काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) ६.४३ अंकले घटेर १९५८.९४ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२४ कम्पनीको २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३३८ रुपैयाँ बराबरको ४९ लाख ४४ हजार ७६ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading झिनो अंकले घट्यो नेप्से, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
Category: फिचर
प्रचण्डलाई हराएका राजन केसीको काठमाडौं १० मा के छ अवस्था ?
काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १० बाट तत्कालीन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पराजित गरेर चर्चामा आएका कांग्रेसका राजन केसी अहिले ह्याट्रिक गर्ने दाउमा छन् ।२०७४ मा वाम गठबन्धन हुँदासमेत जित हात पारेका केसीलाई अहिले जित निकाल्न कति सहज छ भन्ने सेरोफेरोमा यो समाचार केन्द्रित छ । केसी अहिले बलियो प्रतिस्पर्धी बिनै मैदानमा छन् ।… Continue reading प्रचण्डलाई हराएका राजन केसीको काठमाडौं १० मा के छ अवस्था ?
भक्तपुर २:महेश बस्नेत र दुर्लभ थापाबीच रोचक प्रतिस्पर्धा, यस्तो छ चुनावी गणित
भक्तपुर । भक्तपुर २ मा निवर्तमान सांसद एमालेका महेश बस्नेत र सत्ता गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार दुर्लभ थापा चुनावी मैदानमा छन् । बस्नेत एमालेका विवादस्पद छवी भएका नेता हुन् भने कांग्रेसका थापा जिल्लामा लोकप्रिय छन् । जसका कारण ४ मंसिरको चुनावमा यहाँ यी दुई उम्मेदवारबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ । निर्वाचन प्रचारप्रसार सुरु भएसँगै… Continue reading भक्तपुर २:महेश बस्नेत र दुर्लभ थापाबीच रोचक प्रतिस्पर्धा, यस्तो छ चुनावी गणित
देउवालाई ओलीको व्यङ्ग्य-‘देउवा बन्दुकको भाषा बोल्न थाले, हाम्रो भूमि फिर्ता ल्याउँछौँ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालको गुमेको भूमि फिर्ता ल्याउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूप्रति लक्षित गर्दै बोलेको विषयमाथि टिप्पणी गरेका छन्। नेकपा एमाले जिल्ला कमिटी कास्कीले सोमबार गरेको कार्यकर्ता भेलालाई पोखरामा सम्बोधनका क्रममा उनले देउवामाथि कटाक्ष गरेका हुन्। बन्दुक लिएर सीमा बचाउन जान प्रधानमन्त्री देउवाले केही दिनअघि केपी ओलीलाई चुनौती दिएका थिए… Continue reading देउवालाई ओलीको व्यङ्ग्य-‘देउवा बन्दुकको भाषा बोल्न थाले, हाम्रो भूमि फिर्ता ल्याउँछौँ’
५००० मिटर भन्दामाथि खुम्बु क्षेत्रमा हिउँ चितुवा भेटियो
काठमाडौं । सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवा देखिएको छ। अमेरिकी राजदूतावासले सो तस्विरहरु सामाजिक सञ्जालमा सेयर गर्दै सो को जानकारी दिएको छ। एक अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रमा ५००० मिटर भन्दामाथि पुगेर हिउँ चितुवाका केही सुन्दर दृष्यहरू आफ्नो क्यामेरामा कैद गरेको लेखेकी छन् । पवलोस्कीले हिउँ चितुवाको फोटो गत अक्टोवर ८ मा आफ्नो क्यामेरामा… Continue reading ५००० मिटर भन्दामाथि खुम्बु क्षेत्रमा हिउँ चितुवा भेटियो
गोरखा १ मा माओवादी–कांग्रेस मिल्दा बजगाईं सहज स्थितिमा
