एसीसी वुमन्स प्रिमियर कप : आज नेपाल र माल्दिभ्स भिड्दै

(Photo by Peter Lim/PhotoDesk.com.my for Malaysia Cricket Association)

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा आज माल्दिभ्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ ः १५ मा बाँगीमा सुरु हुनेछ । समूह डी मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुगिसकेको छ । नेपाल अपराजित रहँदै क्वाटरफाइनल खेल्न चाहन्छ । सुरुआती दुवै हारका साथ माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको… Continue reading एसीसी वुमन्स प्रिमियर कप : आज नेपाल र माल्दिभ्स भिड्दै

नेपालमा अझै २० प्रतिशत जनसंख्या गरिबीको रेखामुनी

काठमाडौं । नेपालमा अझै २० दशमलव २७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण २०७९–८० अनुसार उक्त तथ्यांक देखिएको हो । यो चौथो जिवनस्तर सर्वेक्षण हो । यसअघि तेस्रो जीवनस्तर सर्वेक्षण २०६६–६७ नेपालमा गरिबी दर २५ दशमलव २ प्रतिशत रहेको देखाएको थियो । प्रदेशका आधारमा सबैभन्दा… Continue reading नेपालमा अझै २० प्रतिशत जनसंख्या गरिबीको रेखामुनी

नेपालको इतिहासमा नै पहिलो पटक समलिङ्गी महिलाको विवाह दर्ता

काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिकामा दक्षिण एसियाकै पहिलो समलिङ्गी (लेस्बियन) महिला-महिलाको विवाह दर्ता भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार बढैयाताल गाउँपालिका वडा नं २ को कार्यालयले लेस्बियन जोडीको विवाह दर्ता गरेको हो। पाँच वर्षदेखि समलिङ्गी सम्बन्धमा रहेका बढैयाताल वडा नं २ निवासी अन्जुदेवी श्रेष्ठ (दीप्ति) र बाँके कोहलपुर नगरपालिका वडा नं ५ बस्ने सुप्रिता… Continue reading नेपालको इतिहासमा नै पहिलो पटक समलिङ्गी महिलाको विवाह दर्ता

गृह मन्त्रालयले भन्यो-फागुन १ गते सार्वजनिक बिदा छैन’

काठमाडौं । सरकारले फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ । सोमबार एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि सरकारले यसअघि सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको उल्लेख गरेको हो । गत वर्ष फागुन १ ‘जनयुद्ध दिवस’ को बिदा दिइएकोमा बिदा खारेजीकाे माग गर्दै रिट दायर भएपछि सर्वोच्च अदालतले उक्त बिदा… Continue reading गृह मन्त्रालयले भन्यो-फागुन १ गते सार्वजनिक बिदा छैन’

प्यालेस्टाइन शरणार्थी बसेको शहरमा आक्रमणको योजनामा इजरायल, अन्तर्राष्ट्रिय समुदायको आपत्ति

REUTERS

काठमाडौं । प्यालेस्टिनी शरणार्थीले भरिएको दक्षिणी गाजास्थित रफाह सहरमा इजरायलले आक्रमणको योजना बनाएको छ । यसप्रति अन्तर्राष्ट्रिय समुदायले चिन्ता र चेतावनी दिइरहेका छन् । ब्रिटिश विदेशमन्त्री डेभिड क्यामेरोनले इजरेली योजनाका कारण त्यस क्षेत्रमा आश्रय लिइरहेका गाजाका आधाभन्दा बढी जनसङ्ख्यालाई असर पर्न सक्ने बताएको बीबीसीले लेखेको छ । डच विदेशमन्त्री हान्क ब्राउन्स स्लटले इजरेली योजनाबाट धेरै… Continue reading प्यालेस्टाइन शरणार्थी बसेको शहरमा आक्रमणको योजनामा इजरायल, अन्तर्राष्ट्रिय समुदायको आपत्ति

