कपिलबस्तु। नेत्र विक्रम चन्द (विप्लव)ले कपिलबस्तुको शिवराज नगरपालिका वडा नं ९ शिवगढीमा स्वास्थ्य शिविर आयोजना गरेको छ । यो विप्लवको गाउँ हो । सरकारले प्रतिवन्ध लगाएको यस समूहमा आवद्ध शहीद स्मृति प्रतिष्ठानको नेतृत्वमा सोमबार स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । शिविरको नेतृत्व चन्दका छोरा प्रकाशले गरेका थिए । चन्दका छोरा प्रकाश चितवन मेडिकल कलेजका चिकित्सक… Continue reading विप्लवका छोराले चलाए स्वास्थ शिविर
Category: समाचार
२४ घण्टाका लागि नेपालमा विदेशी च्यानल बन्द
काठमाडौं । टेलिभिजन सेवा प्रदायकहरुले २४ घण्टाका लागि नेपालमा विदेशी च्यानलको प्रसारणमा बन्देज लगाएका छन् । सोमबार दिउसो ३ बजेबाट विदेशी च्यानल बन्द गरिएको हो । जसले गर्दा सोमबार भइरहेका विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारणसहित अन्य लोकप्रिय कार्यक्रम दर्शकले छुटाउने भएका छन् । सरकारले प्रस्तावित विज्ञापन ऐन २०७६ मा क्लिन फिड लागू गर्ने नीति राखेको छ… Continue reading २४ घण्टाका लागि नेपालमा विदेशी च्यानल बन्द
कोपा अमेरिका फुटबल, अर्जेन्टिना क्वाटरफाइनल प्रवेश
काठमाडौं । तुलनात्मक रुपमा कमजोर मानिएको कतार विरुद्ध जीत निकाल्दै अर्जेन्टिना कोपा अमेरिका फूटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ । सोमबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले कतारलाई २-० गोल अन्तरले परािजत गर्यो । पहिलो खेलमा कोलम्बियाँसँग हारेको अर्जेन्टिना दोस्रो खेलमा पाराग्वेसँग बराबरीमा रोकिएको थियो । त्यसकारण कतारसँगको खेल अघिल्लो चरण पुग्न उसकालाई लागि फाइनल सरह थियो… Continue reading कोपा अमेरिका फुटबल, अर्जेन्टिना क्वाटरफाइनल प्रवेश
डि सि मेट्रो क्षेत्रमा महापुराण शुरु : बिशाल कलश यात्रा सम्पन
डि सि भर्जिनिया अमेरिकास्थित वासिङ्टन डि सि मेट्रो क्षेत्रमा नेपालीभाषीहरुको स्वामित्व रहने सामुदायिक भवन निर्माणको उद्देश्य राखेर आज शनिबारदेखि सप्ताह महापुराण शुरु भएको छ । जुन २२ देखि २९ तारिखसम्म आयोजना हुने सप्ताह महापुराणमा भागवत् वाचन, पन्डित दिनबन्धु पोखरेलले गर्ने कार्यक्रम रहेको छ । न्यूयोर्क, टेक्सस, क्यालिफोर्निया पछि नेपालीभाषीहरुको बाक्लो बस्ती भएको डि सि भर्जिनियामा… Continue reading डि सि मेट्रो क्षेत्रमा महापुराण शुरु : बिशाल कलश यात्रा सम्पन
गाडीले ठक्कर दिंदा ७ जना मोटरसाईकल चालकको मृत्यु
न्युह्याम्पसायर एउटा पिकअप ट्रक मोटर साईकल चालकहरुको समुहमा ठोक्किन पुग्दा न्युह्याम्पसायरस्थित सानो हाईवेमा गत शुक्रबार साँझ ७ जना मोटरसाईकल चालकको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । न्युह्याम्पसायरका स्थानीय प्रहरीका अनुसार रेन्डल्फस्थित यु एस -२ नामको २ लेनको साँघुरो सडकमा डज पिक अपले समुह बनाएर हाईवेमा तिब्र गतीमा कुदेका मोटर साईकल चालकहरुलाई… Continue reading गाडीले ठक्कर दिंदा ७ जना मोटरसाईकल चालकको मृत्यु
