विदेशमा अड्किएका १८ वटा शव आज नेपाल ल्याइयो

फाइल तस्वीर

काठमाडौं । कोरोना भाइरसको संक्रमणयता करीव २ सय ५० हाराहारी शव विदेशमा अड्किएका थिए । नेपालीहरुको उद्धार उडानका दौरान शव ल्याउने क्रम पनि शुरु भएको हो । यसैक्रममा आइतबार बिहान एकै पटक १८ वटा शव काठमाडौं ल्याइएको छ । नेपाल एयरलाइन्सको जहाजबाट दुई गन्तब्यमा रहेका १८ वटा शव आज काठमाडौं ल्याइएको हो । मलेशियाबाट नेपाल… Continue reading विदेशमा अड्किएका १८ वटा शव आज नेपाल ल्याइयो

सभामुख, परिवार र सचिवालयका कर्मचारीमा कोरोना नेगेटिभ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको स्कर्टिङमा प्रयोग हुने एउटा सवारी साधनको चालकमा कोरोना पुष्टी भएपछि गरिएको कन्ट्रयाक्ट ट्रेसिंगमा नेटिभ रिर्पोट आएको छ । त्यसक्रममा स्वयमः सभामुख, उनको परिवार र सचिवालयका कर्मचारीको कोरोना परीक्षण गरिएको थियो । साथै सुरक्षामा खटिने सुरक्षाकर्मीको समेत कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको सभामुखको सचिवालयले जनाएको छ । शनिबार राति अबेर रिपोर्ट… Continue reading सभामुख, परिवार र सचिवालयका कर्मचारीमा कोरोना नेगेटिभ

आइतबार पर्सामा ४५ जनामा कोरोना पुष्टी

वीरगन्ज । नेपालमा कोरोना भाइरस संक्रमण र मृत्युको इपिसेन्टर बनेको पर्सामा आइतबार थप ४५ नयाँ संक्रमित देखिएका छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा भएको परीक्षणबाट १४ महिलासहित ४५ जनामा कोरोना पुष्टि भएको हो । उनीको शनिबार संकलन गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । पर्सामा सम्भावित स्थानमा मास टेष्टिङ शुरु भएको छ । सोही… Continue reading आइतबार पर्सामा ४५ जनामा कोरोना पुष्टी

फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ

काठमाडौं । नेपालमा पेट्रोलिय पदार्थको मूल्य फेरी बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । बढेको मूल्य शनिबार राति १२ बजेबाट लागू हुनेछ । निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँ बढाउने निर्णय गरेको हो । बढेको नयाँ मूल्य अनुसार अब डिजेल र मट्टीतेल तथा पेट्रोलको मूल्य काठमाडौं उपत्यकामा… Continue reading फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ

नेपालमा कोरोनाबाट थप एक जनाको निधन

वीरगञ्ज । नेपालमा कोरोनाबाट थप एक जनाको निधन भएको छ । वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट ५० वर्षिय महिलाको ज्यान गएको हो । पछिल्लो १० दिनमा पर्सा जिल्लामा मात्र १० जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । यसले पर्सा जिल्लालाई सबैभन्दा संवेदनसिल अवस्थामा पुर्याएको हो । नारायणी वयोधा अस्पतालमा उनको ज्यान गएको हो । उनी… Continue reading नेपालमा कोरोनाबाट थप एक जनाको निधन

नेपालमा कोरोना संक्रमण २० हजार माथि पुग्यो, लकडाउन खुलेपछि संक्रमण बढ्दै

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण २० हजार नाघेको छ । शनिबार एकै दिन ३१५ जना थप संक्रमित भेटिएसँगै २० हजारको नेटो कटेको हो । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९८ जनाले कोरोनालाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर… Continue reading नेपालमा कोरोना संक्रमण २० हजार माथि पुग्यो, लकडाउन खुलेपछि संक्रमण बढ्दै

नेपालमा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६… Continue reading नेपालमा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि

अफगानिस्तानमा रकेट आक्रमण, १५ मारिए

File

कान्दहार । आत्मघाती कार बम विस्फोटमा दर्जनौं हताहती भएको भोलीपल्टै अफगानिस्तानमा थप १५ जना सर्वसाधारणको हत्या भएको छ । अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा पाकिस्तानी रकेट आक्रमणमा कम्तीमा १५ आम नागरिक मारिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । घटनामा ७० जना भन्दा बढी घाइते रहेको सरकारी अधिकारीले जनाएका छन् । त्यस क्षेत्रमा पाकिस्तानी र अफगानी सुरक्षाकर्मी बीच… Continue reading अफगानिस्तानमा रकेट आक्रमण, १५ मारिए

