कुलमानको पत्रकार सम्मेलनमै गयो लाइन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना गरेको पत्रकार सम्मेलनमै विद्युत आपूर्ति अवरुद्ध भएको छ । सुरुमा २ मिनेट बिजुली जाँदा हलमा गुञ्जायमान भयो । सोही क्रममा घिसिङले पत्रकारहरुलाई आश्वस्त पार्दै भने, ‘सिस्टममा डिस्ट्रब भएको रहेछ, एकछिनमा आउँछ ।’ नभन्दै बिजुली आयो । बिजुली आएको केही समयपछि नै फेरि बिजुली गयो ।लाइन… Continue reading कुलमानको पत्रकार सम्मेलनमै गयो लाइन

गोरखामा भेटिएको टल्किने ढुङ्गा ‘कार्ज क्रिस्टल’

काठमाडौं । खानी तथा भूगर्भ विभागको टोलीले गोरखामा भेटिएको टल्किने ढुङ्गा ‘कार्ज क्रिस्टल’ भएको पुष्टी गरेको छ। खानी तथा भूगर्भ विभाग काठमाडौंबाट गएका भूगर्भविदहरूले दुई दिन लगाएर गरेको परीक्षणमा पारदर्शी ढुङ्गा क्वार्ज क्रिष्टल भएको प्रमाणित भएको हो। भूगर्भविद् सुस्मिता भण्डारी र दुर्गा बेलाखेले प्रकाश दिँदा टल्किने ढुङ्गा परीक्षण गरेका थिए। टल्कने ढुङ्गाको परीक्षण सम्पन्न गरेपछि… Continue reading गोरखामा भेटिएको टल्किने ढुङ्गा ‘कार्ज क्रिस्टल’

झिनो अंकले बढ्यो नेप्से, २ अर्ब १५ करोडको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) ५.१३ अंकले बढेर २०६६.०५ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २६९ कम्पनीको २ अर्ब १५ करोड ६५ लाख ८३ हजार ९४५ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । नेप्सेमा आज कारोबार भएका १३ उपसमुहमध्ये… Continue reading झिनो अंकले बढ्यो नेप्से, २ अर्ब १५ करोडको कारोबार

नेपालको झल्को दिंदै अमेरिकाको बोष्टन सहरमा ‘नेपाल डे’ कार्यक्रम सम्पन्न

सुपेन्द्र बस्नेत, मासाच्युसेट्स अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा आयोजित ‘नेपाल डे’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा सहभागी हुनेहरुले नेपालकै झल्को दिने गरी कार्यक्रम ऐतिहासिक रुपमा सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिएका छन्। ‘नेपाल डे’ न्यू इंग्ल्याण्डमा इतिहासमै पहिलो पटक नेपालीहरुको खुला बृहत सहभागिता भएको कार्यक्रम हुन पुगेको उनिहरुको मुल्याङ्कन रहेको छ। कार्यक्रममा फरफराएका नेपालको झण्डाहरु,… Continue reading नेपालको झल्को दिंदै अमेरिकाको बोष्टन सहरमा ‘नेपाल डे’ कार्यक्रम सम्पन्न

डेङ्गी संक्रमण ७४ जिल्लामा फैलियो, १० हजार भन्दा बढी संक्रमित

काठमाडौं । नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या १० हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा यसवर्ष अहिलेसम्म दश हजार सात सय २६ जनालाई डेङ्गी सङ्क्रमण भएको छ । सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । अहिलेसम्म ७ जनाले ज्यान गुमाएका तथ्याङ्क छ । महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले… Continue reading डेङ्गी संक्रमण ७४ जिल्लामा फैलियो, १० हजार भन्दा बढी संक्रमित

पठाओले अब सामान समेत ढुवानी गर्ने

file

काठमाडौं । राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले सामानको ढुवानी सेवा पनि सुरु गरेको छ । काठमाडौं उपत्यकाभित्र कतै सामान पुर्‍याउनका लागि बुधबारदेखि पार्सल सेवा सुरु गरिएको पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिए । ‘पठाओको मोबाइल एपमार्फत नै यो सेवा लिन सकिन्छ’ उनले भने ‘पार्सल सेवाका लागि पठाओका राइडरहरु परिचालन हुनेछन् ।’ पार्सल… Continue reading पठाओले अब सामान समेत ढुवानी गर्ने

