इजरायलमा पर्व मनाउने क्रममा भएको भागदौडमा कम्तिमा ३८ मारिए

Photo : EPA\BBC

काठमाडौं । इजरायलमाहासिडिक यहुदी पर्वका बेला भएको भागदौडमा परि कम्तीमा ३८ जनाको मृतयु भएको छ । बीबीसीका अनुसार उत्तरी इजरायलस्थित माउन्ट मेरोनको फेदीमा दशौँ हजार मानिस यहुदी पर्व मनाउन भेला भएका थिए। आपत्कालीन सेवा प्रदायकहरूले घटनास्थलमा घाइतेहरूको उपचार गरिरहेको संचारमाध्यमले लेखेका छन् । धेरै भिड भएकाले उद्धार कार्यमा समेत कठिनाइ भएको छ । घटनाको कारण… Continue reading इजरायलमा पर्व मनाउने क्रममा भएको भागदौडमा कम्तिमा ३८ मारिए

धनी देशको कब्जामा कोरोना खोप : डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वमा कोरोना विरुद्धको खोप धनी देशको कब्जामा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । डब्ल्यूचओका प्रमुखले बिहीबार आयोजित एक कार्यक्रममा यस्तो बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । उनका अनुसार ८० प्रतिशत खोप धनी देशको कब्जामा रहेको छ । गरिब देशको पहुँचमा मात्र ०.३ प्रतिशत मात्र खोप पुगेको छ ।… Continue reading धनी देशको कब्जामा कोरोना खोप : डब्ल्यूएचओ

भारतमा एकै दिन कोरोनाका कारण ३६ सय मानिसको मृत्यु

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन ३६ सय ४७ मानिसको ज्यान गएको छ । तिव्र गतिमा फैलिएको कोरोनाबाट भारत अहिले सबैभन्दा बढी संक्रमित भएको छ । संक्रमण फैलिए यता भारतमा एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै बढी हो । बुधबार २४ घण्टामा ३२ सय ८५ जनाको मृत्यु भएको थियो । यससँगै भारतमा ज्यान… Continue reading भारतमा एकै दिन कोरोनाका कारण ३६ सय मानिसको मृत्यु

भारतमा कोरोनाबाट भएको मृत्युको आंकडामा नयाँ रेकर्ड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसका कारण भएको मृत्युको आंकडामा नयाँ रेकर्ड बनेको छ । मंगलबार २४ घण्टामा यहाँ कोरोनाभाइरसका ३ हजार बढी संक्रमितको ज्यान गयो । यो घटना कोरोनाकाल यताकै सबैभन्दा बढी हो । भारतीय संचारमाध्यमले जनाएअनुसार मंगलबार भारतमा ३ हजार २ सय ८६ जना संक्रमितको ज्यान गएको आंकडा आएको छ । अब भारतमा… Continue reading भारतमा कोरोनाबाट भएको मृत्युको आंकडामा नयाँ रेकर्ड

कोरोना फैलाएको पुष्टी भए साउदीमा आप्रवासीलाई देश निकाला गरिने

काठमाडौं । जानाजान कोरोना भाइरसको संक्रमण फैलाएको पुष्टी भएमा साउदी अरेवीयाले कडा कारवाही गर्ने भएको छ । आफ्नो मुलुकका नागरिकलाई ५ वर्ष जेल र विदेशीलाई देश निकाला गर्ने नीतिसहित साउदीले कडा नियमहरु सार्वजनिक गरेको छ । साउदीले जानाजानी कोरोना भाइरस संक्रमण अरूलाई सार्नेलाई कडा सजाय दिने बताएको हो । साउदी सरकारले तोकेका कोरोना सङ्क्रमण नियन्त्रण… Continue reading कोरोना फैलाएको पुष्टी भए साउदीमा आप्रवासीलाई देश निकाला गरिने

पोर्चुगलमा कोरोना नियन्त्रण भित्र, कसरी प्राप्त भयो सफलता ?

