काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) लयमा फर्किएको छ । निरन्तर ओरालो लागेको बजार साताको कारोबारको अन्तिमदिन शेयर बजार उच्च अंकले बढेको हो । शेयर बजार मापक सूचक (नेप्से) ५२.२१ अंकले बढेर २५६६.७९ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २२६ कम्पनीको २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९६९ रुपैयाँ बराबरको… Continue reading नेपाली शेयर बजार लयमा फर्कियो, उच्च अंकको कमब्याक
Category: अर्थतन्त्र
अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनलाई तत्काल १ अर्ब ४० करोड डलर उपलब्ध गराउने
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले युक्रेनलाई मानवीय सहायताका लागि तत्काल १ अर्ब ४० करोड डलर बराबरको सहायता दिने भएको छ । रुसको हाक्रमणबाट त्यहाँ मानवीय समस्या चुलिएएको छ । २० लाख भन्दा बढी मानिस विस्थापित भएका छन् । हजारैं मानिस मारिएका छन् । मृत्यु हुनेको यकिन संख्या बाहिरिएको छैन । रुसी हमलापछि उत्पन्न मानवीय… Continue reading अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनलाई तत्काल १ अर्ब ४० करोड डलर उपलब्ध गराउने
सुनको भाउमा नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ५०० रुपैयाँले बढेर १ लाख ५ हजार ५०० पुगेको छ । केही दिन देखि बढिरहेको सुनको कारोबार मूल्य आज नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । पहेँलो धातु अघिल्लो दिन प्रतितोला १ लाख ३ रुपैयाँ हजारमा कारोबार भएको थियोे । नेपाल सुनचाँदी… Continue reading सुनको भाउमा नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?
पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन
काठमाडौं । पछिल्लो समय अत्याधिक रुपमा बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा भएको छलफलपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको हो । छलफलपछि समितिका सभापति विमलप्रसाद… Continue reading पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन
नेपाली शेयर बजारमा उच्च अंकको गिरावट
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से)३०.२९ अंकले घटेर २५१४.६५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२९ कम्पनीको २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४१ रुपैयाँ बराबरको ४९ लाख ५९ हजार ९१९ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको गिरावट
रुसी तेल र ग्यासमा पश्चिमा मुलुकको प्रतिवन्ध, विश्वभर पुग्नेछ असर
काठमाडौं । युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोधमा पश्चिमा मुलुकले आर्थिक प्रतिबन्ध अझ कठोर बनाएका छन् । अमेरिका र बेलायतले रुसी तेलमा प्रतिबन्ध लगाउने भएका छन् । युरोपेली सङ्घले रुसी ग्यासमा आफ्नो निर्भरता समाप्त गर्न गइरहेको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदमले रुसको अर्थतन्त्रको मुख्य धमनीूलाई नै प्रहार गर्ने बताएका छन्। ऊर्जा… Continue reading रुसी तेल र ग्यासमा पश्चिमा मुलुकको प्रतिवन्ध, विश्वभर पुग्नेछ असर
तेलको भाउ प्रतिब्यारेल ३०० डलर पुर्याउने रुसको चेतावनी
काठमाडौं । पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको मूल्यमा व्यापक वृद्धि हुने मस्कोले चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल तेलको मूल्य ३०० डलरसम्म पुग्न सक्ने उसको चेतावनी छ। प्रतिबन्ध लगाउने कदमले विश्वका लागि विध्वंसात्मक परिणाम निम्त्याउने रुसी उपप्रधानमन्त्री एलेक्सान्डर नोभाकले बताए। रुसी ऊर्जामाथि रहेको निर्भरता घटाउन संयुक्त राज्य अमेरिका र युरोपेली देशहरूले दिएको दबाव… Continue reading तेलको भाउ प्रतिब्यारेल ३०० डलर पुर्याउने रुसको चेतावनी
नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलले मंगलबार दिउँसो १ बजे जमलको एल्लो प्यागोडा होटेलमा एक कार्यक्रम गरि आइपीओ बाँडफाँड गरेको हो । मागभन्दा ३९.०२ गुणा बढी आवेदन परेकोले गोलाप्रथाबाट आइपीओ बाँडफाँड भएको छ । जसमा ७७ हजार ४५६ जनाले मात्र शेयर… Continue reading नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा
पश्चिमा देशले प्रतिवन्ध लगाए कच्चा तेलको मूल्य ३ सय डलरसम्म पुग्छ : मस्को
काठमाडौं । पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको मूल्य अत्यधिक हुने मस्कोले चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारल तेलको मूल्य तीन सय डलरसम्म पुग्न सक्ने उसको चेतावनी छ। प्रतिबन्ध लगाउने कदमले विश्वका लागि विध्वंसात्मक परिणाम निम्त्याउने रुसी उपप्रधानमन्त्री एलेक्सान्डर नोभाकले बताएको बीबीसीले लेखेको छ । रुसी ऊर्जामाथि रहेको निर्भरता घटाउन संयुक्त राज्य अमेरिका र… Continue reading पश्चिमा देशले प्रतिवन्ध लगाए कच्चा तेलको मूल्य ३ सय डलरसम्म पुग्छ : मस्को
जब सेन्टरका नाममा ठगी गर्ने ९ जना पक्राउ
काठमाडौं । जब सेन्टरका नाममा सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको हो । प्रंहरीका अनुसार कोटेश्वर, नयाँ बानेश्वर, चाबहिल, बालाजुलगायत स्थानबाट प्रहरीले आइतबार उनीहरूलाई पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा नयाँ बानेश्वरस्थित सोसाइटी वेलफेयर फेसिलिटिज म्यानेजमेन्ट सर्भिस प्रालिका सञ्चालक अमर पाण्डे, पेप्सीकोला बस्ने… Continue reading जब सेन्टरका नाममा ठगी गर्ने ९ जना पक्राउ
झिनो अंकले बढ्यो नेपाली शेयर बजार, कारोबार रकममा सामान्य वृद्धि
काठमाडौं । शेयर बजारको ओरालो यात्रा रोकिएको छ । गतसाता करिब ११५ अंकले घटेको नेप्से यस साताको पहिलो कारोबार दिनमै ३ अंकले घटेको थियो । दोस्रो दिन झिनो अंकले बढेर ओरोलो यात्रामा ब्रेक लागेको हो । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से १.५४ अंकले बढेर २५४४.९३ विन्दुमा झरेको छ । नेपाल स्टक… Continue reading झिनो अंकले बढ्यो नेपाली शेयर बजार, कारोबार रकममा सामान्य वृद्धि
कच्चा तेलको मूल्य २००८ पछिको सबैभन्दा उच्च विन्दुमा
काठमाडौं । रुस र युक्रेनबीचको युद्धका कारण कच्चा तेलको मूल्य सन् २००८ पछिकै उच्च विन्दुमा पुगेको छ । यसले संसारभरको अर्थतन्त्रमा प्रभाव पर्ने भएको छ । संयुक्त राज्य अमेरिकाले रुसबाट हुने तेल आपूर्तिमा प्रतिबन्ध लगाउने विषयमा छलफल भइरहँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ह्वात्तै बढेको हो । एशियाको बजारमा कच्चा तेलको बेन्चमार्क ब्रेन्ट क्रूड बढेर १३९… Continue reading कच्चा तेलको मूल्य २००८ पछिको सबैभन्दा उच्च विन्दुमा
अमरिकी रिर्पोट भन्छ : युक्रेनसँग लड्न रुसले भर्ति गरिरहेको छ सिरियाका लडाकु
काठमाडौं । युक्रेनसँग लड्न रुसले आफ्ना फौज रिजर्भ राखि सिरियाबाट लडाकु भर्ति गरिरहेको एक अमेरिकी प्रतिवेदनले खुलासा गरेको छ । अमेरिकी अखबार ‘द वाल स्ट्रीट जर्नल’मा अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै यस्तो खुलासा गरिएको हो । रूसले सिरियाबाट भाडामा लड्ने गरि लडाकु आफ्नो फौजमा भर्ति गरिरहेको खुलासा भएको हो । यसमा गुप्तचार अधिकारीहरुले संख्या भने खुलाएका… Continue reading अमरिकी रिर्पोट भन्छ : युक्रेनसँग लड्न रुसले भर्ति गरिरहेको छ सिरियाका लडाकु
डेढ करोड रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ
काठमाडौं । प्रहरीले एक करोड ५० लाख नगदसहित काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार काठमाडौंको बाफल बस्ने अमित अग्रवाललाई पक्राउ गरेको हो । अग्रवाल अवैध हुण्डी कारोबारमा संलग्न भएको सूचनाका आधारमा प्रहरी सो स्थानमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीलाई उदृत गर्दै संचारमाध्यमले उल्लेख गरेका छन् ।… Continue reading डेढ करोड रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ
सुन आयातमा कडाइ, दैनिक १० किलोग्राम सुन मात्र आयात गर्न सकिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ । विदेशी विनिमय सञ्चिती घट्दो क्रममा रहेको र विदेशी विनिमय सञ्चितीको ठूलो हिस्सा सुन आयातमा प्रयोग हुन थालेपछि राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको हो । राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ मा संशोधन गर्दै सुन आयातको कोटा घटाएको हो। जस अनुसार अब दैनिक १० किलोग्राम सुन… Continue reading सुन आयातमा कडाइ, दैनिक १० किलोग्राम सुन मात्र आयात गर्न सकिने
रोकिएन नेपाली शेयर बजारको आरोलो यात्रा, कारोबारमा पनि सुधार आउन सकेन
काठमाडौं । शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ३.६९ अंकले घटेर २५४३.३९ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३० कम्पनीको २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७२ रुपैयाँ बराबरको ५१ लाख ३९ हजार २३९ कित्ता शेयर किनबेच भएका छन्… Continue reading रोकिएन नेपाली शेयर बजारको आरोलो यात्रा, कारोबारमा पनि सुधार आउन सकेन
सुनको मूल्य तोलाको १ लाख नजिक
काठमाडौं । सुनको मूल्य तोलाकै १ लाख रुपैयाँ नजिक पुगेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर ९९ हजार ९०० रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ४०० रुपैयाँ तोकिएको छ । यसको मूल्य बिहीबार प्रतितोला ९८ हजार ५०० थियो ।… Continue reading सुनको मूल्य तोलाको १ लाख नजिक
रुस-युक्रेन युद्धले महंगी बढाउँछ : विश्व बैंक
काठमाडौं । रुस र युक्रेनबीचको युद्धले महंगी बढाउने विश्व बैंकले बताएको छ । विश्व बैंकका प्रमुख डेभिड मालपाससँग बीबीसीले लिएको प्रतिक्रियामा उनले जारी युद्ध विश्वका लागि एउटा विध्वंस भएको भन्दै त्यसले आर्थिक वृद्धि रोक्ने र महँगी बढाउने बताएका छन् । युक्रेनले ठूलो मात्रामा गर्ने सूर्यमुखीको तेल, मकै र गहुँको निर्यात रोकिँदा विश्वभरि खानेकुराको मूल्यमा वृद्धि… Continue reading रुस-युक्रेन युद्धले महंगी बढाउँछ : विश्व बैंक
पेट्रोलियम पदार्थको मूल्यले उचाई छुँदै, निगमले एकै पटक बढायो लिटरमा ५ रुपैयाँ
काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको हो । बढेको मूल्य आजै राती १२ बजेबाट लागु हुने छ । निगमले खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन । अन्तर्राष्ट्रिय बजारमा… Continue reading पेट्रोलियम पदार्थको मूल्यले उचाई छुँदै, निगमले एकै पटक बढायो लिटरमा ५ रुपैयाँ
एमसीसीको व्याख्यात्मक घोषणालाई अमेरिकाद्धारा स्वीकार
काठमाडौं । अमेरिकाले नेपालको संसदबाट पारित भएको व्याख्यात्मक घोषणालाई स्वीकार गरेको छ । अमेरिकी राजदूत र्याण्डी बेरीले प्रतिनिधिसभाबाट अनुमोदन भएको एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले भन्दै आएको विषय भएको भन्दै अमेरिकाले स्वीकार गरेको संकेत गरेका छन् । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले बुधबार गृहमन्त्री बालकृष्ण खाँणसँगको भेटमा व्याख्यात्मक घोषणामा असहमति नरहेको बताएका मन्त्री खाँणको सचिवालयले… Continue reading एमसीसीको व्याख्यात्मक घोषणालाई अमेरिकाद्धारा स्वीकार
रुस-युक्रेन युद्ध: कच्चा तेलको मूल्य ८ वर्ष यताकै उच्च, नेपालमा कस्तो पर्ला प्रभाव ?
काठमाडौं । रुस-युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढेको छ । रुसले गत साता युक्रेनमा आक्रमण गरेयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढ्दै ८ वर्षयताकै उच्च बिन्दुमा पुगेको हो। एकसातामै क्रुड आयलको मूल्य प्रतिब्यारेल झन्डै १५ डलरले बढेर १०८.७७ पुगेको छ । यो पछिल्लो ८ वर्ष यताकै उच्च हो । यसअघि सन्… Continue reading रुस-युक्रेन युद्ध: कच्चा तेलको मूल्य ८ वर्ष यताकै उच्च, नेपालमा कस्तो पर्ला प्रभाव ?