रेशम चौधरीलाई अस्पतालमै भेट्दै बाबुरामले भने, सत्तामा बस्नेले विगत बिर्से
काठमाडौं । टिकापुर काण्डमा कैद भोगिरहेका नेता रेशम चौधरी बिरामी भएर अस्पताल भर्ना भएका छन् । विर अस्पतालमा भर्ना भएका उनको खुट्टामा सरकारले नेल लगाएको छ । उक्त नेल १४ किलोको रहेको बताइएको छ । उक्त तस्वीर सार्वजनिक भएसँगै सरकारको व्यापक आलोचना भइरहेको छ । यसैबीच, समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चौधरीलाई अस्पतालमै… Continue reading रेशम चौधरीलाई अस्पतालमै भेट्दै बाबुरामले भने, सत्तामा बस्नेले विगत बिर्से
कांग्रेसको केन्द्रिय समिति बैठक असार २२ मा
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । असार २२ मा केन्द्रीय समिति बैठक बस्ने कांग्रेसले जानकारी दिएको छ । बैठकमा पार्टीले गत महिना सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानको समीक्षा हुने बताइएको छ । यसबाहेक, बजेट सहित समसामयीक विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको उल्लेख गरेको छ । बैठकमा नियमावली… Continue reading कांग्रेसको केन्द्रिय समिति बैठक असार २२ मा
दिगो विकास लक्ष्य पुरा गर्न वार्षिक २० खर्ब २५ अर्ब आवश्यक
काठमाडौं । दिगो विकास लक्ष्य २०१६–२०३० को उद्देश्य पुरा गर्न वार्षिक २० खर्ब २५ अर्ब लाग्ने भएको छ । राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्यको लागत अनुमान शुक्रबार राजधानीमा सार्वजनिक गरेको छ । यस अवधिमा नेपालले मध्यम आय भएको विकासशील राष्ट्रमा स्तरोन्नति हुने लक्ष्य राखेको छ । योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल अब बन्ने… Continue reading दिगो विकास लक्ष्य पुरा गर्न वार्षिक २० खर्ब २५ अर्ब आवश्यक
उत्तर कोरियाको खाद्य संकट टार्न दक्षिण कोरियाको सहयोग
दुई कोरियाबीच सम्बन्ध सुधार हुँदै गएको समयमा दक्षिण कोरियाली उत्तर कोरियालाई खाद्यन्न सहयोग गर्ने भएको छ । खडेरीको मारमा परेर खाद्यान्न उत्पादनमा कमी आएसँगै अहिले उत्तर कोरियामा मानवीय सहयोगको खाँचो छ । तर, विभिन्न देशले यहाँ आर्थिक नाकाबन्दी लगाएका कारण खाद्यान्न संकट गहिरिदै गएको हो । बीबीसीका अनुसार दक्षिण कोरियाले उत्तर कोरीयालाई ५० हजार टन… Continue reading उत्तर कोरियाको खाद्य संकट टार्न दक्षिण कोरियाको सहयोग
खाडीको जेलमा कति छन् नेपाली कैदी ?
काठमाडौं । वैदेशिक राजेगारीको अवसर खुलेसँगै अहिले करीव ४० लाख हाराहारी नेपाली यूवा वैदेशिक रोजगारीमा रहेको बताइन्छ । यसमध्ये विविध अपराधमा संलग्न करीव साढे ५ सय नेपाली बिभिन्न देशको जेलमा कैदि जीवन बिताइरहेका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार अहिले खाडीका विभिन्न देशमा ५ सय ४५ जना नेपाली कैदी बन्दी रहेका छन् । मलेसिया, कुवेत,… Continue reading खाडीको जेलमा कति छन् नेपाली कैदी ?
