नेपालमा थप २९६ जनामा कोरोना पुष्टी, ५ जना संक्रमितको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७७७ जनाको पीसीआर परीक्षण गर्दा २७१ जना र ११९५ जनाको एन्टिजेन परीक्षण गर्दा २५ गरी २९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १८ हजार ५७८ जना… Continue reading नेपालमा थप २९६ जनामा कोरोना पुष्टी, ५ जना संक्रमितको निधन

कांग्रेसको प्रदेशसभा अधिवेशन आजबाट

काठमाडौं । नेपाली कांग्रेसले पहिलोपल्ट प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्न लागेको छ । १४औँ महाधिवेनको एक भाग प्रदेशसभा क्षेत्रीय अधिवेशन शुक्रबारबाट सुरु हुनेछ । स्थानीय तहको अधिवेशन भएका जिल्लामा आज प्रदेशसभा क्षेत्रीय अधिवेशन कांग्रेस केन्द्रीय निर्वाचन समितिले जानकारी गराएको हो । समितिका अनुसार शुक्रबार अधिकांश जिल्लामा अधिवेशन सम्पन्न न हुने छ । शुक्रबार अधिवेशन नहुने जिल्लामा… Continue reading कांग्रेसको प्रदेशसभा अधिवेशन आजबाट

पाकिस्तानमा बलात्कारीलाई नपुंशक बनाउने ऐतिहासिक कानून पारित

Photo : Reuters

इस्लामावाद । पाकिस्त्तानमा अब बलात्कार कसुरमा दोषि सावित हुनेलाई नपुंशक बनाइने भएको छ । यससम्बन्धी कानून पाकिस्तानको संसदबाट पारित भएको छ । विपक्षी दलले भने यसलाई इस्लाम कानूनको विपरित भएको भन्दै विरोध जनाएको छ । पाकिस्तानमा पछिल्लो दिनमा बलात्कारका घटना बढिरहेको समयमा यो कानून पास हुनुलाई भने ऐतिहासिक उपलब्धी मानिएको छ । फितलो कानून र… Continue reading पाकिस्तानमा बलात्कारीलाई नपुंशक बनाउने ऐतिहासिक कानून पारित

के अमेरिकाले चीनमा हुने शीतकालिन ओलम्पिक बहिष्कार गर्दैछ ?

GETTY IMAGES

काठमाडौं । पश्चिमा संचारमाध्यमहरुका अनुसार चीनमा आयोजना हुने शीतकालिन ओलम्पिकलाई अमेरिकाले बहिष्कार गर्ने योजना बनाइरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलिम्पिक्सको कूटनीतिक बहिष्कारबारे आफूले सोचविचार गरिरहेको बताएको बीबीसीले लेखेको छ । मेक्सिको र क्यानडाका नेताहरूसँगको वार्ताअघि उनले संवाददातासँग यस्तो बताएका हुन्. । यसो भएमा अमेरिकी खेल अधिकारीहरु चीन… Continue reading के अमेरिकाले चीनमा हुने शीतकालिन ओलम्पिक बहिष्कार गर्दैछ ?

आज शताब्दीकै लामो अवधिको चन्द्रग्रहण, के हो विशेषता ?

काठमाडौं । सन् २०२१ को अन्तिम चन्द्र ग्रहण आज लाग्दैछ । यस चन्द्र ग्रहणलाई शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण मानिएको छ । पछिल्लो ५८० वर्षमा पहिलोपटक लामो समयको खण्डग्रासचन्द्र ग्रहण लाग्दैछ । चन्द्र ग्रहण तीन घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ । नेपाली समय अनुसार दिउँसो एक बजे उच्च विन्दुमा पुग्ने भएको छ ।… Continue reading आज शताब्दीकै लामो अवधिको चन्द्रग्रहण, के हो विशेषता ?

