न्युयोर्क एनआरएनए एनसीसी अमेरिकाद्वारा गठित नेपाली साहित्य संरक्षण र सम्बर्धन समितिले २०७ औं भानु जयन्तीकाे पावन अवसरमा ‘साहित्यिक चाैतारी’ कार्यक्रम जुम मार्फ़त् जुलाई १३ तारिख साेमबार भब्यतापुर्वक सम्पन्न गरेकाे छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आदिकवि भानुभक्त आचार्यकाे याेगदानकाे चर्चाका साथै एनआरएनएसँग मिलेर साहित्यिक उत्थानमा सहकार्य गर्ने बताउनु भयाे र एउटा… Continue reading एनआरएनए अमेरिकाकाे भानु जयन्ती समाराेह सम्पन्न
Category: कला / साहित्य
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रको स्पष्टीकरण : कसैको भावनासँग चोट पुर्याउने उद्देश्य होइन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामबारे दिएको अभिव्यक्तिमा व्यापक आलोचना भएपछि परराष्ट्र मन्त्रालयले स्पष्टिकरण सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति कसैको भावनामाथि चोट पुर्याउने उद्देश्यले नआएको स्पष्ट पारेको छ । प्रधानमन्त्रीको भारतसहित नेपाल भित्र समेत आलोचना भइरहेको छ । सोही सन्दर्भमा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेको हो… Continue reading प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रको स्पष्टीकरण : कसैको भावनासँग चोट पुर्याउने उद्देश्य होइन
भगवान रामबारे प्रधानमन्त्रीको अभिव्यक्तिको भारतमा कडा निन्दा र आलोचना
काठमाडौं । भगवान राम र अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिबारे भारतमा व्यापक निन्दा र आलोचना शुरु भएको छ । पौराणिक कालदेखि मान्यताप्राप्त इतिहासलाई बीना कुनै तथ्य बोलिदिएपछि ओलीको पुनः एक पटक निन्दा शुरु भएको हो । ओलीले अयोध्या नेपालमा पर्ने र राम नेपाली भएको अभिव्यक्ति सोमबार दिएका थिए । भारतको सत्तारुढ दल तथा… Continue reading भगवान रामबारे प्रधानमन्त्रीको अभिव्यक्तिको भारतमा कडा निन्दा र आलोचना
राम नेपाली हुन, भारतले नक्कली अयोध्या बनायो : प्रधानमन्त्री
काठमाडौं । भारतसँग शब्दयुद्ध लडिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अर्को प्रहार गरेका छन् । प्रधानमन्त्री ओलीले राम नेपालमा जन्मेको र नेपाली रहेको उल्लेख गरे । उनले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको समेत आरोप लगाएका छन् । २०७ औं भानु जयन्तीका अवसरमा आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक औपचारिक कार्यक्रमलाई सम्बोधन… Continue reading राम नेपाली हुन, भारतले नक्कली अयोध्या बनायो : प्रधानमन्त्री
स्मृतिमा : भानुभक्त
आचार्य पीपलमणि सिग्देल, न्युयोर्क खाेला र खाेल्सा अनि खेतबारी बाेकी अनाैठाे जलकाे भकारी डटेर आफैं शुभ दृष्टि पार्न आषाढ आयाे जग याे सिंगार्न राेजेर नाैलाे जगमा बिहानी बर्सिन्छ वर्षा नव जिन्दगानी अनन्त उत्पत्ति दिएर धर्ती उर्लन्छ याे दिव्य सुकर्म शक्ति राेपार लाठे पिरती सजाई भाका कलाकाे लयमा रमाई टिपेर वाणी मनले सशक्त … Continue reading स्मृतिमा : भानुभक्त