काठमाडौं, एजेन्सी । ससारभर कोरोना भाइरसको दोस्रो लहर चलिरहँदा पोर्चुगलमा भने नियन्त्रणउन्मुख देखिएको छ । सोमबार यहाँ कोरोनाबाट एक जना पनि मानिसले ज्यान गुमाउनु परेन, यो यूरोप भरीकै सबैभन्दा सुखदः समाचार हो । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार पोर्चुगलमा महामारी सुरु भएयता दोस्रोपटक कोभिडबाट एकदिनमा शून्य मृत्यु भएको आँकडा सोमवार आएको हो । बीबीसीले लेखे अनुसार जनवरी… Continue reading पोर्चुगलमा कोरोना नियन्त्रण भित्र, कसरी प्राप्त भयो सफलता ?

इराकमा कोरोना अस्पतालमा आगलागी, कम्तिमा २३ को मृत्यु

Photo: AP\Skynews

बगदाद । इराकको राजधानी बगदादमा एक अस्पतालमा भएको आगलागीमा परी कम्तिमा २३ जनाको मृत्यु भएको छ । बगदादमा कोभिड–१९ अस्पतालमा आगलागी हुँदा लाग्दा २३ जनाको मृत्यु भएको समाचार एजेन्सीहरुले जनाएका छन् । अक्सिजन भण्डारणमा गरेको गल्तीका कारण अस्पतालको आईसीयू कक्षबाट आगलागी सुरु भएको बताइएको छ । इब्नअल–खतीब अस्पतालमा लागेको आगलागीमा परेका १२० जना बिरामी र… Continue reading इराकमा कोरोना अस्पतालमा आगलागी, कम्तिमा २३ को मृत्यु

सिंगापुरबाट हवाईजहाजमा अक्सिजन ओसार्दै भारत

Photo : IndiaTV

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको बढ्दो महामारीका बीच अक्सिजनको चरम अभाव भएको छ । यसले मानिसहरुले अकालमै ज्यान गुमाइरहेका छन् । यसै सन्दर्भमा भारतीय वायुसेनाले सिंगापुरबाट हवाईजहाजमा अक्सिजन ओसार्न थालेको छ । वायुसेनाले एयरक्राफ्ट्स ऑक्सीजन सप्लाई गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । शनिवार भारतीय वायुसेनाको ग्लोबमास्टर विमानले अक्सिजन ट्यांकर भारत ल्याएको छ । त्यसमा… Continue reading सिंगापुरबाट हवाईजहाजमा अक्सिजन ओसार्दै भारत

अमेरिकाद्धारा भारतमा कोरोना खोप बनाउने कच्चा पदार्थ पठाउन रोक

नयाँ दिल्ली । अमेरिकाले भारतमा कोरोना भाइरसको खोप निर्माणमा प्रयोग हुने कच्चा पदार्थ पठाउन रोक लगाएको छ । भारतीय संचारमाध्यमरुका अनुसार पहिला अमेरिका नामक नीतिका कारण अमेरिकी सरकारले यस्तो नीति लिएको समाचार रिर्पोटहरुमा जनाइएको छ । अहिले संसारभर घातक कारोना भाइरसको महामारी फैलिएको छ । यसले खोपको माग र आवश्यकता झनै बढेको छ । तर,… Continue reading अमेरिकाद्धारा भारतमा कोरोना खोप बनाउने कच्चा पदार्थ पठाउन रोक

उत्तराखण्डमा पुनः हिमताल फुट्यो, क्षतिको विवरण आउन ढिलाई

File Photo : BBC-REUTERS

उत्तराखण्ड । भारतको उत्तराखण्डमा फेरि हिमताल फुटेको खबर भारतीय संचारमाध्यमले छापेका छन् । तर, संचार सम्पर्क स्थापित हुन नसकेका कारण क्षतिको विवरण नआएको उत्तराखण्ड प्रहरीले जनाएको छ । भारत–चीन सीमा क्षेत्र नजिक चमोलीको जोशीमठ भन्ने स्थानमा शुक्रबार हिमताल फुटेको संचारमाध्यमले जनाएका छन् । सो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएको छ । प्रहरी अधिकारीहरुले शनिबार साँझसम्ममा… Continue reading उत्तराखण्डमा पुनः हिमताल फुट्यो, क्षतिको विवरण आउन ढिलाई