विदेशमा कामदार अलपत्र परेपछि दुई म्यानपावरको इजाजत रद्द

काठमाडौं । वैदेशिक रोजगार विभागले श्रम करार बमोजिम काम नदिई अलपत्र परेको र पीडितलाई क्षतिपूर्ति नदिएको भन्दै दुई वटा मेनपावर व्यवसायीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ। पीडितलाई क्षतिपूर्ति नदिने डिलक्स एचआर सोलुसन र डि–स्क्वार्ड ग्रुप मेनपावर कम्पनीको इजाजतपत्र खारेज गरिएको विभागका प्रवक्ता तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए। उनका अनुसार दुवै कम्पनीले पीडितलाई क्षतिपूर्ति नदिएको… Continue reading विदेशमा कामदार अलपत्र परेपछि दुई म्यानपावरको इजाजत रद्द

वन संरक्षणमा नेपाल सफल मुलुक हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामुदायिक वन कार्यक्रम वन विनाशलाई रोक्दै वनको संरक्षण, दिगो प्रयोग र व्यवस्थापनमा सफल देखिएको बताएका छन्। उनले वनको संरक्षण, व्यवस्थापन र सदुपयोगको जिम्मेवारी स्थानीय उपभोक्ताहरूलाई नै सुम्पनु पर्छ भन्ने अवधारणाका साथ चार दशक अघि सुरु भएको सामुदायिक वन कार्यक्रम आज नेपालमा मात्र नभइ विश्वभर नै नमूना कार्यक्रमको रूपमा… Continue reading वन संरक्षणमा नेपाल सफल मुलुक हो : प्रधानमन्त्री

वैदेशिक रोजगारीमा गई ज्यान गुमाउने श्रमिकका परिवारले पाउने क्षतिपूर्ति बढ्ने

File Photo

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकले पाउने क्षतिपूर्ति रकम बढाउने भएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को बजेटले यस्तो रकम बढाउने गरी बजेट तोकेको थियो । सोही अनुसार अब मृतक श्रमिकको परिवारले पाउने क्षतिपूर्ति रकम समेत बढाउने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । क्षतिपूर्ति रकमलाई समसामयिक… Continue reading वैदेशिक रोजगारीमा गई ज्यान गुमाउने श्रमिकका परिवारले पाउने क्षतिपूर्ति बढ्ने

ललितानिवास प्रकरणः पक्राउ परेकालाई थप सात दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा गरेको प्रकरणमा पक्राउ परेकाहरूलाई अदालतले थप सात दिन प्रहरीको हिरासतमा राख्न अनुमति दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यो प्रकरणमा २० जनालाई पक्राउ गरेको छ । उनीहरूलाई थप ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो । बालुवाटारको ललिता निवासको सरकारी जग्गा… Continue reading ललितानिवास प्रकरणः पक्राउ परेकालाई थप सात दिन थुनामा राख्न अदालतको अनुमति

पशुपतिनाथ मन्दिरमा नवनियुक्त भट्ट अडिगाको प्रवेश

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले नवनियुक्त भट्ट वी यस विनय अडिगालाई आज विधिवत् रूपमा पशुपतिनाथको मूल मन्दिरमा प्रवेश गराएको छ । विधिवत् रूपमा पशुपतिनाथ मन्दिर प्रवेश गरेका भट्ट अडिगालाई मूलभट्ट गणेश भट्टले पाशुपत दीक्षा प्रदान गरेका कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए । नवनियुक्त भट्टले आर्यघाटअघिको विष्णुपादुकामा बसी प्रायश्चित्त गोदान गरेर… Continue reading पशुपतिनाथ मन्दिरमा नवनियुक्त भट्ट अडिगाको प्रवेश

संसद्‍मा एमालेको अवरोध, बैठक २६ गतेसम्मलाई स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालले बुधबार पनि संसद्‍मा अवरोध जारी राखेको छ। गत साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणमा उच्चसरीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायम गर्दै एमालेले बुधबार पनि संसद अवरुद्ध गरेको हो। बैठक सुरु हुने बित्तिकै एमाले सांसद सूर्य थापाले पार्टीको धारणा राख्दै थिए । सत्तापक्षका सांसदले उठेर त्यसको… Continue reading संसद्‍मा एमालेको अवरोध, बैठक २६ गतेसम्मलाई स्थगित