अमिताभ बच्चन कोरोना संक्रमित भएपछि अस्पताल भर्ना
नयाँ दिल्ली बलिउड अभिनेता अमिताभ बच्चन कोरोना संक्रमित भएपछि अस्पताल भर्ना भएका छन् ।जुलाई ११ तारिख शनिबार बच्चनले ट्विटर मार्फत आफु कोरोना संक्रमित भएको र अस्पताल भर्ना भएको बताएका हुन् ।अभिनेता बच्चनले आफु कोरोना संक्रमित हुनुका साथै परिवारको समेत संक्रमण जाँच गरिएको र रिजल्ट कुरी रहेको ट्विटरमा लेखेका छन् । उनलाई मुम्बईस्थित नानावती अस्पताल भर्ना गरिएको… Continue reading अमिताभ बच्चन कोरोना संक्रमित भएपछि अस्पताल भर्ना
भुवनको ‘काली’ बोलको गीत ट्रेण्डिङमा
काठमाडौं कार्टुन्ज क्रुले जुन पाए त्यही गीत गर्दैनन् । जुन गीत गर्छन् धमाकेदार गर्छन् । भुवन थापा मगरले ‘काली तिम्रो मायाले’ बोलको गीत कार्टुन्ज क्रुको घामपानी ३ अन्तर्गत सार्वजनिक गरेको छ । गीत सार्वजनिक भएको ३ दिनमा नै झण्डै मिलियन भ्यू पुगेसँग नेपाली गीत हिटलिष्टको ट्रेण्डिङ ३ मा पुगेको हो । गीतकार डिपी खनालको शब्द,… Continue reading भुवनको ‘काली’ बोलको गीत ट्रेण्डिङमा
चर्चित गायक शिव परियारको नयाँ म्युजिक भिडियो ‘अतालिन्छ यो मन’ सार्वजनिक
काठमाडौं पछिल्लो समयका लोकप्रिय गायक शिव परियारको नयाँ म्युजिक भिडियो ‘अतालिन्छ यो मन’ सार्वजनिक भएको छ । रोमाण्टिक भर्सनको यस गीतमा शब्द कवि तथा गीतकार बिक्रम साम्पाङको रहेको छ । गीतमा संगीत शंकर थापा “स्माइल” को रहेको छ भने संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् । म्युजिक भिडियोमा रविन बिष्ट र अश्मी श्रेष्ठको रोमान्स देख्न… Continue reading चर्चित गायक शिव परियारको नयाँ म्युजिक भिडियो ‘अतालिन्छ यो मन’ सार्वजनिक
सरकारको बेथिति विरुद्द ‘ल्याँङ भो’ गीत सार्वजनिक (भिडियो सहित)
न्युयोर्क युवा पुस्ताको आवाज समेटिएको गीत ‘ल्याँङ भो’ सार्वजनिक भएको छ । व्यापक भ्रष्टाचार, सत्ता तानातानदेखि निराशा र सर्वसाधारण नेपालीहरुको आक्रोश यो गीतमा सुन्न सकिन्छ । रक भर्सनको यस गीतमा गीतकार तथा कवि बिष्णु जोशीको शब्द रहेको छ भने विशाल पौडेलले स्वर एवम् सङ्गीत दिएको छ । हाल लिरिकल भर्सनमा उपलब्ध गीतको भिडियो नविन… Continue reading सरकारको बेथिति विरुद्द ‘ल्याँङ भो’ गीत सार्वजनिक (भिडियो सहित)
गायक सुरजको राष्ट्रिय भावको गीत तथा भिडियो सार्वजनिक
काठमाडौं बिगत ३ दशकदेखि नेपाली गीत – संगीतमा समर्पित गायक सुरज कुमार थापाको नयाँ म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ । ‘चिनारी’ एल्बममा समाबिष्ट गीत “हामी कमजोर हैनौ केले यो हाल गरायो? यो शान्तिको फूलबारी आँधी कताबाट आयो ?” का रचना तथा संगीत कम्पोज विश्वनाथ प्रेम ‘बराल’ ले गरेका हुन् भने संगीत एरेन्जमेण्ट नोर्बु… Continue reading गायक सुरजको राष्ट्रिय भावको गीत तथा भिडियो सार्वजनिक
