । पहिलो खेलमा साउदी अरेवियासँग अप्रत्यासित हार बेहोरेको अर्जेण्टिनालाई यो खेल जित्नै पर्ने दवाव थियो । समूह ‘सी’ को खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलले हरायो । अर्जेन्टिनाका लागि मेसी र फर्नान्डेजले एक एक गोल गरे। मेसीले डि मारियाको पासमा खेलको ६४ मिनेटमा पहिलो गोल… Continue reading विश्वकप : दोस्रो खेलमा अर्जेण्टिनाले पस्कियो उत्कृष्ट खेल
विश्वकप : फ्रान्स अन्तिम १६ मा-चम्किए एमबाप्पे
काठमाडौं । साविक विजेता फ्रान्स फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ। शनिबार राति सम्पन्न समूह ‘डी’ को खेलमा फ्रान्सले डेनमार्कलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको हो । लगातार दोस्रो जित निकाल्ने क्रममा फ्रान्सले २–१ गोलको जित निकाल्यो। दुवै गोल केलियन एमबाप्पेले गरे। उनले पहिले गोल ६१ मिनेटमा गरेका थिए। तर… Continue reading विश्वकप : फ्रान्स अन्तिम १६ मा-चम्किए एमबाप्पे
पूर्वसभामुख सुवाङ नेम्वाङ झिनो मतान्तरले विजयी
काठमाडौं । इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले ११४ मतान्तरले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गरे । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाए । यस क्षेत्रबाट २०७४ सालमा पनि नेम्वाङ नै निर्वाचित भएका थिए । उनी ०५६ सालयता प्रतिनिधि सभामा… Continue reading पूर्वसभामुख सुवाङ नेम्वाङ झिनो मतान्तरले विजयी
विश्वकप : साउदीलाई हराउँदै पोल्याण्डले जोड्यो तीन अंक
काठमाडौं । फिफा विश्वकप २०२२ मा पोल्यान्डले पहिलो जित हात पारेको छ। पोल्यान्डले शनिबार भएको खेलमा साउदी अरेबियालाई २–० गोलले पराजित गर्यो। पोल्यान्डले पहिलो हाफ सकिन ६ मिनेट बाँकी छदा अग्रता लिएको थियो। ३९ मिनेटमा पिटर जेलेस्कीले गोल गर्दै पोल्यान्डलाई १–० गोलले अघि बढाएका थिए। पहिलो हाफको अन्तिम मिनेटमा साउदी अरेबियाले पेनाल्टी पाएको थियो। बराबरी… Continue reading विश्वकप : साउदीलाई हराउँदै पोल्याण्डले जोड्यो तीन अंक
वर्तमान क्याविनेटका ५ मन्त्री र एक राज्यमन्त्री पराजित
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा वर्तमान मन्त्रीपरिषद्मा रहेकामध्ये ४ जना मन्त्री सांसदमा पराजित भएका छन् । शनिबार गृहमन्त्री बालकृष्ण खाँड पराजित भए । त्यस अघि ऊर्जा जलस्रोत तथा सिचाइमन्त्री पम्फा भुसाल, युवातथा खेलकुदमन्त्री महेश्वररात गहतराज, खानेपानीमन्त्री उमाकान्त चौधरी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पनि पराजित भए… Continue reading वर्तमान क्याविनेटका ५ मन्त्री र एक राज्यमन्त्री पराजित
गृहमन्त्री बालकृष्ण खाँड पराजित