भ्रष्टाचार विरोधी अभियन्ता उपसचिव प्रेम सन्जेलमाथि कार्यकक्षमै हातपात

विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षै हातपात भएको छ । शनिबार बिहान ११ बजेको समयमा उनको कार्यकक्षमा छिरेका दुई कर्मचारीले उनीमाथि दुब्र्यवहार गरेको प्रहरीले जनाएको छ । उनी भ्रष्टाचार विरोधी अभियन्ताका रुपमा समेत पहिचान बनाएका कर्मचारी हुन् । प्रहरीले उनीमाथि दुब्र्यवहार गरेको अभियोगमा दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ । कर्मचारी… Continue reading भ्रष्टाचार विरोधी अभियन्ता उपसचिव प्रेम सन्जेलमाथि कार्यकक्षमै हातपात

टिकटक माथि प्रतिबन्ध लागाउने ट्रम्पको घोषणा

न्युयोर्क राष्ट्रपती डोनाल्ड ट्रम्पले कार्यकारी आदेश मार्फत शनिबार टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका छँन् । ट्रम्पले शुक्रबार फ्लोरिडाबाट फर्कदै गर्दा एयर फोर्स वानमा पत्रकारहरुलाई चर्चित सामाजिक संजाल टिकटक एयाप बन्द गर्ने घोषणा गरेका हुँन्।उनले भनेका छँन् ” जहाँसम्म टिकटकको कुरो छ हामी प्रतिबन्द लगाउदै छौ । “ टिकटक प्रतिबन्ध लगाउने बिषयमा थप प्रस्ट पार्दै… Continue reading टिकटक माथि प्रतिबन्ध लागाउने ट्रम्पको घोषणा

भारतमा एकै दिन थपिए करीव ६० हजार संक्रमित

File

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण यतिबेला उचाईमा छ । दैनिक संक्रमणको दर अत्यन्तै तिब्र गतिमा रहेको छ । विश्वमा कोरोना भाइरसबाट तेश्रो धेरै प्रभावित मुलुक बनिसकेको भरतमा एक दिनमै करीव ६० हजार मानिसमा कोरोना संक्रमण भएको छ । वर्ल्डोमिटरका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ५७ हजार ७ सय ४ संक्रमित थपिएका छन्। यो… Continue reading भारतमा एकै दिन थपिए करीव ६० हजार संक्रमित

संघीय सांसद प्रदीप यादवलाई कोराना, पर्सामा थपिए ६१ संक्रमित

वीरगन्ज । संघीय सांसद प्रदीप यादवलाई कोरोना भाइरसको संक्तमण पुष्टी भएको छ । उनीसहित पर्सामा थप ६१ जनाका कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा एक डाक्टर, एक पारामेडिक्स समेत रहेको बताइएको छ । यादव पर्सा क्षेत्र नम्बर १ का सांसद हुन् । शनिबार थपिएका संक्रमितमा बाराका एक र रौतहटका दुई जना रहेका छन्… Continue reading संघीय सांसद प्रदीप यादवलाई कोराना, पर्सामा थपिए ६१ संक्रमित

कोरोना भाइरसबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा जहिलै किचलो

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन सम्बन्धमा निर्देशिक बनाएको छ । सोहीअनुसार हुने शव व्यवस्थापनमा स्थानीयबाट हुने अवरोध र प्रशासनले स्थानीयलाई आश्वस्त पार्न नसक्दा शव व्यवस्थापनमा हरेक पटक किचलो उत्पन्न हुने गरेको छ । यो देशभर देखिएको समस्या हो । पछिल्लो समय पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीय अवरोध… Continue reading कोरोना भाइरसबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा जहिलै किचलो

गुल्मीमा पहिरोमा परी एकै परिवारका ४ जनाको निधन

गुल्मी । गुल्मीमा पहिरोमा परी एकै परिवारका चार जनाको ज्यान गएको छ । अविरल वर्षा र त्यसपछि आएको पहिलोले घरमाथि ढुंगा खस्दा दूर्घटना भएको हो । घटनामा एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा घरमाथि ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी र उनका सन्तानको… Continue reading गुल्मीमा पहिरोमा परी एकै परिवारका ४ जनाको निधन

फेरी सुनकाण्डमा फस्यो प्रहरी, १५ किलो धातु बरामद प्रकरण थप रहस्यमय

काठमाडौं । नेपाल प्रहरी अनियमिताका अनेक काण्डमा फसिएको छ । त्यसमा सुन एउटा प्रकरण हो । प्रहरी फेरी अर्को सुन काण्डमा फसिएको छ । मंगलबार १३ गते प्रहरीले काठमाडौंको कमलादीबाट १५ किलो सुन र दुई थान हतियार बरामद गरेको समाचार सार्वजनिक गर्यो । समाचार लगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले पत्रकार सम्मेलन… Continue reading फेरी सुनकाण्डमा फस्यो प्रहरी, १५ किलो धातु बरामद प्रकरण थप रहस्यमय