बेबी सावर गीत युट्युबमा सार्वजनिक
न्युयोर्क गीतकार दुर्गा खनाल घिमिरेको ‘बेबी शावर’ उत्सव लक्षित गीत बजारमा आएको छ । परिवारमा सबैभन्दा बढी खुसी त्यति वेला हुन्छ, जति वेला उत्तरदायित्व लिने सन्तान आमाको कोखमा छ भन्ने थाहा हुन्छ । अनि उत्सवको माहोल बन्ने गर्दछ । त्यही उत्सवको माहोललाई प्रतिनिधित्व गर्ने बेबी सावर सम्बन्धि गीत डि -४ युट्युबमा सार्वजनिक गरिएको हो । दुर्गा… Continue reading बेबी सावर गीत युट्युबमा सार्वजनिक
न्यूयोर्कमा भर्चुअल रुपमा अन्तर्ध्वनि लोकार्पण
सकुन ज्ञवाली, न्युयोर्क अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरको आयोजनामा जुन ६ तारिखका दिन अ ने सा स न्यूयोर्ककी पूर्ब अध्यक्ष साहित्यकार पूनम काफ्लेको नवौं कृति कथा संग्रह ‘अन्तर्ध्वनि’ को भर्चुअल लोकार्पण कार्यक्रम सम्पन्न भएको छ। भर्चुअल लोकार्पण गरिएको ‘अन्तर्ध्वनि’ नेपाली साहित्य जगतमा नै पहिलो भर्चुअल्ली लोकार्पित कृति भएको छ। दुई दशकदेखि अनवरत रूपमा साहित्य सृजनामा समर्पित… Continue reading न्यूयोर्कमा भर्चुअल रुपमा अन्तर्ध्वनि लोकार्पण
अघि ‘सर’ पछि ‘सर’ : व्यङ्ग्यात्मक लेख
अर्जुन दाहाल / नून चिनी पानी (अभियन्ता) मैले पहिला सुनेको ‘सर’ शब्दले बिद्यालयमा पढाउने गुरुबा भनेर बुझ्दथें । आफु १० कक्षा पढ्दै गर्दा मेरो मावली गाउँ साब्लाखु पुगेको बेला मलाई पाको देखे कि कुन्नी केही मित्रले ‘सर’ भनेर बोलाउनु भयो । म अलमल्ल परें । टोपी देखेर होकि भनेर टोपी गोजीमा कोचें । केही बोलिन… Continue reading अघि ‘सर’ पछि ‘सर’ : व्यङ्ग्यात्मक लेख
कुट्न पाइने सम्वन्ध
अच्युत सिग्देल, न्यूयोर्क दशैंको बिदा थियो । स्कूल बन्द थियो । पचास साठी जनाको समुह चौतारीको चिया पसलमा चिया पिएर गफ चुट्दै थिए । एक जना सिमलीको लठ्ठी लिएर सुस्तरी आफ्नै चालमा पसल भित्र छिरे । उनी गोठालो जान लागेको, हलो जोत्न जान लागेको वा टेक्ने लट्ठी लिएको कसैले सोधखोज गरेन । न त रोकतोक वा… Continue reading कुट्न पाइने सम्वन्ध
स्कुल खोल्ने निर्णय नभएको मन्त्रालयको स्पष्टिकरण, वैकल्पिक व्यवस्थाबाट पठनपाठन सूचारु
काठमाडौं । लामो लकडाउनका कारण नयाँ शैक्षिक सत्र नै प्रभावित हुने भएपछि सरकारले अब वैकल्पिक व्यवस्था गरेरै भएपनि पठनपाठन शुरु गर्ने भएको छ । यसका लागि शिक्षा मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७’ ल्याएको छ । यस निर्देशिका अनुसार अब शिक्षण संस्थाले सम्भव हुने विकल्प प्रयोग गरी घरमै रहेका विद्यार्थीलाई पठनपाठनको व्यवस्था मिलाउनु… Continue reading स्कुल खोल्ने निर्णय नभएको मन्त्रालयको स्पष्टिकरण, वैकल्पिक व्यवस्थाबाट पठनपाठन सूचारु
चलचित्र विकास बोर्डको अध्यक्षका लागि भीमा मैनालीको आवेदन