गोरखा । प्रतिनिधिसभा सदस्यका लागि गोरखा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता तथा पर्यटन व्यवसायी राजेन्द्र बजगाईं र नेकपा एमालेका नेता रामशरण बस्नेत चुनावी प्रतिस्पर्धामा छन् ।गोरखा क्षेत्र नम्बर १ मा बजगाईं र बस्नेतंसहित ८ उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा कांग्रेसका र एमालेबीच नै हुने देखिएको छ । उनीहरू २०७४ को चुनावमा… Continue reading गोरखा १ मा माओवादी–कांग्रेस मिल्दा बजगाईं सहज स्थितिमा
किएभका मेयरको चूनौति : विद्युत र खानोपनी आपूर्ति नभए शहरबासी भाग्नुपर्छ
काठमाडौं \एजेन्सी । युक्रेनको राजधानी शहर किएभका मेयरले पूर्ण रूपमा विद्युत् आपूर्ति ठप्प भएको खण्डमा त्यहाँका बासिन्दा सहर छोड्न तयार रहनु पर्ने बताएका छन्। महत्त्वपूर्ण पूर्वाधारहरू लक्षित रुसी हवाई आक्रमणहरूका कारण हालैका साताहरूमा लाखौँ युक्रेनीहरू बेलाबेलामा विद्युत् र पानीबाट वञ्चित हुने गरेका छन्। विद्युत्मा अधिक भारको अवस्था निम्तन नदिन र मर्मत कार्य गर्नका लागि पालैपालो… Continue reading किएभका मेयरको चूनौति : विद्युत र खानोपनी आपूर्ति नभए शहरबासी भाग्नुपर्छ
असोजयता विपद्का कारण कर्णालीमा ४९ जनाको मृत्यु
सुर्खेत\रासस । गत असोज अन्तिम साताको मनसुनजन्य विपद्का कारण कर्णालीमा ४९ व्यक्तिको ज्यान गएको छ भने अहिलेसम्म २५ जना बेपत्ता भएका छन् । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् सम्पर्क व्यक्ति कृष्णबहादुर रोकायले आइतबार सुर्खेतमा आयोजित ‘विपद् प्रतिकार्यको समीक्षा तथा भूकम्पीय परिदृश्यमा आधारित छलफल’ कार्यक्रममा मृत्यु हुनेमा सबैभन्दा बढी मृत्यु जुम्ला र… Continue reading असोजयता विपद्का कारण कर्णालीमा ४९ जनाको मृत्यु
दाङमा दुई किशोर-किशोरीको विद्युतीय धरापमा परी ज्यान गएको पुष्टी, संलग्न चार पक्राउ
दाङ । दाङमा तीन साता अगाडी एउटै खाल्डोमा पुरिएको अवस्थामा भेटिएका किशोर किशोरीको विद्युतीय धरापमा परी ज्यान गएको पुष्टी भएको छ । रोशनी महतरा र शरद आचार्यको हत्या प्रकरणमा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँका ३९ वर्षीय गणेश भनिने हरिश चन्द्र पौडेल, सोही ठाउँका २८ वर्षीय नुमानन्द… Continue reading दाङमा दुई किशोर-किशोरीको विद्युतीय धरापमा परी ज्यान गएको पुष्टी, संलग्न चार पक्राउ
पूर्वी नेपालमा भूकम्प
काठमाडौं । पूर्वी नेपालमा भूकम्प गएको छ । सोमबार राति नेपाल–चीन सीमा क्षेत्रमा भूकम्प गएको र त्यसको धक्का पूर्वी नेपालका केही स्थानमा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गरएको छ । आइतबार राति १० बजे १३ मिनेट जाँदा ताप्लेजुङमा चीनको सीमा क्षेत्र पर्ने ठाउँमा ५.३ म्याग्नेच्युडको भूकम्प गएको हो । नेपालमा ६… Continue reading पूर्वी नेपालमा भूकम्प
भिक्टोरिया तालमा खसेको जहाजमा मृत्यु हुनेको संख्या १९ पुग्यो
काठमाडौं । तान्जानियाको भिक्टोरिया तालमा खसेको यात्रु बाहक जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा दुर्घटना हुँदा १९ जनाको मृत्यु र २६ जना घाइते भएको बीबीसीले जनाएको छ । उक्त विमानमा ४३ जना सवार थिए । स्थानीयवासी र माझीहरुले डुंगाको सहायतामा यात्रुहरुलाई उद्धार गरेका थिए ।… Continue reading भिक्टोरिया तालमा खसेको जहाजमा मृत्यु हुनेको संख्या १९ पुग्यो
भिक्टोरिया तालमा जब जहाज दुर्घटनामा पर्यो..