काठमाडौंमा आन्दोलनरत समुहमाथि प्रहरीले थाल्यो कारवाही, अभियन्ता पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ । उता, काठमाडौंकै सडकमा भने मानिसहरुको भिडभाड सामान्य अवस्थामा जस्तै पुगिसकेको छ । केही समुह निरन्तर प्रदर्शनमै छन् । उनीहरुविरुद्ध भने सरकारले कारवाही थालेको छ । काठमाडौंका विभिन्न स्थानबाट इनफ इज इनफका अभियन्ता शुक्रबार पक्राउ परेका छन् । दरबारमार्ग, नक्साल, महाराजगञ्ज लगायत ठाउँबाट ४५ जनाभन्दा… Continue reading काठमाडौंमा आन्दोलनरत समुहमाथि प्रहरीले थाल्यो कारवाही, अभियन्ता पक्राउ

दैनिक १० हजारमाथि कोरोना परीक्षण

काठमाडौं । सरकारले घोषणा गरेअनुसार शुक्रबार पहिलो पटक २४ घण्टा भित्र १० हजार भन्दा माथि व्यक्तिलाई कोरोना भाइरसको परीक्षण गरिएको छ । खासगरी काठमाडौं छिर्ने नाकामा मानिसहरुको पिसिआर रिर्पोट लिन थालेसँगै पिसिआर हुने मानिसको संख्या बढेको हो । पछिल्लो २४ घण्टामा १० हजार ७ सय ८६ जनाको पिसिआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको… Continue reading दैनिक १० हजारमाथि कोरोना परीक्षण

नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, मृतकको संख्या ५६ पुग्यो

काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण नेपालमा थप ४ चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा थप चार जनाको कोरोनाका कारण मृत्यु भएको हो । प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा विरगञ्जका ५६, ३५, ६५ वर्षिया पुरुष र ललितपुरकी ६५ वर्षिया महिला रहेका छन् ।… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, मृतकको संख्या ५६ पुग्यो

नेपालमा थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार… Continue reading नेपालमा थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगरमा दुई साताको लागि फेरि लकडाउन

काठमाडौं । कोरोना संक्रमितको संख्या बढन थालेपछि विराटनगरमा दुई साताको लागि लकडाउन गरिएको छ। कोरोना भाइरस समुदाय स्तरमै बढ्दै गएकोले नगरस्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुनेगरि दुई सताको लागि लकडाउन गर्ने निर्णय गरेको हो । महानगरपालिकामा कोरोना संक्रमितको संख्या सय नाघेको छ। शुक्रबार थप १० जनामा संक्रमण पुष्टि भएसँगै… Continue reading विराटनगरमा दुई साताको लागि फेरि लकडाउन

विदेशबाट नेपालीको उद्धार आजदेखि पुनः शुरु

काठमाडौं । विभिन्न मुलुकमा समस्यामा रहेका नेपालीको उद्धारको काम आजबाट पुनः प्रारम्भ हुँदैछ । यसअघि नेपालमा मनसुनले बाटोघाटो बन्द भएपछि उद्धार उडानको काम रोकिएको थियो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आजबाट चौथो चरणको उद्धार उडान शुरु गर्न लागिएको छ । चौथो चरण उद्धार उडान आजदेखि साउन २४ गतेसम्म चल्नेछ । यसअघि तीन चरणमा भएका उडानबाट… Continue reading विदेशबाट नेपालीको उद्धार आजदेखि पुनः शुरु

कोरोना उपचारमा निजी अस्पतालले दैनिक १५ हजारभन्दा माथि शूल्क लिन नपाउने

File

काठमाडौं । सरकारले कोरोना भाइरसको उपचार गर्ने निजी अस्पतालका लागि शूल्क निर्धारण गरिदिएको छ । सरकारले गरेको निर्णय अनुसार कोरोना भाइरसको उपचार गर्ने निजी अस्पतालले बिरामीसँग दैनिक १५ हजार रुपैयाँभन्दा माथि शुल्क उठाउन पाउने छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जटिल अवस्थामा रहेका बिरामीको उपचार गर्दा निजी अस्पतालले अधिकतम १५ हजार रुपैयाँ दैनिक मात्र शूल्क… Continue reading कोरोना उपचारमा निजी अस्पतालले दैनिक १५ हजारभन्दा माथि शूल्क लिन नपाउने