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँड प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्। गृहजिल्ला रुपन्देही ३ बाट उम्मेदवार बनेका कांग्रेस नेता खाँडलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले पराजित गरेका हुन्। बोहराले ३६,७१७ मत पाएर निर्वाचित भए ।सुरुवाती मतगणनाबाटै झिनो मतअन्तरले प्रतिस्पर्धा गरिरहेका खाँड २६८१ मतले पछि परे। उनले ३४,०३६ मत पाए। पूर्वमन्त्री समेत रहेका बोहरा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा… Continue reading गृहमन्त्री बालकृष्ण खाँड पराजित
माओवादी केन्द्रका मातृका यादव पराजित, कार्कीले जिते
धनुषा । धनुषा १ बाट प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टीका दीपक कार्की निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई ५ हजार ४८ मतान्तरले पराजित गर्दै कार्की निर्वाचित भएका हुन् । कार्कीले २७ हजार ४३१ मत ल्याए भने यादवले २१ हजार ४८३ मत पाए । तेस्रो स्थानमा रहेको जनमत पार्टीका… Continue reading माओवादी केन्द्रका मातृका यादव पराजित, कार्कीले जिते
रवि लामिछानेको चुनावी खर्च ११ लाख १८ हजार ४७२ रुपैयाँ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । जस अनुसार उनको चुनावी खर्च ११ लाख १८ हजार ४७२ रुपैयाँ रहेको उनको दावि छ । यसमा कार्यालय सामग्रीको खर्च भने नजोडिएको उनको भनाई छ । आजबाट खुसीयाली मनाउने सबै कार्यक्रम समेत रोकिएको उनले बताएका छन् । आफु उद्घाटन… Continue reading रवि लामिछानेको चुनावी खर्च ११ लाख १८ हजार ४७२ रुपैयाँ
१४६ स्थानको नतिजा आयो, कुन दललाई कति सिट ?
काठमाडौं । प्रतिनिधिसभातर्फ शनिबार बिहानसम्म कुल १४६ सिटको नतिजा आएको छ । प्रत्यक्षमा कुल १६५ सिटका लागि निर्वाचन भएको हो । यसमा प्रत्यक्षमा नेपाली कांग्रेस पहिलो स्थानमा छ । कांग्रेसले ४९ सिटमा विजयी नतिजा निकालेको छ । कांग्रेसका ५ उम्मेदवार मत गणनामा अगाडी छन् । एमालेले ३८ सिटमा जित निकालिसकेको छ । उसका ६ उम्मेदवार… Continue reading १४६ स्थानको नतिजा आयो, कुन दललाई कति सिट ?
गिरिजा प्रसाद कोइरालाको निर्वाचन क्षेत्रमा सुजातालाई एमालेले हरायो
नेपाली कांग्रेसकी नेता सुजाता कोइराला पराजित भएकी छिन् । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता यो पटक मोरङ क्षेत्र नम्बर २ बाट उम्मेदवार थिइन् । यो गिरिजा प्रसाद कोइराला निर्वाचित भइरहने क्षेत्र हो । तर, सुजाता भने एमाले उम्मेदवार ऋषिकेश पोखरेलसँग पराजित भइन् । संविधानसभा सदस्य तथा एमाले मोरङ अध्यक्ष पोखरेल… Continue reading गिरिजा प्रसाद कोइरालाको निर्वाचन क्षेत्रमा सुजातालाई एमालेले हरायो
नुवाकोट २ बाट कांग्रेसका अर्जुननरसिंह केसी विजयी
काठमाडौं । नुवाकोटको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसी विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शुमन बिक्रम पाण्डेलाई पराजित गर्दै केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । केसीले २८ हजार १०७ मत ल्याएर विजयी हुँदा रास्वपाका पाण्डेले १६ हजार ४७७ मत पाए । एमालेका नारायणप्रसाद खतिवडा… Continue reading नुवाकोट २ बाट कांग्रेसका अर्जुननरसिंह केसी विजयी
आवश्यक परे सरकार गठनमा गठबन्धन हुने रविको संकेत
