काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली इराकबाट स्थलमार्ग हुँदै कुवेत पुगेको छ । विश्वकप फुटबलको छनोटका बाँकि खेल खेल्न नेपाली टोली कुवेत पुगेको हो । सन् २०२२ मा कतारले आयोजना गरेको विश्वकप र २०२३ मा चीनले आयोजना गरेको एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणका खेल आगामी साता हुँदैछन् । अब नेपालले तीन खेल खेल्न बाँकि… Continue reading विश्वकप छनोट खेल्न नेपाली टोली कुवेत पुग्यो
Category: फिचर
चीनमा अब एक दम्पत्तिले तीन सन्तानसम्म जन्माउन पाउने
काठमाडौं । चीनले दुई सन्तानको कडा नीति हटाएको छ । जनसंख्या सन्तुलनको अवधारणा अनुसार अब चीनले एक दम्पत्तिलाई तीन जना सम्म सन्तान जन्माउन दिने निर्णय गरेको हो । विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक चीनले कडा नियममार्फत जनसंख्या वृद्धिदर रोक्ने गरेको छ । सिन्ह्वाले जनाए अनुसार सोमवार चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो बैठकमा राष्ट्रपति सी जिन्पिङले… Continue reading चीनमा अब एक दम्पत्तिले तीन सन्तानसम्म जन्माउन पाउने
स्थान विशेषमा विरोध हुन थालेपछि कोरोनाका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिइयो
जेनेभा । कोरोनाभाइरसका नयाँनयाँ प्रकार देखिएका छन् । यसले सबैभन्दा पहिले कुन मुलुकमा देखियो भन्ने आधारमा स्थान विशेषको नामबाट उच्चारण गर्ने गरिएको छ । यसमा हुने नामाकरणमा विवाद भएपछि विश्व स्वास्थ्य संगठनले नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गरेको छ। बीबीसीका अनुसार अबदेखि यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरियन्टलाई ग्रीक वर्णमालाका… Continue reading स्थान विशेषमा विरोध हुन थालेपछि कोरोनाका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिइयो
भारतबाट सरकारी स्तरबाटै मल खरीद गरिने
काठमाडौं । यस पटक सरकारले भारतसँग सरकारी तहबाटै रासायनिक मल खरिद गर्ने भएको छ । गत वर्ष निजी क्षेत्रलाई जिम्मा दिँदा समयमै मल आउन सकेन । सो कारण सरकारको व्यापक आलोचना भएको थियो । भारतबाट मल आउन नसकेपछि बंगलादेशबाट मगाउनु परेको थियो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भारतसँग जी टु जी सम्झौताबाट नेपाललाई चाहिने मल… Continue reading भारतबाट सरकारी स्तरबाटै मल खरीद गरिने
यो वर्षको एसइइ परीक्षा समेत आन्तरिक मूल्यांकनबाट हुने
काठमाडौं । यस वर्षको एसइइ परीक्षा समेत आन्तरिक मूल्यांकनबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण गत वर्ष पहिलो पटक यस्तो मोडल अपनाइएको थियो । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको नेपाली संचारमाध्यमहरुले जनाएका छन् । कोरोना महामारीको बढ्दो… Continue reading यो वर्षको एसइइ परीक्षा समेत आन्तरिक मूल्यांकनबाट हुने
चीनबाट अनुदानमा आएको खोप ५५ देखि ६५ वर्षको उमेर समुहले पाउने
काठमाडौं । चीनले नेपाललाई अनुदानस्वरुप दिएको १० लाख डोज खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिले पाउने भएका छन् । यो खोप मंगलबार काठमाडौं आउँदैछ । सो प्रयोजनका लागि सोमबार राती जहाज चीन जाँदैछ । स्वास्थ्य सेवा विभागले ५५ वर्षभन्दा माथि ६५ वर्षको बीचको उमेर समुहमा यो खोप वितरण गर्ने निर्णय गरेको हो ।… Continue reading चीनबाट अनुदानमा आएको खोप ५५ देखि ६५ वर्षको उमेर समुहले पाउने
तीन मुलुकमा आगामी साताबाट मात्र नियमित उडान, नेपाल आउँदा पालना गर्नुपर्ने शर्त यस्ता छन्
काठमाडौं । नेपालले टर्की, कतार र चीनबाट नेपाल आउन सक्ने गरि नियमित उडान उडान खुला गरेको निर्णय अब आगामी साताबाट मात्र कार्यान्वयनमा आउने भएको छ । यसअघि १८ जेठबाट उडान सूचारु गर्ने गरि मिति तोकिएको थियो । तर, मन्त्रिपरिषद् कार्यालयबाट यो पत्र आज मात्र सरोकारवाला निकायमा पुगेको छ । आजै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन… Continue reading तीन मुलुकमा आगामी साताबाट मात्र नियमित उडान, नेपाल आउँदा पालना गर्नुपर्ने शर्त यस्ता छन्
