काठमाडौं । निरन्तर ओरालो लागेको बजारले आफ्नो यात्रा कायमै राखेको छ । साताको कारोबारको अन्तिमदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । शुक्रवार नेप्से १५.८२ अंकले घटेर २३३५.०९ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२३ कम्पनीको ९३ करोड २२ लाख ६ हजार ८४ रुपैयाँ बराबरको २५ लाख २४ हजार २६८… Continue reading शुक्रबारको पहिलो शेयर कारोबारः रोकिएन् शेयर बजारको ओरालो यात्रा,कारोबार ९३ करोडमा खुम्चियो
Category: फिचर
महानगरपालिकामा अहिलेसम्म कसले कति भोट ल्याए ?
काठमाडौं । काठमाडौं महानगरपालिका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन) ले २८ हजार ८८२ मत ल्याएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केशव स्थापितले १५ हजार ३१२ मत ल्याएका छन् । भरतपुर महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की रेनु दाहालले २१ हजार ४९२ मत ल्याएकी छिन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का विजय सुवेदीले… Continue reading महानगरपालिकामा अहिलेसम्म कसले कति भोट ल्याए ?
एमाले अध्यक्ष ओलीको गृहनगरमा एमाले पराजित
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर तथा निर्वाचन क्षेत्र दमकमा नेकपा एमाले पराजित भएको छ । दमक नगरपालिकाको प्रमुखमा राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी भएका छन् । एमालेकी उम्मेदवार पूर्व नगर उपप्रमुख गीताकुमार अधिकारीलाई राप्रपाका रामकुमार थापाले ५५९ मतले हराए । पूर्व नगर प्रमुख समेत रहेका थापाले १७५२५ मत पाए । निकटतम… Continue reading एमाले अध्यक्ष ओलीको गृहनगरमा एमाले पराजित
नतिजा सार्वजनिक नहुँदै सुरु भयो स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल
काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आज (शुक्रबार)बाट औपचारिक रुपमा सुरु भएको छ । यसअघिका जनप्रतिनिधिको ५ वर्षे कार्यकालको अन्तिम दिन बिहीबार सम्म थियो । तर, स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक नहुँदै नयाँ जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल प्रारम्भ भएको हो । शुक्रबार बिहानसम्म ६ सय भन्दा धेरै स्थानमा नतिजा आर्वजनिक भइसकेको छ । चुनावको अन्तिम… Continue reading नतिजा सार्वजनिक नहुँदै सुरु भयो स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल
६१९ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा कुन पार्टीले कति सिट जित्यो ?
काठमाडौं । स्थानीय तह निर्वाचनमा शुक्रबार बिहानसम्म ६ सय १९ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार २ सय नगरपालिका र ४ सय १९ गाउँपालिका गरी ६ सय १९ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो । अहिलेसम्म नेपाली कांग्रेस २ सय ७५ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले… Continue reading ६१९ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा कुन पार्टीले कति सिट जित्यो ?
नयाँ श्रम स्वीकृति समेत अब अनलाइनबाटै लिन सकिने
काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौंले शुक्रबारदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ। वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्ने उद्देश्यअनुसार व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिन लागिएको कार्यालयले जनाएको छ। कार्यालयले २०७८ माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र २०७९ वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट प्रदान गर्न थालेको… Continue reading नयाँ श्रम स्वीकृति समेत अब अनलाइनबाटै लिन सकिने
रेनुको मत २० हजार कट्यो, अग्रता ३ हजार माथि
भरतपुर । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले २० हजार मत कटाउँदा अग्रता ३ हजार भन्दा माथि पुगेको छ । पछिल्लो मतपरिणाम अनुसार कुल ५४०४२ मत गणना भएको छ । जसमा रेनुले २०४९२ मत पाएकी छन् । नेकपा एमालेका विजय सुवेदीले १७१८२ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७८८२ मत प्राप्त गरेका छन्।… Continue reading रेनुको मत २० हजार कट्यो, अग्रता ३ हजार माथि
धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमालको छलाङ
