नागढुङ्गामा माइक्रोबस दुर्घटना, दर्जन बढी घाइते

३१ जेठ, काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा नजिकै घुमाउने पसल अगाडि दुर्घटना भएको माइक्रोबसका घाइतेको बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपाल अस्पतालमा उपचार भइरहेको छ । काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा३ख ८३२९ नंको माइक्रोबस अनियन्त्रित भई आज अपराह्न सडकबाट करिब ८० मिटर तल खसेको थियो । उक्त माइक्रोबसमा चालक तथा सहचालकसहित २० जना सवार थिए… Continue reading नागढुङ्गामा माइक्रोबस दुर्घटना, दर्जन बढी घाइते

ग्वार्को फ्लाई ओभरको मुख्य संरचना निर्माण सम्पन्न

३१ जेठ, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरको मुख्य संरचना निर्माण सम्पन्न भएको छ । फ्लाई ओभरको आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको छ । निरीक्षणका क्रममा मन्त्री दाहालले फ्लाई ओभर निर्माण नौलो अभ्यास भएकाले केही ढिला भएको बताए । अन्य निर्माणाधीन योजना तथा आयोजनाहरू पूरा गराउन मन्त्रालयले… Continue reading ग्वार्को फ्लाई ओभरको मुख्य संरचना निर्माण सम्पन्न

इरानद्वारा इजरायलमा जवाफी आक्रमणमा अहिलेसम्म के के भयो ?

TOPSHOT - Israeli emergency responders inspect a site hit by a missile fired from Iran south of Tel Aviv on June 14, 2025. Iran struck Israel early June 14, with barrages of missiles after a massive onslaught targeted the Islamic republic's nuclear and military facilities, and killed several top generals. (Photo by JOHN WESSELS / AFP)

३१ जेठ, काठमाडौं । इस्लामिक गणतन्त्र इरानको आणविक र सैन्य सुविधालाई लक्षित गरी इजरायलले गरेको आक्रमण पछि इरानले शनिबार इजरायलमा जवाफी आक्रमण गरेको छ । शनिबार इजरायली सेनाले बासिन्दाहरूलाई सुरक्षित आश्रयमा शरण लिन आह्वान गर्दै इरानबाट दर्जनौँ क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ । इरानले इजरायलका दर्जनौँ लक्ष्यहरूमा आक्रमण गर्दा तेल अवीवको डाउनटाउनका भवनहरू माथि धुवाँ… Continue reading इरानद्वारा इजरायलमा जवाफी आक्रमणमा अहिलेसम्म के के भयो ?

तस्वीरमा यस्तो देखियो मध्यरातमा इरानले इजरायलमाथि गरेको जवाफी हमला

(250613) -- JERUSALEM, June 13, 2025 (Xinhua) -- Bright Traces are seen over Jerusalem during missile attacks launched by Iran to Israel, on June, 13, 2025. Dozens of missiles were fired from Iran into Israel on Friday evening, according to statements issued by the Israel Defense Forces (IDF). (Xinhua/Chen Junqing)

३१ जेठ, काठमाडौं । इजरायली हमलाको जबाफमा इरानले गतराती इजरायलमा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। हमला जारी रहँदा इजरायली सहरहरूमा बारम्बार साइरनका आवाज सुनिएका छन् । बीबीसीका संवाददाताले तेल अभिभको आकाशमाथि कालो धुवाँ उठिरहेको बेला जेरुसलेममा विस्फोटको आवाज सुनिएको बताएका छन्। अन्य इजरायली सहरमा समेत ठूला विस्फोटका आवाज सुनिएका विवरण आएका छन्। जबाफी हमलामा परेर… Continue reading तस्वीरमा यस्तो देखियो मध्यरातमा इरानले इजरायलमाथि गरेको जवाफी हमला

