काठमाडौं । बेलायतबाट मङ्गलवार शरणार्थीहरूलाई रुवान्डा पठाउन लागिएको उडान अन्तिम समयको कानुनी लडाइँपछि रद्द भएको छ । उक्त उडानमार्फत् सात जनालाई ब्रिटेनबाट पूर्वी अफ्रिकी देशमा फिर्ता पठाउने तयारी थियो । तर युरोपेली मानव अधिकार अदालतको हस्तक्षेपपछि उक्त उडान रोकियो। ब्रिटेनकी गृहमन्त्री प्रीति पटेलले उक्त निर्णयका कारण आफू निराश भए पनि विचलित नहुने भन्दै अब अर्को… Continue reading अदालतको आदेशपछि बेलायतले रुवाण्डा पठाउन लागेका सात शरणार्थी लण्डनमै रोकिए, यस्तो छ कारण
Category: विश्व
अमेरिकामा बन्दुक नियन्त्रण गर्न माग गर्दै देशभर प्रदर्शन, कडा कानून बनाउन सिनेटरहरु सहमत
काठमाडौं । लगातारका गोलीकाण्डहरूपश्चात् अमेरिकी सिनेटरको द्विपक्षीय समूह बन्दुकको सुरक्षासम्बन्धी एउटा सम्भावित कानुनको ढाँचामा सहमत भएको छ। त्यसमा २१ वर्षमुनिका खरिदकर्ताको कडा जाँच गर्ने र अवैध बन्दुक खरिदलाई नियन्त्रण गर्न अनुमति दिने कुरा समावेश हुनेछ। प्रस्तावलाई १० जना रिपब्लिकनहरूले पनि समर्थन गरेका छन्। त्यसको अर्थ उक्त नयाँ कानुनको पक्षमा मतदान गर्नेको सङ्ख्या पुग्न सक्छ। राष्ट्रपति… Continue reading अमेरिकामा बन्दुक नियन्त्रण गर्न माग गर्दै देशभर प्रदर्शन, कडा कानून बनाउन सिनेटरहरु सहमत
युक्रेनमा दैनिक २ सय सैनिकले गुमाइरहेका छन् ज्यान
काठमाडौं (बीबीसी, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक वरिष्ठ सल्लाहकारले युद्धको अग्रमोर्चामा दैनिक १०० देखि २०० को बीचमा सैनिकले ज्यान गुमाइरहेको बताएका छन्। पूर्वी डोन्बास क्षेत्रमा रुसी फौजको सामना गर्नका निम्ति सयौँ पश्चिमा युद्ध प्रणाली युक्रेनलाई आवश्यक रहेको मिखाइलो पोदोलियाकले बताए। मस्कोसँग शान्तिवार्ता पुनः सुरु गर्न किएभ तयार नभएको पनि उनले उल्लेख गरे। सिङ्गो डोन्बासमाथि नियन्त्रण… Continue reading युक्रेनमा दैनिक २ सय सैनिकले गुमाइरहेका छन् ज्यान
इश्लामिक मुलुकहरु भारतसँग रुष्ट, दुई नेताको बयानका कारण सरकार अफ्ठ्यारोमा
नयाँ दिल्ली । पैगम्बर मोहम्मदबारे देशको सत्तारूढ दलका दुई नेताले गरेको विवादास्पद टिप्पणीका कारण इस्लामिक मुलुकहरु भारत सरकारसँग रुष्ट बनेका छन् । भारत इश्लामिक मुलुकसँगको सम्बन्धलाई साम्य पार्न प्रयासरत छ । भारतको हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टी (भाजपा)की प्रवक्ता रहिसकेकी नूपुर शर्माले गत महिना एक टेलिभिजन बहसमा त्यस्तो टिप्पणी गरेकी थिइन् । सो दलको… Continue reading इश्लामिक मुलुकहरु भारतसँग रुष्ट, दुई नेताको बयानका कारण सरकार अफ्ठ्यारोमा
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पाए विश्वासको मत
लण्डन । ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो नेतृत्वविरुद्ध महत्त्वपूर्ण विद्रोह हुँदाहुँदै पनि विश्वासको मतमा टोरी सांसदहरूको बहुमत प्राप्त गरेका छन्। उनसट्ठी प्रतिशत मतले जितेसँगै अब एक वर्षका लागि उनी सत्ताधारी कन्जरभेटिभ पार्टीको नेतृत्वमा रहने पक्का भएको छ। कुल २११ टोरी सांसदले जोनसनको नेतृत्वप्रति विश्वासको मत दिए भने १ सय ४८ जनाले उनको विपक्षमा मतदान गरेका… Continue reading बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पाए विश्वासको मत
अमेरिकासहित पश्चिमा देशले युक्रेनलाई हतियार दिए आक्रमण बढाउने पुटिनको चेतावनी
