काठमाडौं । नेपालमा हालसम्म ५७ मुलुकबाट प्रत्येक्ष वैदेशिक लगानी भित्रिएको छ । नेपाल राष्ट्र बैंकको प्रत्येक्ष वैदेशिक लगानी सर्भे प्रतिवेदनअनुसार २०७९ असार मसान्तसम्म ५७ मुलुकबाट नेपालमा वैदेशिक लगानी भित्रिएको छ । मुलुकमा कुल २ खर्ब ६४ अर्ब रुपैयाँ बराबर प्रत्येक्ष वैदेशिक लगानी भित्रिएको प्रतिवेदनमा उल्लेख छ । चुक्ता पुँजीस्वरुप सबैभन्दा धेरै अर्थात ५३.७ प्रतिशत वैदेशिक… Continue reading नेपालमा ५७ मुलुकको वैदेशिक लगानी, सबैभन्दा धेरै भारतको
Category: अर्थतन्त्र
नौबिसे-नागढुंगा सुरुङ खन्ने काम अन्तिम चरणमा, कात्तिकभित्रै ब्रेक थ्रु हुने
काठमाडौं । राष्ट्रिय गौरव आयोजना नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । कुल ५ हजार ४ सय ९९ मिटर खन्नुपर्ने उक्त सुरुङमार्गको काम तीव्र रुपमा अघि बढ्दा (असोज ९ गतेसम्म) सुरुङ खन्ने काम ९३.७० प्रतिशत सम्पन्न भएको हो । अब सुरुङ खन्ने काम करिब ६ प्रतिशत मात्र बाँकी छ । आयोजना अन्तर्गतको आपतकालीन… Continue reading नौबिसे-नागढुंगा सुरुङ खन्ने काम अन्तिम चरणमा, कात्तिकभित्रै ब्रेक थ्रु हुने
एक सय भन्दा बढी दरका नोट नेपालमा नबोक्न राष्ट्र बैंकले गरायो सचेत
काठमाडौं । नेपालमा एक सय भारतीय रुपियाँभन्दा ठुला दरका नोट साथमा राख्न नराख्न सचेत गराएको छ । नेपाल राष्ट्र बैङ्कले नेपालमा एक सय दरभन्दा ठुला दरका भारतीय रुपियाँका नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्धित रहेको मङ्गलबार एक सूचनामार्फत जानकारी गराएको छ। भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर पाँच हजार… Continue reading एक सय भन्दा बढी दरका नोट नेपालमा नबोक्न राष्ट्र बैंकले गरायो सचेत
आज विश्व पर्यटन दिवस, विविध कार्यक्रमसहित मनाईंदै
काठमाडौं । विश्व पर्यटन दिवस आज नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘सबैका लागि पर्यटन ः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । दिवसको अवसरमा त्रिभुवन विदेशबाट आएका पर्यटकहरुलाई विमानस्थलमा… Continue reading आज विश्व पर्यटन दिवस, विविध कार्यक्रमसहित मनाईंदै
जलवायु परिवर्तनका समस्या समाधानमा विकसित मुलुकले योगदान गर्नुपर्छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विकसित मुलुकले जलवायु परिवर्तनको समस्या सम्बोधनमा गरेका प्रतिवद्धता पालना गर्नुपर्ने बताएका छन् ।उनले जलवायु परिवर्तनको समस्या सृजनामा खासै भूमिका नरहेको नेपाल जस्ता विकासशील मुलुको चुनौती सामनाका लागि कार्बन उत्सर्जन गर्ने विकसित एवम् ठूला अर्थतन्त्र भएका मुलुकले गरेका प्रतिवद्धता पूर्ण रूपमा पालना गर्नुपर्ने बताएका हुन् । एसियाली पूर्वाधार लगानी बैंकको… Continue reading जलवायु परिवर्तनका समस्या समाधानमा विकसित मुलुकले योगदान गर्नुपर्छ : अर्थमन्त्री
दशैंका लागि सुपथ मूल्य पसल असोज २१ देखि, यी ९८ स्थानमा संचालन हुने
काठमाडौं । सरकारले दशैं, तिहार र छठ पर्व लक्षित सुपथ मूल्य पसल असोज २१ गतेदेखि संचालन गर्ने भएको छ । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले असोज २१ देखि देशभर सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय गरेको हो । सरकारले वर्षेनि चाडपर्वको बेला सहुलियत पसल संचालन गर्दै आएको छ । मन्त्रालयका अनुसार खाद्य व्यवस्था… Continue reading दशैंका लागि सुपथ मूल्य पसल असोज २१ देखि, यी ९८ स्थानमा संचालन हुने
दोहोरो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । नेप्से दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन नेप्से परिसूचक १८.४५ अंकले बढेर २०२२.९१ विन्दुमा पुगेको हो । यसदिन २८६ कम्पनीको २ अर्ब ९ करोड ३८लाख ९ हजार ५१८ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये १ वटा घटेको छ भने अन्य सबै बढेको छ… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
वैदेशिक रोजगारीबाट फर्किनेले जत्रो टीभी ल्याए पनि भन्सार नलाग्ने
कठमाडौं । अब वैदेशिक रोजगारीबाट फर्केका नेपालीले जत्रोसुकै टेलिभिजन ल्याए पनि भन्सार शुल्क नलाग्ने भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । कार्यालयका अनुसार श्रम स्वीकृति लिई लगातार १ वर्ष विदेशमा काम गरेको र सामाजिक सुरक्षा कोषमा सूचीकृत यात्रुले जुनसुकै आकारको टीभी ल्याउँदा भन्सार तिर्नुपर्दैन छ ।… Continue reading वैदेशिक रोजगारीबाट फर्किनेले जत्रो टीभी ल्याए पनि भन्सार नलाग्ने
दशैंलाई नयाँ नोट सटही कहिलेबाट ?