इजरायलमाथि बदला लिने तेहरानको वाचा

file

एजेन्सी३१ जेठ, काठमाडौं । इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र सैन्य स्थलहरू सहित एक सय वटा लक्ष्यमा आक्रमण गरेको छ । साथै आक्रमणमा सशस्त्र बलका प्रमुख, इरानका रिभोलुसनरी गार्डका प्रमुख र शीर्ष आणविक वैज्ञानिकहरूको मृत्यु भएको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले इजरायललाई उसले आक्रमणका लागि ‘कटु र… Continue reading इजरायलमाथि बदला लिने तेहरानको वाचा

टाइफुन वुटिप नजिकिँदै जाँदा चीनको हाइनानमा दशौँ हजारलाई सुरक्षित स्थानमा सारियो

(250613) -- SANYA, June 13, 2025 (Xinhua) -- Strong winds and rough waves are seen at the Dadonghai sea area in Sanya, south China's Hainan Province, June 13, 2025. As Typhoon Wutip continued to strengthen, the Hainan provincial meteorological service maintained a Level III typhoon alert as of 11 a.m. Friday. As of 10 a.m. on Friday, the storm's center was located over coastal waters near Ledong Li Autonomous County, with maximum sustained winds near the center reaching 28 meters per second. By 8 p.m., downpours are expected in many parts of the province. According to meteorological forecasts at noon, Typhoon Wutip is expected to move northward at a speed of 5 to 10 kilometers per hour, with little change in intensity. (Xinhua/Zhao Yingquan)

एजेन्सी३१ जेठ, काठमाडौं । यस वर्षको पहिलो टाइफुन, टाइफुन वुटिप नजिकिँदै गर्दा दक्षिण चीनको हाइनान प्रान्तमा दशौँ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । बिहीबार बिहानसम्ममा यस प्रान्तले निर्माण स्थलहरू, तल्लो बाढी प्रभावित क्षेत्रहरू र आकस्मिक बाढीको जोखिममा रहेका क्षेत्रहरूबाट कुल १६ हजार पाँच सय ६१ मानिसलाई खाली गराएको थियो । प्रान्तका सबै ३० हजार… Continue reading टाइफुन वुटिप नजिकिँदै जाँदा चीनको हाइनानमा दशौँ हजारलाई सुरक्षित स्थानमा सारियो

अहमदावाद दुर्घटनाः ब्ल्याक बक्स भेटियो

This photo handed out by Indian Prime Minister Narendra Modi's office shows him inspecting the site of a plane crash in the northwestern Indian city of Ahmedabad, in Gujarat state, Friday, June 13, 2025. (Prime Minister Narendra Modi's office via AP)

एजेन्सी३१ जेठ, काठमाडौं । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको शुक्रबार ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको छ । अहमदावादबाट बेलायतको लण्डनतर्फ जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान बिहीबार मध्याह्न करिब १०० मिटर (३३० फिट) को उचाइमा रहँदा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलकासदस्यसहित २४२ जना यात्रु सवार थिए । एक व्यक्ति… Continue reading अहमदावाद दुर्घटनाः ब्ल्याक बक्स भेटियो

कङ्गोमा डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

(Xinhua/Yang Guanyu)

एजेन्सी३० जेठ, काठमाडौं । उत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कङ्गोको एक तालमा शोक व्यक्त गर्न मानिसहरूलाई लिएर गएको एक यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु हुनुका साथै अन्य केही बेपत्ता भएका अधिकारीहरूले शुक्रबार बताएका छन् । उत्तरी इक्वेटुर प्रान्तको तुम्बा तालमा बुधबार भएको उक्त दुर्घटनामा तीनवटा ठूला डुङ्गाहरू रहेका प्रान्तीय गृहमन्त्री क्रिस्पिन एमपुटु मोलियाले जानकारी दिए… Continue reading कङ्गोमा डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

तोलामा चार हजार दुई सयले बढ्यो सुनको मूल्य

३० जेठ, काठमाडौं । गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छभने चाँदीमा रु १५ ले बढोत्तरी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९७ हजार १०० कायम… Continue reading तोलामा चार हजार दुई सयले बढ्यो सुनको मूल्य

