काठमाडौं । जवाफदेहिताको माग गर्दै ८ दिनदेखि लगातार उभिइरहेका सामाजिक अभियन्ता ई: को समूह र काठमाडौं महानगरपालिकाका प्रतिनिधिबीच वार्ता सुरु भएको छ। वार्तामा महानगरबाट प्रवक्ता नवीन मानन्धर, कानुन न्याय तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य र मेयर बालेन शाहको सचिवालयबाट कुमार बेन, २२ का वडाध्यक्ष चिनीकाजी महर्जनलगायत टोली सहभागी छन्। अभियान्ता ई: को तर्फबाट… Continue reading काठमाडौं महानगरपालिका र ई:को समूहबीच वार्ता
Category: समाचार
ओलीले भने- फुटपाथ व्यापार नेवारी संस्कृतिको अंश, गरिबी लखेट्नुपर्छ गरिब होइन’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फुटपाथमा प्यापार गर्नु काठमाडौंका नेवारी जनताको संस्कृतिको अंश रहेको बताएका छन् । काठमाडौं उपमहानगरपलिकाकी उपमेयर सुनिता डंगोलले केही दिनदेखि आन्दोलनरत अभियन्ता ईशान श्रेष्ठ ‘ईस्’ सँग भेटेपछि ओलीले सामाजिक सञ्जालमाफर्त आफ्नो धारणा सार्वजनिक गरेका हुन् । ओलीले फेसबुकमा लेखेका छन्- हो, फुटपाथ हिँड्नकै लागि हो। पैदल यात्री सहज… Continue reading ओलीले भने- फुटपाथ व्यापार नेवारी संस्कृतिको अंश, गरिबी लखेट्नुपर्छ गरिब होइन’
एसियाडको पदक तालिकामा चीनको अग्रता, नेपाली खेलाडी कमजोर सावित
काठमाडौं । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ । एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकबिहीन अवस्थामा छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन । सोमबारसम्मको खेल प्रदर्शनका आधारमा हालसम्म… Continue reading एसियाडको पदक तालिकामा चीनको अग्रता, नेपाली खेलाडी कमजोर सावित
चितवन राष्ट्रिय निकुन्जबाट आज दुई वटा गैंडा कोशी टप्पु स्थानान्तरण गरिँदै
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट कोशी टप्पु वन्यजन्तु आरक्षणमा दुई पोथी गैँडा स्थानान्तरण गरिने भएको छ । कोशी पठाइने गैँडालाई नियन्त्रणमा लिइएको छ । निकुञ्जका प्राविधिक टोलीले गैँडालाई नियन्त्रणमा लिई खोरमा राखी सकेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका छन् । ती गैँडालाई आजै कोशी टप्पु पठाइने भएको छ । वन तथा वातावरण मन्त्रालयको… Continue reading चितवन राष्ट्रिय निकुन्जबाट आज दुई वटा गैंडा कोशी टप्पु स्थानान्तरण गरिँदै
दशगजा क्षेत्रमा पूर्वसशस्त्र प्रहरी जवानको हत्या, भारतीय नागरिक पक्राउ
काठमाडौं । बाराको नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रमा सोमबार पूर्वसशस्त्र प्रहरी जवानको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । घटनामा संलग्न भएको आशंकामा दुई जना भारतीय नागरिक सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा… Continue reading दशगजा क्षेत्रमा पूर्वसशस्त्र प्रहरी जवानको हत्या, भारतीय नागरिक पक्राउ
काठमाडौंमा इन्द्रजात्रा सुरु, के छ महत्व ?
काठमाडौं । काठमाडौंमा मनाइने धार्मिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा सुरु भएको छ । हरेक साल भाद्रशुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोकामा ३६ हात लामो लिङ्गो ठड्याएर इन्द्रजात्रा पर्वको शुरुवात हुन्छ । काठमाडौंमा ठूलो लिङ्गोसँगै आसपासका जिल्लामा समेत मनाइने यो पर्वका दिन भक्तपुरको दोबाटोमा छोटो लिङ्गो ठड्याउने गरिन्छ । जसलाई स्थानीय भाषामा यम्बोःद्यो भनिन्छ । इन्द्रजात्रा पर्वको… Continue reading काठमाडौंमा इन्द्रजात्रा सुरु, के छ महत्व ?