आजबाट ए-डिभिजन लिग फुटबल शुरु

goalnepal

काठमाडौं । नेपालमा आजबाट ‘सहिद स्मारक ए डिभिजन लिग २०७८’ शुरु हुँदैछ । यो लिग नेपालको सबैभन्दा ठूलो घरेलु लिग हो । आज उद्घाटन खेलमा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो पटक ए डिभिजन लिगको खेल फ्लडलाइटमा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा अपराह्न ४ः४५ मा शुरु हुने खेल रात्रिकालिन… Continue reading आजबाट ए-डिभिजन लिग फुटबल शुरु

अमेरिकी सहायक विदेशमन्त्री लु र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटवार्ता गरेका छन् । दुई नेताबीच बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा भेटवार्ता भएको हो । प्रधानमन्त्री देउवाको आधिकारीक ट्वीट मार्फत भेटवार्ताबारे जानकारी गराइएको छ । भेटमा नेपाल अमेरिकाबीचको लामो मैत्री सम्बन्ध, सहयोग र द्वीपक्षीय सम्बन्धका विभिन्न… Continue reading अमेरिकी सहायक विदेशमन्त्री लु र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

राष्ट्रिय सभा निर्वाचन १२ माघमा तोकियो

काठमाडौं । सरकारले राष्ट्रियसभा निर्वाचनको मिति माघ १२ मा तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । स्थानीय संचारमाध्यमहरुका अनुसार राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ । उनीहरुमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन् । बाँकि १९ जनाका लागि निर्वाचन हुन लागेको हो । राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिन… Continue reading राष्ट्रिय सभा निर्वाचन १२ माघमा तोकियो

रोल्पामा बस दुर्घटना, कम्तिमा चार जनाको मृत्यु

रोल्पा । रोल्पामा बिहीबार साँझ भएको बस दुर्घटनामा कम्तिमा चार जनाको मृत्यु भएको छ । जिल्लाको माडी गाउँपालिका–२ जलजलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरील जनाएको छ । दाङको घोराहीबाट रोल्पाको थबाङ जाँदै गरेको ना ३ ख ५५१८ बस बिहीबार बेलुका पौने ६ बजे शहीद मार्गमा पर्ने माडी गाउँपालिका– २ जलजलामा सडकबाट १००… Continue reading रोल्पामा बस दुर्घटना, कम्तिमा चार जनाको मृत्यु

नेपालमा थप २९९ जनामा कोरोना पुष्टी,६ जना संक्रमितको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८६३ जनाको पीसीआर परीक्षण गर्दा २७२ जना र ३२८८ जनाको एन्टिजेन परीक्षण गर्दा २७ गरी २९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १८ हजार ३०७ जना… Continue reading नेपालमा थप २९९ जनामा कोरोना पुष्टी,६ जना संक्रमितको निधन

सर्वोच्चमा अब मुद्दाको पेशी तोक्दा गोला प्रथा लागू हुने

काठमाडौँ । सर्वोच्च अदालतमा मुद्दाको पेशी तोक्दा अब गोला प्रथा लागू हुने भएको छ। बिहीबार बसेको सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले नियमावली तथा निर्देशिका पारित गरेको हो। बैठकले सर्वोच्च अदालत नियमावली र गोला प्रणालीद्वारा पेशी व्यवस्थापन सम्बन्धी निर्देशिका पारित गरेको हो। अब सो सम्बन्धी सूचना राज पत्रमा प्रकाशित भएपछि गोला प्रथाबाट पेशी तोकिन्छ। बिहीबार प्रधानन्यायाधीशको राजीनामा… Continue reading सर्वोच्चमा अब मुद्दाको पेशी तोक्दा गोला प्रथा लागू हुने

दोहोरो अंकले घट्यो नेपाली शेयर बजार

काठमाडौं । सेयर बजारमा अंकको करेक्शन आएको छ । यससाताका ३ दिनमा करिब ११५ अंकले बढेको बजारमा आज दोहोरो अंकको करेक्शन आएको छ । सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्बभन्दा धेरैले घटेर सवा ६ अर्बमा सीमित भएको छ । सेयर बजार मापक सूचक नेप्से ३२.३९… Continue reading दोहोरो अंकले घट्यो नेपाली शेयर बजार

काठमाडौंको डेरामै छापिन्छन् नक्कली नोट, कपनबाट ५ जना पक्राउ

काठमाडौं । काठमाडौंमा डेरा भाडामा लिएका मानिसले नक्कली नोट छापेर किनमेल गरेको पाइएको छ । प्रहरीले बुधबार साँझ यस काममा संलग्न रहेको अभियोगमा ५ जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्न… Continue reading काठमाडौंको डेरामै छापिन्छन् नक्कली नोट, कपनबाट ५ जना पक्राउ

एमालेको महाधिवेशनमा प्रवासबाट ३० प्रतिनिधि सहभागी हुने, कुन क्षेत्रबाट को ?