काठमाडौं । तान्जानियाको प्रिसिजन एअरको एउटा विमान आँधीसहितको खराब मौसममा अवतरण गर्ने प्रयासमा लेक भिक्टोरियामा दुर्घटनाग्रस्त भएको छ।उक्त दुर्घटनामा कम्तीमा तीनजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। दुईजना पाइलटहरू जीवितै रहेको भएपनि उनीहरू ककपिटमा फसिरहेको र तीनले स्थानीय अधिकारीहरूसँग कुरा गरिरहेको बीबीसीले लेखेको छ । उद्धारकर्ता र माझीहरूले विमानभित्र फसिरहेकाहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेका छन्। स्थानीय… Continue reading भिक्टोरिया तालमा जब जहाज दुर्घटनामा पर्यो..
राष्ट्रपतिबाट सोलुखुम्बुमा १५ शय्याको अस्पताल उद्घाटन
सोलुखुम्बु । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताएकी छिन् । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा आज आइतवार १५ शय्याको हिमालयन शेर्पा अस्पतालको उद्घाटन गर्दै उनले संविधानमै स्वास्थ्य सेवा लिन पाउने सबै नागरिकको हक स्थापित गरिएकाले स्वास्थ्यमा सबैको पहुँच हुनुपर्ने उल्लेख गरिन् ।… Continue reading राष्ट्रपतिबाट सोलुखुम्बुमा १५ शय्याको अस्पताल उद्घाटन
‘नो नट अगेन’फेसबुक पेज र ग्रुपमाथि प्रतिबन्ध नलगाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले ‘नो नट अगेन’ पेज र ग्रुप सञ्चालन गर्नेहरुविरुद्ध कारबाही अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले निर्वाचन आयोगका नाममा यस्तो आदेश जारी गरेको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि सुनुवाइ भएको हो । त्यस्तै नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्राचार गरी नो… Continue reading ‘नो नट अगेन’फेसबुक पेज र ग्रुपमाथि प्रतिबन्ध नलगाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
तीन वामपन्थी पार्टीद्वारा निर्वाचन बहिष्कारको घोषणा
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगाएत तीन साना कम्युनिष्ट पार्टीले आसन्न निर्वाचनको बिरोध गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा लगाएत ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले निर्वाचनको विरोधमा संयुक्त कार्यक्रम सार्वजनिक गरेको हो । आगामी मंसिर ४ गते हुने… Continue reading तीन वामपन्थी पार्टीद्वारा निर्वाचन बहिष्कारको घोषणा
थप २८ जनामा कोरोना संक्रमण पुष्टी,देशभर ५७० जना सक्रिय संक्रमित
काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २८ जनामा संक्रमण पुष्टी भएको हो। एक हजार ८७९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। एक हजार २१९ जनाको पिसिआर र ६६० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५७० जना सक्रिय… Continue reading थप २८ जनामा कोरोना संक्रमण पुष्टी,देशभर ५७० जना सक्रिय संक्रमित
ह्याट्रिक पूरा गर्ने तयारीमा रहेका गोकर्ण विष्टलाई झड्का, शेषकान्तको साथ झाँक्रीलाई
काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टलाई चुनावी झड्का लागेको छ । नेकपा एमालेका एकजना असन्तुष्ट नेता शेषकान्त गौतमले नेकपा एकीकृत समाजवादीबाट गुल्मी क्षेत्र नम्बर २ की उम्मेदवार रामकुमारी झाँक्रीलाई साथ दिने घोषणा गरेसँगै विष्टलाई झड्का लागेको हो । आइतबार पार्टीका प्रदेश कमिटी सदस्य शेषकान्त गौतमले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई चुनावमा सहयोग गर्न… Continue reading ह्याट्रिक पूरा गर्ने तयारीमा रहेका गोकर्ण विष्टलाई झड्का, शेषकान्तको साथ झाँक्रीलाई
उच्च अंकले बढ्यो नेप्से, माइक्रोफाइनान्स कम्पनीहरुमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साताको कारोबारको पहिलोदिन शेयर बजार उच्च अंकले बढेको छ । आइतवार शेयर बजार मापक सूचक (नेप्से) ४३.२० अंकले बढेर १९६५.३६ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२८ कम्पनीको १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५६१ रुपैयाँ बराबरको ३९ लाख १३ हजार ५७३ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading उच्च अंकले बढ्यो नेप्से, माइक्रोफाइनान्स कम्पनीहरुमा झुम्मिए लगानीकर्ता
बंगलादेशलाई हराउँदै पाकिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा
काठमाडौं । बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकपको सेमिफाइनल पुगेको छ । आइतबार सम्पन्न खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान समूह ‘२’ को उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो । समूह चरणको अन्तिम खेलमा बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्य पाकिस्तानले १८.१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । उसका लागि मोहम्मद रिजवानले… Continue reading बंगलादेशलाई हराउँदै पाकिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा
सोमालियामा आत्मघाती विष्फोट, कम्तिमा १५ जनाको मृत्यु
काठमाडौं\एजेन्सी । सोमालियाको राजधानी मोगादिशु शहरको दक्षिणी हिस्सास्थित एक सैन्य अड्डामा आत्मघाती बम विष्फोट भएको छ । विष्फोटबाट कम्तिमा १५ जनाको मृत्यु भएको र डेढ सय भन्दा बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आत्मघाती बमबारी कसेल गराएको भन्ने स्पष्ट नभएको समेत समाचारमा उल्लेख छ । राज्य संचालित सोमाली नेशनल न्यूज एजेन्सीले भने हमलामा… Continue reading सोमालियामा आत्मघाती विष्फोट, कम्तिमा १५ जनाको मृत्यु
कोप-२७ आजबाट इजिप्टमा सुरु हुँदै, नेपालको मुद्दा के छ ?
