किर्गिस्तान र ताजिकिस्तान सीमामा पानीको विषयमा झडप, कम्तिमा ३१ जनाको मृत्यु

File Photo : AFP\TET

काठमाडौं, एजेन्सी । किर्गिस्तान र ताजिकिस्तानको एक विवादित सीमानामा भएको हिंसात्मक झडपमा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । घटनामा सयौं मानिस घाइते भएको र हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको बीबीसीले लेखेको छ । यहाँ बुभबार झडप भएको हो । दुबै मुलुकका नागरिकले एक अर्कालाई ढुंगा हान्न थालेको र त्यसक्रममा झपडको अवस्था सिर्जना भएको बताइएको… Continue reading किर्गिस्तान र ताजिकिस्तान सीमामा पानीको विषयमा झडप, कम्तिमा ३१ जनाको मृत्यु

भारतमा एक दिनमा ४ लाख संक्रमित थपिए, अहिलेसम्मकै बढी फैलावट

File Photo REUTERS/Danish Siddiqui/THT

नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा शनिबार एकै दिन चार लाखभन्दा बढी मानिसमा कोरोनाभाइरस संक्रमण भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४ लाख ८ हजार ३ सय २३ मानिसमा कोरोना देखियो । यो अहिलेसम्मकै ठूलो आंकडा हो । भारतमा अहिले संक्रमण र मृत्युदर दुबैमा गुणात्मक वृद्धि भएको छ । यसले… Continue reading भारतमा एक दिनमा ४ लाख संक्रमित थपिए, अहिलेसम्मकै बढी फैलावट

भारतबाट अमेरिका जान नपाइने, आफ्ना नागरिकलाई भारत छाड्न अमेरिकाको सुझाव

वासिंटन डिसी । अमेरिकाले भारतमा रहेका आफ्ना नागरिकलाई तत्काल भारत छाड्न सुझाव दिएको छ । साथै भारतबाट कुनै पनि माध्यमबाट अमेरिका छिर्न नपाउने गरी यात्रा प्रतिबन्धको घोषणा समेत गरेको छ । समाचार एजेन्सीहरुका अनुसार अमेरिकी राष्ट्रपति जो वाइडेन प्रशासनले ४ मेबाट लागू हुने गरी कम्तिमा १४ दिनका लागि भारतबाट अमेरिकाका लागि हुने सबै प्रकारका यात्रामा… Continue reading भारतबाट अमेरिका जान नपाइने, आफ्ना नागरिकलाई भारत छाड्न अमेरिकाको सुझाव

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, समस्यामा छन् वास्तविक मजदुर

काठमाडौं । आज अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइदैछ । वर्षभर काम गर्ने मजदूरले आफ्नो हकहितका कुरा निकालेर यो दिवस मनाउने गरिएको हो । विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले विगतमा ठूल्ठूला सभा सम्मेलन गरी दिवस मनाउने गर्थे । यस पटक कोरोना महामारीले दिवसको औपचारिक कार्यक्रम आयोजना हुने छैनन् । सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा… Continue reading आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, समस्यामा छन् वास्तविक मजदुर

नेपालमा रुसी खोप ल्याउने तयारी, दुबै मुलुक सकारात्मक

काठमाडौं । नेपालमा रुसबाट कोरोना भाइरस विरुद्धको खोप ल्याउने तयारी शुरु गरिएको छ । दुबै मुलुक यससम्बन्धमा सकारात्मक भएसँगै रुसबाट खोप ल्याउने प्रक्रिया अगाडी बढाइएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रूसका राजदूत अलेक्सेइ नोभिकोभले सोही सिलसिलामा भेट गरेका छन् । उनले नेपाललाई कोभिडविरुद्धको खोप (स्पुतनिक भी) उपलब्ध गराउन आफ्नो मुलुक सकारात्मक… Continue reading नेपालमा रुसी खोप ल्याउने तयारी, दुबै मुलुक सकारात्मक

नेपाल र भारतका २२ नाका बन्द, १३ नाकाबाट आवतजावत गर्न सकिने

काठमाडौं । नेपाल र भारतबीचका २२ वटा नाका सरकारले बन्द गरेको छ । शुक्रबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नेपाल र भारतबीचका ३५ नाकामध्ये २२ वटा बन्द गर्ने नाका बन्द गर्ने निर्णय गरेको हो । अब १३ वटा नाकाबाट भने आवतजावत गर्न सकिने छ । अब काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, बेलहिया,… Continue reading नेपाल र भारतका २२ नाका बन्द, १३ नाकाबाट आवतजावत गर्न सकिने

