खुलामञ्चसँगै टुडिखेलसमेत खुला गर्ने प्रक्रियामा महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले खुलामञ्च मात्र नभई टुँडिखेल पनि खुला गर्ने प्रक्रियामा गएको बताएका छन् । खुलामञ्चबारे महानगरको धारणा स्पष्ट पार्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यति कुरामा निश्चिन्त हुन आग्रह गर्दछौं कि हामी छउन्जेल खुलामञ्च सधैं सबैका लागि खुला हुन्छ । हामी खुलामञ्च मात्र नभई टुँडिखेल पनि खुला गर्ने प्रक्रियामा गइसकेका… Continue reading खुलामञ्चसँगै टुडिखेलसमेत खुला गर्ने प्रक्रियामा महानगर

ललिता निवास प्रकरण : मन्त्रीले पाए सफाई, कर्मचारी र व्यापारीलाई जेल

काठमाडौं । बहुचर्चित ललितानिवास जग्गा अनियमितता प्रकरणमा मुछिएका पूर्वमन्त्रीहरुले सफाई पाएका छन् । ललितानिवासको जग्गा व्यक्तिका नाममा दर्ता गर्ने निर्णयमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतले त्यसको कसुरदारमा कर्मचारी संयन्त्रमा सीमित गरेको छ । विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले तत्कालीन भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदार, भूमिसुधार मन्त्रीहरु डम्बरबहादुर श्रेष्ठ… Continue reading ललिता निवास प्रकरण : मन्त्रीले पाए सफाई, कर्मचारी र व्यापारीलाई जेल

दललाई निर्वाचन आयोगको १५ बुँदे निर्देशन-‘निर्वाचितले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनू’

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूलाई १५ बुँदे निर्देशन दिएको छ । बिहीबार बसेको आयोगको बैठकले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम पार्टी कमिटी, पद, पदाधिकारी हेरफेर, सदस्यता लगायतका विषयमा निर्देशन दिएको हो । ‘ राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५३ बमोजिम केन्द्रीय समितिका पदाधिकारी र… Continue reading दललाई निर्वाचन आयोगको १५ बुँदे निर्देशन-‘निर्वाचितले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनू’

अमेरिका लैजाने भन्दै काठमाडौंमा बन्धक ११ जना भारतीयको उद्धार

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ । परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई गए राति काठमाडौँको रातोपुल क्षेत्रबाट उद्धार गरेको जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए । उनले भने, ‘हाम्रो परिसरको टोलीले अमेरिका… Continue reading अमेरिका लैजाने भन्दै काठमाडौंमा बन्धक ११ जना भारतीयको उद्धार

आईसीसी क्रिकेट विश्वकप लिग–२, टस हारेको नेपाल ब्याटिङमा

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नामिबियासँग पहिले ब्याटिङ गरेको छ । टस हारेको नेपाललाई नामिवियाले ब्याटिङको निम्तो दिएको हो । टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिए । नेपालले पहिलो खेलमा राष्ट्रिय टिममा पुनरागमन गरेका अनिलकुमार शाहलाई मौका दिएको… Continue reading आईसीसी क्रिकेट विश्वकप लिग–२, टस हारेको नेपाल ब्याटिङमा

आँधीले अष्ट्रेलियामा जनजीवन प्रभावित, क्षति कति ?

काठमाडौं । शक्तिशाली आँधीका कारण पूर्वी अष्ट्रेलियामा एक लाख ७४ हजार घर तथा व्यवसायमा क्षति पुगेको अधिकारीले बताएका छन् । भिक्टोरिया राज्यको ठूलो भूभागमा मङ्गलबार खराब मौसमका कारण १५० किलोमिटर प्रतिघण्टा (९० माइल प्रतिघण्टा) भन्दा बढीको हुरी चलेको राज्य सरकार र आपतकालीन सेवाहरूले बताएका छन् । भिक्टोरिया प्रहरीले एक विज्ञप्ति जारी गर्दै ५० वर्षीय एक… Continue reading आँधीले अष्ट्रेलियामा जनजीवन प्रभावित, क्षति कति ?

