अब न्यूरोडको कालोपत्रे सडकमा सवारी पार्क गर्न निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि न्यूरोड क्षेत्रका कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्यूरोड क्षेत्रमा ‘नो पार्किङ’ गर्ने जनाएको हो । काठमाडौं टावरमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने महानगर प्रहरी प्रमुख… Continue reading अब न्यूरोडको कालोपत्रे सडकमा सवारी पार्क गर्न निषेध

मध्यरातदेखि राष्ट्रिय सभा निर्वाचनको मौन अवधि, यस्ता गतिविधि गर्न नपाइने

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी दिएको हो । यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहनेछ । प्रचारप्रसार कार्य गर्न रोक लगाइएको अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृसङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य… Continue reading मध्यरातदेखि राष्ट्रिय सभा निर्वाचनको मौन अवधि, यस्ता गतिविधि गर्न नपाइने

उच्च अंकले घट्यो नेप्से, ६ अर्ब ३६ करोडको कारोबार

काठमाडौं । शेयर बजार उच्च अंकले ओरालो लागेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ३१.४९ अंकले घटेर २०९८.६९ विन्दुमा पुगेको हो । यसदिन ३०७ कम्पनीको ६ अर्ब ३६ करोड ६० लाख ७० हजार ३ रुपैयाँ बराबरको १ करोड ८० लाख ४३ हजार २४४ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा… Continue reading उच्च अंकले घट्यो नेप्से, ६ अर्ब ३६ करोडको कारोबार

मेनुका पौडेल इण्डियन आइडलको उत्कृष्ट १० मा

काठमाडौं । ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपाली गायिका मेनुका पौडेल टप १० मा प्रवेश गरेकी छन् । गएराति प्रशारण भएको श्रृंखलाबाट उनी इण्डियन आइडलको १४ औं संस्करणको टप १० मा प्रवेश गरेकी हुन् । गएराति उनले आफ्नो कम्फर्ट जोनबाट बाहिर गएर फास्ट बिटको गीत गाएकी थिइन् । जसको निर्णायकहरूले खुलेर प्रशंसा गरेका थिए । बटम–थ्रीमा… Continue reading मेनुका पौडेल इण्डियन आइडलको उत्कृष्ट १० मा

अयोध्याको राम मन्दिरमा गरियो प्राण प्रतिष्ठा

काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा रामलला (भगवान रामको बाल स्वरुप)को मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ। धार्मिक परम्पराअनुसार मन्त्रोच्चारण एवम् वैदिक विधि विधानमार्फत् मूर्तिको प्राण प्रतिष्ठा गरिएको हो। प्राण प्रतिष्ठाको कर्मकाण्डमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि सरिक भएका छन्। प्राण प्रतिष्ठाका क्रममा मोदी मूर्ति राखिएको स्थान, गर्भगृहमा पुगेका थिए। २८ हजार स्क्वायर फिटमा फैलिएको… Continue reading अयोध्याको राम मन्दिरमा गरियो प्राण प्रतिष्ठा

काठमाडौंबाट एकजना नक्कली डाक्टर पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा प्रहरीले चिकित्सक शम्वुद्ध भट्टाचार्यलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विराटनगर-२ घर भई हाल काठमाडौं बाँसबारी बस्दै आएका ४० वर्षीय भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरेको हो । उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद भएको छ । पक्राउ… Continue reading काठमाडौंबाट एकजना नक्कली डाक्टर पक्राउ

अयोध्यामा चर्चित राम मन्दिरको प्राण-प्रतिष्ठा आज, को -को पुग्दैछन् ?