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेले अब आवश्यक परे आफ्नो पार्टी तालमेल वा गठबन्धनमा जोडिन सक्ने संकेत गरेका छन् शुक्रबार चितवनमा विजयी भएको प्रमाणपत्र बुझ्दै लामिछानेले चुनावको बेला कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताको आधारमा पार्टीले गठबन्धन गर्नसक्ने बताए । ‘चुनावको बेला हाम्रो दलले कसैसँग तालमेल… Continue reading आवश्यक परे सरकार गठनमा गठबन्धन हुने रविको संकेत
वेल्सका गोलकिपरले पाए जारी विश्वकपकै पहिलो रेडकार्ड
काठमाडौं । वेल्सका गोलकिपर वायने हेनेसे कतारमा भइरहेको फिफा विश्वकपमा रातो कार्ड पाउने पहिलो खेलाडी बनेका छन् । समूह बी अन्तर्गत अहमद अली बिन स्टेडियममा शुक्रबार भएको खेलमा हेनेसेले रातो कार्ड पाउँदा इरानले वेल्सलाई २(० ले पराजित गर्यो । इन्जुरी टाइममा इरानका लागि रुजबेह चेस्मी र रमिन रेजाइएनले गोल गरे र टिमलाई महत्वपूर्ण ३ अंक… Continue reading वेल्सका गोलकिपरले पाए जारी विश्वकपकै पहिलो रेडकार्ड
प्रदीप ज्ञवालीलाई हराउँदै गुल्मी १ मा कांग्रेसका चन्द्र भण्डारी विजयी
काठमाडौं । गुल्मी क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका डाक्टर चन्द्र भण्डारी निर्वाचित भएका छन् । भण्डारीले ३३ हजार ७४४ मत ल्याउँदा ज्ञवालीले ३२ हजार १५२ मत ल्याए । भण्डारीले एक हजार ५९२ मतले ज्ञवालीलाई पछाडि पार्दै विजयी भएका हुन् । ०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा भण्डारी र ज्ञवाली बीच नै प्रतिस्पर्धा भएको… Continue reading प्रदीप ज्ञवालीलाई हराउँदै गुल्मी १ मा कांग्रेसका चन्द्र भण्डारी विजयी
संसदमा नदेखिने भए ओलीका अर्का विश्वास पात्र शेरबहादुर तामाङ र शेरधन राई
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् । उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहन बस्नेतसँग ११ हजार ८७४ मतान्तरले पराजित भएका हुन् । तामाङले २७ हजार ४९३ मत ल्याए । यो क्षेत्रबाट विजयी भएका बस्नेतले ३९ हजार ३६७ मत प्राप्त गरे । त्यस्तै पूर्वमुख्यमन्त्री… Continue reading संसदमा नदेखिने भए ओलीका अर्का विश्वास पात्र शेरबहादुर तामाङ र शेरधन राई
११६ स्थानको नतिजा सार्वजनिक, कुन उम्मेदवार कहाँबाट निर्वाचित (सूचिसहित)
काठमाडौं । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित हुने १६५ जना सांसद मध्ये ११६ निर्वाेचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ। जसमा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । सो पार्टीले ४० स्थानमा जित निकालेको छ । नेकपा एमालेले २९ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १२ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ। राष्ट्रिय स्वतन्त्र… Continue reading ११६ स्थानको नतिजा सार्वजनिक, कुन उम्मेदवार कहाँबाट निर्वाचित (सूचिसहित)
रुकुम पश्चिम माओवादीको ‘क्लिन स्वीप’,अर्थमन्त्री शर्मा साढे २६ हजार मतान्तरले विजयी
