‘ककपीट’मा बस्ने कि ‘आइडियल ल्याण्ड’मा उभिने

पुरुषोत्तम लम्साल [email protected] प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको विषयमाथि विश्वसन्देश साप्ताहिकमै ‘डाभोसको डमरु र नफेरिएको धून’ शीर्षकमा केही लेखेको थिएँ । त्यसपछि प्रधानमन्त्री ओलीले भारतदेखि भियतनामसम्मको ‘टूर’ भ्याए तर लेख्ने जाँगर पलाएन । त्यो बेला ‘वैदेशिक अनुदान र ऋणको भारले उठ्नै मुस्किल भइरहेको आश्रित मुलुकको प्रधानमन्त्रीलाई विश्वका धनाढ्यहरुको क्लबमा किन प्राथमिकताका साथ प्रस्तुत गरियो’ भन्ने… Continue reading ‘ककपीट’मा बस्ने कि ‘आइडियल ल्याण्ड’मा उभिने

एनआरएन फेमिली मेम्बर कार्डको फाईदा के छ त ?

विश्वन्युज संवाददाता काठमाडौं गैरआवासीय नेपाली संघ (एनआरएन)ले आफ्ना सदस्य र उनीहरुका आफन्तका लागि एनआरएन फेमिली मेम्बर कार्ड वितरण शुरु गरेको छ । संघले आइतबार काठमाडौंमा विशेष कार्यक्रम गरेर कार्ड वितरण शुरु गरेको छ । संघका अध्यक्ष भवन भट्टले फेमिली मेम्बर कार्ड वितरण शुरु गरेका छन् । एनआरएनले गैरआवासीय नेपाली र उनीहरुका आफन्तका लागि बिपत परेका… Continue reading एनआरएन फेमिली मेम्बर कार्डको फाईदा के छ त ?

नेपालको रेल सेवा अब भारतसँग सिधा सम्पर्कमा

काठमाडौं । भारतले नेपालको रेल सेवालाई भारतका विभिन्न ठाउँमा सञ्चालनका लागि अनुमति दिने भएको छ । यसअघि नेपाली रेललाई कोलकाता, हल्दियादेखि विराटनगर र वीरगञ्जसम्म कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिन भारतले सहमति जनाएको थियो । अब भने यात्रुवहाक रेललाई समेत भारतले विभिन्न स्थानमा पुग्ने अनुमति दिने तयारी थालेको छ । नेपालमा रेल सञ्चालनको चर्चा… Continue reading नेपालको रेल सेवा अब भारतसँग सिधा सम्पर्कमा

लोकतान्त्रिक मुलुक कम्युनिष्टले सम्हालेकाले तालमेल मिलेन : काङ्ग्रेस नेता बालकृष्ण खाँड

जेठ १५ मा बजेट आयो । सरकारले बजेटलाई सकारात्मक भन्यो भने प्रतिपक्षले त्यसको विरोध ग¥यो । अहिले बजेटका विषयमा संसद्मा छलफल चलिरहेको छ । बजेट अझै पास भएको छैन । सरकार पछिल्लो समय निर्मम भयो भन्ने आरोप प्रतिपक्षको छ । सरकार जनअपेक्षा अनुसार नै काम गरेको भनिरहेको छ । तर, प्रतिपक्ष यो कुरा स्वीकार गर्न… Continue reading लोकतान्त्रिक मुलुक कम्युनिष्टले सम्हालेकाले तालमेल मिलेन : काङ्ग्रेस नेता बालकृष्ण खाँड

‘लेडिज साँझ’मा रमाए महिला

कल्पना घिमिरे ,न्युयोर्क ब्यस्त दैनिकी, काम, थकान सबै बिर्सिएर नेपाली महिलाले ज्याक्सन हाइटमा ‘लेडिज साँझ’ मनाएका छन् । अमेरिकाको न्यूयोर्क र आसपासका नेपाली महिला शनिबार साँझ नाजगान र खानपानमा मात्रै मस्त थिएनन् आफु भित्र रहेको प्रतिभा र क्षमता देखाउने होडबाजीमा पनि ब्यस्त थिए । नेपाली लेडिज साँझ डट कमले उनीहरुलाई यो सबै गर्ने अवसर जुराइदिएको… Continue reading ‘लेडिज साँझ’मा रमाए महिला

अमेरिकाबाट अशोक राईको आक्रोश : प्रचण्डलाई किन हतारिनु परेको ?

