नेपालमा थप ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ६ हजार ३५९नमुना परिक्षणमा ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको… Continue reading नेपालमा थप ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

१४ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा, कुन जिल्लामा कहाँ र कहिलेसम्म ?

काठमाडौं । सरकारले संक्रमण नियन्त्रणका लागि १४ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा जारी गरेको छ । लकडाउन अन्त्य गरेसँगै देशभर कोरोना संक्रमण समुदायस्तरमा देखिन थालेपछि गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी निषेधाज्ञा लागु गरिएका जिल्ला, क्षेत्र र लागु रहने मितिबारे जानकारी दिएको हो। गृह मन्त्रालयका अनुसार सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङजामा जिल्लाभर… Continue reading १४ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा, कुन जिल्लामा कहाँ र कहिलेसम्म ?

विस्फोटले बेहाल लेवनान (फोटो फिचर)

बेरुत । मंगलबार राती लेवनानको राजधानी बेरुतमा शक्तिशाली विस्फोट भयो । एक गोदमघरममा भएको विस्फोटमा ७० भन्दा बढी मानिसको ज्यान गएको छ । ४ हजार भन्दा बढी घाइते छन् । त्यसकारण पनि मृतकको संख्या बढ्ने बताइएको छ । लेवनानका अस्पतालहरु भरिभराउ छन् । मानिसहरुमा त्रास व्याप्त छ । बेरुतका हरेक नागरिकले भयानक विस्फोटको अनुभूति गरेका… Continue reading विस्फोटले बेहाल लेवनान (फोटो फिचर)

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु

वीरगन्ज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । गत सोमबार निधन भएकी पर्साकी एक युवतीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको हो । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीमा कोरोनाको संक्रमण देखिएको हो । उनी पखालाबाट ग्रसित थिइन् । उपचार गर्न लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै… Continue reading नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु

लेबनानमा नरसंहारकारी विस्फोट, ७० मारिए, ४ हजारभन्दा बढी घाइते

बेरुत । लेबनानको राजधानी बेरुतमा शक्तिशाली विष्फोट भएको छ । यस घटनामा ७० भन्दा बढीको ज्यान गइसकेको छ । ४ हजार भन्दा बढी मानिस घाइते छन् । विस्फोटले लेवनान तहसनहस भएको छ । विस्फोटक पदार्थ राखिएको गोदाम घरमा भयानक विष्फोट भएको हो । मंगलबार राती यस्तो दूर्घटना भएको हो । गोदामघरममा शुरुमा आगो लागेको थियो… Continue reading लेबनानमा नरसंहारकारी विस्फोट, ७० मारिए, ४ हजारभन्दा बढी घाइते

प्रधानमन्त्रीले चार घण्टासम्म सुने विज्ञका कुरा, के होला अबको कदम ?

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणको ग्राफ उकालो लागेको छ । अझ चिन्ताको विषय त कोरोना समुदायमा फैलिएको छ । किनकी शुरुवाती दिनमा भारत र विदेशबाट फर्किएका नेपालीमा मात्र कोरोना थियो । उनीहरुलाई आइसोलेसनमा राखी उपचार गर्दा कोरोना संक्रमण फैलन सक्ने सम्भावना थिएन । तर, भारतबाट लुकिछिपी पस्ने र नेपाल आइसकेपछि पनि क्वारेन्टिनमा नबस्दा अब… Continue reading प्रधानमन्त्रीले चार घण्टासम्म सुने विज्ञका कुरा, के होला अबको कदम ?

कोरोनापछि नेपालमा अन्तर्राष्ट्रिय उडान गर्न १२ वायुसेवा इच्छुक

काठमाडौं । कोरोना महमारीपछि पहिलो पटक सरकारले १ भदौबाट राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई सेवा संचालनको तयारी गरेको छ । उक्त प्रयोजनका लागि अहिलेसम्म १२ वटा वायुसेवा कम्पनी इच्छुक देखिएका छन् । यी कम्पनीले काठमाडौंसँग १८ वटा शहरमा उडान गर्ने गरी सरकारसँग अनुमति माग गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससमेत… Continue reading कोरोनापछि नेपालमा अन्तर्राष्ट्रिय उडान गर्न १२ वायुसेवा इच्छुक

नेपालमा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ७ हजार ६८७ नमुना परिक्षणमा २ सय  ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ… Continue reading नेपालमा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकाका १४ अस्पताललाई स्वाब संकलन केन्द्र तोकियो

