रुसी राष्ट्रपतिले दिए युक्रेनमा सैन्य आक्रमणको निर्देशन

File Photo : AFP\TET

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भर्खरै पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका छन्। बीबीसीले ब्रेकिङ समाचार भर्खरै प्रकाशित गरेको छ । जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌‌को आपतकालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत्‌ पछिल्लो घोषणा गरेका हुन्। यसअघि युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको पहलबारे रुसी… Continue reading रुसी राष्ट्रपतिले दिए युक्रेनमा सैन्य आक्रमणको निर्देशन

विश्वकप छनोटबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि आज ओमानसँग खेल्दै

काठमाडौं । आईसीसी टी २० विश्वकप ग्लोबल क्वालिफायरबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि बिहीबार ओमानको सामना गर्दैछ । यस पटक ओमानसँग नेपाल लगातार तेस्रो पटक भिड्न लागेको हो । ओमान र नेपाल यसै वर्ष अष्ट्रेलियामा आयोजना हुने विश्वकपमा छनोट हुन असफल टीम हुन् । दुवै टोली सेमिफाइनलमा पराजित हुँदै विश्वकपको होडबाट बाहिरिएका हुन् । नेपाल… Continue reading विश्वकप छनोटबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि आज ओमानसँग खेल्दै

संसद भवनबाहिर सुरक्षा व्यवस्था कडा, एमसीसी विरुद्ध प्रदर्शन जारी

काठमाडौं । प्रतिनिध सभाको बैठक बस्ने दिन आज एमसीसीबारे संसदमा छलफल हुँदैछ । अर्कोतर्फ यसको विरोध गरिरहेको कम्युनिष्ट घटकहरुले सडकमा समेत माहोल तताउने तयारी गरेका छन् । सोहीकारण संसद भवन वरिपरि प्रहरीले काँडेतारले घेरेको छ । सुरक्षा प्रवन्ध कडा गरिएको छ । गत आइतबार संसदमा एमसीसी टेबुल हुने दिने प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको थियो ।… Continue reading संसद भवनबाहिर सुरक्षा व्यवस्था कडा, एमसीसी विरुद्ध प्रदर्शन जारी

आजबाट प्रतिनिधिसभामा एमसीसीबारे छलफल थालिने

काठमाडौं । प्रतिनिध सभाको बैठक आज बस्ने गरि बोलाइएको छ । बैठकमा आजबाट मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)नेपाल कम्प्याक्टबारे छलफल प्रारम्भ हुने छ । दलहरु एमसीसीको मुद्दामा विभाजन भएका छन् । त्यसकारण आजबाट संसद र सडक दुबैमा परिस्थिति सहज भने हुने छैन । संसदमा एमालेको अवरोध जारी रहेको छ । बिहीबारको बैठकको मुख्य एजेण्डा अमेरिकी सहयोग… Continue reading आजबाट प्रतिनिधिसभामा एमसीसीबारे छलफल थालिने

पहाडी रानी नामले परिचित इलाममा अब जहाजबाट यात्रा गर्न सकिने

११ फागुन, काठमाडौं । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यवसायिक उडान सुरु भएको छ । इलाम नगरपालिकासँगको सम्झौता अनुसार तारा एयरले काठमाडौं(इलाम नियमित उडान थालेको छ । तारा एअरको नाइन एनएलओ टुइनअटर जहाज बिहान १०ः४० बजे त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलबाट उडेर ११ः२७ मा सुकिलुम्बा एअरपोर्टमा अवतरण गरेको हो । तारा एअरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र… Continue reading पहाडी रानी नामले परिचित इलाममा अब जहाजबाट यात्रा गर्न सकिने

एमसीसीबारे चीनको दोस्रो टिप्पणी : यो उपहार हो वा पान्डोराज बक्स ?