संखुवासभा कारागारका दुई कैदीको शंकास्पद मृत्यु

काठमाडौं । जिल्ला कारागार संखुवासभामा दुई कैदीबन्दीको मृत्यु भएको छ। बुधबार बिहान कारागारभित्र अचेत अवस्थामा फेला परेका मादी नगरपालिका-५, संखुवासभाका १९ वर्षीय विनोद तोलाङी र ककनी गाउँपालिका-७ नुवाकोटका २८ वर्षीय आकाश बलामीको उपचारका क्रममा मृत्यु भएको हो। बिहान २ बजे जेलबाट भाग्न लागेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर पुनः कारागार प्रशासनको जिम्मा लगाएको थियो। प्रहरीले नियन्त्रणमा… Continue reading संखुवासभा कारागारका दुई कैदीको शंकास्पद मृत्यु

महिनावारी हुँदा गोठमा सुतेकी १६ वर्षीया किशोरीको सर्पले टोकेर मृत्यु

काठमाडौं । सर्पले टोकेर बैतडीमा महिनावारी हुँदा गोठमा सुतेकी १६ वर्षीया किशोरीको मृत्यु भएको छ। मंगलबार राति साढे १२ बजेतिर पञ्चेश्वर गाउँपालिका ४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो। घरमा एक्लै सुतेकी चन्दले राति सर्पले टोकेको भनेर चिच्याएपछि छिमेकीहरू पुगेका थिए। अनिता महिनावारी भएको मंगलबार ४ दिन पुगेको थियो। ४ दिनदेखि… Continue reading महिनावारी हुँदा गोठमा सुतेकी १६ वर्षीया किशोरीको सर्पले टोकेर मृत्यु

कोरोना महामारीपछि पहिलो पटक गाइजात्रा महोत्सव हुने

काठमाडौं । कोरोना महामारीपछिको पहिलो गाईजात्रा कमलादीस्थित प्रज्ञाभवनमा आयोजना हुने भएको छ । भदौ १३ गतेदेखि १८ गतेसम्म आयोजना हुने उक्त गाईजात्रामा मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल ुचिप्लेटी अंकलु, सीता न्यौपाने, राधिका कंडेल, दीपकप्रसाद आचार्य काकु, प्रभात लामा, रुबिना अधिकारीलगायत कलाकारहरूको प्रस्तुति रहनेछ । यस वर्ष उपत्यका बाहिर… Continue reading कोरोना महामारीपछि पहिलो पटक गाइजात्रा महोत्सव हुने

टेलिकमका २० हजार थान रिचार्ज कार्ड हराए, खरीद नगर्न अनुरोध

काठमाडौं । नेपाल टेलिकमले दश लाख रुपियाँको रिचार्ज कार्ड हराएको जनाएको छ । बुधवार सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको छ । टेलिकमका अनुसार सी नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गरेको छ ।

युक्रेनी राष्ट्रपतिको हत्याको योजना बनाउने महिला पक्राउ

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हत्या गर्ने रुसी षड्‌यन्त्रमा संलग्न भएको आरोपमा एक महिलालाई पक्राउ गरिएको युक्रेनको सुरक्षा निकायले जनाएको छ। ती महिलाले गत जुन महिनामा बाढी प्रभावित क्षेत्र माइकोलाइभको भ्रमण गर्नुअघि जेलेन्स्कीको यात्रा कार्यक्रम पत्ता लगाउने प्रयास गरेको उक्त सेवाले जनाएको छ। युक्रेनले रुसलाई समर्थन गर्ने आफ्ना नागरिकलाई मस्कोको सेनालाई सहयोग गर्न सूचना… Continue reading युक्रेनी राष्ट्रपतिको हत्याको योजना बनाउने महिला पक्राउ