माधव नेपालको सांसद पद निलम्बनसम्बन्धी जानकारी संसदमा

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी सांसद । तस्बिर : गोपाल दाहाल/रासस

३० जेठ, काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरेको अभियोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हुनाले उक्त मुद्दाको किराना नहुँदासम्म सांसद पद स्वतः निलम्बन हुने सदनलाई गराएका छन् । आयोगले पताञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान… Continue reading माधव नेपालको सांसद पद निलम्बनसम्बन्धी जानकारी संसदमा

पत्नीको कुटपिटबाट पतिको मृत्यु

३० जेठ, टक्सार । भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु भएको छ । घरायसी विवाद हुँदा पत्नीको कुटपिटबाट पति गम्भीर घाइते भएका थिए । भोजपुर नगरपालिका–३ गुप्तेश्वरका ३० वर्षीय प्रकाश राईको पत्नीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार बेलुका घरायसी विवादका क्रममा पत्नीको कुटपिटबाट घाइते भएका प्रकाशलाई शुक्रबार बिहान छिमेकीले थाहा पाएर उपचारका लागि… Continue reading पत्नीको कुटपिटबाट पतिको मृत्यु

प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान

३० जेठ, काठमाडौं । काठमाडौँको तीनकुनेमा पूर्वराजा समर्थकको प्रदर्शनमा अवाञ्छित गतिविधिमामा संलग्न रहेको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईंसहित सात जनालाई काठमाडौँको डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएका सात जनालाई गए राति थुनामा पठाउन आदेश भएका निजहरूलाई काठमाडौँको डिल्लीबजार कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर… Continue reading प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान

ओखलढुङ्गामा तिम्ल्याहा जन्मिए

३० जेठ, ओखलढुङ्गा । यहाँको मोलुङ गाउँपालिका–६ श्रीचौर मङ्गलबारेकी ३२ वर्षिया हिरा तामाङले ओखलढुङ्गा सामुदायिक अस्पतालमा आज तिम्ल्याहा शिशुको जन्म दिएकी छिन् । बिहीबार अस्पताल भर्ना भएकी तामाङले आज बिहान तीन स्वस्थ शिशु जन्माएको अस्पतालका निर्देशक डा रोशन खरेलले जानकारी दिए । निर्देशक खरेलका अनुसार डाक्टर रमिता कँडेल नेतृत्वको चिकित्सकको टोलीले शल्यक्रिया गरेका थिए ।… Continue reading ओखलढुङ्गामा तिम्ल्याहा जन्मिए

माओवादी लचक भएपछि चल्यो संसद, गृहमन्त्रीले दिए यस्तो जवाफ

रासस

३० जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले संसदमा आफ्नोबारे उठेका प्रश्नको जवाफ दिएका छन् । संसदमा उनले विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपको नाराबाजीका बीचमा बोलेका हुन् । राप्रपाले समेत संसद अवरोधमा साथ दियो । प्रमुख विपक्षी दल भने संसद खोल्न सहमत भएसँगै अन्य विपक्षी दलको अवरोधका वावजुत आज संसद चलेको हो । संसदमा गृहमन्त्री… Continue reading माओवादी लचक भएपछि चल्यो संसद, गृहमन्त्रीले दिए यस्तो जवाफ

बागलुङमा जिप दुर्घटना, कम्तिमा २ जनाको मृत्यु

file

३० जेठ, ढोरपाटन । आज साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ढोरपाटन नगरपालिका–२ की ७० वर्षीय नरबहादर कार्की र सोही ठाउँकी ७५ वर्षीया भीमकुमारी बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुनेमा जिप चालक बागलुङ ढोरपाटन नगरपालिका–२ का २७ वर्षीय गोविन्द थापा, यात्रुहरु… Continue reading बागलुङमा जिप दुर्घटना, कम्तिमा २ जनाको मृत्यु