रुसी सेनामा भर्ती भई मारिएका नेपालीका परिवारले क्षतिपूर्ति पाउने

काठमाडौं । रुसको सेनामा भर्ती भएर युद्धका क्रममा मारिएका नेपाली नागरिकले पाउनुपर्ने क्षतिपूर्ति सरकारी संयन्त्रबाटै आउने भएको छ । रुसी सरकारले गरेको यो निर्णयसँगै हालसम्म रुसी सेनामा भर्ती भएर युद्धमा मारिएको पुष्टि भएका १० जना नेपाली नागरिकका परिवारले क्षतिपूर्ति पाउने भएका हुन् । त्यसरी युद्धमा मारिएका नागरिकको परिवारलाई दिनुपर्ने क्षतिपूर्तिको प्रक्रिया रुसमा रहेको नेपाली दूतावासमार्फत गर्न… Continue reading रुसी सेनामा भर्ती भई मारिएका नेपालीका परिवारले क्षतिपूर्ति पाउने

मुस्लिम देश यूएईमा बन्यो भब्य हिन्दु मन्दिर, मोदीले गरे उद्घाटन

GETTY IMAGES\BBC

काठमाडौं । मुस्लिम देश यूएईले भब्य हिन्दु मन्दिर बनाएर संसारलाई आश्चर्यचकित बनाएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणका लागि मङ्गलवार यूएई पुगेका छन्। उनले बुधवार त्यहाँ एउटा हिन्दू मन्दिरको उद्घाटन गरे । उक्त मन्दिरको उद्घाटनबारे अहिले भारत र अन्यत्र पनि चर्चा भइरहेको छ। सन् २०१५ यता प्रधानमन्त्री मोदीको यो सातौँ यूएई भ्रमण हो।… Continue reading मुस्लिम देश यूएईमा बन्यो भब्य हिन्दु मन्दिर, मोदीले गरे उद्घाटन

विश्वकप २०२७ का लागि नेपालको यात्रा आजबाट सुरु, विश्वकप लिग-२ को पहिलो खेल नामिबियासँग खेल्दै

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप २०२७ को छनोटका लागि आजबाट यात्रा सुरु गर्दैछ । सो अन्तर्गत लिग२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा आज नामिबिया र नेपाल भिड्दैछन् । खेल बिहान ९ ः ३० मा टीयु क्रिकेट मैदानमा सुरु हुने भएको छ । २०२७ सम्म चल्ने लिग २ मा नेपालसहित ८ टोली सहभागिता हुनेछन् ।… Continue reading विश्वकप २०२७ का लागि नेपालको यात्रा आजबाट सुरु, विश्वकप लिग-२ को पहिलो खेल नामिबियासँग खेल्दै

काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटनामा परेको । महेन्द्रनगरबाट काठमाडौं आउने गरेको यात्रुबाहक बस दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सु प प्र ०२(००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जनाएका छन् । उनका… Continue reading काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

आगामी वर्षको दशैं असोज २६ गते

काठमाडौं । २०८१ सालको दशैंको टीका असोज २६ गते परेको छ । तिहारको भाइटीका कात्तिक १८ गते परेको छ । यसैगरी, असोज १७ गतेबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु हुनेछ । २४ गते बिहीबारदेखि असोज २८ गते सोमबारसम्म अर्थात् फूलपातीदेखि द्वादशीसम्म पाँच दिन सार्वजनिक बिदा छ । यस्तै, आगामी वर्षका बिदाहरु सार्वजनिक गर्दै सरकारले… Continue reading आगामी वर्षको दशैं असोज २६ गते

माघसम्म कामको खोजीमा विदेशिए ४ लाख भन्दा धेरै नेपाली

काठमाडौं । कामको खोजीमा ७ महिनाको अवधिमा ४ लाख भन्दा धेरै नेपाली विदेशिएका छन् । नेपालबाट दैनिक करिब २ हजार नेपालीले मुलुक छाड्ने गरेको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगारी विभागका अनुसार काम खोज्दै दैनिक १ हजार ९ सय ३१ नेपालीले मुलुक छाडिरहेका छन् । चालु आर्थिक वर्ष २०८०–८१ को सात महिनामा ४ लाख ५… Continue reading माघसम्म कामको खोजीमा विदेशिए ४ लाख भन्दा धेरै नेपाली

