एमालेका २२ सांसदले दिए देउवालाई भोट, योगेश, गोकर्णलगायत अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभामा २२ जना एमाले सांसदबाट विश्वासको मत प्राप्त भएको छ । यसमध्ये कतिपय ओली खेमाका सांसद समेत छन् । तर, एमालेको एकता कार्यदलमा रहेका योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, धनश्याम भुसालसहितका नेता भने मतदानमा उपस्थित भएनन् ।देउवाले प्रतिनिधिसभामा १६५ मत पाएका छन् । यसमा कांग्रेस, माओवादी केन्द्र र जसपाको… Continue reading एमालेका २२ सांसदले दिए देउवालाई भोट, योगेश, गोकर्णलगायत अनुपस्थित

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, एमाले ओली खेमाका सांसदको समेत समर्थन

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । यससँगै उनले वर्तमान संसदको पुरा कार्यकाल सत्ता चलाउन सक्ने भएका छन् । आज कुल २४९ जना सांसद उपस्थित थिए । त्यसमध्ये १६५ मत उनको पक्षमा पर्यो । उनको विपक्षमा ८३ र तटस्थमा एक मत मात्र परेको छ । अब डेढ वर्ष देशको जिम्मेवारी… Continue reading प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, एमाले ओली खेमाका सांसदको समेत समर्थन

नेपालमा थप १८७५ जनामा कोरोना पुष्टी, २३ जना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८०१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९६२८ पीसीआर परीक्षणमा १२२३ र ३ हजार जनाको एन्टिजेन परीक्षणमा ५७८ जना गरी १८०१ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६७ हजार १०९ पुगेको छ । पछिल्लो… Continue reading नेपालमा थप १८७५ जनामा कोरोना पुष्टी, २३ जना संक्रमितको मृत्यु

प्रतिनिधिसभा सदस्यबाट भीम रावलले दिए राजीनामा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन्। अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित रावलले अनैतिक राजनीतिको खेलबाट अलग हुने भन्दै आइतबार राजीनामा दिएका हुन्। सांसद पदमा प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागि नहुने बताए ।

नेपाली सेयर बजारमा छलाङ,९७ अंकले बढ्यो नेप्से

काठमाडौं । सेयर बजारमा छलाङ आएको छ । नयाँ आर्थिक वर्षको पहिलो दिन बजारमा झन्डै १०० अंकको बढोत्तरी आएको हो । मुख्यगरी बैंक, विकास बैंक, बीमा कम्पनी र माइक्रोफाइनान्स समूहको सेयरमा चमक आउँदा नेप्सेले ठूलो छलाङ मारेको हो । नयाँ आर्थिक वर्ष शुरु भएसँगै सूचीकृत कम्पनीहरुले गत वर्षको वित्तीय विवरण सार्वजनिक गर्ने र लगत्तै लाभांश… Continue reading नेपाली सेयर बजारमा छलाङ,९७ अंकले बढ्यो नेप्से

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन्। शनिबारको मन्त्रिपरिषद्को निर्णय एवम् सिफारिसमा भण्डारीले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश खारेज गरेकी हुन्। नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको… Continue reading संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

विश्वभर ३ अर्ब ६० करोड डोज कोरोनाको खोप लगाइयो, कुन देशले कतिलाई लगाए ?

एएफपी । विश्वभर ३ अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा १ अर्ब ४३ करोड ७६ लाख २३ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४० करोड ४९ लाख ३१ हजार ७१५ डोज कोरोनाविरुद्ध खोप… Continue reading विश्वभर ३ अर्ब ६० करोड डोज कोरोनाको खोप लगाइयो, कुन देशले कतिलाई लगाए ?

देउवाको विपक्षमा मतदान गर्ने एमालेको निर्णय, नेपाल समूहलाई कारबाही गर्ने

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले देउवा नेतृत्वको सरकारको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । आज अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदैछन् । माधव नेपाल पक्षका सांसदले भने विश्वासको पक्षमा मतदान गर्ने निर्णय… Continue reading देउवाको विपक्षमा मतदान गर्ने एमालेको निर्णय, नेपाल समूहलाई कारबाही गर्ने

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरिएको छ । नेपाली संचारमाध्यमले प्रधानमन्त्री निकट स्रोतलाइ उदृत गर्दै यसको पुष्टि गरेका छन् । सर्वोच्च अदालतले २८ असारमा पुनस्र्थापना गरेको संसदको बैठक आज अपरान्ह ४ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीले  आजकै बैठकमा विश्वासको मत लिने गरि तयारी थाल्न भनेका छन् । जसपाका चार… Continue reading प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