काठमाडौं । नेपालमा लकडाउनको अत्यसँगै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । काठमाडौँ उपत्यकामा संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको दायरालाई बढाउने निर्णय गर्दै स्वाब संकलनमा सहयोग गर्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमण बढेको भन्दै नियन्त्रणमा सहयोग गर्न मंगलबार एक सूचना जारी… Continue reading काठमाडौं उपत्यकाका १४ अस्पताललाई स्वाब संकलन केन्द्र तोकियो

पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएका सैनिकमा कोरोना पुष्टी

वीरगन्ज । पर्सामा आज बिहानै ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यसरी कोरोना देखिनो तीन जना नेपाली सेनाका जवान समेत छन् । उनीहरु यसअघि कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिको शव व्ववस्थापनमा खटिएका थिए । चण्डीप्रसाद गण वीरगंज घण्टाघरमा कार्यरत एवं शव व्यवस्थापन टोलीमा खटेका २८, ३० र ३२ वर्षका तीन जना… Continue reading पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएका सैनिकमा कोरोना पुष्टी

आज गाइजात्रा, उपत्यकामा बिदा

काठमाडौं । आज नेपालका विभिन्न स्थाना गाइजत्रा पर्व मनाइदै छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व आजबाट शुरु हुन लागेको हो । सोही अवसरमा हरेक वर्ष उपत्यकामा भने सार्वजनिक बिदा दिइन्छ । यो पर्वका दिन प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा दिवंगत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत गाउने प्रचलन… Continue reading आज गाइजात्रा, उपत्यकामा बिदा

विश्वभर सहज बनाइदै घुमफिर, ४० प्रतिशत गन्तब्यले पारे खुकुलो

काठमाडौं । संसारका ४० प्रतिशत गन्तब्यले विदेशी पर्यटकमाथिको प्रतिवन्ध खुला गरेका छन् । कोरोना भाइरसको विश्वव्यापी महामारीको फैलावटका बीच कुनै समय शतप्रतिशत मुलुकले विदेशी नागरिकको आवागमना प्रतिवन्ध लगाएका थिए । अहिले विभिन्न ४ मुलुकले बीना शर्त र अन्य मुलुकले शर्तसहित विदेशी नागरिकको आवागमन खुला गरेका हुन् । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्यूटीओ)को विवरणअनुसार जुलाई… Continue reading विश्वभर सहज बनाइदै घुमफिर, ४० प्रतिशत गन्तब्यले पारे खुकुलो

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको निधन

विराटनगर । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । विराटनगरको कोशी अस्पतालमा कोरोना संक्रमणबाट एक वृद्धको ज्यान गएको हो । ज्वरो र स्वासप्रश्वासको समस्याबाट पिडित उनी सोमबार विहान ९ बजे अस्पताल भर्ना भएका थिए । विराटनगर महानगरपालिका– ५ का ७७ वर्षिय उनको आज नै स्वाव नमुना संकलन गरिएको थियो । दिउँसो… Continue reading नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको निधन

नेपालमा थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं  । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ ।… Continue reading नेपालमा थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि

मलेसियामा सेक्युरिटी गार्डलाई कुट्ने र कुटाइ खाने दुवै नेपाली भएको पुष्टि

काठमाडौं। मलेसियामा नेपाली सुरक्षा गार्डलाई कुट्ने व्यक्ति नेपाली नागरिक नै भएको पुष्टि भएको छ । गएको शुक्रबार सामाजिक सञ्जालमा आएको एकजना सुरक्षा गार्डलाई कुट्दै गरेको भिडियोमा कुटाइ खाने र कुट्ने दुवै जना नेपाली नागरिक नै भएको मलेसियामा रहेको नेपाली दूतावासले प्रष्ट पारेको छ । सामाजिक सञ्जालमा भिडिओ भाइरल भएपछि क्वालालम्पुरस्थित नेपाली राजदूतावासले उक्त घटनाबारे अनुसन्धान… Continue reading मलेसियामा सेक्युरिटी गार्डलाई कुट्ने र कुटाइ खाने दुवै नेपाली भएको पुष्टि