साउदीमा रक्सी बनाएर बेच्दा सयौं नेपालीलाई जेल

काठमाडौं । साउदी अरवमा मदिरा प्रतिवन्धित छ । यही मदिरा सेवन र बनाएर विक्री गरेको आरोपमा सयौँको सङ्ख्यामा नेपाली श्रमिक साउदी अरबमा जेल परेको सार्वजनिकभएको छ । साउदी अरब नेपालको एउटा प्रमुख श्रम गन्तव्य हो र त्यहाँ झन्डै चार लाख नेपाली छन् । रियादस्थित नेपाली राजदूतावासका प्रथम सचिवले बीबीसीसँग कुरा गर्दै बढी आम्दानी हुने लोभले… Continue reading साउदीमा रक्सी बनाएर बेच्दा सयौं नेपालीलाई जेल

कतार र साउदीसँग श्रम सम्झौता परिमार्जन गर्ने सहमति

काठमाडौं । नेपाल र कतारबीच भएको श्रम सम्झौतालाई परिमार्जन गर्ने गरिने भएको छ । साउदी अरबसँगको श्रम सम्झौताको मस्यौदा एक महिनाभित्र टुंगाउने समझदारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले कतार र साउदीका समकक्षीसँग संयुक्त अरव इमिरेट्स (युएई)मा भएको आबुधाबी डायलगको साइडलाइन बैठकमा यस्तो समझदारी भएको हो । नेपाल र कतारबीच… Continue reading कतार र साउदीसँग श्रम सम्झौता परिमार्जन गर्ने सहमति

पाकिस्तानमा इमरान खानको पार्टीका स्वतन्त्र उम्मेदवारले जिते १०१ सिट

bbc

काठमाडौं । पाकिस्तानमा जेल जिवन बिताइरहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक–इ–इन्साफ (पिटिआई) समर्थित स्वतन्त्र उम्मेदवारहरूले १०१ सिटमा जित हात पारेको छ । प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदानमा गतरातसम्म २६४ क्षेत्रको नतिजा आएको छ । एक सिटको निर्वाचन रद्द भएको । एक क्षेत्रमा मतगणना स्थगित भएको छ। निर्वाचन आयोगले उनीहरूको चुनाव चिह्न… Continue reading पाकिस्तानमा इमरान खानको पार्टीका स्वतन्त्र उम्मेदवारले जिते १०१ सिट

धापासीमा युवकको हत्या, एक जना पक्राउ

काठमाडौं । काठमाडौंको धापासीमा २३ वर्षीय दिपेश खड्काको हत्या भएको छ । उनको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले खड्काको हत्या आरोपमा उनका एक जना साथीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन । सोमबार पत्रकार सम्मेलन गरेर यस विषयमा सार्वजनिक गर्ने तयारी छ । प्रहरीका… Continue reading धापासीमा युवकको हत्या, एक जना पक्राउ

नेपाल र क्यानडाबीचको अन्तिम एक दिवसीय खेल आज

काठमाडौं । नेपाल र क्यानडाबीचको अन्तिम एक दिवसीय खेल आज हुँदैछ । तीन खेलको सिरिज नेपालले जितिसकेको छ । तेस्रो तथा अन्तिम खेल समेत सुखद टुग्याउने दाउमा नेपाल रहेको छ । खेल बिहान ९ः१५ मा टियु क्रिकेट मैदानमा सुरु हुँदैछ । पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो ।… Continue reading नेपाल र क्यानडाबीचको अन्तिम एक दिवसीय खेल आज

पूर्वराजा चितवनमा, के के छन् योजना ?

BBC

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी राणा निजी भ्रमणका लागि चितवन प्रस्थान गरेका छन् । पूर्वराजानिकट स्रोतका अनुसार पूर्वरानीको जन्मोत्सव उतै मनाउने गरी पूर्वराजा दम्पती चितवन गएका हुन् । उनका लागि पटिहानीको सोल्टी होटलमा केही कोठा बुक गरिएको छ ।पूर्वरानी कोमलको जन्मोत्सव ७ फागुनमा पर्छ । सोही होटलमा जन्मोत्सव मनाउने तयारी गरिएको… Continue reading पूर्वराजा चितवनमा, के के छन् योजना ?

