काठमाडौं । काठमाडौं उपत्यका र यस आसपासका जिल्लामा आज पनि भारी वर्षा भएको छ । काठमाडौं, काभ्रे, मकवानपुर, सिन्धुली, गोरखा र आसपासको क्षेत्रमा राती मेघ गर्जनसहित ठूलो पानी परेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी सूचना केन्द्रले सूचना निकाल्दै सतर्क रहन भनेको छ । बागमतीका सहायक नदी मनोहरा, हनुमन्ते, विष्णुमती लगायतको बहाव… Continue reading आज पनि उपत्यका र आसपासको क्षेत्रमा भारी वर्षा, नदीहरुमा बढ्यो बहाव
Category: विज्ञान प्रविधि
बिहानैबाट मेघ गर्जनसहित उपत्यका र विभिन्न स्थानमा ठूलो वर्षा, दिउँसो के हुनेछ ?
काठमाडौं । मंगलबार बिहान प्रदेश १, मधेश प्रदेश , बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेग गर्जन र चट्याङ्ग सहित मध्यम वर्षा जारी छ । दिउँसो प्रदेश नं १ का धेरै क्षेत्रमा वर्षा हुने आँकलन मौसम पूर्वानुमान महाशाखाको छ । महाशाखाका अनुसार प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै, मधेश प्रदेश,… Continue reading बिहानैबाट मेघ गर्जनसहित उपत्यका र विभिन्न स्थानमा ठूलो वर्षा, दिउँसो के हुनेछ ?
कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भोगचलनमा ल्याउने प्रयास भइरहेको सरकारको स्पष्टीकरण
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भोगचलनमा ल्याउन प्रयास भइरहेको स्पष्ट पारेकी छिन् । उनले नेपालको आधिकारिक क्षेत्रफल घोषणा बारेमा मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको समेत जानकारी दिइन् । संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले आवश्यक प्रक्रिया पूरा गरी क्षेत्रफल घोषणा गरिने बताइन् । कालापानी, लिपुलेक… Continue reading कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भोगचलनमा ल्याउने प्रयास भइरहेको सरकारको स्पष्टीकरण
मुलुकका अधिकांश स्थानमा वर्षा हुँदै
काठमाडौं । सोमबार सुदूरपश्चिमबाहेक देशका अधिकांश स्थानमा हल्का देखि मध्यम खालको वर्षा हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू भागका थोरै स्थानमा मेघ गर्जन÷चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ… Continue reading मुलुकका अधिकांश स्थानमा वर्षा हुँदै
काठमाडौंमा ४.७ म्याग्नेच्युटको ठूलो भूकम्पको धक्का
काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । राति २ः३६ मिनेटमा ४.७ म्याग्नेच्युटको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको चागुनारायण क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । यो नयाँ कम्पन नभई गोरखा भूकम्पकै पराकम्पन भएको केन्द्रको भनाई छ । रातको समयमा भुकम्प आएपछि उपत्यकामा मानिसहरु त्रसित बनेका… Continue reading काठमाडौंमा ४.७ म्याग्नेच्युटको ठूलो भूकम्पको धक्का
शुक्रबार पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
काठमाडौं । मुलुकका विभिन्न स्थानमा जेठमा लगातार पानी परेको छ । यो क्रम शुक्रबार समेत जारी रहने छ । प्रदेश १, बागमती, गण्डकी र मधेस प्रदेशमा लगातार पानी परिरहेको छ । लगातारको वर्षाले खोलानालामा पानीको सतह बढेको छ भने पहिरोका कारण मुख्य राजमार्गसहित ग्रामीण सडकको यात्रा कष्टकर हुन थालेको छ । आज पनि यी चार… Continue reading शुक्रबार पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
१७ वर्षसम्म उमेर समुहका व्यक्तिले आजबाट कोरोनाको बुस्टर डोज लगाउन सक्ने
