बालिका लोकश्रीको गीत रेकर्ड

अमेरिका । अमेरिका बस्दै आएकी ९ बर्षिया लोकश्री आचार्यले भर्खरै नेपाली गीत रेकर्ड गरेकी छिन । उनले गाएको माया किन लाग्छ बरै वोलको गीत हिजो मंगलबार युटुबबाट सार्वजानिक गरिएको छ । नेपालमा जन्मेर २ बर्षको उमेरमा अमेरिका पुगेकी उनी आफ्ना मातापीता र भाईको साथमा टेक्सासस्थित लबक शहरमा बसिरहेकी छिन । यहाँस्थित लेगेसी इलिमेन्टी स्कुलमा ग्रेड… Continue reading बालिका लोकश्रीको गीत रेकर्ड

एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी  

  गैरआवासीय नेपालीलाई नेपालसंग जोडन १० बुँदे कार्ययोजना लन्डन, २४ सेप्टेम्बर । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा कुल आचार्यले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका छन्। संघको वर्तमान उपाध्यक्ष समेत रहेका आचार्यले आगामी कार्यकाल २०१९/२०२१ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्। भूतपूर्व गोर्खा सैनिक हरुको बाक्लो बसोबास रहेको बेलायतको अल्डरशटस्थित एम्पायर हलमा घोषणा सभा… Continue reading एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी  

कमेडी टिभी च्यानलको सफल सय दिन

काठमाडौं । नेपालकै पहिलो कमेडी च्यानल ,टिभी वान एचडीले आफ्नो १०० दिन सफलता पूर्वक सम्पन्न गरेको छ । टेलिभिजन स्थापनाको छोटो अवधिमा दर्शक श्रोता र शुभचिन्तकको अपार माया पाएको  टेलिभिजनले जनाएको छ । हाँस्यव्यंग्यलाई मुख्य आधार बनाएर सञ्चालित टेलिभिजन केवल प्रदायक तथा डिस मिडियाद्वारा देशभरका दर्शकले मनोरन्जन लिइरहेका छन् । मनोरन्जन बिदालाई प्राथमिकतामा राखेर संचालित यस… Continue reading कमेडी टिभी च्यानलको सफल सय दिन

अमेरिकी विद्यालयहरूमा बिद्यार्थीहरुको तस्वीर बदलिंदै-बिद्यालय जाने अश्वेत बालबालिकाको संख्यामा वृद्धि

फाईल फोटो

अमेरिका । अमेरिकामा सार्वजनिक विद्यालयमा भर्ना हुने अश्वेत बालबालिकाको संख्या पछिल्लो साढे दुई दशकमा दोब्बर बनेको छ । यसले मुलुकको नयाँ जनसांख्यिक बनौटको चित्र प्रस्तुत गर्न थालेको वासिङ्टन पोष्टको विश्लेषणले देखाएको छ । त्यति हुँदा पनि ठूला सहर एवं सहरी इलाकाका बालबालिका तुलनात्मक रुपमा विभाजित स्कुल डिष्ट्रिक्टहरुमा भर्ना हुने गरेका छन् । विशेषगरी काला जातिका… Continue reading अमेरिकी विद्यालयहरूमा बिद्यार्थीहरुको तस्वीर बदलिंदै-बिद्यालय जाने अश्वेत बालबालिकाको संख्यामा वृद्धि

सचिवमा मेरो आकांक्षा स्वभाविक : जोशी

विश्व न्यूज संवाददाता अमेरिका । गैर आवासीय नेपाली संघको आगामी सम्मेलनमा सचिव पदका आंकाक्षी गौरीराज जोशीले आफूले सचिवको पदको आंकाक्षा राख्नु स्वभाविक रहेको बताएका छन् । हाल अमेरिकाज क्षेत्रका लागि क्षेत्रीय संयोजक रहेका जोशीले आफूले हालको पदमा रहँदा गरेको काम र योगदानलाई नजिकवाट बुझेकाहरुले मेरो सचिवको पदको आंकाक्षालाई स्वभाविक मान्ने बताएका हुन् । उनले विश्व… Continue reading सचिवमा मेरो आकांक्षा स्वभाविक : जोशी

