नक्कली कागजात बनाएर विदेश पठाउने ५३ म्यानपावरलाई जरिवाना

काठमाडौं । वैदेशिक रोजगार न्यायाधीकरणले नक्कली कागजात बनाएर विदेश पठाएको ठहर गरी ५३ वटा म्यानपावर कम्पनीका सञ्चालकलाई कैद तथा जरिवाना गर्ने फैसला गरेको छ । वैदेशिक रोजगार न्यायाधीकरणका अध्यक्ष रमेशकुमार खत्री तथा सदस्यद्वय निशा बानियाँ र डा गोपिचन्द्र भट्टराईको इजलासले ५३ वटा म्यानपावर सञ्चालकलाई नक्कली कागजात बनाएर विदेश पठाएको ठहर गर्दै छ महिना कैद र… Continue reading नक्कली कागजात बनाएर विदेश पठाउने ५३ म्यानपावरलाई जरिवाना

रुसलाई फिफा र यूईएफले लगाए प्रतिवन्ध

sportingnews.com

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र युरोपेली फुटबल महासंघ (यूईएफ) ले रुसी राष्ट्रिय टिम र क्लबलाईअन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाएका छन् । रुसले युक्रेनमाथि सैन्य हमला गरेको विरोधमा फुटबलका ठूला नियामककारी निकायले अनिश्चितकालका लागि रुसमाथि प्रतिबन्ध लगाएका हुन् । यसबाट कतार विश्वकप र महिला युरो २०२० मा रुसको सहभागिता अनिश्चित भएको छ । प्रतिवन्ध कायम… Continue reading रुसलाई फिफा र यूईएफले लगाए प्रतिवन्ध

आज नेपाली सेना दिवस, राष्ट्रपति टुडिखेल जाने

काठमाडौं । नेपाली सेनाले आज सेना दिवस मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ । नेपाली सेनाले दुई दशकअघिदेखि शिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। दिवसका अवसरमा सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध… Continue reading आज नेपाली सेना दिवस, राष्ट्रपति टुडिखेल जाने

कोरियामा नेपालीको प्रवेश खुला, आगामी साताबाट जान पाउने

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान छनोट भएका युवालाई प्रवेश अनुमति पुनः खुला गरिएको छ । सो मुलुकले कोरोना महामारीका कारण माघ दोस्रो साताबाट कोरोनामा प्रवेश रोकेको थियो । २३ फागुुनबाट श्रमिकले कोरियामा प्रवेश पाउने छन् । वैदेशिक रोजगार विभागका अनुसार फागुुन २३ गते ईपीएसमार्फत दक्षिण कोरियामा रोजगारीका लागि छनोट भएर… Continue reading कोरियामा नेपालीको प्रवेश खुला, आगामी साताबाट जान पाउने

एमसीसी पास गर्न सहयोग गरेकोमा सरकारले दियो धन्यवाद

काठमाडौं । सरकारले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्याउने मित्र राष्ट्रहरु, दातृ निकाय, क्षेत्रीय एवं अन्तराष्ट्रिय संघ संस्थाहरुप्रति आभार व्यक्त गरेको छ । सोमबार मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरुसँग कुरागर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी गराएका हुन् । सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप… Continue reading एमसीसी पास गर्न सहयोग गरेकोमा सरकारले दियो धन्यवाद

रुस-युक्रेन वार्तामा निस्केन निष्कर्ष, युद्ध जारी

काठमाडौं । युद्धविराम गर्न रुस र युक्रेनबीच भएको वार्ता निष्कर्षमा पुग्न नसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । जसका कारण युक्रेनमा रुसी हमला जारी छ । यद्दपी युक्रेनको कडा प्रतिवादका कारण रुसी सैनिकको गतिमा भने कमी आएको बीबीसीले लेखेको छ । मंगलबार पनि युक्रेनमा रुसी र युक्रेनी फौजहरूबीच लडाइँ चर्केको छ। युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा… Continue reading रुस-युक्रेन वार्तामा निस्केन निष्कर्ष, युद्ध जारी