नेपालमा प्लाज्माथेरापीबाट पहिलो पटक सम्भव भयो कोरोनाको उपचार

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण लागी गम्भीर बिरामी भएका व्यक्तिका लागि खुसीको खबर छ । महाराजगन्जस्थित शिक्षण अस्पतालमा प्लाज्माथेराथी विधिबाट पहिलो पटक बिरामीको सफल उपचार भएको छ । अस्पतालमा कोरोना संक्रमणपछि उपचार गराइरहेका एक ६५ वर्षीय पुरुषमा ‘प्लाज्माथेरापी’बाट सफल उपचार भएको हो । ९० प्रतिशतसम्म अक्सिजन चाहिएका उनको उपचारपछि अहिले जनरल वार्डमा सारिएको छ… Continue reading नेपालमा प्लाज्माथेरापीबाट पहिलो पटक सम्भव भयो कोरोनाको उपचार

आज जनैपूर्णिमा, नयाँ जनै फेरिने, डोरो बाधिँदै

काठमाडौं । आज जनै पूर्णिमा, प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ । देशभर नयाँ जनै फेर्ने र रक्षाबन्धन बाँध्ने दिनका रुपमा यो मनाइन्छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गर्दा विभिन्न… Continue reading आज जनैपूर्णिमा, नयाँ जनै फेरिने, डोरो बाधिँदै

मेलम्चीमा पहिरो, ८ वेपत्ता, एकको उद्धार

प्रतिकात्मक तस्वीर

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिँदा ८ जना वेपत्ता भएका छन् । प्रहरीका अनुसार एकजनालाई प्रहरीले उद्धार गरेको छ । यहाँ कभर्ड हल निर्माण भइरहेको थियो । उक्त काममा खटिएका कामदार गएराति गएको पहिरोा पुरिएको प्रहरीले जनाएको छ । रातको करिब दुई बजेतिर पहिरो झरेको थियो । घटनापछि प्रहरी उद्धारमा खटिएको हो ।… Continue reading मेलम्चीमा पहिरो, ८ वेपत्ता, एकको उद्धार

वृद्धवृद्धा र बालबालिकालाई घर भित्रै रहन आह्वान, भिडभाड नियन्त्रणबारे रणनीति बन्दै

file

काठमाडौं । नेपालमा लकडाउन खुलेपछि कोरोना ग्राफ उकालो लागेको छ । त्यसमाथि कोरोना भाइरसको लक्षण नै देखिने र त्यसले मृत्युसमेत निम्त्याउन थालेसँगै सरकारले पुनः रणनीतिक फेरबदल गर्ने तयारी थालेको छ । सरकारले अहिले नै कडा लकडाउन तथा अन्य उपायबारे सार्वजनिक गरेको छैन । तर, नागरिकस्तरमा सकेसम्म भीडभाड नगर्न र सचेतना अपनाउन आह्वान गरिएको सोही क्रममा… Continue reading वृद्धवृद्धा र बालबालिकालाई घर भित्रै रहन आह्वान, भिडभाड नियन्त्रणबारे रणनीति बन्दै

आरडिटी परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले आरडिटी परीक्षण नगर्न प्रदेश, स्थानीय तह र अस्पताललाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले कोभिड १९ को नियमित प्रेस ब्रिफिङ मार्फत आरडिटी परीक्षण नगर्न निर्देशन दिएका हुन्। यसअघि विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको आरडिटी परीक्षणलाई सरकारले मान्यता दिँदै आएको थियो। पिसिआर परीक्षणको दायरा बढाउन र आरडिटी बन्द… Continue reading आरडिटी परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

नेपालमा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा ८ हजार ८ सय ६१ जनाको पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार… Continue reading नेपालमा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना परीक्षणमा नयाँ मापदण्ड लागू, कस्ता मानिसले परीक्षण गर्ने ?

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षणको मापदण्डलाई फराकिलो बनाएको छ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गएपछि मन्त्रीस्तरीय निर्णय गरेर पीसीआर परीक्षणको दायरा बढाएको हो । मन्त्रालयका अनुसार अब झाडापखाला लागेका तथा स्वाद र गन्ध थाहा पाउन कठिनाइ भएका व्यक्तिको पनि कोरोना परीक्षण गर्ने तयारी थालेको हो । यसअघिको मापदण्डमा पीसीआर परीक्षणका लागि ज्वरो… Continue reading कोरोना परीक्षणमा नयाँ मापदण्ड लागू, कस्ता मानिसले परीक्षण गर्ने ?