धवलागिरीमा १५ वर्ष अगाडी दुर्घटनामा परेको हेलिकोप्टर सेनाले भेटायो

काठमाडौं । सन् २००६ मा दुर्घटनामा परेको हेलिकोप्टरको केही भाग नेपाली सेनाले फेला पारेको छ । धवलागिरीमा नेपाली सेनाले दुर्घटनाग्रस्त हेलिकप्टर र दुईवटा मानव अवशेष फेला पारेको शुक्रबार एक विज्ञप्ती जारी गर्दै जनाएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार सेनाको हिमाल सफाइ अभियान २०२१ को टोलीले वैशाख १५ गते बुधबार धवलागिरी आधार… Continue reading धवलागिरीमा १५ वर्ष अगाडी दुर्घटनामा परेको हेलिकोप्टर सेनाले भेटायो

नेपालमा कन्ट्याक्ट ट्रेसिङ बीनै उच्चतम विन्दुमा पुग्यो कोरोना

काठमाडौं । नेपालमा अहिले मानिसहरुले आफुलाई कोरोना भएको आंशकमा परीक्षण गरिरहेका छन् । विदेश जान पीसीआर अनिवार्य हुनेहरुले परीक्षण गरिरहेका छन् । अर्कोतर्फ अस्पतालमा अपरेशनको मिति कुरिरहेकाहरुले पीसीआर परिक्षण गरिरहेका छन् । तर, सरकारले कुनै एक जनामा कोरोना भएमा कोरोना संक्रमितको आसपासमा हुनेहरुको कन्ट्रयाक ट्रेसिंग गर्न छाडेको निकै भइसकेको छ । तर, संक्रमणको दर भने… Continue reading नेपालमा कन्ट्याक्ट ट्रेसिङ बीनै उच्चतम विन्दुमा पुग्यो कोरोना

काठमाडौं उपत्यकामा थप २९५६ जनामा कोरोना संक्रमण, देशभर कुन जिल्लामा कति थपिए ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा २९५६ काेराेना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा २४०४, भक्तपुरमा १३३ र ललितपुरमा ४१९ गरी १५६० काेराेना संक्रमित थपिएका हुन्। स्वास्थ्य मन्त्रालयका अनुसार पिसिआर पोजिटिभ हुनेमा प्रदेश १ को इलाममा ४, उदयपुरमा ३, ओखलढुंगामा ६, खोटाङमा ४, झापामा ७७, ताप्लेजुङमा १, तेह्रथुममा १, धनकुटामा १,… Continue reading काठमाडौं उपत्यकामा थप २९५६ जनामा कोरोना संक्रमण, देशभर कुन जिल्लामा कति थपिए ?

काठमाडौंका ५ स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा पाइने, सिधै यी नम्बरमा सम्पर्क गर्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाले विशेष अवस्थामा नागरिकको सुविधाका लागि पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा दिएको छ । महामारीको समयमा अन्य रोगका कारण अस्पतालमा समयमा नै बिरामीलाई पु¥याउन नसक्दा अकालमा ज्यान जाने सक्ने भन्दै नागरिकले समान पहुँच पाऊन् भन्ने उद्देश्यले कामपाले पाँच स्थानबाट एम्बुलेन्स सेवा प्रदान गरेको हो । नागरिकले यी सेवा पूर्णरूपमा निःशुल्क प्रयोग गर्न… Continue reading काठमाडौंका ५ स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा पाइने, सिधै यी नम्बरमा सम्पर्क गर्नुहोस्

नेपालमा थप ५,७२७ जनामा कोरोना संक्रमण पुष्टी, ३३ जना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ५७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १५३९१ पीसीआर परीक्षणमा ५६५७ र ५२५ एन्टिजेन परीक्षणमा ७० गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १८७ जना पुगेको… Continue reading नेपालमा थप ५,७२७ जनामा कोरोना संक्रमण पुष्टी, ३३ जना संक्रमितको मृत्यु

ब्राजिलमा शुरु भयो कोरोनाविरुद्धको खोप उत्पादन

Reuters

साओ पाउलो\एजेन्सी । ब्राजिलले कोरोना भाइरस विरुद्ध आफै खोप उत्पादन थालेको छ । ब्राजिल महामारीबाट अति प्रभावित मुलुकमध्ये एक हो । राजधानी साओ पाउलोस्थित बुतान्तान संस्थाले बुतानभ्याक नाम खोप बुधबारबाट उत्पादन थालेको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् । ब्राजिलको सरकारद्वारा सञ्चालित सो संस्थाले पहिलो पटक कोरोनाभाइरस विरुद्धको खोप उत्पादन थालेको उक्त राज्यका… Continue reading ब्राजिलमा शुरु भयो कोरोनाविरुद्धको खोप उत्पादन

