न्यूयोर्क । कोरोनाको इपीसेन्टर अमेरिकामा एकै दिन सर्वाधिक जिन्दगीको अन्त्य भएको छ । । यसले कोरोनाको उच्चतम रुप यहाँ देखिएको छ । मंगलबार अमेरिकामा १९ सय ५२ जनाको ज्यान गयो । उक्त अवधिमा ३३ हजार भन्दा बढी नयाँ संक्रमित फेला परे । यसले कोरोनाको संक्रमण अमेरिकाको नियन्त्रणबाट बाहिर गएको देखिएको छ । अमेरिकामा कोरोना संक्रमणबाट… Continue reading अमेरिकामा एकै दिन सर्वाधिक व्यक्तिको मृत्यु
Category: फिचर
विश्वभर कोरोनाका कारण ८२ हजारको ज्यान गयो
काठमाडौं । कोभिड १९ को त्रास यूरोप र अमेरिकामा अझै बढ्दो क्रममा छ । यसको संक्रमणको उग्र रुप मंगलबार पनि देखियो । मंगलबार रातीसम्म विश्वभर मृत्यु हुनेको संख्या ८२ हजार १९ पुगेको छ । विश्व स्वास्थ्य संगठनका नुसार संक्रमितको संख्या १४ लाख २८ हजार ४ सय २८ पुगेको छ । ३ लाख १ सय ९८… Continue reading विश्वभर कोरोनाका कारण ८२ हजारको ज्यान गयो
१०९९ मा काम गर्नेले आयका आधारमा होइन सिधा साताको ६०० डलर मात्र पाउँछन् : सिपिए विराज रिजालको अन्तर्वार्ता
अमेरिकामा कोरोना भाइरस संक्रमण चर्किएसँगै बेरोजगारीदर ह्वात्तै बढेको छ । बढ्दो बेरोजगारीलाई सम्बोधन गर्न अमेरिकी संसदले अघिल्लो साता दुई हजार अर्ब डलरको राहत प्याकेज पारित गर्यो । राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रमाणिकरण गरेसँगै उक्त प्याकेज कानून बनि सकेको छ । जस अन्तर्गत हरेक अमेरिकी करदाताले एक हजार दुई सय डलरको चेक पाउँदैछन् भने बेरोजगार हुनेले चार… Continue reading १०९९ मा काम गर्नेले आयका आधारमा होइन सिधा साताको ६०० डलर मात्र पाउँछन् : सिपिए विराज रिजालको अन्तर्वार्ता
कोरोना महामारीमा पनि ट्याक्सी चलाएका न्युयोर्क सहरका : एक चालकको पिडादायी कथा
कोरोनाको महामारी चर्कदै गर्दा न्युयोर्क सहरमा ट्याक्सी चालकको काम गर्दै आएका राउल रोमेरोलाई माक्स लगाएर ट्याक्सी चलाउने कामलाई निरन्तरता दिंदा कोरोनाबाट सुरक्षित हुन सकिन्छ भन्ने लाग्यो । न्युयोर्कमा कोरोना संक्रमण फैलिन सुरु हुँदादेखि नै रोमेरोले न्युयोर्क सहरका सम्पूर्ण ट्याक्सी व्यवसायीको नियमनकारी संस्था “ट्याक्सी एण्ड लिमोजिन कमिसन” को प्रत्येक सुचना नछुटाई पढ्दै आएका थिए । अन्य… Continue reading कोरोना महामारीमा पनि ट्याक्सी चलाएका न्युयोर्क सहरका : एक चालकको पिडादायी कथा
शंकर ग्रुपका मालिक कालोबजारी गर्दागर्दै पक्राउ
काठमाडौं । संकटको समयमा केही पैसावाल मानिसले धेरै गरिब मानिसहरुको उद्धार गर्न सक्छन् । त्यसकारण त भनिन्छ, ‘तिमलाई भगवानले दिएको पैसा थोरै भएपनि अफ्ठयारोमा परेका मानिसका लागि प्रयोग गर, सामान्य अवस्थामा अझै धनी बन्नेछौं ।’ यो त भनाई भयो । नेपालमा भने संकटमा राज्य र जनतालाई केही मात्रामा भएपनि सहयोग गर्नु त कता हो कता… Continue reading शंकर ग्रुपका मालिक कालोबजारी गर्दागर्दै पक्राउ