पोखरेल क्षेत्रीय उपसंयोजक पदको उम्मेद्वार बन्ने

विश्व न्यूज संवाददाता अमेरिका । गैर आवासीय नेपाली संघको अमेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजक पदका लागि एनआरएनए अमेरिकाका पूर्व उपाध्यक्ष राम सी पोखरेलले उम्मेद्वारी दिने घोषणा गरेका छन् । नेपाली समाज टेक्सस र डलास एभरेष्ट लायन्सका क्लबका पूर्व अध्यक्ष समेत रहेका पोखरेलले सामाजिक संजालमार्फत आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणा गर्दै उनले एनआरएनए अमेरिकाको… Continue reading पोखरेल क्षेत्रीय उपसंयोजक पदको उम्मेद्वार बन्ने

जोशीले गरे १ करोड सहयोग

विश्व न्यूज संवाददाता अमेरिका । गैर आवासीय नेपाली संघका अमेरिकाज क्षेत्रका संयोजक गौरी राज जोशीले गैर आवासीय नेपाली संघलाई १ करोड सहयोग गरेका छन् । संघका अध्यक्ष भवन भट्टले संस्थालाई सहयोग गर्न सार्वजनिक आह्वान गरेका हुन् । उनको सो आह्वान सँगैं क्षेत्रीय संयोजक जोशीले सहयोग गरेका हुन् । उनी आउँदो सम्मेलनमा सचिव पदका आंकाक्षी समेत… Continue reading जोशीले गरे १ करोड सहयोग

नेपाल–भारत पेट्रोलियम पाइपलाइन यसकारण नेपालको लाइफलाइन

काठमाडौं । नेपाल–भारत पेट्रोलियम पाइपलाइन औपचारिक रुपमा सुरुवात भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले मंगलबार औपचारिक रुपमा सुरुवात गरेका हुन् । दुवै देशका प्रधानमन्त्रीले आ–आफ्नो ठाउँबाट स्वीच थिचेर पाइपलाइनको सुरुवात गरेका हुन् । नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गाइनले दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पाइपलाइन भएको बताए ।… Continue reading नेपाल–भारत पेट्रोलियम पाइपलाइन यसकारण नेपालको लाइफलाइन

विवादमा नायिका शिल्पा मास्के

काठमाडौ नेपाली चलचित्र क्षेत्रमा नायिका शिल्पा मास्के करियर बनाउन क्रियाशील छन् । तीनवटा चलचित्र नचल्दा समस्यामा परेको उनको करियर फेरि पनि अगाडि बढ्ने तयारीमा छ । शिल्पाले अहिले नेपाली चलचित्र क्षेत्रमा संघर्ष गर्न थालेकी छन् । करियर अगाडि बढाउन केही समय विश्राम लिए पनि अब आफूले व्यावसायिक रुपमा पर्दामा आउने तयारी गरेको उनको भनाइ छ… Continue reading विवादमा नायिका शिल्पा मास्के

पोखरामा सेतो पुतली र निजगढमा रातो अरिंगाल

पुरुषोत्तम लम्साल/अमेरिका गताङ्कमा हामीले वन, वृक्ष र वातावरणबारे केही चर्चा ग¥यौं । पूर्वीय सभ्यताले वातावरण र पर्यावरण चक्रलाई आजको विज्ञानले भन्दा सरल तरिकाले कसरी व्यवस्थापन र सुरक्षण गरेको थियो भन्ने कुरा त्यहाँ थिए । प्राचीन शास्त्रमा संकेत, चिन्ह र लक्षणमार्फत वन्यजन्तु र प्राणी हितका लागि भएका प्रयासका केही सन्दर्भ थिए । ती सबै सन्दर्भ नेपालमा… Continue reading पोखरामा सेतो पुतली र निजगढमा रातो अरिंगाल

