काठमाडौं । आर्थिक लेनदेनका लागि मोलमोलाई गरेको अडियो सार्वजनिक भएसँगै सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री समक्ष राजिनामा बुझाएका हुन् । आफूमाथि उठेको प्रश्नका कारण नैतिक रुपमा जिम्मेवारी लिँदै राजिनामा गरेको मन्त्री बास्कोटाले उल्लेख गरेका छन् । सेक्यूरिटी प्रेस खरीद गर्ने सम्बन्धमा उनले कमिसनवापत प्राप्त हुने रकमका सम्बन्धमा… Continue reading बास्कोटाले गरे राजिनामा
Category: समाचार
संचारमन्त्री बास्कोटाले आर्थिक मोलमोलाइ गरेको अडियो सार्वजनिक, राजनीतिमा हङ्गामा
काठमाडौं । सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले आर्थिक मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि राजनीति तात्तिएको छ । सेक्युरिटी प्रेस खरिद गर्ने सम्बन्धमा स्विस कम्पनीका एजेन्टसङ्गको अडियो वार्तामा मन्त्री बास्कोटाले कर्मचारीलाई अश्लील शब्दसमेत बोलेका छन् । उनले भनेका छन्, “यस्तो कुरामा यी मु… कर्मचारीसँग लग्यो भने यिनीहरुले हेप्छन्…’ अडियो सम्वादमा सेक्युरिटी प्रेसबारे मन्त्री बास्कोटाले… Continue reading संचारमन्त्री बास्कोटाले आर्थिक मोलमोलाइ गरेको अडियो सार्वजनिक, राजनीतिमा हङ्गामा
बाजुरामा भूकम्पको धक्का
बाजुरा । बाजुरामा गतराती भूकम्पको धक्का महसुश भएको छ । बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्पको धक्का महसुश भएको हो । बाजुराको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएकोे भूकम्प मापन केन्द्र सुर्खेतले उल्लेख गरेको छ । भूकम्पको क्षतिबारे कुनै विवरण सार्वजनिक भएको छैन । भूकम्पको… Continue reading बाजुरामा भूकम्पको धक्का
हङकङमा कोरोनाले लियो दोस्रो व्यक्तिको ज्यान
हङकङ । हङकङमा कोरोना भाइरसबाट दोस्रो व्यक्तिको ज्यान गएको छ । यसअघि एक जनाको ज्यान गएको थियो । हङकङ चीनको छिमेकी मुलुक हो । फेब्रुअरी १४ मा उनी कोरोनाबाट संक्रमित बनेका थिए । संचारमाध्यमका अनुसार ७० वर्षका वृद्धको मृत्यु भएको हो । बुधबार बिहान मार्गरेट अस्पिटलमा उनको मृत्यु भएको हो। चीनको वुहान शहरबाट फैलिएको कोरोना… Continue reading हङकङमा कोरोनाले लियो दोस्रो व्यक्तिको ज्यान
चीनबाट फर्किएका नेपालीमा कोरोना नभएको पुष्टी
काठमाडौं । चीनको वुहानबाट फर्किएका १ सय ७५ जना नेपाली कोरोना भाइरसबाट मुक्त रहेको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । स्वास्थ्य परीक्षणले १ सय ७५ जनामै संक्रमण नदेखिएको पुष्टि गरेको मन्त्रालयले जानकारी दिएको छ । वुहानबाट फर्किएका सबैलाई क्वारेन्टाइन स्थल खरिपाटीमा राखिएको छ । सोही दिने परीक्षण… Continue reading चीनबाट फर्किएका नेपालीमा कोरोना नभएको पुष्टी
३२९ कैदीको कैद मिनाहा
काठमाडौं । सरकारले ३२९ जना कैदीको कैद मिनाहा गरिदिएको छ । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेकी हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गर्ने प्रावधान रहेको छ । उनीहरुको कैद मिनाहा आजैबाट लागु हुने भएको छ । ३२९ जना कैदीको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले उल्लेख… Continue reading ३२९ कैदीको कैद मिनाहा
पूर्वराजा असन्तुष्ट, भन्छन् ‘प्रजातन्त्र व्यवहारमा देखिनुपर्छ’