भारतमा ‘मोदी समृद्धि’को पर्दाफास, अस्पतालमा अक्सिजनको चरम अभाव

Photo : EPA\BBC

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अघिल्लो सातासम्म चुनावी र्यालीमा भारतको समृद्धिका लागि ठूल्ठूला काम भएको भन्दै भाषणबाजी गरिरहेका थिए । त्यसको एक साता भित्रै राजधानी दिल्लीसहित कैंयौ क्षेत्रबाट यस्तो समाचार आएका छन्, जहाँ अक्सिजनको अभावले कोरोना भाइरसका संक्रमितले अकालमा ज्यान गुमाउन पुगेका छन् । यसले मोदी समृद्धिको फर्दाफास भएको भन्दै भारतमा व्यापक आलोचना… Continue reading भारतमा ‘मोदी समृद्धि’को पर्दाफास, अस्पतालमा अक्सिजनको चरम अभाव

पुटिनद्धारा अमेरिकासहितका मुलुकलाई चेतावनी : उदारतालाई कमजोरी नठान्नु

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासहित पश्चिमा मुलुकलाई रुसको उदारतालाई कमजोरी नठान्न चेतावनी दिएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएको रुसी संचारमाध्यमलाई उदृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् । अमेरिकाले केही समय अगाडी कैयौं रुसी संस्था र कूटनीतिज्ञलाई प्रतिबन्ध लगाएको छ । अमेरिकाले राष्ट्रपति निर्वाचनमा रुसीले धाँदली गर्न खोजेको आरोप… Continue reading पुटिनद्धारा अमेरिकासहितका मुलुकलाई चेतावनी : उदारतालाई कमजोरी नठान्नु

पाकिस्तानमा होटेलमा बम विष्फोट, कम्तिमा ४ को मृत्यु

क्वेटा । पाकिस्तानमा एक होटेलमा बम विष्फोट गराइदा कम्तिमा चार जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । पाकिस्तानको क्वेटा शहरमा होटलमा बम विष्फोट गराइएको हो । बीबीसीले लेखे अनुसार क्वेटा शहरमा अवस्थित चर्चित होटल सेरेनाको पार्किङ क्षेत्रमा विष्फोट गराइएको छ । यो होटेलउच्च सरकारी अधिकारीको बढी आउजाउ हुने होटलका रुपमा चिनिन्छ… Continue reading पाकिस्तानमा होटेलमा बम विष्फोट, कम्तिमा ४ को मृत्यु

भारतमा एकै दिन ३ लाख मानिसमा कोरोना पुष्टी

Photo : The Indian Express

नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा एकै दिन करीव ३ लाख मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार मंगलबार २ लाख ९४ हजार २ सय ९१ मानिसमा कोरोनाको संक्रमण भेटिएको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा उच्च हो । भारतमा पहिलो लहरको तुलनामा दोस्रो लहर संक्रमणका दृष्टिकोणबाट घातक पाइएको छ… Continue reading भारतमा एकै दिन ३ लाख मानिसमा कोरोना पुष्टी

जोर्ज फ्लोइडको घाटी थिच्ने प्रहरी दोषि ठहर

(Dave Schwarz/St. Cloud Times via AP)

मिनिआपुलिस । अमेरिकाको मिनिआपुलिसको सडकमा भएको अफ्रिकी-अमेरिकी जोर्ज फ्लोइडको हत्यामा घाटी थिच्ने प्रहरी अधिकारी दोषि ठहर भएका छन् । अमेरिकाको एक जुरीले गत वर्ष भएको यो घटनामा उनलाई दोषि हठर गरेको बीबीसीले लेखेको छ । गत वर्षको मे महिनामा फ्लोइडको गिरफ्तारीका बेला ४५ वर्षीय श्वेत जातिका प्रहरी अधिकारी डेरेक शोभिनले नौ मिनेटभन्दा बढी समयसम्म घुँडाले… Continue reading जोर्ज फ्लोइडको घाटी थिच्ने प्रहरी दोषि ठहर