एनआरएनएको १० औं साधारणसभा कात्तिकमा तय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औँ एनआरएन ग्लोबल सम्मेलन तथा १०औँ साधारणसभा आगामी अक्टोबर २३–२५ (२०७८ कात्तिक ६–८) मा आयोजना हुने भएको छ । संघको शनिबार बसेको ७८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले मिति तय गरेको हो । बैठकले अध्यक्ष कुमार पन्तको संयोजकत्वमा मुल आयोजक समिति समेत गठन गरेको छ । अध्यक्ष पन्तका अनुसार बैठकले… Continue reading एनआरएनएको १० औं साधारणसभा कात्तिकमा तय

उज्जवल थापाको उपचारका लागि उठाइएको रकम ७ संस्थालाई वितरण

काठमाडौं । विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाको उपचार गर्न सर्वसाधारणबाट रकम आह्वान गरिएको थियो । यसरी उठेको रकमबाट उनको उपचारमा खर्च गरि बचेको पैसा भने विभिन्न सात वटा संस्थालाई वितरण गरिएको छ। शनिबार उनको निजी आवासमा परिवार सदस्यले सो रकम हस्तान्तरण गरे । विवेकसिल साझा पार्टीक अनुसार उनको उपचारका लागि संसारभरबाट २,८०० मानिसले सहयोग गरेका… Continue reading उज्जवल थापाको उपचारका लागि उठाइएको रकम ७ संस्थालाई वितरण

जनकपुर-जयनगर रेलको परीक्षण हुँदै, ट्र्याक नजिक नबस्न आह्वान

जनकपुर । आज जनकपुर–जयनगर रेलको रेल्वे ट्र्याकको गति परीक्षण हुने भएकाले ट्र्याक नजिक नबस्न आह्वान गरिएको छ । प्रतिघण्टा १२० किलोमिटरको गतिमा रेलको परीक्षण हुने भएको छ । रेल व्यवसायिक रुपमा सञ्चालनको तयारी अन्तिम चरणमा छ । सोहीक्रममा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्न लागिएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । कम्पनीका महाप्रबन्धक गुरु… Continue reading जनकपुर-जयनगर रेलको परीक्षण हुँदै, ट्र्याक नजिक नबस्न आह्वान

पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक विघटन गरेपछि सर्वोच्च अदालतबाट पुनर्स्थापित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्ने गरि बोलाइएको छ । यो बैठकमा अब नेकपा एमाले प्रमुख प्रतिपक्षी र अन्य दल सत्तापक्षका रुपमा रहँदैछन् । ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले… Continue reading पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै

कोरोनाबारे सामाजिक संजालको भूमिकालाई लिएर भड्किए राष्ट्रपति बाइडेन

AP Photo

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेन सामाजिक सञ्जालबाट कोरोना भाइरसको महामारीबारे भइरहेका मिथ्या प्रचारप्रति भड्किएका छन् । अमेरिकामा खोप लगाउन बाँकि मानिसमा मात्र कोरोनाको जोखिम रहेको भएपनि सामाजिक संजालले आतंक फैलाएको भन्दै उनले आपत्ति प्रकट गरेका छन् । उनले कोभिड १९ विरुद्धको मिथ्या सूचनाले मानिसहरूको ज्यान लिइरहेको समेत आरोप लगाए । अमेरिकी संचारमाध्यमहरुका अनुसार… Continue reading कोरोनाबारे सामाजिक संजालको भूमिकालाई लिएर भड्किए राष्ट्रपति बाइडेन

अन्तरिक्षमा रुस र चीनको गतिविधि निगरानी गर्ने अमेरिकाको योजना

GORODENKOFF/SHUTTERSTOCK.COM

लण्डन । अमेरिकाले अन्तरिक्षमा अन्य मुलुकले गरिरहेका गतिविधिको निगरानी बढाउने भएको छ । बीबीसीका अनुसार अमेरिकाले अन्तरिक्षका वस्तुहरूको निगरानी गर्न बेलायतमा एक ठूलो राडार प्रणाली राख्ने योजना बनाएको छ । अमेरिकाको अन्तरिक्षसम्बन्धी बलले विकास गरिरहेको एउटा विश्वव्यापी प्रणालीले ३६,००० किलोमिटर परसम्मका सम्भावित निशानालाइ पहिचान गर्न सक्ने क्षमताको भएको समाचारमा उल्लेख छ । अमेरिकाले यस्तो प्रणाली… Continue reading अन्तरिक्षमा रुस र चीनको गतिविधि निगरानी गर्ने अमेरिकाको योजना

संसद बैठक अगाडी आइतबार कांग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठक बस्ने

काठमाडौं । आइतबार प्रतिनिधिसभाको बैठक बस्दैछ । केपी शर्मा ओलीले दोस्रो पटक विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतबाट पुनस्र्थापित भएसँगै राष्ट्रपति विद्यादेवि भण्डारीले आइतबारका लागि बैठक बोलाएकी छिन् । उक्त बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ । संसद बैठक अगाडी नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएका छन् । माओवादी केन्द्रले आइतबार बिहान… Continue reading संसद बैठक अगाडी आइतबार कांग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठक बस्ने

जसपाका चार सांसदले छाडे ठाकुर-महतो गुट

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का चार सांसदले महन्त ठाकुर र राजेन्द्र महतो गुट छाडेका छन् । उनीहरु अब अध्यक्ष उपेन्द्र यादव तथा बाबुराम भट्टराई पक्षमा समावेश भएका छन् । अदालतले संसद विघटनलाई असंवैधानिक भनेसँगै यसअघि ठाकुर र महतो पक्षमा लागेका चार सांसदले कित्ता परिवर्तन गरेका हुन् । शनिबार पार्टी कार्यालय, बालकुमारीमा बसेको संसदीय दलको… Continue reading जसपाका चार सांसदले छाडे ठाकुर-महतो गुट

प्रदेश २ मा माओवादी केन्द्र सरकारमा गयो

जनकपुर । प्रदेश नं २ मा माओवादी केन्द्र सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्र समावेश भएको हो । शनिबार मुख्यमन्त्री राउतले माओवादी केन्द्रका भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुबी कर्णलाई राज्यमन्त्री नियुक्त गरेका छन् । मधेश भवनमा आयोजित कार्यक्रममा मन्त्री साहले प्रदेश प्रमुख… Continue reading प्रदेश २ मा माओवादी केन्द्र सरकारमा गयो

कोरोनाबाट थप २१ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९५२७

AP Photo/Niranjan Shrestha

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा मानिसहरुको ज्यान गएको हो । अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९५२७ पुगेको छ । नेपालमा कुल संक्रमितको १.५ प्रतिशत मानिसको ज्यान गएको छ । नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख… Continue reading कोरोनाबाट थप २१ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९५२७

नेपालमा थप १८७५ जनामा कोरोना पुष्टी, २१६४ ले जिते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको आंकडामा उक्त संख्यामा कोरोना पुष्टी भएको छ । आज ६,८५८ जनामा पीसीआर परीक्षण गर्दा १३१० र ३,२०८ जनामा एन्टिजेन परीक्षण गर्दा ५६५ जना गरी १८७५ जनामा संक्रमण पुष्टि भएको हो । अब नेपालमा कुल… Continue reading नेपालमा थप १८७५ जनामा कोरोना पुष्टी, २१६४ ले जिते

यूरोपमा बाढी : ज्यान गुमाउनेको संख्या १२० भन्दा माथि

काठमाडौं । यूरोपका विभिन्न मुलुकमा आएको भिषण वर्षा र बाढीका कारण ज्यान गुमाउनेको आंकडा १२० भन्दा माथि पुगेको छ । पश्चिम युरोपका विभिन्न मुलुक बाढीको चपेटामा आएका छन् । ज्यान गुमाउनेमा ठूलो संख्या जर्मनीमा छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहका अनुसार बाढीले पश्चिम र दक्षिण जर्मनीमा दुई गाउँ ध्वस्त बनेका छन् । त्यहाँका सयौँ घर बगेको र… Continue reading यूरोपमा बाढी : ज्यान गुमाउनेको संख्या १२० भन्दा माथि

स्वास्थ्य मन्त्रालयले भन्यो : सबैले खोप लगाउन पाइन्छ, पालो नमिच्नुहोस

Photo : BBC

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्रमा भएको अत्यधिक भिडभाडप्रति चासो व्यक्त गरेको छ । १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना अनुसार धमाधम खोप आइरहेको भन्दै मन्त्रालयले खोप केन्द्रमा आफ्नो उमेर समूहभन्दा बाहेकमा मानिसलाई भिडभाड नगर्न मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका अनुसार साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्ने… Continue reading स्वास्थ्य मन्त्रालयले भन्यो : सबैले खोप लगाउन पाइन्छ, पालो नमिच्नुहोस

आगामी तीन दिन ठूलो वर्षाको सम्भावना

Photo : wrightouttanowhere.com

काठमाडौं । नेपालमा आगामी तीन दिन मनसुनी वायुको प्रभावले ठूलो वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । सुदूरपश्चिम,… Continue reading आगामी तीन दिन ठूलो वर्षाको सम्भावना

