काठमाडौं । मुुलुकका पहाडी भेगमा बिहीबार आंशिक बदली भएको छ । अन्य भेगमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही भागमा हुस्सु लागेको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भागहरूमा आंशिक बदली रहनेछ भने राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा… Continue reading यस्तो रहनेछ आजको मौसम
Category: विज्ञान प्रविधि
देशभरको आकासमा बादल, वर्षाको सम्भावना भने न्यून
काठमाडौं । नेपालमा हिउँदे वर्षा नहुँदा सुख्खा बढेको छ । यसले कृषक प्रभावित बनेका छन् । देशका धेरै ठाउँको मौसम धुम्मिएर आकास बादलले ढाकेको छ । तर, वर्षाको सम्भावना भने कम छ । आज देशभर मौसम आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हल्का वर्षा र… Continue reading देशभरको आकासमा बादल, वर्षाको सम्भावना भने न्यून
गत शनिबार सरकारी वेवसाइटमा साइवर हमला भएको पुष्टी
काठमाडौं । गत शनिबार नेपाल सरकारका वेबसाइटहरु एकाएक बन्द भए । जसकाकारण हवाई उडानदेखि अन्य कामहरु समेत प्रभावित भएको थियो । यसो हुनुमा फ्रान्स, जर्मनी, इटली, इजरायललगायतका देशबाट साइबर आक्रमण भएको पुष्टि भएको छ। डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस (डिडक्स) आक्रमणका कारण नेपाल सरकारका सम्पूर्ण वेबसाइट शनिबार एक्कासि करिब पाँच घण्टा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेको… Continue reading गत शनिबार सरकारी वेवसाइटमा साइवर हमला भएको पुष्टी
राहदानी सेवा सहज बनाउन प्रि-इनरोलमेन्टको व्यवस्था कार्यान्वयनमा
काठमाडौं । राहदानी विभागमा प्रि(इनरोलमेन्टको व्यवस्था कार्यान्वयनमा आएको छ । विभागले सेवा सहज बनाउन एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि–इनरोलमेन्ट कार्यान्वयनमा ल्याएको हो । विभागका अनुसार आजदेखि दैनिक १ हजार ५ सयका दरले एक महिनाको प्रि–इनरोलमेन्ट हुनेछ । अहिलेसम्म २ देखि ३ दिनको मात्रै प्रि–इनरोलमेन्टको व्यवस्था रहेकोमा अब एक महिनाको गर्न लागिएको हो ।… Continue reading राहदानी सेवा सहज बनाउन प्रि-इनरोलमेन्टको व्यवस्था कार्यान्वयनमा
कर्णाली र सुदुरपश्चिममा आज पानी पर्ने
काठमाडौं । कर्णाली र सुदूरपश्चिमका केही भू भागमा आज पानी र हिमपातको सम्भावना रहेको छ । आज दिउँसोदेखि रातिसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । ती… Continue reading कर्णाली र सुदुरपश्चिममा आज पानी पर्ने
पृथ्वी नजिकैबाट गयो क्षुद्रग्रह, ठूलो दुर्घटना टरेको खगोलविद्को भनाई
काठमाडौं । खगोलविदहरुका अनुसार एउटा ठूलो दुर्घटना टरेको छ । केही समयअघि मात्रै एउटा ठूलो क्षुद्रग्रह एस्टेरोइड पृथ्वीको नजिकै भएर गएको छ। एउटा मिनिबस जत्रो आकारको उक्त क्षुद्रग्रह वा अन्तरिक्ष चट्टानलाई २०२३ बीयू नाम दिइएको छ र त्यो दक्षिण अमेरिका महादेशको दक्षिणी कुनामाथिको आकाशभन्दा पनि माथि अन्तरिक्षबाट पार भएर गएको छ। उक्त क्षुद्रग्रह पृथ्वीभन्दा ३,६००… Continue reading पृथ्वी नजिकैबाट गयो क्षुद्रग्रह, ठूलो दुर्घटना टरेको खगोलविद्को भनाई
पोखरामा दुर्घटनामा परेको जहाजको फ्लाइट रेकर्डर सिंगापुर लगियो
काठमाडौं । पोखरामा १ माघमा दुर्घटनामा परेको यति एयरलाइन्सको एटीआर–७२ विमानको फलाइट रेकर्डर (एफडीआर) र ककपिट भ्वाइस रेकर्डर (सीभीआर) सिंगापुर लगिएको छ । साथमा दुर्घटना जाँच आयोगका तीन पदाधिकारी समेत शुक्रबार सिंगापुर प्रस्थान गरेका छन् । एफडीआर र सीभीआर अध्ययन गर्न आयोगका अध्यक्ष पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे, सदस्य इन्जिनियर दिपक बास्तोला र सदस्यसचिव बुद्धिसागर लामिछाने सिंगापुर… Continue reading पोखरामा दुर्घटनामा परेको जहाजको फ्लाइट रेकर्डर सिंगापुर लगियो
कस्तो रहनेछ शुक्रबारको मौसम ?
