रेल्वे कम्पनीमा माधव नेपाल निकट झा नियुक्त

काठमाडौं । माधव कुमार नेपालले एमाले फुटाएसँगै सरकारले उनको नाममा छुट्याएका स्थानमा नियुक्तिहरु गर्न थालेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकार गठन गर्न नेपालले नै निर्णायक भूमिका खेलेका हुन् । नेपाल नेतृत्वको एमाले समाजवादीले बागमती प्रदेश प्रमुख पाएको छ । सोही दिन नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा समेत एमाले समाजवादीकै नेतालाई नियुक्ति दिइएको छ ।… Continue reading रेल्वे कम्पनीमा माधव नेपाल निकट झा नियुक्त

जापानले अनुदानमा दिएको थप ८ लाख डोज खोप शनिबार र सोमबार आउने

काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको १६ लाख एस्ट्राजेनेका खोपमध्ये आउन बाँकी आधा (करिब ८ लाख डोज) शनिबार र सोमबार आइपुग्ने भएको छ । काठमाडौंस्थित जापानी राजदूतावासले बिहीबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो । बाँकी रहेको ८ लाख खोप छिट्टै आउन लागेको दुतावासको सूचनामा उल्लेख गरेको छ । जापान सरकारले… Continue reading जापानले अनुदानमा दिएको थप ८ लाख डोज खोप शनिबार र सोमबार आउने

रसुवामा पहिरोले घर पुर्दा एकै घरका ४ जनाको मृत्यु

File

रसुवा । रसुवामा पहिरोले घर पुर्दा एकै घरका चार जनाको मृत्यु भएको छ । गतराती अविरल वर्षाका कारण पहिराले घर पुरिँदा एकै परिवारका चारजनाको मृत्‍यु भएको राससले जनाएको छ । मृत्‍यु हुनेमा रसुवा जिल्ला नौकुण्ड गाउँपालिका ५ कोलडाँडा निवासी ३२ वर्षीया कमला गलान, ११ वर्षीया सोफीका गलान, आठ वर्षीया सुकमाया गलान र सात वर्षीय आशीष… Continue reading रसुवामा पहिरोले घर पुर्दा एकै घरका ४ जनाको मृत्यु

शुक्रबारबाट काठमाडौंमा विद्यार्थीले खोप पाउने

Reuters

काठमाडौं । काठमाडौंमा शुक्रबारबाट कक्षा ११ र १२ का विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीले खोप पाउने जानकारी गराएका छन् । उनका अनुसार शुक्रबारदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई समेत… Continue reading शुक्रबारबाट काठमाडौंमा विद्यार्थीले खोप पाउने

एमाले फुट्नासाथ माधव नेपाललाई भाग, यादव शर्मा वागमती प्रदेश प्रमुखमा सिफारिस

काठमाडौं । सरकारले बागमती प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको छ । मन्त्रिपरिषद्को बिहीबार अपराह्न बसेको बैठकले हालका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादवचन्द्र शर्मालाई प्रमुखका लागि सिफारिस गरेको हो । राष्ट्रपतिबाट नियुक्त भएर सपथ खाएपछि उनले आफ्नो पद सम्हाल्ने छन्। शर्मा माधवकुमार नेपाल निकट हुन्। नेपालले एमाले विभाजन गर्दै एमाले समाजवादी पार्टी दर्ताको लागि निवेदन… Continue reading एमाले फुट्नासाथ माधव नेपाललाई भाग, यादव शर्मा वागमती प्रदेश प्रमुखमा सिफारिस

‘एमाले समाजवादी पार्टीलाई सहयोग गरेर अगाडि बढ्छु’ वामदेव गौतम

काठमाडौं । विभाजनतर्फ अघि बढिरहेको नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले समाजवादी दर्ता गराउन लागेका माधव नेपाललाई साथ दिने बताएका छन्। पार्टी एकता अभियानको भर्चुअल बैठकलाई बिहीबार सम्बोधनका क्रममा उपाध्यक्ष गौतमले अब आफूले नेपाल नेतृत्वको एमाले समाजवादीलाई साथ दिने बताएका हुन्। तत्कालीन नेकपा फुट्दादेखि नै आफूले चलाउँदै आएको पार्टी एकता अभियान बैठकलाई सम्बोधनका क्रममा गौतमले… Continue reading ‘एमाले समाजवादी पार्टीलाई सहयोग गरेर अगाडि बढ्छु’ वामदेव गौतम