विदेशमा अड्किएका १८ वटा शव आज नेपाल ल्याइयो

फाइल तस्वीर

काठमाडौं । कोरोना भाइरसको संक्रमणयता करीव २ सय ५० हाराहारी शव विदेशमा अड्किएका थिए । नेपालीहरुको उद्धार उडानका दौरान शव ल्याउने क्रम पनि शुरु भएको हो । यसैक्रममा आइतबार बिहान एकै पटक १८ वटा शव काठमाडौं ल्याइएको छ । नेपाल एयरलाइन्सको जहाजबाट दुई गन्तब्यमा रहेका १८ वटा शव आज काठमाडौं ल्याइएको हो । मलेशियाबाट नेपाल… Continue reading विदेशमा अड्किएका १८ वटा शव आज नेपाल ल्याइयो

सभामुख, परिवार र सचिवालयका कर्मचारीमा कोरोना नेगेटिभ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको स्कर्टिङमा प्रयोग हुने एउटा सवारी साधनको चालकमा कोरोना पुष्टी भएपछि गरिएको कन्ट्रयाक्ट ट्रेसिंगमा नेटिभ रिर्पोट आएको छ । त्यसक्रममा स्वयमः सभामुख, उनको परिवार र सचिवालयका कर्मचारीको कोरोना परीक्षण गरिएको थियो । साथै सुरक्षामा खटिने सुरक्षाकर्मीको समेत कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको सभामुखको सचिवालयले जनाएको छ । शनिबार राति अबेर रिपोर्ट… Continue reading सभामुख, परिवार र सचिवालयका कर्मचारीमा कोरोना नेगेटिभ

आइतबार पर्सामा ४५ जनामा कोरोना पुष्टी

वीरगन्ज । नेपालमा कोरोना भाइरस संक्रमण र मृत्युको इपिसेन्टर बनेको पर्सामा आइतबार थप ४५ नयाँ संक्रमित देखिएका छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा भएको परीक्षणबाट १४ महिलासहित ४५ जनामा कोरोना पुष्टि भएको हो । उनीको शनिबार संकलन गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । पर्सामा सम्भावित स्थानमा मास टेष्टिङ शुरु भएको छ । सोही… Continue reading आइतबार पर्सामा ४५ जनामा कोरोना पुष्टी

फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ

काठमाडौं । नेपालमा पेट्रोलिय पदार्थको मूल्य फेरी बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । बढेको मूल्य शनिबार राति १२ बजेबाट लागू हुनेछ । निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँ बढाउने निर्णय गरेको हो । बढेको नयाँ मूल्य अनुसार अब डिजेल र मट्टीतेल तथा पेट्रोलको मूल्य काठमाडौं उपत्यकामा… Continue reading फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ

नेपालमा कोरोनाबाट थप एक जनाको निधन

वीरगञ्ज । नेपालमा कोरोनाबाट थप एक जनाको निधन भएको छ । वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट ५० वर्षिय महिलाको ज्यान गएको हो । पछिल्लो १० दिनमा पर्सा जिल्लामा मात्र १० जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । यसले पर्सा जिल्लालाई सबैभन्दा संवेदनसिल अवस्थामा पुर्याएको हो । नारायणी वयोधा अस्पतालमा उनको ज्यान गएको हो । उनी… Continue reading नेपालमा कोरोनाबाट थप एक जनाको निधन

नेपालमा कोरोना संक्रमण २० हजार माथि पुग्यो, लकडाउन खुलेपछि संक्रमण बढ्दै

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण २० हजार नाघेको छ । शनिबार एकै दिन ३१५ जना थप संक्रमित भेटिएसँगै २० हजारको नेटो कटेको हो । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९८ जनाले कोरोनालाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर… Continue reading नेपालमा कोरोना संक्रमण २० हजार माथि पुग्यो, लकडाउन खुलेपछि संक्रमण बढ्दै

नेपालमा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६… Continue reading नेपालमा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि

अफगानिस्तानमा रकेट आक्रमण, १५ मारिए

File

कान्दहार । आत्मघाती कार बम विस्फोटमा दर्जनौं हताहती भएको भोलीपल्टै अफगानिस्तानमा थप १५ जना सर्वसाधारणको हत्या भएको छ । अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा पाकिस्तानी रकेट आक्रमणमा कम्तीमा १५ आम नागरिक मारिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । घटनामा ७० जना भन्दा बढी घाइते रहेको सरकारी अधिकारीले जनाएका छन् । त्यस क्षेत्रमा पाकिस्तानी र अफगानी सुरक्षाकर्मी बीच… Continue reading अफगानिस्तानमा रकेट आक्रमण, १५ मारिए