चुनाव जितेको भोलीपल्टै चाडका राष्ट्रपतिको हत्या

Photo : Ludovic Marin, Pool via AP

काठमाडौं\एजेन्सी । अफ्रिकी मुलुक चाडका राष्ट्रपति इड्रिस डेबीको हत्या भएको छ । चुनाव जितेको दोस्रो दिनमै उनको हत्या भएको हो । चाडको सेनाले ६८ वर्षीय डेबीको चाडको उत्तरी क्षेत्रमा मृत्यु भएको मंगलबार जानकारी गराएको छ । उनी सन् १९९०मा सत्तामा आएका थिए । छैटौं कार्यकालका लागि चुनाव जितेको घोषणा सोमबार भएको हो । चुनावी परिणामपछि… Continue reading चुनाव जितेको भोलीपल्टै चाडका राष्ट्रपतिको हत्या

अमेरिकाले भन्यो : भारत भ्रमणमा नजानु

काठमाडौं\एजेन्सी । कोरोना भाइरसको दोस्रो भेरियन्टको इपिसेन्टर बनेको भारतमा भ्रमण नगर्न अमेरिकाले आफ्ना नागरिकलाई सचेत गराएको छ । अमेरिकी संचारमाध्ममहरुका अनुसार ट्राभल एड्भाइजरी जारी गर्दै अमेरिकी सरकारले कोरोनाविरूद्धको खोप नलगाएका नागरिकलाई भारत भ्रमणमा नजान भनिएको छ । भारत अहिले विश्वमै बढी संक्रमणदर भएको मुलुकमा पर्छ । यहाँ दैनिक करीव तीन लाख मानिसमा संक्रमण पुष्टी भएको… Continue reading अमेरिकाले भन्यो : भारत भ्रमणमा नजानु

इजिप्टमा रेल पल्टिदा कम्तीमा ११ को मृत्यु, एक सय भन्दा बढी घाइते

Photo : Khaled Elfiqi/EPA

कायरो । इजिप्टमा रेल दुर्घटनामा परी कम्तीमा ११ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । दुर्घटनामा ९८ जना घाइते भएको खबर छ । इजिप्टको राजधानी कायरोबाट उत्तरतर्फ पर्ने कालुबिया प्रान्तको बन्हा सहरमा आइतबार रेलको आठौं डिब्बा लिकबाट बाहिरिएको बताइएको छ । रेलको डिब्बा लिकबाट बाहिरिएपछि भएको दुर्घटनालगत्तै उद्दार शुरु गरिएको थियो । रेल नील… Continue reading इजिप्टमा रेल पल्टिदा कम्तीमा ११ को मृत्यु, एक सय भन्दा बढी घाइते

कोपा डेल रे : १२ मिनेटभित्र चार गोल, उपाधी बार्सिलोनालाई

Photo : Cbssports.com

काठमाडौं\एजेन्सी । स्पेनिस क्लव बार्सिलोनाले सिजनको पहिलो उपाधी जितेको छ । च्याम्पियन्स लीगबाट बाहिरी सकेको बार्सिलोनाका लागि लालिगामा समेत उपाधी जित्नु निकै कठिन छ । यस्तो परिस्थितिमा कोपा डेल रे फाइनलमा भने क्लवले कुनै गल्ती गरेन । खेलको सबै समय दवदवा बनाएको बार्सिलोनाले १२ मिनेट भित्र ४ गोल गर्दै उपाधी जितेको छ । बार्सिलोनाले एथ्लेटिक… Continue reading कोपा डेल रे : १२ मिनेटभित्र चार गोल, उपाधी बार्सिलोनालाई

बेलायती महारानी एलिजाबेथका पति फिलिपको अन्तिम संस्कार गरियो

Photo : PA MEDIA\BBC

लण्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको अन्तिम संस्कार सम्पन्न भएको छ । बीबीसीका अनुसार उनको विन्ड्सर कासल परिसरमा रहेको सेन्ट जोर्जेज् च्यापलमा अन्तिम संस्कार गरिएको हो । राजकुमार फिलिपको शवलाई त्यहाँस्थित रोयल भल्टमा समाधिस्थ गरिएको छ। राजपरिवारका सदस्यको उपस्थितिमा उनको अन्तिम संस्कारको कार्यक्रम सम्पन्न भएको हो । अन्तिम संस्कारको विधि गरिएको बेला… Continue reading बेलायती महारानी एलिजाबेथका पति फिलिपको अन्तिम संस्कार गरियो