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता दोब्बर पारेका छन् । ४२ हजार २३० मतगणना भइसक्दा हमालले नेपाली कांग्रेसका नृपबहादुर ओडलाई ९५५७ मतले पछि पारेका छन् । हमालले १९ हजार १४७ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका ओडले ९ हजार ५५७ मत पाएका छन् । यहाँ मेयरमा तेस्रो स्थानमा रहेका… Continue reading धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमालको छलाङ
रुस-युक्रेन युद्ध : विश्वव्यापी खाद्यान्न संकट निम्तन सक्ने राष्ट्रसंघको चेतावनी
काठमाडौं (बीबीसी) । युक्रेनमाथि रुसले गरेको अतिक्रमणका कारण आउँदा महिनाहरूमा विश्वव्यापी खाद्यान्न अभाव निम्तिन सक्ने संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ। राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले बढ्दो महँगीले अति विपन्न देशहरूमा खाद्य सुरक्षाको स्थितिलाई झन् दयनीय बनाइदिएको बताएका छन्। न्यूयोर्कमा एउटा राष्ट्रसङ्घीय शिखर बैठकलाई सम्बोधन गर्दै उनले युद्ध अघिको अवस्थामा युक्रेनी निर्यातलाई पुर्याउन नसकिए विश्वले वर्षौँसम्म भोकमरीको… Continue reading रुस-युक्रेन युद्ध : विश्वव्यापी खाद्यान्न संकट निम्तन सक्ने राष्ट्रसंघको चेतावनी
चुनावमा खटिने कर्मचारीलाई सरकारको धन्यवाद
काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरेको छ । वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तह निर्वाचन भएको थियो । निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरुको सहयोग अतुलनीय भएको भन्दै सरकारले धन्यवाद दिएको हो ।बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचनमा खटिएका सम्पूर्ण… Continue reading चुनावमा खटिने कर्मचारीलाई सरकारको धन्यवाद
सार्वजनिक बिदाका दिन सरकारी सवारी चलाउन नपाइने
काठमाडौं । सरकारले सातामा दुई दिन बिदा घोषणा गरेसँगै अब सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन चलाउन नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । अब अत्यवश्यक भए जिल्ला प्रशासन कार्यालयबाट पास… Continue reading सार्वजनिक बिदाका दिन सरकारी सवारी चलाउन नपाइने
काठमाडौं महानगर: बालेन शाहको फराकिलो अग्रता, कसले कति ल्याए ?
काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । ५९ हजार ९७ मत गणना गर्दा बालेनले २३ हजार ५८४ मत पाएर लिड गरिरहेका छन् । यता, नेकपा एमालेका उमेदवार केशव स्थापितले १२ हजार ३८० मतले दोस्रो स्थानमा छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले ११… Continue reading काठमाडौं महानगर: बालेन शाहको फराकिलो अग्रता, कसले कति ल्याए ?
सगरमाथा आरोहण गरेर फर्किए गायक राजु लामा, बनाए नयाँ कीर्तिमान
काठमाडौं । गायक राजु लामा सगरमाथा आरोहण गरेर काठमाडौं फर्किएका छन्। गायक लामा बिहीबार काठमाडौँ ओर्लिएका हुन् । उनीसहित २७ जनाको आरोही टोली जेठ २ गते सगरमाथाको चुचुरोमा पुगेका थिए। सगरमाथाबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूलाई नेपाली हुनुमा गर्व लागेको बताए। गायक लामाले जल वायु परिवर्तन सिर्जित घटनाक्रमबारे जनजेतना जगाउन आफू… Continue reading सगरमाथा आरोहण गरेर फर्किए गायक राजु लामा, बनाए नयाँ कीर्तिमान
केही सुधार आएको नेपाली शेयर बजार फेरि ओरालो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से)२३.५१ अंकले घटेर २२५०. ९१ विन्दुमा पुगेको छ । यो साता आइतवार र सोमवार सार्वजनिक बिदा रहेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २१९ कम्पनीको १ अर्ब ३० करोड ९ लाख ८१ हजार ९९६ रुपैयाँ बराबरको ३७… Continue reading केही सुधार आएको नेपाली शेयर बजार फेरि ओरालो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
५७२ स्थानीय तहको नतिजा सार्वजनिक: कुन दलले कति जिते ?
काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना जारी छ । बिहीबार दिउँसो ३ः३० बजेसम्म ७५३ मध्ये ५७२ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुुसार मत मरिणाम सार्वजनिक भएकामध्ये नेपाली कांग्रेसले २५२ स्थानीय तह प्रमुख जितेको छ । कांग्रेसले १६६ गाउँपालिका अध्यक्ष जितेको छ भने ८६ नगरपालिका प्रमुख जितेको छ । यस्तै,… Continue reading ५७२ स्थानीय तहको नतिजा सार्वजनिक: कुन दलले कति जिते ?
