काठमाडौं । अरब सागरमा उत्पन्न भएको ताउ ते नामक चक्रवातका कारण भारतको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । भारतका दक्षिणी राज्यहरु बढी प्रभावित बनेका छन् । यसले नेपालमा समेत मौसम प्रतिकुल बनेको छ । सोहीकारण सगरमाथासहित विभिन्न हिमालमा समेत जोखिम बढेको छ । सरकारले मौसम बिग्रिएको यो अवधिमा पर्वतारोहण गतिविधि स्थगित गरि सुरक्षित रहन आह्वान… Continue reading ताउ ते चक्रवातको प्रभाव रहुन्जेल पर्वतारोहण नगर्न सरकारको आह्वान
Category: फिचर
कतार र ग्वान्जाउमा साताको एक उडान गर्न अनुमति
काठमाडौं । सरकारले कतार र ग्वान्जाउमा हवाई उडान खुला गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी दुई गन्तब्यको उडान खोल्ने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय सड्युल उडान बन्द भएपछि कोभिड–१९ विरुद्ध स्वास्थ्य सामग्री र मानवीय आपूर्ति समेत रोकिएको भन्दै सरकारले दुई गन्तब्यको उडान खोल्ने निर्णय गरेको जनाएको छ । यद्दपी यी उडानमा नेपाली वा… Continue reading कतार र ग्वान्जाउमा साताको एक उडान गर्न अनुमति
तातोपानी नाकाबाट १८ हजार थान अक्सिजन सिलिण्डर नेपाल भित्रन थाल्यो
काठमाडौं । नेपाल र चीनको स्थल नाका तातोपानीबाट अक्सिजनका खाली सिलिण्डर भित्रन शुरु गरेको छ । आज २५ सय सिलिण्डर नाकामा आइसकेको भन्सार कार्यालयले जनाएको छ । यी सिलिण्डर तिब्बतको खासाबाट नेपाली व्यापारिले खरीद गरेका हुन् । नेपाली ब्यापारीले कुल १८ हजार थान सिलिण्डर मगाएको र त्यसमध्ये आज २५ सय थान भन्सारमा कार्यालयको भनाई छ… Continue reading तातोपानी नाकाबाट १८ हजार थान अक्सिजन सिलिण्डर नेपाल भित्रन थाल्यो
काठमाडौंमा रहेका भारतीयलाई साउदी लैजान १० उडान अनुमति जारी
काठमाडौं । काठमाडौं । नेपालमा निषेधाज्ञा घोषणा तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लागेपछि अड्किएका भारतीय नागरिकलाई भारतीय दूतावास र साउदी अरेविया सरकारको समन्वयमा साउदी जाने अनुमति दिइएको छ । नेपाल सरकारले कुल १० वटा उडानको अनुमति दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौंबाट नेपाल एयरलाइन्सले ७ र हिमालय एयरलाइन्सले ३ उडानबाट भारतीय नागरिकलाई साउदी… Continue reading काठमाडौंमा रहेका भारतीयलाई साउदी लैजान १० उडान अनुमति जारी
नेपालमा ९२४७ जना संक्रमित थपिए, २१४ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९२४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २१ हजार ६५३ जनाको पिसिआर र ४३४ जनाको एन्टीजेन परीक्षणमा ९ हजार २४७ जनालाई संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४… Continue reading नेपालमा ९२४७ जना संक्रमित थपिए, २१४ जनाको मृत्यु
भारतले सार्वजनिक गर्यो कोभिडविरुद्धको ‘२ डिओक्सि-डी-ग्लुकोज’ औषधि
काठमाडौं । भारतले कोभिड-१९ विरुद्धको ‘२ डिओक्सि–डी–ग्लुकोज’ औषधि सार्वजनिक गरेको छ । भारतको ‘डिफेन्स रिसर्च एण्ड डेभेलपमेन्ट अर्गनाइजेशन’ (डीआरडीओ)ले विकास गरेको उक्त औषधि भारतीय केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्षवद्र्धनले आज सार्वजनिक गरेका हुन् । सो औषधि चक्की वा झोलमा विकास नभई धुलोको रुपमा निर्माण गरिएको छ । चिकित्सकका अनुसार २ डिओक्सि–डी–ग्लुकोज… Continue reading भारतले सार्वजनिक गर्यो कोभिडविरुद्धको ‘२ डिओक्सि-डी-ग्लुकोज’ औषधि
नेपाली सेयर बजारले बनायो ऐतिहासिक रेकर्ड, ११ कम्पनीको शेयर मूल्य उच्च वृद्धि