राहत वितरण गरेको फोटो-भिडियो सामाजिक संजालबाट प्रचार गर्न नपाइने
काठमाडौं । कोरोना संकटका कारण हरेक दिन ज्यालादारी गरेर कमाउने वर्ग समस्यामा परेको छ । उनीहरुलाई अहिले विभिन्न क्षेत्रले सहयोग गरिरहेका छन् । तर, केही मानिसले सहयोगका नाममा आफ्नो प्रचारको काम बढी गरेको भन्दै गुनासो आएपछि सरकारले अब सामाजिक संजालबाट राहत वितरणको फोटो तस्वीर सार्वजनिक गर्न नपाउने निर्णय गरेको छ । राहत वितरणको सस्तो प्रचार… Continue reading राहत वितरण गरेको फोटो-भिडियो सामाजिक संजालबाट प्रचार गर्न नपाइने
अन्तर्राष्ट्रिय उडान प्रतिवन्ध थप १५ दिन लम्बियो
काठमाडौं । सरकारले व्यवसायिक अन्तर्राष्ट्रिय हवाई उडान अवतरण थप १५ दिन प्रतिवन्ध लगाएको छ । यसअघि ३ वैशाखसम्म रहेको प्रतिवन्ध अब वैशाख १८ सम्म पुगेको हो । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले प्रतिबन्ध लम्ब्याएको हो । सरकारले आन्तरिक उडानका सम्बन्धमा भने कुनै निर्णय गरिसकेको छैन । सरकारको यो निर्णयले चार्टर्ड उडान, आकस्मिक अवस्थामा… Continue reading अन्तर्राष्ट्रिय उडान प्रतिवन्ध थप १५ दिन लम्बियो
विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सर्वोच्चबाट सरकारलाई निर्देशन
काठमाडौं । सर्वोच्च अदालतले विदेशमा समस्यामा परेका नेपालीलाई घर फर्काउन सरकारका नाममा आदेश दिएको छ । विदेशमा खाना, बस्न र उपचारको समस्या झेलिरहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने व्यवस्था मिलाउन सर्वोच्चले आदेश दिएको हो । न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले मंगलबार विपतमा परेका र नेपाल फर्कन इच्छुक नागरिकलाई स्वदेश फर्कने वातावरण बनाउन सरकारका… Continue reading विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सर्वोच्चबाट सरकारलाई निर्देशन
प्रधानमन्त्रीको सन्देश : अझै केही साता कठिन समयबाट गुज्रनु पर्नेछ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अझै केही साता नेपालले कठिन अवस्थाका सामना गर्नुपर्ने बताएका छन् । मंगलबार नेपाल टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समुदायमा कोरोनाको सन्त्रास नफैलियोस भन्नकै लागि लकडाउन लम्ब्याउनु परेको उल्लेख गरे । सरकारले आजबाट लकडाउन ८ दिन थपेको छ । सम्बोधनका क्रममा उनले आगामी दुई साता थप चुनौतीपूर्ण हुन… Continue reading प्रधानमन्त्रीको सन्देश : अझै केही साता कठिन समयबाट गुज्रनु पर्नेछ
अब काठमाडौंका ११ स्थानमा अस्थायी तरकारी बजार
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न ११ स्थानमा अस्थायी तरकारी बजार सञ्चालन गर्ने भएको छ । कालिमाटी तरकारी बजारमा अधिक भिडभाड भएको र अन्य स्थानमा तरकारीको अभाव भएको भन्दै महानगरपालिकाले भोलीबाट अस्थायी तरकारी बजार सञ्चालनको योजना बनाएको हो । अहिले कालीमाटी र बल्खुस्थित फलफूल तथा तरकारी बजारमा मानिसहरुको बढी भीड लाग्ने गरेको छ । तर,… Continue reading अब काठमाडौंका ११ स्थानमा अस्थायी तरकारी बजार