गत हप्ता अमेरिकास्थिति आफ्नो छोराको दिक्षान्त समारोहमा सहभागी नेता राई तस्बिर श्रोत - सार्वजनिक डट कम

न्युह्याम्पसायर अमेरिकास्थित न्युह्याम्पसायर राज्यको स्थानीय सिटी हुक्सेटमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा समाजवादी पार्टीका बरिष्ठ नेता अशोक राईले नेपालको संबिधानका केही प्राबधानहरु विभेदकारी भएको बताएका छन् । स्थानीय समाजवादी पार्टी समर्थित नेपालीहरुको आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता राईले संबिधानका ति विभेदकारी प्राबधानहरु हटाउनु पर्ने बताउँदै भने; “त्यो संशोधन गर्नु अहिलेको आवश्यकता हो। यो संबिधानमा मौलिक हक… Continue reading अमेरिकाबाट अशोक राईको आक्रोश : प्रचण्डलाई किन हतारिनु परेको ?

गैह्र कानूनी रुपमा हतियार खरिद गरी आतंकबादी क्रियाकलाप गर्न खोज्ने ज्याक्सन हाईट्सका एक युवा पक्राउ

न्युयोर्क । न्युयोर्कस्थित दक्षिण पूर्वी एसियाका आप्रवासीको घनावस्ती ज्याक्सन हाईट्समा बसोबास गर्दै आएका एक व्यक्ति आतंकबादी क्रियाकलाप गर्ने उद्देश्यले गैह्र कानूनी रुपमा हतियार खरिद गरेको अभियोगमा पक्राउ परेका छन् । २२ बर्षिया बंगालादेशी नागरिक आसिकुल अलामले न्यूयोर्क कै ब्यस्त पर्यटकीय सहर टाईम्स स्क्वायरमा आतंककारी हमालको योजना बनाउँदै गरेको प्रहरीले पुष्टि गरेपछि गत बिहिबार अलामलाई पक्राउ… Continue reading गैह्र कानूनी रुपमा हतियार खरिद गरी आतंकबादी क्रियाकलाप गर्न खोज्ने ज्याक्सन हाईट्सका एक युवा पक्राउ

आप्रबासी सम्बन्धि मुद्धामा सहमतिसँगै ट्रम्पले मेक्सिकोलाई लगाउने भनेको भन्सार स्थगित

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार देखि मेक्सिकोलाई लगाउने भनेको अतिरिक्त भन्सार स्थगित गरेको जनाएका छन् । आप्रबासी सम्बन्धि मुद्धामा मेक्सिको सहमतिमा आएसँगै अतिरिक्त भन्सारको निर्णय आफुले फिर्ता लिएको ट्रम्पले जनाएका हुन् । ‘म यो सूचित गर्न चाहन्छु कि संयुक्त राज्य अमेरिका र मेक्सिको बिच एक सहमतिमा हस्ताक्षर भएको छ, जस अनुसार सोमबारबाट मेक्सिकन… Continue reading आप्रबासी सम्बन्धि मुद्धामा सहमतिसँगै ट्रम्पले मेक्सिकोलाई लगाउने भनेको भन्सार स्थगित

बजेटमा सकारात्मक र कमजोर दुबै पक्ष छन्

डा. चन्द्रमणि अधिकारी अर्थविद् सरकारले आर्थिक वर्ष ०७६–७७ को बजेट यही जेठ १५ मा सार्वजनिक ग¥यो । बजेटको विषयलाई लिएर अहिले संसद्मा छलफल जारी छ । सत्तापक्षले बजेट सकारात्मक भएको भनिरहेका छन् भने प्रतिपक्षले बजेटको विरोध गरेका छन् । सरकारले यो पटकको बजेटमा हिमाली तथा उच्च पहाडी जिल्लामा विनियोजित बजेटमध्ये आर्थिक वर्षको अन्त्यमा खर्च हुन… Continue reading बजेटमा सकारात्मक र कमजोर दुबै पक्ष छन्

३० जना काँग्रेस नेता–कार्यकर्ताको यूरोप भ्रमण तय

काठमाडौंं। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी यही जुन ५ मा हुने संसदीय निर्वाचनको पर्यवेक्षणका लागि सोमबार डेनमार्कको राजधानी कोपनहेगन प्रस्थान गरेका छन् । डेनिस इन्स्टिच्यूट फर पार्टीज एण्ड डेमोक्रेसी (डीआइपीडी)को निम्तोमा उपसभापति निधी कोपनहेगन प्रस्थान गरेका उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । निधीले आफ्नो भ्रमण अफिसियल भएको दाबी गरेका छन् । डेनमार्क भ्रमणका… Continue reading ३० जना काँग्रेस नेता–कार्यकर्ताको यूरोप भ्रमण तय

