काठमाडौं्र । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुनबाट रोक लगाइएको निर्वाचन आयोगले जनाएको छ । दक्षिण अफ्रिकामा आगामी मे २९ अर्थात् २०८१ जेठ १६ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । सन् १९९४ यता पहिलो पटक राष्ट्रपति निर्वाचन सर्वाधिक प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको अल जजिराले जनाएको छ । दक्षिण… Continue reading दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न रोक
Author: Vishwanews.com
त्रिशुलीमा ट्याक्सी दुर्घटना, ५ जनाको मृत्यु
काठमाडौं । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । चितवनको इच्छाकामना(५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो । ट्याक्सीमा रहेका पाँच जनालाई नदीबाट मृत अवस्थामा निकालिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीका… Continue reading त्रिशुलीमा ट्याक्सी दुर्घटना, ५ जनाको मृत्यु
नेपाल-ए र आयरल्याण्ड-ए बीच आज पनि खेल
काठमाडौं । नेपाल ए ले दोस्रो टी(२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । त्यसैले तीन खेलको सिरिजमा नेपाल १-० ले पछि छ । सिरिज जित्ने सम्भावना कायमै राख्न आजको खेल जित्नुपर्ने हुन्छ । पहिलो… Continue reading नेपाल-ए र आयरल्याण्ड-ए बीच आज पनि खेल
आज कस्तो रहनेछ मौसम ?
काठमाडौं । आज पनि देशभर मौसम आंशिक बदली भएको छ । स्थानीय वायु र मध्यप्रदेश साथै ओडिसा आसपासमा रहेको चक्रिय परिसंचरनको प्रभावका कारण मौसममा बदली आएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भु-भागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ… Continue reading आज कस्तो रहनेछ मौसम ?
लगानी सम्मेलनमा प्रदेशका योजना समेत राखिने
काठमाडौं । आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय योजनाहरूपनि ‘शो केस’ मा राखिने भएको छ । अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुन अनन्तले प्रदेशका योजना पनि समावेश गरिने जानकारी दिए। अर्थमन्त्री पुनले बिहीबार साँझ निर्देशक समिति सचिवालयमा रहेका छ जनाभन्दा बढी मन्त्री र मुख्यमन्त्रीहरूसँग अन्तरक्रिया गरेका थिए। त्यस क्रममा उनले… Continue reading लगानी सम्मेलनमा प्रदेशका योजना समेत राखिने
बजेट लेख्ने समिति गठन
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखनका लागि समिति बनाएको छ । बजेट लेखनको लागि सहसचिव तथा राजस्व महाशाखा प्रमुख धनिराम शर्माको संयोजकत्वमा लेखन समिति बनाएको हो। समिति सदस्यहरूमा बजेट महाशाखा प्रमुख रितेश शाक्य, वित्तीय संघीयता समन्वयन महाशाखा प्रमुख ईश्वरी अर्याल, अर्थनीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य, सह-सचिव रामप्रसाद आचार्य र आन्तरिक राजस्व… Continue reading बजेट लेख्ने समिति गठन
होटल सिद्धार्थ भिलासाले पायो पाँचतारे होटलको मान्यता
काठमाडौं । सिद्धार्थ हस्पिटालिटी ग्रुपले सञ्चालनमा ल्याएको भैरहवास्थित होटल सिद्धार्थ भिलासाले पाँचतारे होटलको मान्यता पाएको छ । पर्यटन विभागले हालै उक्त होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी पाँचतारे मान्यता दिएको कम्पनीले जनाएको छ । लुम्बिनी प्रदेशमा सञ्चालित उक्त होटललाई पर्यटन ऐनअनुसार पाँचतारे स्तरको होटलमा वर्गीकरण गरी इजाजतपत्र दिइएको कम्पनीले जनाएको छ । करिब पाँच बिघा… Continue reading होटल सिद्धार्थ भिलासाले पायो पाँचतारे होटलको मान्यता
नेपाल ‘ए’ २१ रनले पराजित, लोकेशको शतक खेर