७ महिनामा झण्डै २३ अर्ब लगानी स्वीकृत

काठमाडौं । चालु आर्थिक वर्ष २०८०–८१ को सात महिनामा पौने २३ अर्ब रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको सरकारले जनाएको छ । उद्योग विभागका अनुसार माघ मसान्तसम्म कुल २२ अर्ब ६८ करोड १५ लाख रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको हो । सरकारले यस वर्ष कुल ३८ अर्ब एफडीआई भित्रिने अनुमान गरेको… Continue reading ७ महिनामा झण्डै २३ अर्ब लगानी स्वीकृत

छात्रवृत्ति खाने प्रधानाध्यापक भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । बैजनाथ गाउँपालिका-८, थपवा, बाँकेको शंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक मुहम्मद युनुस खाँ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले खाँई दोषी ठहर गर्दै बिगो ३ लाख २ हजार रुपैयाँ असुल गरी त्यति नै जरिवाना तथा ६ महिना कैद हुने फैसला गरेको हो। जिल्ला शिक्षा… Continue reading छात्रवृत्ति खाने प्रधानाध्यापक भ्रष्टाचार मुद्दामा दोषी ठहर

विकल र सुनीललाई १० दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थप दश दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा तथा रितेन्द्र थापाको इजलासले उनीहरूलाई दश दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको विशेष अदालतका प्रवक्ता… Continue reading विकल र सुनीललाई १० दिन थुनामा राख्न अदालतको अनुमति

शिक्षक सेवाले माग्यो निमावि तहमा ७७८ शिक्षक

काठमाडौं । शिक्षक सेवा आयोगले ७७८ निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकको विज्ञापन खुलाएको छ । निमावि तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको हो । आयोगले नेपाली विषयका लागि ११७ शिक्षकको माग गरेको छ । त्यस्तै अंग्रेजीका लागि १७६, गणितका लागि १२८, विज्ञानका लागि १६३… Continue reading शिक्षक सेवाले माग्यो निमावि तहमा ७७८ शिक्षक

भारतमा पुनः चर्कियो किसान आन्दोलन, मोदी सरकारलाई चूनौति

Photo : DNA India

काठमाडौं । भारतमा आफूले फलाएको अन्नबालीले उचित मूल्य नपाएको भन्दै विभिन्न राज्यमा किसान आन्दोलन चर्किएको छ । आन्दोलनकारी दिल्लीतिर अघि बढ्दै जाँदा सरकारले दिल्लीमा निषेधाज्ञा तोकेको छ । साथै विभिन्न स्थानमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। सन् २०२० मा पनि किसानहरूले दिल्लीको सीमामा कैयौँ दिनसम्म धर्ना दिएका थिए। त्यस बेला उनीहरूले एउटा विवादित कृषि कानुनको… Continue reading भारतमा पुनः चर्कियो किसान आन्दोलन, मोदी सरकारलाई चूनौति

पाल्पा दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुग्यो, खुल्यो सबैको परिचय

काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–६ मा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । १६ जना घाइते भएका छन् । डुम्रेबाट चिदिसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार अपराह्न ४ः५० बजे पाल्पाको मस्यामस्थित इको फर्महाउस नजिकै दुर्घटना हुँदा ७ महिला र ३ पुरुषको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका… Continue reading पाल्पा दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुग्यो, खुल्यो सबैको परिचय

आईसीसी विश्वकप लिग–२ खेल्ने नेपाली टीममा फेरबदल

काठमाडौं । नेपालले बिहीबारदेखि घरेलु मैदान टियु मैदानमा खेल्ने आईसीसी विश्वकप लिग–२ क्रिकेटका लागि टोलीमा फेरबदल गरेको छ । क्यानडासँगको तीन ओडीआई खेलको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका अनिल कुमार शाह र देव खनाल नेपालको लिग २ टोलीमा समेटिए । यसअघि घोषणा टोलीबाट विकेटकिपर अर्जुन साउद र रिजन ढकाल बाहिरिएका छन् । अनिलले क्यानडासँग दोस्रो ओडीआई… Continue reading आईसीसी विश्वकप लिग–२ खेल्ने नेपाली टीममा फेरबदल