यूएईका युवराजले गरे नेपालीको प्रसंशा, आफ्नै नागरिक सरह व्यवहार गर्ने प्रतिवद्धता
काठमाडौं । यूएइका युवराज मोहम्मद बीन जायदले नेपालीको प्रसंशा गरेका छन् । सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँगको टेलिफोन वार्ताका क्रममा उनले नेपाली इमानदार र परिश्रमी रहेको भन्दै प्रसंशा गरेका हुन । युवराज जायदले नेपालीलाई यूएइले आफ्नै नागरिक सरह व्यवहार गर्ने भन्दै उनीहरुको सुरक्षामा ढुक्क हुन समेत प्रधानमन्त्रीलाई आश्वस्त पारेका छन् । प्रधानमन्त्रीले यूएईमा रहेका… Continue reading यूएईका युवराजले गरे नेपालीको प्रसंशा, आफ्नै नागरिक सरह व्यवहार गर्ने प्रतिवद्धता
प्रधानमन्त्रीले आज देशबासीलाई सम्बोधन गर्दै, लकडाउनको औचित्य पुष्टी गर्ने तयारी
काठमाडौं । सरकारले आजबाट सकिएको लकडाउनलाई थप ८ दिन लब्याउने निर्णय लिएको छ । यससँगै अब ३ वैशाखसम्म मुलुक अहिलेकै अवस्थामा ठप्प रहनेछ । यसै सन्दर्भलाई लिएर प्रधानमन्त्री केपी ओलीले आज देशवासीका नाममा सम्बोधन गर्दैछन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार आज उनले सरकारले गरेको लकडाउनको औचित्य पुष्टी गर्ने प्रयास गर्नेछन् । साथै, सरकारले कारोना संक्रमणसाग… Continue reading प्रधानमन्त्रीले आज देशबासीलाई सम्बोधन गर्दै, लकडाउनको औचित्य पुष्टी गर्ने तयारी
कोरोनाबाट मर्नेको संख्या ७४ हजार ६ सय, साढे १३ लाखमा संक्रमण
काठमाडौं । संसारभर कोभिड १९ को त्रास जारी छ । ३१ डिसेम्बर २०१९ मा चीनको बुहानमा पहिलो पटक देखिएको यस भाइरसले विश्वका करीव सबैजसो मुलुक प्रभावित बनेका छन् । सोमबार रातीसम्मको तथ्यांक अनुसार कोरोनाका कारण विश्वभर ७४ हजार ६ सय ७८ मानिसको ज्यान गएको छ । विश्वभर १३ लाख ४६ हजार दुई सय ९९ जनामा… Continue reading कोरोनाबाट मर्नेको संख्या ७४ हजार ६ सय, साढे १३ लाखमा संक्रमण
काेराेना: पोजेटिभ सोचौं, आत्मबल उच्च राखौं
कल्पना घिमिरे छिनछिनमा ‘न्यूजब्रेक एप’ हेर्यो, खुइया श्वास तान्यो । अम्मम ! अमेरिकामा आजमात्रै १ हजार २ सय ३२ ले ज्यान गुमाए ? संक्रमण कहिले रोकिएला ? कोठाभित्रै थुनिएर बढ्दो मृत्युको तथ्याङ्क हेरेरै दिन बितिरहेको छ । कोरोना भाइरस अमेरिका भित्रिएको महिना दिन भन्दा बढी भयो । आज ‘कन्ट्रोल’ होला कि, भोली पो होला कि… Continue reading काेराेना: पोजेटिभ सोचौं, आत्मबल उच्च राखौं
अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, साढे तीन लाख बढि संक्रमित
न्यूयोर्क अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार सोमबार अपरान्हसम्ममा १० हजार ५०० जनाको भाइरस संक्रमणबाट मृत्यु भइ सकेको छ भने संक्रमितको संख्या तीन लाख ५६ हजार नाघेको छ । अहिलेसम्म १९ हजार जनाले भाइरस संक्रमणलाई जितेर स्वास्थ्य लाभ गरेका छन् । अमेरिकामा सबैभन्दा धेरै संक्रमित… Continue reading अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, साढे तीन लाख बढि संक्रमित
