इपीएल स्थगित, विश्वस्तरीय खेलाडी अब नेपाल आउलान ?

काठमाडौं । यस वर्षको एभरेष्ट प्रिमियर लीग खास बनाउने लक्ष्य आयोजकको थियो । संसारभरका विश्वस्तरीय खेलाडीलाई काठमाडौंमा उतारेर नेपाली दर्शकसामु प्रस्तुत गर्ने लक्ष्यसहित आयोजना गर्ने योजना बनाइएको एभरेष्ट प्रिमियर लीग (इपीएल) स्थगित भएको छ । टीयू मैदानमा आयोजना हुने यो प्रतियोगिता विश्वव्यापी संक्रमण कोरोना भाइरसका कारण स्थगित गर्नु परेको हो । टी-२० क्रिकेटका बादशाह क्रिस… Continue reading इपीएल स्थगित, विश्वस्तरीय खेलाडी अब नेपाल आउलान ?

जनप्रतिनिधि र कर्मचारी बोकेको जीप दूर्घटनामा वडासचिवको ज्यान गयो

गोरखा । गोरखाको धार्चे गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारी सवार जीप दुर्घटनामा परी वडा सचिवको मृत्यु भएको छ । दुर्घटनामा परी गाउँपालिका उपाध्यक्षसहित ७ जना घाइते भएको प्रहरीले जनाएको छ । यो टोली अपांगता परिचयपत्र वितरण गर्न आरूघाटबाट काशीगाउँतर्फ जाँदै गरेको थियो । जीपमा जनप्रतिनिधि र कर्मचारी चढेका थिए । बा १ च ५५०५ नम्बरको जीप… Continue reading जनप्रतिनिधि र कर्मचारी बोकेको जीप दूर्घटनामा वडासचिवको ज्यान गयो

जन्तीबस दुर्घटनामा ४ को मृत्यु

हेटौडा । मकवानपुरमा बुधबार साँझ भएको बस दुर्घटनामा चार जनाको ज्यान गएको छ । मकवानपुरको गढी गाउँपालिका–२, गौरी भञ्ज्याङमा बुधबार बेलुका जन्ती बोकेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा ४ जनाको ज्यान गएको थियो । त्यसमध्ये ३ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार, घटनामा गढी गाउँपालिका–२, गौरीभञ्ज्याङका ३५ वर्षीय… Continue reading जन्तीबस दुर्घटनामा ४ को मृत्यु

सुनको मूल्यले फेरी कायम गर्यो कीर्तिमान, ८० हजार नाघ्यो

काठमाडौं । बुधबार सुनको मूल्यले कीर्तिमान कायम गरेको छ । बुधबार ८० हजार ५ सयमा कारोबार भएको सुनको मूल्य एकै दिनमा २२ सय रुपैयाँले बढेको हो । ८० हजार ५ सयमा पुग्दा बुधबार सुनको मूल्यले अहिलेसम्म कै उच्च रेकर्ड कायम गरेको छ । मंगलबार छापावाला सुन प्रतितोला ७८ हजार ३ सयमा कारोबार भएको थियो। यसअघि… Continue reading सुनको मूल्यले फेरी कायम गर्यो कीर्तिमान, ८० हजार नाघ्यो

विभिन्न दुर्घटनामा कम्तिमा आधा दर्जनको ज्यान गयो

काठमाडौं । बुधबार देशभर सडक दुर्घटनाका खबर आए । दुर्घटनामा परी आधा दर्जनको ज्यान गएको छ भने दर्जनौं मानिस घाइते भएका छन् । सुर्खेतको गल्छेनामा बुधबार जीप दुर्घटना भयो । यस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । प्रहरीका अनुसार बाँकेको वैजनाथ गाउँपालिका–३ का ४२ वर्षीय खड्गबहादुर बीसी, उनकी… Continue reading विभिन्न दुर्घटनामा कम्तिमा आधा दर्जनको ज्यान गयो

प्रधानमन्त्रीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण सफल, स्वास्थ्य अवस्था स्थिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिगौला प्रत्यारोपण सफल भएको छ । प्रत्यारोपणपछि मिर्गौलाले काम गर्न थोलेको उपचारमा स्वास्थ्य स्थिर रहेको चिकित्सकहरुले बताएका छन् । उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा सफल मिर्गौला प्रत्यारोपण भएको हो । प्रधानमन्त्रीकी भान्जी समीक्षा संग्रौलाको एउटा मिर्गौला प्रधानमन्त्रीको शरीरमा राखिएको हो । अब प्रधानमन्त्रीको शरीरमा अब चार वटा… Continue reading प्रधानमन्त्रीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण सफल, स्वास्थ्य अवस्था स्थिर