नेपाली पाठशाला अवदेखि निशुल्क

विश्व न्यूज संवाददाता टेक्सस । नेपाली समाज टेक्ससले संचालन गर्दै आएको नेपाली पाठशाला अव देखि निशुल्क रुपमा संचालन गर्ने भएको छ । नेपाली बालबालिकालाई नेपाली भाषााप्रति जानकार गराउने उद्देश्यले संचालन भैरहेको पाठशालालाई निशुल्क रुपमा गर्दा अझ प्रभावकारी बन्ने अपेक्षा समाजले राखेको छ । पाठशाला संचालन गर्दा केही खर्च लाग्ने भएपनि त्यसलाई आन्तरिक स्रोतवाट व्यवस्थापन गरिने… Continue reading नेपाली पाठशाला अवदेखि निशुल्क

बहुआयामिक महत्वको परियोजना निर्माणमा बढ्दैंछ सहयोगी हात

शिवरात्रीमा ग्राउण्ड ब्रेक गर्ने हुँदैंछ तयारी विश्व न्यूज संवाददाता अमेरिका । अमेरिकाको टेक्सस डलासमा वहुआयामिक प्रयोजनसहीत बनाउन लागिएको पशुपतिनाथ तथा बौद्ध मन्दिर निर्माणको कार्य अव छिट्टैं सुरु हुने भएको छ । झण्डैं ५० लाखको लागतमा सन् २०२३ सम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने योजनासहीत अघि बढेको यो परियोजनाको प्रथम चरणको निर्माण कार्य छिट्टैं सुरु हुने… Continue reading बहुआयामिक महत्वको परियोजना निर्माणमा बढ्दैंछ सहयोगी हात

अस्टिनमा एमआरपी शिविर हुने

विश्व न्यूज संवाददाता अमेरिका । टेक्ससको राजधानी अस्टिनमा नेपाली राहदानी वाहकहरुलाई आवश्यक पर्ने सेवा उपलब्ध गराउने उद्देश्यले दुइ दिने शिविरको आयोजना गरिएको छ । खासगरी हस्तलिखित राहदानीको प्रतिस्थापन गर्ने नेपाल सरकारले निर्णय यस अघि नैं गरिसकेकाले हस्तलिखित राहदानी भएकालाई मेसिन रिडेवेल पासपोर्ट उपलब्ध गराउनका लागि घुम्ती शिविरको रुपमा अस्टिनमा कार्यक्रम आयोजना हुन लागेको हो ।… Continue reading अस्टिनमा एमआरपी शिविर हुने

साकार हुँदैं अस्टिनमा सामुदायिक भवन बनाउने सपना

विश्व न्यूज संवाददाता टेक्सस । टेक्सस राज्यको राजधानी अस्टिन शहर आसपास बस्ने नेपालीहरु अहिले वहुआयामीक सामुदायिक भवन बनाउन कस्सिएका छन् । हालसम्म नेपाली संस्थाको स्वामित्वमा अस्टिनमा सामुहिक प्रयोजनको निम्ति आवश्यक पर्ने सामुदायिक भवन छैन । जसका धार्मिक, सांस्कृतिक तथा सामुदायिक कार्यक्रमको आयोजना गर्न कठिनाई हुदैं आएको छ । नेपाली बालबालिकाका निम्ति संचालन हुदैं आएको नेपाली… Continue reading साकार हुँदैं अस्टिनमा सामुदायिक भवन बनाउने सपना

सेम्टेम्वर २२ मा रक्तदान कार्यक्रमको आयोजना

विश्व न्यूज संवाददाता टेक्सस । रुपन्देही सेवा समाज र ब्लड डोनर्स अफ अमेरिकाले सेप्टेम्वर २२ आइतवार रक्तदान गर्ने भएका छन् । रक्त संकलन अभियान अन्तर्गत दुई संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । टेक्ससको अर्विङमा रहेको नेपाली मन्दिर (पशुपति नाथ तथा बौद्ध मन्दिर) मा रक्तदान कार्यक्रमको आयोजना गरिएको रुपन्देही सेवा समाजका अध्यक्ष जगदीश न्यौपानेले जानकारी… Continue reading सेम्टेम्वर २२ मा रक्तदान कार्यक्रमको आयोजना