नेपालमा थप ४७६२ जनामा संक्रमण, ६४९१ जना संक्रमण मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४७६२जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ ।… Continue reading नेपालमा थप ४७६२ जनामा संक्रमण, ६४९१ जना संक्रमण मुक्त
लुम्बिनीको राष्ट्रिय सभा सदस्यमा पनि सत्तारुढदल पराजित
काठमाडौं । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार उम्मेदवार दुगनारायण पाण्डे निर्वाचित भएका छन्। विपक्षी गठबन्धनबाट उम्मेदवार बनेका पाण्डेले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन्। खड्कालाई ५४६ मतभारले हराएका हुन्। पाण्डेयले ४१४० मत ल्याए भने खड्काले ३५९४ मत पाए। पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष,… Continue reading लुम्बिनीको राष्ट्रिय सभा सदस्यमा पनि सत्तारुढदल पराजित
नयाँ रेकर्ड बनाउँदै आएको नेपाली शेयर बजारमा उच्च अंकको गिरावट
काठमाडौं । पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको शेयर बजार उच्च अंकको गिरावट आएको छ । पछिल्लो समय लगातार उकालो लाग्दै आएको बजारमा आज दोहोरो अंकको करेक्शन आएको हो । आज शेयर बजार मापक सूचक नेप्से ४५.७ अंकले घटेर २७८२.८६ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार २१८ कम्पनीको १३… Continue reading नयाँ रेकर्ड बनाउँदै आएको नेपाली शेयर बजारमा उच्च अंकको गिरावट
चीनले अनुदानमा दिएको खोप लिन आज नेवानि बेइजिङ जाने
काठमाडौं । नेपाललाई चीन सरकारले अनुदानमा दिएको थप १० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको चार्टर जहाज आज बेइजिङ उड्दैछ । जहाज राती ११ बजे बेइजिङ जाने त्रिभुवन विमानस्थल कार्यालयको तालीकामा उल्लेख छ । चिनियाँ राष्ट्रपति सी जिङपिङले राष्ट्रपति विद्यादेवि भण्डारीसँगको टेलिफोन वार्तापछि खोप सहायता घोषणा गरेका हुन् । यससँगै अब चीनले नेपाललाई अनुदानमा दिएको… Continue reading चीनले अनुदानमा दिएको खोप लिन आज नेवानि बेइजिङ जाने
एक अमेरिकी पाइलटले ककपिटमै अश्लिल हर्कत गरेको स्वीकार
मेरिल्यान्ड । एक अमेरिकी वायुसेवाका भूतपूर्व विमान चालकले ककपिटमै अश्लिल हर्कत गरेको स्वयमः स्वीकार गरेका छन् । यो घटना गतवर्षको हो । जहाज उडिरहेको समयमा ककपिटमै अश्लील र अभद्र कार्य गरेको उनले अदालतसामु स्वीकार गरेको बीबीसीले उल्लेख गरेको छ । माइकल हाक नामक ती पाइलटले विमानकी सहचालिकाको अगाडि ककपिटमै लुगा खोलेको र ल्यापटपमा अश्लील चलचित्र… Continue reading एक अमेरिकी पाइलटले ककपिटमै अश्लिल हर्कत गरेको स्वीकार
भारतको उत्तर प्रदेशमा विषालु रक्सी सेवनबाट कम्तिमा ५१ को मृत्यु
उत्तर प्रदेश । नेपालको छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यमा विषालु रक्सी सेवनका कारण कम्तिमा ५१ जनाको मृत्यु भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार यस राज्यको अलिगढ जिल्लामा शुक्रबारबाट मानिसहरुको ज्यान गइरहेको छ । प्रहरीका अनुसार अकस्मात ज्यान गुमाएका ६२ जनाको पोष्टमार्टम गर्दा ५१ जनाको मृत्युको कारण विषालु रक्सी भएको खुलेको छ । अस्पतालमा ठूलो… Continue reading भारतको उत्तर प्रदेशमा विषालु रक्सी सेवनबाट कम्तिमा ५१ को मृत्यु
अमेरिकाको फ्लोरिडामा गोली चल्यो, कम्तिमा दुईको मृत्यु
फ्लोरिडा । अमेरिकाको फ्लोरिडाको मियामीमा आइतबार बिहान भएको गोलीकाण्डमा कम्तिमा दुई जनाको मृत्यु भएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार थप २२ जना घाइते छन् । स्थानीय प्रहरीलाई उदृत गर्दै समाचारमा जनाएअनुसार स्पोर्ट कारमा आएका तीन व्यक्तिले कारबाट बाहिर निस्केर भीडमा अन्धाधुन्ध गोली चलाएका छन् । आइतबार बिहान एल मुला बैंक्वेट हलको बाहिर यो घटना भएको… Continue reading अमेरिकाको फ्लोरिडामा गोली चल्यो, कम्तिमा दुईको मृत्यु
आज लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन, माधव नेपाल पक्षको भोट कता ?
दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचन आज हुँदैछ । माओवादीबाट सांसद बनेका एक जनालाई पार्टीले कारवाही गरेपछि रिक्त भएको राष्ट्रिय सभा सदस्य पदमा आज उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगका अनुसार दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुँदैछ । कोरोना संक्रमित भएका मतदाताले छुट्टै लाइनमा बसी… Continue reading आज लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन, माधव नेपाल पक्षको भोट कता ?
नेपालमा विद्युतीय माध्यम दुरुपयोग गरि अपराध बढ्यो
काठमाडौं । नेपालमा विद्युतीय दुरुपयोग गरि हुने प्रकारको अपराध बढेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले विद्युतीय माध्ययमबाट अपराध बढेको भन्दै सर्वसाधारणलाई सचेत गराएको छ । आइतबार ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले यस्तो सजग बनाएका हुन् । यसका लागि केही आपराधिक समूह नै सक्रिय रहेको ब्यूरोको भनाई छ । ती समूहले विभिन्न व्यक्तिहरूलाई सामाजिक… Continue reading नेपालमा विद्युतीय माध्यम दुरुपयोग गरि अपराध बढ्यो
अनुमोदित नै नभएको एमसीसीलाई आगामी वर्ष ९ अर्ब बजेट
काठमाडौं । अमेरिकी अनुदानमा संचालन हुने मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल आयोजनाले आगामी आर्थिक वर्षका लागि ९ अर्ब १० करोड ५४ लाख रुपैयाँ बजेट पाएको छ । तर, नेपालले यो कार्यक्रम अनुमोदन भने गरिसकेको छैन । एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा अहिले पनि विवाद छ । आगामी वर्ष सरकारले आफ्नै स्रोतबाट १ अर्ब १… Continue reading अनुमोदित नै नभएको एमसीसीलाई आगामी वर्ष ९ अर्ब बजेट
कस्तो छ उज्जवल थापाको स्वास्थ्य ?
काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था झन गम्भीर बनेको छ । पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आइतबार साँझ उनको स्वास्थ्य अवस्थाबारे सार्वजनिक गर्दै जानकारी गराएका हुन् । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । कोरोना भाइरसको संक्रमण भएका उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको हो । उनको फोक्सोमा समस्या देखिएको चिकित्सकले बताएका… Continue reading कस्तो छ उज्जवल थापाको स्वास्थ्य ?
नेपालमा ४३६९ जना कोरोना संक्रमित थपिए, ६२०५ जना संक्रमण मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा४३६९ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको… Continue reading नेपालमा ४३६९ जना कोरोना संक्रमित थपिए, ६२०५ जना संक्रमण मुक्त
नेपालमा कोरोना संक्रमणबाट थप १०९ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १०९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत १०९ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात हजार २७२ पुगेको छ।
एमालेको स्थायी कमिटी बैठक स्थगित
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । आइतबार साँझ ५ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको हो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोलीको व्यस्थताको कारण वैठक स्थगित भएको स्रोतले जनाएको छ । पार्टीभित्रका आन्तरिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले आइतबार साँझ ५ बजे बैठक बोलाएका थिए ।… Continue reading एमालेको स्थायी कमिटी बैठक स्थगित
सेयर कारोबारले बनायो ऐतिहासिक रेकर्ड, यी १५ कम्पनीका लगानीकर्ता मालामाल
काठमाडौं । पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको शेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । साताको कारोबारको पहिलोदिन एकैदिन सर्वाधिक कारोबार, सार्वाधिक कित्ता शेयर किनबेचको रेकर्ड बनाएको हो । नेप्से १२.५४ अकले बढेर २८२७.९३ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार २१९ कम्पनीको १७ अर्ब २ करोड ८४… Continue reading सेयर कारोबारले बनायो ऐतिहासिक रेकर्ड, यी १५ कम्पनीका लगानीकर्ता मालामाल
भियतनाममा कोरोनाको हाइब्रिड भेरियन्ट, हावाबाट पनि सर्ने