काठमाडौं । पश्चिम रुकुमबाट नेकपा माओवादी केन्द्रका नेता तथा अथर्मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले नेकपा एमालेका नन्दराम देवकोटालाई भारी मतान्तरले हराएर चुनाव जितेका हुन् । यस क्षेत्रमा कुल ६० हजार ५६२ मत खसेकोमा शर्माको पक्षमा ३९ हजार ५४९ मत आएको थियो। शर्माले ३९ हजार ५४९ मत पाएका छन् भने… Continue reading रुकुम पश्चिम माओवादीको ‘क्लिन स्वीप’,अर्थमन्त्री शर्मा साढे २६ हजार मतान्तरले विजयी
सर्लाही क्षेत्र ४ मा नेपाली कांग्रेसका ‘विद्रोही’ उम्मेदवार अमरेश सिंह विजयी
काठमाडौं । सर्लाही क्षेत्र ४ मा नेपाली कांग्रेसबाट टिकट नपाए पछि स्वतन्त्र उम्मेदवार दिएका अमरेश कुमार सिंह विजयी भएका छन। सिंहले २० हजार १७ मत प्राप्त गरि उनि निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नागेन्द्र कुमार रायले १८ हजार २५२ मत प्राप्त गरे। त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार मधुमाला कुमारीले १४ हजार ६२२ मत… Continue reading सर्लाही क्षेत्र ४ मा नेपाली कांग्रेसका ‘विद्रोही’ उम्मेदवार अमरेश सिंह विजयी
लालबाबु पण्डितलाई हराउँदै मोरङ-६ बाट शेखर कोइराला विजयी
काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका नेता शेखर कोइराला निर्वाचित भएका छन्। कोइरालाले नेकपा एमालेका लालबाबु पण्डितलाई हराउँदै निर्वाचित भएका हुन्। उनले ३५ हजार २१८ मत ल्याए भने एमालेका पण्डितले २२ हजार ९३२ मत ल्याएका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले ९५७१ मत पाए भने राप्रपाका गोपाल क्षेत्रीले ८८२९ मत पाएका… Continue reading लालबाबु पण्डितलाई हराउँदै मोरङ-६ बाट शेखर कोइराला विजयी
पूर्वअर्थमन्त्री र अर्थशास्त्री हराउँदै चितवन १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ढकाल निर्वाचित
काठमाडौं । चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन् । ढकाल ३४ हजार १८९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत ल्याए । नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेलले २४ हजार ९९० मत पाएका छन् । उनले पटक पटक… Continue reading पूर्वअर्थमन्त्री र अर्थशास्त्री हराउँदै चितवन १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ढकाल निर्वाचित
राष्ट्रिय स्वतन्त्र पार्टीप्रति ओलीको कटाक्ष-‘हाहाहुहुमा देश चल्दैन, गन्तव्य, नीति के हो’ ?
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदयप्रति कटाक्ष व्यक्त गरेका छन्। बिहीबार विजयी सभालगायतमा सहभागी हुन जाने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले हाहाहुहुमा देश नचल्ने भन्दै कटाक्ष गरेका हुन् । रवि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदयबारे पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै ओलीले यो मामुली कुरा भएको प्रतिक्रिया दिए।… Continue reading राष्ट्रिय स्वतन्त्र पार्टीप्रति ओलीको कटाक्ष-‘हाहाहुहुमा देश चल्दैन, गन्तव्य, नीति के हो’ ?
दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट
काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) ११.५६ अंकले बढेर १९३३.५५ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २३२ कम्पनीको ९२ करोड ५१ लाख ७४ हजार ३८० रुपैयाँ बराबरको २५ लाख ६९ हजार २२९ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट
खोटाङबाट माओवादीका रामकुमार राई विजयी, ह्याट्रिक जितबाट चुके विशाल भट्टराई
खोटाङ । खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई ‘पासाङ’ विजयी भएका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा सत्ता गठबन्धनका साझा उम्मेदवार राईले नेकपा एमालेका विशाल भट्टराईलाई २ हजार ६६९ मतान्तरले पछि पारे । राईले ३१ हजार ३५१ मत पाउँदा भट्टराईले २८ हजार ६८२ मत ल्याए । २०७० र ०७४ मा… Continue reading खोटाङबाट माओवादीका रामकुमार राई विजयी, ह्याट्रिक जितबाट चुके विशाल भट्टराई
शशांक कोइराला चौथोपटक विजयी
काठमाडौं । नवलपरासी (पूर्व)- १ बाट कांग्रेस उम्मेदवार शशांक कोइराला विजयी भएका छन्। सम्पन्न मत गणनामा कोइरालाले एमाले उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरेका हुन्। निकै प्रतिस्पर्धाबीच कोइराला दुई हजार ८२ मत अन्तरले विजयी भएका हुन्। गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार एक सय २६ मत आउँदा नेकपा एमालेका कृष्णप्रसाद पौडेललाई २५ हजार ४४ मत प्राप्त भएको… Continue reading शशांक कोइराला चौथोपटक विजयी
सत्ता र एमालेका गठबन्धन हराउँदै मकवानपुरमा राप्रपाकादीपक सिंहको ‘अप्रत्यासित’ नतिजा
काठमाडौं । स्थानीय तह निर्वाचनमा सत्तागठबन्धन र एमालेलाई हेटौडामा धक्का दिएर सनसनी मच्चाएका राप्रपा नेता दीपकबहादुर सिंहले प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका छन् । नेपाली काङ्ग्रेसको केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाइ पराजित गर्दै सिंह निर्वाचित भएका हुन्। एकातर्फ सत्तारुढ गठबन्धन र अर्को तर्फ राप्रपा नेपालसँग एमालेको गठबन्धनको चुनौतिलाइ चिर्दै पाँचौं प्रयासमा सिंह पहिलोपटक निर्वाचित भएका… Continue reading सत्ता र एमालेका गठबन्धन हराउँदै मकवानपुरमा राप्रपाकादीपक सिंहको ‘अप्रत्यासित’ नतिजा
रामचन्द्र पौडेल तनहुँ १ बाट विजयी
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका छन् । पौडेलले निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका एकबहादुर रानालाई पराजित गरेका हुन् । पौडेलले २५ हजार ३ सय १३ मत पाए भने रानाले १९ हजार ९ सय २५ मत पाए । यस्तै, नेपाली कांग्रेसका गोविन्दराज जोशी ६ हजार ८… Continue reading रामचन्द्र पौडेल तनहुँ १ बाट विजयी
चितवन २ बाट रवि लामिछाने ठूलो मतान्तरले विजयी
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ बढी मत ल्याएका छन् । लामिछानेले ४९ हजार २६१ मत ल्याएका छन्। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा एमालेका कृष्णभक्त… Continue reading चितवन २ बाट रवि लामिछाने ठूलो मतान्तरले विजयी
विश्वकप :कोस्टारिकाको पोष्टमा स्पेनको सात गोल
काठमाडौं । फिफा विश्वकप २०२२ मा स्पेनले कोस्टारिकाविरुद्ध ७ गोल गरेको छ । समूह ‘ई’ को खेलमा बुधबार राति भएको खेलमा स्पेनले कोस्टारिकालाई ७–० गोलले पराजित गरेको हो । स्पेनको जितमा फेरान टोरेशले दुई गोल गरे। खेलको ११ मिनेटमा ड्यानी ओल्मोको गोलबाट स्पेनले अग्रता लियो। मार्को अलन्सोले २१ मिनेटमा अग्रता दोब्बर पारे। टोरेशले ३१ मिनेटमा… Continue reading विश्वकप :कोस्टारिकाको पोष्टमा स्पेनको सात गोल
समाजवादीका दुई प्रभावशाली नेता प्रेम आले र प्रकाश ज्वाला निर्वाचित
काठमाडौं । एकीकृत समाजवादीका दुई प्रभावशाली नेता प्रेम आले र प्रकाश ज्वाला निर्वाचित भएका छन् । डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादीका प्रेमबहादुर आले निर्वाचित भएका छन् । बिहिबार बिहान सम्पन्न मतगणनाहुँदा आलेले नेकपा एमालेका उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले हराएका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार आलेले २७ हजार २१० मत… Continue reading समाजवादीका दुई प्रभावशाली नेता प्रेम आले र प्रकाश ज्वाला निर्वाचित