महिला क्रिकेट : महत्वपूर्ण खेलमा आज यूएई र नेपाल भिड्दै

यूएई । आईसीसी महिला टी(२० विश्वकप एसिया छनोट अन्तर्गत अन्तिम खेलमा नेपाल र घरेलु टोली यूएईबीच आज प्रतिस्पर्धा हुँदैछ । शीर्ष स्थानमा रहेने एक मात्र टोली ग्लोबल क्वालिफायरमा पुग्छ । यूएईलाई हराउन सक्ने नेपालको सम्भावना कायम रहने छ । युएई लगातार चार खेलबाट ८ अंकसहित पहिलो स्थानमा छ । नेपालले एक खेल हारका कारण ६… Continue reading महिला क्रिकेट : महत्वपूर्ण खेलमा आज यूएई र नेपाल भिड्दै

जाजरकोटमा बस दुर्घटना, कम्तिमा ५ जनाको मृत्यु

जाजरकोट । जाजरकोटमा बस दुर्घटनामा परि कम्तिमा ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार २५ जना घाइते छन् । नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना ६ख २७५७ नम्बरको बस आज बिहान साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका १३ बराहचौर भन्ने स्थानमा दुर्घटना भएको प्रहरी जनाएको छ । दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला… Continue reading जाजरकोटमा बस दुर्घटना, कम्तिमा ५ जनाको मृत्यु

एमालेमा पदाधिकारी र सदस्य छान्ने अधिकार ओलीलाइ, रावलले नमान्ने

चितवन । नेकपा एमालेमा पदाधिकारी र केन्द्रीय सदस्य छान्ने विशेषाधिकार अध्यक्ष केपी शर्मा ओलीले पाएका छन् । उनलाई बन्दसत्रले यस्तो अधिकार दिएको हो । शनिबार सौराहामा शुरु एमालेको १० औं महाधिवेशनको बन्दसत्रमा नेता विष्णु पौडेलले यस्तो प्रस्ताव राखे । उनको प्रस्तावमा बहुमत सदस्यले ताली बजाएर समर्थन गरे । तर, यो निर्णय नेकपा एमालेका नेता भीम… Continue reading एमालेमा पदाधिकारी र सदस्य छान्ने अधिकार ओलीलाइ, रावलले नमान्ने

सरकारले अवैधानिक भनेपछि एनआरएनएको आधिकारिक धारणा : संरक्षक परिषदको सक्रियता चाहिन्न

काठमाडौं । सरकारले १५ डिसेम्बरका लागि तोकेको निर्वाचन स्थगित गरि संरक्षक परिषदलाई निर्वाचन गराउन जिम्मा दिएको सम्बन्धमा गैर आवासीय नेपाली संघले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेकोछ । सरकारले भनेजस्तै वर्तमान कार्यसमिति अवैधानिक नभएको समेत संघका अध्यक्ष कुमार पन्तद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । सरकारले भने संरक्षक परिषदले निर्वाचन गराउने भन्दै डिसेम्बरसम्मको समय दिएको छ ।… Continue reading सरकारले अवैधानिक भनेपछि एनआरएनएको आधिकारिक धारणा : संरक्षक परिषदको सक्रियता चाहिन्न

रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, बाबु-छोराको निधन

रुपन्देही । रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको निधन भएको छ । प्रहरीका अनुसार ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवारी स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनाल र उनका १३ वर्षीय छोरा सुदीपको निधन भएको हो । बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना ३ ख ३८६० नम्बरको ट्रकले ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर… Continue reading रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, बाबु-छोराको निधन

नयाँ भाइरस छिर्न नदिन अष्ट्रेलियाले प्रवेशमा कडाई गर्दै

सिड्नी । दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ संस्करण आफ्नो मुलुकमा छिर्न नदिनका अष्ट्रेलियाले सीमा नाकामा कडाई गर्ने भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सो मुलुकले नाकाबन्दी गर्न सक्ने उल्लेख गरेको छ । राससका अनुसार अष्ट्रेलियाका स्वास्थ्य मन्त्री जर्ज हन्टले नयाँ संस्करणको कोरोनाभाइरसको बारेमा अध्ययन भइरहेको र विज्ञ तथा सरोकारवालाहरुको सुझावका आधारमा सिमानामा आवात जावतका बारेमा… Continue reading नयाँ भाइरस छिर्न नदिन अष्ट्रेलियाले प्रवेशमा कडाई गर्दै