सगुनमा बढ्दैंछ लगानीकर्ताको संख्या, टेक्ससका व्यवसायीहरुको पनि बढ्यो सक्रियता

टेक्सस । नेपालीद्धारा नेपालीहरुकैं लगानीमा सुरु गरिएको सगुन कम्पनीले आफ्नो सगुन लाइट एप वजारमा ल्याएको छ । एप बजारमा ल्याएस“गैं कम्पनीमा लगानी गर्ने र लगानी बढाउने व्यापारी, व्यवसायी तथा सामाजिक अभियन्ताहरुको सक्रियता समेत बढेको कम्पनीले जनाएको छ । पछिल्लो समय अमेरिकाका विभिन्न शहरमा वस्ने नेपालीले यसमा लगानी गर्ने क्रम समेत बढेको छ । कम्पनीमा विश्वभर… Continue reading सगुनमा बढ्दैंछ लगानीकर्ताको संख्या, टेक्ससका व्यवसायीहरुको पनि बढ्यो सक्रियता

हामी अचम्म परेका छौं, केही उपाय होला ?

रमेश श्रेष्ठ कानुन व्यवसायी ,न्युयोर्क म युएस सिटिजन हुँ र मैले मेरो श्रीमान्का लागि भिसा पेटिसन फायल गरी मेरो श्रीमान्ले युएस एम्बेसी, काठमाडौंमा पनि अन्तरवार्ता दिनुभयो । अन्तरवार्तापछि एम्बेसीले एड्मिनिष्ट्रेटिभ प्रोसेसिङ भनेर ८ महिनासम्म केस होल्ड गरेर राख्यो । केही दिनअघि युएस एम्बेसीले मेरो श्रीमानलाई बोलाएर पासपोर्ट र ओरिजिनल डकुमेन्ट्सहरु फिर्ता दिएर पठाएछ । मैले… Continue reading हामी अचम्म परेका छौं, केही उपाय होला ?

दुई हप्ता बित्यो,  सार्वजनिक भएन एनआरएन अमेरिकाको पूर्ण मत परिणाम

कल्पना घिमिरे न्यूयोर्क गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, अमेरिका (एनआरएनए)को निर्वाचन सकिएको १७ दिन बित्यो । तर, अझै कुन राज्यमा कति मत प्राप्त भएको थियो ? कुन–कुन उम्मेदवारले कुन–कुन राज्यबाट के–कति मत पाए भन्ने नतिजा सार्वजनिक हुन सकेन । विद्युतीय प्रणालीमा निर्वाचन सकिएको १–२ मिनेटभित्रै नतिजा सार्वजनिक हुनुपथ्र्यो, तर एनआरएन अमेरिकाको निर्वाचनमा त्यसो भएन… Continue reading दुई हप्ता बित्यो,  सार्वजनिक भएन एनआरएन अमेरिकाको पूर्ण मत परिणाम

दिनहुँ २५ कप भन्दा धेरै कफी पिए हृदयघात नहुने

न्युयोर्क । चर्चित पेय पदार्थ कफी कतिपय मानिसका लागि उठ्ने बित्तिकै नभई हुदैन । कफी पिउने बानी भैसके पछि पिउन पाएन भने कतिपयलाई टाउको दुख्ने गरेको गुनासो पनि सुन्ने गरिन्छ । धेरै कफी पियो भने राम्रोसंग निन्द्रा लाग्दैन भन्ने गरेको पनि सुनिन्छ । कफीका राम्रा र नराम्रा पक्षहरु धेरै होलान् तर कफी सम्बन्धि नौलो र… Continue reading दिनहुँ २५ कप भन्दा धेरै कफी पिए हृदयघात नहुने

यु एस सी आई एसको बार्षिक बिवरण सार्बजनिक , कतिले पाए अमेरिकी ग्रीन कार्ड र नागरिकता ?