काठमाडौं चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले एक सुचना जारी गरि इच्छुक नेपाली नागरिकलाई दरखास्त दिन आह्वान गरेको छ । सिने पत्रकार तथा कलाकार भिमा मैनालीले आफुसँगको व्यवस्थापकीय क्षमता र योग्यता सहितको आवेदन परेपछि सबैको ध्यान एक्लो महिला आवेदकमा परेको छ । सो आह्वानसँगै चलचित्र बिकास बोर्ड अध्यक्षका लागि… Continue reading चलचित्र विकास बोर्डको अध्यक्षका लागि भीमा मैनालीको आवेदन
‘क्यान नट डाई ईन द स्ट्रिट’ का गायकको सडकमा गाडी चलाउँदा चलाऊउँदै हत्या
न्युयोर्क न्युयोर्क ब्रुकलिनमा बसोबास गर्दै आएका एक उदाउदो र्यापरको फिल्मी शैलीमा शुक्रबार राती हत्या भएको छ । हालै ‘क्यान नट डाई ईन द स्ट्रिट’ यानेकी ‘म सडकमा मर्न सक्दिन’ बोलको गीत गाएर चर्चामा आएका २३ बर्षीय के जे बाल्लाको गोली प्रहारबाट हत्या गरिएको हो । २२ तारिख शुक्रबार राती ब्रुकलिनमा गाडी चलाईरहेको अवस्थामा र्यापर बाल्लामाथि… Continue reading ‘क्यान नट डाई ईन द स्ट्रिट’ का गायकको सडकमा गाडी चलाउँदा चलाऊउँदै हत्या
कविता : मालिक
तुलसीराम पुरी मालिक, म गोरु हुँ, तिमी हली तिमीले जुवामा नारेउ, मैले दुई धार्निको जुवा काँधमा थापी दिएँ, जोतारोले मेरो गला कसेउ मानी दिएँ, डेड हात लामो हलो झुण्ड्याएउ तानी दिएँ, छेउ भनेउ छेउ लागेँ, मेलो भनेउ मेलो लागेँ कुना भनेउ कुना लागेँ । भसाउनु हलो भसाएउ, धासाउनु छेउ-कुना धसाएउ। जानी जानी हलो अडकाएउ। अनि… Continue reading कविता : मालिक
नेपाली युवा दिवेश अमेरिकन आइडलको टप ७ प्रवेश
काठमाडौं । नेपाली प्रतिभाशाली युवा दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको उत्कृष्ट ७ भित्र अटाउन सफल भएका छन् । विश्वचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल उनले निरन्तर निर्णायकको मन जिजिरहेका छन् । भोटिङ र निर्णायकले दिएको नम्बरका आधारमा उनी उत्कृष्ट ७ मा अटाउन सकेका हुन् । उनको पछिल्लो प्रस्तुतीपछि अब… Continue reading नेपाली युवा दिवेश अमेरिकन आइडलको टप ७ प्रवेश
नेपाली युवा दिवेश अमेरिकन आइडलको टप १० मा प्रवेश
काठमाडौं । नेपाली युवा दिवेश पोखरेलको अमेरिकन आइडलमा जादु चलिरहेको छ । उनी प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गरेको स्वयमः दिएका छन् । जोन डेनभरको ‘कन्ट्री रो’ गित धन्काएका उनी टप १० मा पुग्न सफल भएका हुन । यो उपलब्धी हाँसिल गर्ने उनी एक्ला र पहिलो नेपाली पनि हुन् ।… Continue reading नेपाली युवा दिवेश अमेरिकन आइडलको टप १० मा प्रवेश
कविता : जीवनबाट पीडित जिन्दगानी
~ किशनसिंह धामी, न्यूयोर्क खै, कति महिना भ्रूण भए अनि च्याँहाँ च्याँहाँ गरि कति दिनसम्म ती आमा-अमृतका धारा चुसें ? आमाले चुसाएर पीड़ित भइन् अथवा मैले अमृत चुसेर पीडित भएँ ? मैले नबुझेर म पीड़ित भएँ । नाङ्गो गोडा लिएर पाटीको भारी बोकी बर्षौंसम्म पाठशाला ओहर दोहर गरें, हेड मासापले पढाएर पीड़ित भए ? अथवा शिक्षाको… Continue reading कविता : जीवनबाट पीडित जिन्दगानी
बादशाह !