प्रधानमन्त्रीद्धारा माओत्सेतुङको समाधिस्थलमा श्रद्धाञ्जली व्यक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार चीनको राजधानी बेइजिङस्थित थियानमेन स्क्वायरमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका नेता स्वर्गीय माओत्सेतुङको समाधिस्थलमा पुष्पाहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन्। हाल चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आफ्ना चिनियाँ समकक्षीसँगको वार्तापछि थियानमेन स्क्वायर पुगेका थिए । प्रधानमन्त्री दाहाललाई त्यहाँ चिनियाँ उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।
पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषि ठहर
काठमाडौं । पूर्वसचिव एवं पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । पूर्वमन्त्री श्रेष्ठ अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका हुन् । डेढ वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा सोमबार विशेष अदालतले पूर्वमन्त्री श्रेष्ठलाई दोषी ठहर गरेको हो । सोमबार विशेष अदालतका न्यायाधीशद्वय यमुना भट्टराई र खुशीप्रसाद थारूको… Continue reading पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषि ठहर
नेप्सेमा सामान्य गिरावट, यी ६ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट
काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । आइतबार १९ अंकले घटेको नेप्से लगातार दोस्रो दिन ओरालो लाग्दै आज ५ अंकले घटेको हो । सोमबार नेप्से परिसूचक ५.८९ अंकले घटेर २००४.४५ विन्दुमा आइपुगेको छ । सूचकसँग आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७२ करोडले घटेर १ अर्ब… Continue reading नेप्सेमा सामान्य गिरावट, यी ६ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट
ऐतिहासिक पर्व इन्द्रजात्रा हेर्न २० विदेशी पाहुनालाई निमन्त्रणा
काठमाडौं । काठमाडौं महानगरपालिकाले भगिनीसम्बन्ध भएका विभिन्न देशका २० विदेशी पाहुनालाई ऐतिहासिक पर्व इन्द्रजात्रा हेर्न आमन्त्रण गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले भगिनीसम्बन्ध भएका चीन, अमेरिका, जापानलगायत देशका विभिन्न नगरका २० नगरप्रमुख इन्द्रजात्रा अवलोकनका लागि आउने निश्चित भइसकेको जनाएको हो । जात्रामा राष्ट्रप्रमुखबाट श्रीगणेश, श्रीभैरव र कुमारीको दर्शन गर्ने परम्परा छ ।… Continue reading ऐतिहासिक पर्व इन्द्रजात्रा हेर्न २० विदेशी पाहुनालाई निमन्त्रणा
चीनमा कोइला खानीमा आगलागी, कम्तिमा १६ जना मारिए
काठमाडौं । चीनको दक्षिणपश्चिमी क्षेत्र क्विचोमा रहेको शान्जियाओशु कोइला खानीमा आगलागी भएको छ । दुर्घटनामा कम्तिमा १६ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राजधानी बेइजिङबाट झण्डै तीन हजार ६ सय किलोमिटर दक्षिणपश्चिममा रहेको कोइला खानीमा आगलागी भएको हो । सामान बोक्न जोडिएको घिर्नीलाई घुमाउने फित्तामा आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ । सुरक्षा सावधानी… Continue reading चीनमा कोइला खानीमा आगलागी, कम्तिमा १६ जना मारिए
जारी एसियाडमा नेपाली खेलाडीको प्रदर्शन कस्तो छ ?
काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुदमा आइतबारसम्म नेपाली खेलाडीले सन्तोषजनक प्रदर्शन गर्न सकेका छैनन् । उसुको पुरुष थाउलो छाङछ्वानमा नेपालका विजय सिंजालीले सातौं स्थान हासिल गरे । चौध खेलाडी सहभागी उक्त स्पर्धामा सिजालीले नौ दशमलव सात सय तीन स्कोर गरे । यस स्पर्धामा आयोजक चीनका खेलाडीले स्वर्ण पदक जिते भने इन्डोनेसियाले रजत तथा मकाउले… Continue reading जारी एसियाडमा नेपाली खेलाडीको प्रदर्शन कस्तो छ ?
सल्यानमा जिप दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । रोल्पाबाट दाङतर्फ तरकारी लैजाँदै गर्दा राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै सेतापैरामा सोमबार बिहान साढे ६ बजेतिर रा १ च १०२५ नम्बरको दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा एक जना… Continue reading सल्यानमा जिप दुर्घटना, दुई जनाको मृत्यु
प्रचण्ड र चिनियाँ समकक्षीबीच आज भेटवार्ता हुँदै
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच आज बेइजिङमा भेटवार्ता हुने भएको छ । स्थानीय समय अनुसार बिहान १० बजे (नेपाली समय अनुसार बिहान ८ बजे) हुने भेटमा बीआरआई सम्बन्धी सम्झौता कार्यान्वयन, व्यापारिक सन्धि पुनरावलोकनका साथै ऊर्जा, कृषि, सूचना प्रविधि लगायतका विषयमा छलफल हुने बताइएको छ । छलफलपछि… Continue reading प्रचण्ड र चिनियाँ समकक्षीबीच आज भेटवार्ता हुँदै
फुटपाथ व्यवसायीको विस्थापन होइन,व्यवस्थापन हुनुपर्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंका फुटपाथ व्यवसायीको उचित व्यवस्थापन हुनुपर्ने बताएका छन् । राष्ट्रिय सभागृह बाहिर छ दिनदेखि उभिएर ध्यानाकर्षण गराइरहेका सामाजिक अभियन्ता ई: लगायतका युवाहरुले उठाएका विषयमा ध्यानाकर्षण भएको भन्दै महामन्त्री थापाले त्यसबारे काठमाडौंका मेयर बालेन्द्र शाहसँग भेटेरै कुरा गर्ने कोशिस गरिरहेको समेत बताएका छन् । लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्ने… Continue reading फुटपाथ व्यवसायीको विस्थापन होइन,व्यवस्थापन हुनुपर्छ : गगन थापा
गैंरआवासीय नेपालीले दूतावासमार्फत नागरिकताको निवेदन दिन सक्ने
काठमाडौं । गैरआवासीय नेपालीले राजनीतिक र प्रशासनिक अधिकारबाहेकका अधिकारसहित गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन पाउने बाटो खुलेको छ । सरकारले नागरिकता नियमावली २०६३ मा तेस्रो संशोधन गरेर गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने व्यवस्था गरिसकेको छ । त्यस्तो नागरिकता प्राप्तिका लागि गैरआवासीय नेपालीले विदेशबाटै आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । गृह मन्त्रालयका अनुसार गैरआवासीय नेपाली… Continue reading गैंरआवासीय नेपालीले दूतावासमार्फत नागरिकताको निवेदन दिन सक्ने
प्रधानमन्त्री प्रचण्ड आज बेइजिङ पुग्दै
काठमाडौं । चीन भ्रमणका सिलसिलामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हान्जाउ प्रान्तबाट राजधानी बेइजिङ पुग्ने भएका छन् । प्रधानमन्त्री प्रचण्ड आज बिहान ९ बजे बेइजिङका लागि प्रस्थान गर्नेछन् । उनलाई ११ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ मन्त्रीले स्वागत गर्ने कार्यक्रम छ । विमानस्थलबाट उनी बेइजिङस्थित स्टेट गेष्ट हाउसमा प्रस्थान गर्ने छन् । उनको बसोबासको… Continue reading प्रधानमन्त्री प्रचण्ड आज बेइजिङ पुग्दै
प्रधानसेनापति शर्मा आज भारत भ्रमणमा जाने
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा १३ औं ‘इन्डो-प्यासिफिक’ सम्मेलनमा सहभागी हुन भारतको नयाँदिल्ली जाने भएका छ्न । भारतको नयाँदिल्लीमा ८ देखि १० असोजसम्म हुने सम्मेलनमा सहभागी हुन शर्मा आइतबार त्यसतर्फ जाने भएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले सम्मेलनमा नेपालको नियमित सहभागिता रहँदै आएको र यसपटकको सहभागिता पनि त्यसैको… Continue reading प्रधानसेनापति शर्मा आज भारत भ्रमणमा जाने
युक्रेनले रुसमा हान्यो मिसाइल, क्षति कति ?