काठमाडौं । यस वर्ष दसैं र तिहारमा नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएकोछ । दसैं, तिहार र छठलाई लक्ष्य गरी घटस्थापनादेखि नयाँ नोट सटही सुविधा सुरु गर्ने गरी आन्तरिक गृहकार्य भइरहेको नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ । ‘कहाँ के कति नोट उलपब्ध… Continue reading दशैंलाई नयाँ नोट सटही कहिलेबाट ?
नेपाल र चीन बीच १२ वटा सम्झौतामा हस्ताक्षर, यी हुन् विषय
बेइजिङ । नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङबीच आज ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो । विभिन्न मन्त्रालय अन्तर्गतका ती सम्झौताका सहमतिपत्रमा नेपालका… Continue reading नेपाल र चीन बीच १२ वटा सम्झौतामा हस्ताक्षर, यी हुन् विषय
नेप्सेमा सामान्य गिरावट, यी ६ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट
काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । आइतबार १९ अंकले घटेको नेप्से लगातार दोस्रो दिन ओरालो लाग्दै आज ५ अंकले घटेको हो । सोमबार नेप्से परिसूचक ५.८९ अंकले घटेर २००४.४५ विन्दुमा आइपुगेको छ । सूचकसँग आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७२ करोडले घटेर १ अर्ब… Continue reading नेप्सेमा सामान्य गिरावट, यी ६ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट
नेपालमा लगानी सम्मेलन गर्न चेम्बर र सीसीपीआईटी बीच सहमति
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड सीसीपीआईटीबीच नेपालमा लगानी सम्मेलन गर्ने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएको बीटुबी वार्तामा चेम्बर र सीसीपीआईटीबीच नेपालमा संयुक्त रुपमा लगानी सम्मेलन गर्ने सहमति भएको हो । पूर्वाधारका क्षेत्र, कृषि, पर्यटन, सूचना प्रविधि, लगायतका क्षेत्रमा चिनियाँ लगानी… Continue reading नेपालमा लगानी सम्मेलन गर्न चेम्बर र सीसीपीआईटी बीच सहमति
अमेरिकासँग दुई महिनामै नेपालको व्यापार १ अर्ब नाफामा
काठमाडौं । नेपाल र अमेरिकाबचीको व्यापार चालु आर्थिक वर्ष २०८०–८१ को दुई महिना .साउन–भदौ)मै १ अर्ब रुपैयाँ भन्दा बढीले नाफामा गएको देखिएको छ । भन्सार विभागको तथ्यांकले यस्तो देखाएको हो । साउन र भदौमा अमेरिकाबाट दुई अर्ब २२ करोड बराबरको वस्तु आयात गर्दा तीन अर्ब ३६ करोड बराबरको निर्यात गरेको छ । अरिकासँगको व्यापार नाफा… Continue reading अमेरिकासँग दुई महिनामै नेपालको व्यापार १ अर्ब नाफामा
दोहोरो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । सोमबारदेखि लगातार उकालो लागेको नेप्से आज दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १९.४२ अंकले घटेर २०१०.३५ विन्दुमा पुगेको छ । यसदिन २८५ कम्पनीको २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार २०६ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये एक वटा बढेको… Continue reading दोहोरो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का’ सार्वजनिक
काठमाडौं । नेपाल राष्ट्र बैंक, टक्सार महाशाखा सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना मेशिनहरू मर्मत सम्भार मुद्रणसम्बन्धी कार्य आरम्भ गरेको छ । यसै सिलसिलामा महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ को बिक्री वितरण सुरु गरेको छ । बबरमहलस्थित टक्सार महाशाखामा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरे… Continue reading राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का’ सार्वजनिक