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनमा प्रवासमा रहेका नेपालीमध्येबाट ३० जना सहभागी हुनेभएका छन् । महाधिवेशन मंसिर १० गतेबाट चितवनमा हुँदैछ । प्रवासमा रहेका नेपालीहरुलाई विभिन्न मुलुक र क्षेत्रको प्रतिनिधित्व हुने गरि छानिएको छ । चयन भएका महाधिवेशन प्रतिनिधि चितवन आउने भएका छन् । कुन भेगबाट को छानिए ?अन्तराष्ट्रिय कमिटीभक्त गुरुङरमेश पाण्डेप्रभुराम थापा महिलाकुन्ती… Continue reading एमालेको महाधिवेशनमा प्रवासबाट ३० प्रतिनिधि सहभागी हुने, कुन क्षेत्रबाट को ?

ए-डिभिजन लिगको मूख्य प्रायोजक कतार एयरवेज, १ लाख ५० हजार डलरमा सम्झौता

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको मूख्य प्रायोजक कतार एयरवेज बनेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार एयरवेजबीच मूख्य प्रायोजकको सम्झौता भएको हो । पछिल्लो सिजन समेत लिगको प्रायोजक कतार एयरवेज नै थियो । यस पटक मूख्य प्रायोजक बनेवापत कतारले एन्फालाई १ लाख ५० हजार डलर प्रदान गर्नेछ । एन्फा कम्प्लेक्स… Continue reading ए-डिभिजन लिगको मूख्य प्रायोजक कतार एयरवेज, १ लाख ५० हजार डलरमा सम्झौता

अमेरिकी सहायक मन्त्री लु आजबाट भेटघाटमा व्यस्त

काठमाडौं । दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीनदिने भ्रमणका क्रममा बुधबार साँझ काठमाडौं अवतरण गरेका छन् । नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग भेटघाटमा व्यस्त रहने भएका छन् । उनले आजै प्रधानमन्त्री शेर बहादुर दृउवासँग सरकारी निवास वालुवाटारमा भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ ।… Continue reading अमेरिकी सहायक मन्त्री लु आजबाट भेटघाटमा व्यस्त

क्यानडामा भिषण तुफान, ब्रिटिश कोलम्बिया क्षेत्रमा सङ्कटकाल

REUTERS

ब्रिटिश कोलम्बिया । क्यानडामा भिषण तुफानले जनधनको क्षति गरेको छ । एउटा ठूलो तुफानपछि सडक र रेल सञ्जालमा अवरोध उत्पन्न भएको बीबीसीले जनाएको छ । क्यानडाको पश्चिमी प्रान्त ब्रिटिश कोलम्बियामा अहिले सङ्कटकाल घोषणा गरिएको छ। विपद्‌बाट प्रभावित त्यस क्षेत्रका बासिन्दाको सहायताका लागि क्यानडाको फौजका कैयौँ जवान र अधिकृतहरू खटिएका छन्। उक्त क्षेत्रमा आइतवार राति ठूलो… Continue reading क्यानडामा भिषण तुफान, ब्रिटिश कोलम्बिया क्षेत्रमा सङ्कटकाल

नेपाली महिला क्रिकेट टीमले जित्यो ऐतिहासिक सिरिज

दोहा । नेपाली महिला क्रिकेट टीमले ऐतिहासिक सिरिज जितेको छ । कतारलाई लगातार दुई खेलमा हराएको नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले पहिलो पटक टी २० अन्तर्राष्ट्रिय शृङ्खला जितेको हो । नेपालले कतारलाई दोस्रो खेलमा बुधबार ६१ रनले हरायो । मंगलबार नेपालले कतारमाथि ११९ रनको फराकिलो जित निकालेको थियो । लगातार दोस्रो जितसहित नेपालले तीन खेलको… Continue reading नेपाली महिला क्रिकेट टीमले जित्यो ऐतिहासिक सिरिज