१५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा, आजबाट थप कडाई

काठमाडौं । देशभर १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक रुपमा निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञा जारी भएका जिल्लामा शुक्रबारबाट थप कडाई हुने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन र पैदल यात्रुको प्रवेश अब रोकिने भएको छ । बिहीबार भने बाटोमा रहेका मानिस आउने समय राखेर केही खुकुलो गरिएको… Continue reading १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा, आजबाट थप कडाई

काठमाडौं महानगरमा समस्या परे जनप्रतिनिधिलाई यी नम्बरमा सम्पर्क गर्न सकिने

काठमाडौं । काठमाडौँ महानगरपालिमा निषेधाज्ञा र कोरोना महामारीका बीच कुनै समस्या परेमा जनप्रतिनिधिलाई सम्पर्क गर्न सकिने भएको छ । राष्ट्रिय समाचार समितिका अनुसार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महामारीसँग सम्बन्धित वा अन्य कुनै समस्या परे आफू, उपप्रमुख वा नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गरेका छन्। कोभिड रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि अपिल जारी गर्दै प्रमुख शाक्यले… Continue reading काठमाडौं महानगरमा समस्या परे जनप्रतिनिधिलाई यी नम्बरमा सम्पर्क गर्न सकिने

नेपालले आगामी महिना शक्तिशाली टोली इराकसँग फुटबल खेल्ने

काठमाडौं । नेपालले आगामी महिना इराकसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसको पुष्टी गरेको छ । इराक शक्तिशाली मुलुक हो । उसले एसियन कपको उपाधि जितिसकेको छ । नेपाल र इराकबीच मे २९ मा मैत्रीपूर्ण फुटबल खेल्ने निश्चित भएको एन्फाले जनाएको छ । खेल मे २९ मा बास्रा इन्टरनेशनल… Continue reading नेपालले आगामी महिना शक्तिशाली टोली इराकसँग फुटबल खेल्ने

इजरायलमा पर्व मनाउने क्रममा भएको भागदौडमा कम्तिमा ३८ मारिए

Photo : EPA\BBC

काठमाडौं । इजरायलमाहासिडिक यहुदी पर्वका बेला भएको भागदौडमा परि कम्तीमा ३८ जनाको मृतयु भएको छ । बीबीसीका अनुसार उत्तरी इजरायलस्थित माउन्ट मेरोनको फेदीमा दशौँ हजार मानिस यहुदी पर्व मनाउन भेला भएका थिए। आपत्कालीन सेवा प्रदायकहरूले घटनास्थलमा घाइतेहरूको उपचार गरिरहेको संचारमाध्यमले लेखेका छन् । धेरै भिड भएकाले उद्धार कार्यमा समेत कठिनाइ भएको छ । घटनाको कारण… Continue reading इजरायलमा पर्व मनाउने क्रममा भएको भागदौडमा कम्तिमा ३८ मारिए

धनी देशको कब्जामा कोरोना खोप : डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वमा कोरोना विरुद्धको खोप धनी देशको कब्जामा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । डब्ल्यूचओका प्रमुखले बिहीबार आयोजित एक कार्यक्रममा यस्तो बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । उनका अनुसार ८० प्रतिशत खोप धनी देशको कब्जामा रहेको छ । गरिब देशको पहुँचमा मात्र ०.३ प्रतिशत मात्र खोप पुगेको छ ।… Continue reading धनी देशको कब्जामा कोरोना खोप : डब्ल्यूएचओ

कोरोनाका कारण नेपालमा एक दिनमा सबैभन्दा बढी मानिसको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएयता आज सबैभन्दा धेरै मानिसको ज्यान गएको छ । ​स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार कोसार्वजनिक गरेको तथ्यांक अनुसार २४ घण्टामा ३५जनाको मृत्यु भयो । यो पछिल्लो एक वर्षको अवधिमा कोरोनाबाट एक दिनमा भएको सर्वाधिक ठूलो संख्या हो । नेपालमा कोरोनाका कारण कार्तिक १९ मा ३० जनाको निधन भएको तथ्यांक… Continue reading कोरोनाका कारण नेपालमा एक दिनमा सबैभन्दा बढी मानिसको मृत्यु