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह अहिलेका शासकहरुको काम गर्ने शैलीबाट असन्तुष्ट छन् । त्यसलाई उनले ७० औँ प्रजातन्त्र दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा प्रेशित गरेका छन् । राजनीतिक दललाई उनले व्यवहारमा प्रजातान्त्रिक आचरण देखाउन सन्देश दिएका छन्। उनले प्रजातन्त्र शब्दमा भन्दा कर्ममा देखिनु पर्ने उल्लेख गरेका छन् । अहिले भारतमा रहेका पूर्वराजा ज्ञानेन्द्रले ‘प्रजातन्त्र… Continue reading पूर्वराजा असन्तुष्ट, भन्छन् ‘प्रजातन्त्र व्यवहारमा देखिनुपर्छ’
आज प्रजातन्त्र दिवस, देशभर मनाइदै
काठमाडौं । एक सय चार वर्षे जहाँनियाँ राणाशासन अन्त्य भएर प्रजातन्त्र बहाली भएको दिन आज फागुन ७ गते । यसै दिनको सम्झनामा आज नेपालमा ७० औँ प्रजातन्त्र दिवस मनाइदैछ । देशमा प्रजातन्त्र घोषणा भएको दिनको सम्मान गर्दै सरकारले फागुन ७ मा औपचारिक समारोह आयोजना गर्छ । यस दिन नेपाली सेनाले सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना… Continue reading आज प्रजातन्त्र दिवस, देशभर मनाइदै
रौतहटमा गोली हानाहान, पटेल पक्राउ
रौतहट । व्यक्ति हत्यालगायत विभिन्न अपराधको अभियोग लागेका तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता कामेश्वर पटेल कुर्मीलाई पक्राउ गर्न प्रहरीले गोली चलाउनु परेको छ । प्रहरीले गोली हानेर उनलार्ई नियन्त्रणमा लिएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रौटहट र बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले ११ बजे चन्द्रपुर नगरपालिका ४ स्थित जगलसहियाबाट नियन्त्रणमा लिएको बताएको छ… Continue reading रौतहटमा गोली हानाहान, पटेल पक्राउ
देउवा गच्छदारकै पक्षमा
विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भष्ट्राचार आरोप लागेका आफ्नो पार्टीका उपसभापति विजय कुमार गच्छदारको बचाउ गरेका छन् । उनले ललिता निवास प्रकरणमा गच्छदारमाथि अन्याय भएको प्रतिक्रिया दिएका छन् । मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले उस्तै मुद्दामा कसैले उन्मुक्ति पाउने र कसैमाथि मुद्दा दर्ता हुनु अन्याय भएको उनको भनाई छ । गच्छदारमाथि… Continue reading देउवा गच्छदारकै पक्षमा
अकस्मात अस्पताल पुगे प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार अकस्मात अस्पताल पुगेका छन् । मुटुमा समस्या देखिएपछि प्रधानमन्त्री अस्पताल गएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । उनी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर उपचारका लागि पुगेका हुन् । मंगलबार कुनै तालीका बीना अस्पताल गएका कारण उनमा अकस्मात स्वास्थ्य समस्या देखिएको हो । उनको मुटुको एन्जियोग्राफी गरिएको… Continue reading अकस्मात अस्पताल पुगे प्रधानमन्त्री
पेट्रोलियम पदार्थको भाउ घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य राती १२ बजेदेखि घटेको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले घटाइएको छ । डिजेल र मट्टितेलको मूल्य समेत प्रतिलिटर २ रुपैयाँले नै घटेको हो । नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ… Continue reading पेट्रोलियम पदार्थको भाउ घट्यो
सडक पेटीमा सुतेका व्यक्तिलाई टिपरको ठक्कर