सुनको आयात हुने कोटा दोब्बर बन्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा दोब्बर बनाएको छ । राष्ट्र बैंकको निर्णयसँगै अब वाणिज्य बैंकहरुले प्रतिदिन २० केजी सुन आयात गर्न पाउँछन् । यसअघि दैनिक १० केजी सुन आयात हुँदै आएको थियो । ‘सुन आयातको कोटा दोब्बर बनाउने निर्णय भएको छ’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो, ‘सरकारको सिफारिसमा बजारमा सुनको… Continue reading सुनको आयात हुने कोटा दोब्बर बन्यो
विश्व बैंकले दिने भयो झण्डै ३ अर्ब अनुदान
काठमाडौं । नेपालको कृषि तथा पोषण क्षेत्रलाई सहयोग गर्न विश्व बैंकले करिब २ अर्ब ६५ करोड २० मिलियन डलर) अनुदान स्वीकृत गरेको छ । नेपाल सरकारको खाद्य तथा पोषण सुरक्षा अभिवृद्धि परियोजना लागि उक्त अनुदान स्वीकृत गरेको हो । उक्त कार्यक्रमबाट नेपालका १६ वटा गाउँपालिकाका ५५ हजार भन्दा बढी साना किसानलाई सुधारिएको कृषि उत्पादकत्व र… Continue reading विश्व बैंकले दिने भयो झण्डै ३ अर्ब अनुदान
थप ८०० मेगावाट बिजुली भारत निर्यात गर्न सकिने
काठमाडौं । नेपाल र भारतबीचका प्रसारण संरचना र पूर्वाधारलाई अधिकतम क्षमतामा उपयोग गरेर थप ८०० मेगावाट बराबरको बिजुली निर्यात गर्न सकिने भएको छ । सो विषयमा दुई देशका उच्च अधिकारीबीच प्रारम्भिक समझदारी भएको छ । नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणबीचमा भएको द्विपक्षीय छलफलका क्रममा हाल सञ्चालनमा रहेका प्रसारण पूर्वाधार र निर्माण सम्पन्न… Continue reading थप ८०० मेगावाट बिजुली भारत निर्यात गर्न सकिने
दुई महिनामा साढे ५ अर्बको विजुली निर्यात
काठमाडौं । चालु चालु (आव) २०८०–८१ को दुई महिना (साउन–भदौ)मा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत् भारत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात गरेको जनाएको छ । दुई महिनामा ३ अर्ब ३९… Continue reading दुई महिनामा साढे ५ अर्बको विजुली निर्यात
उच्च अंकले बढ्यो नेप्से, एक दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । सोमबारदेखि लगातार उकालो लागेको नेप्से आज एकैदिन ४४ अंकले बढेको हो । बिहीबार नेप्से परिसूचक ४४.३४ अंकले बढेर २०२९.७८ विन्दुमा पुगेको छ । यसदिन २७८ कम्पनीको १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको… Continue reading उच्च अंकले बढ्यो नेप्से, एक दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौंमा ‘द्रुत बस सेवा’, ४५ मिनेटमै रत्नपार्क-सूर्यविनायक
काठमाडौं । सरकारले नेपालमै पहिलो पटक रत्नपार्क-सूर्यविनायक रूटमा द्रुत बस सेवा संचालनमा ल्याएको छ । बुधबार संविधान दिवसको अवसर पारेर रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन् । उद्घाटनपछि द्रुत बसमा मन्त्री प्रकाश ज्वालासहित बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन शाह लगायतले यात्रा गरेका… Continue reading काठमाडौंमा ‘द्रुत बस सेवा’, ४५ मिनेटमै रत्नपार्क-सूर्यविनायक
नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण
काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखे पनि एडीबीले ४.३ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको हो । गत आर्थिक वर्षमा १.९ प्रतिशत आर्थिक वृद्धिदर रहेकोमा चालु आर्थिक वर्षमा सुधार हुने एडीबीले प्रक्षेपण गरेको हो । पछिल्लो… Continue reading नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण
काठमाडौंमा आजबाट चल्दैछ ‘द्रुत बस’ सेवा
काठमाडौं । काठमाडौंमा आजबाट पहिलो पटक द्रुत बसे सेवा चल्दैछ । ४५ मिनेटमा सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्ने गरी यस्तो बस सेवाको उद्घाटन आज हुन लागेको हो । संविधान दिवसका अवसरमा सूर्यविनायक–रत्नपार्क सार्वजनिक बस सेवा सञ्चालनमा ल्याउन लागिएको हो। सुरूमा २५ वटा बसबाट सुरू गरिने यो सेवा छुट्टै लेन (रातो रङले छुट्टयाइएकों)मा सञ्चालन हुने छ। बुधबार उद्घाटन… Continue reading काठमाडौंमा आजबाट चल्दैछ ‘द्रुत बस’ सेवा