बढ्यो चिनियाँ राजदूतको सक्रियता, सत्तारुढ दलका नेतासँग भेट

File

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको छ । उनले शुक्रबार एकै दिन प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका नेताहरुसँग छलफल गरेकी छिन् । प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग उनको भेटवार्ता भएको हो । सत्तामा केपी शर्मा ओली हावी भएको समयमा उनी… Continue reading बढ्यो चिनियाँ राजदूतको सक्रियता, सत्तारुढ दलका नेतासँग भेट

चीनको नेपाललाई सरप्राइज उपहार, थप १६ लाख डोज खोप अनुदान दिने

काठमाडौं । चीनले नेपाललाई सरप्राइज उपहारस्वरुप १६ लाख कोरोना भाइरस विरुद्धको खोप दिने भएको छ । यसअघि १८ लाख डोज खोज अनुदानमा दिइसकेका कारण चीनबाट नेपालले थप अनुदानको अपेक्षा गरेको थिएन । तर, नयाँ सरकार गठन भएसँगै चीनले उदारता देखाएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले यस्तो जानकारी गराएकी छन् ।… Continue reading चीनको नेपाललाई सरप्राइज उपहार, थप १६ लाख डोज खोप अनुदान दिने

थप २६७६ जनामा कोरोना संक्रमण पुष्टी, १७७५ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९६१३ पीसीआर परीक्षणमा २००६ र ४५६९ जनाको एन्टिजेन परीक्षणमा ९३० जना गरी २९३६ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६२ हजार ५७६ पुगेको छ । पछिल्लो २४… Continue reading थप २६७६ जनामा कोरोना संक्रमण पुष्टी, १७७५ जना संक्रमण मुक्त

‘शेयर बजार देखिएका समस्या समाधान गरेर सर्वसाधारण अनुकूल बनाइने छ’- अर्थमन्त्री

काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारलाई सर्वसाधारण अनुकूल बनाइने बताएका छन्। अर्थमन्त्रीमा नियुक्त भएपछि शुक्रवार अर्थमन्त्रालयमा पत्रकारहरुसंग छलफल गर्दै शर्माले शेयर बजारमा देखिएका समस्या समाधान गरेर सर्वसाधारण अनुकूल बनाइने बताएका हुन । शेयर बजार वार्षिक करिब १४ अर्ब राजस्व उठ्ने क्षेत्र भएकाले यसमा आफुले ध्यान पुर्याउने शर्माको भनाई थियो । उनले अर्थतन्त्रको वास्तविक… Continue reading ‘शेयर बजार देखिएका समस्या समाधान गरेर सर्वसाधारण अनुकूल बनाइने छ’- अर्थमन्त्री

देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले नवनियुक्त प्रधानमन्त्री देउवा नेतृत्वको सरकारलाई संसदमा विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले देउवाको विपक्षमा उभिन सांसदहरुलाई निर्देशन दिएको छ । उनले माधव नेपाल समूहका सांसदले विश्वासको मत… Continue reading देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने एमालेको निर्णय

आजबाट अवैध रुपमा भित्रने मोवाइल नेपालमा नचल्ने, विदेशबाट ल्याए दर्ता गर्नुपर्ने

काठमाडौं । आजबाट नेपालमा अवैध रुपमा भित्रने मोवाइल फोन सेट नचल्ने प्रणाली कार्यान्वयनमा आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयनमा ल्याएको हो । यो सिस्टम कार्यान्वयनमा आएसँगै बिहीबारसम्म आएका सबै सेट भने संचालनमा आउने छन् । प्राधिकरणका अनुसार देशभर यो प्रणालीले पूर्ण रुपमा काम गर्न सक्ने छैन । तर, शुरुवात… Continue reading आजबाट अवैध रुपमा भित्रने मोवाइल नेपालमा नचल्ने, विदेशबाट ल्याए दर्ता गर्नुपर्ने

विश्व स्वास्थ्य संगठनले भन्यो : विश्वभर खतरनाक भेरियन्ट फैलन्छ

AP Photo/Niranjan Shrestha

काठमाडौं । विश्व स्वास्थ्य संगठनको इमर्जेन्सी कमिटिले विश्वभर कोरोना भाइरसको अझ खतरनाका भेरियन्ट फैलने चेतावनी दिएको छ । बिहीबार डब्यूएचओले यस्तो चेतावनी जारी गरेको हो । यो विश्वभर नै फैलने चेतावनी संगठनको छ । अअिलेसम्मका भेरियट भन्दा यो अझ बढी खतरनाक हुने चेतावनी समेत संगठनको रहेको छ । संगठनले भनेको छ, यो रोक्न समेत कठिन… Continue reading विश्व स्वास्थ्य संगठनले भन्यो : विश्वभर खतरनाक भेरियन्ट फैलन्छ