नेपालमा थप ३०७५ जनामा कोरोना पुष्टी, ३३ जना संक्रमितको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ३०७५जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४६ पीसीआर परीक्षणमा २३२१ र ४४९२ एन्टीजेन परीक्षणमा ७५४ जना गरी कुल ३०७५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ४२ हजार २२८ पुगेको छ । पछिल्लो २४ घण्टामा २१२६जना… Continue reading नेपालमा थप ३०७५ जनामा कोरोना पुष्टी, ३३ जना संक्रमितको मृत्यु

‘नेपालले निहुँ खोजेपछि एमाले चोइटियो, विभाजन भएको होइन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले विभाजन भएको दाबी गरेका छन् । बिहीबार संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले माधवकुमार नेपालले निहुँ खोज्दा चोइटिएको बताउँदै ओलीले एमाले विभाजन नभएको दाबी गरेका हुन् । ‘एमाले फुटेको होइन,’ ओलीले भने, ‘चोइटिएको होइन । एमाले कमजोर पनि बनेको छैन । एमालेबाट… Continue reading ‘नेपालले निहुँ खोजेपछि एमाले चोइटियो, विभाजन भएको होइन’

भागेका अफगानी राष्ट्रपति गनीलाई अन्ततः यूएईले दियो शरण

यूएई । काबुलमा तालिबानले कब्जा जमाएपछि देश छाडेर भागेका अफगानिस्तानका पूर्वराष्ट्रपति अशरफ गनीलाई संयुक्त अरब इमिरेट्सले शरण दिएको छ । यूएईको विदेश मन्त्रालयले एक बयान जारी गरि यसबारे जानकारी गराएको हो । मानवीयताका आधारमा गनी र उनको परिवारलाई शरण दिइएको मन्त्रालयको भनाई छ । आइतबार तालिबानले काबुल कब्जा गरेपछि उनी मिछेमी मुलुकतर्फ भागेका थिए ।… Continue reading भागेका अफगानी राष्ट्रपति गनीलाई अन्ततः यूएईले दियो शरण

नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना तामाकोशी पूर्ण क्षमतामा संचालन

दोलखा । नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना पूर्ण क्षमतामा संचालनमा आएको छ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा सोमबारदेखि छ वटा युनिटबाट विद्युत उत्पादन थालिएको हो । यो आयोजनाको कुल क्षमता ४५६ मेगावाट हो । स्वदेशी लगानीमा निर्माण भएको आयोजनाको गत जेठमा उद्घाटन भएको थियो । यसअघि ५ वटा युनिटबाट उत्पादन थालेको आयोजनामा सोमबारबाट… Continue reading नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना तामाकोशी पूर्ण क्षमतामा संचालन

साफ फुटबल : नेपालको पहिलो खेल साविक विजेता माल्दिभ्ससँग

काठमाडौं । १३ औं संस्करणको साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । कुल ५ मुलुकले सहभागिता जनाउने प्रतियोगितामा नेपालले पहिलो खेल आयोजक तथा साविक विजेता माल्दिभ्ससँग खेल्ने छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले १३ औँ संस्करणमा पाँच देशलाई सहभागी बनाइ खेल तालिका सार्वजनिक गरेको हो । एक वर्ष अगाडी नै… Continue reading साफ फुटबल : नेपालको पहिलो खेल साविक विजेता माल्दिभ्ससँग

सामान्य बन्दै अफगानिस्तानको जनजिवन

Photo : Jim Huylebroek/The New York Times

काबुल । २० वर्षको संघर्षपछि तालिवानले सत्ता कब्जा गरेसँगै अफगास्तिानमा देखिएको अनिश्चितता अब क्रमशः सहज बन्दै गएको छ । अफगानिस्तानको शक्तिमा आएको तालिबानले देशैभरि आफ्नो पकड बनाएको छ । बीबीसीका अनुसार केही शहरमा तालिवान विरोधी प्रदर्शन भएका थिए । ती प्रदर्शनमा गोली चलाएको खबर आएको छ । तर, आम जनजीवन भने सामान्य बन्दै गएको छ… Continue reading सामान्य बन्दै अफगानिस्तानको जनजिवन