काठमाडौं । नेपालमा शुक्रबार बिहान तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ । पहाडी भेगमा आंशिक बदली भएको छ । अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको नेपालमा प्रभाव रहेको छ। आज दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा… Continue reading कस्तो रहनेछ शुक्रबारको मौसम ?
पोखरा दुर्घटना : ब्ल्याक बक्स परीक्षण सिङ्गापुरमा गरिने
काठमाडौं । १ माघमा पोखरामा भएको जहाज दुर्घटना जाँच आयोगले आफ्नो कामलाई तिब्रता दिएको छ । सोही क्रममा आयोगले यती एयरलाइन्सको ९एन–एनसी विमानको ब्ल्याक बक्स परीक्षण गर्न सिङ्गापुर पठाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं विमान दुर्घटना जाँच आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले जहाज दुुर्घटनाको प्राविधिक पक्ष विश्लेषण गर्न सिङ्गापुरको… Continue reading पोखरा दुर्घटना : ब्ल्याक बक्स परीक्षण सिङ्गापुरमा गरिने
फेसबुकले ट्रम्पमाथि लगाएको प्रतिवन्ध फुकुवा
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति ड्रोनाल्ड ट्रम्पमाथि फेसबुक र इन्ट्राग्राममा लागेको प्रतिवन्ध फुकुवा हुने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमँध्यमहरुका अनुसार करिब २ वर्षको प्रतिबन्धपछि मेटाले आगामी साता ट्रम्पका फेसबुक र इन्ट्राग्राम फिर्ता दिने बताएको छ । सन् २०२१ को जनवरी ६ मा भएको क्यापिटल हिल दंगापछि मेटाले ट्रम्पका खातामा प्रतिवन्ध लगाएको थियो। दुई वर्षको निलम्बन… Continue reading फेसबुकले ट्रम्पमाथि लगाएको प्रतिवन्ध फुकुवा
मौसममा पश्चिमी वायुको प्रभाव आज पनि
काठमाडौं । बिहीबार पनि केही भेगमा मौसम अदल बदली हुने भएको छ । पश्चिमी निम्न चापीय प्रणालीको आंशिक प्रभावका कारण गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने भएको छ । आज दिउँसो र राति प्रदेश १, मधेश प्रदेश र बागमती… Continue reading मौसममा पश्चिमी वायुको प्रभाव आज पनि
पश्चिम नेपालमा आज पनि हिमपात र वर्षा
काठमाडौ । पश्चिम नेपालमा आज पनि वर्षा र हिमपात हुने भएको छ । पश्चिमी न्यून चापीय प्रभावका कारण मौसम बदली भएकोले पानी पर्ने सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशमा वर्षा र हल्का हिमपातको सम्भावना रहेको छ। बिहीबार र शुक्रबार भने आंशिकदेखि समान्यत बदली भए पनि… Continue reading पश्चिम नेपालमा आज पनि हिमपात र वर्षा
फुटबल मैदानमा हेलिकप्टर अवतरण गराएका पाइलट निलम्बनमा
काठमाडौं । पोखराबाट स्याङ्जा उडेको प्रभु हेलिकोप्टरका पाइलट रानेश डंगोल निलम्बनमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पाइलटले जोखिम हुँदाहुँदै पूर्वअनुमति नलिई फूटबल मैदानमा हेलिकोप्टर अवतरण गराएपछि पाइलटलाई निलम्बन गर्ने निर्णय गरिएको छ । पाइलटले स्याङ्जा जाने भनेर पोखराबाट अनुमति लिएका थिए । तर, फुटबल ग्राउण्डमै अवतरण गराउने भनेका थिएनन् । सामान्यतया हेलिकोप्टर… Continue reading फुटबल मैदानमा हेलिकप्टर अवतरण गराएका पाइलट निलम्बनमा
पानी पार्ने प्रणाली नेपाली भित्रियो
काठमाडौ । पश्चिम नेपालबाट मौसमी प्रणाली नेपाल भित्रिएको छ । पश्चिमी न्यून चापीय प्रभाव नेपालमा प्रवेश गरेको छ । मौसमी प्रणाली प्रवेश गरेसँगै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । यी सबै प्रदेशका केही ठाउँमा आज मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति र… Continue reading पानी पार्ने प्रणाली नेपाली भित्रियो
आज रातीबाट पानी पार्ने मौसमी प्रणाली नेपाल भित्रने
काठमाडौं । आज रातीबाट वर्षा हुने मौसमी प्रणाली सुदुरपश्चिम क्षेत्रबाट नेपाल प्रवेश गर्ने भएको छ । त्यसअगाडी दिनभर भने मौसम सफा रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तर, साँझदेखि भने सुदूरपश्चिम हुँदै पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्नेछ । सोही प्रणालीका कारण राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी… Continue reading आज रातीबाट पानी पार्ने मौसमी प्रणाली नेपाल भित्रने