निजी अस्पतालका डाक्टरले समेत सरकारीसरह सुविधा पाउने
काठमाडौं । अब निजी अस्पतालका डाक्टरले पनि कोरोना रोगसँग लड्दा सरकारी डाक्टरसरह सुविधा पाउने भएको छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले निजी क्षेत्रका डाक्टर सरकारी अस्पतालमा आएमा सम्बन्धित तहअनुसार मिलान गरी कामको अवसर दिने निर्णय गरेको छ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारी अस्पतालमा आएर काम गर्न इच्छुक निजी डाक्टरहरुलाई सरकारी डाक्टरसरह… Continue reading निजी अस्पतालका डाक्टरले समेत सरकारीसरह सुविधा पाउने
भारतीय प्रधानमन्त्रीसहित सांसदको ३० प्रतिशत तलव कटौती हुने
काठमाडौं । भारतीय प्रधानमन्त्रीसहित सांसदको तलब कटौती हुने भएको छ । मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री, मन्त्रीपरिषद्का सदस्य र सांसदहरुको तलवबाट ३० प्रतिशत कटौती गर्ने निर्णय गरेको हो । पछिल्ला दिनमा भारत कोरोनाको संक्रमण तिब्र रुपमा फैलिरहेको छ । यसविरुद्ध लड्न भारतलाई समेत हम्मेहम्मे पर्ने देखिएको छ । भारतीय सूचना प्रसारणमन्त्री प्रकाश जावडेकरले सांसदको तलब कटौती गर्ने… Continue reading भारतीय प्रधानमन्त्रीसहित सांसदको ३० प्रतिशत तलव कटौती हुने
२४ घण्टामा कोरोनाको २२५ नमुना परीक्षण, नयाँ संक्रमण देखिएन
काठमाडौं । नेपालमा लगातार दोस्रो दिन कोरोनाका नयाँ संक्रमित बिरामी फेला परेनन् । स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको नियमित प्रेस ब्रिफिंग अनुसार आइतबार र सोमबार थप संक्रमण पुष्टी भएन । २४ घण्टा भित्र कूल २२५ वटा नमुनाको परीक्षण भएको थियो । यससँगै नेपालमा कूल नमूना परीक्षणको संख्या १८९० पुगेको छ । जसमध्ये ९ जनामा मात्र… Continue reading २४ घण्टामा कोरोनाको २२५ नमुना परीक्षण, नयाँ संक्रमण देखिएन
देशले पायो नयाँ गभर्नर, महाप्रसाद अधिकारी नियुक्त
काठमाडौं । देशले १८ औं गभर्नरका रुपमा महाप्रसाद अधिकारीलाई प्राप्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै आगामी पाँच बर्षे कार्यकालका लागि अधिकारी गभर्नर बनेका हुन् । अर्थमन्त्री संयोजक रहेको सिफारिस समितिले गभर्नरका लागि सोमबार तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो।… Continue reading देशले पायो नयाँ गभर्नर, महाप्रसाद अधिकारी नियुक्त
लकडाउन ३ वैशाखसम्म लम्बियो
काठमाडौं । सरकारले लकडाउनको अवधि बढाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले लकडाउन ८ दिन थप गर्ने निर्णय गरेको हो । अब बैशाख ३ सम्म लकडाउन कायम हुने भएको छ । लकडाउनको अवधि प्रारम्भमा तोकेको भन्दा दोस्रो पटक थपिएको हो । नेपालमा दोस्रो संक्रमण पुष्टी भएसँगै ११ चैतबाट चैत १८ सम्म लकडाउन घोषणा भएको थियो… Continue reading लकडाउन ३ वैशाखसम्म लम्बियो