काठमाडौं । पहिलो टी-२० अभ्यास खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए सँग २१ रनले पराजित भएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए प्रस्तुत गरेको २२३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले अन्तिम चार ओभरमा ३४ रन आवश्यक हुँदा ६ विकेट गुमाएपछि १९.३ ओभरमा सबै विकेट गुमाएर २०१ रनमात्र बनाउन सक्यो । जितनजिक पुगेर हार… Continue reading नेपाल ‘ए’ २१ रनले पराजित, लोकेशको शतक खेर
आयरल्यान्ड ‘ए विरुद्ध लोकेश बमको शतक
काठमाडौं । पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए विरुद्ध नेपाल ‘ए’ का लोकेश बमले शतक बनाएका छन् । टीयु क्रिकेट मैदानमा लोकेशले ५२ बलमा ८ चौका र ८ छक्काको मद्दतमा शतक प्रहार गरेका गरेका हुन् । नेपाल ‘ए’ बाट ट्वान्टी–२० क्रिकेटमा कुनै पनि ब्याटरले बनाएको यो पहिलो शतक हो । यसअघि ‘ए’ टिमले क्यानडा–११ सँग… Continue reading आयरल्यान्ड ‘ए विरुद्ध लोकेश बमको शतक
पर्वतमा १२ वर्षकै बालकले दिँदैछन् एसईई
काठमाडौं । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् । दक्षिण पर्वतको पैंयुँ गाउँपालिका–४ मा रहेको जनसेवा संस्कृत माध्यमिक विद्यालय केन्द्रबाट १२ वर्षीय शक्ति अधिकारीले एसइई दिएका छन् । उनी सोही गाउँपालिका–६ सरौखोलास्थित विनु माविमा अध्ययनरत विद्यार्थी… Continue reading पर्वतमा १२ वर्षकै बालकले दिँदैछन् एसईई
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख ३० हजार
काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकै दिन २१ सय रुपैयाँ बढेर छापावाल सुन तोलाकै १ लाख ३० हजार पुगेको हो । बिहीबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो… Continue reading सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख ३० हजार
आयरल्यान्ड ‘ए’ ले नेपाललाई दियो २२३ रनको लक्ष्य
काठमाडौं । पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ए टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयरल्यान्ड टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो। आयरल्यान्ड ‘ए’ का लागि पिजे मुरले सर्वाधिक ४९… Continue reading आयरल्यान्ड ‘ए’ ले नेपाललाई दियो २२३ रनको लक्ष्य
थाइ संसदबाट पास भयो समलिंगी विवाहलाई मान्यता दिने विधेयक
काठमाडौं । संसद्को तल्लो सदनले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित गरेको छ । यससँगै अब थाईल्यान्डले वैवाहिक समानतासम्बन्धी एउटा ऐतिहासिक कदम चालेको छ। उक्त विधेयक कानुन बन्न माथिल्लो सदन (सिनेट) र शाही अनुमोदन आवश्यक पर्छ। यद्यपि यसै वर्षको अन्त्य सम्ममा त्यस्तो अनुमोदन हुने अपेक्षा गरिएको छ। त्यो सँगै थाइल्यान्ड समलिङ्गी विवाहलाई मान्यता दिने… Continue reading थाइ संसदबाट पास भयो समलिंगी विवाहलाई मान्यता दिने विधेयक
बाल्टिमोर पुल कोल्याप्स : दुई जनाको शव भेटियो
काठमाडौं । बाल्टिमोरमा पानीजहाज ठोकिएपछि भत्किएको पुलबाट खसेर नदीमा डुबेको एउटा ट्रकमा दुई व्यक्तिको शव फेला परेको अमेरिकी अधिकारीहरूले बताएका छन्। पट्याप्स्को नदीमाथि निर्मित २.६ किमि लामो फ्रान्सिस स्कट की ब्रिज भत्किँदा सडक मर्मत गर्न खटिएका आठ मजदुर पानीमा खसेका थिए। तीमध्ये दुई जनालाई जीवितै उद्धार गरिएको थियो। हराइरहेका बाँकी चार जना जीवित भेटिने सम्भावना… Continue reading बाल्टिमोर पुल कोल्याप्स : दुई जनाको शव भेटियो
गाजामा भोकमरी, युद्ध अपराध ठहरिने