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे चीनले दोस्रो पटक टिप्पणी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङलेले एससीसी उपहार हो कि पान्डोराज बक्स हो भनेर प्रश्न गरेको चिनियाँ संचारमाध्यमले जनाएका छन् । अमेरिकाको नेपालस्थित दूतावासले ५०० मिलियनको एमसीसी अनुदानलाई अमेरिकी जनताको तर्फबाट उपहार भनेको थियो । जवाफमा चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा… Continue reading एमसीसीबारे चीनको दोस्रो टिप्पणी : यो उपहार हो वा पान्डोराज बक्स ?

पल शाहविरुद्ध किटानी जाहेरी

काठमाडौं । अभिनेता पल शाहविरुद्ध प्रहरीमा बलत्कार अभियोगमा किटानी जाहेरी परेको छ । एक किशोरी गायिका माथि उनले बलत्कार गरेको आरोप लागेको हो । उनीहरुबीच प्रेम सम्बन्ध रहेको चर्चा गरिएको थियो । तर, किशोरी १८ वर्ष पुगेकी छैनन् । केही दिन अगाडी एक अडियोमा शाहले किशोरीसँग यौन सम्बन्ध राखेको बताएको सुनिएको थियो । शाहले भने… Continue reading पल शाहविरुद्ध किटानी जाहेरी

पछिल्लो २४ घण्टामा ३१२ संक्रमित थपिए,९११ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा २५६ जना र ३ हजार ५९० जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जना गरी ३१२ जनामा संक्रमण पुष्टी भएको हो । हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका… Continue reading पछिल्लो २४ घण्टामा ३१२ संक्रमित थपिए,९११ जना संक्रमणमुक्त

संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसदलाई सर्कुलर

काठमाडौं । नेपाली कांग्रेसले बिहीवार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको जानकारी दिइन्। सचेतक भुसालले भोलिको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल नै निर्णायक… Continue reading संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसदलाई सर्कुलर

युक्रेनमा रहेका नेपालीलाई परराष्ट्रले भन्यो-‘युद्ध हुन सक्छ, तत्काल स्वदेश फर्कनुस्’

काठमाडौं । रुस र युक्रेनबीच तनाव बढेपछि परराष्ट्र मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न आग्रह गरेको छ। मन्त्रालयले बुधवार एक विज्ञप्ति निकाल्दै युक्रेनमा रहेका नेपालीलाई उपलब्ध हवाई उडानको प्रयोग गरी स्वदेश फर्कनसमेत अनुरोध गरेको हो । अहिलेसम्म युक्रेनमा रहेका ३८ नेपाली नागरिक सम्पर्कमा आएको र उनीहरू सुरक्षित रहेको परराष्ट्रले बताएको छ। युक्रेनमा रहेका… Continue reading युक्रेनमा रहेका नेपालीलाई परराष्ट्रले भन्यो-‘युद्ध हुन सक्छ, तत्काल स्वदेश फर्कनुस्’

दोहोरो अंकले घट्यो नेपाली शेयर बजार, कारोबार ३ अर्ब १३ करोडमा सीमित

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । केही दिन बढेको बजार साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) १५.५० अंकले घटेर २७२०.४३ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२८ कम्पनीको ३ अर्ब १३ करोड १२ लाख १० हजार २८१ रुपैयाँ बराबरको ६२ लाख ४७ हजार ४४७ कित्ता शेयर… Continue reading दोहोरो अंकले घट्यो नेपाली शेयर बजार, कारोबार ३ अर्ब १३ करोडमा सीमित

रुसका पाँच बैंकमाथि बेलायतले लगायो प्रतिवन्ध

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पाँचवटा रुसी बैंकहरूमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। उनले रुसका सबैभन्दा बढी सम्पत्ति भएका तीन व्यक्तिमाथि पनि प्रतिबन्ध लगाएका छन्। बीबीसीले जनाए अनुसार यूकेमा भएको रुसी सम्पत्ति रोक्का गरिएको छ । ती बैंकका प्रतिनिधिलाई बेलायत आउन समेत प्रतिबन्ध लगाइएको छ। आफुहरुले यूकेका कुनै पनि व्यक्ति वा संस्थालाई उनीहरूसँग कुनै पनि प्रकारको… Continue reading रुसका पाँच बैंकमाथि बेलायतले लगायो प्रतिवन्ध