अफगानिस्तानबाट कुल २८८ नेपाली नेपाल फर्किए

काठमाडौं । वैदेशिक रोजगारीका लागि अफगानिस्तान पुगेका २८८ जना नेपाली नेपाल आएका छन् । यो तालिवानले सत्तामा पकड जमाएयता आएका नेपालीको संख्या हो । परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रहरुको निरन्तर प्रयास र समन्वयमा २८८ जना नेपालीलाई उद्धार गरेर काठमाडौं ल्याइएको हो । भदौ १ गते विहान ११८ जना र राति ८४ जना तथा भदौ २ गते… Continue reading अफगानिस्तानबाट कुल २८८ नेपाली नेपाल फर्किए

अष्टलक्ष्मी शाक्य बनिन् नेपालको पहिलो मूख्यमन्त्री

हेटौडा । प्रदेशको मूख्यमन्त्री पदमा पहिलो पटक महिलाको नेतृत्व पुगेको छ । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नियुक्त भएसँगै यो इतिहास कायम भएको हो । संविधानको धारा १६८(१) अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । यसअघि आजै शाक्य वाग्मती प्रदेशको एमाले संसदीय दलको नेतामा चयन भएकी थिइन्… Continue reading अष्टलक्ष्मी शाक्य बनिन् नेपालको पहिलो मूख्यमन्त्री

दल विभाजनसम्बन्धी अध्यादेशले ल्याएको भुइचालो, एकै दिन दुइ दल फुटे

काठमाडौं । विगतमा सत्ता जोगाउन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीकै शैलीमा दल विभाजनसँग सम्बन्धित अध्यादेश ल्याएर प्रधानमन्त्री शेर बहादुर देउवाले अन्ततः केपी ओलीकै पार्टी फुटाइदिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन सहज हुनेगरी ल्याएको अध्यादेश जारी भएकै दिन दुईवटा नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । मन्त्रिपरिषद्‌को सिफारिसमा… Continue reading दल विभाजनसम्बन्धी अध्यादेशले ल्याएको भुइचालो, एकै दिन दुइ दल फुटे

एमाले समाजवादी पार्टीको केन्द्रीय सदस्य को-को छन् ?

काठमाडौं । बुधबार निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी दर्ता भएसँगै एमाले औपचारिक रुपमा फुटेको छ । यो पार्टीको नेतृत्व माधव कुमार नेपालले गरेका छन् । माधवकुमार नेपालको अध्यक्षतामा दर्ता भएको नयाँ पार्टीमा पार्टीको अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेतामा झलनाथ खनाल रहेका छन् । पार्टीमा ९५ जना केन्द्रीय कमिटी सदस्य रहेका छन् । चुनाव… Continue reading एमाले समाजवादी पार्टीको केन्द्रीय सदस्य को-को छन् ?

नेपालमा थप ३४०३ जनामा कोरोना पुष्टी, २१०४ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३४०३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २६१३ र ४९९९ एन्टीजेन परीक्षणमा ७९० जना गरी कुल ३४०३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३९ हजार ९०७ पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप ३४०३ जनामा कोरोना पुष्टी, २१०४ जना संक्रमण मुक्त

एमाले विभाजित: माधव नेपालको नेतृत्वमा ‘एमाले समाजवादी’, चुनाव चिह्न ‘खुला किताब’

काठमाडौं । नेकपा (एमाले) विभाजन भएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि एमाले विभाजन भएको हो । ओलीसँग मिल्न नसक्ने निष्कर्षसहित वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन् । चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ । कम्युनिष्ट आन्दोलनमा लागेदेखि संस्थापन पक्षमा रहँदै… Continue reading एमाले विभाजित: माधव नेपालको नेतृत्वमा ‘एमाले समाजवादी’, चुनाव चिह्न ‘खुला किताब’

राष्ट्रपतिले जारी गरिन् राजनीतिक दलसम्बन्धी अध्यादेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा पेस भएको राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार दिउँसो १:१० अध्यादेश प्रमाणीकरण गरेकी हुन् । सरकारले सो अध्यादेश राष्ट्रपतिकहाँ मंगलबारको मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी जारी गर्न सिफारिस गरेको थियो । राजनीतिक… Continue reading राष्ट्रपतिले जारी गरिन् राजनीतिक दलसम्बन्धी अध्यादेश

नयाँ दल दर्ता गर्ने अन्तिम तयारीमा माधव नेपाल पक्ष

काठमाडौं । एमाले विभाजनको मुखमा पुगेको छ । लामो समयको असफल एकता प्रयासपछि एमाले फुटको संघारमा पुगेको हो । एकातर्फ सरकारले दल फुटाउन सक्ने गरी अध्यादेश ल्याएको छ । अध्यादेश अहिले राष्ट्रपति कार्यालयमा सिफारिस भएको छ । अर्कोतर्फ एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसहित १४ नेतालाई कारवाही गरि त्यसको पत्र संसद… Continue reading नयाँ दल दर्ता गर्ने अन्तिम तयारीमा माधव नेपाल पक्ष