काठमाडौं\एजेन्सी । एसियाली मुलुक भियतनाममा कोरोनाभाइरसको हाइब्रिड भेरियन्ट पुष्टी भएको छ । संचारमाध्यमहरुका अनुसार यहाँ भारतीय र युके भेरियन्टका दुबै विशेषतासहितको भाइरस पुष्टी भएको छ । यो हावाबाट पनि सर्न सक्ने बताइएको छ । यहाँ कोरोना भाइरस करीव नियन्त्रणमा थिए । भियतनामका स्वास्थ्य मन्त्री एनगुयन थान्ह लोङका अनुसार यो भेरियन्टमा इन्डियन भेरियन्ट जस्तै तीव्र म्युटेसन… Continue reading भियतनाममा कोरोनाको हाइब्रिड भेरियन्ट, हावाबाट पनि सर्ने
नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु, १ साउनबाट अवैध मोवाइल बन्द
काठमाडौं । नेपालमा साउन १ गतेदेखि अवैध मोवाइल नचल्ने भएका छन् । सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८,७९ को बजेट सार्वजनिक गर्दै साउन १ गतेदेखि उक्त प्रविधि सञ्चालनमा ल्याउने घोषणा गरे । यो प्रविधि सञ्चालनमा आएपछि अहिले अवैध रुपमा भित्रिएका (बिना दर्ता) मोबाइल… Continue reading नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु, १ साउनबाट अवैध मोवाइल बन्द
वृद्धभत्ता, कर्मचारीको तलव र प्रहरीको रासन भत्ता बढाएर सरकारले दिन खोजेको सन्देश
काठमाडौं । संसद विघटन गरि निर्वाचन घोषणा गरेको सरकारले लोकप्रिय कार्यक्रम ल्याएको छ । यसका लागि सरकारले चतुर्याइपूर्वक काम गरेको देखिन्छ । आलोचनाका डरले एकै पटक धेरै वृद्धि गरिएको छैन । तर, वृद्धि गर्न समेत छाडिएको छैन । सरकारले वृद्धभत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्याएको छ । यो ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकले… Continue reading वृद्धभत्ता, कर्मचारीको तलव र प्रहरीको रासन भत्ता बढाएर सरकारले दिन खोजेको सन्देश
बलियो टोली इराकविरुद्ध नेपालको दुई गोल, समग्रमा भने पराजित
बगदाद । फिता वरियतामा आफुभन्दा १०३ स्थान माथि रहेको इराकलाई नेपालले दुई गोल फर्काएको छ । ६–२ ले पराजित भएको नेपालले आफ्नो परम्परागत समस्या गोल गर्न नसक्नेलाई भने सुधार गरेको छ । नेपाल र इराकबीच शनिबार राती मैत्रीपूर्ण खेल भएको हो । दुबै टीम विश्वकप छनोटको तयारीमा छन् । इराकको बसरास्थित अल फायना स्टेडियममा भएको… Continue reading बलियो टोली इराकविरुद्ध नेपालको दुई गोल, समग्रमा भने पराजित
यस्तो छ आर्थिक वर्ष २०७८/७९ को बजेट (पूर्णपाठ)
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अध्यादेशमार्फत् प्रस्तुत बजेटमध्ये चालुतर्फ ६ खर्ब ७८ अर्ब र पुँजीगत तर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन भएको छ भने वित्तीय व्यवस्थातर्फ २ खर्ब ९७ करोड रुपैयाँ विनियोजन भएको छ । विनियोजित… Continue reading यस्तो छ आर्थिक वर्ष २०७८/७९ को बजेट (पूर्णपाठ)
नेपालमा १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/ ७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। जसअनुसार संघको चालुगत खर्चका लागि ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन हुने अनुमान छ। यो कुल बजेटको ४१. २ प्रतिशत हो। त्यस्तै पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड… Continue reading नेपालमा १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक
पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक
काठमाडौं । सरकारले चालिस माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक लगाएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले साउन १ गतेदेखि चालिस माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक लगाउने बताए । पौडेलले हाल त्यस्ता प्लास्टिक उत्पादन गरिरहेका उद्योगलाई क्षमता विस्तार गरेर उद्योगको उपकरण परिवर्तन गरेमा… Continue reading पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक
चक्रपथमा तीन फ्लाइओभर, तीनकुने–जडिबुटी सुरुङ मार्गको निर्माण थालिने
काठमाडौं । सरकारले चक्रपथ विस्तारमा आगामी वर्षका लागि रु. २ अर्ब ६४ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो व्यवस्था गरेका हुन् । चक्रपथको एकान्तकुना, ग्वार्को र अर्को एक स्थानमा फ्लाइओभर बनाइने भएको छ । त्यस्तै कलंकी चक्रपथ सडक खण्डको विस्तारको कार्य थालिने र दुई वर्षमा… Continue reading चक्रपथमा तीन फ्लाइओभर, तीनकुने–जडिबुटी सुरुङ मार्गको निर्माण थालिने