काठमाडौं । पश्चिमा मुलुकले युक्रेनलाई लामो दूरी प्रहार गर्न मिल्ने हतियार पठाए आफूले युक्रेनमा आक्रमण गर्ने लक्ष्यको सूची बढाउने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । बीबीसीका अनुसार युक्रेनको राजधानी किएभमा हप्तौँपछि भएको पहिलो हवाई हमलामा आइतवार केही भागहरूमा विस्फोट गराइएका बेला पुटिनको यस्तो भनाइ आएको हो। रुसले युरोपेली देशहरूबाट पठाइएका ट्याङ्कहरूमा आक्रमण गरेको… Continue reading अमेरिकासहित पश्चिमा देशले युक्रेनलाई हतियार दिए आक्रमण बढाउने पुटिनको चेतावनी
भारतको उत्तराखण्डमा तीर्थयात्रु बोकेको बस दुर्घटना, कम्तिमा २६ को मृत्यु
काठमाडौं । नेपालको छिमेकी राज्य उत्तराखण्डस्थित उत्तरकाशीमा तीर्थयात्री बोकेको बस दुर्घटनामा कम्तिमा २६ जनाको मृत्यु भएको छ । मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार यूके ०४-१५४१ नम्बरको बस आइतबार साँझ दुर्घटनामा परेको स्थानीय संचारमाध्यमले जनाएका छन् । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनामा २६ जनाको मृत्यु भएको पुष्टी गरेका छन्।… Continue reading भारतको उत्तराखण्डमा तीर्थयात्रु बोकेको बस दुर्घटना, कम्तिमा २६ को मृत्यु
युक्रेनलाई हराउँदै वेल्स ६४ वर्षपछि विश्वकपमा
काठमाडौं । वेल्सले फिफा विश्वकपमा स्थान सुरक्षित गरेको छ । आइतबार राति सम्पन्न प्लेअफमा युक्रेनलाई हराएको वेल्स ६४ वर्षपछि विश्वकप खेल्न छनोट भएको हो । सन् १९५८पछि वेल्स विश्वकपमा छनोट हुन सकेको थिएन । प्लेअफमा युक्रेनलाई १,० गोलले पराजित गर्यो । वेल्सका लागि कप्तान गेराथ बेलले फ्रिकिकमार्फत गोल गरे । यो गोल नै निर्णायाक बन्यो… Continue reading युक्रेनलाई हराउँदै वेल्स ६४ वर्षपछि विश्वकपमा
युक्रेनको राजधानी किएभमा रुसले पुनः थाल्यो आक्रमण
काठमाडौं । युक्रेनी राजधानी किएभमा हप्तौँपछि रुसले पहिलो पटक आक्रमण गर्दा विभिन्न ठाउँमा विस्फोटन भएका विवरण आएका छन्। आइतवार सबेरै गरिएका ती हमलापछि आकाशमा कालो धुवाँको मुस्लो देखिएको थियो भने लगत्तै आपत्कालीन सेवाका अधिकारीहरू परिचालित भएका थिए। कम्तीमा एक जना व्यक्ति घाइते भएका खबर आएको छ। रुसी फौजहरू पूर्वी युक्रेनको रहेको डोनबास क्षेत्रमा केन्द्रित हुँदा… Continue reading युक्रेनको राजधानी किएभमा रुसले पुनः थाल्यो आक्रमण
बंगलादेशमा एक गोदाममा भयानक विष्फोट, कम्तिमा ४४ को मृत्यु
ढाका । बंगलादेशको एक गोदाममा विस्फोट हुँदा कम्तिमा ४४ जनाको मृत्यु भएको छ । सयौँ मानिस घाइते भएको बंगलादेशी संचारमाध्यमहरुले जनाएका छन् । दक्षिणी सहर सिताकुण्डमा कन्टेनरहरूको भण्डारमा सल्किएको आगो निभाउन अग्नि नियन्त्रकहरू बोलाइएपछि विस्फोट भएको बीबीसीले लेखेको छ । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको र उनीहरूको शरीरको ६० देखि ८० प्रतिशत भाग जलेको… Continue reading बंगलादेशमा एक गोदाममा भयानक विष्फोट, कम्तिमा ४४ को मृत्यु
भारतको उत्तर प्रदेशमा रासायनिक कारखानामा विष्फोट, कम्तिमा ८ जना मारिए
भारतको उत्तर प्रदेशमा रहेको हाहापुरमा रासायनिक कारखानामा विस्फोटमा कम्तिमा आठ जनाको मृत्यु भएको छ । शनिबार अबरे भएको घटनामा १५ जना घाइते छन् । घटनापछी घटनास्थलमा ठूलो संख्यामा दमकल पठाएर उद्धार गरिएको थियो । प्रहरीले घटना कसरी भयो भन्नेबारे अनुसन्धान थालेको बताएको छ । हापुरको विद्युतीय उपकरण उत्पादन गर्ने कारखानामा विष्फोट भएको बताइएको छ ।… Continue reading भारतको उत्तर प्रदेशमा रासायनिक कारखानामा विष्फोट, कम्तिमा ८ जना मारिए
टर्कीले किन नाम राख्यो टर्कीय ?
