काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानले नेपाललाई ५ विकेटले हराएको छ । लगातार दोस्रो हारसँगै नेपालको सुपर सिक्स पुग्ने सम्भावना कम भएको छ । अब नेपालले अफगानिस्तानसँगको खेल जित्नै पर्नेछ । लगातार दोस्रो जितसँगै समूह डी बाट पाकिस्तान र न्युजिल्यान्ड सुपर सिक्समा पुगिसकेका छन् । १९८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४७.४ ओभरमा… Continue reading यु १९ विश्वकप : पाकिस्तानसँग हार्यो नेपाल
Author: Vishwanews.com
स्वस्थानी व्रत प्रारम्भ
काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।… Continue reading स्वस्थानी व्रत प्रारम्भ
आज राष्ट्रिय सभा निर्वाचन, नतिजा आजै आउने
काठमाडौं । राष्ट्रिय सभा निर्वाचन आज सातै प्रदेशमा हुँदै छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ । मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिए ।… Continue reading आज राष्ट्रिय सभा निर्वाचन, नतिजा आजै आउने
उदयपुर सिमेन्टका तत्कालिन महाप्रवन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । पौडेलसहित ८ जनाले ‘भेरिएबल फ्रिक्विन्सी ड्राइभ (भीएफडी) खरिद गर्दा भ्रष्टाचार गरेको अनुसन्धानमा देखिएकाले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । विना अध्ययन र औचित्यसमेत यकिन नगरि तथा लागत अनुमानसमेत नबनाई उपयोग नहुने… Continue reading उदयपुर सिमेन्टका तत्कालिन महाप्रवन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
भ्रष्टाचार मुद्दामा एनटीसीका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र मुद्रण केन्द्रका विकल पौडेल पक्राउ
काठमाडौं । भ्रष्टाचार मुद्दामा मुछिएका नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरको अनुसन्धान गरिरहेको छ। उनीहरूले अनुसन्धानलाई प्रभावित पार्न सक्ने गरी भाग्न खोजेको भन्दै अख्तियारले दुवै जनालाई पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी… Continue reading भ्रष्टाचार मुद्दामा एनटीसीका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र मुद्रण केन्द्रका विकल पौडेल पक्राउ
काठमाडौं महानगरले नारायणहिटी दरवारको पर्खाल भत्काउन काट्यो पत्र
काठमाडौं । काठमाडौं महानगरपालिकाले नारायणहिटी दरबारको पर्खाल अग्लो भएको भन्दै भत्काउन पुनः अर्को पत्र पठाएको छ । महानगरपालिकाले नेपाल ट्रष्टलाई १३ पुसमा मापदण्डभन्दा अग्लो पर्खाल बनाएको भन्दै भत्काउन पत्र गरेको थियो । तर, नेपाल ट्रष्टले अटेर गरेपछि महानगरले बुधबार फेरि पत्र पठाएर नारायणहिटीको पर्खाल भत्काउन पत्र पठाएको हो । महानगरको पर्खालसम्बन्धी मापदण्ड छ । उक्त… Continue reading काठमाडौं महानगरले नारायणहिटी दरवारको पर्खाल भत्काउन काट्यो पत्र
पाँच तले घरबाट हामफालेर व्यवसायीले गरे आत्महत्या
काठमाडौं । धनगढीका एक व्यापारीले पाँच तले घरबाट हाम फालेर आत्महत्या गरेका छन् । छतबाट हाम फालेका धनगढी उपमहानगरपालिका-४ बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पारिवारिक विवादका कारण उनले बुधवार विहान करिब साढे ११ बजेतिर हाम फालेको बुझिएपनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ… Continue reading पाँच तले घरबाट हामफालेर व्यवसायीले गरे आत्महत्या
बम्जनविरुद्ध मुद्दा हाल्ने किशोरीको बुवाको दुर्घटनामा मृत्यु
काठमाडौं । धर्मगुरुको रुपमा चिनिएका रामबहादुर बम्बजविरुद्ध बाल यौन शोषणको जाहेरी दिने किशोरीका बाबुको दुर्घटनामा मृत्यु भएको छ। जाहेरी दिने किशोरीका बाबुको मदनभण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–९ कोरुङ खोलामा मृत्यु भएको हो। डकाहाबाट भिमानतिर जाँदै गरेको प्र २–०४–००१ ट ००१० नम्बरको ट्याक्टरले बा ५८ प ९१४१ र ना ११ प ५७५० नम्बरका दुई वटा मोटरसाइकललाई… Continue reading बम्जनविरुद्ध मुद्दा हाल्ने किशोरीको बुवाको दुर्घटनामा मृत्यु
मौन अविधमा कांग्रेसका नेता शेखर कोइराला निवास विराटनगरमा चियापान