विप्लवविरुद्ध राज्यको धरपकड, सर्लाहीका जिल्ला नेता मारिए, रोल्पामा ५ पक्राउ
काठमाडौं । सरकारले प्रतिवन्धित नेत्रविप्लव चन्द नेतृत्वको समूहविरुद्ध धरपकड तथा कारवाही तिब्र बनाएको छ । बिहीबार सर्लाहीको लालबन्दीमा प्रहरीसँगको भिडन्तमा जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएका छन् भने रोल्पाबाट ५ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार लालबन्दी नगरपालिका–१, लखनदेवी जंगलबाट मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका ४ जनाले प्रहरीमाथि गोली चलाएको र जवाफी कारबाहीमा सर्लाहीका जिल्ला… Continue reading विप्लवविरुद्ध राज्यको धरपकड, सर्लाहीका जिल्ला नेता मारिए, रोल्पामा ५ पक्राउ
अमेरिकामा आरामले खाने तर अन्य देशमा स्वास्थ खराब गर्ने भन्दै बन्देज लगाईएका खानेकुरा यस्ता छन् ।
यदि तपाई अमेरिका छाडेर अरु देश घुम्म जानु भयो भने थुप्रै अमेरिकन खानेकुरा देख्न्नु हुन्छ । अमेरिकन फास्ट फुड म्याकडोनाल र बर्गरकिङ्ग पनि हरेक देशमा देख्नु हुन्छ तर अमेरिकामा जता पनि देखिने स्न्याक ,सोडा , सिरियल र क्याण्डि विश्वका कतिपय देशहरुमा बिक्री वितरणमा समेत बन्देज गरिएको हुँदा देखिदैन ।केही खानेकुरा अमेरिकामा मज्जाले खाईन्छ तर तिनै… Continue reading अमेरिकामा आरामले खाने तर अन्य देशमा स्वास्थ खराब गर्ने भन्दै बन्देज लगाईएका खानेकुरा यस्ता छन् ।
सत्यनारायण मन्दिरमा ‘टिपीएस टाउन हल’
कल्पना घिमिरे न्यूयोक/अमेरिका अमेरिकामा टिपीएस प्राप्त गरेकाहरुलाई स्टेट आइडी कार्ड र ड्राइभर लाइसेन्स नबीकरण गर्न नदिएको र निकै झण्झटिलो भएको गुनासो बढिरहेको छ । टिपीएस प्राप्त गरेकाहरुले आगामी जुन २५ सम्म स्टेट आइडी र ड्राइभर लाइसेन्स नबीकरण गरिसक्नु पर्नेछ । नबीकरण गराउन नेपालीलाई सहयोग गर्ने उदेश्यले महिला र मानब अधिकारका क्षेत्रमा न्यूयोर्कमा कार्यरत संस्था अधिकारले… Continue reading सत्यनारायण मन्दिरमा ‘टिपीएस टाउन हल’
न्यूयोर्कको उबर/लिफ्ट ड्राईभर होसियार : ग्राहकको रुपमा चोरले हज्जारौं चोरे
न्यूयोर्क पुलिस डिपार्टमेण्टले ३ दर्जनभन्दा बढी उबर र लिफ्ट ड्राईभर चोरिएको घट्नाको छानबिन गरिरहेको छ । पुलिसका अनुसार अप्रिलदेखि यता मात्रै ३ जना १६ देखि २५ बर्षका चतुर चोरहरुले न्यूयोर्कको ब्रोन्क्स, ब्रक्लिन, क्वीन्स र म्यानह्याटनमा करिब ४० भन्दा बढी ड्राईभरमाथि उस्तै किसिमको तरिका अपनाई लुटिसकेका छन् । जति प्रबिधिले सुबिधा दिएको छ, त्यति नै सावधान… Continue reading न्यूयोर्कको उबर/लिफ्ट ड्राईभर होसियार : ग्राहकको रुपमा चोरले हज्जारौं चोरे
कस्तो आयो काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम ?
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६\७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरपालिकाले सम्पदा निर्माण निर्माणदेखि पर्यटन प्रवद्र्धनसम्मका योजना समेटएको नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर विद्या सुन्दर शाक्यले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । महानगरले आगामी आवमा काठमाडौंलाई प्लाष्टिक, धुलो र प्रदुषण मुक्त बनाउने घोषणा गरेको… Continue reading कस्तो आयो काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम ?