काठमाडौं । आजबाट १२ देखि १७ वर्ष उमेर समूहका व्यक्तिले कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सक्ने भएका छन् । दोस्रो मात्रा लगाएको तीन महिना पूरा भएकाहरुले बुस्टर डोज लगाउन सक्ने छन् । यसअघि १२ देखि १७ वर्ष उमेर समूहलाई गत पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप दिइएको थियो । उनीहरुलाई आजबाट बुस्टर डोजको रुपमा मोडर्ना वा फाइजर… Continue reading १७ वर्षसम्म उमेर समुहका व्यक्तिले आजबाट कोरोनाको बुस्टर डोज लगाउन सक्ने
काठमाडौंसहित मध्य र पूर्वि नेपालमा अविरल वर्षा जारी
काठमाडौं । काठमाडौं उपत्यकालगायत स्थानमा गत रातिदेखि निरन्तर वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार प्रदेश १, मधेश प्रदेश र बागमतीका केही भू–भागमा मेघगर्जन र चट्टयाङसहित वर्षा जारी छ । पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यूनचापीय… Continue reading काठमाडौंसहित मध्य र पूर्वि नेपालमा अविरल वर्षा जारी
बुधबार मुलुकका विभिन्न स्थानमा वर्षा हुने, यस्तो छ मौसमी पूर्वानुमान
काठमाडौं । बुधबार मुलुकको अधिकांश भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुनी प्रणालीसहित तीन वटा वायुको प्रभाव देखिएको छ। महाशाखाका अनुसार पूर्वी भूभागमा मनसुनी वायु र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायु असर छ भने भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून… Continue reading बुधबार मुलुकका विभिन्न स्थानमा वर्षा हुने, यस्तो छ मौसमी पूर्वानुमान
सिसडोलको फोहोरको गन्ध हटाउने उपाय खोजिँदै
काठमाडौं । काठमाडौंबाट गएको फोहोर बिसर्जन गरिएको नुवाकोटको सिसडोलमा दुर्गन्ध हटाउने उपाय र फोहोरले वातावरणमा परेको प्रभावको अध्ययन थालिएको छ । विज्ञहरुको एक टोली पुगेर यसबारे अध्ययन थालेको हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्रविधि संकाय प्रमुख वैज्ञानिक डा.रवीन्द्र ढकाल नेतृत्वको टोली सिसडोल पुगेर पानी र लिचेड को नमूना संकलन गरेको… Continue reading सिसडोलको फोहोरको गन्ध हटाउने उपाय खोजिँदै
तीन महिनादेखि नियमित उठ्न नसकेको फोहोर आजबाट उठ्ने
काठमाडौं । काठमाडौंमा पछिल्लो तीन महिनायता नियमित उठ्न नसकेको फोहोर आजबाट उठाइने भएको छ । काठमाडौंको फोहोर अब बञ्चरेडाँडा डम्पिङ साइटमा जाने छ । सहरी विकास मन्त्रालयमा सोमबार अबेर भएको सहमतीपछि फोहोर उठ्ने भएको हो । वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्न सहमति जुटेको थियो । सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको… Continue reading तीन महिनादेखि नियमित उठ्न नसकेको फोहोर आजबाट उठ्ने
काठमाडौंमा कल सेन्टर संचालनमा, १६६००१,०५५११ मा सम्पर्क गरी गुनासो टिपाउन सकिने
काठमाडौं । काठमाडौं महानगरपालिकामा कल सेन्टर संचालनमा आएको छ । नागरिकका गुनासो व्यवस्थापन तथा सोधपुछ गरी त्यसको समाधान गर्ने गरी यस्तो केन्द्र सञ्चालनमा ल्याइएको हो । महानगरको १६ जेठमा बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सोमबारदेखि राष्ट्रिय सभागृहमा केन्द्रमा कल सेन्टर सञ्चालनमा ल्याइएको महानगरले… Continue reading काठमाडौंमा कल सेन्टर संचालनमा, १६६००१,०५५११ मा सम्पर्क गरी गुनासो टिपाउन सकिने
पहाडी भेगका साना नदीमा जल बहाव बढ्दै, सतर्क रहन आह्वान