प्रधानमन्त्रीको आज मृगौला प्रत्यारोपण, संसारभरका नेताको सुभेच्छा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आज मिर्गौला प्रत्यारोपण हुँदैछ । उनको मिर्गौला प्रत्यारोपणको प्रक्रिया विहान ९ बजेबाट शुरु भएको छ । यो प्रक्रिया पाँच घण्टामा सकिने बताइएको छ । त्रिवि शिक्षण अस्पतालमा उनको उपचार भइरहेको छ । वरिष्ठ चिकित्सक डाक्टर अरुण सायमीलगायतको टीम उपचारमा खटिएको छ । मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री सोमबार त्रिवि शिक्षण… Continue reading प्रधानमन्त्रीको आज मृगौला प्रत्यारोपण, संसारभरका नेताको सुभेच्छा

कोरोनाको आंशका लागेका चार जनाको रिपोर्ट नेगेटिभ

काठमाडौं । कोरोना संक्रमणको आंशकामा टेकुमा भर्ना भएका चार जनामा नेगेटिभ रिपोर्ट आएको छ । यससँगै अझै पनि नेपाल कोरोना मुक्त मुलुककै रुपमा रहेको छ । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोरोनाको आशंकामा चार जना भनाई भएका थिए । तर, उनीहरुमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज भएका छन् । उनीहरु आइतबार… Continue reading कोरोनाको आंशका लागेका चार जनाको रिपोर्ट नेगेटिभ

प्रमको बुधबार मृगौला प्रत्यारोपण, प्रचण्डले अस्पतालमै पुगेर भेटे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मृगौलाको दोस्रो पटक प्रत्यारोपण हुँदैछ । यसअघि १२ वर्ष अगाडी प्रत्यारोपण भएको मृगौलाले काम गर्न छाडेपछि दोस्रो पटक मृगौला प्रत्यारोपण हुन लागेको हो । त्रिवि शिक्षण अस्पतालमा मंगलबार भर्ना भएका प्रधानमन्त्रीलाई भेट्न नेकपा अध्यक्ष प्रचण्ड मंगलबार अस्पताल पुगेका छन् । यसअघि उपराष्ट्रपति नन्दकिशोर पुनले सोमबार नै प्रधानमन्त्रीलाई उनकै… Continue reading प्रमको बुधबार मृगौला प्रत्यारोपण, प्रचण्डले अस्पतालमै पुगेर भेटे

अर्थमन्त्री खतिवडाले दिए राजिनामा, बुधबार नै पुनः नियुक्ति गर्ने तयारी

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । आज राती मंगलबारबाट उनको राष्ट्रिय सभा सदस्यको पदावधी सकिएको छ । सोहीसँगै उनले आफ्नो पदबाट राजिनामा दिएका हुन् । उनले पदबाट दिएको राजिनामा राष्ट्रपति कार्यालयमा पठाइएको छ । खतिवडा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार भेटवार्ता भएको थियो । पुनः मिर्गौला प्रत्यारोपणका लागि त्रिवि… Continue reading अर्थमन्त्री खतिवडाले दिए राजिनामा, बुधबार नै पुनः नियुक्ति गर्ने तयारी

नाइजेरियामा लुटेराले लिए ५० को ज्यान

file

नाइजेरिया । उत्तरी नाइजेरियामा धनमाल लुट्न गाउँ छिरेका लुटेराले कम्तिमा ५० जनाको ज्यान लिएका छन् । नाइजेरियाका विभिन्न गाउँमा लुटेरा समूहको आक्रमणमा परी उनीहरुको ज्यान गएको अधिकारीरुले जनाएका छन् । गाउँलेको धनमाल चोरी गर्न उनीहरु गाउँ पसेका थिए । तर, गाउँलेबाट प्रतिकार भएपछि आक्रमण गरी गाउँलेलाई मारेको स्थानीय अधिकारीहलाई उदृत गर्दै संचारमाध्यमले लेखेका छन् ।… Continue reading नाइजेरियामा लुटेराले लिए ५० को ज्यान

प्रधानमन्त्री अस्पताल भर्ना, दोस्रो पटक मृगौला प्रत्यारोपण हुने

काठमाडौं । प्रधानमन्त्री अस्पताल भर्ना भएका छन् । १२ वर्षपछि दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न उनी अस्पताल भर्ना भएका हुन् । प्रधानमन्त्री सोमबार बेलुका अस्पताल भनाई भएका हुन् । उनको त्रिवि शिक्षण अस्पतालमा मृगौलाको प्रत्यारोपण हुने भएको छ । १२ वर्ष अगाडी एपालो अस्पताल भारतमा उनको मृगौलाको प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्रीको बुधबार मृगौला प्रत्यारोपण… Continue reading प्रधानमन्त्री अस्पताल भर्ना, दोस्रो पटक मृगौला प्रत्यारोपण हुने