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निवास विराटनगरमा चियापान कार्यक्रम गरेका छन् । निर्वाचन आचारसंहिता उलङ्घन गर्दै नेता कोइरालाले नेता तथा कार्यकर्ताहरूलाई बोलाएर बुधबार बिहान निवासमै चियापान गरेका हुन्। चियापानमा महामन्त्री गगन थापा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य मीनेन्द्र रिजाल, रामहरि खतिवडा, मीनबहादुर विश्वकर्मा, सरिता प्रसाईंलगायत पुगेका थिए । बिहीबार कोशीका दुई सिटमा हुने… Continue reading मौन अविधमा कांग्रेसका नेता शेखर कोइराला निवास विराटनगरमा चियापान
यु-१९ विश्वकप : नेपाल र पाकिस्तान बीचको खेल आज
काठमाडौं । आईसीसी यू १९ विश्वकप अन्तर्गत आज नेपाल र पाकिस्तान भिड्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो १ ः ४५ बजे दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा सुरु हुँदैछ । नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । उता पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो । न्युजिल्यान्डले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर… Continue reading यु-१९ विश्वकप : नेपाल र पाकिस्तान बीचको खेल आज
कनिका छरेजस्तो बजेट नछर्ने प्रधानमन्त्रीको प्रतिवद्धता लागु होला ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले यसपटकको बजेट कनिका छरेजस्तो नभई अधुरा आयोजनाहरूको निर्माण कार्य सम्पन्न गर्न जोड दिइने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार आयोजित आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीसम्बन्धी बैठकमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले… Continue reading कनिका छरेजस्तो बजेट नछर्ने प्रधानमन्त्रीको प्रतिवद्धता लागु होला ?
नारायणगढ–बुटवल सडक विस्तार : ५ वर्षमा मात्र ४५ प्रतिशत काम
काठमाडौं । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन करिब ६ महिना बाँकी रहँदा आयोजनाको सम्पूर्ण काम अझै आधा बाँकी छ । विसं २०७५ माघमा सम्झौता भएर नारायणगढ–बुटवल सडक विस्तारको काम थालिएको थियो। त्यसयता दुईपटक म्याद… Continue reading नारायणगढ–बुटवल सडक विस्तार : ५ वर्षमा मात्र ४५ प्रतिशत काम
गगन थापाले हुलाकी राजमार्ग वरपर संवाद यात्रा गर्दै
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हुलाकी राजमार्ग वरपरका क्षेत्रमा ‘संवाद यात्रा’ गर्ने भएका छन् । माघ १३ देखि २६ सम्म हुलाकी राजमार्ग वरपर पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म यात्रा गर्न लागेका हुन् । यात्रा १३ माघमा झापाको छोटी भन्सारबाट सुरु हुने थापाले जानकारी दिए । १२ माघदेखि कांग्रेसले समुदायमा कांग्रेस अभियान सञ्चालन गर्दैछ ।… Continue reading गगन थापाले हुलाकी राजमार्ग वरपर संवाद यात्रा गर्दै
नेपालीले चलाएको कम्पनी अमेरिकी स्टक एक्सचेन्जमा सूचिकृत हुँदै
काठमाडौं । कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टलिजेन्स (एआई) क्षेत्रमा काम गर्ने नेपाली मूलका उद्यमीले सञ्चालन गरिरहेको कम्पनी फ्युज मेसिन अमेरिकाको स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत हुने भएको छ । सन् २०१३ मा नेपाली व्यवसायी डा। समीर मास्केले सुरु गरेको यो कम्पनी विश्वकै प्रतिष्ठित स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत हुने पहिलो नेपाली मूलको कम्पनी हुने भएको छ ।… Continue reading नेपालीले चलाएको कम्पनी अमेरिकी स्टक एक्सचेन्जमा सूचिकृत हुँदै
नेपालका चार वटै अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडलमा चलाउनबारे सरकारले अध्ययन गर्दै
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निजगढसहित चार अन्तर्राष्ट्रिय विमानस्थललाई पीपीपी (पब्लिक प्राइभेट पार्टनरसीप) मोडलमा सञ्चालन गर्न दिनेबारे अध्ययनको तयारी भइरहेको जानकारी गराएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र समितिको मंगलबार बसेको बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका सांसदले चार विमानस्थल सञ्चालनका विषयमा चासो राखेका थिए । जवाफ दिने क्रममा मन्त्री किरातीले… Continue reading नेपालका चार वटै अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडलमा चलाउनबारे सरकारले अध्ययन गर्दै
कोटेश्वरमा फ्लाइओभर र अण्डरपास बन्ने, जापानसँग ३१ अर्ब ऋण लिने तयारी
