काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्रको व्यक्तिगत विवरण निजी कम्पनीले रुजु गर्न पाउने गरी तत्कालिन गृहमन्त्री रवि लामिछानेले स्वीकृत गरेको कार्यविधि खारेज गरेको छ । नागरिककको विवरण प्रमाणीकरण एवं अन्तर प्रणाली आवद्धतासम्बन्धी कार्यविधि २०७९ लाई मंगलबार बसेको मन्त्रिपरिषद बैठकले खारेज गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्थापन सूचना… Continue reading पूर्वगृहमन्त्री रवि लामिछानको निर्णय सरकारले गर्यो खारेज
Category: विज्ञान प्रविधि
तुँवालो बुधबार सम्मै रहने
काठमाडौं । केही दिनदेखि लागेको तुवाँलो भोलि दिउँसोदेखि हट्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार भोलि पश्चिमी वायुको प्रणाली नेपाल भित्रने सम्भावना छ । ‘पश्चिमी प्रणाली नहुँदा नेपालमा अहिले उच्च चापीय प्रणाली छ । उच्च चापीय प्रणाली भएका बेला वायुमण्डल स्थिर हुन्छ’ मौसमविद् नगरकोटीले भने –‘पश्चिमी प्रणाली भित्रिएपछि भने वायुमण्डलमा हलचल… Continue reading तुँवालो बुधबार सम्मै रहने
सूर्यग्रहण नेपालबाट नदेखिने
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ । वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए । यस वर्ष वैशाख ७,… Continue reading सूर्यग्रहण नेपालबाट नदेखिने
काठमाडौं उपत्यकामा आज पनि हावा प्रदुषित
काठमाडौं । हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ। दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहने छ। महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै… Continue reading काठमाडौं उपत्यकामा आज पनि हावा प्रदुषित
नेपालमा पाइलट उत्पादन गर्न दुई स्कुलले पाए अनुमति
काठमाडौं । नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले दुई कम्पनीले फ्लाइङ स्कुलको पहिलो पटक अनुमति पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका अनुसार शुभम् एभीएसन प्रालि र चन्द्र सूर्य एभीएसन प्रालिले फ्लाइङ स्कुल स्थापनाको अनुमति पाएका हुन् । कार्यविधिमा आवश्यक संशोधन गर्दै वर्षौांदेखि मन्त्रालयमा रोकिएका दुई स्कुललाई इजाजत दिइएको मन्त्री किरातीले जानकारी… Continue reading नेपालमा पाइलट उत्पादन गर्न दुई स्कुलले पाए अनुमति
कस्तो रहनेछ अबको मौसम ?
काठमाडौं । हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ। दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मघगर्जन र… Continue reading कस्तो रहनेछ अबको मौसम ?