इस्तानबुल । सन् १९२३ मा विभिन्न मुलुकको उपनिवेशबाट स्वतन्त्र भएको टर्कीले नाम परिवर्तन गरी टर्कीये राखेको छ । अंकाराको आग्रहसँगै संयुक्त राष्ट्र संघले टर्कीको नाम टर्कीये राख्न सहमति दिएको हो । संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफा दुजारिचले बुधबार टर्किस विदेशमन्त्री मेभलुत चाभुसोलुले पठाएको पत्र प्राप्त भएको जानकारी दिएका छन् । पत्रमा अबदेखि सबै गतिविधिमा टर्कीको सट्टा… Continue reading टर्कीले किन नाम राख्यो टर्कीय ?
रुस-युक्रेन युद्धको १०० औं दिन पुरा
काठमाडौं । युक्रेनमा रुसको युद्ध सुरु भएको एकसय दिन पुगेको छ । युक्रेनका राष्ट्रपतिले आफ्नो देशले गरिरहेको प्रतिरोधको प्रशंसा समेत गरेका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन्, जित हाम्रो हुनेछ ।’ क्रेम्लिनले चाहिँ रुसले उपलब्धि हासिल गरिरहेको बताउँदै आफ्ना उद्देश्य हासिल नहुँदासम्म पछि नहट्ने जनाएको छ। किएभमा राष्ट्रपति कार्यालय अगाडि उभिएर युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शुक्रवार… Continue reading रुस-युक्रेन युद्धको १०० औं दिन पुरा
अमेरिकामा सैनिकले जस्तै हतियार बोक्ने उमेर १८ बाट २१ पुर्याउन राष्ट्रपतिको प्रस्ताव
न्यूयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडनले बन्दुकका कारण हुने हिंसा र हत्याकाण्ड रोक्न घातक खालका अस्त्रहरू र उच्च क्षमताका म्यागजिनमाथि प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्। ह्वाइट हाउसबाट प्राइम टाइम अर्थात् सबैभन्दा धैरेले टेलिभिजन हेर्ने समयमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अमेरिकामा दैनिक धेरै स्थलहरू हत्या गर्ने क्षेत्र बनिरहेको बताए। अमेरिकी कङ्ग्रेसले त्यस्ता हातहतियारलाई गैरकानुनी बनाउन नसके… Continue reading अमेरिकामा सैनिकले जस्तै हतियार बोक्ने उमेर १८ बाट २१ पुर्याउन राष्ट्रपतिको प्रस्ताव
अमेरिकामा अर्को सामुहिक गोली काण्ड : अस्पतालमा चार जना मारिए, कैयौं घाइते
ओक्लाहोमा । अमेरिकामा अर्को सामुहिक गोलीकाण्ड भएको छ । ओक्लाहोमा राज्यको टुलसास्थित एउटा अस्पतालमा भएको गोलीकाण्डमा चारजना सर्वसाधारण मारिएको बीबीसीले लेखेको छ । सन्दिग्ध आक्रमणकारी पनि मारिएको सरक्षाकर्मीको दावि छ । अधिकारीहरूका अनुसार सेन्ट फ्रान्सिस अस्पताल खाली गराउन अझै काम भइरहेको छ जहाँ एक पुरुष राइफलसहित रहेका विवरण आएका थिए। गोलीकाण्डमा कैयौँ घाइते भएको पनि… Continue reading अमेरिकामा अर्को सामुहिक गोली काण्ड : अस्पतालमा चार जना मारिए, कैयौं घाइते
विश्व बजारमा कच्चा तेलको मूल्य फेरि उकालो,एकसातामै १४ डलर बढ्यो
काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्य फेरि उकालो लागेको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १२४ अमेरिकी डलर पुगेको छ । पछिल्लो एक सातामै कच्चा तेलको मूल्य प्रतिब्यारेल १४ डलर बढेको छ । गत मंगलबार कच्चा तेलको मूल्य प्रतिब्यारेल ११० डलर थियो । यस्तै, डब्लूटीआई तेलको मूल्य १२० डलर पुगेको… Continue reading विश्व बजारमा कच्चा तेलको मूल्य फेरि उकालो,एकसातामै १४ डलर बढ्यो