काठमाडौं । नेपालमा मनसुन प्रवेश गरेको छ । वर्षात सामान्यभन्दा बढी हुन थालेको छ । सोमबार पहाडी भेगमा बग्ने साना प्रकृतिका नदीमा पानीको बहाव बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बिहान बाढीको एलर्ट सार्वजनिक गर्दै महाशाखाले देशका प्रमुख र मझौला प्रकृतिका नदीमा भने जलको वहाव सामान्य रहने बताएको छ । झापा,… Continue reading पहाडी भेगका साना नदीमा जल बहाव बढ्दै, सतर्क रहन आह्वान
नेपाली सेनाको नेतृत्वमा हिमालबाट ३३ टन फोहोर संकलन
काठमाडौं । नेपाली सेनाले विभिन्न चार हिमालबाट ३३ टन भन्दा बढी फोहोर संकलन गरेको छ। आइतबार नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित सफा हिमाल अभियान २०२२को समापन कार्यक्रममा चार वटा अग्ला हिमालबाट ३३ टन बढी फोहोर संकलन गरेको जनाएको हो। नेपाली सेना र शेर्पाहरूको संयुक्त टोलीले सगरमाथा, ल्होत्से, कञ्चनजंगा र मनास्लुबाट ३३ हजार ८७७ किलो… Continue reading नेपाली सेनाको नेतृत्वमा हिमालबाट ३३ टन फोहोर संकलन
विश्व वातावरण दिवस मनाइंदै
काठमाडौं । विश्व वातावरण दिवस आइतबार संसारभर एक साथ मनाइंदैछ । जुन ५ मा विश्व वातावरण दिवस मनाउँदै वातावरण संरक्षणमा चासो र चिन्ता व्यक्त गरिन्छ । यस वर्ष दिवसको नारा ‘केवल एउटा पृथ्वी’ रहेको छ । वातावरणप्रति विश्वमा सचेतना जगाउने उद्देश्यअनुसार संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९७३ देखि यो दिवस मनाउन थालिएको हो । यस… Continue reading विश्व वातावरण दिवस मनाइंदै
भारतको उत्तर प्रदेशमा रासायनिक कारखानामा विष्फोट, कम्तिमा ८ जना मारिए
भारतको उत्तर प्रदेशमा रहेको हाहापुरमा रासायनिक कारखानामा विस्फोटमा कम्तिमा आठ जनाको मृत्यु भएको छ । शनिबार अबरे भएको घटनामा १५ जना घाइते छन् । घटनापछी घटनास्थलमा ठूलो संख्यामा दमकल पठाएर उद्धार गरिएको थियो । प्रहरीले घटना कसरी भयो भन्नेबारे अनुसन्धान थालेको बताएको छ । हापुरको विद्युतीय उपकरण उत्पादन गर्ने कारखानामा विष्फोट भएको बताइएको छ ।… Continue reading भारतको उत्तर प्रदेशमा रासायनिक कारखानामा विष्फोट, कम्तिमा ८ जना मारिए
उपत्यकामा उठेन फोहोर, झरीका कारण दुर्गन्ध बढ्दै
काठमाडौं । काठमाडौँ उपत्यकामा फोहोर उठ्न नसक्दा प्रदुषण बढेको छ । निरन्तर भइरहेको वर्षात र फोहोर थुप्रिएपछि उपत्यकामा घर र सडक दुबैमा समस्या निम्तिएको हो । दुई साता अगाडी प्रहरी लगाएर फोहोर व्यवस्थापनको काम सुरु भएको थियो । तर, महानगरपालिामा नयाँ जनप्रतिनिधि निर्वाचत भएपछि मेयर बालेन साह नुवाकोटको बन्चरे डाँडा पुगी समस्या समाधानको आश्वासन दिएका… Continue reading उपत्यकामा उठेन फोहोर, झरीका कारण दुर्गन्ध बढ्दै
नेपालका होटेल ‘सिंगल युज प्लास्टिक फ्रि’ बनाउने अभियान प्रारम्भ
काठमाडौं । नेपालका होटलहरु अब सिंगल युज प्लास्टिक मुक्त बन्ने भएका छन् । होटल संघ नेपाल (हान)ले बुधबार काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल तथा नेपालका लागि बेलायती राजदूतको उपस्थितिमा यस्तो अभियान प्रारम्भ गरेको हो । अब होटलले प्लास्टिकबाट बनेका एक पटक प्रयोग गरेर फाल्नुपर्ने ब्रस, काइयो, प्लास्टिक चप्पल, प्याकिङ प्लास्टिकसहित होटलका कोठामा प्रयोग हुने प्लास्टिकजन्य… Continue reading नेपालका होटेल ‘सिंगल युज प्लास्टिक फ्रि’ बनाउने अभियान प्रारम्भ
तारा एयर जहाज दुर्घटनाका मृतकमध्ये १० जनाको शव काठमाडौं ल्याइयो
काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौँ ल्याइएको छ। २२ जना सवार जहाज आइतबार बिहान दुर्घटनामा परेको थियो । सोमबार बिहान दुर्घटनास्थल पत्ता लागेको हो । त्यसपछि सुरु भएको सर्च अपरेशनका दौरान २१ जनाको शव भेटिएको थियो । त्यसमध्ये पहिलो चरणमा १० जनाको… Continue reading तारा एयर जहाज दुर्घटनाका मृतकमध्ये १० जनाको शव काठमाडौं ल्याइयो
सिन्धुलीका डोरबहादुर बने विश्वकै होँचो व्यक्ति
काठमाडौं । सिन्धुलीका डोरबहादुर खपाङ्गीले विश्वकै होचो किशोर बनेका छन् । उनले यस्तो विश्व कीर्तिमान बनाएपछि गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखिएको छ । ७३.४३ सेन्टिमिटर अर्थात २ फिट ४।९ इन्च अग्ला १८ वर्षका खपाङ्गीले संसारकै होचा किशोर (टीनएजर) मा नाम लेखाउन सफल भएका हुन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड… Continue reading सिन्धुलीका डोरबहादुर बने विश्वकै होँचो व्यक्ति
सरकारले सामाजिक सञ्जाललाई करको दायरामा ल्याउने, घर जग्गासँग सम्बन्धित कामलाई पूर्ण डिजिटल
काठमाडौं । सरकारले घरजग्गा किनबेचको काममा हाल हाल प्रयोग भइरहेको प्रविधि र प्रणलीलाई स्तरोन्नति तथा एकीकृत गरी पूर्ण रुपमा डिजिटल गरिने भएको छ । मङ्गलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले घर जग्गासँग सम्बन्धित सरकारी कामलाई पूर्ण रुपमा डिजिटल गर्ने घोषणा गरेकी हुन् ।… Continue reading सरकारले सामाजिक सञ्जाललाई करको दायरामा ल्याउने, घर जग्गासँग सम्बन्धित कामलाई पूर्ण डिजिटल
उत्पादनमूलक उद्योगलाई सस्तोमा बिजुली, घाटामा गएका सार्वजनिक संस्थानलाई निजीकरण गर्ने
काठमाडौं । सरकारले घाटामा गएका सार्वजनिक संस्थानलाई निजीकरण गर्ने तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वित्तीय रुपमा बोझिला संस्थालाई खारेज वा निजी क्षेत्रलाई जिम्मेवारी दिने बताइन् । वित्तीय रुपमा बोझिला सार्वजनिक संस्थानको प्राथमिकता व्यवस्थापन सुधार हुने, त्यो सम्भव… Continue reading उत्पादनमूलक उद्योगलाई सस्तोमा बिजुली, घाटामा गएका सार्वजनिक संस्थानलाई निजीकरण गर्ने
६३८ मेगावाट विद्युत थपियो, ३२५ किलोमिटर सडक कालोपत्रे
काठमाडौं । चालु आर्थिक वर्षको हालसम्म ६३८ मेगावाट विद्युत उत्पादन भएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम संसद्को दुवै सदनमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विषम परिस्थितिमा पनि चालु वर्षको यो अवधिसम्म ६३८ मेगावाट विद्युत उत्पादन थपिएको बताइन् । त्यसैगरी यस वर्ष ३२५ किलोमिटर सडक कालोपत्रे र एक सय पुल निर्माण… Continue reading ६३८ मेगावाट विद्युत थपियो, ३२५ किलोमिटर सडक कालोपत्रे
यो वर्ष १२ हजार ६ सय हेक्टर जमिनमा सिँचाइ, थप ८५ हजार जनसंख्यालाई खानेपानी सुविधा उपलब्ध
काठमाडौं । सरकारले चालू आर्थिक वर्षको हालसम्म सडक, पुल निर्माणजस्ता पूर्वाधारका काम गरेको छ। संघीय सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त जानकारी दिएकी हुन्। चालू आवको हालसम्म नेपालमा ६३८ मेवा विद्युत् उत्पादन, ३२५ किमि कालोपत्रे, १०० पुल बनेको र १२ हजार ६ सय हेक्टर जमिनमा सिँचाइ पुगेको छ।… Continue reading यो वर्ष १२ हजार ६ सय हेक्टर जमिनमा सिँचाइ, थप ८५ हजार जनसंख्यालाई खानेपानी सुविधा उपलब्ध
विश्वभर मङ्कीपक्सको जोखिम, के भन्छ डब्लूएचओ ?