गोप्य अमेरिकी दस्तावेजहरु लिक गराएको आरोपमा २१ वर्षिय युवक पक्राउ
काठमाडौं\बीबीसी । अमेरिकी गोप्य दस्तावेजहरूको चुहावटलाई लिएर पक्राउ परेका २१ वर्षीय अमेरिकी एअर फोर्स न्याश्नल गार्ड सदस्य ज्याक टेइसेइराको अदालतको सुनुवाइ बुधवारको लागि तय भएको छ। त्यसअघि उनी हिरासतमै रहने जनाइएको छ। अमेरिकी न्याय मन्त्रालयले उनलाई सुनुवाइको दिनसम्मका लागि राख्न अनुरोध गरेको हो। उनी शुक्रवार अमेरिकाको गोप्य सुरक्षा र गुप्तचरी दस्तावेजहरू चुहावट गरेको आरोपको सामना… Continue reading गोप्य अमेरिकी दस्तावेजहरु लिक गराएको आरोपमा २१ वर्षिय युवक पक्राउ
भूकम्पको पूर्वजानकारी दिने मोवाइल फोन तयार
काठमाडौं\बीबीसी । मोबाइल फोनबाट पहिलोपटक मानिसहरूबीच संवाद भएको ५० वर्षपछि हामीले खल्तीमा बोकेर हिँड्ने यो प्रविधिले संसारकै सबैभन्दा ठूलो भूकम्प पहिचान प्रणाली निर्माण गर्न सघाउ पुर्याइरहेको छ। सन् २०२२ को अक्टोबर २५ मा ५.१ म्याग्निट्यूडको भूकम्पले क्यालिफोर्नियाको बे एरियालाई हल्लायो। सौभाग्यवश त्यो एकदम खतरनाक खालको कम्पन थिएन तर उक्त क्षेत्रमा त्यसलाई महसुस गरेर व्यक्तिहरूले सम्प्रेषित… Continue reading भूकम्पको पूर्वजानकारी दिने मोवाइल फोन तयार
ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टर दुर्घटनाबाट बच्यो
काठमाडौं । ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरण गर्नेक्रममा एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाबाट बचेको छ । हेलिकप्टरको पछाडिपट्टिको पंखाको टुक्रा खसेको हो । शनिबार दिउँसो पौने २ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हेलिकप्टर अस्पतालको हेलिप्याडमा अवतरण गर्न लागेको थियो। अवतरण गर्नेक्रममा पछाडिपट्टिको टुक्रा खसेर छिमेकीको घरको छतमा परेको थियो । उक्त हेलिकप्टर डाक्टर लिएर भरतपुर जान लागेको… Continue reading ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टर दुर्घटनाबाट बच्यो
उत्तर कोरियाले पानी भित्र चल्ने परमाणु ड्रोनको गर्यो परीक्षण
काठमाडौं । उत्तर कोरियाले पानी भित्र चल्ने परमाणु ड्रोनको परीक्षण गरकेो छ । समाचार एजेन्सी एएफपीका अनुसार उत्तर कोरियाको सरकारी मीडियाले यसको पुष्टी गरेको छ । उत्तर कोरियाले एक वर्ष अगाडी समेत यस्तै परीषण गरेको थियो । उत्तर कोरियाले यस न्यूक्लियर जडित ड्रोनले विपक्षीमाथि प्रहार गर्न सक्छ । उत्तर कोरियाले पछिल्ला दिनमा परमाणु शक्ति बिस्तार… Continue reading उत्तर कोरियाले पानी भित्र चल्ने परमाणु ड्रोनको गर्यो परीक्षण
नेपाली सेनाको साइबर स्पेसमा हमला गर्ने युवक पक्राउ
काठमाडौं । नेपाली सेनाको साइबर स्पेशमा अनधिकृत पहुँच पुर्याएर हमला गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीको साइबर ब्यूरोले स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० घर भई पोखराको बाटुलेचौरमा डेरा गरी बस्दै आएका २१ वर्षीय सागर ढकाललाई पक्राउ गरेको हो। विभिन्न समयमा सेनाको साइबर स्पेशमा अनधिकृत हमला गरेको भन्दै सेनाले साइबर ब्यूरोलाई यसबारे… Continue reading नेपाली सेनाको साइबर स्पेसमा हमला गर्ने युवक पक्राउ