– तीर्थराज अधिकारी केही देख्दैनन् आँखा नभएका – बादशाह ! केही सुन्दैनन् कान नभएका – बादशाह ! जिऊ छाम्दैनन् हात नभएका – बादशाह ! केही गुन्दैनन् मन मस्तिष्क नभएका – बादशाह ! स्वयम् पाऊ चाल्दैनन् पानी गलेका – बादशाह ! *** काम एउटै मात्र हुन्छ ‘ध्यान केवल ध्यान’ चाटुकारहरूका – जय जयमा ! चाप्लुसहरूका –… Continue reading बादशाह !
काेराेना कति यातना दिन भनी आयाै नढाँटी भन !
पीपलमणि सिग्देल / न्यूयाेर्क नाैलाे राेग सरेर ग्रस्त हुन गाे साैन्दर्यकाे याे घर सारा विश्व अजीबकाे जहरमा पर्ला कि भन्ने डर । आफ्नै बास भयाे नि जेल कसरी काँप्दाे छ याे जीवन काेराेना कति यातना दिन भनी आयाै नढाँटी भन ?! नाैला ताेप विमान यानहरुकाे भारी थुपारी बसेँ लाखाैं शैनिककाे परेड हुनगाे उत्कर्षमा मैं पुगेँ !… Continue reading काेराेना कति यातना दिन भनी आयाै नढाँटी भन !
भारतमा कोरोनासँग लड्न बलिउड हस्तीको साथ, कसले कति सहयोग गरे ?
मुम्बई । भारतमा प्रधानमन्त्री राहत कोष स्थापना गरी कोरोनाविरुद्धको अभियान शुरु गरिएको छ । यस दौरान बलिउड कलाकारले ठूलो धनराशी सहायताको घोषणा गरिरहेका छन् । यसमो अग्रपंक्तीमा आउने कलाकार अक्षय कुमार हुन् । वर्तमान समयका सबैभन्दा व्यस्त अभिनेता अक्षयले प्रधानमन्त्री राहत कोषमा २५ करोड भारु सहयोगको घोषणा गरेका छन् । अभिनेता बरुण धवनले प्रधानमन्त्री राहत… Continue reading भारतमा कोरोनासँग लड्न बलिउड हस्तीको साथ, कसले कति सहयोग गरे ?