चीनबाट लीलामणी पौडेल फिर्ता, नयाँ राजदूतमा पाण्डे सिफारिस

काठमाडौं । सरकारले चीनका लागि नेपाली राजदूत लीलामणी पौडेललाई फिर्ता बोलाएको छ । उनको स्थानमा महेन्द्र पाण्डेलाई राजदूतमा नियुक्त गर्न मन्त्रीपरिषद्ले सिफारिस गरेको छ । यद्दपी सरकारको यो निर्णयको भने आलोचना भइरहेको छ । आफ्नो नातागोता गर्ने मानिसलाई अवसर दिने र दक्ष कर्मचारीलाई भने फिर्ता बोलाएको भन्दै सरकारको आलोचना शुरु भएको हो । पूर्व मुख्यसचिव… Continue reading चीनबाट लीलामणी पौडेल फिर्ता, नयाँ राजदूतमा पाण्डे सिफारिस

भ्रमण वर्ष स्थगित गरिने

काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० र सगरमाथा सम्वाद कार्यक्रम स्थगित गर्ने भएको छ । यी दुबै कार्यक्रम स्थगित गर्ने प्रस्ताव प्रधानमन्त्रीले गरेका छन् । अब विभागीय मन्त्रालयले यसको प्रस्ताव मन्त्रीपरिषद्मा लगेर यसको औपचारिक निर्णय हुने भएको छ । आइतबार साँझ मन्त्रीपरिषद् बैठक बसेको थियो । मन्त्रिपरिषद बैठक र उच्चस्तरीय समितिमा छलफल भएको छ… Continue reading भ्रमण वर्ष स्थगित गरिने

प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण बुधबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालमै मिर्गौला प्रत्यारोपण हुने भएको छ । आगामी बुधबार मृगौला प्रत्यारोपणको तयारी गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा उनको मृगौला प्रत्यारोपण हुने भएको हो । उनको दोस्रो पटक मृगौला प्रत्यारोपण हुने लागेको हो । यसका लागि ओाली सोमबार नै अस्पताल भर्ना हुने वालुवाटार स्रोतले जनाएको छ । सत्तारुढ नेपाल… Continue reading प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण बुधबार

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार, एक जना पक्राउ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि जुत्ता प्रहार भएको छ । यद्दपी जुत्ता प्रचण्डसम्म पुग्न भने सकेन । राष्ट्रिय सभागृहमा आइतबार आयोजना भएको एक कार्यक्रममा जुम्लाका रतन तिरुवाले प्रचण्डलाई लक्षित गर्दै दर्शक दीर्घाबाट जुत्ता प्रहार गरेका थिए । प्रचण्डले भाषण सकेर अभिवादन भनिसकेपछि उनले जुत्ता प्रहार गरेका थिए । भाषण मन नपरेका… Continue reading नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार, एक जना पक्राउ

कतारमा पनि देखियो कोरोना, त्रास नेपालमा

काठमाडौं । सामान्यतया चिसो मौसम भएको क्षेत्रबाट फैलिएको कोरोना भाइरस पछिल्लो समय तातो मौसम भएका मुलुकमा समेत फैलिएको छ । पछिल्लो पटक कतारमा एक बिरामीमा कोरोनाको संक्रमण पुष्टी भएको छ । इरानबाट फर्किएका २६ वर्षिय एक पुरुषमा कोरोना भाइरस संक्रमण भेटिएको कतारी अधिकारीले पुष्टी गरेका छन् । यो रोग चीनको वुहानमा पहिलो पटक देखिएको हो… Continue reading कतारमा पनि देखियो कोरोना, त्रास नेपालमा

नेपाललाई कमजोर मलेसियाले हरायो

बैंकक । विश्वस्तरीय खेलाडी रहेको र वानडे मान्यता पाएको नेपाललाई कमजोर आंकलन गरिएको मलेसियाले एसीसी इस्टर्न रिजन टि २० क्रिकेट प्रतियोगितामा पराजित गरिदिएको छ । नेपाल र मलेसियाबीच शनिबार सम्पन्न खेलमा मलेसियाले नेपाललाई २२ रनले हराएको हो । शनिबार थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै… Continue reading नेपाललाई कमजोर मलेसियाले हरायो