काठमाडौं । महिनौँको चेतावनीपछि संयुक्त राष्ट्रसङ्घले सघाएको पछिल्लो एक प्रतिवेदनले तथ्याङ्कसहितको बलिया प्रमाण पेस गर्दै गाजाको मानवीय विपद् मानव सिर्जित अनिकाल बनेको जनाएको छ। राष्ट्रसङ्घका शीर्ष मानवअधिकार अधिकारीले बीबीसीका जेरमी बोअनसँगको एक अन्तर्वार्तामा त्यसको उल्लेख्य दोष इजरेलको रहेको र उसले गाजामा भोकमरीलाई युद्ध अस्त्रको रूपमा प्रयोग गरेको भरपर्दो आधार रहेको बताएका छन् । राष्ट्रसङ्घीय मानवअधिकार… Continue reading गाजामा भोकमरी, युद्ध अपराध ठहरिने
दक्षिण अफ्रिकामा बस दुर्घटना, कम्तिमा ४५ जना मारिए
काठमाडौं । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका भने जीवितै फेला परेकी छन् । उनलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएको छ । बोत्स्वानाको राजधानी गेबोरोनबाट इस्टर मनाउन मोरिया शहरतर्फ गइरहेकाहरु विहीबार दुर्घटनामा परेका हुन् । उनीहरु सवार बस अनियन्त्रित हुँदै पहाडमा ठोक्किर पुलबाट… Continue reading दक्षिण अफ्रिकामा बस दुर्घटना, कम्तिमा ४५ जना मारिए
आइपीएल : राजस्थानको लगातार दोस्रो जित
काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै दोस्रो जित निकालेको छ । जितको लागि १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १७३ रन बनायो । दिल्लीका ट्रिस्टन स्टब्सले २३ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए । ओपनर डेविड वार्नर ३४… Continue reading आइपीएल : राजस्थानको लगातार दोस्रो जित
नेपाल-ए र आयरल्याण्ड-ए बीच आज खेल, वर्षाको सम्भावना
काठमाडौं । नेपाल ए ले पहिलो टी–२० अभ्यास खेल आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ । विहीबार वर्षाको कारण पहिलो खेल रद्द भएको थियो । त्यसैले क्यानले तालिका परिवर्तन गरेको थियो… Continue reading नेपाल-ए र आयरल्याण्ड-ए बीच आज खेल, वर्षाको सम्भावना
अमेरिकामा अन्धाधुन्ध चक्कु प्रहार, कम्तिमा चार जना मारिए
काठमाडौं । संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार गर्दा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । प्रहरीले उक्त घटनामा शङ्कास्पद आरोपी एक २२ वर्षीय युवकलाई पक्राउ गरेको रकफोर्ड प्रहरी प्रमुख कार्ला रेडले बताएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । कार्लाका अनुसार राति १ बजेतिर… Continue reading अमेरिकामा अन्धाधुन्ध चक्कु प्रहार, कम्तिमा चार जना मारिए
चैते धानको समर्थन मूल्य तोकियो
काठमाडौं । सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८०–८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ७०७ तोक्ने निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रीको निजी सचिवालयले बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको हो। सरकारले १८ प्रतिशतभन्दा बढी… Continue reading चैते धानको समर्थन मूल्य तोकियो
आरजु देउवाको दिल्लीमा उपचार सुरु, के भएको हो ?
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाको भारतको नयाँदिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा उपचार गरिएको छ। आरजुको बुधबार हाइपर प्याराथाइराइडिज्मको शल्यक्रिया गरिएको उनका स्वकीय सचिव कमल रावलले बताए। गत चैत २ गते आरजु नयाँदिल्ली गएकी थिइन्। दुई वर्षदेखि उनले नयाँ दिल्लीका अस्पतालमा फलोअप गरिरहेकी थिइन्। आरजुको स्वास्थ्य सुधारोन्मुख रहेको र केही समय अस्पतालमै रहने… Continue reading आरजु देउवाको दिल्लीमा उपचार सुरु, के भएको हो ?