गोकुल बाँस्कोटाको गृहनगर मण्डनदेउपुरमा एकीकृत समाजवादीसँग एमाले पराजित
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाको गृहनगर काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिकामा नेकपा एकीकृत समाजवादी विजयी भएको छ । सत्ता गठबन्धनबाट मेयर बनेमा एकीकृत समाजवादीका टोकबहादुर तामाङले ९ हजार ४०६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका विदुरप्रसाद सापकोटा ८ हजार ३५१ मत पाए। उपमेयरमा कांग्रेसका विष्णुमणी नेपालले ११ हजार ३०५… Continue reading गोकुल बाँस्कोटाको गृहनगर मण्डनदेउपुरमा एकीकृत समाजवादीसँग एमाले पराजित
संसदमा उपस्थित हुन सभामुखको अर्थमन्त्रीलाई निर्देशन
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन दिएका छन् । आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा संसदमा छलफल हुँदा पनि अर्थमन्त्री प्रत्यक्ष सहभागी नभएको भन्दै एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले आफ्नो ध्यानाकर्षण भएको भन्दै संसद्मा उपस्थित हुन अर्थमन्त्री शर्मालाई निर्देशन दिए… Continue reading संसदमा उपस्थित हुन सभामुखको अर्थमन्त्रीलाई निर्देशन
५३५ पालिकाको परिणाम सार्वजनिक हुँदा कांग्रेस अग्रस्थानमा
काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत ५ सय ३५ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । निर्वाचन आयोगका अनुसार बिहीबार बिहानसम्म १ सय ५५ वटा नगरपालिका र ३ सय ८० वटा गाउँपालिका गरी ५ सय ३५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो । नेपाली कांग्रेस २ सय ४२… Continue reading ५३५ पालिकाको परिणाम सार्वजनिक हुँदा कांग्रेस अग्रस्थानमा
निर्वाचनका दौरान लापरवाही गर्ने कर्मचारीमाथि कारवाही हुने
काठमाडौं । स्थानीय तह निर्वाचनका दौरान लापरवाही गर्ने कर्मचारीमाथि कारवाही हुने भएको छ । निर्वाचन आयोगले पालिका चुनाव–२०७९ को मतदान तथा मतगणनामा लापरबाही गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीको विवरण सङ्कलन सुरु गरेको जनाएको छ । मतदान सम्पन्न गराउन खटाइएका केही कर्मचारीले निर्वाचन निर्देशिका र मतदान निर्देशिका–प्रतिकूल हुने कामकारबाही गरेको गुनासोपछि आयोगले त्यस्ता कर्मचारीको विवरण… Continue reading निर्वाचनका दौरान लापरवाही गर्ने कर्मचारीमाथि कारवाही हुने
टिकापुरमा रेशम चौधरीको पार्टीले जित्यो मेयर
कैलाली । कैलालीको टीकापुर नगरपालिकाको मेयर रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले जितेको छ। चौधरी भने व्यक्ति हत्याको अभियोगमा जेलमा छन् । चौधरीको अगुवाइमा केही महिनाअघि मात्र पार्टी दर्ता भएको थियो । पहिलो प्रयासमै पार्टीले स्थानीय तह चुनावमा पहिलो जित निकालेको हो । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डंगौरा थारूले सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका मेयरका… Continue reading टिकापुरमा रेशम चौधरीको पार्टीले जित्यो मेयर
ललितपुरमा ११ औं पटक वडाअध्यक्ष बन्न सकेनन् ८१ वर्षिय व्यञ्जनकार
ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १० मा यसअघि १० पटकसम्म वडा अध्यक्ष निर्वाचित हुँदै आएका नरसिंह व्यञ्जनकार ११ औं पटक पनि वडाअध्यक्ष बन्ने लक्ष्यका साथ चुनावमा होमिएका थिए । उनी स्वतन्त्रबाट लड्ने र जित्ने गर्थे । यसपटक भने पराजित भएका छन् । उनी आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग २८२ मत अन्तरले हारेका छन् । ८१… Continue reading ललितपुरमा ११ औं पटक वडाअध्यक्ष बन्न सकेनन् ८१ वर्षिय व्यञ्जनकार
बाबुराम भट्टराईको गृह नगरमा माओवादीको जित
गोरखा । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा माओवादी केन्द्रले जित निकालेको छ । जनता समाजवादी, एमाले गठबन्धन र कांग्रेसका उम्मेदवारलाई हराउँदै माओवादीले मेयर र उपमेयर दुबैमा जित निकालेको हो । मेयरमा माओवादी केन्द्रका विवस चिन्तन ६०७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादीका प्रेमबहादुर गुरुङले ५७१७ मत ल्याए ।… Continue reading बाबुराम भट्टराईको गृह नगरमा माओवादीको जित
रेनु साढे २३ सय मतसहित अगाडी, बालेनको अग्रता साढे ८ हजार