सत्ता कब्जापछि तालिबानको पहिलो पत्रकार सम्मेलनमा के दियो सन्देश ?

bbc

काबुल । अफगानिस्तानबाट विदेशी फौज फिर्ता भएपछि मुलुकको सत्ता कब्जा गरेको विद्रोही समुह तालिबानले पहिलो पटक पत्रकार सम्मेलन आयोजना गरेको छ । सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले २० वर्षे सङ्घर्षपछि देश मुक्त भएको र विदेशीलाई भगाउन सफल भएको बताए । यो देशका लागि गर्वको क्षण भएको उनको प्रतिक्रिया छ । उनले अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने… Continue reading सत्ता कब्जापछि तालिबानको पहिलो पत्रकार सम्मेलनमा के दियो सन्देश ?

कतारमा रहेका तालिवानका उच्च तहका नेता अफगानिस्तान फर्किए

AFP\BBC

कतार । कतारमा निर्वासित अवस्थामा रहेका तालिबानका उच्च तहका नेताहरु स्वदेश फर्किएका छन् । अफगानिस्तानमा तालिबानले नियन्त्रण गरेसँगै समूहका उच्च तहका नेता कतारबाट स्वदेश फर्केको बीबीसीले जनाएको छ । तालिबानका संस्थापकमध्येका एकजना नेता मुल्लाह अब्दुल गनी बरादर पनि अफगानिस्तान पुगेका छन्। अमेरिकी सैन्य फिर्तीबारे भएका वार्ताहरूमा महिनौँ नेतृत्व गरेका उनको स्वदेश फिर्तीलाई एउटा नाटकीय पुनरागमनको… Continue reading कतारमा रहेका तालिवानका उच्च तहका नेता अफगानिस्तान फर्किए

अफगानिस्तान घटनाक्रमबारे नेपालको प्रतिक्रिया : शान्ती र स्थिरता नखल्बलियोस

File : Jeff Pachoud/AFP/Getty Images

काठमाडौं । सरकारले अफगानिस्तानमा शान्ति, सुरक्षा र अमन–चयनको सुनिश्चितता हुनुपर्ने नेपालको धारणा रहेको बताएको छ । अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमबारे सरकारको औपचारिक धारणा सार्वजनिक गर्दै परराष्ट्र मन्त्रालयले यस्तो बताएको हो । मङ्गलवार प्रेस विज्ञप्ति निकालेर नेपालले अफगानिस्तान छाड्न चाहनेहरूलाई सडक मार्ग तथा हवाई मार्ग प्रयोग र सीमा पार गर्न दिन आग्रह समेत गरेको छ ।… Continue reading अफगानिस्तान घटनाक्रमबारे नेपालको प्रतिक्रिया : शान्ती र स्थिरता नखल्बलियोस

तालिबानले भन्यो : कर्मचारीलाई आममाफी हुन्छ, काममा फर्कनु

AP Photo

काबुल । अफगानिस्तान नियन्त्रणमा लिएको तालिबानले सबै सरकारी कर्मचारीहरूलाई आममाफीको घोषणा गरेको छ । तालिबानले उनीहरूलाई पूर्ण विश्वासका साथ काममा फर्कन समेत आह्वान गरेको छ । सबैका लागि आम माफी घोषणा गरिएको बीबीसीले जनाएको छ । तालिबानले विज्ञप्ति निकाल्दै यस्तो जानकारी गराएको हो । तालिबानको पछिल्लो घोषणा अफगानिस्तानमा छाएको त्रासकाबीच आएको हो । सरकारी कर्मचारी,… Continue reading तालिबानले भन्यो : कर्मचारीलाई आममाफी हुन्छ, काममा फर्कनु

काबुलबाट फर्किएका ११८ नेपाली काठमाडौं आए, अमेरिकी अधिकारीले गरे स्वागत

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी राजदूतावासमा सुरक्षा गार्डको रूपमा काम गरिरहेका ११८ जना नेपाली मंगलबार काठमाडौं फर्किएका छन् । उनीहरुलाई अमेरिकी सेनाको जहाजले काबुलबाट उद्धार गरेको थियो । उनीहरूलाई नेपाली सेनाले राजधानीको सामाखुसीस्थित एक आइसोलेशन केन्द्रमा लगेर राखेको छ । अमेरिकी सेनाले उनीहरूलाई उद्धार गरेर काबुलबाट कुवेत पठाएको थियो । त्यहाँबाट उनीहरू जजिरा एयरवेजको… Continue reading काबुलबाट फर्किएका ११८ नेपाली काठमाडौं आए, अमेरिकी अधिकारीले गरे स्वागत