२१३ जनामा कोरोना पुष्टी, ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ९०७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ७२५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७… Continue reading २१३ जनामा कोरोना पुष्टी, ३ जनाको मृत्यु

१३९ यात्रु बोकेको जहाजको इन्जिनमा खराबी, नागपुरमा आपतकालिन अवतरण

Getty Images

नागपुर । भारतको बैलौरबाट पटनका लागि उडेको जहाजको इन्जिनमा खराबी आएपछि आपतकालिन अवतरण गर्नु परेको छ । गो एयरको सो जहाजमा १३९ जना यात्रु रहेका थिए । भारतीय संचारमाध्यमहरुका अनुसार शनिवार बिहान सवा ११ बजे नागपुरमा सुरक्षित अवतरण गराइएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार जहाज पाइलटले नागपुर एटीसीलाई जहाजको इन्जिनमा खराबी आएको सूचना दिएका… Continue reading १३९ यात्रु बोकेको जहाजको इन्जिनमा खराबी, नागपुरमा आपतकालिन अवतरण

कोरोनाको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले दियो ओमिक्रोन नाम, विश्वभर बढाइयो सतर्कता

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको नयाँ भेरिअन्टलाई भेरिअन्ट अफ कन्सर्न घोषणा गरेको छ । सो भाइरसलाई ओमिक्रोन नाम दिइएको छ। यो भेरिअन्टको ठूलो सङ्ख्यामा उत्परिवर्तित भएको समाचार छ । बीबीसीका अनुसार प्रारम्भिक प्रमाण अनुसार यो भेरिअन्टबाट सङ्क्रमणको जोखिम उच्च रहेको डब्लुएचओले जनाएको छ। यो भेरिअन्ट पहिलो पटक नोभेम्बर २४ तारिखमा दक्षिण अफ्रिकामा पाइएको हो… Continue reading कोरोनाको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले दियो ओमिक्रोन नाम, विश्वभर बढाइयो सतर्कता

न्यूयोर्कमा बढ्यो कोरोना संक्रमण, डिजास्टर इमर्जेन्सी घोषणा

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा कोरोना भाइरसको संक्रमण बढेसँगै स्थानीय सरकारले डिजास्टर इमर्जेन्सी घोषणा गरेको छ । स्थिति नियन्त्रणमा लिन न्यूयोर्कमा डिजास्टर इमर्जेन्सी घोषण गरिएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । समाचार अनुसार अस्पतालमा भर्ती हुने बिरामीको संख्या बढेको छ । न्यूयोर्कमा पछिल्लो २४ घण्टामा करीव ६ हजार नयाँ संक्रमण पुष्टी भएको छ । यो राज्यमा अहिलेसम्म… Continue reading न्यूयोर्कमा बढ्यो कोरोना संक्रमण, डिजास्टर इमर्जेन्सी घोषणा

एमालले भागवण्डा मिलाउन पद थप्यो, होला सर्वसम्मत ?

काठमाडौं । नेकपा एमालेले पार्टी भित्र भागबण्डा मिलाउन विभिन्न पद थप गरेको छ । शुक्रवार मध्यरात सौराहामा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीसहित अन्य पदमा संख्या थपेर सर्वसम्मत नेतृत्व चयन गर्न प्रयास गरेको छ । पार्टीको बिधान भन्दा फरक व्यवस्था गर्नु पर्ने भएकाले केन्द्रीय कमिटीले गरेको निर्णय बन्द सत्रमा प्रस्ताव लगेर अनुमोदन गर्ने तयारी रहेको एमाले… Continue reading एमालले भागवण्डा मिलाउन पद थप्यो, होला सर्वसम्मत ?

आज माओवादी केन्द्रको देशभर पालिका अधिवेशन

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र)को पालिका आज देशभर हुँदैछ । दिउँसो १ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले देशभरिका अधिवेशनमा भर्चुअल्ली सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ । माओवादी केन्द्रले मंसिर ४ गते देशभरि वडा अधिवेशन गरेको थियो। माओवादी केन्द्रमा सबै स्थानमा सर्वसम्सत नेतृत्व आइरहेको छ । अन्तरिम विधान २०७८… Continue reading आज माओवादी केन्द्रको देशभर पालिका अधिवेशन