काठमाडौं । जलवायुसम्बन्धी सम्मेलनको २७औँ संस्करण आजबाट इजिप्टमा सुरु हुने भएको छ । कोप–२७ सम्मेलन इजिप्टको सार्म एल–शेख सहरमा हुँदैछ । सम्मेलनमा पक्ष राष्ट्रहरूले जलवायु परिवर्तनको विश्वव्यापी चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्ने विषयमा केन्द्रित रहने संयुक्त राष्ट्र सङ्घीय वातावरण कार्यक्रमले उल्लेख गरेको छ । नोभेम्बर १८ अर्थात् २ मङ्सिरसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनले निम्त्याएको विश्वव्यापी… Continue reading कोप-२७ आजबाट इजिप्टमा सुरु हुँदै, नेपालको मुद्दा के छ ?
स्टार फुटबलर पिकेले लिए सन्यास, अन्तिम खेलमा जित उपहार
काठमाडौं । स्पेनिस स्टार डिफेन्डर जेरार्ड पिकेले व्यवसायिक फुटबलबाट सन्यास लिएका छन् । उनको अन्तिम खेलमा बार्सिलोनाले स्पेनिस ला लिगामा जित उपहार दिएको छ । बार्सिलोनाले घरेलु मैदानमा अल्मेरियालाई २–० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लियो । बार्सिलोनाको जितमा औसमाने डेम्वेले र फ्रान्की डि जोङले गोल गरे। यहीँ खेलबाट डिफेन्डर पिकेले व्यवसायिक खेल करियर यही… Continue reading स्टार फुटबलर पिकेले लिए सन्यास, अन्तिम खेलमा जित उपहार
सेतोपाटीको समाचार हटाउन निर्देशन दिएपछि निर्वाचन आयोग विवादमा
काठमाडौं । प्रेस स्वतन्त्रताको हक विपरित हुने गरी निर्वाचन आयोगले सेतोपाटी अनलाइनमा प्रकाशित समाचार हटाउन निर्देदन दिएसँगै निर्वाचन आयोग विवादमा तानिएको छ । झापा क्षेत्र नम्बर १ का उम्मेदवार अग्नि खरेलका परिवारको सदस्यका बारेमा प्रकाशित समाचार २४ घण्टाभित्र हटाउन सेतोपाटी डटकमलाई आयोगले शनिबार निर्देशन दिएको हो । आयोगले समाचारका विषयमा स्पष्टीकरण समेत सोधेको छ ।… Continue reading सेतोपाटीको समाचार हटाउन निर्देशन दिएपछि निर्वाचन आयोग विवादमा
रुसको बारमा आगलागी, कम्तिमा १३ जना मारिए
मस्को । रुसको कोस्ट्रोमा सहरको एक बारमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार क्लबमा कति जना उपस्थित थिए भन्ने आधिकारिक जानकारी आउन सकेको छैन तर अहिलेसम्म २५० जनालाई सकुशल बाहिर निकालिएको छ । रुसी सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै एक जना रक्सीले मातिएका ग्राहकले डान्स फ्लोरमा फ्लेयर गन चलाउँदा आगो सुरु… Continue reading रुसको बारमा आगलागी, कम्तिमा १३ जना मारिए
निर्वाचनपछि पनि गठबन्धनकै सरकार बन्छ : देउवा
डडेलधुरा । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । “समावेशी राजनीति, समावेशी संविधान बचाउन पनि गठबन्धनको सरकार बनाउन आवश्यक छ,” शनिबार गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, “धेरै लामो लडाइँपछि ल्याएको प्रजातन्त्र, समावेशी संविधान बचाउनुपर्ने आवश्यकता छ ।” सो अवसरमा… Continue reading निर्वाचनपछि पनि गठबन्धनकै सरकार बन्छ : देउवा