रुससँग लड्न अमेरिकाबाट थप हतियार आउने युक्रेनको आशा

Photo : ABC NEWS

काठमाडौं । युक्रेनले रुससँगको मुकाविलाका लागि अमेरिकाबाट थप हातहतियार आपने अपेक्षा गरेको छ । बीबीसीका अनुसार त्यहाँका विदेशमन्त्री दिमेत्रो कुलेबाले अमेरिकाले रुसमाथि लगाएको सुरुवाती प्रतिबन्ध बलियो रहेको बताउँदै यस्तो भनेका हुन् । मङ्गलवार अमेरिकी राष्ट्रपति जो बाइडनसँग भेट गरेका उनले अमेरिकी अधिकारीहरूले आफूहरूलाई थप हतियार उपलब्ध गराउने वाचा गरेको फक्स न्यूजसँग बताएका छन् । रुसको… Continue reading रुससँग लड्न अमेरिकाबाट थप हतियार आउने युक्रेनको आशा

लोक गायक तथा कलाकार जयनन्द लामाको निधन

काठमाडौं । वरिष्ठ लोक गायक तथा दिग्गज कलाकार जयनन्द लामाको निधन भएको छ । नेपाली संचारमाध्यमहरुका अनुसार लामाको बुधबार बिहान भक्तपुरस्थित कौशलटारमा भएको हो । उनी राती भोजमा सहभागी भई घर आएका थिए । सो क्रममा उनी गाडीबाट झर्ने बेला लडेको समेत समाचारमा उल्लेख छ । लडेर लामाको टाउकोमा गहिरो चोट लागेको बताइएको छ ।… Continue reading लोक गायक तथा कलाकार जयनन्द लामाको निधन

विदेशमा रोकिएका नेपाली घरेलु कामदार स्वदेश फर्कन पाउने

Photo source : technotrenz.com

काठमाडौं । सरकारले विदेशमा रोकिएका नेपाली घरेलु श्रमिकलाई स्वदेश फर्कन सक्ने गरि बाटो खोलेको छ । राम्रो जागिर भएका कारण छाडेर मात्र फर्कनु पर्ने बाध्यता हटाउँदै सरकारले घरेलु कामदारलाई पुनः श्रम स्वीकृति दिने निर्णय गरेको हो । सरकारले घरेलु कामदार जान प्रतिवन्ध लगाएको मुलुकमा २०७४ भन्दा अघिबाट कार्यरत रहेपनि नेपाल फर्किन नसकेका घरेलु कामदारका लागि… Continue reading विदेशमा रोकिएका नेपाली घरेलु कामदार स्वदेश फर्कन पाउने

विदेशी पर्यटक आकर्षित गर्न प्याकेज बन्दै: हवाई यात्रा र होटेलमा छूट

काठमाडौं । नेपालमा पर्यटक आकर्षित गर्न प्याकेज घोषणा गरिने भएको छ । यस क्रममा हवाईजहाज र होटेलमा सहुलियत दिने गरि तयारी शुरु भएको छ । विदेशी नागरिकलाई लिइने डलर फेयर हटाउने र होटेलमा २० प्रतिशतसम्म छूट दिइने भएको छ । विदेशी पर्यटकलाई नेपालमा आकर्षित गर्न पर्यटन मन्त्रालयले पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन गरि यसबारे… Continue reading विदेशी पर्यटक आकर्षित गर्न प्याकेज बन्दै: हवाई यात्रा र होटेलमा छूट

देउवाले ओलीसँग भने : मलाई गठबन्धनबाट असहयोग भयो-एमसीसी पास गर्न सहयोग गर्नुहोस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग एमसीसी पास गर्न सहयोग मागेका छन् । मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तामा उनले ओलीसँग यस्तो आग्रह गरेको एमाले नेता विष्णु रिजालले जानकारी दिए । उनका अनुसार गठबन्धनबाट सरकारलाई असहयोग गरेका कारण एमसीसी अनुमोदनमा समस्या रहेको उनले बताएका छन् । सोहीकारण उनले एमालेसँग यस्तो सहयोगको… Continue reading देउवाले ओलीसँग भने : मलाई गठबन्धनबाट असहयोग भयो-एमसीसी पास गर्न सहयोग गर्नुहोस