काठमाडौं । काठमाडौंमा सरकारले सडक पेटीमा बस्नु नपर्ने अवस्था सिर्जना गर्छु भन्दै केही महिना अगाडी सडकबाट मानिसहरुलाई उठाउन थाल्यो । रात रात चलाएको यो अभियानका दौरान सयौं मानिसलाई सडकबाट उठाएर मानव सेवा केन्द्रमा पठाइएको थियो । तर, सडकमा सुत्ने र माग्न बस्ने मानिसको संख्या भने घटेको छैन । काठमाडौंको शंकरापुर नगरपालिका वडानम्बर ६ ढोल्लामा टिपरको… Continue reading सडक पेटीमा सुतेका व्यक्तिलाई टिपरको ठक्कर
शिवमाया बनिन् कानूनमन्त्री
काठमाडौं । सोमबार एक संयोग मिल्यो, जुन दिन पूर्वसभामुख कृष्ण बहादुर महराले अदालतबाट सफाई पाए, सोही दिन उनकै कार्यकालकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले मन्त्रालयको जिम्मेवारी पाएकी छिन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएका हुन् । मन्त्री तुम्बाहाङ्फेले सोमबार नै पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छिन् । उक्त… Continue reading शिवमाया बनिन् कानूनमन्त्री
प्रथम शहीद लखन थापाको सम्झना
न्यूयोर्क/अमेरिका अमेरिकाको न्यूयोर्कमा नेपालको पहिलो शहीद ‘लखन थापामगर’ को १४३ औं स्मृती दिवस मनाइएको छ । नेपाल आदिवासी जनाजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा आइतबार प्रजातन्त्रका सेनानी लखन थापाको योगदान र त्यागलाई सम्झँदै उनको तस्बीरमा पुष्प गुच्छा अर्पण गरिएको थियो । कार्यक्रममा नेपाली महाबाणिज्य दूतावासका बाणिज्यदूत गणेश अधिकारीले राष्ट्रका बिभुतिलाई सम्झदा बिदेशमा भएका नेपालीले एकजुट… Continue reading प्रथम शहीद लखन थापाको सम्झना
रिहापछि महराको वक्तब्य : सदभाव राख्ने सबैलाई धन्यवाद
काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका पूर्वसभामुख कृष्ण बहादुर महराले जेलबाट रिहा भएसँगै पहिलो वक्तब्य सार्वजनिक गरेका छन् । उनले सांसदको हैसियतमा वक्तब्य निकालेका हुन् । उनले वक्तब्यमा प्रहरी हिरासत र त्यसपछिको जेल बसाईका क्रममा आफूप्रति सदभाव राख्ने सबैलाई धन्यवाद भनेका छन् । उनले अब आफ्नो प्राथमिकता मुलुकको स्वाधिनता रक्षामा हुने समेत बताएका छन् ।… Continue reading रिहापछि महराको वक्तब्य : सदभाव राख्ने सबैलाई धन्यवाद
छूटे महरा, जेलबाट सिधै निवासतर्फ
काठमाडौं । जिल्ला अदालतबाट बलात्कार मुद्दामा सफाई पाएका पूर्वसभामुख कृष्ण बहादुर महरा आजै जेलबाट मुक्त भएका छन् । उनी डिल्लीबजार कारागारबाट बिदाई भई निजी निवासतर्फ लागे । उनको रिहाईका बेला सयौं कार्यक्रता तथा समर्थक जेल बाहिर पुगेका थिए । जेलबाट बिदाईका क्रममा महराले संक्षिप्त प्रतिक्रिया दिँदै जेलमा रहँदा सबैबाट राम्रो व्यवहार भएको भन्दै खुसी व्यक्त… Continue reading छूटे महरा, जेलबाट सिधै निवासतर्फ
महराले पाए सफाइ, आजै रिहा
काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका महराले सफाइ पाएका हुन् । उनले सोमबार जिल्ला अदालत काठमाडौंबाट बलात्कार उद्योगको मुद्दामा सफाइ पाएका हुन् । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो । यसअघि काठमाडौं जिल्ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने… Continue reading महराले पाए सफाइ, आजै रिहा
महराको मुद्दामा आज आउला फैसला ?