कतार विश्वकपमा पोर्चुगल र इटालीमध्ये एउटा मात्र मुलुक पुग्ने

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा युरोपेली क्षेत्रको छनोटको प्लेअफमा इटली र पोर्चुगल एकै टीममा परेका छन् । शुक्रबार भएको समूह विभाजनमा युरो विजेता इटाली र पोर्चुगल एकै समूहमा परेसँगै विश्वकपमा एउटा मात्र टीम पुग्ने निश्चित भएको हो । प्लेअफको समूह सी मा इटालीले पहिलो खेल नर्थ म्यासेडोनियाविरुद्ध खेल्नेछ । पोर्चुगलले… Continue reading कतार विश्वकपमा पोर्चुगल र इटालीमध्ये एउटा मात्र मुलुक पुग्ने

भारतले खोल्यो नेपालसहितका मुलुकमा अन्तर्राष्ट्रिय उडान, १४ मुलुकमा प्रतिवन्ध कायम

business-standard

नयाँ दिल्ली । भारतले १५ डिसेम्बरबाट लागु हुने गरि अन्तर्राष्ट्रिय उडान सूचारु गरेको छ । नयाँ वर्ष र क्रिसमसलाई लक्षित गरि भारतले उडान खोल्ने निर्णय गरेको हो । अहिले एयर बबल स्किम अनुसार मात्र उडान भइरहेको छ । यस अनुसार एक अर्का मुलुक र अनुमति प्राप्त तेस्रो मुलुकका नागरिकले मात्र उडानको अनुमति पाएका थिए ।… Continue reading भारतले खोल्यो नेपालसहितका मुलुकमा अन्तर्राष्ट्रिय उडान, १४ मुलुकमा प्रतिवन्ध कायम

अफ्रिकामा देखिएको संक्रामक भेरियन्टका कारण बेलायतले रोक्यो ६ मुलुकको हवाई उडान

Photo source : AP News

लण्डन । अति सङ्क्रामक मानिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट पुष्टी भएपछि बेलायतले विभिन्न ६ वटा मुलुसँगको उडान रद्द गरेको छ । बेलायतका स्वास्थ्यमन्त्री शाजिद जावेदले शुक्रवार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई रातो सूचीमा राखिएको बताएका छन् । त्यहाँबाट आउने यात्रुले क्वारन्टीनमा बस्नुपर्ने नियम समेत बेलायतले बनाएको छ । नयाँ भेरियन्टलाई अहिलेसम्मकै सबैभन्दा खराब मानिएको छ ।… Continue reading अफ्रिकामा देखिएको संक्रामक भेरियन्टका कारण बेलायतले रोक्यो ६ मुलुकको हवाई उडान

‘चुनावको तयारीमा लाग्नुस देश बनाउन एमालेले बहुमत ल्याउनैपर्छ’-ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरूलाई चुनावी तयारीमा लाग्न निर्देशन दिएका छन् । चितवनको नारायणी किनारमा १० औँ महाधिवशेन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले मुलुकमा विकासको लहर चलाउनका निम्ति बहुमत जरुरी भएकाले चुनावी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन आफ्नो पार्टीले एकल… Continue reading ‘चुनावको तयारीमा लाग्नुस देश बनाउन एमालेले बहुमत ल्याउनैपर्छ’-ओली

एमालेको महाधिवेशनमा देउवाको सम्बोधन- ‘हामीबीच संवाद र सहकार्य आवश्यक छ’

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसदमार्फत समस्या समाधान गर्न आग्रह गरेका छन्। नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले भने, ‘नेपालको संविधान र लोकतन्त्र सबै मिलेर ल्याएका छौँ। त्यसको कार्यान्वयन गर्न सब दलको भूमिका रहन्छ।’ नयाँ संविधानलाई संस्थागत गर्नको लागि नेकपा एमालेलाई महत्वपूर्ण… Continue reading एमालेको महाधिवेशनमा देउवाको सम्बोधन- ‘हामीबीच संवाद र सहकार्य आवश्यक छ’

एमालेमय बन्यो चितवन, यी हुन् केन्द्रीय सदस्यका आकांक्षीहरु

चितवन । नेकपा एमालेको दशौं महाधिवेशन आजदेखि चितवनमा शुरु हुँदैछ । निकै भब्य र विशाल उद्घाटनस्थल बनाएर एमालेले सबैको नजर खिच्ने काम गरिरहेको छ । नारायणी तटमा उद्घाटन हुँदैछ भने सौराहामा बन्दसत्र हुनेछ । आइतबारसम्म चल्ने महाधिवेशनले नेतृत्व चयन गर्दैछ । अहिलेसम्म खुलेर गुट देखिएको छैन । अर्कातर्फ आकांक्षी धेरै भए पनि खुलेर लागेका छैनन्… Continue reading एमालेमय बन्यो चितवन, यी हुन् केन्द्रीय सदस्यका आकांक्षीहरु