काठमाडौं । सेयर बजारले फेरि ऐतिहासिक कीर्तिमान बनाएको छ । आइतबार मात्रै हालसम्मकै सर्वाधिक विन्दुको रेकर्ड बनाएको नेप्सेले त्यो रेकर्ड तोड्दै आज नयाँ रेकर्ड बनाएको हो । नेप्सले २७५९ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । नेप्सेले २७५० विन्दुमाथि पुगेको यो इतिहासमै पहिलो पटक हो । यसअघि आइतबार नेप्सेले इतिहासकै सर्वाधिक २७३८ विन्दुको रेकर्ड… Continue reading नेपाली सेयर बजारले बनायो ऐतिहासिक रेकर्ड, ११ कम्पनीको शेयर मूल्य उच्च वृद्धि
भारतमा संक्रमण आधा घट्यो, लकडाउनको सकारात्मक प्रभाव देखिँदै
काठमाडौं । नेपालको छिमकी मुलुक भारतमा कोरोना भाइरसको दोस्रो लहरको संक्रमणको दरमा उल्लेख्य कमी आएको छ । एक साताअघिसम्म लगातार ४ लाख माथि संक्रमण दर रहेको यहाँ सोमबार सकारात्मक तथ्यांक आएको छ । जहाँ पछिल्लो २४ घण्टामा मात्र २ लाख ८१ हजार ८६० जनामा संक्रमण पुष्टि भएको छ । यसमा ठूलो भूमिका नयाँ दिल्लीले खेलेको… Continue reading भारतमा संक्रमण आधा घट्यो, लकडाउनको सकारात्मक प्रभाव देखिँदै
मनाङ, तेह्रथुम र खोटाङबाहेक सबै जिल्लामा निषेधाज्ञा
काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच नेपाल करीव ठप्प बनेको छ । सरकारले कोरोनाको जोखिम हेरेर निषेधाज्ञा गर्न सक्ने अधिकार स्थानीय प्रशासनलाई दिएको थियो । सोही अनुसार अहिलेसम्म ७४ जिल्लामा निषेधाज्ञा जारी भइसकेको गृह मन्त्रालयले जनाएको छ । मनाङ, तेह्रथुम र खोटाङबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी भएको छ । यी तीन जिल्लामा समेत कुनै… Continue reading मनाङ, तेह्रथुम र खोटाङबाहेक सबै जिल्लामा निषेधाज्ञा
इजरायली आक्रमणमा एकै दिन ४२ प्यालेस्टिनीको मृत्यु
काठमाडौं\एजेन्सी । इजराययले गरेको निरन्तर आक्रमणबाट आइतबार ठूलो मानवीय क्षति भएको छ । गाजास्थित् प्यालेस्टिनी अधिकारीहरुका अनुसार एक साताअगाडि इजरायलले शुरु गरेको लडाइँयता आइतवार सबैभन्दा घातक दिन रह्यो। बीबीसीका अनुसार इजरायलको हवाई हमलामा आइतबार एकै दिन ४२ जनाभन्दा धेरैको ज्यान गएको छ। इजरायली सेनाका अनुसार प्यालेस्टिनी विद्रोहीहरूले गत एक सातामा तीन हजारभन्दा धेरै रकेट प्रहार… Continue reading इजरायली आक्रमणमा एकै दिन ४२ प्यालेस्टिनीको मृत्यु
मदन र आश्रितलाई सम्झँदै एमाले नेता, घटना अझै रहस्यमय
काठमाडौं । २८ वर्ष अगाडी भएको एक रहस्यमय दुर्घटनामा जननेता मदन भण्डारी र जीवराज आश्रितको ज्यान गयो । आज २०५० साल ३ जेठमा भएको यो घटनाको सम्झनामा आज एमाले नेताहरुले विज्ञप्ती निकालिरहेका छन् । तर, पटक पटक एमाले सत्तामा पुग्दा समेत घटनाको यथार्थ पत्ता लगाउन नसक्नुमा भने एमाले कार्यक्रर्ता स्वयमः आक्रोसित हुने गरेका छन् ।… Continue reading मदन र आश्रितलाई सम्झँदै एमाले नेता, घटना अझै रहस्यमय
प्रचण्ड अब माओवादी केन्द्रको सुदृढिकरणमा लाग्ने, जनताबाट मागे सुझाव
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अब माओवादी केन्द्रको पुनर्सरचना तथा सुदृढिकरणमा केन्द्रित हुने भएका छन् । सत्ता जोड घटाउ र नेकपा विवादका कारण आलोचनाको शिकार बनेका उनले यसबीचमा सत्ताको दावि भने गरेका थिएनन् । तर, अब भने उनले पार्टीको सुदृढिकरणमा लाग्ने भएका हुन् । आइतबार उनले आफ्नो फेसबुक पेजमार्फत् आगामी दिनमा… Continue reading प्रचण्ड अब माओवादी केन्द्रको सुदृढिकरणमा लाग्ने, जनताबाट मागे सुझाव