दुर्गमका विद्यार्थीलाई सरकारले निःशुल्क इन्डक्सन चुल्हो दिने, आवेदन माग
काठमाडौं । सरकारले दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई निःशुल्क विद्युतीय (इन्डक्सन) चुल्हो उपलब्ध गराउने प्रक्रिया अगाडि बढाएको छ ।वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले निःशुल्क विद्युतीय चुलो वितरण गर्न माग संकलनका लागि आवेदन आह्वान गरेको हो । केन्द्रले दुर्गम क्षेत्रबाट काठमाडौं उपत्यका आएर कोठा भाडामा बसेका सरकारी वा सामुदायिक शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरुलाई चुल्हो दिने भएको हो । एलपी… Continue reading दुर्गमका विद्यार्थीलाई सरकारले निःशुल्क इन्डक्सन चुल्हो दिने, आवेदन माग
नेपाली शेयर बजारमा उच्च अंकको गिरावट
काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै त्यसको प्रभाव बजारमा देखिने आँकलन भइरहे पनि बजार उच्च अंकले घटेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से) ६३.९८ अंकले घटेर २५४६.६० विन्दुमा झरेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ७.७३ अंकले… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको गिरावट
नक्कली कागजात बनाएर विदेश पठाउने ५३ म्यानपावरलाई जरिवाना
काठमाडौं । वैदेशिक रोजगार न्यायाधीकरणले नक्कली कागजात बनाएर विदेश पठाएको ठहर गरी ५३ वटा म्यानपावर कम्पनीका सञ्चालकलाई कैद तथा जरिवाना गर्ने फैसला गरेको छ । वैदेशिक रोजगार न्यायाधीकरणका अध्यक्ष रमेशकुमार खत्री तथा सदस्यद्वय निशा बानियाँ र डा गोपिचन्द्र भट्टराईको इजलासले ५३ वटा म्यानपावर सञ्चालकलाई नक्कली कागजात बनाएर विदेश पठाएको ठहर गर्दै छ महिना कैद र… Continue reading नक्कली कागजात बनाएर विदेश पठाउने ५३ म्यानपावरलाई जरिवाना
एमसीसी पास गर्न सहयोग गरेकोमा सरकारले दियो धन्यवाद
काठमाडौं । सरकारले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्याउने मित्र राष्ट्रहरु, दातृ निकाय, क्षेत्रीय एवं अन्तराष्ट्रिय संघ संस्थाहरुप्रति आभार व्यक्त गरेको छ । सोमबार मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरुसँग कुरागर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी गराएका हुन् । सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप… Continue reading एमसीसी पास गर्न सहयोग गरेकोमा सरकारले दियो धन्यवाद
एमसीसी पास भएको विरोधमा सुर्खेतमा दलका कार्यालयमा आगजनी, प्रशासनले लगायो कर्फ्यू
सुर्खेत । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट पास भएको विरोधमा सुर्खेतमा हिंसात्मक प्रदर्शन भएको छ । पार्टी कार्यालयहरु तोडफोड र आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा सोमबार साँझ एमसीसी विरोधी प्रदर्शन चर्किएको हो । प्रदर्शन नियन्त्रण… Continue reading एमसीसी पास भएको विरोधमा सुर्खेतमा दलका कार्यालयमा आगजनी, प्रशासनले लगायो कर्फ्यू
एमसीसी पास भएको विरोधमा साना दलको नेपाल बन्द, यात्रुलाई सास्ती
काठमाडौं । संसदबाट एमसिसी पारित भएपछि यसको विरोधमा साना दल आन्दोलित बनेका छन् । उनीहरुले सोमबार नेपाल बन्द आह्वान गरेका छन् । जसका कारण लामो दुरीको यातायातका साधन बढी प्रभावित भएका छन् र राजमार्गहरु सुनसान बनेका छन् । काठमाडौं सहितका शहरी इलाकामा भने बन्दको प्रभाव कम छ । आइतबार संसदबाट एमसिसी अनुमोदन भएको विरोधमा बन्द… Continue reading एमसीसी पास भएको विरोधमा साना दलको नेपाल बन्द, यात्रुलाई सास्ती
एमसीसी पास भएपछि अमेरिकाको स्वागत
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रतिनिधिसभाबाट पास भएपछि अमेरिकाले स्वागत गरेको छ । संसदको आइतबारको बैठकले एमसीसी अनुमोदन गरेको हो । अब सम्झौता कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको अमेरिकाको प्रतिक्रिया छ । काठमाडौंस्थित अमेरिकी दुतावासले आइतबार अबेर विज्ञप्ति निकाल्दै एमसिसी अनुमोदन गर्ने संसदको निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको… Continue reading एमसीसी पास भएपछि अमेरिकाको स्वागत
अन्ततः संसदबाट अनुमोदन भयो एमसीसी सम्झौता
काठमाडौं । नेपालको प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन भएको छ । नेपाल कुनै पनि अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणा गर्दै संसदले अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको हो । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव… Continue reading अन्ततः संसदबाट अनुमोदन भयो एमसीसी सम्झौता
पूर्वमन्त्री श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका पूर्व सचिव तथा पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले आइतबार श्रेष्ठविरुद्ध चार करोड ४५ लाख रुपैयाँभन्दा बढी बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। श्रेष्ठले पदमा रहँदा श्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमा आधारित रहेर अनुसन्धान गर्दा… Continue reading पूर्वमन्त्री श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर