बेलायतमा आइसोलेसन बस्नुपर्ने नियम हट्ने

काठमाडौं । बेलायतमा कोरोनाबाट बच्न लागु गरिएको आइसोलेसनका नियमहरु हट्ने भएका छन् । प्रधानमन्त्री बोरिस जोन्सनले सङ्क्रमित घरमै एकान्तमा बस्नु पर्ने नियम लगायत महामारी नियन्त्रणका लागि इङ्ल्याण्डमा बाँकी रहेका सबै प्रतिबन्ध यसै महिनाको अन्त्यसम्ममा हटाइने बताएका हुन् । बीबीसीका अनुसार इङ्ल्याण्डमा अहिले कोभिड सङ्क्रमण पुष्टि भएका व्यक्तिहरू पाँच दिनसम्म घरमा एकान्तबास, आइसोलेशनमा बस्नुपर्छ । यस्ता… Continue reading बेलायतमा आइसोलेसन बस्नुपर्ने नियम हट्ने

नेपालमा थप १३६९ जनामा कोरोना पुष्टी, १२ जना संक्रमितको निधन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८० जनाको पीसीआर परीक्षण गर्दा १०१३ जना र ३००० जनाको एन्टिजेन परीक्षण गर्दा ३५६ गरी १३६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७१ हजार… Continue reading नेपालमा थप १३६९ जनामा कोरोना पुष्टी, १२ जना संक्रमितको निधन

फिफा वरीयतामा नेपाल दुई स्थान उक्लियो, बेल्जियम शीर्ष स्थानमा यथावत

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरीयतामा सुधार भएको छ। विश्व फुटबलको सर्वोच्च संस्था फिफाले पछिल्लो समय सार्वजनिक गरेको वरीयतामा नेपाल दुई स्थान सुधार गर्दै १६७ औं स्थानमा पुगेको हो। यसअघि नेपाल १६९ औं स्थानमा थियो । नेपालको ९८२।.२ अंक छ। नेपालले यही महिना अफ्रिकी राष्ट्र मरिससमाथि दुई खेलमा जित निकालेको थियो। दक्षिण एसियामा… Continue reading फिफा वरीयतामा नेपाल दुई स्थान उक्लियो, बेल्जियम शीर्ष स्थानमा यथावत

स्थानीय तहको निर्वाचन गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट दर्ता गर्न अस्वीकार गरेको छ । महोत्तरीको भंगहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्दा संविधानले तोके अनुसार आफूहरुको कार्यकाल पाँच वर्ष पूरा नहुने भन्दै सरकरको निर्णय खारेजीको माग गर्दै निवेदन दिए पनि सर्वोच्च प्रशासनले… Continue reading स्थानीय तहको निर्वाचन गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा अस्वीकार

अर्थमन्त्रीले फेरि घटाए बजेटको आकार

काठमाडौं । सरकारले बजेटको आकार घटाएको छ। अर्थमन्त्री जनार्दन शर्माले आव २०७८र७९ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार संशोधन गरेका हुन् । खर्च हुन नसक्ने भएपछि शर्माले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै बजेट आकार ८६ अर्बले घटाएका हुन्। चालु बर्ष सरकराले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेटको आकार तय गरेको थियो। यसलाई… Continue reading अर्थमन्त्रीले फेरि घटाए बजेटको आकार

रोकिएन् नेपाली शेयर बजारको ओरालो यात्रा, कारोबारमा सुधार

काठमाडौं । शेयर बजारको ओरालो यात्रा कायमै रहेको छ । साताको कारोबारको अन्तिम शेयर बजार मापक सूचक (नेप्से) ११.९६ अंकले घटेर २८०१.५६ विन्दुमा पुगेको छ । अघिल्लो दिन नेप्से २२ अंकले घटेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२३ कम्पनीको ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३४९ रुपैयाँ बराबरको ६९ लाख ५०… Continue reading रोकिएन् नेपाली शेयर बजारको ओरालो यात्रा, कारोबारमा सुधार

क्यानडामा जारी ट्रक चालकको प्रदर्शन अस्वीकार्य : प्रधानमन्त्री टूडो

ओटावा । क्यानडाका प्रधानमन्त्री जस्टिन टूडोले देशभरट्रक चालकले गरेको आन्दोलनप्रति आक्रोश व्यक्त गरेका छन् । यो कदम अस्वीकार्य रहेको उनको प्रतिक्रिया छ । बीबीसीका अनुसार त्यहाँको प्रहरीले समेत दुई सातादेखि राजधानी सहर ठप्प पारेका लरी चालकहरूलाई आपराधिक अभियोगमा पक्रन सक्ने चेतावनी दिएको छ। ओटावाका सडक अवरोध पार्नेजस्ता कामलाई आपराधिक कार्य मान्न सकिने भन्दै प्रहरीले त्यस्तो… Continue reading क्यानडामा जारी ट्रक चालकको प्रदर्शन अस्वीकार्य : प्रधानमन्त्री टूडो

शुक्रबारबाट पशुपतिनाथ मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला

काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरपछि माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर शुक्रबारबाट खुला हुने भएको छ । पशुपति क्षेत्र विकास कोषले सूचना जारी गरि यसबारे जानकारी गराएको हो । कोषले बुधबार जारी गरेको सूचना अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ २३ गतेको आदेशानुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी… Continue reading शुक्रबारबाट पशुपतिनाथ मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला

शताब्दी पुरुष जोशीको स्वास्थ्यबारे जानकारी लिन स्वाथ्यमन्त्री अस्पताल पुगे

File rss

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले वांमय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उनले जोशीलाई भेटेका हुन् । मन्त्री खतिवडाले उनको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । जोशी जिउँदो इतिहास भएको भन्दै उनको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको राससले… Continue reading शताब्दी पुरुष जोशीको स्वास्थ्यबारे जानकारी लिन स्वाथ्यमन्त्री अस्पताल पुगे

एसईई परीक्षाको तालीका सार्वजनिक, कुन दिन कुन विषय ?

फाइल तस्वीर

काठमाडौं । सरकारले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा ९ वैशाखबाट शुरु हुने छ । शुक्रबार परेको यो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा राखिएको छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुने तालीकामा उल्लेख छ । वैशाख ११ मा अनिवार्य गणित र १२… Continue reading एसईई परीक्षाको तालीका सार्वजनिक, कुन दिन कुन विषय ?

टर्की र ग्रिसको सिमानामा चिसोका कारण मृत्यु भएका १९ आप्रवासीमा नेपाली पनि परेको आशंका

File

इस्तानबुल । टर्की र ग्रिसको सिमा क्षेत्रमा गत साता चिसोले कठ्याग्रीएर १९ जना आप्रवासीको मृत्यु भएको छ । उनीहरु अवैध बाटोबाट टर्की हुँदै ग्रिस छिर्न आएका थिए । १९ आप्रवासीहरूको गत साता चिसोले ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले पुष्टी गरेका छन् । मृत्यु हुनेमा नेपाली समेत परेको आंशका गरिएको छ । १९ जनाको शव भेटिए पनि… Continue reading टर्की र ग्रिसको सिमानामा चिसोका कारण मृत्यु भएका १९ आप्रवासीमा नेपाली पनि परेको आशंका

होटेल याक एण्ड यति बन्द गर्न सरकारको निर्देशन, यस्तो छ कारण

Photo Courtesy: Hotel Yak & Yeti

काठमाडौं । सरकारले पाँचतारे होटेल याक एण्ड यति बन्द गर्न निर्देशन दिएको छ । होटेलको बैंक खाता रोक्का गर्दै पर्यटन मन्त्रालयले यस्तो निर्देशन दिएको हो । बैंकको पाँचतारे स्तरको वर्गिकरण प्रमाणपत्र रद्द गरेको छ भने क्यासिनो र होटेल संचालनमा समेत रोक लगाउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार यस्तो निर्णय… Continue reading होटेल याक एण्ड यति बन्द गर्न सरकारको निर्देशन, यस्तो छ कारण

६ महिनामा विदेशबाट भित्रियो मात्र साढे ४ खर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको शुरुवाती महिनाबाटै रेमिट्यान्स भित्रने क्रम शुरु भएकोमा छैठौं महिनासम्म समेत सोही प्रवृत्ति देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार विप्रेषण आप्रवाह ५.५ प्रतिशतले घटेको छ । ६ महिनामा कुल ४ खर्ब ६८ अर्ब ४५ करोड मात्र रेमिट्यान्स भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह… Continue reading ६ महिनामा विदेशबाट भित्रियो मात्र साढे ४ खर्ब रेमिट्यान्स

रेल चलाउने मिति नजिकियो, हाट बजार हटाउन शुरु

जनकपुर । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालनको मिति तय भएसँगै नेपाल रेल्वे कम्पनीले रेलको लिकमा अव्यवस्थित रुपमा लाग्दै आएको हाटबजार हटाउन सुरु गरेको छ । आगामी महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको नेपाल रेल्वे कम्पनीले जनकपुरधाम उपमहानगरपालिका– १ सीता चोकस्थित रेल्वे लिकमा व्यापारीले लगाउँदै आएको दैनिक हाटबजार तत्काल हटाउन थालेको छ । जनकपुरधामसहित… Continue reading रेल चलाउने मिति नजिकियो, हाट बजार हटाउन शुरु