क्यानडाले तीन वर्ष भित्र १४ लाख आप्रबासी भित्राउने
काठमाडौं । क्यानडाले आगामी तीन वर्ष भित्र १४ लाख आप्रबासीलाई भित्राउने भएको छ । सो मुलुकका आप्रवासन मामिलामन्त्री सन फ्रेजरले आगामी तीन वर्षमा करिब १४ लाख आप्रवासीहरूलाई स्वागत गर्ने योजनाको घोषणा गरेका छन् । उनको घोषणा अनुसार क्यानडाले सन् २०२३ मा स्थायी बसोबासका लागि नयाँ चार लाख ५० हजार आप्रवासी भित्र्याउनेछ। त्यस्तै सन् २०२४ मा… Continue reading क्यानडाले तीन वर्ष भित्र १४ लाख आप्रबासी भित्राउने
भारतका कट्टर हिन्दु धर्मगुरु सुरीको गोली हानी हत्या
अमृतसर । भारतको उत्तरपश्चिम क्षेत्रमा कट्टरपन्थी हिन्दू धर्मगुरु सुधीर सुरीको गोली हानी हत्या गरिएको छ। सिख धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र मानिने स्थलहरू मध्ये एक विश्व प्रसिद्ध गोल्डन टेम्पलमा अवस्थित अमृतसरमा शुक्रवार विरोध प्रदर्शन गर्ने क्रममा ५८ वर्षीय सुरीको हत्या भएको हो। उनी कट्टरपन्थी धार्मिक समूह हिन्दू शिवसेनाका स्वघोषित नेता थिए। उनको हत्यासँग सम्बन्धित रहेको आशङ्कामा… Continue reading भारतका कट्टर हिन्दु धर्मगुरु सुरीको गोली हानी हत्या
निर्वाचन आयोगले बालेनलाई किन सोध्यो स्पष्टीकरण ?
काठमाडौं । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) शाहलाई स्पष्टीकरण सोधेको छ । हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेजबाट मेयर बालेनको समर्थन रहेको भनी गरेको प्रचार प्रसारबारे स्पष्टीकरण सोधेको हो । आयोगले हाम्रो नेपाली पार्टीसँग कुनै आवद्धता नै भएको जस्तो गरी तस्वीर र नाम निरन्तर प्रयोग भइरहेको विषयमा… Continue reading निर्वाचन आयोगले बालेनलाई किन सोध्यो स्पष्टीकरण ?
श्रीमतीको हत्या गरी श्रीमानद्धारा आत्महत्या
दाङ । दाङको घोराहीमा श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेका छन्। घोराही उपमहानगरपालिका वडा नं। १३ डुमरगाउँका ३६ वर्षीय नवीन रोकाले ३७ वर्षीया निरु रोकाको हत्यापछि आफैले आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार उच्च रक्तचापका बिरामी नवीनलाई श्रीमतीले बिहीबार बेलुका घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेकी थिइन्।… Continue reading श्रीमतीको हत्या गरी श्रीमानद्धारा आत्महत्या
कन्याममा थपियो स्काई वाक टावर
इलाम । प्रदेश नं १ को पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिका–७ कन्याममा स्काई वाक टावर बनेको छ। नयाँ साहसिक पर्यटकीय खेल एवं गन्तव्यको विकास भइरहेको समयमा नेपालमा पहिलोपटक स्काई वाक सुरू भएको बताइएको छ। डेढ वर्षमा निर्माण सकेर कात्तिक १८ गतेदेखि पर्यटकका लागि यो खुला गरिएको हो। उक्त टावरको नगरप्रमुख रणबहादुर राईले शुक्रबार उद्घाटन गरे।… Continue reading कन्याममा थपियो स्काई वाक टावर