तिलगंगा आँखा केन्द्रलाई मानित विश्वविद्यालय बनाउने सरकारको प्रतिवद्धता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र तिलगंगा आँखा केन्द्रका निर्देशक डा. सन्दूक रुइतबीच छलफल भएको छ । शनिबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले तिलगंगा आँखा केन्द्रलाई मानित विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिबद्धता व्यक्त गरेका छन् । मानित विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक भएको भन्दै उनले यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल गर्ने बताएका हुन्… Continue reading तिलगंगा आँखा केन्द्रलाई मानित विश्वविद्यालय बनाउने सरकारको प्रतिवद्धता
सोमबारबाट हिउँदे वर्षा सुरु हुने
काठमाडौं । नेपालमा सोमबारबाट हिउँदे वर्षा हुने भएकोछ । आइतबार मौसम थोरै स्थानमा आंशिक बदली भए पनि सामान्यतया सफा छ । तर, सोमबार र मंगलबार भने वर्षा हुने संयोग छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली भएको छ… Continue reading सोमबारबाट हिउँदे वर्षा सुरु हुने
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । काठमाडौं उपत्यकासहित शनिबार चिसो अनुभव हुनेछ । मौसम बदली भएको र घाम चर्को नहुँदा तापक्रम कम भइहरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै ठाउँमा उच्चतम र न्यूनतम तापक्रम घटेका कारण पनि चिसो महसुस गरिएको हो । कतैकतै फाट्टफुट्ट हिमपात भएको छ । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य… Continue reading कस्तो रहनेछ आजको मौसम ?
पश्चिम नेपालमा आज पनि वर्षाको सम्भावना
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पनि मौसममा बदली भएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली भएको छ भने लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य तथा पूर्वी तराईका एक(दुई स्थानमा हुस्सुरकुहिरो लागेको छ । बाँकी भू-भागमा सामान्यतया मौसम… Continue reading पश्चिम नेपालमा आज पनि वर्षाको सम्भावना
माइक्रोसफ्टले किन हटाउने भयो हजारौं कर्मचारी ?
काठमाडौं । माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई निकाल्ने भएको छ । स्काई न्यूजलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले लेखे अनुसार ‘हजारौं कर्मचारी एक साथ कटौती गर्ने नीतिमा कम्पनी छ । सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति अर्थात् करिब ११ हजार भूमिकाहरू कटौती गर्न खोजिरहेको समाचारमा उल्लेख छ । मानव संशाधन र इञ्जिनियरिङ विभागमा हजारौंको… Continue reading माइक्रोसफ्टले किन हटाउने भयो हजारौं कर्मचारी ?
पश्चिम नेपालमा वर्षाको सम्भावना
काठमाडौं । आज मौसममा बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदली आएको छ । आज पश्चिम नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो र राति पश्चिम नेपालका केही ठाउँमा सामान्य वर्षा हुने र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना… Continue reading पश्चिम नेपालमा वर्षाको सम्भावना
मौसम अझै केही दिन चिसो बढ्ने अनुमान
काठमाडौं । बुधबार देशका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बद्ली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेकाले अबको दुई तीन दिनसम्म मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना छ । दुई तीन दिन अब पारिलो घाम लाग्ने सम्भावना छैन । यसले गर्दा चिसो केही बढ्न सक्छ । पश्चिमी… Continue reading मौसम अझै केही दिन चिसो बढ्ने अनुमान
यती एयरलाइन्सको दुर्घटनापछि नेपालका सबै एटीआर जहाजको जाँच, त्रुटी भेटिएन
काठमाडौं । यती एयरलाइन्सको आइतबार भएको दुर्घटनालगत्तै नेपालमा उड्ने सबै एटीआर जहाजको विस्तृत प्राविधिक परीक्षण गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यसरी गरिएको परीक्षणबाट कुनै पनि वायुयानमा त्रुटि फेला नपरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको आइतबारको दुर्घटना लगत्तै प्राधिकरणका उडान सुरक्षा निरीक्षकहरुले नेपालमा सञ्चालित… Continue reading यती एयरलाइन्सको दुर्घटनापछि नेपालका सबै एटीआर जहाजको जाँच, त्रुटी भेटिएन