च्याम्पियन्स लिग फाइनल आधा घण्टा ढिला सुरु भएको घटनाबारे स्वतन्त्र जाँचबुझ थालियो
पेरिस । यूरोपीयन फुटबल एसोसिएशनले शनिवार सम्पन्न यूइएफए च्याम्पियन्सलिग फाइनल खेल आधा घण्टा ढिला मात्र सुरु गरिएको घटनाबारे स्वतन्त्र रुपमा जाँच थालेको छ । लिभरपुल र रियल म्याड्रिडबीचको यो खेल फ्रान्सको पेरिसमा भएको थियो । स्वतन्त्र भेन्यूमा भएको भए पनि आफ्नो क्लवको समर्थन गर्न अन्य मुलुकबाट समर्थक र प्रहरीबीचको झडपका कारण खेल केहीबेर अवरुद्ध भएको… Continue reading च्याम्पियन्स लिग फाइनल आधा घण्टा ढिला सुरु भएको घटनाबारे स्वतन्त्र जाँचबुझ थालियो
युरोपेली मुलुकहरु रुसी तेल आयातमा प्रतिवन्ध लगाउन सहमत
काठमाडौं (बीबीसी) । पूर्ण प्रतिबन्ध लगाउने कुरामा हङ्गेरीले विरोध जनाएपछि युरोपेली सङ्घका नेताहरू रुसी तेल आयातको दुई तिहाइभन्दा बढीमा रोक लगाउने एउटा योजनामा सहमत भएका छन्। अब यो वर्षको अन्त्यसम्ममा ईयूले लगभग ९० प्रतिशत रुसी तेल आयातलाई कटौती गर्नेछ। युरोपेली काउन्सिलका प्रमुख चार्ल्स मिशेलले यो सम्झौताले रूसी ुयुद्ध औजारुका लागि ठूलो वित्तीय स्रोत बन्द गरेको… Continue reading युरोपेली मुलुकहरु रुसी तेल आयातमा प्रतिवन्ध लगाउन सहमत
रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिग
पेरिस । स्पेनिस क्लब रियल मड्रिड यूईएफए च्याम्पियन्स लिग च्याम्पियन बनेको छ फ्रान्सको पेरिसमा गतराति सम्पन्न फाइनलमा इङ्ग्लिस क्लब लिभरपुललाई १–० गोलले हराउँदै रियल च्याम्पियन बनेको हो । रियलका भिनिसियस जुनियरले खेलको ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । यो सँगै रियलले कीर्तिमानी १४औँ पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।… Continue reading रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिग
युक्रेनको साटो देशका विद्यालयको सुरक्षामा प्राथमिकता देउ : ट्रम्प
ह्यूस्टन । अमेरिकी निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्ससको एक प्राथमिक विद्यालयमा भएको हमलाबारे आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् । उनले युक्रेनलाई सहायता दिनुको साटो आफ्नो विद्यालयमा सुरक्षा बढाउन भनेका हुन् । उनले अमेरिकाले युक्रेनमा सहायता बढाउनुको साटो विद्यालयको सुरक्षामा बढी फण्डिङ गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । पूर्व राष्ट्रपतिले यदि अमेरिकाले युक्रेनको सहायतामा अर्बौ डलर… Continue reading युक्रेनको साटो देशका विद्यालयको सुरक्षामा प्राथमिकता देउ : ट्रम्प
पूर्वी युक्रेनमा रुसले बढायो आक्रमण
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले डोन्बास क्षेत्रमा रूसले गरेको आक्रमणका कारण उक्त क्षेत्र बसोबासका लागि अनुपयुक्त हुनसक्ने बताएका छन्। बीबीसीका अनुसार टेलिभिजनमार्फत् गरिएको सम्बोधनका क्रममा उनले पूर्वी युक्रेनका सहरहरूलाई खरानीमा परिणत गर्ने रुसको मनसाय देखिएको बताए। यसअघि युक्रेनी उपरक्षामन्त्रीले रुसीहरूले एकैसाथ धेरै क्षेत्रमा आक्रमण गरेको र युद्धको गति झन् तीव्र हुँदै गएको बताएकी थिइन्।… Continue reading पूर्वी युक्रेनमा रुसले बढायो आक्रमण