यूएईसँग हारेसँगै नेपालको विश्वकप यात्रा समाप्त

काठमाडौं । नेपालले टी–२० विश्वकप खेल्ने सूनौलो अवसर गुमाएको छ । ८ वर्षपछि पुनः विश्वकपमा पुग्ने निर्णायक खेलमा नेपाल युएईसँग ६८ रनले हार्न पुग्यो । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा मंगलबार युएईविरुद्ध नेपालको बलिङ र ब्याटिङ दुवै चल्न सकेन । युएईले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपाल १८.४ ओभरमा अलआउट हुँदै १०७ रनमा समेटियो ।… Continue reading यूएईसँग हारेसँगै नेपालको विश्वकप यात्रा समाप्त

नेपालको व्यापार घाटा १० खर्ब नाघ्यो, आयात-निर्यात दुवै वृद्धि

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को ७ महिनामा नेपालको व्यापार घाटा १० खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सात महिनामा (साउनदेखि माघसम्म) वैदेशिक व्यापार घाटा ३८.४५ प्रतिशतले बढेको हो । त्यस अवधिमा नेपालले १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको… Continue reading नेपालको व्यापार घाटा १० खर्ब नाघ्यो, आयात-निर्यात दुवै वृद्धि

एमसीसी सम्झौताविरुद्धको रिट दरपीठ, दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमसीसी सम्झौताविरुद्धको रिट दरपीठ गरिदिएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अगाडि नबढाउनका लागि अन्तरिम आदेश माग गर्दै अधिवक्ता सुरेन्द्र भण्डारीले दिएकाे रिट मंगलबार सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको हो । सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै उक्त रिट दरपीठ भएको जनाइएको छ । लामो समयको विवादमा रुमलिएको एमसीसी सम्झौतासम्बन्धी… Continue reading एमसीसी सम्झौताविरुद्धको रिट दरपीठ, दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

शेयर बजार दोहोरो अंकले बढ्यो, ३ अर्ब २१ करोडको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रो शेयर बजार मापक सूचक (नेप्से) १७.४२ अंकले बढेर २७३५.९३ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२८ कम्पनीको ३ अर्ब २१ करोड २८ लाख ८७ हजार ८२२ रुपैयाँ बराबरको ६० लाख ८१ हजार ८२२ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो… Continue reading शेयर बजार दोहोरो अंकले बढ्यो, ३ अर्ब २१ करोडको कारोबार

बेलायती राजदूत बेगनास ताल फेरोमा साइकलमा सरर…

RSS

पोखरा । बेलायती राजदूत निकोला पोलिटले पोखरा–३१ स्थित वेगनास फेरोमा साइकल यात्रा गरेकी छिन् । साइकल सिटी पोखराको समन्वय र सुदृढ परियोजनाको आयोजनामा उनले सोमबार बिहान वेगनास फेरोको करिब १० किलोमिटर साइकल यात्रा गरेको राससले लेखेको छ । पोखरा महानगरपालिकाको कार्बन न्युटल डेभलपमेन्ट पथ कार्यक्रममा सहभागी हुन पोखरा आएका उनले कार्यक्रममा सहभागी हुनुपूर्व वेगनास फेरोमा… Continue reading बेलायती राजदूत बेगनास ताल फेरोमा साइकलमा सरर…

स्थानीय तहको निर्वाचन गर्न ९ अर्ब बजेट माग

File

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न सरकारसँग ८ अर्ब ९५ करोड रुपैयाँ मागेको छ । सरकारले आगामी ३० वैशाखमा निर्वाचन घोषणा गरेको हो । निर्वाचनमा मतपत्र छपाइ, ढुवानी, मतदान स्थलमा आवश्यक सामग्री, कर्मचारीको तलब भत्तामा खर्च गर्न आयोगले अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार १ सय १२ रुपैयाँ माग… Continue reading स्थानीय तहको निर्वाचन गर्न ९ अर्ब बजेट माग