फिलिपिन्समा लकडाउन तोड्दा पुलिसले चलायो गोली, एक जनाको मृत्यु
मनिला । कोरोना भाइरसको त्रासका बीच सबैजसो मुलुकले लकडाउन घोषणा गरेका छन् । तर, केही उच्छृंकल मानिसका कारण प्रहरीलाई लकडाउन कार्यान्वयनमा समस्या परिरहेको छ । त्यसकारण प्रहरीले लकडाउन तोड्ने मानिसमाथि अनेक प्रकारका कारवाही गरिरहेको छ । भारतमा लकडाउन तोड्नेलाई प्रहरीले लाठिले चुट्ने गरेको छ । नेपालमा मानिसहरुलाई सडकमा दुई घण्टा उभ्याएर क्लास दिने गरिन्छ ।… Continue reading फिलिपिन्समा लकडाउन तोड्दा पुलिसले चलायो गोली, एक जनाको मृत्यु
आयरल्याण्डका प्रधानमन्त्री पुनः चिकित्सकको भूमिकामा देखिने
आयरल्याण्ड । कोरोना भाइरसको संक्रमणले उग्ररुप लिएसँगै आयरल्याण्डका प्रधानमन्त्ती लियो वराडकर अब चिकित्सकको समेत भूमिकामा देखिने भएका छन् । कोरोना भाइरससँग लड्न उनले आफु पुनः मेडिकल पेशामा फर्कने घोषणा गरेका हुन् । उनी पेशाले चिकित्सक हुन् । लियो भारतीय मूलका डाक्टर हुन् । तर, राजनीतिमा आएपछि भने उनको पेशागत जिम्मेवारीमा समय दिन पाएका थिएनन् ।… Continue reading आयरल्याण्डका प्रधानमन्त्री पुनः चिकित्सकको भूमिकामा देखिने
कोरोनाबाट मृत्यु हुनेको संख्या ६९ हजार नाघ्यो
काठमाडौं । कोरोना भाइरसले संसारभर उत्पन्न गराएको त्रास अझै जारी छ । यस भाइरसले अहिलेसम्म ६९ हजार ३ सय ५० जनाको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सोमबार बिहानसम्म संसारभर १२ लाख ७२ हजार मानिसमा संक्रमण भएको छ । उनीहरुमध्ये दुई लाख ६० हजार मानिसमा संक्रमण ठिक भइसकेको छ । यसरी निको हुनेहरु… Continue reading कोरोनाबाट मृत्यु हुनेको संख्या ६९ हजार नाघ्यो
एकैपटक करीव २० हजार जनामा कोरोना परीक्षणको तयारी
काठमाडौं । सरकारले नेपालमा एकै पटक २० हजार व्यक्तिमा कोभिड १९ को परीक्षण गर्ने भएको छ । यो परीक्षण सुदूरपश्चिम प्रदेश र बागलुङमा गर्न लागिएको हो । सुदुरपश्चिममा समुदायस्तरमा कोरोना भाइरसको संक्रमणको आंशका सहित सरकारले र्यापिड टेष्टको तयारी थालेको हो । यसअघि मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले र्यापिड डायग्नोस्टिक टेष्ट प्रविधिबाट कोभिड१९ को परीक्षण गर्ने निर्णय… Continue reading एकैपटक करीव २० हजार जनामा कोरोना परीक्षणको तयारी
कांग्रेस सभापति देउवाबाट कोरोनाबारे पूर्वप्रधानमन्त्रीसँग टेलिफोन वार्ता
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणका विषयमा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् । उनले कोरोनाको संकटसँग जुध्न आवश्यक रणनीति तयार गर्नु पर्नेबारे छलफल गरेको बताइएको छ । उनले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीसँग टेलिफोनमा वार्ता गरेका हुन् ।… Continue reading कांग्रेस सभापति देउवाबाट कोरोनाबारे पूर्वप्रधानमन्त्रीसँग टेलिफोन वार्ता