काठमाडौं । संसद सचिवालयमा कार्यरत कर्मचारीलाई बलात्कार र शारीरिक हिंसा गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाबारे आज फैसला दिने तयारी अदालतले गरेको छ । काठमाडौं जिल्ला अदालतले आइतबार हेर्दाहेर्दैमा राखेको यो मुद्दामा आज अन्तिम फैसलाको संभावना रहेको छ । आइतबार बहस भए पनि फैसला आउन सकेन । जिल्ला अदालतका अनुसार समय अभावका कारण आइतबार फैसला… Continue reading महराको मुद्दामा आज आउला फैसला ?
काङ्ग्रेस भन्यो : दुई वर्षको काममा सरकार फेल
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले दुई वर्षको काममा सरकार “फेल” भएको विश्लेषण गरेको छ । सरकारले यस अवधिमा गरेका कामलाइ पास मार्क समेत दिन नसकिने विश्लेषण काङ्ग्रेसको रहेको छ । त्यसो त काङ्ग्रेसले आफ्नो प्रतिपक्षी भूमिका समेत प्रभावकारी भने नभएको बताएको छ । काङ्ग्रेसले आइतबार सरकारका कामको विश्लेषण बारे आफ्नो धारणा सार्वजनिक गरेको हो… Continue reading काङ्ग्रेस भन्यो : दुई वर्षको काममा सरकार फेल
बढ्न थाल्यो तापक्रम, तराईमा गर्मी शुरु
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर तापक्रम बढ्न थालेको छ । पछिल्ला केही दिनयता तापक्रम वृद्धि भइरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराइ भेगमा गर्मी शुरु भइसकेको छ । काठमाडौं उपत्यका सहित पहाडी र हिमाली भेगमा समेत तापक्रम बढ्दो क्रममा रहेको छ । कुनै मौसमी प्रणाली विकसित नभए तापक्रम विस्तारै बढ्दैँ जाने महाशाखाको… Continue reading बढ्न थाल्यो तापक्रम, तराईमा गर्मी शुरु
रसुवागढी अझै एक साता बन्द
रसुवा । चीनबाट कोरोना भाइरस सङ्क्रमितको प्रवेश नहोस भन्ने उद्देश्यले रोकिएको रसुवा नाका बन्द लम्बाइएको छ । सङ्क्रमित सर्ने आशङ्काले बन्द भएको रसुवागढीदेखि केरूङसम्मको आवतजावत यथावतरूपले बन्द कायम राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण नआओस भनेर १५ पुस देखि यो नाका बन्द गरिएको थियो । रसुवागढी क्षेत्रमा स्वास्थ्यको पूर्वाधार निर्माण नभएका… Continue reading रसुवागढी अझै एक साता बन्द
नेपाल भ्रमणमा आए बेलायती सेनाध्यक्ष
काठमाडौं । बेलायती सेनाध्यक्ष चिफ अफ जनरल स्टाफ मार्क कार्लटोन स्मिथ नेपाल भ्रमण आएका छन । उनी एक साता नेपाल भ्रमणमा रहने भएका छन् । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाली सेनाका बलाधीकृत रथी शरद गिरीले स्वागत गरेका थिए । उनले नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम रहेको छ । नेपाल भ्रमणमा रहदा प्रधानसेनापति… Continue reading नेपाल भ्रमणमा आए बेलायती सेनाध्यक्ष
चीनमा रहेका नेपाली लिन आज उड्दैछ वाइडबडी
काठमाडौं । नेपाल एयरलाइन्सको सबैभन्दा ठूलो जहाज ए३३०-२०० जहाज आज अपरान्ह चीन उड्दैछ । चीनको वुहानबाट त्यहा बसोबास गर्ने नेपालीलाई उद्वार गरि नेपाल ल्याउने प्रक्रियाका लागि जहाज चीन उड्न लागेको हो । वुहान कोरोना भाइरसको उद्गमस्थल हो । सरकारले चीनको वुहानबाट आफ्ना नागरिकलाई उद्दार गर्न लागेको हो । उनीहरुलाई ल्याएर नेपाल एयरलाइन्सको जहाज आइतबार काठमाडौं… Continue reading चीनमा रहेका नेपाली लिन आज उड्दैछ वाइडबडी
सरकार गठनको आज दुई वर्ष पुरा, केके भए उपलब्धी ?