नेपालमा ओमिक्रोनका ९ वटा सबभेरियन्ट सक्रिय, जोखिम बढ्दै
काठमाडौं । नेपालमा अहिले ओमिक्रोनका ९ वटा सबभेरियन्ट सक्रिय रहेको पाइएको छ । यसमा पछिल्लो पटक भेटिएको एक्सबीबी.१.१६ सबैभन्दा धेरै पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चैत महिनामा संकलन गरिएका २४ वटा नमुनाको निजी सिक्वेन्सिङ गरिएको थियो, जसमा २४ वटैमा ओमिक्रोन भेरियन्ट भेटिएको छ । यसक्रममा पछिल्लो पटक भारतमा कोरोना संक्रमण फैलिएको ओमिक्रोन… Continue reading नेपालमा ओमिक्रोनका ९ वटा सबभेरियन्ट सक्रिय, जोखिम बढ्दै
ट्वीटरले न्यूयोर्क टाइम्सको ब्लू टिक हटाइदिएपछि…
काठमाडौं । ट्विटरले ुद न्यू योर्क टाइम्सुको खाताबाट भेरिफिकेसन चेक मार्क (ब्लू टिक) हटाइदिएपछि बहस सुरु भएको छ । ट्विटरले विश्व प्रख्यात अन्तर्राष्ट्रिय दैनिक पत्रिका न्यू योर्क टाइम्सको ट्विटर खाताबाट ब्लू टिक हटाइदिएको हो। ट्विटर इंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कलाई यो पत्रिका मन नपर्ने विभिन्न सञ्चार माध्यमले लेखेका छन् । न्यू योर्क टाइम्सले… Continue reading ट्वीटरले न्यूयोर्क टाइम्सको ब्लू टिक हटाइदिएपछि…
जथाभावी एन्टिबायोटिक प्रयोग नगर्न सरकारले गरायो सचेत
काठमाडौं । सरकारले मौसमी रुघाखोकी लाग्दा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाल्दै मौसमी रुघा खोकीमा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको हो। मौसमी फ्लुबाट बच्न फ्लु लागेका व्यक्तिबाट टाढै बस्न, आफू बिरामी पर्दा अरुलाई सुरक्षित राख्न घरमै बस्न मन्त्रालयको आग्रह छ। घरमा कसैलाई फ्लु लागे वा… Continue reading जथाभावी एन्टिबायोटिक प्रयोग नगर्न सरकारले गरायो सचेत
इटलीमा च्याटजीपीटी माथि प्रतिवन्ध, के हो कारण ?
काठमाडौं । आर्टिफिशल इन्टेलिजन्स (एआई) प्रविधिमा आधारित च्याटबोट च्याटजीपीटीलाई इटलीमा प्रतिबन्ध लगाइएको छ । इटलीको डेटा संरक्षण प्राधिकरणले च्याटजीपीटीको प्रणालीमा गोपनीयतासम्बन्धी चिन्ताहरू देखिएको बताएको बीबीसीमा समाचार छ । ओपनएआई नामक अमेरिकी स्टार्टअप कम्पनीले बनाएको च्याटजीपीटीलाई माइक्रोसफ्टले सहयोग गरेको छ। इटलीको नियामकले च्याटजीपीटीलाई प्रतिबन्ध लगाउने र ओपनएआईमाथि “तत्काल” अनुसन्धान गर्ने जनाएको छ। गत नोभेम्बरमा सुरु भएको… Continue reading इटलीमा च्याटजीपीटी माथि प्रतिवन्ध, के हो कारण ?
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश भू–भागमा हल्का वर्षा जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । दिउँसो कोसी, बाग्मती, तथा गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ। त्यस्तै उच्च पहाडी… Continue reading कस्तो रहनेछ आजको मौसम ?