यस्ता छन् मौद्रिक नीति समीक्षामार्फत गरिएका नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । राष्ट्र बैंकले शुक्रबार समीक्षा सार्वजनिक गर्दै अधिकांश व्यवस्था यथावत राखेको छ । सीडी अनुपात, सेयर धितो कर्जा सम्बन्धी व्यवस्था यथावत नै राखेको छ भने आयातमा केही कडाइ गरेको छ । यस्ता छन् राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा… Continue reading यस्ता छन् मौद्रिक नीति समीक्षामार्फत गरिएका नयाँ व्यवस्था

मौद्रिक नीतिको समीक्षा सार्वजनिक, शेयर धितोकर्जाको प्रावधान यथावत

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रवार बिहान नीतिको समीक्षा सार्वजनिक गरेको हो । जसमा शेयर धितोकर्जा सम्बन्धी व्यवस्था गरेको प्रावधानलाई यथावत राखेको छ । राष्ट्र बैंकले शेयर कर्जाको ४/१२ करोडको नीतिमा हेरफेर गरेको छैन । त्यस्तै शेयर धितोकर्जाको सीमा ७० प्रतिशत नै… Continue reading मौद्रिक नीतिको समीक्षा सार्वजनिक, शेयर धितोकर्जाको प्रावधान यथावत

दक्षिण अफ्रिकामा भेटियो कोरोनाको नयाँ भेरियन्ट, कति खतरनाक ?

काठमाडौं । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । वैज्ञानिकहरूले यो भाइरसको उत्परिवर्तन धेरै सङ्ख्यामा भएको बताएको बिबिसीले लेखेको छ । उनीहरूले अहिले प्रयोगमा आएका कोरोनाभाइरसविरुद्धका खोपहरू ती उत्परिवर्तित भाइरसविरुद्ध प्रभावकारी नहुनसक्ने पनि बताएका छन्। पहिलाका उत्परिवर्तनभन्दा यो पछिल्लो उत्परिवर्तन थप घातक हो कि होइन भन्ने स्पष्ट भइसकेको छैन। विश्व स्वास्थ्य संगठनका विज्ञहरू… Continue reading दक्षिण अफ्रिकामा भेटियो कोरोनाको नयाँ भेरियन्ट, कति खतरनाक ?

एमाले महाधिवेशन : २५ सय सुरक्षाकर्मी खटिदै

चितवन । एमाले महाधिवेशनका दौरान २५ सय जना सुरक्षाकर्मी खटिने भएका छन् । जिल्ला सुरक्षा समितिले चितवनमा  एक हजार पाँच सय र नवलपरासीमा  एक हजार नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने जानकारी गराएको छ । सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सहकुल थापा र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्पराम केसी चितवन मै छन्… Continue reading एमाले महाधिवेशन : २५ सय सुरक्षाकर्मी खटिदै

आजबाट चितवनमा एमालेको १० औं महाधिवेशन शुरु

चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु हुँदै छ । महाधिवेशनको उद्घाटन समारोह नारायणगढस्थित नारायणी नदी किनारमा गरिदैछ ।  बन्दसत्र भने सौराहमा हुने गरि तालिका तय गरिएको छ । चितवन महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनको उदघाटन मध्याह्नमा राखिएको छ । उदघाटन अघि विभिन्न स्थानबाट… Continue reading आजबाट चितवनमा एमालेको १० औं महाधिवेशन शुरु

सर्वोच्चमा जारी आन्दोलनबारे प्रधानमन्त्रीले कानुन व्यवसायीसङ्ग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतमा जारी आन्दोलनबारे कानुन व्यवसायीसङ्ग छलफल गर्ने भएका छन् । प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन चर्काइरहेका नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीलाई प्रधानमन्त्रीले शुक्रबार बालुवाटार बोलाएका हुन् । शुक्रबार बिहान साढे १० बजेका लागि प्रधानमन्त्री देउवाले कानुन व्यवसायीसङ्ग छलफल गर्नेछन् । दुवै बारका पदाधिकारी तथा वरिष्ठ अधिवक्ताहरू… Continue reading सर्वोच्चमा जारी आन्दोलनबारे प्रधानमन्त्रीले कानुन व्यवसायीसङ्ग छलफल गर्ने