आज महाशिवरात्री, पशुपतिमा पुग्दैछन् लाखौं भक्तजन

काठमाडौं । लगातार दुई वर्ष घरबाटै भगवान शिवको आरधना गरेका हिन्दु धर्मावलम्बी यस पटक भने शिवको शरणमै पुगेर दर्शन गर्न पाएका छन् । आज शिवरात्री, सोहीकारण काठमाडौंमा रहेको पशुपतिनाथसहितका शिव मन्दिरमा भक्तजनको ठूलो घुइंचो लागेको छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा(आराधना गरी आज देशभर… Continue reading आज महाशिवरात्री, पशुपतिमा पुग्दैछन् लाखौं भक्तजन

युक्रेनमा रहेका नेपालीलाई सरकारको आह्वान : छिमेकी मुलुकको सीमामा जानुहोस

काठमाडौं । सरकारले युक्रेनमा रहेका नेपाली नागरिकलाई छिमेकी मुलुकको सीमा क्षेत्रमा जान आह्वान गरेको छ । राजधानी किभमा कर्फ्यु खुकुलो पारिएसँगै नेपालीहरुलाई समेत छिमेकी मुलुकको सीमानामा जान भनिएको हो । जर्मनीस्थित नेपाली दूतावासले युक्रेनको पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियाको सीमा क्षेत्रमा आउन आग्रह गरेको हो । युक्रेनको पूर्वी, उत्तरी र मध्य क्षेत्रमा रहेका नेपालीलाई सीमा… Continue reading युक्रेनमा रहेका नेपालीलाई सरकारको आह्वान : छिमेकी मुलुकको सीमामा जानुहोस

एमसीसी पास भएको विरोधमा सुर्खेतमा दलका कार्यालयमा आगजनी, प्रशासनले लगायो कर्फ्यू

Photo : kantipur

सुर्खेत । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट पास भएको विरोधमा सुर्खेतमा हिंसात्मक प्रदर्शन भएको छ । पार्टी कार्यालयहरु तोडफोड र आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा सोमबार साँझ एमसीसी विरोधी प्रदर्शन चर्किएको हो । प्रदर्शन नियन्त्रण… Continue reading एमसीसी पास भएको विरोधमा सुर्खेतमा दलका कार्यालयमा आगजनी, प्रशासनले लगायो कर्फ्यू

रुसी आक्रमणमा विश्वको सबैभन्दा ठूलो विमान क्षतिग्रस्त

काठमाडौं । रुसको आक्रमणबाट विश्वकै सबैभन्दा ठूलो विमान ‘एन्टोनोभ-२२५’ क्षतिग्रस्त भएको छ । रुसी आक्रमणमा परी युक्रेनको राजधानी कीभ नजिकै गोस्टोमेल एयरफिल्डमा मर्मतको क्रममा रहेको उक्त जहाज क्षतिग्रस्त भएको हो । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसी आक्रमणमा परी ‘एन्टोनोभ–२२५’ विमान क्षतिग्रस्त भएको जानकारी गराएका छन् ।६ वटा इन्जिन भएको ८४ मिटर लामो एन्टोनोभ कार्गो विमान… Continue reading रुसी आक्रमणमा विश्वको सबैभन्दा ठूलो विमान क्षतिग्रस्त

नेपालमा थप १८० जनामा कोरोना संक्रमण, ४०० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा ११९ जना र ३ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ६१ गरी १८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७६… Continue reading नेपालमा थप १८० जनामा कोरोना संक्रमण, ४०० जना संक्रमणमुक्त

चौतर्फी विरोधपछि प्रचण्डको पत्रकार सम्मेलन-‘उपलब्धि जोगाउन एमसीसीमा मध्यमार्गी निकास खोजेका हौँ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण संविधानमाथि प्रहार हुने देखिएकाले अनुमोदन गर्न सहयोग गरेको बताएका छन् । एमसीसी अनुमोदन गर्नुपर्ने पक्षमा आफू किन पुगियो भन्नेबारे उनले सोमबार पत्रकार सम्मेलनमार्फत एमसीसी पास नभएको भए संविधानमाथि नै प्रहार हुने देखिएको बताएका हुन् । संविधानको रक्षाका लागि बनाएको गठबन्धन जोगाउन पनि एमसीसी पास… Continue reading चौतर्फी विरोधपछि प्रचण्डको पत्रकार सम्मेलन-‘उपलब्धि जोगाउन एमसीसीमा मध्यमार्गी निकास खोजेका हौँ’

