काठमाडौं । स्थानीय तहको निर्वाचनमा भाग लिने राजनीतिक दलसँग निर्वाचन आयोगले सामुहिक छलफल गर्ने भएको छ। मंगलबार बिहान ११ः३० मा दलहरूका प्रतिनिधिसँग आयोगले छलफल गर्न लागेको हो। आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न दलहरूबाट प्रतिबद्धता खोजेको बताइएको छ । आचारसंहिताको पूर्ण पालनाका लागि आयोगले दलहरूलाई आग्रह पनि गर्नेछ। स्थानीय चुनावमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका… Continue reading निर्वाचनमा भाग लिने दलसँग सामुहिक छलफल गर्दै निर्वाचन आयोग
Category: कला / साहित्य
कोरोनाका कारण पढ्न विदेश जानबाट रोकिएकाले शुक्रबार सम्म पुनः निवेदन दिन सक्ने
काठमाडौं । कोरोना महामारीका कारण विदेशमा अध्ययन गर्न पुगेर फर्केका र पुनः जान नपाएका विद्यार्थीले आगामी शुक्रबारसम्म निवेदन दिन सक्ने भएका छन् । सरकारले खासगरि चीनबाट फर्किएका विद्यार्थीलाई लक्षित गरि यस्तो सुविधा ल्याएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना निकाल्दै आगामी शुक्रबारसम्म पुनः निवेदन दिन भनेको छ । कोरोना महामारीका कारण चीन… Continue reading कोरोनाका कारण पढ्न विदेश जानबाट रोकिएकाले शुक्रबार सम्म पुनः निवेदन दिन सक्ने
बनारसमा नेपाली तीर्थालुलाई लक्षित गरि बन्ने भयो वृद्धाश्रम, प्रधानमन्त्रीले गरे शिलान्यास
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बनारसमा वृद्धाश्रमको शिलान्यास गरेका छन्। उनले आइतबार ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गरेका हुन्। उक्त अवसरमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सहभागी बनेका छन् । नेपाल सरकारले वृद्धाश्रमका लागि एक करोड विनियोजन गरेको छ। यद्यपि भवन निर्माणको ठेक्का लगाउन भने बाँकी रहेको बताइएको छ ।… Continue reading बनारसमा नेपाली तीर्थालुलाई लक्षित गरि बन्ने भयो वृद्धाश्रम, प्रधानमन्त्रीले गरे शिलान्यास
प्रस्तोतालाई थप्पड हानेका अमेरिकी अभिनेता स्मिथले ओस्कार एकेडेमीबाट दिए राजिनामा, थप कारवाही हुने
न्यूयोर्क । अमेरिकी अभिनेता विल स्मिथ ओस्कार एकेडेमीबाट राजीनामा दिएका छन्। बीबीसीका अनुसार विवादमा तानिएपछि उनले राजीनामा गरेका हुन् । उनले गत आइतवार आयोजित ओस्कार पुरस्कार वितरण समारोहमा हास्य कलाकार क्रिश रकलाई मञ्चमै पुगेर थप्पड हानेका थिए । त्यसपछि उनी विवादमा तानिए । उनले राजीनामा पत्रमा लेखेका छन्, ‘एकेडेमीको ९४ औँ पुरस्कार वितरण समारोहमा मेरो… Continue reading प्रस्तोतालाई थप्पड हानेका अमेरिकी अभिनेता स्मिथले ओस्कार एकेडेमीबाट दिए राजिनामा, थप कारवाही हुने
बसन्तपुरको भब्य गद्दी बैठक सर्वसाधारणलाई खुल्यो
काठमाडौं । वसन्तपुरको गद्दी बैठक मंगलबारबाट सर्वसाधारणका लागि खुला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठक प्रवेशको शुभारम्भ गरे । २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको गद्दी बैठक अमेरिकी एम्वेसी फण्डले मियामोतो रिलिफको सहयोगमा पुनर्निर्माण गरिएको हो । इन्द्रजात्राको अवसरमा राष्ट्राध्यक्षसहित विशिष्ट पाहुनाहरुले मात्र प्रवेश पाउने गद्दी बैठक… Continue reading बसन्तपुरको भब्य गद्दी बैठक सर्वसाधारणलाई खुल्यो
चुनावमा तालमेल गर्ने वा नगर्ने बारे कांग्रेसले आज निर्णय गर्ने
काठमाडौं । आसन्न निर्वाचनमा तालमेल गर्ने वा नगर्ने भन्ने सम्बन्धमा सत्तारुढ दल नेपाली कांग्रेसले आज निर्णय गर्ने भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पार्टीका धेरैजसो नेता चुनावी तालमेलको पक्षमा छन् । उनीहरुको आशंका पुनः कम्यूनिष्ट एक हुन सक्नेतर्फ रहेको छ । गत शुक्रबारदेखि सोमबारसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकमा बोलेका अधिकांश नेताहरूले… Continue reading चुनावमा तालमेल गर्ने वा नगर्ने बारे कांग्रेसले आज निर्णय गर्ने