युनाईटेड स्टेट्स सिटीजनसिप एण्ड ईमिग्रेसन सर्भिस ( यु एस सी आई एस ) ले सन् २०१४ देखि सन् २०१८ सम्मको बार्षिक बिवरण सार्वजनिक गरेको छ । यु एस सी आई एसले हाल आफ्नो मातहतमा संसार भरका २३७ कार्यालय मार्फत कुल १९ हजार कर्मचारी केन्द्रिय सरकार अन्तर्गत कार्यरत रहेको बिवरण सार्वजनिक गरेको छ । उसले भनेको… Continue reading यु एस सी आई एसको बार्षिक बिवरण सार्बजनिक , कतिले पाए अमेरिकी ग्रीन कार्ड र नागरिकता ?

अमेरिकामा कुन-कुन हाई स्कुल उत्कृष्ट ? (सुची सहित )

अमेरिका स्थित एक मिडियाले अमेरिकाभरका बिद्यालयको श्रेणी सार्वजनिक गरेको छ । सन् १९३३ मा स्थापना भएको यु एस न्युजले अमेरिका भरका पचास राज्य र वासिंगटन डि सी सहितका २३ हजार पब्लिक हाईस्कुल( सार्वजनिक माद्यामिक ) मध्येबाट श्रेणी निर्धारण गरि सुची सार्वजनिक गएको हो । यु एस न्युजले हरेक राज्य सरकारले बिद्यालयलाई गर्ने गरेको मुल्यांकन र… Continue reading अमेरिकामा कुन-कुन हाई स्कुल उत्कृष्ट ? (सुची सहित )

अमेरिकी भिसा आवेदकले अब फेसबुक ट्युटर ईन्स्टाग्रामको विवरण पनि बुझाउनु पर्ने

स्टेट डिपार्टमेन्टले आमेरिका भ्रमणको प्रवेस आज्ञा ( भिसा ) आबेदन संगै सामाजिक संजालको बिबरण पनि पेस गर्नु पर्ने नयाँ नियम सार्वजनिक गरेको छ । स्टेट डिपार्टमेन्टले शुक्रबार सार्बजनिक गरेको नयाँ नियम लागु भए संगै संसार भरबाट अमेरिकी भिसाका लागि निबेदन दिने प्रत्येक व्यक्तिले आफ्नो फेसबुक ,ट्युटर ,इन्स्टाग्राम लगायतका सामाजिक संजालको बिबरण सम्बन्धित देशका अमेरिकी दुताबास… Continue reading अमेरिकी भिसा आवेदकले अब फेसबुक ट्युटर ईन्स्टाग्रामको विवरण पनि बुझाउनु पर्ने

अर्विङमा श्रीमद् भागवत सप्ताह संचालन

विश्व न्यूज संवाददाता टेक्सस । टेक्ससको अर्विङ स्थित नेपाल सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (नेपाली मन्दिर) परिसरमा आइतवारवाट श्रीमद् भागवत् सप्ताह संचालन गरिएको छ । पृथ्वी नारायण स्मृति तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने सप्ताहमा कथावाचकको रुपमा डा. माधव प्रसाद भट्टराई र डा. शेखर पण्डित रहेको आयोजकले जनाएका छन् । सप्ताह सुरु हुनु अघि अँइतवार विहान कलश… Continue reading अर्विङमा श्रीमद् भागवत सप्ताह संचालन

अमेरिकी जनगणनाबारे अर्विङको नेपाली समुदायमा अन्तरक्रिया

विश्व न्यूज संवाददाता टेक्सस । अमेरिकाको आउदो वर्ष सन् २०२० मा हुने जनगणनामा बढी भन्दा बढी अमेरिकामा बस्ने नेपालीको समेत नामावली चढाउन यहाको स्थानीय नेपाली सस्थाको सक्रियतामा आइतवार अर्विङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जनगणनामा उल्लेख भएको संख्यालाई मात्र यहाको सरकारी संयन्त्रले चिन्ने हुन्दा त्यस जनगणनामा बढी भन्दा बढी नेपालीको नामावली चढाउन स्थानीय नेपाली… Continue reading अमेरिकी जनगणनाबारे अर्विङको नेपाली समुदायमा अन्तरक्रिया

अमेरिकाले भारतलाई प्रदान गर्दै आएको भन्सार शुल्क सहुलियत ट्रम्पले हटाए

राष्ट्रपती डोनाल्ड ट्रम्प प्राय भारतको प्रसंसा गरी रहन्छन् । ट्रम्प रास्ट्र्पती निर्वा्चित भए पछीको पहिलो भेटमा उनले भारतीय प्रधान मन्त्रिसँग निक्कै लामो समय व्हाईट हाऊसमा बिताएको संचार माध्यमहरुमा नीकै चर्चा भएको थियो । त्यो भेटका बारेमा स्वयम् भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले भनेका छन् रास्ट्र्पती ट्रम्पसँग व्हाईट हाऊसमा उनले ९ घण्टा भेट बार्ता गरेका थिए… Continue reading अमेरिकाले भारतलाई प्रदान गर्दै आएको भन्सार शुल्क सहुलियत ट्रम्पले हटाए