हवाई यात्रुले विमानस्थलबाट प्रिपेड ट्याक्सी घरमै बोलाउन पाउने

काठमाडौं । त्रिभुवन विमानस्थलबाट मुलुक भित्र वा बाहिर जुनसुकै गन्तब्यमा यात्रा गर्ने यात्रुले निषेधाज्ञाको अवधिभर विमानस्थल भित्र अनुमति प्राप्त प्रिपेड ट्याक्सीलाई घरमै बोलाउन सक्ने भएका छन् । निषेधाज्ञाको समयमा काठमाडौंमा सार्वजनिक यातायात बन्द छ । निजी सवारी र आफन्त समेत नहुनेहरुले विमानस्थलसम्म पुग्न सास्ती बेहोर्नु परेको छ । यस अवस्थामा नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल… Continue reading हवाई यात्रुले विमानस्थलबाट प्रिपेड ट्याक्सी घरमै बोलाउन पाउने

हवाई उडान व्यवस्थापन गर्न वायुसेवा संचालकले बनाए समिति

Photo : BBC

काठमाडौं । निषेधाज्ञाको समयमा पनि त्रिभुवन विमानस्थलमा हवाई यात्रा भने यथावत रहेको छ । विमानस्थलमा अधिक भिडभाड हुँदा संक्रमणको डर हुने परिस्थितिमा यात्रुको व्यवस्थापनमा सहजिकरण गर्न वायुसेवा संचालकहरुले अनुगमन समिति बनाएका छन् । वायुसेवा संचालक संघ (आयोन)का कार्यकारी निर्देशकको संयोजकत्वमा बुद्ध एयर, यति एयरलाइन्स, समिट एयर, श्री एयरलाइन्स र सौर्य एयरलाइन्सका प्रतिनिधि रहेको अनुगमन कमिटी… Continue reading हवाई उडान व्यवस्थापन गर्न वायुसेवा संचालकले बनाए समिति

लुम्बिनी प्रदेशमा नवनियुक्त जसपाका चार मन्त्रीको गयो सांसद पद

काठमाडौं । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)का चार सांसदको प्रदेशसभा सदस्य पद गएको छ । प्रदेशसभा सचिवालयले बिहीबार सूचना प्रकाशित गरी सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको जानकारी गराएको छ । सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २(१ं बाट प्रत्यक्ष निर्वाचित भएका… Continue reading लुम्बिनी प्रदेशमा नवनियुक्त जसपाका चार मन्त्रीको गयो सांसद पद

नेपालमा एकैदिन ४९२८ जनामा कोरोना संक्रमण पुष्टी, ३५ जना संक्रमितको मृत्यु

Doctors in Norway treat a coronavirus patient in the intensive care unit (ICU) of Oslo University Hospital Rikshospitalet in Oslo. | NTB/ Reuters

काठमाडौं । पछिल्लो २४ घण्टामा ४९२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १२५९७ पीसीआर परीक्षणमा ४८३१ र ९६३ एन्टिजेन परीक्षणमा ९७ गरी ४९२८ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका मध्ये काठमाडौंमा ११२७, भक्तपुरमा १८२ र ललितपुरमा २५२ गरी १५६० कोरोना संक्रमित थपिएका… Continue reading नेपालमा एकैदिन ४९२८ जनामा कोरोना संक्रमण पुष्टी, ३५ जना संक्रमितको मृत्यु

मन्त्रालय फुटाएर दीपक मनाङेलाई मन्त्री पद उपहार !

काठमाडौं । मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्य निर्वाचित राजीव गुरुङ दीपक मनाङे प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्। उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केहीबेरमा मन्त्रीको शपथ गराउँदै छन् । सामाजिक विकास मन्त्रालयलाई फुटाएर मनाङेलाई खेलकुख मन्त्री बनाउन लागिएको हो । यसअघि गुरुङ नेतृत्वमा रहेका माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका… Continue reading मन्त्रालय फुटाएर दीपक मनाङेलाई मन्त्री पद उपहार !

नेपाली सेयर बजारमा दोहोरो अंकको कमब्याक, धेरै कमाउनेमा यी ३ कम्पनीका लगानीकर्ता

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । बिहिवार शेयर बजार मापक सूचक नेप्से २५.८२ अंकले घटेर २६११.१० विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१७ कम्पनीको ४ अर्ब ३५ करोड ७० लाख ११ हजार २४९ रुपैयाँ बराबरको ९८ लाख १८ हजार ४६ कित्ता शेयर किनबेच भएका छन् । कारोबारमा… Continue reading नेपाली सेयर बजारमा दोहोरो अंकको कमब्याक, धेरै कमाउनेमा यी ३ कम्पनीका लगानीकर्ता