नेपालमा १४ जना संक्रमितको निधन, ७ हजार ७७७ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २४०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६०३ जनाको पीसीआर परीक्षण गर्दा १८५१ जना र ४७५३ जनाको एन्टिजेन परीक्षण गर्दा ५५० गरी २४०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७० हजार… Continue reading नेपालमा १४ जना संक्रमितको निधन, ७ हजार ७७७ जना संक्रमण मुक्त

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च, खाने तेल २१.२२ प्रतिशत महँगियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ६ महिनाको तथ्यांक अनुसार पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.५६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य… Continue reading दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च, खाने तेल २१.२२ प्रतिशत महँगियो

स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने सीके रावतको धम्की

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने बताएका छन् । बुधबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राउतले किसान आन्दोलनको माग सम्बोधन भए मात्र स्थानीय तहको निर्वाचनको परिकल्पना गर्न सकिने बताएका हुन् । यदि माग पुरा नभए स्थानीय तहको निर्वाचनमा तराई-मधेसमा अवरोध गर्ने उनको भनाइ छ… Continue reading स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने सीके रावतको धम्की

रोकिएन नेपाली शेयर बजारको ओरालो यात्रा, लगातार दोहोरो अंकको गिरावट

काठमाडौं । शेयर बजारको ओरालो यात्रा कायमै रहेको छ । साताको कारोबारको दोस्रो चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से) २२.११ अंकले घटेर २८१३.४७ विन्दुमा पुगेको छ । अघिल्लो दिन नेप्से १६ अंकले घटेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२३ कम्पनीको ३ अर्ब ४७ करोड ११लाख ९ हजार १८२ रुपैयाँ बराबरको ६५ लाख २०… Continue reading रोकिएन नेपाली शेयर बजारको ओरालो यात्रा, लगातार दोहोरो अंकको गिरावट

विश्वमा कोरोना संक्रमणबाट ५८ लाखको मृत्यु, सबैभन्दा बढी अमेरिकामा

File Photo REUTERS/Danish Siddiqui/THT

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४० करोड नाघेको छ। मंगलबार एकैदिन विश्वमा २६ लाख १४ हजार ८ सय जना नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ४० करोड नाघेको हो। वल्डोमिटर्सको तथ्याङ्क अनुसार विश्वमा हालसम्म ४० करोड १२ लाख ८८ हजार ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ। संक्रमितमध्ये ३२ करोड ११ लाख… Continue reading विश्वमा कोरोना संक्रमणबाट ५८ लाखको मृत्यु, सबैभन्दा बढी अमेरिकामा

युद्धको त्रासका बीच बेलायतले युक्रेनमा पठायो स्पेसल फोर्स

REUTERS\BBC

लण्डन । युक्रेनमा रुसले आक्रमण गर्न सक्ने त्रासका बीच बेलायतले आफ्नो विशेष फौजका केही सदस्यलाई युक्रेन पठाएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार बेलायती विशेष फौजका एक सय भन्दा धेरै सदस्य युक्रेन पुगेका छन् । उनीहरु युक्रेन र रुसको सीमा क्षेत्रमा पर्ने डोनबसमा पुगेको बेलायती अधिकारीले पुष्टी गरेका छन् । रुसले युक्रेनको सीमा क्षेत्रमा ठूलो संख्यामा… Continue reading युद्धको त्रासका बीच बेलायतले युक्रेनमा पठायो स्पेसल फोर्स

आजबाट शुक्रबारसम्म मौसम प्रतिकुल बन्दै, यस्तो छ प्रक्षेपण

काठमाडौं । नेपालमा आजबाट मौसमः पुनः प्रतिकुल बन्ने भएको छ । देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबारबाट शुक्रबारसम्म देशका अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना देखिएको छ । देशमा पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली भई सुदूर पश्चिम प्रदेश,… Continue reading आजबाट शुक्रबारसम्म मौसम प्रतिकुल बन्दै, यस्तो छ प्रक्षेपण

सरकारको अनुरोधपछि आज बोलाइएको संसद बैठक स्थगित, कारण एमसीसी ?

काठमाडौं । बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पुनः एक साताका लागि स्थगित भएको छ। सरकारले बैठक सार्न सभामुखलाई आह्वान गरे अनुसार बैठक स्थगित भएको बताइएको छ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) टेबुल हुनुपर्ने प्रधानमन्त्रीको चाहना छ । तर, सत्तारुढ अन्य दलको दवावका कारण सरकार समेत बाध्य भएको हो । नेकपा माओवादी केन्द्रले… Continue reading सरकारको अनुरोधपछि आज बोलाइएको संसद बैठक स्थगित, कारण एमसीसी ?

पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे संसदीय समितिले छानविन गर्ने

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको उच्च मूल्यवृद्धिबारे संसदीय समितिमा छानबिन हुने भएको छ । संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छानबिन गर्न सांसद दुर्गा पौडेलको संयोजकत्वमा उपसमिति गठन गरेको हो । सदस्यमा खेम लोहनी र लक्ष्मी परियार तोकिएका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि र त्यसको वैकल्पिक… Continue reading पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे संसदीय समितिले छानविन गर्ने

क्रिप्टोकरेन्सीको लगानीले अर्थव्यवस्थामा चूनौति थपिएको छ : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङबाट हुने कारोबारका कारण राज्य र समग्र अर्थव्यवस्थामै चुनौती थपिएको बताएको छ । क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिन मंगलबार एक सामग्री सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले यस्तो बताएको हो । खासगरि नेपालजस्ता सीमित पुँजी र स्वदेशी पुँजी विदेश लैजान बन्देज लगाइएका मुलुकमा क्रिप्टोकरेन्सीमार्फत पुँजी… Continue reading क्रिप्टोकरेन्सीको लगानीले अर्थव्यवस्थामा चूनौति थपिएको छ : राष्ट्र बैंक

राप्रपाले कमल थापालाई भन्यो : पार्टी छाड्ने निर्णय पुनर्विचार गर्नुहोस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निवर्तमान अध्यक्ष कमल थापालाई पार्टी छाड्ने निर्णयबारे पुनर्विचार गर्न भनेको छ । मंगलबार थापाले पार्टी परित्याग गर्ने घोषणा गरेका थिए । यो निर्णयबारे पार्टीको धारणा बनाउन मंगलबार नै पदाधिकारी बैठक बसेको थियो । बैठकले यस्तो निर्णय गरेको हो । मंगलबार हेटौंडामा पूर्वअध्यक्ष थापाले पार्टी बाट अलग हुने घोषणा गरेका… Continue reading राप्रपाले कमल थापालाई भन्यो : पार्टी छाड्ने निर्णय पुनर्विचार गर्नुहोस

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य ?

File

काठमाडौं । शताब्दी पुरूष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । १०२ वर्षीय जोशीको शरीरमा अक्सिजन कमी भएको र स्वास प्रस्वासमा समस्या भएपछि मंगलबार अस्पताल भर्ना गरिएको हो । उनलाई ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल अस्पतालमा भर्ना गरिएको हो । अस्पतालका अनुसार निमोनिया देखिएको उनको उपचार जारी छ । स्वास्स्थ अवस्था समेत सुधारोन्मुख… Continue reading शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य ?

बुद्ध एयरले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा

File

काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल व्यवसायिक रुपमा सञ्चालनमा आएपछि यस विमानस्थलबाट ५ वटा जहाज राखेर राष्ट्रिय–अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ७० प्रतिशत निमार्ण कार्य सम्पन्न भइसकेको छ । बाँकी काम धमाधम भइरहेको छ । उक्त विमानस्थल सञ्चालनमा आएपछि बुद्ध एयरले पोखरामा ५ वटा… Continue reading बुद्ध एयरले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा

नेपालमा थप १९५७ जनामा कोरोना पुष्टी, ११ जना संक्रमितको निधन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १९५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा ११८४ जना र ४१०५ जनाको एन्टिजेन परीक्षण गर्दा ७७३ गरी १९५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ६८ हजार… Continue reading नेपालमा थप १९५७ जनामा कोरोना पुष्टी, ११ जना संक्रमितको निधन

दोहोरो अंकले घट्यो नेप्से, ६ अर्ब २८ करोडको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १६.३० अंकले घटेर २८३५.५८ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३० कम्पनीको ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ रुपैयाँ बराबरको १ करोड २० लाख ५३ हजार ७५१ कित्ता शेयर किनबेच… Continue reading दोहोरो अंकले घट्यो नेप्से, ६ अर्ब २८ करोडको कारोबार

पार्टी विभाजन नगर्ने भन्दै गीता छोएर कसम खाएका कमल थापाले छोडे राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन्। हेटौँडामा पत्रकार सम्मेलन गर्दै राप्रपाबाट अलग भएको घोषणा गरेका हुन्। अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो मागको सम्बोधन नगरेको भन्दै असन्तुष्ट रहेका थापाले नयाँ पार्टी खोल्ने तयारी गरेका हुन् । ‘अत्यन्त भारी मन तथा पीडावोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय… Continue reading पार्टी विभाजन नगर्ने भन्दै गीता छोएर कसम खाएका कमल थापाले छोडे राप्रपा