भारतले इरानमा जारी गर्यो एडभाइजरी

Traffic flows on a highway in the Iranian capital Tehran on June 13, 2025 following reported Israeli strikes targeting Iran early in the morning. Israeli Prime Minister Benjamin Netanyahu said in a video statement in the early hours of June 13 that Israel carried out strikes on Iran and the military operation against the Islamic republic would "continue for as many days as it takes". (Photo by AFP)

३० जेठ, काठमाडौं । इजरायली आक्रमण पछि भारतले ईरानमा रहेका आफ्ना नागरिकलाई लक्षित गर्दै एडभाइजरी जारी गरेको छ । तेहरानस्थित भारतीय दूतावासले यस्तो एडभाइजरी जारी गरेको हो । दूतावासले एक्स अकाउन्टमा इरानको वर्तमान स्थितिमा सबै भारतीय नागरिकलाई सतर्क रहन भनिएको छ । नागरिकलाई अनावश्यक गतिविधिमा भाग लिनबाट बच्न र स्थानीय सुरक्षा सल्लाहकारका आदेशहरु मान्न समेत… Continue reading भारतले इरानमा जारी गर्यो एडभाइजरी

इजरायलद्धारा इरानविरुद्ध युद्ध घोषणा, संकटकाल लगाइयो

(Photo by Gil Cohen Magen/Xinhua)

३० जेठ, काठमाडौं । इजरायलले इरानको परमाणु कार्यक्रमहरूमा हमला गरेको इजरायली डिफेन्स फोर्सले बताएको छ । इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटका आवाज सुनिएका छन्। इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले उक्त हमला अपरेशन राइजिङ लाइअन नाम दिइएको सैन्य कार्वाही को एक भाग भएको भन्दै इरान इजरायलको अस्तित्वको लागि खतरा भएको बताएका छन्। उनले आवश्यकता रहेसम्म आक्रमण… Continue reading इजरायलद्धारा इरानविरुद्ध युद्ध घोषणा, संकटकाल लगाइयो

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

३० जेठ, लण्डन । बेलायतीसरह समान पेन्सनलगायत भूतपूर्व गोर्खासैनिकका मागका सम्बन्धमा करिब एक वर्षपछि बेलायतीसँग वार्ता भएको छ । मागका सम्बन्धमा बिहीबार भएको वार्तामा बेलायती पक्षले सकारात्मक जवाफ दिएको यहाँस्थित नेपाली राजदूतावासका उपप्रमुख विपिन दुवाडीले बताए । उपप्रमुख दुवाडी, संयुक्त अधिराज्यको रक्षा मन्त्रालयका अधिकारी तथा भूतपूर्व गोर्खा प्रतिनिधि संलग्न वार्तामा बेलायतले मागका बारेमा सकारात्मक जवाफ… Continue reading ‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित

३० जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को भ्रातृ सङ्गठन अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित भएका छन् । कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार भएको विद्युतीय मतदानमा निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतले पछि पार्दै कडरिया अध्यक्षमा निर्वाचित भएका हुन् । मतपरिणामअनुसार कडरियाले सात सय ३२ मत ल्याएर विजयी हुँदा पौडेलले सात सय २५ मत पाए… Continue reading अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित

शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

३० जेठ, काठमाडौं । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भागका साथै लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पश्चिमी भेगमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव पनि रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ ।… Continue reading शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा

३० जेठ, काठमाडौं । जिल्ला अदालत काठमाडौँले आपराधिक उपद्रवको आरोपमा दुर्गा प्रसाईँसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश धु्रवराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा प्रसाईँसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको हो । अदालतले सोही घटनामा संलग्न ३२ जनालाई रु १० हजारदेखि रु… Continue reading प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा

भारत विमान दुर्घटना : बिहीबार रातिसम्ममा के के जानकारी प्राप्त भयो ?