एनआरएनएका पूर्वअध्यक्ष भट्टले घोषणा गरे नेपालकै सर्वाधिक राशीको पुरस्कार
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र बिबी फाउन्डेसनको संयुक्त पहलमा एक करोडको पुरस्कार घोषणा भएको छ । यो नेपालकै सबैभन्दा ठूलो राशी भएको पुरस्कार हो । यसै वर्षबाट प्रदान गर्न थालिएको यो पुरस्कार महावीर पुन तथा राष्ट्रिय अविष्कार केन्द्रलाई प्रदान गरिने घोषणा गरिएको छ। नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्याएको योगदानको… Continue reading एनआरएनएका पूर्वअध्यक्ष भट्टले घोषणा गरे नेपालकै सर्वाधिक राशीको पुरस्कार
कुन प्रदेशमा कति मतदान केन्द्र ?
काठमाडौं । निर्वाचन आयोगले टुंगो लगाएको मतदान केन्द्र अनुसार आगामी स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी प्रदेश नं २ मा हुने भएको छ । यो प्रदेश जनसंख्याका दृष्टिकोणबाट पनि ठूलो प्रंदेश हो । वैशाख ३० मा तोकिएको स्थानीय तहको चुनावका लागि प्रदेशतर्फ सबैभन्दा धेरै मतदान केन्द मधेस प्रदेशमा तोकिएको आयोगको भनाई छ । मधेस प्रदेशमा चार… Continue reading कुन प्रदेशमा कति मतदान केन्द्र ?
स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली आज प्रकाशन हुने
काठमाडौं । स्थानीय तह निर्वाचन–२०७९ का लागि मतदाता नामावलीको अन्तिम सूची आज प्रकाशित हुने भएको छ । निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको सूची प्रकाशन गर्न लागिएको हो । आगामी निर्वाचनमा करिब एक करोड ७७ लाखभन्दा बढी मतदाताले मतदानबता गर्न पाउने बताइएको छ । दाबी विरोधपछि करिब एक लाख मतदाता… Continue reading स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली आज प्रकाशन हुने
करिश्मा मानन्धर आज एमाले प्रवेश गर्ने
काठमाडौं अभिनेत्री करिश्मा मानन्धर आज एमाले प्रवेश गर्ने भएकी छिन् । पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर मंगलबार नेकपा एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको छ । समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा रहेको सिंगै दल र अभिनेत्री करिश्मा मानन्धरलगायत आज एमाले प्रवेश गर्ने पार्टीले जनाएको छ । मंगलबार दिउँसो १ बजे… Continue reading करिश्मा मानन्धर आज एमाले प्रवेश गर्ने
‘पिर’ गीतको तिर उपर व्याख्यात्मक टिप्पणी (रामेश देखि सपूतसम्म )
सुपेन्द्र बस्नेत, बोष्टन २०६१ साल फाल्गुन २९ गते शनिवारको साँझ स्मरण गर्दै विषय प्रवेशको ढोका खोल्न चाहन्छु।त्यति बेला म जिडब्लुपि/सेभ द चिल्ड्रेनमा आबध्द भइ कपिलबस्तु, दाङ, बाँके, कैलाली र कन्चनपुर जिल्लासम्म सञ्चालित कार्यक्रममा कार्यरत थिएँ। शाखा कार्यालयहरु कपिलबस्तु, दाङ, बाँके, कैलाली र कन्चनपुरमा थिए। र, ति सबैको मुख्य कार्यालय नेपालगञ्जमा थियो। जुन कार्यालय पहिला दाङको… Continue reading ‘पिर’ गीतको तिर उपर व्याख्यात्मक टिप्पणी (रामेश देखि सपूतसम्म )
नेपाल आइडल सिजन-४ को उपाधी थापालाई
काठमाडौं । नेपाल आइडल सिजन-४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले प्राप्त गरेका छन् । झापाका नामगेल तामाङ फस्ट रनरअप र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप बने । गतराति सम्पन्न ग्रान्ड फिनालेबाट दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै भूपेन्द्रले उपाधि उचाल्न सफल भए । उपाधि विजेता भूपेन्द्रले ट्रफीसँगै ३० लाख रुपैयाँ नगद प्राप्त… Continue reading नेपाल आइडल सिजन-४ को उपाधी थापालाई