पोर्चुगल पठाउने भनी १८ लाख ठगि गर्ने महिला पक्राउ

काठमाडौं । पोर्चुगल पठाउने भनी १८ लाख रुपियाँ रकम ठगी गर्ने ३० वर्षीय महिला प्रहरीको फन्दामा परेकी छिन् । प्रहरीले मञ्जु रावत घर्तीलाई पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार स्थायी घर दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १२ भई हाल काठमाडौँ सामाखुसी बस्ने घर्तीले पोर्चुगल जान प्रतिव्यक्ति… Continue reading पोर्चुगल पठाउने भनी १८ लाख ठगि गर्ने महिला पक्राउ

भारतविरुद्ध जित निकाल्दै अष्ट्रेलियाले उचाल्यो यू-१९ विश्वकप

काठमाडौं । भारतलाई ७९ रनले हराउँदै अष्ट्रेलियाले आईसीसी यू–१९ विश्वकपको उपाधि उचालेको छ । अष्ेलियाले १४ वर्षपछि उपाधी जितेको हो । यसअघि सन् १९८८, २००२, २०१० मा उपाधि जितेको अष्ट्रेलियाको यो चौथो उपाधि हो । २५४ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा १७४ रनमा अल आउट भयो । ओपनर आदर्श सिंहले ७७ बलमा ४ चौका… Continue reading भारतविरुद्ध जित निकाल्दै अष्ट्रेलियाले उचाल्यो यू-१९ विश्वकप

लेखा समितिको निर्देशन-‘रामग्राम क्षेत्रसँग सम्बन्धित सबै सम्झौता रद्द गर्नू’

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले रामग्राम क्षेत्रसँग सम्बन्धित सबै सम्झौता रद्द गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा बसेको समितिको आइतबारको बैठकले सो क्षेत्रसँग सम्बन्धित सम्झौता आजैबाट लागू हुने गरी खारेज गर्न निर्देशन दिएको हो। पश्चिम नवलपरासीको ‘रामग्राम’ क्षेत्र विकासको जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटीलाई दिन लुम्बिनी विकास कोष सहमत भएको थियो। कोषले… Continue reading लेखा समितिको निर्देशन-‘रामग्राम क्षेत्रसँग सम्बन्धित सबै सम्झौता रद्द गर्नू’

गृहमन्त्रीलाई रवि लामिछानेको प्रश्नः बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीमाथि किन अनुसन्धान भएन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई किन बयान नलिएको भनी गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गरेका छन्। आइतबार राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सभापति लामिछानेले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीको जति नै सांसद विनोद चौधरीको पनि सेयर देखिएको भन्दै उनलाई किन अनुसन्धान नगरिएको… Continue reading गृहमन्त्रीलाई रवि लामिछानेको प्रश्नः बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीमाथि किन अनुसन्धान भएन ?

चितवन लागे पूर्वराजा, दुर्गा प्रसाईँको प्रदर्शनमा नआउने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी राणा निजी भ्रमणका लागि चितवन प्रस्थान गरेका छन् । पूर्वराजानिकट स्रोतका अनुसार पूर्वरानीको जन्मोत्सव उतै मनाउने गरी पूर्वराजा दम्पती चितवन गएका हुन् । उनका लागि पटिहानीको सोल्टी होटलमा केही कोठा बुक गरिएको छ । पूर्वरानी कोमलको जन्मोत्सव ७ फागुनमा पर्छ । सोही होटलमा जन्मोत्सव मनाउने तयारी… Continue reading चितवन लागे पूर्वराजा, दुर्गा प्रसाईँको प्रदर्शनमा नआउने

साली नदीको दर्शन गर्न पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । संघीय संसद्‌को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको साँखुस्थित साली नदी पुगेका छन्। स्वस्थानी मेला लागिरहेको अवसर पारेर अध्यक्ष ओली साली नदी पुगेका हुन्। त्यहाँ पुगेर उनले माधवनारायण मन्दिरमा पूजा समेत गरेका ओलीको सचिवालयले जनाएको छ। स्वस्थानी ब्रत कथा आरम्भ भएसँगै साली नदीमा हरेक वर्ष मेला र धार्मिक महोत्सव… Continue reading साली नदीको दर्शन गर्न पुगे एमाले अध्यक्ष ओली