प्रज्नाले निकालिन् गित

विश्व न्यूज संवाददाता अमेरिका । अमेरिकाको केन्टकी राज्यमा बस्ने ८ वर्षिया प्रज्ना पाठकले फर्कि आऊ बोलको गित वजारमा ल्याएकी छन् । मणि भट्टराईको शब्द र स्वरुपराज आचार्यको संगितमा निकालिएको गितमा बाध्यताले परदेशीया बुबाहरुलाई स्वदेश फर्कन आग्रह गरिएको छ । पश्चिमा संगितामा समेत अब्बल प्रज्नाले सानो उमरेदेखिनै. गित गाउन थालेकी थिइन् । उनले ६ वर्षको उमेरमा… Continue reading प्रज्नाले निकालिन् गित

अस्टिनमा भलिवल प्रतियोगिता सम्पन्न

विश्व न्यूज संवाददाता टेक्सस । अस्टिन गोर्खाज नेपलिज भलिवल समुहको आयोजनामा टेक्ससको अस्टिनमा भलिवल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा १० वटा समुहको सहभागिता रहेको थियो । अस्टिन, ह्युष्टन र डलासका भलिवल समुहहरुको सहभागिता रहेको प्रतियोगितामा नेप स्टार भलिवल समुह विजेता बनेको छ । त्यस्तैं, रुकुम युनाइटेड उपविजेता बनेको छ । विजेता र उपविजेता समुहले… Continue reading अस्टिनमा भलिवल प्रतियोगिता सम्पन्न

एनआरएनए उपाध्यक्षसँग अन्तरक्रिया

विश्व न्यूज संवाददाता टेक्सस । गैर आवासीय नेपाली संघकी उपाध्यक्ष सपिला राज भण्डारीको आतिथ्यतामा विहिवार टेक्ससमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा उपाध्यक्ष भण्डारीले गैर आवासीय नेपाली संघले अहिलेसम्म गरेका गतिविधिबारेमा प्रकाश पार्दै भावी योजनाबारे जानकारी गराएकी थिइन् । उनले गैर आवासीय नेपाली संघका सदस्यहरुलाई परिचय पत्र उपलब्ध गराउने काम भैरहेको र त्यस… Continue reading एनआरएनए उपाध्यक्षसँग अन्तरक्रिया

एनआरएनए आइसिसीमा अमेरिकावाट दर्जन बढी आकांक्षी

एउटै पदमा उठ्ने र एकले अर्कोलाई हराउन भूमिका खेल्ने चिन्ता विश्व न्यूज संवाददाता अमेरिका । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को आसन्न अधिवेशनका लागि विभिन्न पदमा गरी अमेरिकावाट झण्डैं एक दर्जन बढी आंकाक्षी देखिएका छन् । अन्तराष्ट्रिय समन्वय परिषद्को ९ औं अधिवेशन आउँदो अक्टुबरको १५ देखि १७ सम्म काठमाण्डौंमा हुँदैछ । त्यस अधिवेशनका लागि… Continue reading एनआरएनए आइसिसीमा अमेरिकावाट दर्जन बढी आकांक्षी

सबैंको सल्लाहमा अघि बढेको हुँ, नेतृत्व छान्दा प्रजातान्त्रिक विधि अपनाइयो भने पनि त्यसलाई अन्यथा लिनु हुँदैंन : आचार्य

  गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को ९ औं अन्तराष्ट्रिय सम्मेलन आउँदो अक्टुबर १५ देखि १७ सम्म काठमाण्डौंमा हुदैंछ । संघको नया नेतृत्व समेत चुन्ने त्यो सम्मेलन हुनु केही महिना अघि अहिलेदेखिनैं चुनावी चर्चा पनि बाक्लिन थालेको छ । आसन्न सम्मेलनमा हालका उपाध्यक्ष समेत रहेको कुल आचार्य पनि अध्यक्षमा उठ्ने चर्चा छ । उनैं… Continue reading सबैंको सल्लाहमा अघि बढेको हुँ, नेतृत्व छान्दा प्रजातान्त्रिक विधि अपनाइयो भने पनि त्यसलाई अन्यथा लिनु हुँदैंन : आचार्य