२४ घण्टामा नेपालमा देखिएन नयाँ संक्रमण, खरीपाटीका सबैको रिर्पोट नेगेटिभ
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको नयाँ संक्रमण फेला परेन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित प्रेस ब्रिफिंगका दौरान यस्तो जानकारी गराइएको हो । यसअघि शुक्रबार भने एकै दिन ३ जनामा कोरोनाको पुष्टी भएको थियो । नेपालमा अहिलेसम्म ९ जनामा कोरोना पुष्टी भएको छ । जसमध्ये ८ जना उपचारार्थ छन् ।… Continue reading २४ घण्टामा नेपालमा देखिएन नयाँ संक्रमण, खरीपाटीका सबैको रिर्पोट नेगेटिभ
लकडाउनमा पनि कृषकले नियमित काम गर्न सक्ने
काठमाडौं । लकडाउनमा पनि कृषकले भने आफ्नो काम रोक्नु नपर्ने भएको छ । किसानले बाली लगाउन र उठाउन निर्वाध रुपमा पाउने भएका छन् । तर बाली लगाउँदा र उठाउँदा कृषकले समेत कोरोना भाइरसको संक्रमणबाट बच्न अपनाउनु पर्ने सावधानीबारे पूर्ण पालना गर्नुपर्नेछ । सरकारले ११ चैतबाट लकडाउन शुरु गरेको हो । यो २५ चैतसम्म जारी रहनेछ… Continue reading लकडाउनमा पनि कृषकले नियमित काम गर्न सक्ने
कोरोनाविरुद्ध महिला स्वयंसेविका परिचालन हुने
काठमाडौं । सरकारले कोरोनाविरुद्ध स्वास्थ्य अभियानमा ग्रामीण महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने भएको छ । देशभर करीव ५० हजार हाराहारी यस्ता स्वास्थ्य सेविका रहेको अनुमान छ । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले सुरक्षाको पूर्ण प्रत्याभूति गरेर स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो । उनीहरुको पारिश्रमिक र बीमा व्यवस्था सरकारले गर्ने… Continue reading कोरोनाविरुद्ध महिला स्वयंसेविका परिचालन हुने
मेडिकल सामग्री खरीद पारदर्शी हुन्छ : नेपाली सेना
काठमाडौं । नेपाली सेनाले कोरोनासँग सम्बन्धित मेडिकल सामग्रीको खरीद पारदर्शी हुने दावि गरेको छ । आइतबार पत्रकारहरुसँग भिडियो कन्फ्रेन्समार्फत गरेको अन्तरक्रियामा सेनाले उक्त दावि गरेको हो । स्वास्थ्य सामग्री खरिदको विषय विवादित बनेपछि यो जिम्मा सरकारले सेनालाई दिएको छ । तर, बाहिर सेनालाई दिने निर्णयको समेत आलोचना भइरहेको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले विपदमा… Continue reading मेडिकल सामग्री खरीद पारदर्शी हुन्छ : नेपाली सेना
अष्ट्रेलियामा रहेका नेपालीबारे शिक्षामन्त्रीको चासो
काठमाडौं । अस्ट्रेलिया सरकारले ६ महिनालाई समेत खान पुग्ने अवस्था नभए घर फर्कन आप्रवासी विद्यार्थीहरुलाई आग्रह गरिसकेको छ । यस आग्रहपछि अष्ट्रेलियामा रहेको नेपाली विद्यार्थी समेत प्रभावित हुने पक्का छ । किनकी यहाँ पुग्ने अधिकांश विद्यार्थी आफै कमाएर आफै पढ्ने हुन् । अष्ट्रेलियाले संकटमा पहिलो प्राथमिकतामा आफ्नो मुलुकका नागरिक रहने भन्दै यस्तो आग्रह गरेको हो… Continue reading अष्ट्रेलियामा रहेका नेपालीबारे शिक्षामन्त्रीको चासो