चुनावबाट माधव नेपालहरुलाई समाप्त गर्ने र कांग्रेसलाई १३ सिटमा झार्ने एमाले अध्यक्ष ओलीको दावि
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आगामी चुनावबाट माधव नेपालहरु समाप्त हुने दावि गरेका छन् । कांग्रेसलाई पनि १३ सिटमा खुम्च्याउने भन्दै कार्यकर्तालाई निर्वाचनमा होमिन ओलीले निर्देशन दिएका छन् । ६० वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिकले कांग्रेस र माओवादीलाई भोट नहाल्ने उनको दाबी छ । पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक… Continue reading चुनावबाट माधव नेपालहरुलाई समाप्त गर्ने र कांग्रेसलाई १३ सिटमा झार्ने एमाले अध्यक्ष ओलीको दावि
तीन दशक अगाडी नेपालबाट हराएका मूर्ति बेलायतमा भेटिए, नेपाललाई हस्तान्तरण
काठमाडौं (रासस) । नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ। नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका तर्फबाट यहाँस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई उक्त मूर्ति हस्तान्तरण गरेको हो। सोह्रौँ शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरणको मूर्ति काठमाडौंको हनुमानढोका कुमारी बहालबाट हराएको थियो। यसैगरी… Continue reading तीन दशक अगाडी नेपालबाट हराएका मूर्ति बेलायतमा भेटिए, नेपाललाई हस्तान्तरण
कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाको तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरका अनुसार कक्षा १२ को परीक्षा २०७९ जेठ १६ गतेदेखि हुनेछ । जेठ १६ गतेदेखि बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने छ । परीक्षा जेठको २५ मा सकिने परीक्षा नियन्त्रण कार्यालयद्धार जारी सूचनामा उल्लेख छ ।… Continue reading कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक
प्रकाशलाई गाली होइन ताली दिनुपर्छ
बीके नेवा, न्युयोर्क गायक प्रकाश सपुतले आफ्नै युट्युब च्यानलबाट गीति भिडियो ‘पिर’ सार्वजनिक गरेसँगै सामाजिक सञ्जाल नयाँ बहसतिर मोडिएको छ।अहिले विश्वभरका नेपालीले पिर हेर्ने र सुन्ने साथै त्यसमा टिप्पणी गर्ने गरेका छन् । धेरैले पिर यथार्थवादी भएको भन्दै समर्थन गरेका छन् । नब धनाढ्य केही माओवादी नेता तथा कार्यकर्ताले विरोधमात्र गरेका छैनन् कि प्रकाश सपुतलाई… Continue reading प्रकाशलाई गाली होइन ताली दिनुपर्छ
इन्जिनियर्स एसोसिएसनमा कांग्रेस निकटको प्यानलै विजयी
काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको चुनावमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) का अध्यक्षसहितको प्यानल विजयी भएको छ । एसोसिएसनको ३३ औं केन्द्रीय कार्यकारिणी समितिको चुनावमा कांग्रेसको दुई प्यानल थियो। कांग्रेसका दुईसहित पाँच प्यानलबीचको भिडन्तमा कांग्रेसको आधिकारिक प्यानल सिडेनका सबै उम्मेदवार विजयी भए । अध्यक्षमा ३७३२ मतसहित गुल्मीका हरिबहादुर दर्लामी निर्वाचित भए… Continue reading इन्जिनियर्स एसोसिएसनमा कांग्रेस निकटको प्यानलै विजयी
संसद बैठक आज, प्रधानन्यायाधीश माथिको महाअभियोग प्रस्तावमाथि छलफलको मिति तोकिँदै
काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार बस्नेछ । आजको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय आज निर्धारण गर्ने संसद सचिवालयले जनाएको छ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूचीमा जबराविरुद्धको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय आज निर्धारण हुने उल्लेख गरिएको छ ।… Continue reading संसद बैठक आज, प्रधानन्यायाधीश माथिको महाअभियोग प्रस्तावमाथि छलफलको मिति तोकिँदै
काठमाडौंको मेयर उठ्ने चर्चाबारे राजेश हमालको स्पष्टिकरण, के भन्छन् ?