राजकुमार फिलिपको अन्तिम संस्कार गरिँदै, बेलायतभर एक मिनेट मौन धारण हुने

लण्डन । अघिल्लो शुक्रवार ९९ वर्षको उमेरमा निधन भएका महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको अन्तिम संस्कार आज हुँदैछ । नेपाली समय अनुसार साँझ पौने ८ बजेको साइतमा उनको अन्तिम संस्कार हुने बीबीसीले जनाएको छ । त्यसका लागि आवश्यक तयारीको काम पुरा भएको छ । अन्तिम संस्कारमा सर्वसाधारण सहभागी हुन सक्ने छैनन् । तर, यो… Continue reading राजकुमार फिलिपको अन्तिम संस्कार गरिँदै, बेलायतभर एक मिनेट मौन धारण हुने

कोरोनाबाट ब्राजिलमा एकै दिन करीव ४ हजारको मृत्यु, भारतमा २ लाख १६ हजार संक्रमित थप

काठमाडौं\एजेन्सी । कोरोना भाइरसको महामारीका कारण ब्राजिलमा एक दिनमै करीव ४ हजार मानिसले ज्यान गुमाएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार ब्राजिलमा पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ७७४ जना कोरोना संक्रमितको ज्यान गएको छ । अब ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ६५ हजार ९५४ पुगेको छ । यसअवधिमा ब्राजिलमा ८० हजार ५२९ जनामा… Continue reading कोरोनाबाट ब्राजिलमा एकै दिन करीव ४ हजारको मृत्यु, भारतमा २ लाख १६ हजार संक्रमित थप

दर्जनौं रुसी संस्था र अधिकारीमाथि अमेरिकाको प्रतिवन्ध

Pic : Radio free europe

वासिंटन डिसी । अमेरिकाले रुसका दर्जनौं संस्था तथा त्यसमा आवद्ध अधिकारीहरुमाथि प्रतिवन्ध घोषणा गरेको छ । साइबर हमला र अन्य शत्रुतापूर्ण कार्यको आरोप लगाउँदै अमेरिकाले प्रतिबन्ध घोषणा गरेको बीबीसीले लेखेको छ । ह्वाइटहाउसले रुसको हानिकारक वैदेशिक गतिविधिहरू रोक्न प्रतिबन्ध घोषणा गरेको बताएको छ । प्रतिबन्धहरूको विस्तृत विवरण राष्ट्रपति जो बाइडेनद्वारा हस्ताक्षरित एउटा कार्यकारी आदेशमा रहेको… Continue reading दर्जनौं रुसी संस्था र अधिकारीमाथि अमेरिकाको प्रतिवन्ध

पश्चिम बंगालमा आमनिर्वाचन : आजबाट भद्रपुर र काकडभिट्टा नाका बन्द

झापा । पश्चिम बंगालमा ४ वैशाखमा हुने आम निर्वाचनलाई ध्यानमा राख्दै आजबाट नेपाल र भारतका दुई पूर्वी नाका बन्द गरिएको छ । बिहीबार बिहानदेखि ७२ घण्टा सम्म लागु हुने गरी नाका सिल गर्न लागिएको राससले जनाएको छ । राज्य सभाको निर्वाचनको तयारीमा पश्चिम बंगाल रहेको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार वैशाख… Continue reading पश्चिम बंगालमा आमनिर्वाचन : आजबाट भद्रपुर र काकडभिट्टा नाका बन्द

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजाने वाइडेनको घोषणा

File

वासिंटन डिसी । अमेरिकी रास्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर ११ सम्म अफगानिस्तानमा खटिएका सबै अमेरिकी सैनिक फिर्ता गर्ने घोषणा गरेको संचारमाध्यमले जनाएका छन्। अफगानिस्तानमा अझै ३ हजार सैनिक खटिएका छन् । सैनिक फिर्ता गर्ने प्रक्रिया भने पूर्व रास्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नै गरेको हो । यसअघि मे १ सम्म सबै अमेरिकी सैनिक फिर्ता गर्ने घोषणा… Continue reading अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजाने वाइडेनको घोषणा