युक्रेनका दुई क्षेत्रलाई रुसले दियो स्वतन्त्र राज्यको मान्यता

Pic : Radio free europe

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएका छन् ।स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुहान्सक रुसले समर्थन गरेका विद्रोहीका पकड क्षेत्र हुन् र उनीहरूले युक्रेनको सैन्य बलसँग सन् २०१४ देखि लडिरहेका छन्। बीबीसीका अनुसार रुसको पछिल्लो कदमले उक्त क्षेत्रमा शान्ति वार्ता समाप्त हुने सम्भावना देखिएको… Continue reading युक्रेनका दुई क्षेत्रलाई रुसले दियो स्वतन्त्र राज्यको मान्यता

लमजुङमा भूकम्पको धक्का महसुस

कास्की । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका १० बाँझखेत केन्द्रविन्दु बनाएर ३.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । अनुसन्धान केन्द्रका अनुसार लमजुङ भूकम्पको जोखिम रहेको र यहाँ भूकम्प जाने क्रम चलिरहनेछ । राति… Continue reading लमजुङमा भूकम्पको धक्का महसुस

विश्वकप छनोट: आज यूएईलाई हराउन सके नेपाल विश्वकपमा जाने

काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोवल क्वालिफायर अन्तर्गत आज सेमिफाइनल चरणका खेल हुँदैछन् । नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेल्दै छ । अन्तिम खेलमा क्यानडालाई ८ विकेटले हराएको नेपाल समूह बीको विजेता हो । यूएई समूह एको उपविजेता हो । दोस्रो सेमिफाइनल खेल समेत आजै हुनेछ । अर्को खेल ओमान र आयरल्याण्डबीच हुनेछ ।… Continue reading विश्वकप छनोट: आज यूएईलाई हराउन सके नेपाल विश्वकपमा जाने

बैतडीमा टिपर दुर्घटना, तीन जनाको मृत्यु

बैतडी । बैतडीमा भएको टिपर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ । पाटन नगरपालिका–३ को मानिकाखान–बोहोरीगाउँ कच्ची सडकमा सोमवार दिउँसो बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटनामा परेको हो । सो क्रममा स्थानीय सिगास माध्यमिक विद्यालयका दुई विद्यार्थी र एक जना स्थानीयवासीको ज्यान गएको प्रहरीको… Continue reading बैतडीमा टिपर दुर्घटना, तीन जनाको मृत्यु

नेपाली क्रिकेट टोलीलाई राष्ट्रपति र प्रधानमन्त्रीको बधाई

File

काठमाडौं । विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टीमलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवाले बधाई दिएका छन् नेपालले सोमबार क्यानडालाई हराउँदै आईसीसी टी–२० विश्व कप क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगिता ओमानमा जारी छ । ट्वीट गर्दै राष्ट्रपति भण्डारीले भनेकि छिन्, ‘ओमानमा जारी टी–२० विश्व कप… Continue reading नेपाली क्रिकेट टोलीलाई राष्ट्रपति र प्रधानमन्त्रीको बधाई

नेपालले अब एक खेल जितेमा विश्वकप खेल्ने पक्का, क्यानडा हार्यो

काठमाडौं । नेपाल यसै वर्ष अष्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप छनोटको नजिक पुगेको छ । मंगलबार नेपालले यूएईलाई हराएर फाइनलमा प्रवेश गर्न सकेमा विश्वकपमा छनोट हुने छ । सोमबार नेपालले क्यानडालाई ८ विकेटको फराकिलो अन्तरले हराउँदै आइसीसी टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । यससँगै अब एक खेलबाट नेपालको विश्वकप यात्रा तय… Continue reading नेपालले अब एक खेल जितेमा विश्वकप खेल्ने पक्का, क्यानडा हार्यो

नेपालमा थप ३८८ जनामा कोरोना पुष्टी, ४ जना संक्रमितको निधन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा २४७ जना र २९१५ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ गरी ३८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७५ हजार ८०६… Continue reading नेपालमा थप ३८८ जनामा कोरोना पुष्टी, ४ जना संक्रमितको निधन