काठमाडौं । सरकारले कोटेश्वरमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’ सहितका संरचना निर्माण गर्न जापानसँग ३१ अर्ब २ करोड रुपैयाँ ऋण लिने तयारी अगाडी बढाएको छ र मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोटेश्वर ‘इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट’ कार्यान्वयन गर्न ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३१ अर्ब २ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग… Continue reading कोटेश्वरमा फ्लाइओभर र अण्डरपास बन्ने, जापानसँग ३१ अर्ब ऋण लिने तयारी
सामाजिक सञ्जाल नियमन अब अनलाइनबाटै
काठमाडौं । सामाजिक सञ्जाल नियमन सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरू गरेको छ । सरकारले गत ११ मंसिरमा ‘सामाजिक सञ्जाल प्रयोग व्यवस्थित गर्ने निर्देशिका, २०८०’ जारी गरेको थियो । सोही निर्देशिकाका आधारमा अनलाइनबाट गुनासो दर्ता प्रक्रिया सुरू गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । प्रयोगकर्ताको गुनासो सुनुवाइ सहज बनाउन मन्त्रालयले… Continue reading सामाजिक सञ्जाल नियमन अब अनलाइनबाटै
माघ २२ गते संसद अधिवेशन बोलाउन सरकारकाे सिफारिस
काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते अपरान्ह ४ बजे संसद अधिवेशन आव्हानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । । यसअघि कात्तिक १६ गते रातिबाट संसदको बजेट अधिवेशन अन्त्य भएको थियो ।
भिजिट भिसामा विदेश प्रस्थान गर्ने प्रक्रिया खुकुलो
काठमाडौं । सरकारले भिजिट तथा पर्यटकीय भिसा खुकुला बनाएको छ । यसअघि २०७८ फागुन २५ गते जारी भएको निर्णय खारेज गर्दै भिजिट भिसा र पर्यटकीय भिसामा विदेश प्रस्थान गर्ने प्रक्रिया खुकुलो बनाएको हो । अध्यागमन विभागले सूचना जारी गरि भिजिट तथा पर्यटकीय भिसामा यात्रा गर्नुअघि अनिवार्य रुपमा नेपाल सरकारबाट जारी भएको यात्रा परामर्श अध्ययन गर्न… Continue reading भिजिट भिसामा विदेश प्रस्थान गर्ने प्रक्रिया खुकुलो
नेप्सेमा लगातार गिरावट, चन्द्रागिरिको शेयर मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजारमा लगातार पाँचौं दिन गिरावट आएको छ । गत बुधबारदेखि ओरालो लागेको नेप्से आज पनि झिनो अंकले घटेको हो । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक ०.४० अंकले घटेर २०९८.२९ विन्दुमा पुगेको हो । यसदिन ३१० कम्पनीको ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७५१ रुपैयाँ बराबरको १ करोड १८ लाख… Continue reading नेप्सेमा लगातार गिरावट, चन्द्रागिरिको शेयर मूल्यमा पोजेटिभ सर्किट
प्रधानमन्त्रीको निर्देशन-‘बूढीगण्डकी बहुआयामिक आयोजना हो, काम छिटो अगाडि बढाउनुस्’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलासययुक्त जलविद्युत आयोजना नेपालको राष्ट्रिय गौरवको परियोजना भएकाले काममा तीव्रता दिन निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार भएको छलफलमा बूढीगण्डकी आयोजनालाई बहुआयामिक भएको बताउँदै निर्माणको कामलाई तीव्रता दिनुपर्ने बताएका हुन्। उनले भने, ‘बुढीगण्डकी जलासययुक्त आयोजना सामान्य परियोजना होइन, यो राष्ट्रिय गौरवको आयोजनाका साथै बहुआयामिक आयोजना… Continue reading प्रधानमन्त्रीको निर्देशन-‘बूढीगण्डकी बहुआयामिक आयोजना हो, काम छिटो अगाडि बढाउनुस्’
एमालेद्वारा मध्यपहाडी क्षेत्रका ७५१ योजना र माग सरकारसमक्ष प्रस्तुत
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’समक्ष मध्यपहाडी क्षेत्रका विकासका सम्भावना र चुनौतीसहित ७५१ योजना तथा कार्यक्रम समेटिएको ध्यानाकर्षणपत्र बुझाएका छन्। गत मङ्सिर १४ देखि पुस १ गतेसम्म सुदूरपश्चिमको झुलाघाटदेखि सुदूर पूर्वको चिवाभञ्ज्याङसम्म एमालेले सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा जनताबाट प्राप्त माग, ज्ञापन र सुझाव एवं… Continue reading एमालेद्वारा मध्यपहाडी क्षेत्रका ७५१ योजना र माग सरकारसमक्ष प्रस्तुत
‘जय श्रीराम’ भन्दै देउवाले दिए मोदीलाई बधाई, नेपालका दलबाट आएको पहिलो प्रतिक्रिया