महाशिवरात्रीमा पशुपतिनाथ मन्दिर क्षेत्रमा यसरी हुँदैछ ट्राफिक व्यवस्थापन

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार महाशिवरात्री पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको छ । पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरि सहज आवत जावतको प्रबन्ध मिलाएको छ भने बिभिन्न नाका भई भित्रिने भक्तजनहरुको लागी छुट्टा- छुट्टै स्थानमा पार्किङंगको प्रबन्ध समेत मिलाएको महाशाखाले जनाएको छ । धेरै टाढा… Continue reading महाशिवरात्रीमा पशुपतिनाथ मन्दिर क्षेत्रमा यसरी हुँदैछ ट्राफिक व्यवस्थापन

शेयर बजारमा देखिएन एमसीसी प्रभाव, हाइड्रोपावरमा पहिरो

काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै त्यसको प्रभाव बजारमा देखिने आँकलन भइरहे पनि बजार उच्च अंकले घटेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक नेप्से ४३.१० अंकले घटेर २६१०.६० विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२७ कम्पनीको ३… Continue reading शेयर बजारमा देखिएन एमसीसी प्रभाव, हाइड्रोपावरमा पहिरो

अमेरिकाका लागि नेपाली राजदूतमा खत्री नियुक्त

काठमाडौं । एमसीसी पास भएकै दिन अमेरिकाका लागि नेपाली राजदूतको नियुक्ति भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले प्राध्यापक खत्रीलाई राजदूत पदमा आज नियुक्त गरेकी हुन् । मन्त्रिपरिषद्को गत कात्तिक ११ गतेको बैठकले प्राध्यापक… Continue reading अमेरिकाका लागि नेपाली राजदूतमा खत्री नियुक्त

एमसीसी पास भएको विरोधमा साना दलको नेपाल बन्द, यात्रुलाई सास्ती

file

काठमाडौं । संसदबाट एमसिसी पारित भएपछि यसको विरोधमा साना दल आन्दोलित बनेका छन् । उनीहरुले सोमबार नेपाल बन्द आह्वान गरेका छन् । जसका कारण लामो दुरीको यातायातका साधन बढी प्रभावित भएका छन् र राजमार्गहरु सुनसान बनेका छन् । काठमाडौं सहितका शहरी इलाकामा भने बन्दको प्रभाव कम छ । आइतबार संसदबाट एमसिसी अनुमोदन भएको विरोधमा बन्द… Continue reading एमसीसी पास भएको विरोधमा साना दलको नेपाल बन्द, यात्रुलाई सास्ती

एमसीसी पास भएपछि अमेरिकाको स्वागत

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रतिनिधिसभाबाट पास भएपछि अमेरिकाले स्वागत गरेको छ । संसदको आइतबारको बैठकले एमसीसी अनुमोदन गरेको हो । अब सम्झौता कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको अमेरिकाको प्रतिक्रिया छ । काठमाडौंस्थित अमेरिकी दुतावासले आइतबार अबेर विज्ञप्ति निकाल्दै एमसिसी अनुमोदन गर्ने संसदको निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको… Continue reading एमसीसी पास भएपछि अमेरिकाको स्वागत