प्रधानमन्त्रीको यूरोप भ्रमण असफल : देउवा
काठमाडौं । कांग्रेस सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपि शर्मा ओलीको यूरोप भ्रमण असफल भएको बताएका छन् । प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका उनले बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्रीको यूरोप भ्रमणले देशलाई कुनै उपलब्धी नदिएको बताए । भ्रमणका क्रममा कुनै सहमति नभएकोले भ्रमण असफल भएको उनको ठम्याई छ । यसपटक प्रधानमन्त्रीको बेलायत भ्रमणका क्रममा… Continue reading प्रधानमन्त्रीको यूरोप भ्रमण असफल : देउवा
कर्णालीमा झरेको जीप अझै भेटिएन, बझाङ दूर्घटनामा मृत्यु भएको ९ जनाको सामुहिक अन्त्येष्टी
काठमाडौं । हुम्लाको खर्पुनाथ गाउँपालिका–५ स्थित कर्णाली नदीमा मंगलबारदेखि बेपत्ता जीप अझै फेला परेको छैन । खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीसमेत सवारी जीप हराएपछि प्रहरीले नदी खोजी कार्य तिब्र बनाएको छ । मंगलबार चितवनबाट सशस्त्र प्रहरी बलबो गोताखोर टोली कर्णाली पुगेपछि खोजी कार्य तिब्र बनाइएको थियो । तर, मंगलबार साँझसम्म पनि जीप र हराइरहेका… Continue reading कर्णालीमा झरेको जीप अझै भेटिएन, बझाङ दूर्घटनामा मृत्यु भएको ९ जनाको सामुहिक अन्त्येष्टी
काठमाडौंबासीको सभ्य सभा, पुलिसलाई पानी र फूल, फोहोर सडक आफै सफा गरे
काठमाडौं । सरकारले ल्याएको गुठी विधेयकको विरुद्धमा बुधबार काठमाडौंमा भब्य सभा आयोजना भयो । माइतिघर मण्डलामा आयोजना गरिएको विरोधसभामा हजारौं मानिस ओर्लिएका थिए । काठमाडौंको विभिन्न चोकबाट निस्किएको जुलुस माइतिघर मण्डलामा भेला भएको थियो । नेपाली झण्डासहित उपस्थित हजारौं नागरिकले धर्म र आस्थामाथि खेलबाड नगर्न सरकारको ध्यानाकर्षण गराए । आन्दोलनका कारण काठमाडौंको छवि बिग्रिएको छ… Continue reading काठमाडौंबासीको सभ्य सभा, पुलिसलाई पानी र फूल, फोहोर सडक आफै सफा गरे
बबल एण्ड क्र्यास
बबल एण्ड क्र्यास शीर्षकमा यो दास्रो आलेख हो । यस परिप्रेक्षमा अन्तराष्ट्रिय स्तरमा शेयर बजारमा भएका विभिन्न बबल र क्र्यासको ईतिहासका बारेमा चर्चा गर्दै उक्त समयमा नेपालको अर्थतन्त्रको अवस्था र त्यस्ता घटनावाट हालको नेपाली बजार तथा नीति निर्माताले सिक्नु पर्ने पाठका सम्बन्धमा उल्लेख गर्ने प्रयास गरिएको छ । मिसिसिपी बबल (१७१९ – १७२१) वेलायतको साउथ… Continue reading बबल एण्ड क्र्यास
यसकारण मैले गुठी विधेयक (प्र.) को विरोध गरें
समाजमा अनेक इकाई हुन्छन् । ती ईकाई मिलेर समूहले आकार पाउँछ । समाज र समाज व्यवस्थामा त्यस्ता समूह स्थायी प्रकृतिको हुन्छ । भन्नका लागि व्यक्तिव्यक्ति मिलेर बनेको समूहको संगठित स्वरुप नै समाज हो । तर यो समूह र समाजको प्रकृतिमा व्यक्ति मात्र प्रधान हुँदैन, व्यवहार, चालचलन, रीति, आवश्यकता, सम्बन्ध सबै आउँछन् । उनीहरु क्रिया, कर्मदेखि… Continue reading यसकारण मैले गुठी विधेयक (प्र.) को विरोध गरें
लुकाएर ल्याईएका ३४ वटा जिउँदा चरा सहित एक ब्यक्ती न्यूयोर्क एयर्पोर्टमा पक्राउ