दुर्घटनामा चार जना अझै वेपत्ता, खोजी सुरु
काठमाडौं । पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटनामा परेका ४ जना अझै फेला परेका छैनन्। आइतबार साँझसम्म खोजी गरे पनि उनीहरू फेला नपरेका हुन्। रातको समयमा उद्धार कार्यमा कठिनाइ भएपछि गए राति भने खोजी गरिएन। आज बिहानैदेखि उनीहरूको खोजी भइरहेको छ। उनीहरूको खोजीका लागि सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको नेतृत्वमा १५ जनाको गोताखोर टोली पनि परिचालन… Continue reading दुर्घटनामा चार जना अझै वेपत्ता, खोजी सुरु
यती एयरलाइन्सका आजका सबै उडान रद्द
काठमाडौं । यती एयरलाइन्सले आज सोमबार हुने सबै उडान रद्द भएको छ । पोखरामा आइतबार ९एन-एएनसी ७२ विमान दुर्घटना भएको शोकमा आजका उडान रद्द गरिएको यती एयरलाइन्सले जनाएको छ । कम्पनीले आइतबार नै सूचना प्रकाशित गर्दै आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जानकारी गराएको छ । कम्पनीको नाइन एन एएनसी एटीआर ७२–५००… Continue reading यती एयरलाइन्सका आजका सबै उडान रद्द
नारायणी नदीमा चल्ने भयो मिनी पानीजहाज
काठमाडौं । नारायणी नदीमा आइतबारबाट मिनी पानीजहाज चल्ने भएको छ । राइनो वाटर इन्टरटेनेमेन्ट प्रालिले १ माघबाट क्रुज सीप सञ्चालनमा आउने बताएको हो । करिब २ वर्ष पहिले नै क्रुज सीपको परीक्षण गरिएको थियो । कोभिड महामारीका र नीतिगत व्यवधानका कारण क्रुज सीप सञ्चालनमा आउन नसकेको कम्पनीको भनाई छ । सबै प्रक्रिया पुरा गरेर क्रुज… Continue reading नारायणी नदीमा चल्ने भयो मिनी पानीजहाज
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन प्रकाशित
काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य बनेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो वेबसाइटमार्फत एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआईपी) सार्वजनिक गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि गत जेठ २ गते दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । त्यसको १० महिनापछि… Continue reading पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन प्रकाशित
टिकटकमा जुवा खेल्ने गरेको खुलासा
काठमाडौं । काठमाडौँ उपत्यकामा जुवाडेहरूले प्रहरीको आँखा छल्ने उद्देश्यले विभिन्न तरिका अपनाएर जुवा खेल्ने र खेलाउने गरेका छन् । यही सिलसिलामा पछिल्लो समयमा भने टिकटक लाइभमार्फत पनि जुवा खेल्ने गरेको पत्ता लागेको छ । टिकटक भनेको मानिसले सामान्य आफ्नो रमाइलोका लागि साना–साना भिडियो तयार पारी हाल्ने एक प्रकारको सामाजिक सञ्जाल हो । रमाइलोका लागि त्यस्ता… Continue reading टिकटकमा जुवा खेल्ने गरेको खुलासा
५० हजार वर्षपछि आजबाट देखिँदैछ हरियो पुच्छ्रेतारा
काठमाडौं । ५० हजार वर्षपछि आजबाट दुर्लभ हरियो पुच्छ्रेतारा पृथ्वीबाट सहजै देख्न सकिने भएको छ । यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको खगोलविद्को भनाई छ । आजदेखि झण्डै एक महिनासम्म हरियो पुच्छ्रेतारालाई नेपालबाट पनि हेर्न सकिने वीपी कोइराला मेमोरियल प्लानेटरियम अब्जरभेटरी विज्ञान सङ्ग्रहालयले जनाएको छ । यो पुच्छ्रेतारा निकै चिसो हिउँको डल्लो… Continue reading ५० हजार वर्षपछि आजबाट देखिँदैछ हरियो पुच्छ्रेतारा
हुस्सु, कुहिरो र हिमपातका कारण तराई-हिमालको जनजीवन प्रभावित
काठमाडौं । शुक्रबार सुदूरपश्चिमलगायत कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने भएको छ । मध्य तथा पूर्वी तराईका केही स्थानमा हुस्सु–कुहिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ। देशमा पश्चिमी न्यून चापीय प्रणालीको… Continue reading हुस्सु, कुहिरो र हिमपातका कारण तराई-हिमालको जनजीवन प्रभावित