बेनामे चन्दादाताबाट युक्रेनलाई दिईदैंछ अर्बौको बिटकोइन

file

काठमाडौं । क्रिप्टोकरेन्सी विज्ञहरूले अहिलेसम्म बेनामे चन्दादाताहरूले युक्रेनलाई कम्तीमा एक करोड ३७ लाख अमेरिकी डलर बराबर बिटकोइन चन्दा दिएको बताएका छन्। बीबीसीका अनुसार अध्ययनकर्ताहरूले युक्रेनी सरकार, गैरसरकारी संस्थाहरू र स्वयंसेवी समूहहरूले इन्टरनेटमा बिटकोइन ठेगाना हालेपछि ती सहयोग दिइएको बताएका छन्। अहिलेसम्म ४,००० भन्दा बढी पटक चन्दा दिइएको र एक चन्दादाताले एउटा गैरसरकारी संस्थालाई ३० लाख… Continue reading बेनामे चन्दादाताबाट युक्रेनलाई दिईदैंछ अर्बौको बिटकोइन

रुसले युक्रेनको सबै दिशाबाट आक्रमण थाल्यो

File : Emilio Morenatti / AP / TASS

काठमाडौं । रुसी फौजले युक्रेनको लगभग सबै दिशाबाट हमला थालेको युक्रेनी सेनालाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार लडाइँबारे पछिल्लो विवरण दिँदै युक्रेनी सशस्त्र फौजका प्रमुखले आफ्नो सेनाका लागि आइतवार कठिन समय भएको बताए । उनका अनुसार रुसी फौजले लगभग सबै दिशाबाट हमला जारी राखेको छ। रुसी सेनाले आक्रमण गरे पनि खार्किभ… Continue reading रुसले युक्रेनको सबै दिशाबाट आक्रमण थाल्यो

अन्ततः संसदबाट अनुमोदन भयो एमसीसी सम्झौता

Photo : Gorakhapatra

काठमाडौं । नेपालको प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन भएको छ । नेपाल कुनै पनि अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणा गर्दै संसदले अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको हो । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव… Continue reading अन्ततः संसदबाट अनुमोदन भयो एमसीसी सम्झौता

एमसीसीबारे ११ बुँदे व्याख्यात्मक टिप्पणीमा के छ ? (पूर्णपाठ)

काठमाडौं । सत्तारुढ दलहरुले अमेरिकी सहयोग परियोजना एमसीसीलाई नितान्त आर्थिक सहयोग र भौतिक पूर्वाधारको विकासमा केन्द्रित रहेको व्याख्यात्मक घोषणा गरेका छन्। सत्तारुढ पाँचमध्ये कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संसदबाट एमसीसी पास गराउनका लागि ११ बुँदे व्याख्यात्मक टिप्पणीको सहारा लिएका छन्। एमसीसी सम्झौताका सन्दर्भमा उठेका अनेक प्रश्न र जिज्ञासाको चित्तबुझ्दो जवाफ खोज्दै… Continue reading एमसीसीबारे ११ बुँदे व्याख्यात्मक टिप्पणीमा के छ ? (पूर्णपाठ)

‘एमसीसी नेताहरूकै कारण बाँदरको घाउ हुँदै क्यान्सरको अवस्था पुग्यो,राष्ट्रहितमा छ स्वीकार गरौं’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसी सम्झौता सहयोग परियोजनाबाहेक केही नभएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसीमाथिको छलफलमा भाग लिदै भट्टराईले नेताहरूले नै गिजोलेर बिगार्ने काम गरेको बताए । ‘एमसीसी सामान्य सम्झौता थियो तर अहिले यसलाई बाँदरको घाउ हुँदै अहिले क्यान्सरको अवस्थामा पुगेको छ’, भट्टराईले एमसीसीका कारण… Continue reading ‘एमसीसी नेताहरूकै कारण बाँदरको घाउ हुँदै क्यान्सरको अवस्था पुग्यो,राष्ट्रहितमा छ स्वीकार गरौं’

नेपालमा थप १११ जनामा कोरोना संक्रमण, ४१५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४८६ जनाको पीसीआर परीक्षण गर्दा ९४ जना र ३ हजार २२४ जनाको एन्टिजेन परीक्षण गर्दा १७ गरी १११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७६… Continue reading नेपालमा थप १११ जनामा कोरोना संक्रमण, ४१५ जना संक्रमणमुक्त

पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी सम्बन्धी मुद्धामा हिरासतमा राखेर अनुसन्धान गर्न म्याद पाएको हो । पल आइतबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएपछि उनलाई म्याद थपका लागि अदालत लगिएको थियो। एक नाबालिकाले गत फागुन ११ गते शाहविरुद्ध जाहेरी दिएकी थिइन् ।… Continue reading पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पूर्वमन्त्री श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका पूर्व सचिव तथा पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले आइतबार श्रेष्ठविरुद्ध चार करोड ४५ लाख रुपैयाँभन्दा बढी बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। श्रेष्ठले पदमा रहँदा श्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमा आधारित रहेर अनुसन्धान गर्दा… Continue reading पूर्वमन्त्री श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

‘एमसीसीलाई समर्थन गर्नेहरू राष्ट्रिय गद्दार हुन्,संसद्‍बाट अस्वीकार गरियोस्’- भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी अनुदान एमसीसीमा रहेका केही बुँदा राष्ट्रघाती रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा नेता रावलले उक्त एमसीसी सम्झौतामा रहेका केही बुँदाले नेपालको सार्भभौम सत्तामा आँच पुर्‍याउने बताए। उनले भने, ‘यदि जबरजस्ती एमसीसी एमसीसी पास भयो भने यसले राष्ट्रिय हितमा गम्भीर आघात पुर्‍याउँछ।’ प्रतिनिधिसभामा होहल्लाका बीचमा एमसीसी सम्झौता पेश… Continue reading ‘एमसीसीलाई समर्थन गर्नेहरू राष्ट्रिय गद्दार हुन्,संसद्‍बाट अस्वीकार गरियोस्’- भीम रावल

शर्त नै शर्तले बेरिएको एमसीसी यथास्थितिमा एमसिसी स्वीकार्न सकिँदैन – झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसीको व्याख्यात्मक टिप्पणी मेरिकाले स्वीकार्ने ग्यारेन्टी के छ भनी प्रश्न गरेका छन् । आइतबार संसदमा एमसीसीमाथि छलफलमा उनले सांसद भेडाबाख्रा नभएर जनप्रतिनिधि भएको भन्दै शर्त नै शर्तले बेरिएको एमसीसी मान्य नहुने बताएका हुन् । उनले स्वार्थ राखेर दिएको कुनै सहयोग परियोजना स्वीकार्य नभएको… Continue reading शर्त नै शर्तले बेरिएको एमसीसी यथास्थितिमा एमसिसी स्वीकार्न सकिँदैन – झलनाथ खनाल

दुई पटक संसद छलेका अर्थमन्त्री शर्माले अघि बढाए एमसीसीमाथिको छलफल

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सामान्य छलफल सकियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाको आइतवारको बैठकमा पेश गरेका छन्। यसअघि दुई पटकसम्म बसेको संसद बैठकमा एमसीसीमाथिको छलफल प्रस्ताव छलेका अर्थमन्त्री जनार्दन शर्मा आइतवारको संसद बैठकमा सहभागी भएका हुन् । यसअघि प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश हुने कार्यसूचीका बेला विरामी भएको कारण देखाएर अनुपस्थित भएका थिए।… Continue reading दुई पटक संसद छलेका अर्थमन्त्री शर्माले अघि बढाए एमसीसीमाथिको छलफल

एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले गठबन्धन जोगाउन एमसीसीमा केही लचकता अपनाएका छन् । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकले एमसीसी सम्झौता संसद अनुमोदन गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदान गर्ने निर्णय गरेको हो । सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी… Continue reading एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौंमा सुरक्षा व्यवस्था कडा, प्रहरीले जिल्लाबाट मगायो अतिरिक्त फोर्स

काठमाडौं । एमसीसी सम्झौतामा संसद् बैठकमा छलफल हुने तय भएको दिन आज सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । संसद् भवन र त्यस आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हो । आइतबार बिहानैबाट प्रहरीले संसद भवनलाई घेरा हालेको छ । आज पनि माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्ड प्रभावित हुने निश्चित भएको छ… Continue reading काठमाडौंमा सुरक्षा व्यवस्था कडा, प्रहरीले जिल्लाबाट मगायो अतिरिक्त फोर्स