डलरको भाउ अहिलेसम्मकै उच्च
काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार १ अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ५४ पैसा र खरिददर मूल्य १३२ रुपैयाँ ९४ पैसा पुगेको छ । पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढ्दा भाउ बढेको हो । अमेरिकी फेडरल रिजर्भ बैंकले फेरि ब्याजदर बढाउने चर्चा चलेसँगै विश्वका लगानीकर्ताहरुले… Continue reading डलरको भाउ अहिलेसम्मकै उच्च
ब्रोइलर कुखुराको मासु निरन्तर वृद्धि
काठमाडौं । जिउँदो ब्रोइलर कुखुराको निरन्तर बढाइएको छ । यस साता तेस्रो पटक मूल्य बढाइएको हो । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको मंगलबारको बैठकले जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य बढाउने निर्णय गरेको हो । संघका सचिव देव गिरीका अनुसार जिउँदो ब्रोइलरको कोल्ड स्टोर खरिद मूल्य किलोमा १० रुपैयाँले बढाउने निर्णय भएको छ । नयाँ निर्णयअनुसार… Continue reading ब्रोइलर कुखुराको मासु निरन्तर वृद्धि
दोहोरो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । साताको कारोबारको तेस्रोदिन बजार मापक सूचक (नेप्से) १६.२४ अंकले बढेर १९८५.४३ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २७२ कम्पनीको १ अर्ब १७ करोड ६६ लाख ८० हजार ७५७ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये दुईवटा… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
पृथ्वी राजमार्ग दैनिक ४ घण्टा बन्द हुने
काठमाडौं । सडक बिस्तारका लागि पृथ्वी राजमार्ग असोज ४ गतेदेखि २० गतेसम्म राति ४ घण्टा बन्द हुने भएको छ । धादिङको थाक्रे गाउँपालिकाको खयरघारीदेखि गजुरी गाउँपालिकाको पोखरेखोला नजिकसम्मको सडक बन्द गर्न लागिएको हो । यो सडक राति ११ बजेदेखि बिहान ३ बजेसम्म चार घण्टा बन्द हुने र अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारी साधान चलाउन रोक… Continue reading पृथ्वी राजमार्ग दैनिक ४ घण्टा बन्द हुने
लगातार आकाशिँदै कच्चा तेलको भाउ, मूल्य ११ महिना यताकै उच्च
काठमाडौं । विश्व बजामा कच्चा तेलको भाउ लगातार उकालो लागेको छ । जुलाईदेखि लगातार बढ्न थालेको कच्चा तेलको मूल्य ११ महिना यताकै उच्च पुगेको हाे। पछिल्लो साढे दुई महिनामै कच्चा तेलको भाउ औसतमा २५ प्रतिशतले बढेको छ । बजारमा तेलको माग बढ्दा र ठूला उत्पादकले उत्पादन कटौती गर्दा मूल्य लगातार आकाशिएको हो । आयल प्राइसका… Continue reading लगातार आकाशिँदै कच्चा तेलको भाउ, मूल्य ११ महिना यताकै उच्च
नेप्सेले गर्यो कमब्याक, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । आइतबार एकैदिन ४२ अंकले घटेको नेप्से आज सामान्य अंकले फर्केको हो । सूचक सुधार आए पनि कारोबार रकममा भने भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब १६ करोड घटेर जम्मा ८५ करोडमा सीमित भएको छ । सोमबार नेप्से परिसूचक ४.२६ अंकले बढेर… Continue reading नेप्सेले गर्यो कमब्याक, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
विदेशबाट एक महिनामा भित्रियो कीर्तिमानी रेमिट्यान्स, साउनमा ११६ अर्ब
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा १ सय ्१६ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ। यो नेपालको इतिहासमा एक महिनामा भित्रिएको सर्वाधिक रकम हो । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आर्थिक पहिलो महिनाको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनका अनुसार गत वर्षको साउनको तुलनामा रेमिट्यान्स २५.८ प्रतिशतले बढेको छ ।… Continue reading विदेशबाट एक महिनामा भित्रियो कीर्तिमानी रेमिट्यान्स, साउनमा ११६ अर्ब