अस्टिनमा खुल्ला भलिवल प्रतियोगिता आयोजना

विश्व न्युज संवाददाता अस्टिन(अमेरिका) । टेक्ससको अस्टिनमा भलिवल प्रतियोगिता हुने भएको छ । आउदो सेप्टेम्बर १ का दिन खुल्ला प्रथम गुर्खाज भलिवल प्रतियोगिता हुने भएको हो । प्रथम हुने समूहलाई २ हजार र उपविजेता लाई १ हजार २ सय अमेरिकी डलर नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक अस्टिन नेपलिज भलिवल समुहका एक सदस्य रेशम गुरुङले जानकारी… Continue reading अस्टिनमा खुल्ला भलिवल प्रतियोगिता आयोजना

ओलम्पिक स्टार तेक्वान्दोको वार्षिकोत्सक तथा बेष्ट टेष्ट

विश्व न्यूज संवाददाता टेक्सस (अमेरिका) । टेक्ससको गारल्याण्डमा संचालित ओलम्पिक स्टार ताइक्वान्दो सेन्टरमा बेल्ट टेष्ट तथा कला प्रर्दशनी सम्पन्न भएको छ । नेपालका पूर्व अन्तराष्ट्रिय खेलाडी तथा पदकधारी रामशरण चौधरीले संचालन गरिरहेको सेन्टरमा २ सय भन्दा बढीले प्रशिक्षण लिइरहेका छन् । सन् २०१८ मा खुलेको सेन्टरको पहिलो वार्षिकोत्सवको अवसरसमेत पारेर गरिएको वेल्ट टेष्टमा ८५ जना… Continue reading ओलम्पिक स्टार तेक्वान्दोको वार्षिकोत्सक तथा बेष्ट टेष्ट

समय फरक पर्दा तिथि पनि फेरिन्छ : ज्योतिषीहरू

  अमेरिका । नेपाललाई केन्द्रमा राखेर त्यही अनुरुपको तिथि र मिति समावेश गरिएको पात्रोलाई अमेरिका लगायत अन्य देशमा वस्ने नेपालीले पूर्ण रुपमा अनुशरण गर्नु उपयुक्त नभएको एक कार्यक्रमका सहभागिहरुले जनाएका छन् । देश अनुसार सूर्योदय,सूयास्त, घडी लगायत ज्योतिश शास्त्र सग सम्बन्धित समय र पक्षहरु फरक रहेकाले नेपालकैं पात्रोलाई पूर्ण रुपमा अवलम्वन गर्न नसकिने सहभागि पण्डित… Continue reading समय फरक पर्दा तिथि पनि फेरिन्छ : ज्योतिषीहरू

एनआरएनए क्यानाडामा घिमिरे

  अमेरिका । गैर आवासिय नेपाली संघ क्यानाडामा चिरन्जिवी घिमिरेको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिती चयन भएको छ । घिमिरे यस अघिको कार्यकालमा महासचिव रहेका थिए । यस्तै उपाध्यक्षमा स्कार्बोरो क्षेत्रबाट निर्बा्चित हेमन्त थापा ( उज्वल ), सस्काचुन, बिसी, एड्मन्टन, क्याल्गरीबाट नेत्त्रित्व गर्दै अर्जुन कुमार बिके र मिसीसागाबाट बिजय पौडेलले उपाध्यक्षको जिम्मेवारी लिने भएका छन् त्यस्तै… Continue reading एनआरएनए क्यानाडामा घिमिरे

एनआरएनए फ्रान्समा शाही

अमेरिका । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फ्रान्समा नरेन्द्र शाहीको अध्यक्षतामा नया कार्यसमिति निर्वाचित भएको छ । अध्यक्षमा निर्वाचित शाही निवर्तमान समितिका महसचिव रहेका थिए । व्र्ष २०१९/२१ का लागि गठित समितिको उपाध्यक्ष गिता खनाल थापा, उपाध्यक्ष अम्मर बहादुर भण्डारी ,महासचिव मिन बहादुर श्रेष्ठ, सचिव राजु खप्तडी बस्नेत, कोषाध्यक्ष लाल सोडारी चन्द,सह–कोषाध्यक्ष संगिता… Continue reading एनआरएनए फ्रान्समा शाही