कुवेतमा नेपालसहित ७ मुलुकका नागरिक छिर्न नपाउने

काठमाडौं । कुवेतमा नेपासहित ७ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाइएको छ । कुवेत सरकारले १ अगष्टदेखि नेपालसहित सात मुलुकका नागरिक छिर्न नपाउने निर्णय गरेको हो । यस्तो प्रवेश रोक अनिश्चितकालिन भएको बताइएको छ । नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्सका नागरिक अब कुवेत छिर्न पाउने छैनन् । कुवेतले कोरोना रोगको संक्रमणका कारण यस्तो… Continue reading कुवेतमा नेपालसहित ७ मुलुकका नागरिक छिर्न नपाउने

कोरोनाका कारण थप दुई जनाको मृत्यु, ५४ पुग्यो कुल संख्या

वीरगन्ज । नेपालमा वीरगन्जमा कोरोनाले ठूलो मानवीय क्षति गरिरहेको छ । यसैक्रममा बिहीबार थप दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । वीरगन्जमा ३५ र ६५ बर्षीय पुरुषको बिहीबार ज्यान गएको हो । अब नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउने बिरामीको संख्या ५४ पुगेको छ । यी मध्ये ८ जनाको ज्यान पर्सामा मात्र भएको छ… Continue reading कोरोनाका कारण थप दुई जनाको मृत्यु, ५४ पुग्यो कुल संख्या

सुनको मूल्य प्रतितोला ९९ हजार

काठमाडौं । लकडाउनयता मात्र करीव २५ हजार हाराहारीले वृद्धि भएको सुनको मूल्य प्रतितोला ९९ हजार पुगेको छ । शुक्रबार तोलामा ५ सय बढेको सुनको मुल्य ९९ हजार प्रतितोलामा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ अन्तर्राष्ट्रिय मूल्य अनुसार नै उकालो लागेको हो । बिहीबार सुन ९८ हजार ५ सय रुपैयाँ प्रतितोला… Continue reading सुनको मूल्य प्रतितोला ९९ हजार

अब रातको समयमा काठमाडौं छिर्न नपाइने

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेसँगै अब रातको समयमा आउन नपाइने भएको छ । गृह मन्त्रालयले यस्तो निर्णय गरेको हो । अब काठमाडौं आउने सबै मानिसको नाकामै पिसिआर परीक्षण हुने गरेको छ । सोहीकारण रातको समयमा काठमाडौं आउन नपाइने गरी निर्णय भएको हो । गृह मन्त्रालयका अनुसार अब साँझ ७ बजेपछि बिहान ७… Continue reading अब रातको समयमा काठमाडौं छिर्न नपाइने

‘नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, मृतकको संख्या ५२ पुग्यो’ -स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको कारण थप तीन जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.गेश्‍वर गौतमको अनुसार मृत्यु हुनेका मोरङको सुनवसी नगरपालिकाका ४५ वर्षिया पुरुष, विरगञ्जका महानगरपालिकाका ७० वर्षिया पुरुष र अर्का सोहि नगरपालिकाका ६८ वर्षिया पुरुष रहेका छन् । बुधबार विहान ६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पतालमा र… Continue reading ‘नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, मृतकको संख्या ५२ पुग्यो’ -स्वास्थ्य मन्त्रालय

नेपालमा थप २ सय ७४ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा ६ हजार ३ सय ४ जनाको पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार… Continue reading नेपालमा थप २ सय ७४ जनामा कोरोना संक्रमण

निर्मला पन्त प्रकरण : एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ

काठमाडौं । कञ्चनपुर जिल्ला अदालतले निर्मला पन्तको बलात्कार र हत्या मुद्दामा जोडिएका आठ जना प्रहरीलाई सफाइ दिएको छ । आज न्यायाधीश गोपालप्रसाद वाँस्तोलाको इजलासले यातना दिएको र सार्वजनिक न्यायविरुद्धको कसूरवाट प्रहरीलाई सफाइ दिएको हो । यातना दिएको अभियोग लागेका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, सीआईबीका डीएसपी अंगुर जिसी तथा एकिन्द्र खड्का र ज्ञानबहादुर… Continue reading निर्मला पन्त प्रकरण : एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ

आजदेखि नेपालमा पर्यटन व्यवसाय खुला, होटेल पनि चल्ने

काठमाडौं । नेपालमा आजबाट पर्यटन व्यवसाय खुला भएको छ । सरकारले ११ चैतयता बन्द रहेका सबै प्रकारका पर्यटन व्यवसायलाई खुला गर्ने निर्णय गरेको थियो । पर्यटकीय गतिविधि संचालनमा नआएपनि आजबाट अफिसहरु खुल्ने र बुकिंग लिन थाल्नेछन् । यता, होटेलसमेत आजैबाट खुला गर्ने गरी सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद्को ६ साउनको बैठकले १५ साउनबाट ट्राभल,… Continue reading आजदेखि नेपालमा पर्यटन व्यवसाय खुला, होटेल पनि चल्ने