देउवाले तोके एक दर्जन विभागका प्रमुख

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक दर्जन विभागमा विभागीय प्रमुख तोकिदिएका छन् । उनले शनिबार १३ वटा विभागमा प्रमुख तोकेको पार्टीले जनाएको छ । यसअघि शुक्रबार वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षका नेताको नाम दिन अस्वीकार गरेका थिए । त्यसलगत्तै शनिबार देउवाले विभागमा प्रमुख तोकेका छन् । देउवाले संगठन विभाग प्रमुखमा गोपालमान श्रेष्ठलाई… Continue reading देउवाले तोके एक दर्जन विभागका प्रमुख

१४ औं दिनमा घर फर्कन पाएनन् चीनबाट आएका नेपाली

काठमाडौं । चीनबाट नेपाल फर्काइएका १७५ जना विद्यार्थी र १७ जना चालक दलका सदस्य तथा चिकित्सकले आज १४ औं दिन क्वारेन्टाइनमा सफलतापूर्वक पार गरेका छन् । उनीहरुमध्ये कसैमा पनि कोरोनाको संक्रमण भेटिएन । तर, उनीहरु आजै घर फर्कने भने नपाउने भएका छन् । फाइनल चरणको रिपोर्ट आउने क्रममा रहेका कारण त्यसपछि मात्र उनीहरु घर फर्कन… Continue reading १४ औं दिनमा घर फर्कन पाएनन् चीनबाट आएका नेपाली

पत्रकारहरुलाई सदस्यता नबीकरण गर्न नेजाको आह्वान

न्यूयोर्क/अमेरिका उत्तर अमेरिकामा बसोबास गरिरहेका सम्पूर्ण पत्रकारहरुलाई नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले अधिवेशनमा सहभागी हुन आह्वान गरेको छ । अधिवेशनमा सक्रिय र अर्थपूर्ण सहभागीता बढाउनका लागि सदस्यता दर्ता र नबीकरणको कामलाई तिब्र पारिएको नेजाले जनाएको छ । नेजाले गत फेब्रुअरी २० मा आफ्नो वेवसाइट मार्फत सुजना सार्बजनिक गर्दै सदस्यता दर्ता र नबीकरण गरिदिनुहुन अनुरोध गरेको… Continue reading पत्रकारहरुलाई सदस्यता नबीकरण गर्न नेजाको आह्वान

अविवाहित शेरधन राईमाथि ‘पति दावि’ गर्दै मुद्दा

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई अविवाहित छन् । तर, एक जना महिलाले उनी आफ्नो पति भएको र नाता कायम गरिपाउँ भन्दै अंश मुद्दा दायर गरेकी छिन् । दोलखाकी बालिका खड्काले राईमाथि अंश मुद्दा दायर गरेकी हुन् । काठमाडौं जिल्ला अदालतमा उनले नाता कायम गरी अंश दिलाई पाऊँ भन्दै मुद्दा दायर गरेको… Continue reading अविवाहित शेरधन राईमाथि ‘पति दावि’ गर्दै मुद्दा

अर्थ मन्त्रालयले भन्यो : पेट्रोलियम पदार्थको भाउ बढ्दैन

काठमाडौं । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा गरिएको करको दर परिवर्तनका सम्बन्धमा स्पष्टिकरण सार्वजनिक गरेको छ । अर्थले करको दरले उपभोक्ता मूल्यमा कुनै प्रभाव नपर्ने भन्दै ढुक्क हुन उपभोक्तालाई आग्रह गरेको हो । मन्त्रिपरिषद्ले करको दरमा हेरफेर गर्दै पेट्रोलियम पदार्थमा लाग्ने कर बढाएको छ । यसअघि प्रतिलिटर ५ रुपैयाँ रहेको पूर्वाधार कर अब प्रतिलिटर १० रुपैयाँ… Continue reading अर्थ मन्त्रालयले भन्यो : पेट्रोलियम पदार्थको भाउ बढ्दैन

उपत्यकाका ढुंगेधारा र पोखरी संरक्षण गर्न सम्झौता, फेरिएला युग ?

काठमाडौं । काठमाडौं उपत्यकाका ढुंगेधारा र पोखरीको संरक्षण गर्ने सन्दर्भमा स्थानीय तह र केन्द्र सरकारबीच सम्झौता भएको छ । यस्ता सम्पदाको संरक्षण गर्न काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड), मध्यपुर थिमी र ललितपुरस्थित महालक्ष्मी नगरपालिकाबीच सम्झौता भएको छ । खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा मध्यपुर थिमीका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर… Continue reading उपत्यकाका ढुंगेधारा र पोखरी संरक्षण गर्न सम्झौता, फेरिएला युग ?