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रमका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल एक्स देउवाले मङ्गलवार भारतीय प्रधानमन्त्री मोदीलाई बधाई दिएका हुन्।अयोध्यामा राम मन्दिर पुनर्स्थापनाबारे नेपालका राजनीतिक दलबाट आएको यो पहिलो औपचारिक प्रतिक्रिया हो । उनले लेखेका छन्, ‘अयोध्यामा राम मन्दिरको… Continue reading ‘जय श्रीराम’ भन्दै देउवाले दिए मोदीलाई बधाई, नेपालका दलबाट आएको पहिलो प्रतिक्रिया
सडकबाट पार्किङ हटाएको विरोधमा न्युरोडका व्यापारीले गरे प्रदर्शन
काठमाडौं । काठमाडौंको न्युरोड व्यवसायीहरुले क्षेत्रका कालोपत्रे सडकमा पार्किङ हटाएको भन्दै विरोध प्रदर्शन गरेका छन् । लामो समयदेखि एकतर्फी पार्किङ गर्ने व्यवस्थालाई काठमाडौं महानगरपालिकाले हटाएपछि व्यवसायीहरुले विरोध गरेका हुन् । व्यापरीहरुले पार्किङ हटाएपछि व्यापार नहुने भन्दै पसल बन्द गरेर सडकमा प्रदर्शन गरेका हुन् ।
राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि सुरु
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको लागि मौन अवधि लागु भएको छ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै गत रातीदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी दिएको छ । यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहनेछ । प्रचारप्रसार कार्य गर्न रोक लगाइएको अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृसङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था… Continue reading राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि सुरु
अमेरिका र बेलायतले यमनमा पुन: थाले आक्रमण
काठमाडौं । संयुक्त राज्य अमेरिका र बेलायतले यमनमा विद्रोही समूह हुथीविरुद्ध संयुक्त हवाई आक्रमण शुरु गरेका छन् । नयाँ हवाई आक्रमणले हुथी समूहको भूमिगत भण्डारण, मिसाइल र यसको निगरानी क्षमतालाई लक्षित गरेको अमेरिकी रक्षा विभाग पेन्टागनलाई उदृत गर्दै बीबीसीले जनाएको छ । इरान समर्थित हुथीहरूले महत्त्वपूर्ण लाल सागर व्यापार मार्गबाट यात्रा गर्ने इजरायल र पश्चिमसँग… Continue reading अमेरिका र बेलायतले यमनमा पुन: थाले आक्रमण
एसईई परीक्षा १५ चैतबाट
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) १५ चैतबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले परीक्षा तालिका सार्वजनिक गरेको हो । एसईई परीक्षा आगामी चैत १५ गते सुरु भई चैत २७ गते सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । पहिलो दिन अनिवार्य अंग्रजी विषयको परीक्षा हुनेछ । १६ गते… Continue reading एसईई परीक्षा १५ चैतबाट
रुसी सेनामा भर्ति भएका थप एक नेपाली युवाको मृत्यु
काठमाडौं । रुसी सेनामा थप एक जना नेपाली युवाको मृत्यु भएको छ । रुसी सेनामा भर्ती भएका रसुवा नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको रुस–युक्रेनको युद्धमा परी मृत्यु भएको हो । गाउँपालिका अध्यक्ष नुर्वु स्याङवो घलेले मोक्त्तानको मृत्यु भएको खबर परिवारलाई प्राप्त भएको नेपाली सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । गत भदौमा रुसी सेनामा… Continue reading रुसी सेनामा भर्ति भएका थप एक नेपाली युवाको मृत्यु
रविको स्पष्टीकरण : खातामा १ करोड ८० लाख जम्मा भएको छैन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा नभएको स्पष्टीकरण दिएका छन् ।पार्टी केन्द्रीय कार्यालय चस्मतिमा सोमबार अपराह्न पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले ग्लोबल आइएमई बैंकको आफ्नो बैंक खातामा पैसा नै जम्मा नभएको दाबी गरे । ‘एक करोड ८० लाख मेरो खातामा जम्मा भएकै छैन,’ कान्तिपुर… Continue reading रविको स्पष्टीकरण : खातामा १ करोड ८० लाख जम्मा भएको छैन
आफुले मिडियामाथि पर्सनल अट्याक गरेको भन्दै रविले मागे माफी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अघिल्लो पटक पत्रकार सम्मेलनका दौरान आफूले आवेशवमा आएर पर्सनल अट्याक गरेको स्वीकार गरेका छन् । त्यसका लागि उनले माफि समेत मागेका छन् । नागरिकतामा कैफियत देखिएपछि उपप्रधानमन्त्री र गृहमन्त्रीबाट बाहिरिएका बेला उनले सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि तुच्छ शब्दमा आलोचना गरेका थिए। सोमबार पार्टी कार्यालय चःमतिमा पत्रकार… Continue reading आफुले मिडियामाथि पर्सनल अट्याक गरेको भन्दै रविले मागे माफी