काठमाडौं । स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी चर्चामा रहन सफल दुई महागरपालिका काठमाडौं र भरतपुरमा मतगणना जारी छ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १८ हजार मत पार गरेका छन् । पछिल्लो परिणामअनुसार शाहले १८ हजार चार सय २१ मत पाएका छन् । उनी एमालेका उम्मेदवार केशव स्थापितभन्दा आठ हजार सात सय ८३… Continue reading रेनु साढे २३ सय मतसहित अगाडी, बालेनको अग्रता साढे ८ हजार
नेपाल टी–२० क्रिकेट लिग आगामी असोजमा हुने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा नेपाल टी–२० फ्रेन्चाइज क्रिकेट लिग हुने भएको छ । प्रतियोगिता आगामी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२) सम्म काठमाडौंमा हुने भएको हो । क्यानले बुधबार पत्रकार सम्मेलन गरी टी–२० लिगको औपचारिक घोषणा गरेको हो । लिग सञ्चालनका लागि क्यानले भारतको ‘सेभेन थ्रीस्पोर्ट्स’ कम्पनीलाई जिम्मेवारी… Continue reading नेपाल टी–२० क्रिकेट लिग आगामी असोजमा हुने
१० महिनामा ५ लाखले लिए श्रम स्वीकृति
काठमाडौ । चालू आर्थिक वर्षको १० महिनाको अवधिमा वैदेशिक रोजगारीमा जान ५ लाख भन्दा बढी मानिसले श्रम स्वीकृति लिएका छन् । पछिल्लो समय अधिकांश मुलुकले रोजगारीलाई पूर्ण रुपमा खुला गरिसकेका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा रोजगारीका लागि विदेश जान श्रम स्वीकृति लिनेको सङ्ख्या पाँच लाख नौ हजार ४३० पुगेको… Continue reading १० महिनामा ५ लाखले लिए श्रम स्वीकृति
खगराज अधिकारीले अर्थमन्त्रीलाई सोधे-‘गभर्नरमाथि कारबाही गर्नेले न्यायिक प्राणालीमार्फत पुनः फर्किएपछि राजीनामा दिनुपर्दैन?’
काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई गभर्नरमाथिको कारबाही घटना कोट्याएका छन् । प्रतिनिधिसभामा बजेटका सिद्दान्त र प्राथमिकता विधेयकमाथि बोल्ने क्रममा अर्थमन्त्री शर्मालाई पुनरबहाली हुँदा पनि राजीनामा किन नगरेको भन्दै प्रश्न गरेका हुन् । अधिकारीले भने, ‘गलत नियतबस गभर्नरमाथि कारबाही गर्ने र न्यायिक प्राणालीमार्फत पुनः फर्किएपछि नैतिकताका हिसाबले राजीनामा दिनुपर्दैन ?’ यतिमै… Continue reading खगराज अधिकारीले अर्थमन्त्रीलाई सोधे-‘गभर्नरमाथि कारबाही गर्नेले न्यायिक प्राणालीमार्फत पुनः फर्किएपछि राजीनामा दिनुपर्दैन?’
माधव नेपालको गृहपालिका गौर नगरपालिकामा एकीकृत समाजवादी विजयी
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको गृहपालिका गौर नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका शम्भू साह विजयी भएका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अजय गुप्तालाई पराजित गर्दै साह विजयी भएका हुन्। साहले ७ हजार ५२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी अजय गुप्ताले ३ हजार ७ सय ७ मत प्राप्त गरे।… Continue reading माधव नेपालको गृहपालिका गौर नगरपालिकामा एकीकृत समाजवादी विजयी
शेयर बजारमा झिनो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
काठमाडौं । शेयर बजारमा झिनो अंकको सुधार आएको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से ८.९० अंकले बढेर २२७४.४२ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२७ कम्पनीको १ अर्ब ३२ करोड ६३ लाख २० हजार ३४६ रुपैयाँ बराबरको ३१ लाख ५६ हजार ९१३ कित्ता शेयर किनबेच भएका छन्… Continue reading शेयर बजारमा झिनो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
भरतपुर महानगरपालिकामा रेणु दाहालको मत अन्तर फराकिलो बन्दै
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले मत अन्तर थप फराकिलो बनाएकी छन् । पछिल्लो मत परिणाम अनुसार रेणुले एमालेका उम्मेदवार विजय सुवेदीलाई १ हजार ८५२ मत अन्तरले पछि पारेकी छिन् । अहिलेसम्म २८ हजार ६४ मतगणना गरिएको छ । दाहालले १० हजार ४४९ मत पाएकी छन् । एमालेका सुवेदीले आठ… Continue reading भरतपुर महानगरपालिकामा रेणु दाहालको मत अन्तर फराकिलो बन्दै
काठमाडौं महानगर: बालेन शाहको फराकिलो अन्तर, कसले कति ल्याए ?
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ८ हजार ४० मतको फराकिलो अग्रता बनाएका छन् । ४२ हजार ५६९ मत गन्दा बालेनले १६ हजार ६४७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ८ हजार ६०७… Continue reading काठमाडौं महानगर: बालेन शाहको फराकिलो अन्तर, कसले कति ल्याए ?