टेक्ससमा भयानक वितण्डा मच्याउनु अघि बन्दुकधारीले सामाजिक संजालबाट दिएका थिए सूचना
टेक्सस (बीबीसी) । अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा २१ जनाको ज्यान लिने गरी आक्रमण गरेका बन्दुकधारीले हमला गर्नुअघि सामाजिक सञ्जालमा त्यसबारे लेख्दै पूर्व सूचना दिएको अधिकारीहरूले खुलासा गरेका छन् । फेसबुक सञ्चालक कम्पनी मेटाका अनुसार १८ वर्षीय सन्दिग्धले लेखेका कुरा सीमित मानिसले हेर्न सक्नेगरी पोस्ट भएको थियो । टेक्सस राज्यका गभर्नर ग्रेग याबटका अनुसार… Continue reading टेक्ससमा भयानक वितण्डा मच्याउनु अघि बन्दुकधारीले सामाजिक संजालबाट दिएका थिए सूचना
अमेरिकाको टेक्ससमा बन्दुकधारीबाट १८ जना विद्यार्थी र एक शिक्षकको हत्या
टेक्सस (बीबीसी) । अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा कम्तीमा १८ जना विद्यार्थी र एक शिक्षक मारिएका छन्। राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले पिस्तोल प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताएका छन्। अठार वर्षका आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ। कानुन पालना गराउने अधिकारीहरूले उनलाई मारिदिएको हुनसक्ने विश्वास गरिएको… Continue reading अमेरिकाको टेक्ससमा बन्दुकधारीबाट १८ जना विद्यार्थी र एक शिक्षकको हत्या
इरानमा कडा सुरक्षाका बीच कर्णेलको हत्या, अमेरिकाको हात रहेको आरोप
तेहरान । कडा सुरक्षाका बीच निकै शक्तिशाली मानिने इरानको रेभलूशनरी गार्ड्सका एक कर्णेलको राजधानी तेहरानमा हत्या भएको छ । बीबीसीका अनुसार मोटरसाइकलमा सवार दुई व्यक्तिले आफ्नो निवासअगाडि कारमा रहेका सय्यद खोदाइमाथि पाँच पटक गोली प्रहार गरेको थिए । हत्याको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन। इरानले भने अमेरिका र उसका साझेदार राष्ट्रहरूले हत्या गरेको… Continue reading इरानमा कडा सुरक्षाका बीच कर्णेलको हत्या, अमेरिकाको हात रहेको आरोप
नाटकीय जितपछि म्यान सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि
म्यान्चेस्टर । खेलको ७६ औं मिनेटसम्म पछाडी रहेको अवस्थामा नाटकीय जित निकाल्दै म्यान्चेस्टर सिटीले यस सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। सिजनको अन्तिम खेलमा एस्टन भिल्लामाथि ३–२ गोलको रोमाञ्चक जित निकाल्दा सिटीले नसोजेको नतिजा देखायो । खेलमा सिटी २्–० गोलले पछि थियो । यस अवस्थामा खेल लिभरपुलको पक्षमा जाने सम्भावना थियो । तर, सिटीले… Continue reading नाटकीय जितपछि म्यान सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि
ट्याक्सी चालकसँग झगडा गरेपछि दक्षिण कोरियाले फिर्ता पठायो दुई अमेरिकी गुप्तचर