सिनेमा साइबर सेक्यूरिटी डेस्क सञ्चालन गर्दै बोर्ड
काठमाडौं । चलचित्र विकास बोर्डले हटलाइन नम्बरसहितको ‘सिनेमा साइबर सेक्युरिटी’को डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ । मंगलबार प्रविधि विकासको काम सुरू भएको र साइबर सुरक्षासँगै डिजिटल प्रविधिमा लैजाने योजना ‘डेमोस्ट्रेसन’ गरिएको बोर्ड अध्यक्ष भुवन केसीले जानकारी दिए । “टिकटक, युट्युब र फेसबुकजस्ता सामाजिक सञ्जालका माध्यमबाट निर्मातालाई आफ्नो काम प्रदर्शन गर्न र फराकिलो दर्शकसम्म पुग्न… Continue reading सिनेमा साइबर सेक्यूरिटी डेस्क सञ्चालन गर्दै बोर्ड
मध्यरातमा ताप्लेजुङमा भूकम्प
काठमाडौं । ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर मध्यरात िभूकम्प गएको छ । गएराति ११ बजेर ४१ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का ताप्लेजुङ र त्यस आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्याएरनपुर्याएको विवरण भने नआएको प्रहरीले जनाएको छ । दुई दिन अघि बाजुरालाई केन्द्रबिन्दु… Continue reading मध्यरातमा ताप्लेजुङमा भूकम्प
सरकारी निकायमा पुराना वेवसाइट तथा लिंक हटाउन निर्देशन
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारी निकायका वेबसाइटमा रहेका पुराना वेबपेजका सामग्री र लिंक हटाउन निर्देशन दिएको छ।कतिपय सरकारी निकायले नयाँ वेबसाइट बनाउने क्रममा पुराना साइटमा रहेका पुराना डाटा नयाँ साइटमा स्थानान्तरण नगरेको कारण सर्भरमा भार तथा साइबर सुरक्षामा अध्याधिक जोखिम रहेकाले ती लिंक, फाइल लगायतका सामग्री हटाउन निर्देशन दिएको हो। प्रधानमन्त्रीका आइटी विज्ञ… Continue reading सरकारी निकायमा पुराना वेवसाइट तथा लिंक हटाउन निर्देशन
नेपाली आकासमा जहाज होल्ड गर्दा बढ्दै जोखिम, आकासमै नजिक–नजिक भएका दुई घटना सार्वजनिक
काठमाडौं । नेपालमा अहिले काठमाडौं विमनस्थल निकै व्यस्तताका साथ उडिरहेको छ । अन्य दुई विमानस्थल सो रफ्तारमा चलेका छैनन् । सोहीकारण काठमाडौंमा उडान र अवतरणका लागि नै पालो कुर्नुपर्ने बाध्यता छ । यसरी पालो कुर्दा आकासमै जोखिम बढेका दुई घटना सार्वजनिक भएका छन् । उडिरहेको नेपाल एयरलाइन्सको विमानमा ठोक्किनसक्ने चेतावनी प्रणाली सक्रिय हुने गरी अस्वाभाविक… Continue reading नेपाली आकासमा जहाज होल्ड गर्दा बढ्दै जोखिम, आकासमै नजिक–नजिक भएका दुई घटना सार्वजनिक
बाजुरा केन्द्र बनाएर भूकम्पको धक्का
बाजुरा । बाजुरामा गतराति भूकम्पको धक्का महसुस गरिएको छ । गतराति १० बजेर २७ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । भूकम्पको धक्का जिल्ला सदरमुकामका साथै आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्याएको विवरण भने आएको छैन । केही महिनायता बाजुरामा लगातार भूकम्प गइरहेको छ ।… Continue reading बाजुरा केन्द्र बनाएर भूकम्पको धक्का
वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी सुरु हुँदै टेलिमेडिसिन सेवा
काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले टेलिमेडिसिन सेवा पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २ फागुनमा टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने गरी सेवा दिन लागिएको वैदेशिक… Continue reading वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी सुरु हुँदै टेलिमेडिसिन सेवा
नेपालबाट भारतमा फोन गर्दा लाग्ने शूल्कको दर घटाउन नेपालको प्रस्ताव
काठमाडौं\रासस । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग प्रस्ताव गरेकी छन्। भारतका सञ्चार राज्यमन्त्री देभुसिन्ह चौहानसँग बुधबार नयाँदिल्लीमा भएको छलफलमा उनले उक्त प्रस्ताव गरेकी हुन्। ‘नेपाल र भारतबीच टेलिफोन दरमा ठूलो असमानता छ, भारतमा बसोबास गर्ने नेपालीले नेपालमा टेलिफोन गर्दा अधिक शुल्क लाग्ने गरेको… Continue reading नेपालबाट भारतमा फोन गर्दा लाग्ने शूल्कको दर घटाउन नेपालको प्रस्ताव
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा पानी पर्ने भएको छ । यी क्षेत्रमा मेघगर्जनसहित केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागको भनाइ छ। देशका पहाडी भू–भागमा आंशिक बदली छ। देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम… Continue reading कस्तो रहनेछ आजको मौसम ?