नेपाल र भारतबीच तीन महिनाका लागि मात्र विद्युत आयात सम्झौता नवीकरण
काठमाडौं । नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण भएको छ । एक वर्षका लागि हुनुपर्ने सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि मात्र भएको हो । सम्झौता अनुसार भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट विद्युत् आयात गर्न पाइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । त्यसमध्ये ५ सय मेगावाट ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन… Continue reading नेपाल र भारतबीच तीन महिनाका लागि मात्र विद्युत आयात सम्झौता नवीकरण
एमडीएमएस खरिदमा भ्रष्टाचार, दुई पूर्व अध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका दुई पूर्अवध्यक्षसहित २० जनाविरुद्ध करिब एक अर्बको बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ । पूर्व अध्यक्ष दिगम्बर झा र पुरुषोतम खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरु दिपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्रसहित प्रतिवादी बनाइर भ्रष्टाचार मुद्दा दायर गरेको हो। यस्तै प्राधिकरणका आन्तरिक… Continue reading एमडीएमएस खरिदमा भ्रष्टाचार, दुई पूर्व अध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड
काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकै दिन ११ सय रुपैयाँ प्रतितोला सुन १ लाख २७ हजार ९ सय र तेजाबी सुन १ लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। यता चाँदीको मूल्य पनि… Continue reading सुनको मूल्यमा फेरि नयाँ रेकर्ड
झिनो अंकले बढ्यो नेप्से, सर्वोत्तम सिमेन्टको सर्वाधिक कारोबार
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन नेप्से परिसूचक ४.७८ अंकले बढेर २०३५.६४ विन्दुमा पुगेको हो । यसदिन ३१३ कम्पनीको २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४६८ रुपैयाँ बराबरको ६६ लाख १४ हजार ४४५ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ५… Continue reading झिनो अंकले बढ्यो नेप्से, सर्वोत्तम सिमेन्टको सर्वाधिक कारोबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता शाहीको शव भेटियो
काठमाडौं । कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव भेटिएको छ। उनको शव टीकापुर नगरपालिकास्थित सनकट्टी घाटमा भेटिएको लम्की चुहा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष लब शाहीले जानाकारी दिए । पानीमा तैरिएको अवस्थामा शाहीको शव भेटिएको बताइएको छ। शाहीका आफन्तले शवको सनाखत गरेका छन्। शाही चैत १२ गते होलीको दिन कर्णाली पुलबाट… Continue reading कर्णाली पुलबाट हाम फालेर बेपत्ता शाहीको शव भेटियो
उपत्यकाभित्र मौसमी फ्लू सँगै कोरोना संक्रमण फैलियो
काठमाडौं । हाल काठमाडौ उपत्यकाभित्र मौसमी रुघाखोकी सँगै कोरोना भाइरस फैलिरहेको छ । जसले ज्येष्ठ नागरिक, रोग प्रतिरोधात्मक क्षमता कम भएका नागरिकलाई बढी असर गर्ने भएकाले आईसीयूमै राखेर उपचार गर्नुपर्ने अवस्था आउने चिकित्सक बताउँछन् । संक्रामक रोगको उपचार गरिने देशकै प्रमुख स्वास्थ्य केन्द्र टेकु अस्पतालमा एक हप्ताको बीचमा ९ जना सिकिस्त बिरामी भर्ना भएका छन्… Continue reading उपत्यकाभित्र मौसमी फ्लू सँगै कोरोना संक्रमण फैलियो
एसइई परीक्षामा चिट चोराउने १० निरीक्षक निष्काशित
काठमाडौं । सर्लाहीबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) का १० परीक्षा निरीक्षक निष्कासनका परेका छन् । परीक्षामा मर्यादा कायम नगरेको आरोपमा १० जना परीक्षा निरीक्षकलाई कारबाही गरिएको हो । कारबाहीमा पर्ने निरीक्षक जिल्लाका दक्षिणी क्षेत्रका परीक्षा केन्द्रका रहेका जनाइएको छ । गोडैता नगरपालिकास्थित बेणीभोला माध्यामिक विद्यालय, जनता नमूना माध्यामिक विद्यालय, जनता मावि रामवन र बलरा नगरपालिकास्थित… Continue reading एसइई परीक्षामा चिट चोराउने १० निरीक्षक निष्काशित
रुसमा हमला गर्ने चार जनाविरुद्ध आतकंवाद अभियोगमा मुद्दा
काठमाडौं । मस्कोको बासमानी जिल्ला अदालतले मस्कोको कन्सर्ट हलमा भएको नरसंहारमा संलग्न आरोपमा चार जना संदिग्धलाई आतङ्कवाद अभियोग लगाएको छ । दोषी ठहर भए उनीहरूलाई आजीवन कारावासको सजाय हुनेछ । अहिले उनीहरूलाई मे २२ सम्मका लागि थुनामा राखिएको छ । मुद्दाको सुनुवाइको मितिका आधारमा म्याद थप गर्न सकिने अदालतले जनाएको छ । उनीहरूलाई आइतबार हिरासतमा… Continue reading रुसमा हमला गर्ने चार जनाविरुद्ध आतकंवाद अभियोगमा मुद्दा
मुगुमा जिप दुर्घटना, कम्तिमा २ जनाको मृत्यु
काठमाडौं । मुगुमा जीप दुर्घटना हुँदा दुईंजनाको ज्यान गएको छ । हिजो गमगढीबाट सोरुकोटका लागि छुटेको जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुईंजनाको ज्यान गएको छ भने चारजना घाइते भएका छन् । मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार ज्यान गुमाउनेमा जीप चालक कविराज नेपाली र परिचय नखुलेका एकजना महिला रहेकी छिन् । कच्ची र… Continue reading मुगुमा जिप दुर्घटना, कम्तिमा २ जनाको मृत्यु