काठमाडौं । युक्रेनले रुसको सेवास्तोपोल भन्ने स्थानमा मिसाइल आक्रमण गरेको छ । रुसी नौसेनाका अधिकारीहरुलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको अन्तर्राष्ट्रिय सञ्चारमध्यमले जनाएका छन् । आक्रमणबाट दर्जनौंको मृत्यु भएको र घाइते भएको दाबी युक्रनी सेनाको छ । रुसले भने आक्रमणपछि एक जना सम्पर्कविहीन भएको जनाएको छ । रुसको ब्ल्याक सी क्षेत्रका कमाण्डरहरु सेवास्तोपोल भन्ने स्थानमा… Continue reading युक्रेनले रुसमा हान्यो मिसाइल, क्षति कति ?
काठमाडौंमा छुट्टाछुट्टै आगलागीमा दुई घर जले
काठमाडौं । काठमाडौंमा भएको दुई छुट्टाछुट्टै आगलागीमा दुई घर जलेका छन् । काठमाडौंको सतुंगल र चाबहिलमा आगलागी भएको हो । चन्द्रागिरि नगरपालिका ११ मा रहेको चप्पल कारखानामा आगलागी हुँदा ९० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । चाबहिलस्थित एक घरमा आगलागी हुँदा १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक… Continue reading काठमाडौंमा छुट्टाछुट्टै आगलागीमा दुई घर जले
दाङमा अन्धाधुन्ध खुकुरी प्रहारबाट एक जनाको मृत्यु, दुई जना घाइते
काठमाडौं । दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुराकी भगवती टोलकी अन्दाजी ४३ वर्षीया रीता लामिछाने रहेकी छन् । शनिबार दिउँसो साढे २ बजे स्थानीय टेकबहादुर हमालको खुकुरी प्रहारबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घर अगाडि रहेका… Continue reading दाङमा अन्धाधुन्ध खुकुरी प्रहारबाट एक जनाको मृत्यु, दुई जना घाइते
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार भेटवार्ता भएको छ । शनिबार नै अमेरिकाको न्यूयोर्कबाट चीन पुगेका प्रचण्डले एसियाली खेलकुद आयोजना भएको शहर हाङजाउमा चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच वान टु वान र प्रतिनिधि मण्डलसँग सामूहिकरुपमा समेत गरी एक… Continue reading प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता
पारस खड्का क्यानको सचिवमा निर्वाचित
काठमाडौं । नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् । कुल ८५ मतदाता रहेकामा पारसले ४८ र प्रशान्तले ३७ मत पाए । पारस क्यानको बागमती प्रदेश क्रिकेट संघको पनि अध्यक्ष हुन् । क्यानका अरु पदाधिकारीहरु अध्यक्षमा चतुरबहादुर… Continue reading पारस खड्का क्यानको सचिवमा निर्वाचित
एसियाली खेलकुद आजबाट, नेपालको जम्बो सहभागिता
काठमाडौं । एसियाली खेलकुद आजबाट सुरु हुँदैछ । प्रतियोगिता शनिबारदेखि चीनको उत्तर दक्षिणी सहर हाङचउ सहरमा सुरु हुने छ । उद्घाटन समारोहमा भाग लिन नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड चीन पुगिसकेका छन् । उनी अमेरिकाबाट सिधै चीन पुगेका हुन् । कोरोनाका कारण एक वर्षपछि सरेको प्रतियोगिताको सफल आयोजनाका लागि चीनले कुनै कसुर बाँकी राखेको… Continue reading एसियाली खेलकुद आजबाट, नेपालको जम्बो सहभागिता
मलङ्गवामामा कर्फ्यु आदेश निरन्तर