रास्ट्रपति ट्रम्पको भ्रमण बिरुद्ध लन्डन सहर ठप्प हुदै

तस्बिर : डेली मेल

अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पको आगामी हप्ता हुदै गरेको लन्डन भ्रमणको क्रममा हजारौ अधिकारकर्मीहरु मिलेर लन्डन सहर ठप्प पार्दै प्रदर्शन गर्ने भएका छन् । उक्त प्रदर्शनलाई निस्तेज पार्ने गरि यता राज्यले १८ मिलियन पाउण्ड खर्चेर सहरका २० ठाँउ बिस हजार प्रहरी खटाउने निर्णय गरेको छ । मुख्य प्रदर्शन भने आगामी मंगलबार लन्डन सहरको ट्राफ़ल्गर स्क्वायर देखि… Continue reading रास्ट्रपति ट्रम्पको भ्रमण बिरुद्ध लन्डन सहर ठप्प हुदै

मेक्सिको हुदै अमेरिका छिर्ने आप्रबासी बढे पछि मेक्सिको आयातित सामानमा भारि कर लगाउने ट्रम्पको घोषणा

रास्ट्रपति डोनाल्ड ट्रम्पले छिमेकी रास्ट्र म्याक्सिकोबाट आयातित सम्पुर्ण सामानमा जुन महिनाको १० तारिक देखि ५ प्रतिशत सिमा सुल्क र २५ प्रतिशत भन्सार कर लागाउने बताएका छन् । ट्रम्पले बिहिबार सांझ आफ्नो ट्विटर एकाउण्टमा लेखेका छन् ” जुन १० तारिक देखि संयुक्त राज्य अमेरिकाले हाम्रो देशमा मेक्सिकोबाट आउने सम्पुर्ण सामानमा गैर कानुनि आप्रबासीहरु मेक्सिको हुदै भित्रीने… Continue reading मेक्सिको हुदै अमेरिका छिर्ने आप्रबासी बढे पछि मेक्सिको आयातित सामानमा भारि कर लगाउने ट्रम्पको घोषणा

रेकर्ड तोड्दै  ठुलो संख्यामा अमेरिका छिर्न खोज्ने आप्रबासी टेक्सासमा पक्राउ

तस्बिर श्रोत : एन बि सी न्युज

अमेरिकाको सिमानामा एक हजार भन्दा धेरै गैर कानुनि आप्रबासीहरु पक्राउ परेका छन् । अमेरिका भित्र पस्दै गरेका १०३६ गैर कानुनि आप्रबासीहरुलाई अमेरिका प्रवेश गर्दै गर्दा टेक्सासको एलपासो क्षेत्रमा बुधबार बिहान यु एस कस्टम एण्ड बोर्डर प्रोटेक्सन एजेण्टले पक्राउ गरेको हो । श्रोतका अनुसार अमेरिकी ईतिहासमा खुला सिमा हुदै छिर्न खोज्ने गैर कानुनि आप्रबासीहरु यति ठुलो… Continue reading रेकर्ड तोड्दै  ठुलो संख्यामा अमेरिका छिर्न खोज्ने आप्रबासी टेक्सासमा पक्राउ

अन्तरर्राष्ट्रिय बजारमा आलोचित बन्यो सगरमाथा टुप्पोको भिड

न्यूयोर्क हरेक बर्ष नयाँ नयाँ किर्तिमान स्थापित गर्ने उदेश्यले थुप्रै पर्बतारोही सगरमाथा चढ्ने गर्छन् । विश्वभरका पर्बतारोही लामो प्रशिक्षण गरेर हरेक बर्ष खुल्ने सगरमाथा आरोहणको समय कुरेर बस्छन् । यसरी थुप्रै पर्बतारोहीले नयाँ एवं अनौठा किर्तिमान पनि कायम गरेका छन् । तर यो मौसमको सगरमाथा आरोहण नयाँ किर्तिमान भन्दा धेरै बिबादित बनेको छ । कामिरिता… Continue reading अन्तरर्राष्ट्रिय बजारमा आलोचित बन्यो सगरमाथा टुप्पोको भिड