विश्वकै ठूलो अर्थतन्त्र भएको अमेरिकालाई उछिन्दै चीन बन्यो संसारकै धनी देश

काठमाडौं । चीन विश्वकै सबैभन्दा धनी देश बनेको छ । अमेरिकालाई पछि पार्दै चीन संसारकै धनी देश बनेको हो । परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चीनले कुल सम्पत्तिमा अमेरिकालाई पछि पारेको हो । सन् २०२० सम्म चीनको कुल सम्पत्ति १२० ट्रिलियन पुगेको छ । पछिल्लो २० वर्षमा चीनको सम्पत्ति १७ गुणाले बढेको… Continue reading विश्वकै ठूलो अर्थतन्त्र भएको अमेरिकालाई उछिन्दै चीन बन्यो संसारकै धनी देश

नेपालको पहिलो इ–पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई

काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) सार्वजनिक गरेको छ । बुधबार विभागमै एक कार्यक्रमको आयोजना गर्दै परराष्ट्र मन्त्री नारायण खड्काद्वारा शताब्दी पुरूष सत्यमोहन जोशीलाई साधारण इ–पासपोर्ट हस्तान्तरण गरिएको थियो । जोशीले विद्युतीय राहदानी पाउँदा निकै खुसी मिलेको बताए। साथै, जोशीले सरकारलाई सफलताको शुभकामना समेत दिदै राहदानीले नेपालीको पहिचान बोक्ने हुँदा निकै महत्व रहने उनले… Continue reading नेपालको पहिलो इ–पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई

नेपालमा थप ४१२ जनामा कोरोना पुष्टी, २०२ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४१२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०६ जनाको पीसीआर परीक्षण गर्दा ३६३ जना र ४१२ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ गरी ४१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १८ हजार ३५ जना… Continue reading नेपालमा थप ४१२ जनामा कोरोना पुष्टी, २०२ जना संक्रमण मुक्त

मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभामा भएको मतदानमा राईको पक्षमा ‍‍‍‍५० र विपक्षमा २९ मत परेको हो । बैठकमा ७९ जना सांसद उपस्थित थिए । तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि विपक्षी गठबन्धनको समर्थनमा नेकपा एकीकृत समाजवादीका नेता राई कात्तिक १६ मा मुख्यमन्त्री नियुक्त… Continue reading मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

नेपाली सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबारदेखि उकालो लागेको बजार लगातार दोहोरो अंकले बढेको हो । पछिल्ला तीन दिनमै नेप्से करिब ११५ अंकले बढेको छ । सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै २ अर्बले बढेर साढे ७ अर्ब पुगेको छ । सेयर… Continue reading नेपाली सेयर बजारमा दोहोरो अंकको वृद्धि

युगाण्डाको राजधानीमा आत्मघाती बम विष्फोट, कम्तिमा तीन जना मारिए

Getty Images

कम्पाला । युगाण्डाको राजधानी कम्पालामा भएको आत्मघाती विष्फोटमा कम्तिमा तीन जना मारिएका छन् । ३० भन्दा बढी घाइते भएको र त्यसमध्ये जना गम्भीर घाइते अवस्थामा उपचारार्थ भर्ना गरिएको छ । मृतकको संख्या अझ बढ्न सक्ने बताइएको छ । मंगलवार तीन मिनेटको फरकमा दुई आत्मघाती विष्फोट भएका थिए । मारिनेमा प्रहरी समेत रहेको बताइएको छ ।… Continue reading युगाण्डाको राजधानीमा आत्मघाती बम विष्फोट, कम्तिमा तीन जना मारिए

विदेशबाट नेपालीले पठाउने रेमिट्यान्स निरन्तर घट्दै

Photo : NBA

काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ को शुरुवातबाटै घट्न थालेको रेमिट्यान्स तेस्रो महिना सम्म पनि सोही प्रवृत्ति दोहोरिएको छ । चालु आर्थिक वर्षका तीन महिना (साउन, भदौ र असोज) मा रेमिट्यान्समार्फत २ खर्ब ३९ अर्ब ३२ करोड रुपैयाँ नेपाल आएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा यो रकम… Continue reading विदेशबाट नेपालीले पठाउने रेमिट्यान्स निरन्तर घट्दै

अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदैछन् । उनी तीनदिने नेपाल भ्रमणका सिलसिलामा बुधबार साँझ नेपाल आउन लागेका हुन् । उनी २९ कात्तिकदेखि माल्दिभ्सको भ्रमणमा छन् । सो मुलुकबाट उनी सिधै नेपाल आउन लागेका हुन् । नेपालमा एमसीसी अनुदान विवादित बनिरहेको समयमा पछिल्लो समय अमेरिकाबाट उच्चस्तरीय… Continue reading अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै

कतारविरुद्ध नेपाली महिला क्रिकेट टीमको रवाफिलो जित

दोहा । नेपालले पहिलो टी२० अन्तर्राष्ट्रिय सिरिजमा सानदार शुरुवात गरेको छ । मंगलबार सम्पन्न खेलमा कतारमाथि ११९ रनको फराकिलो अन्तरको जित निकाल्दै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । दोहामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले इन्दु वर्माको कीर्तिमानी अर्धशतकीय पालिको सहयोगमा १४६ रन जोड्यो । जवाफी ब्याटिङमा उत्रिएको कतार ११.५ ओभरमा… Continue reading कतारविरुद्ध नेपाली महिला क्रिकेट टीमको रवाफिलो जित

अमेरिकालाई चीनको चेतावनी : ताइवानको पक्षपोषण् गर्नु प्रत्यूत्पादक हुनेछ

काठमाडौं । चीनले अमेरिकालाई ताइवानको पक्षपोषण नगर्न कडा चेतावनी दिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाए अनुसार मंगलबार चिनियाँ राष्ट्रपति सी जिन्पिङले अमेरिकी समकक्षी जो बाइडेनलाई यस्तो चेतावनी दिएका हुन् । बीबीसीका अनुसार ताइवानको पक्षपोषण गर्नु अमेरिकाका लागि प्रत्युपादक हुन सक्ने चेतावनी उनको छ । दुई नेताबीच भर्चूअल माध्यमबाट भएको वार्ताका क्रममा सीले बाइडेनलाई ताइवानले खोजे… Continue reading अमेरिकालाई चीनको चेतावनी : ताइवानको पक्षपोषण् गर्नु प्रत्यूत्पादक हुनेछ

सत्तारुढ गठबन्धनले न्यायालय विवादबारे बोल्दै भन्यो : ‘ध्यानाकर्षण भएको छ’

File RSS

काठमाडौं । न्यायालयमा एक महिनादेखि अवरोध जारी छ । जसले गर्दा न्याय पाउनु पर्ने जनताको आधारभूत अधिकार समेत हनन् भइरहेको छ । यस सन्दर्भमा सत्तारूढ गठबन्धन नबोलेको भन्दै सत्तँरुढ दल भित्रैबाट हालोचना भइरहेका बेला राजनीतिक समन्वय समितिको बैठकले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेको छ । मंगलबार सिंहदरबारमा पहिलोपटक बसेको बैठकले सर्वोच्च अदालतमा देखिएको समस्या… Continue reading सत्तारुढ गठबन्धनले न्यायालय विवादबारे बोल्दै भन्यो : ‘ध्यानाकर्षण भएको छ’

कोरोनाले अमेरिकामा एक लाख ४० हजार बालबालिका अभिभावक विहिन

काठमाडौं । कोरोनाभाइरसको महामारीका कारण अमेरिकामा एक लाख ४० हजारभन्दा बढी बालबालिका अभिभावक विहिन भएका छन् । ‘विजनेश इन्साइडर’ले तयार पारेको प्रतिवेदनमा महामारीका कारण बालबालिको जीवनमा दिर्घकालिन असर परेको उल्लेख छ । सो प्रतिवेदन अनुसार देशका हरेक ५०० मध्ये एक जना अभिभावक विहिन हुनु परेको देखिएको छ । अभिभावक विहिन भएपछि बालबालिकाहरुले मनोवैज्ञानिक तथा आर्थिक… Continue reading कोरोनाले अमेरिकामा एक लाख ४० हजार बालबालिका अभिभावक विहिन