गैरआवासीय नेपाली संघद्धारा ५६० अक्सिजन सिलिण्डर सरकारलाई हस्तान्तरण
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत नेपाल ल्याइएका ५६० थान अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण भएको छ । मध्यपूर्वमा रहेका नेपालीहरु एवं ओमानस्थित नेपाली दूतावासको सहयोग तथा सहकार्यमा शनिबार नेपाल ल्याइएका रु ७५ लाख भन्दा बढीको अक्सिजन सिलिण्डर आइतबार संघका अध्यक्ष कुमार पन्त र संस्थापक… Continue reading गैरआवासीय नेपाली संघद्धारा ५६० अक्सिजन सिलिण्डर सरकारलाई हस्तान्तरण
भारतमा शुरु भयो ताउ ते चक्रवातको वितण्डा, नेपालमा समेत प्रभाव पर्ने
काठमाडौं । भारतमा ताउ ते नामक चक्रवातको वितण्डा शुरु भएको छ । आइतबार आएको चक्रवातका कारण कर्नाटकामा चार जनाको मृत्यु भएको कर्नाटका राज्य संकट व्यवस्थापन अधिकारीले पुष्टी गरेका छन् । चक्रवातको असर ७३ वटा गाउँमा परेको भारतीय संचारमाध्यमले जनाएका छन् । अहिले कर्नाटकाका ६ वटा जिल्लामा भारी वर्षा भएको खबर छ । अरब सागरमा विकसित… Continue reading भारतमा शुरु भयो ताउ ते चक्रवातको वितण्डा, नेपालमा समेत प्रभाव पर्ने
नेपालमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २, २ रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो । यो मूल्य आइतबार राति १२ बजेपछि लागु हुने भएको छ । अब नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर… Continue reading नेपालमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
स्वास्थ्य मन्त्रालयलाई कोरोनासँग लड्न अर्थले दियो थप ४ अर्ब ३१ करोड बजेट
काठमाडौं । कोभिड १९ को रोकथाम, उपचार तथा नियन्त्रणमा प्रयोग हुने गरि अर्थ मन्त्रालयले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि थप ४ अर्ब ३१ करोड रुपैयाँ स्रोत सुनिश्चितता दिएको छ । अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको स्रोत सुनिश्चितता दिएको जनाएको छ ।… Continue reading स्वास्थ्य मन्त्रालयलाई कोरोनासँग लड्न अर्थले दियो थप ४ अर्ब ३१ करोड बजेट
एमालेमा विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन
काठमाडौं । नेकपा एमालेको विवाद सुल्झाउन कार्यदल गठन गरिएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच आइतबार भएको भेटवार्तामा १० सदस्यीय कार्यदल बनाउने सहमति भएको हो। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुईनेता बीच करिब २ घण्टाको वार्तामा पार्टीको आन्तरिक समस्या हल गर्न कार्यदल बनाउने निर्णय भएको छ । कार्यदलमा दुवै… Continue reading एमालेमा विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन
काठमाडौं महानगरभित्रका विद्यालयलाई जेठ २० भित्र परीक्षा लिइसक्न निर्देशन
काठमाडौं । महानगरपालिकाले आफ्नो महानगरभित्रका सबै विद्यालयहरूलाई जेठ २० गतेसम्म परीक्षा सक्न निर्देशन दिएको छ । महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आइतबार सूचना निकालेर शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा उपयुक्त मूल्यांकन प्रणाली अपनाएर परीक्षा लिनसक्न निर्देशन दिएका हुन् । सूचनामा अनलाइन/अफलाइन/टेलिफोन/ इमेलबाट प्रश्न पठाएर लगायत विद्यालय अनुकूल हुने गरी परीक्षा लिन आग्रह गरिएको छ… Continue reading काठमाडौं महानगरभित्रका विद्यालयलाई जेठ २० भित्र परीक्षा लिइसक्न निर्देशन