काठमाडौं । पछिल्लो केही दिनयता अभिनेता राजेश हमाल काठमाडौंको मेयर उठ्दैछन् भन्ने चर्चा समाजिक संजालमा चुलिएको छ । केही विद्यार्थी नेताले त उनलाई सार्वजनिक रुपमै राजनीतिमा आउनु अगाडी यसबारे पढेर आउन समेत चूनौति दिए । केही मानिसहरु भने उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा एमालेबाट मेयर उठ्न लागेको सम्म लेख्न भ्याए । उता, स्वयमः… Continue reading काठमाडौंको मेयर उठ्ने चर्चाबारे राजेश हमालको स्पष्टिकरण, के भन्छन् ?
स्थानीय तहको निर्वाचनलाई लक्षित गरि आयोगले दलहरुसँग छलफल गर्ने
काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा तोकेको स्थानीय तह निर्वाचनलाई लक्षित गरि राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ । शुक्रबार संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका दुई–दुई जना प्रतिनिधिसँग आयोगले छलफल गर्न लागेको हो । शुक्रबार बिहान ११ः३० बजे छलफलका लागि बोलाइएको छ । छलफलमा स्थानीय तह निर्वाचनको तयारीबारे जानकारी गराइने… Continue reading स्थानीय तहको निर्वाचनलाई लक्षित गरि आयोगले दलहरुसँग छलफल गर्ने
भूमिका श्रेष्ठले पाइन् अमेरिका सरकारले प्रदान गर्ने शाहसिक पुरस्कार
काठमाडौं । नेपालकी भूमिका श्रेष्ठले अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने सन् २०२२ को सहासिक महिला पुरस्कार पाएकी छिन् । अमेरिकी विदेश मन्त्रालयले यस्तो जानकारी गराएको हो । श्रेष्ठ नेपालको यौनिक अल्पसंख्यकको हक अधिकारका लागि काम गर्छिन् । श्रेष्ठले पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको अमेरिकी विदेश मन्त्रालयको भनाई छ । यो पुरस्कार यस अघि… Continue reading भूमिका श्रेष्ठले पाइन् अमेरिका सरकारले प्रदान गर्ने शाहसिक पुरस्कार
स्थानीय तह निर्वाचन : चुनाव चिन्ह हरियो रङ्गको हुने
काठमाडौं । सरकारले ३० वैशाखमा तोकेको स्थानीय तह निर्वाचनमा हरियो रङ्गको चुनाव चिन्ह हुने भएको छ । स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाई गर्दा मतपत्रमा छपाई हुने चिन्ह, विवरण तथा सुरक्षा चिन्हहरु हरियो मसीले छपाई गर्ने निर्णय गर्ने सोमबार पत्रकार सम्मेलनमार्फत आयोगले जानकारी गराएको छ । स्थानीय तहको निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा… Continue reading स्थानीय तह निर्वाचन : चुनाव चिन्ह हरियो रङ्गको हुने
रुसमा अन्तर्राष्ट्रिय संचारमाध्यमले रोके सेवा
काठमाडौं । रुसमा अन्तर्राष्ट्रिय संचारमाध्यमले आफ्नो प्रसारण रोकेका छन् । बीबीसी, सीएनएन, ब्लुमबर्ग, सीबीएस न्यूज र एबीसी न्यूजले रुसमा आफ्नो सेवा निलम्बन गर्ने निर्णय गरेको बीबीसीले लेखेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेको नयाँ कानुनले युक्रेनमा जारी युद्धको बारेमा मिथ्या समाचारहरु फैलाएको अभियोगमा मानिसहरूलाई १५ वर्षसम्म जेल सजाय दिनेछ। कानुन लागु भएपछि रुसमा स्वतन्त्र… Continue reading रुसमा अन्तर्राष्ट्रिय संचारमाध्यमले रोके सेवा
स्थानीय तहको निर्वाचन प्रक्रिया शुरु, मतदाता नामावलीमा आजबाट दावि विरोध
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ को प्रक्रिया थालेको छ । यसअन्तर्गत मतदाता नामावलीमा आजबाट दाबी विरोध गर्न सकिने भएको छ । ७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा आजदेखि ७ दिनसम्म दाबी विरोधका लागि निवेदन दिने व्यवस्था मिलाइएको आयोगले जानकारी दिएको छ । आयोगले तोकेका अधिकारीहरुले ती उजरी उपर छानबिन गरी मतदाता नामावलीबाट नाम… Continue reading स्थानीय तहको निर्वाचन प्रक्रिया शुरु, मतदाता नामावलीमा आजबाट दावि विरोध
पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशत बढाउन सरकारलाई सिफारिस
काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको आधारभूत तलब २५ प्रतिशत बढाउन सरकारलाई सिफारिस गरेको छ । समितिले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ‘श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस–२०७८’ प्रतिवेदन पेश गर्दै श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको न्यूनतम आधारभूत तलव २५ प्रतिशत बढाउन सिफारिस गरेको हो । हाल पत्रकारको… Continue reading पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशत बढाउन सरकारलाई सिफारिस
नेपालबाट चोरी भई अमेरिका पुर्याइएका ३ वटा सम्पदा\मूर्ति फिर्ता ल्याइयो
काठमाडौं । नेपालबाट चोरी भएर अमेरिका लगिएका सम्पदा\मूर्ति नेपाल फिर्ता गरिएको छ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट चोरिएका ३ सम्पदा करिब साढे ६ महिनाको प्रयासपछि नेपाल फर्काइएको पुरातत्व विभागले जनाएको छ । गत असोज ४ गते पूरातत्व विभागमा परेको उजुरीको आधारमा फिर्ताको पहल थालिएको थियो । यी मूर्ति अमेरिका न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टमा दुईवटा… Continue reading नेपालबाट चोरी भई अमेरिका पुर्याइएका ३ वटा सम्पदा\मूर्ति फिर्ता ल्याइयो
लोक गायक तथा कलाकार जयनन्द लामाको निधन
काठमाडौं । वरिष्ठ लोक गायक तथा दिग्गज कलाकार जयनन्द लामाको निधन भएको छ । नेपाली संचारमाध्यमहरुका अनुसार लामाको बुधबार बिहान भक्तपुरस्थित कौशलटारमा भएको हो । उनी राती भोजमा सहभागी भई घर आएका थिए । सो क्रममा उनी गाडीबाट झर्ने बेला लडेको समेत समाचारमा उल्लेख छ । लडेर लामाको टाउकोमा गहिरो चोट लागेको बताइएको छ ।… Continue reading लोक गायक तथा कलाकार जयनन्द लामाको निधन
दलित समुदायबाट पहिलो महिला सीडीओ बनिन् सीता
काठमाडौं । नेपालमा दलित समुदायबाट पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुने कीतिमान सीता परियारले राखेकी छिन् । गृह मन्त्रालयले हुम्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ)मा सीता परियारलाई खटाएको हो । उनी यसअघि भक्तपुर जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारी थिइन् । परियार दलित समुदायबाट सीडीओ बन्ने पहिलो महिला बनेकी छिन् । दलित समुदायबाट पुरुषहरू भने यसअघि… Continue reading दलित समुदायबाट पहिलो महिला सीडीओ बनिन् सीता
रहेनन् वरिष्ठ साहित्यकार ताना शर्मा
काठमाडौं । नेपाली साहित्वमा ताना शर्मा नामबाट परिचित तारानाथ शर्माको निधन भएको छ । शर्माको मंगलबार बिहान निधन भएको हो । इलाममा जन्मिएका उनी काठमाडौंमा सक्रिय रहे । काठमाडौँस्थित उनको निजी निवासमा निधन भएको हो । उनी मधुमेहबाट पीडित थिए । लेखन कृतिमा उनको योगदान ठूलो छ । प्रख्यात समालोचक तथा लेखक शर्माको जन्म विसं… Continue reading रहेनन् वरिष्ठ साहित्यकार ताना शर्मा
शताब्दी पुरुष जोशी उपचारपछि डिस्चार्ज
काठमाडौं । स्वास्थ्यमा सुधार आएसँगै संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी डिस्चार्ज भएका छन् । उनी सोमबार उपचारपछि घर फर्किएका हुन् । निमोनिया र स्वास प्रस्वासमा समस्या आएपछि उनी ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पताल भर्ना भएका थिए । उनी एक साता अस्पतालमा बसे । यसबीचमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिले स्वास्थ्यलाभको कामना गर्दै सन्देश पठाएका… Continue reading शताब्दी पुरुष जोशी उपचारपछि डिस्चार्ज