एमाले महाधिवेशनमा आठ विदेशी पार्टीका पाहुना, २५ पार्टीले पठाए शुभकामना

काठमाडौं ।  नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनमा आठ  विदेशी पार्टीका १५ जना पाहुना उपस्थित हुने निश्चित भएको छ । बिहीवार नेकपा (एमाले) विदेश मामिला विभागले  पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । भारत, बङ्गलादेश, श्रीलङ्का र कम्बोडियाबाट आठ वटा पार्टीका १५ जना पाहुना महाधिवेशनका लागि आएका छन् ।  २५ देशबाट महाधिवेशनका लागि शुभकामना… Continue reading एमाले महाधिवेशनमा आठ विदेशी पार्टीका पाहुना, २५ पार्टीले पठाए शुभकामना

भारतले क्रिप्टोकरेन्सिमा लगाउने भयो प्रतिवन्ध

नयाँ दिल्ली । भारतले क्रिप्टोकरेन्सी माथी प्रतिवन्ध लगाउने भएको छ ।भारत सरकारले डिजिटल मुद्राबारे आफ्नो धारणा केही नरम बनाउँछ कि भन्ने अपेक्षाका बिच प्रतिवन्धको तयारी गरिएको भारतीय संचार माध्यमले जनाएका छन् ।नयाँ नियमअन्तर्गत प्रविधि प्रवर्धनका लागि गरिने केही प्रयोगबाहेक अन्य सबै अवस्थामा निजी क्रिप्टोकरेन्सी प्रतिबन्धित हुने बिबिसीले लेखेको छ । विधेयकको बारेमा घोषणा भएपछि भारतीय… Continue reading भारतले क्रिप्टोकरेन्सिमा लगाउने भयो प्रतिवन्ध

एमालेको महाधिवेशनमा प्रचण्ड नजाने

काठमाडौं । भोलिबाट शुरु हुने नेकपा एमालेको १० औं महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने भएका छन् । उनकै निर्वाचन क्षेत्रमा आयोजना भएका कारण उनी आउने वा नआउने भन्ने विषयलाई चासोपुर्वक हेरिएको थियो । एमालेले माओवादी लगायतका विभिन्न दलका नेताहरुलाई महाधिवेशनमा सहभागी हुन आमन्त्रण गरेको छ । माओवादीले स्थायी कमिटी सदस्य… Continue reading एमालेको महाधिवेशनमा प्रचण्ड नजाने

सर्वोच्चमा मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेशी तोक्ने ‘फूलकोर्ट’को निर्णय

काठमाडौं । सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गरेको छ । सर्वोच्च अदालतमा न्यायाधीशको आज बसेको पूर्ण बैठक (फूलकोर्ट) बैठकले उक्त प्रक्रियाबाट पेसी तोकी मुद्दाको सनुुवाइ गर्ने निर्णय गरेको हो । गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकी सुनुवाइ गर्नुपर्ने माग सर्वोच्चका न्यायाधीश र नेपाल बार एशोसिएशनको पनि थियो । उक्त माग… Continue reading सर्वोच्चमा मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेशी तोक्ने ‘फूलकोर्ट’को निर्णय

नेपाललाई अल्पविकसित देशबाट स्तरोन्नति गर्ने प्रस्ताव राष्ट्रसंघद्वारा अनुमोदन

काठमाडौं । नेपाललाई संयुक्त राष्ट्रसंघको महासभाले आगामी सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ । उक्त प्रस्तावलाई अनुमोदनका लागि संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्ले महासभामा पेस गरेको थियो । संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुख अमृत राईले राससलाई दिएको जानकारीअनुसार नेपालको स्तरोन्नतिसम्बन्धी प्रस्तावलाई पाँच वर्षको तयारी… Continue reading नेपाललाई अल्पविकसित देशबाट स्तरोन्नति गर्ने प्रस्ताव राष्ट्रसंघद्वारा अनुमोदन

कांग्रेस सभापतिमा विमलेन्द्र निधिको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा बिहीबार पत्रकार सम्मेलन गरी निधिले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन्। उनले सभापतिको उम्मेवारी घोषणा गर्नअघि सबै नेतासँग छलफल गरेको बताए। ‘विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा… Continue reading कांग्रेस सभापतिमा विमलेन्द्र निधिको उम्मेदवारी घोषणा