इमरान खानलाई ५ वर्षसम्म निर्वाचन लड्न रोक

कराची । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान आगामी पाँच वर्षसम्म चुनाव लड्न नपाउने भएका छन् । पाकिस्तानको निर्वाचन आयोगले मंगलबार सूचना जारी गरी खानलाई पाँच वर्षसम्म चुनाव लड्न नपाउने गरी प्रतिबन्ध लगाइएको जानकारी दिएको हो । इमरान खानमाथि प्रधानमन्त्री पदमा रहँदा प्राप्त महँगा उपहारहरु बेचेर सरकारी कोषमा जम्मा नगरेको आरोपमा अदालतले ५ अगस्टमा तीन वर्षको… Continue reading इमरान खानलाई ५ वर्षसम्म निर्वाचन लड्न रोक

आँखा पाक्ने रोग फैलिएपछि पोखरामा तीन दिन विद्यालय बन्द

काठमाडौं । आँखा पाक्ने रोग ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’को संक्रमणले बालबालिकाहरुमा फैलिँदै गएपछि पोखराका सबै विद्यालय ३ दिन बन्द गरिने भएको छ । पोखरा महानगरले पालिकाले मंगलबार पोखराका संस्थागत तथा सामुदायिक विद्यालय बुधबारदेखि शुक्रबारसम्म बन्द गर्ने निर्णय गरेको छ ।पोखराभित्र २४३ संस्थागत र २०३ विद्यालय सामुदायिक छन् । कास्कीका जिल्ला प्रशासन कार्यालय, पोखरा महानगर, निजी तथा… Continue reading आँखा पाक्ने रोग फैलिएपछि पोखरामा तीन दिन विद्यालय बन्द

एमालेले भन्यो – ‘सुन तस्करीको छानबिन समिति चाहिन्छ/चाहिन्न भोटिङ गरौं ‘

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरण छानविनका लागि उच्चस्तरीय समिति बनाउन सभामुखसमक्ष माग गरेको छ। मंगलबारको संसदमा बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराईले सबै माननीयहरूले उच्चस्तरीय छानविन समिति चाहेको बताए। उनले लेखा समितिको बैठकले पनि छानविन समिति गठनका लागि सरकारलाई ध्यानाकर्षण जनाएको भन्दै संसदमा डबल स्ट्यान्डर्ड व्यवहार नगर्न आग्रह गरे। उनले… Continue reading एमालेले भन्यो – ‘सुन तस्करीको छानबिन समिति चाहिन्छ/चाहिन्न भोटिङ गरौं ‘

महावीर पुनलाई विभूषण लिलामीमा नराख्न सरकारको पत्र

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई विभूषण लिलामीमा नराख्न चेतावनी दिएको छ । गृहको विभूषण तथा सभा समारोह शाखाले उनलाई पत्रमार्फत विभूषण लिलामीमा राखे रद्द गरिने चेतावनी दिएको हो । मन्त्रालयले पठाएको पत्रमा सामाजिक सञ्जालबाट लिलामीबारे जानकारी पाएको उल्लेख छ । महावीरले कृषि सामग्री कम्पनी सञ्चालनका लागि सरकारले प्रतिवद्धताअनुसार सहयोग नगरेको… Continue reading महावीर पुनलाई विभूषण लिलामीमा नराख्न सरकारको पत्र

संसद अवरोध खोल्न एमाले सहमत, सुन तस्करीबारे गृहमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको बैठक चल्ने दिने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा उपप्रधान तथा गृहममन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा उठेका सवालको जवाफ दिने भएपछि तत्कालका लागि बैठक चल्न दिन सहमत भएको हो । गत साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणमा… Continue reading संसद अवरोध खोल्न एमाले सहमत, सुन तस्करीबारे गृहमन्त्रीले जवाफ दिने

इटालीमा पानी जहाज डुब्दा कम्तिमा ३० जना आप्रवासी वेपत्ता

file

काठमाडौं । इटालीको लाम्पेडुसा टापुमा दुई जहाज डुब्दा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा ३० जना बेपत्ता भएका छन् । ट्युनिसियाको स्फैक्स बन्दरगाहबाट छुटेको ती जहाजमा आप्रवासी सवार थिए । संयुक्त राष्ट्रसंघको आप्रवासी एजेन्सीका अनुसार एउटा जहाजमा ४८ र अर्कोमा ४२ जना चढेका थिए । इटालीको सुरक्षाकर्मीले एक महिला र एक वर्षीय बालकको शव फेला परेका छन् ।… Continue reading इटालीमा पानी जहाज डुब्दा कम्तिमा ३० जना आप्रवासी वेपत्ता