पाकिस्तानमा कुनै पनि दलले ल्याएनन् बहुमत, सेनाको भूमिका शंकास्पद

काठमाडौं । पाकिस्तानमा कुनै पनि दलले बहुमत ल्याउन नसकेको बताइएको छ । आम चुनावको अधिकांश नतिजा आइसक्दा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेका छैनन् । जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानले बिहीवारको चुनावमा जित हासिल गरेको दाबी गरेका छन्। उनको साथ पाएका स्वतन्त्र उम्मेदवारहरूले हालसम्म सबैभन्दा धेरै स्थानमा जितेका छन् । तर अर्का पूर्व… Continue reading पाकिस्तानमा कुनै पनि दलले ल्याएनन् बहुमत, सेनाको भूमिका शंकास्पद

आबुधाबी डायगल : आप्रवासी श्रमिकको न्यूनतम तलव निर्धारण गर्न नेपालको प्रस्ताव

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा आबुधाबी डायगल सुरु भएको छ । डायलगमा नेपालले गन्तव्य देशहरूले आप्रवासी श्रमिकको न्यूनतम तलब निर्धारण गर्नुपर्ने प्रस्ताव राखेको छ । आबुधाबी डायलगमा श्रमिकले लिने र श्रमिक पठाउने २१ देशका श्रममन्त्री र श्रम अधिकारी सहभागी छन् । शनिबार सुरु भएको पहिलो बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव… Continue reading आबुधाबी डायगल : आप्रवासी श्रमिकको न्यूनतम तलव निर्धारण गर्न नेपालको प्रस्ताव

ललितपुरमा आमा र दुई बच्चाको मृत्यु

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलमा एक जना महिला र उनका दुई बच्चाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गेका छन् । ओचुहाइटमा बस्ने रविना महर्जनले घरको तीन तलामाथिबाट हामफाल्दा ज्यान गएको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी शेखर खनाललाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् । महर्जनको कोठामा दुई जना बच्चा बेहोस अवस्थामा भेटिएका थिए । उनकी… Continue reading ललितपुरमा आमा र दुई बच्चाको मृत्यु

कस्तो रहनेछ आजको मौसम ?

Photo : TKP

काठमाडौं । देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू-भागमा मौसम सफा रहेको छ । तराईका धेरैजसो स्थानमा भने हुस्सु र कुहिरो लागेको छ ।पश्चिमी वायुको आंशिक प्रभाव परेका कारण दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा… Continue reading कस्तो रहनेछ आजको मौसम ?

कस्तो बन्नेछ आगामी बजेट ? यस्तो संकेत गरे अर्थमन्त्रीले

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट पूर्वाधार निर्माण, सीपयुक्त शिक्षा र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन् ।नुवाकोटको तारकेश्वर गाउँपालिका–१ मा शनिबार तारकेश्वर तामाङ समाजले आयोजना गरेको ‘ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम’लाई सम्बोधन गर्दै जनताको आम्दानीको स्रोत वृद्धि हुने गरी रोजगारी सिर्जना गर्न आगामी आवको नीति तथा कार्यक्रम र बजेट केन्द्रित गरिने बताए… Continue reading कस्तो बन्नेछ आगामी बजेट ? यस्तो संकेत गरे अर्थमन्त्रीले

क्यानडासँगको खेलमा नेपालले के के बनायो कीर्तिमान ?

काठमाडौं । क्यानडासँगको दोस्रो एकदिवसीय क्रिकेटमा जितसँगै नेपालले विभिन्न कीर्तिमान समेत बनाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४५ ओभर एक बलमा ६ विकेट गुमाएर भेटाएको थियो । नेपालको जितमा कीर्तिमानसहित तीन जना खेलाडीले अर्धशतक प्रहार गरे । आजको खेलमा अनिल शाहले एकदिवसीय क्रिकेटमा नेपालका लागि सबैभन्दा… Continue reading क्यानडासँगको खेलमा नेपालले के के बनायो कीर्तिमान ?

लगातार दोस्रो खेलमा चम्किए कप्तान रोहित

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल क्यानडाविरुद्ध लगातार दोस्रो खेलमा प्लेयर अफ द म्याच चुनिएका छन् । क्यानडालाई दोस्रो ओडीआई खेलमा ४ विकेटले हराउन रोहितले अलराउन्ड प्रदर्शन गर्दै प्लेयर अफ द म्याच अवार्ड जितेका हुन् । रोहितले शनिबारको खेलमा दुई विकेट लिनुको साथै ब्याटिङमा १०१ बलमा ८ चौका र ४ छक्कासहित ८७ रनको… Continue reading लगातार दोस्रो खेलमा चम्किए कप्तान रोहित

क्यानडाविरुद्ध नेपालको प्रभावशाली जित

काठमाडौं । नेपालले क्यानडाविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज एक खेल बाँकी छँदै जितेको छ । शनिबार त्रिवि मैदानमा क्यानडालाई ४ विकेटले हराउँदै नेपालले तीन खेलको सिरिजको एक खेल बाँकी छँदै हात पारेको हो । नेपालले पहिलो खेल ७ रनले जितेको थियो। आजको खेलमा पनि विजयी भएसँगै नेपालले सिरिज जितेको हो। सिरिजको अन्तिम खेल सोमबार हुने छ… Continue reading क्यानडाविरुद्ध नेपालको प्रभावशाली जित

एसीसी वुमन्स प्रिमियर कप-२०२४ : नेपाल विजयी

(Photo by Peter Lim/PhotoDesk.com.my for Malaysia Cricket Association)

काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप २०२४ को पहिलो खेलमा नेपालले हङकङविरुद्ध ८ विकेटको जित निकालेको छ । मलेसियाको क्वालालाम्पुरस्थित सेलांगुर टर्फ क्लबमा जितका लागि हङकङले दिएको ९४ रनको लक्ष्य नेपालले दुई विकेट गुमाएर १४.१ ओभरमै भेटायो । नेपालको जितका लागि कप्तान इन्दु बर्माले एक छक्का र तीन चौकासहित ४० रनको योगदान गरिन् । सीता… Continue reading एसीसी वुमन्स प्रिमियर कप-२०२४ : नेपाल विजयी

पाकिस्तानको मतगणनामा के आइरहेको छ नतिजा ?

काठमाडौं । पाकिस्तानमा बिहीवार सम्पन्न आमनिर्वाचनको मतगणना जारी रहँदा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तहरिक–ए(इन्साफ पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारहरूले अग्रता लिएका छन्। शुक्रवार साँझसम्म देशका कुल निर्वाचन क्षेत्रमध्ये आधा क्षेत्रको मतपरिणाम पाकिस्तानको निर्वाचन आयोगले सार्वजनिक गरेको छ। तीमध्ये सबैभन्दा धेरै ७० भन्दा धेरै क्षेत्रमा खानको दल समर्थित स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएको बीबीसी उर्दूले जनाएको… Continue reading पाकिस्तानको मतगणनामा के आइरहेको छ नतिजा ?

आज सोनाम ल्होसार, देशभर मनाइंदै

काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर… Continue reading आज सोनाम ल्होसार, देशभर मनाइंदै

समृद्धिका लागि सरकार क्रियासिल छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समृद्धिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । सोनाम ल्होसारका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले विद्यमान चुनौती सम्बोधन गरी सुशासन र सामाजिक न्याय प्रत्याभूत गराउन सरकार दृढताका साथ अघि बढिरहको बताएका हुन् । संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गरेको उल्लेख गर्दै… Continue reading समृद्धिका लागि सरकार क्रियासिल छ : प्रधानमन्त्री

एसीसी वुमन्स प्रिमियर कप-२०२४ नेपाल-ङकङ भिड्दै

काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप २०२४ को पहिलो खेलमा नेपाल र हङकङ भिड्दैछन् । हङकङले नेपाललाई ९४ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालाम्पुरस्थित सेलांगुर टर्फ क्लबमा नेपालसँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ८ विकेट गुमाएर पूरै २० ओभर खेल्दै ९३ रन बनाएको हो । हङकङकी कप्तान चान का यिंग क्यारीले सर्वाधिक… Continue reading एसीसी वुमन्स प्रिमियर कप-२०२४ नेपाल-ङकङ भिड्दै