देशको समृद्दि यात्रामा एनआरएनएहरु पनि जोडिन चाहेका छन्–आचार्य

विश्व न्यूज संवाददाता अमेरिका । देशको समृद्दिको यात्रामा गैर आवासीय नेपालीहरु जोडिएर अघि बढ्न चाहेको गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले बताएका छन् । उनले नेपालमा व्यक्तिगत तथा संस्थागत रुपमा लगानी बढाउने तर्फ गैर आवासीय नेपालीहरु त्यार रहेको भएपनि केही कानुनत: र व्यवहारिक कठिनाई कारण अपेक्षाकृत रुपमा लगानी हुन नसकिरहेको बताएका हुन । गैर… Continue reading देशको समृद्दि यात्रामा एनआरएनएहरु पनि जोडिन चाहेका छन्–आचार्य

राजन विश्वकर्मा अमेरिकामा सम्मानित

क्यालिफोर्निया । अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा कार्यरत ९ वटा नेपाली संघसंस्थाहरुले एक समारोहबीच सामाजिक अभियन्ता राजन विश्वकर्मालाई सम्मानित गरेका छन् । द्वन्द्वको चपेटामा परी आमाबाबुको सुरक्षा र मायाबाट वञ्चित बालबालिकाहरुलाई धेरै वर्षदेखि पालनपोषण र शिक्षादीक्षा दिँदै आएकी मदर राजन विश्वकर्माले सामाजिक न्याय क्षेत्रमा ठूलो योगदान गरेको ठहर गर्दै नगदसहित च्याम्पियन अफ सोसियल जस्टिस अवार्डद्वारा… Continue reading राजन विश्वकर्मा अमेरिकामा सम्मानित

बीस वर्ष अघि र पछिको बिन्दुको डायरीबाट

प्रेमकृष्ण श्रेष्ठ कीर्तिपुर आकाशसँग मेरो दुई वर्ष प्रेम चल्यो । त्यो अन्तरालमा हामीबीच शारीरिक समागम पनि भयो । शारीरिक समागमकै परिणामस्वरुप म गर्भवती भएँ । आफ्नो अवस्थाका बारेमा आकाशलाई भन्दा आकाशले भन्यो— ‘यो पेटको शिशु मेरो बच्चा हो । म स्वीकार गर्छु यसलाई ।’ आकाशले यसो भन्दा मैले ठूलो सान्त्वना पाएकी थिएँ । शुरुमा त… Continue reading बीस वर्ष अघि र पछिको बिन्दुको डायरीबाट

कर्मचारीको सामूहिक राजीनामासम्बन्धी विधेयक फिर्ता हुन्न

Minister of General Administration Lalbabu Pandit

लालबाबु पण्डित मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन निजामती कर्मचारीले सामूहिक राजीनामाको धम्की दिए सरकारले स्वीकृत गर्ने विधेयक ल्याउने तयारी गरेसँगै अहिले त्यसले व्यापक चर्चा पाएको छ । आफ्नो माग पूरा गर्न सामूहिक राजीनामा दिने घोषणा गरे सरकारले लगत्तै राजीनामा स्वीकृत गर्ने कडा विधेयक ल्याउने तयारी गरेपछि सरकारी कर्मचारीहरुले त्यसको विरोध गरेका छन् । सरकारले… Continue reading कर्मचारीको सामूहिक राजीनामासम्बन्धी विधेयक फिर्ता हुन्न

फेरि राजनीतिक अस्थिरताको खतरा- भारतीय सक्रियताले संसय बढायो

गुगल फाईल फोटो

विश्वन्युज संवाददाता काठमाडौं नेपालमा नाटकीय ढंगले राजनीतिक घटनाक्रम परिवर्तनको संकेत देखिन थालेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वराजाको विदेश भ्रमणले नेपालमा राजनीतिक नयाँ रुप देखिन थालेको छ । यो बीचमा भारतीय पक्षबाट भएका महत्वपूर्ण भेटवार्ताले नेपालको राजनीतिमा नयाँ उतारचढाव आउन सक्ने अनुमान गरिएको छ ।… Continue reading फेरि राजनीतिक अस्थिरताको खतरा- भारतीय सक्रियताले संसय बढायो