पछिल्लो २४ घण्टामा ६६४८ जना संक्रमण मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६६४८ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६६४८ जना संक्रमण मुक्त भएका हुन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ३ लाख ३९ हजार ७५६ जना पुगेको छ । १४५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५०१ पुगेको छ।… Continue reading पछिल्लो २४ घण्टामा ६६४८ जना संक्रमण मुक्त
नेपालमा थप ७३६८ जनामा कोरोना पुष्टी, १४५ जना संक्रमितको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७३६८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा ७३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ५५ हजार २० जना पुगेको छ । पछिल्लो… Continue reading नेपालमा थप ७३६८ जनामा कोरोना पुष्टी, १४५ जना संक्रमितको मृत्यु
ओमानबाट आयो ५६० सिलिण्डर अक्सिजन, बेइजिङबाट आज ४ सय सिलिण्डर ल्याईंदै
काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर ल्याएर शनिबार राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । यो जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर नेपाल ल्याएको हो । यी अक्सिजन सिलिन्डर गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगमा प्राप्त भएको हो । यो जहाज… Continue reading ओमानबाट आयो ५६० सिलिण्डर अक्सिजन, बेइजिङबाट आज ४ सय सिलिण्डर ल्याईंदै
अन्तर्राष्ट्रिय समुदायबाट सहायताको पहल गर्न राजदूतहरुलाई निर्देशन
काठमाडौं । सरकारले विभिन्न देशमा कार्यरत नेपाली राजदूतलाई मुलुकमा परेको संकटका बेला सहायता जुटाउने काममा लाग्न निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयले राजदूतहरुलाई यस्तो निर्देशन दिएको हो । अन्तरा्रष्ट्रिय समुदायबाट कोरोना विरुद्धको खोप, औषधि र अरु स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा लाग्न सरकारले राजदूतलाई निर्देशन दिएको हो । मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १३ देशका… Continue reading अन्तर्राष्ट्रिय समुदायबाट सहायताको पहल गर्न राजदूतहरुलाई निर्देशन
इजरायलले एपी र अलजजिराको कार्यालय बनायो ध्वस्त, पत्रकारको सुरक्षा गर्न अमेरिकाको आह्वान
वासिंटन डिसी । इजरायलले प्यालेस्टाइनमा संचारमाध्यमहरुको रहेको एक भवनमा मिसाइल प्रहार गरी ध्वस्त बनाइदिएको छ । गाँजा क्षेत्रमा रहेको यो भवनमा एपी, अलजजिरासहित विश्वस्तरीय संचारमाध्यमको कार्यालय रहेको थियो । इजराययले संचारमाध्यमका कार्यालयमा आक्रमण गरेपछि अमेरिका भड्किएको छ । उसले इजरायललाई पत्रकारको सुरक्षा सुनिश्चित गर्न आह्वान गरेको छ । व्हाइड हाऊसकी प्रवक्ता जेन साकीले ट्वीट गर्दै… Continue reading इजरायलले एपी र अलजजिराको कार्यालय बनायो ध्वस्त, पत्रकारको सुरक्षा गर्न अमेरिकाको आह्वान
केजरिवालले १५ दिनमा ५ सय शैयाको अस्पताल बनाएपछि ओलीमाथि जनताको कटाक्ष
काठमाडौं । प्रधानमन्त्रीमा तेस्रो पटक निर्वाचित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गोदावरीस्थित ३ हजार सीट क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन गरे । काम नसकिँदै आयोजना उद्घाटनको दौडमा लागेका उनको यसै पनि आलोचना भइरहेको थियो । शनिबार दिल्लीको प्रख्यात रामलीला मैदानमा दिल्ली राज्य सरकारले १५ दिनमै ५ सय आईसीयू बेडको उपचार केन्द्र निर्माण गरेको समाचार… Continue reading केजरिवालले १५ दिनमा ५ सय शैयाको अस्पताल बनाएपछि ओलीमाथि जनताको कटाक्ष
आजबाट चिनियाँ खोपको दोस्रो डोज वितरण शुरु