न्युयोर्क।गत अाईतबार एक ब्यक्ति न्यूयोर्क स्थित जोन अफ केनेडी बिमानस्थलमा भंगेरा प्रजातिको “सिङगिङ फिन्च् ” नामक चरा तस्करी गर्ने अभिप्रायले अमेरिका भित्र्याउन खोजेको अभियोगमा पक्राउ परेका छन् । गायनाबाट ल्याईएका ३४ वटा जिउँदा चरा सहित ३९ बर्षिय फ्रान्सिस गुराहोलाई जोन अफ केनेडी बिमानस्थलको भन्सार कार्यालयले चरा लुकाएर छिराउन खोजिएको अवस्थामा पक्राउ गरिएको संघिय अभियोजकले ब्रुकलिनस्थित अदालतमा पेस… Continue reading लुकाएर ल्याईएका ३४ वटा जिउँदा चरा सहित एक ब्यक्ती न्यूयोर्क एयर्पोर्टमा पक्राउ
कांग्रेसद्धारा १ सय ५२ नेता\कार्यकर्ता निष्काशन
काठमाडौं । नेपाली कांग्रेसले १ सय ५२ नेता, कार्यकर्तालाई पार्टीबाट निष्काशन गरेको छ । स्थानीय, प्रदेश र संघीय चुनावमा बागी उठ्ने नेता र ती नेतालाई समर्थन र प्रस्ताव गर्ने कार्यकर्तालाई पाँच वर्ष सम्म लागु हुने गरी कांग्रेसले मंगलबार निष्काशन गरेको छ । केन्द्रीय अनुशासन समितिको मंगलबार बसेको बैठकले २५ जिल्लाका १ सय ५२ नेता, कार्यकर्तालाई… Continue reading कांग्रेसद्धारा १ सय ५२ नेता\कार्यकर्ता निष्काशन
अर्को हप्ता देखी अमेरिकाबाट लाखौं गैर कानुनी आप्रबासी फर्काउदै छौ – राष्ट्रपती ट्रम्प
न्युयोर्क । राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्तादेखि देशव्यापी रुपमा गैर कानूनी आप्रबासीहरु माथि धर पकड गरिने भन्दै सोमबार राती ट्विट् गरेका छन् ।उनले आफ्नो ट्विटरमा भनेका छन् “अमेरिकामा गैर कानूनी तरिकाबाट बसोबास गर्दै आएका लाखौं आप्रबासीहरुलाई अर्को हप्तादेखि फर्काईने छ ।यु एस् इमिग्रेसन एजेन्ट मार्फत पक्राउ गरिने राष्ट्रपति ट्रम्पले लेखेका छन् ।२०२० को निर्वाचनमा आफ्नो औपचारिक… Continue reading अर्को हप्ता देखी अमेरिकाबाट लाखौं गैर कानुनी आप्रबासी फर्काउदै छौ – राष्ट्रपती ट्रम्प
संसदमा रडाको, कांग्रेसले बोल्न नदिएपछि प्रधानमन्त्रीको पत्रकार सम्मेलन
काठमाडौं । मंगलबार प्रतिनिधि सभा बैठकमा सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस बीचको विवादले उग्र रुप लिएको छ । विपक्षी दलको नेता पहिले बोल्ने कि प्रधानमन्त्री पहिला भन्ने विवादकै कारण मंगलबार संसद अवरुद्ध भयो । सभामुखले आफ्नो दलका नेतालाई बोल्न नदिइ सिधै प्रधानमन्त्री केपी शर्मा ओलीलाई समय दिएको भन्दै कांग्रेसका सांसदले संसद अवरुद्ध पारे… Continue reading संसदमा रडाको, कांग्रेसले बोल्न नदिएपछि प्रधानमन्त्रीको पत्रकार सम्मेलन
कर्णालीमा जीप खस्यो, गाउँपालिका उपाध्यक्षसहित १० वेपत्ता
हुम्ला । हुम्लामा मंलगबार बिहान जीप कर्णाली नदीमा खसेर वेपत्ता भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका, ५ बेणुबिसौना र कैलेबालु सडक खण्डबाट लु१ज ७१६६ नम्बरको महिन्द्रा पिकअप जीप कर्णाली नदीमा खसेर वेपत्ता छ । खार्पुनाथ गाउँपालिकाका अनुसार उक्त जीपमा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्षसहित १० जना यात्रु थिए । गाउँपालिका उपाध्यक्ष सिन्दु शाही हमाल, उनका भाइ चन्द्र… Continue reading कर्णालीमा जीप खस्यो, गाउँपालिका उपाध्यक्षसहित १० वेपत्ता