काठमाडौं (बीबीसी)। विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले अफ्रिकाबाहिर सामान्यतया मङ्कीपक्स नपाइने हुँदा ती देशमा उक्त भाइरस नियन्त्रण गर्न सकिने जनाएको छ। अमेरिकी महादेश, युरोप र अस्ट्रेलियामा मङ्कीपक्सबाट एक सय जनाभन्दा बढी सङ्क्रमित भएको बताइएको छ। उक्त सङ्ख्या थप बढ्न सक्ने अपेक्षा गरिएको छ, तर ठूलो जनसङ्ख्यामा जोखिम भने निकै कम रहेको विज्ञहरूले बताएका छन्। अफ्रिकाको मध्य… Continue reading विश्वभर मङ्कीपक्सको जोखिम, के भन्छ डब्लूएचओ ?
नेपालमा पहिलो पटक देखिएको अफ्रिकन स्वाइन फिभर रोग कति घातक ?
काठमाडौं । नेपालमा पहिलो पटक अफ्रिकन स्वाइन फिभर रोग पुष्टी भएकोछ । काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बङगुरमा उच्च मृत्युदर देखा परेपछि चैतको अन्तिम साता नमुना संकलन गरिएको थियो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र त्रिपुरेश्वरमा मलिकुर र सिरोलोजिकल विधिबाट परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रोग प्रारम्भिक नतिजा प्राप्त भएको हो । नेपालमा पहिलो… Continue reading नेपालमा पहिलो पटक देखिएको अफ्रिकन स्वाइन फिभर रोग कति घातक ?
देशका विभिन्न स्थानमा जारी वर्षा तीन दिनसम्म रहने
काठमाडौं । स्थानीय वायु र भारतको बिहार हुँदै पश्चिम बंगालको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण देशैभर तीनदिनसम्म वर्षा हुने मौसम पुर्वनुमान महाशाखाले जनाएको छ । सामान्य देखि मध्यम सम्मको चट्याङसहित बर्षा हुने महाशाखाले विज्ञप्ती निकाल्दै जनाएको हो । देशको बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पुर्ण बदली रही… Continue reading देशका विभिन्न स्थानमा जारी वर्षा तीन दिनसम्म रहने
नयाँ श्रम स्वीकृति समेत अब अनलाइनबाटै लिन सकिने
काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौंले शुक्रबारदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ। वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्ने उद्देश्यअनुसार व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिन लागिएको कार्यालयले जनाएको छ। कार्यालयले २०७८ माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र २०७९ वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट प्रदान गर्न थालेको… Continue reading नयाँ श्रम स्वीकृति समेत अब अनलाइनबाटै लिन सकिने
नेपालमा वर्षा लम्बियो, निर्वाचनको दिन समेत पर्ने सम्भावना
काठमाडौं । स्थानीय वायु र भारतको बिहार–पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण नेपालमा वर्षा लम्बिएको छ । मौसमको यो प्रणाली निर्वाचनको दिनसम्म लम्बिन सक्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । सोमबार देशभर मौसममा बदली देखिएको छ। बिहान पहाडी भूभागमा आंशिक बदली हुनुका साथै दिउँसो देशभर बदली रहने महाशाखाको अनुमान छ ।… Continue reading नेपालमा वर्षा लम्बियो, निर्वाचनको दिन समेत पर्ने सम्भावना
नेपालमा १४ जनामा कोरोना पुष्टी, २१ जनाले जिते
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमणबाट १४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २ हजार ७१६ जनाको नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १ हजार ४२० पीसीआर परीक्षण गर्दा ११ जना र १ हजार २९६ जनाको एन्टिजेन परीक्षण गर्दा… Continue reading नेपालमा १४ जनामा कोरोना पुष्टी, २१ जनाले जिते