ट्रम्पका वलिकको घरमा एफबीआईले हान्यो छापा

GETTY IMAGES\ BBC

न्यूयोर्क । डोनल्ड ट्रम्पका निजी वकिल एवम् न्यूयोर्कका पूर्वमेयर रुडी जुलियानीको घर र कार्यालयमा अमेरिकी सङ्घीय जाँच ब्यूरो (एफबीआई) छापा हानेको छ । उनको म्यानहटनस्थित घर तथा कार्यालयमा छापा मारेको बीबीसीले जनाएको छ । युक्रेनसँग लिएर उनको कारबाहीका सम्बन्धमा खानतलासी गरिएको बताइएको छ । सङ्घीय अभियोजनकर्ताहरूले युक्रेनी अधिकारीहरूलाई जो बाइडनविरुद्ध राजनीतिक रूपमा दुरुपयोग गर्न सकिने… Continue reading ट्रम्पका वलिकको घरमा एफबीआईले हान्यो छापा

निषेधाज्ञाका कारण चिनियाँ खोप वितरण स्थगित

Photo : BBC

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु भएसँगै नेपालमा चिनियाँ खोप वितरण बन्द गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने कार्य वैशाख १६ गते (बिहीबार)देखि स्थगित गर्ने निर्णय गरेको हो। वैशाख १६ गते समेत खोप काठमाडौंमा निरन्तर संचालन गर्ने भनिएको थियो । तर, निषेधाज्ञा शुरु भएसँगै खोप अभियान स्थगित गर्ने निर्णय गरेको हो ।… Continue reading निषेधाज्ञाका कारण चिनियाँ खोप वितरण स्थगित

आजबाट उपत्यकामा निषेधाज्ञा शुरु, यातायात ठप्प-हवाई उडान नियमित

file

काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा शुरु भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा लागु हुने गरी विहान ६ बजेबाट निषेधाज्ञा सुरु भएको हो । राजधानीमा कोरोना संक्रमणको दरले उचाई लिएसँगै नियन्त्रणका लागि सरकारले निषेधाज्ञा घोषणा गरेको हो । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरे अनुसार… Continue reading आजबाट उपत्यकामा निषेधाज्ञा शुरु, यातायात ठप्प-हवाई उडान नियमित

कोरोनाको नयाँ भेरियन्ट हावाबाट नसर्ने

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट हावाबाट भने नसर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ । नयाँ कोरोनाभाइरसको सङ्क्रमणबारे बजारमा विभिन्न अफवाह फैलिरहेको समयमा मन्त्रालयले हावाका माध्यमबाट भाइरस नसर्ने स्पष्ट पारेको हो । बिहीबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा दौरान सह प्रवक्ता डा. समीरकुमार अधिकारीले सङ्क्रमित व्यक्तिले खोक्दा वा हाच्छुयूँ गर्दा निस्कने थुकको माध्यमबाटै कोरोनाभाइरस… Continue reading कोरोनाको नयाँ भेरियन्ट हावाबाट नसर्ने

अब विदेश जानेको पीसीआर रिर्पोटमा फोटो अनिवार्य

काठमाडौं । अब विदेश जाने यात्रुले गर्ने पीसीआर परीक्षणको रिर्पोटमा फोटो अनिवार्य राख्नु पर्ने भएको छ । सरकारले विदेश जाने प्रयोजनका लागि गरिने पीसीआर परीक्षण रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो राख्नुपर्ने नियम ल्याएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विदेश जानेको पीसीआर परीक्षण ए वर्गका प्रयोगशालामात्र गर्नु पर्ने भएको छ । ती रिपोर्टमा सम्बन्धित व्यक्तिको… Continue reading अब विदेश जानेको पीसीआर रिर्पोटमा फोटो अनिवार्य

निषेधाज्ञाको समयमा पनि विदेशबाट आएको रेमिट्यान्स निकाल्न सकिने

काठमाडौं । बिहीबारबाट शुरु हुने निषेधाज्ञाको समयमा समेत विदेशबाट आएको रेमिट्यान्स भने निकाल्न सकिने भएको छ । सरकारले अत्यावश्यक सेवा भित्र राखेका कारण रेमिट्यान्स, बैंक तथा वित्तीय संस्थाहरुको सेवा नियमित सूचारु हुने भएको हो । बैंक र बिमासँगै रेमिट्यान्स कम्पनी सूचारु हुने भएकाले सेवाग्राहीले विदेशबाट आएको रेमिट्यान्स ढुक्कसँग निकाल्न सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ… Continue reading निषेधाज्ञाको समयमा पनि विदेशबाट आएको रेमिट्यान्स निकाल्न सकिने