काठमाडौंमा वर्षा जारी, अन्य स्थानको मौसम कस्तो ?
काठमाडौं । काठमाडौं उपत्यकामा केही दिनदेखि वर्षा जारी छ । यस्तो वर्षा आज पनि जारी छ । काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव छ। देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। मंगलबार दिउँसो सामान्यदेखि पूर्ण… Continue reading काठमाडौंमा वर्षा जारी, अन्य स्थानको मौसम कस्तो ?
वर्ल्डलिंकमा भित्रियो २ अर्ब विदेशी लगानी
काठमाडौं । निजी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले दुई विदेशी कम्पनी मार्फत झण्डै दुई अर्ब बराबरको विदेशी लगानी भित्र्याएको छ । सोमबार पत्रकार सम्मेलन गरेर कम्पनीले दुई विदेशी कम्पनी मार्फत १ अर्ब ९८ करोड रुपैयाँ विदेशी लगानी भित्र्याएको जानकारी दिएको हो । वर्ल्डलिंकमा ब्रिटिस इन्टरनेश्नल इन्भेष्टमेन्ट ९बीआईआई०बाट एक अर्ब २० करोड र डोल्मा इम्प्याक्ट फण्डबाट ९०… Continue reading वर्ल्डलिंकमा भित्रियो २ अर्ब विदेशी लगानी
काठमाडौं–सुर्खेत उडानको जहाजमा समस्या, काठमाडौं फिर्ता
काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको एटीआर जहाजमा आज पनि समस्या देखिएको छ । इन्डिकेसनमा समस्या देखिएपछि जहाजलाई काठमाडौं मै फिर्ता गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यो जहाज अहिले ग्राउण्डेड गरिएको छ । यसको चेक जाँच गर्ने इन्जिनियरलाई समेत काममा रोक लगाएको छ । पछिल्लो केही समययता नेपालका… Continue reading काठमाडौं–सुर्खेत उडानको जहाजमा समस्या, काठमाडौं फिर्ता
आइतबारसम्म नै मौसम प्रतिकुल रहने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबारसम्म नै देशभर मेघ गर्जन, हावाहुरी र चट्याङसहित वर्षा जारी रहने जनाएको छ । अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ… Continue reading आइतबारसम्म नै मौसम प्रतिकुल रहने
न्यूजिल्याण्डमा गयो भूकम्प, सुनामीको चेतावनी
काठमाडौं । न्यूजिल्यान्डको केर्माडेक द्वीपमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक संस्था (युएसजीएस)ले यसको पुष्टी गरेको छ । आज बिहान १० किलोमिटर गहिराइमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड मापन भएको र सुनामीको चेतावनी जारी गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । सुनामीले क्षति पुर्याउन सक्ने भएकाले न्यूजिल्याण्ड… Continue reading न्यूजिल्याण्डमा गयो भूकम्प, सुनामीको चेतावनी
यती एयर दुर्घटना छानविन गर्न गठित समितिको म्याद थप
काठमाडौं । सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको जाँचबुझ गर्न गठित आयोगको म्याद ४५ दिन थप गरेको छ । मंगगलबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले आयोगको म्याद ४५ दिन थप गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । १ माघमा काठमाडौंबाट गएको यती एयरको विमान पोखरामा दुर्घटना हुँदा सबै ७२ जनाको… Continue reading यती एयर दुर्घटना छानविन गर्न गठित समितिको म्याद थप