काठमाडौं । पुर्ण रुपमा राजनीतिक स्थायित्वसहित बलियो सरकार गठन भएको आज ठ्याक्कै दुई वर्ष पूरा भएको छ । ३ फागुन २०७४ सालमा प्रधानमन्त्री केपि शर्मा ओलिको नेतृत्वमा वर्तमान सरकार गठन भएको थियो । सुशासन, तीब्र आर्थिक विकास, समृद्धि र सुखी नेपालीको नारा सहित गठन भएको सरकारको पहिलो वर्ष जनता मौन थिए । किनकी यसअवधिमा थप… Continue reading सरकार गठनको आज दुई वर्ष पुरा, केके भए उपलब्धी ?
सर्वोच्चले अख्तियारलाई सोध्यो : “नेपाल र भट्टराईलाई किन मुद्दा नचलाएको ?”
काठमाडौं । सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईमाथि किन मुद्दा नचलाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रश्न सोधेको छ । शुक्रबार प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले पन्ध्र दिन भित्र लिखित जवाफ पेश गर्न अख्तियारका नाममा आदेश दिएको छ । यसअघि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल… Continue reading सर्वोच्चले अख्तियारलाई सोध्यो : “नेपाल र भट्टराईलाई किन मुद्दा नचलाएको ?”
राष्ट्रिय सभा सदस्य दुर्गा उपाध्यायको निधन, संसदमा प्रधानमन्त्रीको सम्बोधन भोलि
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलिले शुक्रबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम थियो । तर, नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभाका सदस्य दुर्गा उपाध्यायको शुक्रबार नै निधन भए पछि संसदले शुक्रबार शोक प्रस्ताव पारित गरेको छ । शुक्रबार नै राष्ट्रिय सभाको बैठकले समेत बहालवाला राष्ट्रिय सभा सदस्य उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गरेको छ… Continue reading राष्ट्रिय सभा सदस्य दुर्गा उपाध्यायको निधन, संसदमा प्रधानमन्त्रीको सम्बोधन भोलि
कुबेत दूर्घटनामा निधन भएका ६ जनामध्ये चारको पहिचान
कुबेत । कुबेतमा निर्माण सम्बन्धी काम गर्दागर्दै वालुवाले पुरिएर मृत्यु भएका ६ जना मध्ये ४ जनाको पहिचान खुलेको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार दुई जना नेपालीको भने पहिचान भइसकेको छैन । ढल निर्माण सम्बन्धी काम गरिरहेको समयमा बालुवाको ढिस्कोले पुरिएर ६ जना नेपाली कामदारको मृत्यु भएको थियो । अन्य दुई जना नेपाली कामदार घाइते… Continue reading कुबेत दूर्घटनामा निधन भएका ६ जनामध्ये चारको पहिचान
प्रधानमन्त्रीले आज संसदमा संबोधन गर्दै, सरकारका कामको बचाउ गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा आज सम्बोधन गर्दैछन् । दिउँसो २ बजे संसदमा सम्बोधन गर्ने तय भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सरकार गठन भएको दुई वर्ष पुगेको छ । यस उपलक्ष्यमा सरकारका कामको बचाउ र प्रचार गर्ने उद्देश्यले प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्न लागेका हुन् । पछिल्लो समय सरकारका कामबाट प्रधानमन्त्री स्वयमः… Continue reading प्रधानमन्त्रीले आज संसदमा संबोधन गर्दै, सरकारका कामको बचाउ गर्ने
नेपाली युवाको भारतमा गोली हानी हत्या
सप्तरी । एक नेपाली युवाको भारतमा गोली हानी हत्या भएको छ । सप्तरीका डम्बर यादवको भारतमा गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्बर १० खडगपुर अमरैयाका स्थायी बासिन्दा यादवको भारतमा हत्या भएको हो । उनी सोही नगरपालिकास्थित ग्यारेजमा काम गर्थे । कामको सिलसिलामा भारत गएर नेपाल आउँदै गर्दा उनमाथि… Continue reading नेपाली युवाको भारतमा गोली हानी हत्या