माधव नेपालसहित १४ सांसद पार्टीबाट निष्काशन

काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ । पार्टी विभाजन गर्न अघि बढेको भन्दै नेपालसहित १४ जनालाई कारबाही गरेको सूचना संसद सचिवालयलाई दिएको छ । राजनीतिक दलसम्बन्धी ऐन दफा २८ -१) बमोजिम कार्य नगरी दलको हृवीप उल्लंघन गरेको भन्दै कारबाही गरिएको जनाइएको छ । कारबाहीमा पर्ने सांसदहरुमा वरिष्ठ नेता… Continue reading माधव नेपालसहित १४ सांसद पार्टीबाट निष्काशन

‘अध्यादेश ल्याएपछिको परिणाम के आउँछ त्यसको जिम्मेवार सरकार हुनुपर्छ’

काठमाडौं । प्रमुख विपक्षी दल एमालेले सरकारले २० प्रतिशत भए पार्टी फुटाउन पाइने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याए कडा प्रतिपाद गर्ने जनाएको छ । एमाले स्थायी कमिटी बैठकले अध्यादेश ल्याउने सरकारले योजना निन्दनीय र अस्वीकार्य भएको ठहर गर्दै उक्त निष्कर्ष निकालेको हो । स्थायी कमिटी बैठकपछि जानकारी दिँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारले एमाले विभाजन… Continue reading ‘अध्यादेश ल्याएपछिको परिणाम के आउँछ त्यसको जिम्मेवार सरकार हुनुपर्छ’

अध्यादेश: २० प्रतिशतले पार्टी फुटाउन पाउने, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले दल रोज्ने अधिकार

काठमाडौं । मन्त्रिपरिषद्‌ बैठकले दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दल सम्बन्धी ऐन २०७३ संशोधन अध्यादेश ल्याएको छ । मंगलबार बालुवाटारमा बसेको बैठकले संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने प्रावधान सहित अध्यादेश जारी गरेको हो । यो अध्यादेशले फुट नजिक पुगेका प्रमुख विपक्षी नेकपा एमाले र सत्तारुढ जनता समाजवादी… Continue reading अध्यादेश: २० प्रतिशतले पार्टी फुटाउन पाउने, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले दल रोज्ने अधिकार

हैटी भूकम्पमा मर्नेको संख्या १३०० पुग्यो

Courtesy of Twitter @JCOMHaiti via Reuters\AlJazeera

काठमाडौं । अघिल्ला साता हैटीमा आएको विनासकारी भूकम्पमा परि ज्यान गुमाउने व्यक्तिको संख्या १३०० पार भएको छ । अन्तराष्ट्रिय संचारमाध्यमले हैटीको नागरिक सुरक्षा एजेन्सीलाई उदृत गर्दै यस्तो जानकारी गराएका हुन् । हैटीमा ७.२ रेक्टर स्केलको भूकम्प गएको थियो । हैटीको सुद, ग्रान्ड एन्सलगायत क्षेत्र बढी प्रभावित बनेका छन् । समाचारमा जनाइए अनुसार शहरमा त्राहीमाम जारी… Continue reading हैटी भूकम्पमा मर्नेको संख्या १३०० पुग्यो

अफगानिस्तानबाट अमेरिकी सैन्य फिर्तीबारे बोले बाइडेन, ‘उपयुक्त समय यही थियो’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सैन्य फिर्तीबारे सरकारको निर्णयको बचाउ गरेका छन् । अफगानिस्तानका लागि अमेरिकी सैनिकले नभई त्यहाँका सैनिकले नै लड्नु पर्ने भन्दै अमेरिकी बहिर्गमनको निर्णयमा आफू पूर्ण रूपमा कटिबद्ध रहेको बताए । युद्धग्रस्त अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि अमेरिकाको चौतर्फी आलोचना भइरहेको छ । बीबीसीका अनुसार उनले सरकारको निर्णयको बचाउ गरेका छन्… Continue reading अफगानिस्तानबाट अमेरिकी सैन्य फिर्तीबारे बोले बाइडेन, ‘उपयुक्त समय यही थियो’