टम ह्यान्क्स र रिटा विल्सन कोरोना संक्रमणबाट सन्चो हुँदै
हलिवुडका चर्चित अभिनेता टम ह्यान्क्स्ले आफुमा कोरोना संक्रमणको लक्षण देखिएको २ हप्ता पछी रोग सम्बन्धि केही अनुभव सेयर गर्दै आफू र आफ्नो पत्नीले स्वास्थलाभ गर्दै गरेको बताएका छन् । अभिनेता टम ह्यान्क्सले “आफू र आफ्नो पत्नी रिटा विल्सनले निक्कै सजिलो महसुस गर्न थालेको” बताएका छन् । ह्यान्क्सले आफ्नो ट्विटरमा लेखेका छन् “कतै पनि नगईकन एकै… Continue reading टम ह्यान्क्स र रिटा विल्सन कोरोना संक्रमणबाट सन्चो हुँदै
गीतकार पुष्कर बरालको नयाँ गजल गीत बजारमा
न्यूयोर्क प्रेमिल गजलकारको रुपमा परिचित पुष्कर बरालले आफ्नो गीतको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । बिगत लामो समयदेखि साहित्य लेखनमा सकृय बरालको गजल गीत “हलचल जिन्दगीमा” लाई लोकप्रिय गायक यम बराल स्वर र संगीत भरेका छन् । “यता यस्तै उता त्यस्तै हलचल जिन्दगीमा, किन झर्छ आसु यहाँ पलपल जिन्दगीमा” यस्तै खालका माया प्रेम र… Continue reading गीतकार पुष्कर बरालको नयाँ गजल गीत बजारमा
हिमेश पन्त बने कमेडी च्याम्पियन
काठमाडौं । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट धादिङका हिमेश पन्त विजयी भएका छन् । उनले २५ लाख नगद, कारसहित उपाधी समेत जिते । शनिबार सम्पन्न फाइनलमा उनले दुई प्रतिस्पर्धीलाई उछिनेका हुन् । फाइनलमा तीनजना बीच प्रतिस्पर्धी गराइएको थियो । फाइनलमा गेष्टको रुपमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य रहेका थिए ।… Continue reading हिमेश पन्त बने कमेडी च्याम्पियन
कविता : मैले लेख्न छोडें
प्रवीण भट्टराई / श्रीजङ्गा-४, ताप्लेजुंग खै के लेखौं हरेक मौकामा रंग बदल्ने छेपाराहरुको कथा खै के लेखौं हरेक जमघटमा एकान्त खोज्ने ढेडुहरुको कथा खै के लेखौं मुखमा राम राम बगलीमा छुरा बोक्नेहरुको कथा खै के लेखौं विहान राम्रो कुरा दिउँसो हाम्रो कुरा अनि साँझ चाम्रो कुरा गर्ने चेपारेहरुको कथा । म आजकल अक्क बक्क अनि तीन… Continue reading कविता : मैले लेख्न छोडें
के नेपालमा मिस वर्ल्ड आयोजना सम्भव छ ?
काठमाडौं । विश्व सुन्दरी टोनी एन सिंह अहिले नेपाल भ्रमणमा छिन् । उनी बिहीबार काठमाडौं आइपुगेकी छन् । मिस नेपाल आयोजक हिड्न टेजर र पर्यटन मन्त्रालयले उनलाई नेपाल आउने चाजोपाँजो मिलाएको हो । मिस वर्ल्ड–२०१९ कि विजेता टोनी पहिलो पटक नेपाल आएसँगै नेपालमा यो मेघा इभेन्ट आयोजनाको सम्भावनाका विषयमा समेत चर्चा शुरु भएको छ ।… Continue reading के नेपालमा मिस वर्ल्ड आयोजना सम्भव छ ?
कथा : सपनाको सौता
प्रेमकृष्ण श्रेष्ठ / कीर्तिपुर सपना कसैको निम्ति हिजोको अनुभव होला त कसैको निम्ति भोलिको पूर्वानुमान । तर किन किन मेरो सपनामा भोलि देखिनु भन्दा हिजो नै बढी दोहरिन्छ । एक राती मैले गजबको सपना देखेथेँ । एउटा झ्यालको हरियो पर्दा खुल्यो र गोरो अनुहारको दर्शन भयो । बार्दलीको गमलामा फुलिरहेका फूलमा पानी छर्किरहेकी उनले मतिर… Continue reading कथा : सपनाको सौता