आज कहाँ छ धेरै बाढी र पहिरोको जोखिम ?

file

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । लगातारको वर्षाले देशका धेरैजसो नदी तथा खोलामा बाढी आएको छ । काठमाण्डौ उपत्यकाका सबैजसो नदी र खोलामा बाढी आएको छ । बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासमा ठूलो पानी परेको छ । विष्णुमती, धोबीखोला, मनोहरालगायतमा नदीमा जलसतह बढ्दो छ । बाढी बढ्दो क्रममा रहेकाले बिहान… Continue reading आज कहाँ छ धेरै बाढी र पहिरोको जोखिम ?

बनेपा बजार पनि डुबानमा

काठमाडौं । लगातारको वर्षापछि आएको बाढीका कारण बनेपाको पुल बजार डुबानमा परेको छ । डुबानका कारण बिहान केहीबेर अरनिको राजमार्ग हुँदै चल्ने गाडीहरु रोकिएका थिए । अहिले भने पानीलाई निकास दिएर गाडी चलाउन थालिएको प्रहरीले जनाएको छ । हरेक वर्षको बर्खामा काभ्रे, बनेपाको पुल बजार डुबानमा पर्ने गरेको छ । पुण्यमती खोलामा आएको बाढीले हरेक… Continue reading बनेपा बजार पनि डुबानमा

काठमाडौंमा अपरान्ह ११ बजेसम्म नदी किनारमा बाढीको जोखिम

RSS

काठमाडौं । काठमाडौं उपत्यकामा भारी वर्षा भएकाले नदी र खोलाहरुमा बाढी आएको छ । बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सूचित गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाका बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएको छ । वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा… Continue reading काठमाडौंमा अपरान्ह ११ बजेसम्म नदी किनारमा बाढीको जोखिम

काठमाडौंका नदीहरुमा बाढी, शहरी क्षेत्र डुबानमा

आज रातभर आएको वर्षातकाकारण काठमाडौंका नदीहरुमा बाढी आएको छ । यसले शहरी इलाका नै डुबानमा परेका छन् । काठमाडौं उपत्यकाका विष्णुमती, बागमती, धोबीखोला, मनोहरा, हनुमन्तेसहितका खोलाहरु उर्लिएका छन् । यसले नदी किनारको शहरी इलाका डुबानमा परेको छ । घरहरु डुबेका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाले सचेत रहन आह्वान गरेको छ । आज काठमाडौं… Continue reading काठमाडौंका नदीहरुमा बाढी, शहरी क्षेत्र डुबानमा

अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

अविरल वर्षाका कारण आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलालगायत नारायणग-(मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो । बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य गरिरहेको छ । थप पहिरो नआए पहिरो पन्छाउन करिब तीन घण्टा समय लाग्ने अनुमान छ… Continue reading अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

संसद बैठक भोलि ३ बजेसम्मलाई स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । संसदको अवरोध खोल्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति नजुटेपछि सूचना टाँसेर स्थगित भएको हो । त्रिभुवन विमानस्थलबाट गैरकानुनी रुपमा नेपाल भित्रिएको झण्डै एक क्विन्टल सुन प्रकरणमा प्रमसख प्रतिपक्षी नेकपा एमालेले उच्च… Continue reading संसद बैठक भोलि ३ बजेसम्मलाई स्थगित

डेंगु प्रकोप : ७ हजार ७ सय ३३ मा संक्रमण, ७ जनाको मृत्यु

काठमाडौं । नेपालमा सात हजार सात सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। स्वास्थ्य सेवा विभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासीनीले हालसम्म सात हजार सात सय ३३ जना संक्रमित भएको जानकारी दिए। सोमबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै डा.मरासीनीले सबैभन्दा धेरै सुनसरीमा संक्रमित संख्या रहेको… Continue reading डेंगु प्रकोप : ७ हजार ७ सय ३३ मा संक्रमण, ७ जनाको मृत्यु