People gather at the site where Air India flight 171 crashed in a residential area near the airport in Ahmedabad on June 12, 2025. The London-bound passenger plane crashed on June 12 in India's western city of Ahmedabad with 242 on board, aviation officials said in what the airline called a "tragic accident". (Photo by Sam PANTHAKY / AFP)

३० जेठ, काठमाडौं । भारतको गुजरात राज्यको मुख्य शहर अहमदाबादबाट २४२ जना यात्रु लिएर बेलायतको ग्याटविक विमानस्थलतर्फ जाँदै गरेको बोइङ ७८७–८ ड्रिमलाइनर बिहीबार दिउसो उडेको केही समयपछि अहमदाबाद शहरस्थित एक बस्तीमा खसेको थियो । एयर इन्डियाको उडान नम्बर १७१ ले ‘मे डे’ कल जारी गर्दै सङ्कटको सङ्केत गरेको थियो । नागरिक उड्डयन महानिर्देशनालयले विमान स्थानीय… Continue reading भारत विमान दुर्घटना : बिहीबार रातिसम्ममा के के जानकारी प्राप्त भयो ?

अहमदावाद विमान दुर्घटनाः एक व्यक्तिको जीवितै उद्धार

(AP Photo/Ajit Solanki)

एजेन्सी२९ जेठ, अहमदावादमा भएको विमा दुर्घटनामा परी घाइते बनेका एक व्यक्तिलाई उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले एयर इन्डियाको विमान उडेको केही बेरमै नजिकैको चिकित्सकहरूको होस्टलमा ठोक्किएर दुर्घटना भएको र उक्त घटनामा एक जना जीवित फेला परेको पुष्टि गरेका छन् । बिहीबार दिउँसो लण्डनका लागि उडेको बोइङ… Continue reading अहमदावाद विमान दुर्घटनाः एक व्यक्तिको जीवितै उद्धार

थप चार प्रदेशमा फैलियो मनसुन

२९ जेठ, काठमाडौं । नेपालमा १५ दिनअगावै भित्रिएर रोकिएको मनसुन आज थप चार प्रदेशमा फैलिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसुन कोशी प्रदेशका बाँकी भू–भागसहित मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा फैलिएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही… Continue reading थप चार प्रदेशमा फैलियो मनसुन

प्रतिनिधिसभाको बैठक आज पनि अबरुद्ध, शुक्रबार दिउँसो बस्ने

२९ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ः०० बजे बस्ने गरी स्थगित भएको छ । प्रतिनिधिसभाको आजको बैठक प्रुमख प्रतिपक्षीलगायतका विपक्षी दलहरुको अवरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । आज अपराह्न ३ः०० बजेका लागि बोलाइएको बैठक दलहरुबीचको आन्तरिक छलफलका कारण सूचना प्रकाशित गरेर साँझ ५ः३० लागि सारिएको थियो । सो… Continue reading प्रतिनिधिसभाको बैठक आज पनि अबरुद्ध, शुक्रबार दिउँसो बस्ने

भारतमा दुर्घटनामा परेको ड्रिमलाइनर : अमेरिकी कम्पनीको लामो दूरीका लागि ख्याति कमाएको नमूना विमान

(250612) -- AHMADABAD, June 12, 2025 (Xinhua) -- People look at the debris of an Air India plane crashed in Ahmedabad of India's Gujarat state, June 12, 2025. An Air India flight to London with 242 people on board, including two pilots and 10 cabin crew members, crashed Thursday shortly after takeoff from an airport in the western Indian state of Gujarat, officials said. Senior police officer confirms at least 110 dead in the crash, according to local media reports. The flight took off from the Sardar Vallabhbhai Patel International Airport in Ahmedabad, about 17 km south of Gandhinagar, the capital city of Gujarat. (UNI/Handout via Xinhua)

२९ जेठ, काठमाडौं । भारतमा बिहीबार दुर्घटनाग्रस्त भएको ईन्धन–कुशल, वाइड–बडी भएको बोइङ ७८७ ड्रिमलाइनर अमेरिकी कम्पनीको लामो दूरीका विमानहरूको सूचीको गौरव हो । सन् २०११ को अक्टोबरमा जापानको अल निप्पोन एयरवेजसँग पहिलो पटक सेवामा प्रवेश गरेपछि विश्वका ८० भन्दा बढी एयरलाइन्सले दुईहजार ५९८ वटा जहाजअर्डर गरिसकेका छन् भने ८८९ वटा अझै डेलिभरीको पर्खाइमा छन् ।… Continue reading भारतमा दुर्घटनामा परेको ड्रिमलाइनर : अमेरिकी कम्पनीको लामो दूरीका लागि ख्याति कमाएको नमूना विमान