आज श्रीपञ्चमी, सरस्वती देवीको पूजा–अर्चना

काठमाडौं । आज विद्याकी देवी सरस्वतीको पूजाअर्चनासहित श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ। ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती, आर्यघाटस्थित सरस्वती मन्दिर, मैतिदेवी, स्वयंभूलगायत विभिन्न सरस्वती मन्दिरहरुमा दर्शनार्थीको भिड लागेको छ । आजै बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने कार्यक्रम… Continue reading आज श्रीपञ्चमी, सरस्वती देवीको पूजा–अर्चना

हेटौडा प्रसारणलाइन निर्माणको अन्तिम चरणमा

काठमाडौं । देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा निर्माणाधीन सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ । हेटौंडा सबस्टेसनमा ४००–२२० केभी,२२०–१३२ केभी र १३२–११ केभी सबस्टेसन निर्माणाधीन छन् । एक महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालन(चार्ज) गर्ने लक्ष्यका साथ सबस्टेसनका उपकरणहरुको जडान, परीक्षणलगायतका अन्तिम चरणका कामहरु भइरहेका छन् । सबस्टेसनमार्फत राष्ट्रिय… Continue reading हेटौडा प्रसारणलाइन निर्माणको अन्तिम चरणमा

पोखराबाट ठूलो परिमाणको सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । पोखराको मोहोरिया टोलबाट स्रोत नखुलेको ६ केजी ६९ सुन ग्रामसहित भारतीय नागरिक सुरजित भौमिक पक्राउ परेका छन् । मोहोरिया टोलमा कवीन्द्रप्रसाद श्रेष्ठको घर भाडामा लिई कारोबार गरिरहेका उनको साथबाट उक्त परिमाणको सुन, ६ केजी चाँदी र नगद ६२ लाख ८१ हजार रूपैयाँ प्रहरीले बरामद गरेको हो । उक्त पसलमा अवैध रूपमा सुन तथा… Continue reading पोखराबाट ठूलो परिमाणको सुनसहित भारतीय नागरिक पक्राउ

पाल्पामा जीप दुर्घटना, कम्तिमा ८ जनाको मृत्यु

काठमाडौं । पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको लुम्बिनी मेडिकल कलेज प्रभासका सचिव कृष्णप्रसाद पराजुलीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार बेलुकी पौने ५ बजेतिर तिनाउ गाउँपालिकाको वडा नं. ६, चिदिसमा लु १ ज २३७१ नम्बरको जिप दुर्घटनामा… Continue reading पाल्पामा जीप दुर्घटना, कम्तिमा ८ जनाको मृत्यु

बेलडाँगी शरणार्थी शिविरमा ८ महिने शिशुको हत्या

काठमाडौं । झापाको दमक नगरपालिका–३ मा रहेको बेलडाँगी भुटानी शरणार्थी शिविरको सेक्टर सी ४ हट नम्बर ४३२ बस्दै ५० वर्षीय पञ्जवीर घिसिङ पक्राउ परेका छन् । प्रहरीका अनुसार, उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाको ८ महिनाको छोरा एरित ओली धेरै रोएको भन्दै उनले सुरुमा थप्पड हानेका थिए । त्यसपछि पनि रुन नछाडेको भन्दै… Continue reading बेलडाँगी शरणार्थी शिविरमा ८ महिने शिशुको हत्या