काठमाडौं । नेपालमा आजबाट चीनले अनुदानमा दिएको कोरोना विरुद्धको खोपको दोस्रो डोज वितरण शुरु हुँदैछ । १० बजेबाट चार बजेसम्म संचालन हुने खोप अभियानमा यस अघि पहिलो खोप लगाएका व्यक्तिले आफ्नो खोप कार्डसहित तोकिएको केन्द्रमा उपस्थित हुनुपर्नेछ । यसअघि वैशाखमा सरकारले चिनियाँ खोप वितरण गरेको थियो । त्यो खोपको दोस्रो डोज समेत स्टक राखिएका कारण… Continue reading आजबाट चिनियाँ खोपको दोस्रो डोज वितरण शुरु
नेपालमा ८१६७ संक्रमित थपिए, ५४५५ ले जिते कोरोना
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८१६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यो दिन संक्रमितको संख्या केही घटेको देखिएपनि कोरोनाको परीक्षण समेत शुक्रबारको तुलनामा कम भएको छ । शुक्रबार २१ हजार भन्दा बढी परीक्षण गरिएको शनिबार भने परीक्षण १८५४८ जनामा भएको छ । यो दिन ५४५५ जनाले कोरोना जित्न सफल भएको तथ्यांक… Continue reading नेपालमा ८१६७ संक्रमित थपिए, ५४५५ ले जिते कोरोना
नेपालमा कोरोनाबाट थप १८७ को मृत्यु, मृत्युदर भने घट्दै
काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण मानवीय क्षतिको उच्च दरमा केही कमी देखिएको छ । शनिबार सार्वजनिक पछिल्लो २४ घण्टायताको तथ्यांक अनुसार देशभर कोरोना भाइरस संक्रमणबाट १८७ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब देशभर मृत्यु हुनेको संख्या ४८५६ जना पुगेको छ । नेपालमा कुल संक्रमित मध्ये १.०८४ प्रतिशतको ज्यान गएको… Continue reading नेपालमा कोरोनाबाट थप १८७ को मृत्यु, मृत्युदर भने घट्दै
नेपालबारे बोल्यो विश्व स्वास्थ्य संगठन, आपतकालिन सहयोग आवश्यक
काठमाडौं । नेपालमा फैलिएको कोरोना महामारीबारे विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को धारणा आएको छ । कोभिड महामारीसँग जुझ्न नेपाललाई आपतकालिन सहायताको आवश्यक रहेको संगठनको भनाई छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले शुक्रवार नियमित प्रेस सम्मेलनमा यस्तो धारणा राखेका हुन् । उनले भारतसहित नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्ट जस्ता देशहरूमा पनि सङ्क्रमण र अस्पताल… Continue reading नेपालबारे बोल्यो विश्व स्वास्थ्य संगठन, आपतकालिन सहयोग आवश्यक
चीनद्धारा सगरमाथा आरोहणमा अस्थायी रोक
काठमाडौं । चीनले तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी प्रतिवन्ध लगाएको छ । नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र नेपालतर्फको आधारशिविरमा केही आरोहीमा संक्रमण देखिएको भन्दै चीनले आफ्नोतर्फबाट हुने आरोहण रोकेको हो । सिन्ह्वाका अनुसार चिनियाँ सरकारी निकायले शुक्रबार एक सूचना जारी गर्दै सगरमाथा आरोहणको अनुमति बन्द गरेको उल्लेख गरेको छ । चीनले यो सिजनमा ३८… Continue reading चीनद्धारा सगरमाथा आरोहणमा अस्थायी रोक
पाँचतारे होटेल सोल्टीको नाम अब ‘दि सोल्टी काठमाडौं’
काठमाडौं । नेपालको पुरानो मध्ये एक सोल्टी क्राउन प्लाजा अब ‘दि सोल्टी काठमाडौं’का नामबाट चिनिने भएको छ । आतिथ्य व्यवसायमा करीब ५४ वर्ष पुरानो सोल्टी होटलले ‘दि सोल्टी काठमाडौं’ का नामबाट रिब्राण्डिंग हुने निर्णय गरेको हो । कम्पनीका कार्यकारी अध्यक्ष दिनेशबहादुर बिष्टका अनुसार सोल्टी होटेलसँग इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी) को व्यवस्थापन सम्झौता समाप्त भएको छ… Continue reading पाँचतारे होटेल सोल्टीको नाम अब ‘दि सोल्टी काठमाडौं’