अहमदावाद विमान दुर्घटनामा कोही जीवित भेटिने आशा क्षीणः प्रहरी

(AP Photo/Ajit Solanki)

२९ जेठ, काठमाडौं । बिहीबार लण्डन जाँदै गरेको भारतीय यात्रुबाहक विमान भारतको अहमदाबाद शहरको एक आवासीय क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार सबै २४२ जनाको मृत्यु भएको विश्वास गरिएको छ । “अहमदाबादको त्रासदीले हामीलाई स्तब्ध र दुःखी बनाएको छ। एयर इन्डियाको उडान नम्बर १७१ उडेको केही क्षणमा नै दुर्घटनाग्रस्त भएको हृदयविदारक घटनाले विश्वलाई नै स्तब्ध बनाएको… Continue reading अहमदावाद विमान दुर्घटनामा कोही जीवित भेटिने आशा क्षीणः प्रहरी

अहमदावाद विमान दुर्घटनाः भारतीय राष्ट्रपति, प्रधानमन्त्री, सत्तासिन तथा विपक्षी दलका नेता तथा कलाकारद्वारा शोक व्यक्त

Firefighters work at the site of an airplane that crashed in India's northwestern city of Ahmedabad in Gujarat state, Thursday, June12, 2025. (AP Photo/Ajit Solanki)

२९ जेठ, काठमाडौं । अहमदावादमा भएको विमान दुर्घटनाप्रति भारतीय राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेतालगायत अधिकारीले दुःख व्यक्त गरेका छन् ।बिहीबार लण्डन जाँदै गरेको भारतीय यात्रुबाहक विमान भारतको अहमदाबाद शहरको एक आवासीय क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार सबै २४२ जनाको मृत्यु भएको विश्वास गरिएको छ । राष्ट्रपति द्रोपदी मुर्मूले राष्ट्रपति मुर्मूले गुजरातको अहमदाबादमा भएको विमान दुर्घटनाप्रति… Continue reading अहमदावाद विमान दुर्घटनाः भारतीय राष्ट्रपति, प्रधानमन्त्री, सत्तासिन तथा विपक्षी दलका नेता तथा कलाकारद्वारा शोक व्यक्त

२४२ यात्रु बोकेको एयर इन्डियाको जहाज दुर्घटनाग्रस्त

काठमाडौं । २४२ यात्रु बोकेको एयर इन्डियाको जहाज दुर्घटनामा परेको छ । बिहिवार गुजरातको अहमदावादबाट लन्डन उडेको सो जहाज दुर्घटनामा परेको हो । जहाज बस्तीमा खसेका कारण थप क्षति हुने अनुमान छ । यतिबेला उद्दारको काम जारी रहेको छ । अहिलेसम्म कसैलाई पनि जिवित उद्दार गरिएको छैन । जहाज टेकअफ गर्नासाथ भुइमा झरेको भिडियो क्लिप्सहरु… Continue reading २४२ यात्रु बोकेको एयर इन्डियाको जहाज दुर्घटनाग्रस्त

पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

रासस२९ जेठ, भरतपुर । यहाँको दक्षिणी भेगमा पर्ने माडी उपत्यका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । यहाँ रहेको सामेश्वर मन्दिर, गोद्धक, बैकुण्ठ ताल, राम मन्दिरलगायत क्षेत्र पर्यटकीय हिसाबले महत्वपूर्ण छन् । यसबारे धेरैलाई जानकारीसमेत छ, तर माडीमै रहेको सुन्दर ‘धनलक्ष्मी झरना’ का विषयमा भने धेरैजसो बेखबर छन् । करिब ६० मिटर उचाइबाट खस्ने… Continue reading पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’