योगेश भट्टराई भन्छन् विगतमा भएका कमजोरीबाट शिक्षा लिएर अघि बढ्नुपर्छ

नेता, नेपाल कम्युनिष्ट पार्टी योगेश भट्टराई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र पनि रचनात्मक प्रतिपक्षी जस्ता देखिन्छन् । असल कुराको खुलेर समर्थन र खराब कुराको खुलेर विरोध गर्ने शैलीका कारण कतिपय सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाइमा समेत नपर्ने गरेका छन् । उनको यही शैलीका कारण प्रधानमन्त्री ओलीले उनलाई जिम्मेवारी दिने सन्दर्भमा पनि पटक–पटक कन्जुस्याइँ गरेको भन्ने… Continue reading योगेश भट्टराई भन्छन् विगतमा भएका कमजोरीबाट शिक्षा लिएर अघि बढ्नुपर्छ

गणतन्त्र  दिवस मनाउदै गर्दा प्रधानमन्त्रीका कुरा यस्ता आए

काठमाडौ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प लिएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले सरकारको सो संकल्पलाई पूरा गर्न विभिन्न पेश, क्षेत्र, व्यवसायमा संलग्न सबैलाई साथ दिन पनि आह्वान गर्नु भयो । गणतन्त्र दिवसको अवसर पारेर काठमाडौंको टुँडिखेलस्थित सैनिक मंचमा बुधबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले गणतन्त्रलाई… Continue reading गणतन्त्र  दिवस मनाउदै गर्दा प्रधानमन्त्रीका कुरा यस्ता आए

कांग्रेस सभापति देउवाको आरोप -कम्युनिस्टले लोकतन्त्र सक्न्न खोजे

काठमाडौ प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गर्न सुरु गरेको आरोप लगाएका छन् । सभापति देउवाले प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिन खोजेर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेको उल्लेख गर्दै त्यसको रक्षाका लागि तयारी अवस्था रहन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान समेत गरे ।… Continue reading कांग्रेस सभापति देउवाको आरोप -कम्युनिस्टले लोकतन्त्र सक्न्न खोजे

प्रधानमन्त्री ओलीलाई राजनीति शास्त्रमा विद्यावारिधि

तस्बिर श्रोत : हाम्रो पात्रो

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ । प्रधानमन्त्री ओलीलाई बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सो विश्वविद्यालयका अध्यक्ष डा. शिनिल युनले राजनीतिक शाष्त्रको मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको हो । लोकतन्त्रको लागि उच्च योगदान गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई सो उपाधि प्रदान गरिएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले… Continue reading प्रधानमन्त्री ओलीलाई राजनीति शास्त्रमा विद्यावारिधि

टेक्सासमा बन्दुक झन् झन् खुकोलो हुदै

तस्बिर श्रोत : टेक्सस ट्रिबुन

टेक्सस राज्यका बासिन्दाले अब कुनै पनी दैबी प्रकोप पछीको एक हप्ता अनुमती प्राप्त बन्दुक खुले आम बोकेर सर्बसाधारणको माँझमा हिड डुल गर्न पाउने भएका छन्न् । टेक्सस् राज्यका सभासदहरुले उक्त कानुन पास गरेका कारण खुलेआम बन्दुक बोकेर कुनै पनि सभा सम्मेलन मन्दिर, गिर्जाघर, मस्जिद ,गुम्बा हिडडुल गर्न पाईने भएको हो । टेक्ससमा अब यस्ता सार्वजनिक… Continue reading टेक्सासमा बन्दुक झन् झन् खुकोलो हुदै

न्यौपानेको शब्दमा रिमा रिमा

विश्व न्यूज संवाददाता टेक्सस । लामो समयदेखि लेखन कलामा सक्रिय कमला न्यौपानेको शब्दमा रिमा रिमा बोलको आधुनिक गित बजारमा अँएको छ । म्युजिक भिडियोसहीत युट्युवमा अपलोड समेत गरिएको गितमा यदिन गजमेरको संगित र कर्ण विरले स्वर दिएका छन् । पेशाले नर्स न्यौपाने सिर्जनामा पनि उत्तिकैं सक्रिय रहेकी छन् । उनी अमेरिकाको कन्सासमा बस्दैं आएकी छन्… Continue reading न्यौपानेको शब्दमा रिमा रिमा