सोल (बीबीसी) । दक्षिण कोरियामा झगडा गरेपछि त्यहाँ खटिएका अमेरिकी गुप्तचर सेवाका दुई कर्मचारीलाई विमानमा हालेर स्वदेश फिर्ता पठाइएको छ । उनीहरू अमेरिकी राष्ट्रपति जो बाइडनको दक्षिण कोरिया भ्रमणअघि सोल पठाइएको अगुवा टोलीका सदस्य थिए। अमेरिकी सञ्चारमाध्यमहरूमा प्रकाशित विवरणअनुसार उनीहरू बिहीवार राति सोलको मदिरालयमा गएका थिए। तीमध्ये एक जनाले एक स्थानीय ट्याक्सीचालकसँग हात हालाहाल गरेका… Continue reading ट्याक्सी चालकसँग झगडा गरेपछि दक्षिण कोरियाले फिर्ता पठायो दुई अमेरिकी गुप्तचर
युक्रेनी बन्दरगाह सहर मारिऊपोलमाथि विजय हासिल गरेको रुसको दाबी
काठमाडौं (बीबीसी) । रुसले महिनौँदेखि युक्रेनी बन्दरगाह सहर मारिऊपोलमाथि विजय हासिल गर्ने आफ्नो प्रयास सफल भएको दाबी गरेको छ। उसले त्यहाँ रहेको आजोभ्स्टाल स्टील उद्योगको रक्षा गरिरहेका बाँकी सैनिकहरूले आत्मसमर्पण गरेको जनाएको छ। महिनौँसम्म उक्त विशाल औद्योगिक क्षेत्रमा रहेका युक्रेनी लडाकुहरूले रुसलाई सो सहरमाथि पूर्ण रूपमा नियन्त्रण कायम गर्न रोकिरहेका थिए। शुक्रवार युक्रेनी फौज पछि… Continue reading युक्रेनी बन्दरगाह सहर मारिऊपोलमाथि विजय हासिल गरेको रुसको दाबी
रुस-युक्रेन युद्ध : विश्वव्यापी खाद्यान्न संकट निम्तन सक्ने राष्ट्रसंघको चेतावनी
काठमाडौं (बीबीसी) । युक्रेनमाथि रुसले गरेको अतिक्रमणका कारण आउँदा महिनाहरूमा विश्वव्यापी खाद्यान्न अभाव निम्तिन सक्ने संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ। राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले बढ्दो महँगीले अति विपन्न देशहरूमा खाद्य सुरक्षाको स्थितिलाई झन् दयनीय बनाइदिएको बताएका छन्। न्यूयोर्कमा एउटा राष्ट्रसङ्घीय शिखर बैठकलाई सम्बोधन गर्दै उनले युद्ध अघिको अवस्थामा युक्रेनी निर्यातलाई पुर्याउन नसकिए विश्वले वर्षौँसम्म भोकमरीको… Continue reading रुस-युक्रेन युद्ध : विश्वव्यापी खाद्यान्न संकट निम्तन सक्ने राष्ट्रसंघको चेतावनी
रुसी सेनाको घेराबन्दीमा परेका २६४ युक्रेनी सैनिकको उद्धार
काठमाडौं । युक्रेनको बन्दरगाह शहर मारिऊपोलमा अवस्थित एउटा स्टीलकारखानामा रुसी सेनाको घेराबन्दीमा परेका २६४ युक्रेनी सैनिकको उद्धार गरिएको छ । युक्रेनी उपरक्षामन्त्रीले रुससँग बन्धक साटासाट सम्झौता अन्तर्गत उनीहरूलाई स्वदेश फर्काइने बताएका थिए । उद्धार गरिएका २६४ युक्रेनी सैनिकमध्ये ५३ जना गम्भीर घाइते रहेका अधिकारीहरूले बताएका छन् । गम्भीर घाइते रहेका ती सैनिकहरुलाई अस्पताल भर्ना गरिएको… Continue reading रुसी सेनाको घेराबन्दीमा परेका २६४ युक्रेनी सैनिकको उद्धार
दिल्लीमा एक कार्यालय भवनमा आगलागी, कम्तिमा २७ जनाको मृत्यु
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा रहेको एक कार्यालय भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा १२ जना घाइते भएको त्यहाँस्थित आपत्कालीन सेवा प्रदायकहरूले बताएका छन्। बीबीसीका अनुसार आगलागीको बेला त्यस चार तले भवनमा ७० जना भन्दा बढी मानिस रहेको बताइएको छ। प्रहरीले झ्यालको सिसा फोडेर मानिसहरूको उद्धार गरेको… Continue reading दिल्लीमा एक कार्यालय भवनमा आगलागी, कम्तिमा २७ जनाको मृत्यु