राजकुमार फिलिपको अन्त्येष्टीमा प्रधानमन्त्री बोरिस नजाने

Photo : Press Association

लण्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयका पति प्रिन्स फिलिपको अन्त्येष्टिमा प्रधानमन्त्री बोरिस जोन्सनले नजाने निर्णय लिएका छन् । आफु नजाँदा राजपरिवारका थप एक सदस्य अन्तिम संस्कारमा सहभागी हुन सक्ने भन्दै उनले यस्तो निर्णय लिएको बीबीसीले लेखेको छ । बेलायतमा कोरोना भाइरसको महामारीका कारण कडा प्रतिवन्ध छ । यहाँ सार्वजनिक स्थलमा ३० जना भन्दा बढी मानिस… Continue reading राजकुमार फिलिपको अन्त्येष्टीमा प्रधानमन्त्री बोरिस नजाने

कहिले हुँदैछ राजकुमार फिलिपको अन्तिम संस्कार ?

AP Photo/File

लण्डन । बेलायती महारानी एलिज़ाबेथ द्वितीयका श्रीमान राजकुमार फिलिपको अन्तिम संस्कारको तयारी शुरु गरिएको छ । यद्दपी उनको अन्तिम संस्कारको साइत भने १७ अप्रिलमा तोकिएको छ । उनको शुक्रबार ९९ वर्षको उमेरमा निधन भएको हो । बीबीसीका अनुसार बकिंगघम दरवारले विंडसर कास्टलमा उनको अन्तिम संस्कारको तयारी छ । दरवारले आफ्ना सबैभन्दा प्रिय अविभावकको संस्झनामा एक… Continue reading कहिले हुँदैछ राजकुमार फिलिपको अन्तिम संस्कार ?

भारतको राजधानी दिल्लीमा कोरोनाविरुद्ध कडा प्रावधान

Photo : DNA India

नयाँ दिल्ली । कोरोना संक्रमणको नयाँ भेरियन्टमा भएको वृद्धिसँगै भारतको राजधानी दिल्लीमा कोरोना विरुद्धका स्वास्थ्य मापदण्डमा कडाई शुरु भएको छ । शनिबार दिल्ली सरकारले यस्तो प्रावधानहरुको घोषणा गरेको छ । दिल्ली सरकारले संक्रमण रोकथामका लागि भन्दै कडा नियमहरु ल्याएको हो । स्थानीय प्रशासनका अनुसार मानिसहरु भेला भएर हुने सबै प्रकारका गतिविधि रोकिएको छ । यसमा… Continue reading भारतको राजधानी दिल्लीमा कोरोनाविरुद्ध कडा प्रावधान

म्यानमार प्रदर्शन : थप ८० प्रदर्शनकारी र १० प्रहरीको मृत्यु

file Photo: AFP

काठमाडौं\एजेन्सी । म्यानमारमा सेनाको सैन्य कु विरुद्धको आन्दोलनमा त्यहाँको सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि हिंसा जारी राखेको सोही क्रममा शुक्रबार र शनिबार दुई दिनको अवधिमा करीव १ सय मानिसको ज्यान गएको छ । त्यसमध्ये कम्तीमा एक दर्जन प्रहरी रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । शुक्रबार यंगुन सहरनजिकै भएको प्रदर्शनमा सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएको थियो । त्यस घटनामा कम्तिमा… Continue reading म्यानमार प्रदर्शन : थप ८० प्रदर्शनकारी र १० प्रहरीको मृत्यु

बेलायती महारानी एलिजावेथका श्रीमान राजकुमार फिलिपको निधन

लण्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । बीबीसीका अनुसार बकिङ्घम राजदरबारले आज एक अप्रिय खबरको पुष्टी गरेको हो । राजकुमार फिलिप बिरामी थिए । उनी अस्पतालमा भर्ना भएका थिए । बकिङ्घम राजदरबारले जारी गरेको विज्ञप्तिमा गहिरो दुखका साथ महारानीले उनका प्रिय श्रीमान्‌ ड्यूक अफ एडिनबरा राजकुमार… Continue reading बेलायती महारानी एलिजावेथका श्रीमान राजकुमार फिलिपको निधन