लघुवित्त र सहकारी पीडितबारे रास्वपाले बुझायो सुझावपत्र, प्रधानमन्त्रीले भने-‘सरकारले न्याय दिन्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी तथा लघुवित्तीय संस्थाको संकट र समाधानका उपायसहितको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ। सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएको समस्याबारे अध्ययन गर्न रास्वपाले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा बनाएको समितिले मंगलबार प्रचण्डलाई नै भेटेर आफ्नो सुझाव बुझाएको छ । रास्वपाको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएका… Continue reading लघुवित्त र सहकारी पीडितबारे रास्वपाले बुझायो सुझावपत्र, प्रधानमन्त्रीले भने-‘सरकारले न्याय दिन्छ’

शक्ति, ज्ञानेन्द्र र रिजनले पास गरे लेभल–२ कोचिङ कोर्स

काठमाडौं । नेपालका पूर्व क्रिकेट कप्तान ज्ञानेन्द्र मल्लसहित तीन जनाले आईसीसीको लेभल–२ कोचिङ कोर्स पास गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन र रिजन प्राजूले आईसीसीको लेभल–२ को कोचिङ कोर्स उत्तीर्ण गरेका हुन् । सिंगापुरमा सम्पन्न कोचिङ कोर्समा ज्ञानेन्द्र शीर्ष स्थानमा रहेका थिए भने शक्ति दोस्रो र रिजन… Continue reading शक्ति, ज्ञानेन्द्र र रिजनले पास गरे लेभल–२ कोचिङ कोर्स

के भारतले म्यानमार सीमामा तारबार लगाउँदैछ ?

EPA\BBC

काठमाडौं । भारतले म्यानमारसँगको खुला सीमाामा तारबार लगाउने योजना बनाइरहेको विवरण सार्वजनिक भएको छ । गृहमन्त्री अमित शाहले केही साताअघि छिमेकी देश म्यान्मारसँगको खुला सीमामा छेकबार लगाउने योजना घोषणा हुन् । भारतले अप्ठ्यारो खेप्नुपरेको १,६४३ किलोमिटर लामो सीमालाई “बाङ्ग्लादेशसँगको सीमामा छेकबार लगाए जसरी” सुरक्षित बनाउने उनको भनाइ छ । भारत र बाङ्ग्लादेशबीच त्योभन्दा झन्डै दुईगुना… Continue reading के भारतले म्यानमार सीमामा तारबार लगाउँदैछ ?

इजरायलले जागामा गर्यो व्यापक नरसंहार, थप १ सय भन्दा बढीको मृत्यु

काठमाडौं । इजरायली सेनाले गाजाको रफाह सहरका विभिन्न स्थानमा गरेका आक्रमणमा करिब एक सय प्यालेस्टिनी मारिएका छन् । मृत्यु हुनेमध्ये कैयौं बालबालिका तथा महिला छन् । प्यालेस्टाइनको रेड क्रेसन्ट सोसाइटीले रफाहमा भीषण आक्रमण गरिएको र कम्तीमा सय जनाको ज्यान गएको जनाएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भने ६७ जनाको मृत्यु भएको पुष्टि गरेको छ । यसअघि अमेरिकी राष्ट्रपति… Continue reading इजरायलले जागामा गर्यो व्यापक नरसंहार, थप १ सय भन्दा बढीको मृत्यु

जनयुद्ध दिवसको सार्वजनिक बिदा खारेज, माओवादी घटकले देशभर मनाउँदै

काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले २०५२ साल फागुन १ गतेदेखि जनयुद्धको थालनी गरेको आज २८ वर्ष पुगेको छ । यो सशस्त्र द्वन्द्व २०६३ सम्म चलेको थियो । युद्धको अवधिमा यो सशस्त्र द्वन्द्वकालको रुपमा परिचित थियो । यस दिनको सम्झनामा सरकारले दिएको सार्वजनिक बिदा सर्वोच्च अदालतले खारेज गरिदिएको छ । तर, माओवादी घटकहरुले भने… Continue reading जनयुद्ध दिवसको सार्वजनिक बिदा खारेज, माओवादी घटकले देशभर मनाउँदै

जनयुद्ध दिवसमा के दिए प्रधानमन्त्रीले सन्देश ?

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् । जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले माओवादीले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीको साझा दिवसका रुपमा… Continue reading जनयुद्ध दिवसमा के दिए प्रधानमन्त्रीले सन्देश ?