काङ्ग्रेसमा नयाँ विवाद,सभापतिविरुद्ध संयुक्त भेला
काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशनको मिति नजिक आएको छ । तर, महाधिवेशनलाई लिएर नेपाली काँग्रेसमा नयाँ विवाद शुरु भएको छ । आउँदो वर्ष हुने महाधिवेशन सार्नका लागि सभापति शेरबहादुर देउवा अहिलेदेखि नै लागिपरेको भन्दै संस्थापनबाहेकका गुट–उपगुटले संयुक्त भेला गरेका छन् । बुधबार महामन्त्री डा. शशांक कोइरालाको निवासमा विभिन्न गुटको भेला भएको थियो । संयुक्त भेलामा… Continue reading काङ्ग्रेसमा नयाँ विवाद,सभापतिविरुद्ध संयुक्त भेला
नेपालमा फैलिंदै योग र साधना
काठमाडौं । नेपालमा पछिल्लो समय योग र साधनको व्यवसायीकरणले स्थान पाएको छ । काठमाडौं उपत्यका आसपासका क्षेत्रमा योग अभ्यासका लागि विभिन्न क्षेत्रबाट प्रतिष्ठान बनाउने काम भएको छ । हजारौंको संख्यामा योग सिक्ने विदेशी नेपाल आएका छन् । भक्तपुरको तेलकोटमा सञ्चालित रिक्रियसन सेन्टरका प्रमुख डा. चिन्तामणी गौतमले योग अभ्यासका लागि आफ्नो प्रतिष्ठानमा सयौं विदेशी आइरहेको बताएका… Continue reading नेपालमा फैलिंदै योग र साधना
जीप दूर्घटनामा ९ को निधन
बझाङ । बझाङमा जीप दूर्घटनामा परी ९ जनाको निधन भएको छ । बझाङको मष्टा गाउँपालिका १ मा दुर्घटना हुँदा चालकसहित ९ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जयपृथ्वी नगरपालिकाको डुग्रीबाट मष्टा गाउँपालिकातर्फ जाँदै गरेको से १ झ १०७२ नम्बरको जिप डौठ्या खोलास्थित घुम्तीबाट अनियन्त्रीत भई झरेको प्रहरीको भनाई छ । दूर्घटनामा मष्टा गाउँपालिका… Continue reading जीप दूर्घटनामा ९ को निधन
आफ्नो चिफ अफ स्टाफले खोकेपछि राष्ट्रपति ट्रम्पले बाहिर निकाले
गत हप्ता ए बि सि न्युज टेलिभिजनको लागि अन्तर्वार्ता दिदै गर्दा आफ्नो चिफ अफ स्टाफ मिक मल्भानीलाई खोकेको कारण राष्ट्रपति डोनाल्ड ट्रम्पले कोठाबाट बाहिर निकालेका छन् । राष्ट्रपति ट्रम्पसँग ए बि सि न्युजका लागि पत्रकार जर्ज स्टेफोनोपोलसले ह्वाईट हाऊसस्थित ओभल अफिसमा अन्तर्वार्ताको रेकर्डिङ गर्दै गर्दा नेपथ्यमा सुनिएको खोकीको आवाज ट्रम्पका चिफ अफ स्टाफ मिक मल्भानीको… Continue reading आफ्नो चिफ अफ स्टाफले खोकेपछि राष्ट्रपति ट्रम्पले बाहिर निकाले
भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपालको प्रचार
काठमाडौं । नेपालका लागि उदीयमान पर्यटन बजारको रुपमा रहेका देश भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपाल सेल्स मिसन आयोजना भएको छ । नेपाल पर्यटन बोर्डले सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स, नेपाल (सोट्टो नेपाल) सँगको सहकार्यमा सेल्स मिसन सम्पन्न गरेको हो । नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रवेशद्धार र एक आकर्षक पर्यटकीय गन्तब्यको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले… Continue reading भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपालको प्रचार