काठमाडौं । सर्लाही सदरमुकाम मलङ्गवामा प्रहरीको कडा सुरक्षाका बिच शुक्रवार साँझ गणेश पूजाको मूर्ति विसर्जन गरिएको छ । प्रहरीको बाक्लो उपस्थितिमा शिव सागर चोक नजिकको पोखरीमा सबै स्थानका मूर्ति एकैसाथ सेलाउने काम गरिएको हो । मूर्ति विसर्जन गर्न लैजाने क्रममा बिहीबार साँझ दुई समुदायबिच झडप भएपछि सदरमुकाम मलङ्गवामा कर्फ्यु आदेश जारी गर्नुपरेको थियो । बिहीबार… Continue reading मलङ्गवामामा कर्फ्यु आदेश निरन्तर
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता आज
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुने भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले हाङझावमा चिनियाँ राष्ट्रपति चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरी प्रधानमन्त्री प्रचण्ड शुक्रबार न्युयोर्कबाट चीन गएका थिए। हाङझावमा हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा सरिक हुनुअघि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति… Continue reading प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता आज
मुगुको गमगढीमा आगलागी
काठमाडौं । जिल्लाको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । शुक्रबार राति बजारमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र थापालाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । राति १ बजे लागेको आगो बिहान साढे चार बजे सुरक्षाकर्मी र स्थानीयबासीले नियन्त्रणमा लिएका थिए । डीएसपी थापाका अनुसार बजारका ६ वटा घर… Continue reading मुगुको गमगढीमा आगलागी
सुनको आयात हुने कोटा दोब्बर बन्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा दोब्बर बनाएको छ । राष्ट्र बैंकको निर्णयसँगै अब वाणिज्य बैंकहरुले प्रतिदिन २० केजी सुन आयात गर्न पाउँछन् । यसअघि दैनिक १० केजी सुन आयात हुँदै आएको थियो । ‘सुन आयातको कोटा दोब्बर बनाउने निर्णय भएको छ’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो, ‘सरकारको सिफारिसमा बजारमा सुनको… Continue reading सुनको आयात हुने कोटा दोब्बर बन्यो
त्रिभुवन विमानस्थल आसपास चंगा र ड्रोन उडाउन रोक
काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाए कारवाही हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो । यस क्षेत्रमा पटक पटक यस्ता वस्तु उडाउने गरेको र यसले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै यस्तो गतिविधि नगर्न भनेको हो ।… Continue reading त्रिभुवन विमानस्थल आसपास चंगा र ड्रोन उडाउन रोक
विश्व बैंकले दिने भयो झण्डै ३ अर्ब अनुदान
काठमाडौं । नेपालको कृषि तथा पोषण क्षेत्रलाई सहयोग गर्न विश्व बैंकले करिब २ अर्ब ६५ करोड २० मिलियन डलर) अनुदान स्वीकृत गरेको छ । नेपाल सरकारको खाद्य तथा पोषण सुरक्षा अभिवृद्धि परियोजना लागि उक्त अनुदान स्वीकृत गरेको हो । उक्त कार्यक्रमबाट नेपालका १६ वटा गाउँपालिकाका ५५ हजार भन्दा बढी साना किसानलाई सुधारिएको कृषि उत्पादकत्व र… Continue reading विश्व बैंकले दिने भयो झण्डै ३ अर्ब अनुदान