बाँस्कोटाको बचाउमा प्रधानमन्त्री-‘बात लागेका हो,आरोप पुष्टि छैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बास्कोटाको टेप प्रकरणबारे मुख खोलेका छन्। क्युरिटी खरिद प्रकरणमा कमिशनको अडियो टेप सार्वजनिक भएपछि राजीनामा दिन बाध्य भएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको बचाउ गरेका हुन् । बिहीबार पार्टीको बागमती स्तरीय प्रशिक्षण कार्यक्रममा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बाँस्कोटमाथि मुद्दा नलागेको भन्दै भ्रष्टाचार प्रमाण… Continue reading बाँस्कोटाको बचाउमा प्रधानमन्त्री-‘बात लागेका हो,आरोप पुष्टि छैन’

नेकपाभित्र विवाद चर्कियो, सचिवालयको निर्णय प्रधानमन्त्रीले नमान्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएको छ । वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने सचिवालयको निर्णयपछि विवाद उत्कर्षमा पुगेको हो । पार्टीको सचिवालयले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न सरकारलाई सिफरिस गर्ने निर्णय गरेपछि यस निर्णयबाट प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट देखिएका छन् । प्रधानमन्त्री ओलीले सचिवालयको निर्णयलाई नमान्ने भन्दै सार्वजनिक… Continue reading नेकपाभित्र विवाद चर्कियो, सचिवालयको निर्णय प्रधानमन्त्रीले नमान्ने

नियन्त्रणमा लिएको सुन बाँडिचुडी खाने १६ प्रहरी निलम्बन !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको सुन बाँडिचुडी खाएको आरोपमा सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ प्रहरी कर्मचारीलाई निलम्बन गर्न सिफारिस गरेको छ। निलम्बनमा पर्नेमा प्रहरी नायब निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दारहरु रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा र गोपीबहादुर लो तामाङ रहेका छन्।… Continue reading नियन्त्रणमा लिएको सुन बाँडिचुडी खाने १६ प्रहरी निलम्बन !

नेपाल ट्रष्टको श्वेतपत्र सार्वजनिक, बाबुरामको पालामा १७२ रोपनी व्यक्तिलाई

काठमाडौं । नेपाल सरकारले नेपाल ट्रष्टको नाममा देशभर रहेको सम्पत्तिसम्बन्धी श्वेतपत्र सार्वजनिक गरेको छ। मंगलबार पत्रकार सम्मेलन गरेर नेपाल ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले श्वेतपत्र जारी गरेका हुन्। जारी श्वेतपत्रमा नेपाल ट्रष्टको नाममा देशका विभिन्न १० बढी जिल्लामा २१ हजार पाँच सय ६२ रोपनी जग्गा र अन्य सम्पत्ति छ। श्वेतपत्रमा उल्लेख भएअनुसार… Continue reading नेपाल ट्रष्टको श्वेतपत्र सार्वजनिक, बाबुरामको पालामा १७२ रोपनी व्यक्तिलाई

निर्यात बढ्दा सुधारियो व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा आइपुग्दा नेपालको वैदेशिक व्यापारमा सुधारको संकेत देखिएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनादेखि माघ समान्तसम्म विदेशबाट आउने वस्तुको व्यापार ३ दशमलव ५६ प्रतिशतले कमी आएको छ । सात महिनामा ८ खर्ब ३ अर्ब ६० करोड रुपैयाँको वस्तु आयात भएको छ । गत वर्ष… Continue reading निर्यात बढ्दा सुधारियो व्यापार घाटा

ट्रम्प भ्रमणकै बीचमा दिल्लीमा भड्कियो हिंसा, दुईको मृत्यु

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले भारत भ्रमणमा छन् । यही मेसोमा उनी सोमबार भारतको राजधानी नयाँ दिल्ली आइपुगेका छन् । तर, भारतमै नागरिकता कानुनविरुद्ध भइरहेको प्रदर्शन क्रममा सोमबार हिंसा भड्किएको छ । राजधानी दिल्लीको उत्तरपूर्वी क्षेत्रमा हिंसा भड्किँदा एक प्रहरी र एक सर्वसाधारण गरी दुई जनाको ज्यान गएको भारतीय संचारमाध्ममले लेखेका छन् ।… Continue reading ट्रम्प भ्रमणकै बीचमा दिल्लीमा भड्कियो हिंसा, दुईको मृत्यु