GETTY IMAGES\BBC

काठमाडौं । अयोध्यामा बनेको भव्य राम मन्दिरमा भगवान रामललाको प्राण प्रतिष्ठा गर्ने कार्यक्रम आज (सोमवार)का लागि राखिएको छ यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथिका रुपमा उपस्थित हुनेछन् । राम जन्मभूमि ट्रस्टका अनुसार कार्यक्रमको सबै तयारी पुरा भएको छ । प्राण प्रतिष्ठा समारोहमा आमन्त्रित व्यक्तिहरु अयोध्या पुग्न सुरु भइसकेको छ । जसमा प्रमुख सन्त,… Continue reading अयोध्यामा चर्चित राम मन्दिरको प्राण-प्रतिष्ठा आज, को -को पुग्दैछन् ?

रुसको एक शहरमा बम विष्फोट, कम्तिमा २५ जनाको मृत्यु

Agency

काठमाडौं । रुस नियन्त्रित दोनेत्स्क सहरमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा २५ जनाको मृत्यु भएको रुसी सञ्चारमाध्यमले पुष्टी गरेकाछन् । दोनेत्स्क क्षेत्रका रुसी नेता डेनिस पुसिलिनले आक्रमणको पुष्टि गर्दै २५ जनाको ज्यान गएको र २० भन्दा बढी घाइते भएको बताएका छन् । आपतकालिन सेवाका अधिकारीहरू उद्धारका लागि जुटिसकेका र मृतक तथा घाइतेको संख्या बढ्न सक्ने उनको… Continue reading रुसको एक शहरमा बम विष्फोट, कम्तिमा २५ जनाको मृत्यु

झण्डै २४ खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं । नेपालको सार्वजनिक ऋण झण्डै २४ खर्ब पुगेको छ । चालु आर्थिक वर्ष (आव) २०८०\८१ को पहिलो ६ महिनामा ८५ अर्ब १३ करोड रुपैयाँबराबर सार्वजनिक ऋण थपिँदै २३ खर्ब ८४ अर्ब ४८ करोड सार्वजनिक ऋण पुगेको हो । २०८० असार मसान्तसम्म २२ खर्ब ९९ अर्ब १० करोड सार्वजनिक ऋण थियो । यस अवधिसम्म सरकारले… Continue reading झण्डै २४ खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण

यु-१९ विश्वकप : न्युजिल्यान्डविरुद्ध चम्किए अर्जुन, हार्यो नेपाल

काठमाडौं । युवा ब्याटर अर्जुन कुमालको उत्कृष्ट ब्याटिङमा अन्य ब्याटरको साथ नहुँदा नेपाल आईसीसी यू–१९ विश्वकपमा पहिलो पटक न्युजिल्यान्डसँग हारेको छ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू १९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भयो । ३०३ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३८ रन मात्र बनायो । नेपालका ओपनर… Continue reading यु-१९ विश्वकप : न्युजिल्यान्डविरुद्ध चम्किए अर्जुन, हार्यो नेपाल

दाङमा रात्रि बस दुर्घटना, कम्तिमा २ जनाको मृत्यु

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका ९ रिहार नजिक यात्रु बस दुर्घटना भएको छ । घटनामा कम्तिमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश ३(०१००५ ख ९७१९ नम्बरको बस आइतबार राति ११ बजे दुर्घटना हुँदा बर्दियाको गेरुवा गाउँपालिका(१ का भीमनाथ योगी र मधुवन नगरपालिका-२ अमरपुरका युवराज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय… Continue reading दाङमा रात्रि बस दुर्घटना, कम्तिमा २ जनाको मृत्यु

काठमाडौंमा एउटै कोठामा बस्ने महिलाको हत्या गरी भारत फरार, कसरी खुल्यो पोल ?

photo : Setopati

काठमाडौं । काठमाडौंको शोभाभगवतीस्थित कोठामा सँगै बस्ने महिलाको हत्या गरी भारत फरार भएका एक जना पक्राउ परेका छन् । सो स्थानमा हत्या भएको तीन महिनापछि शव फेला परेको थियो । गत शुक्रबार दिउँसो ३ बजे काठमाडौं महानगरपालिका १५ शोभाभगवतीस्थित दुइ तले घरको भुइँ तलामा एक जना महिलाको शव फेला परेको थियो। सो घरकी घरबेटी सरिता… Continue reading काठमाडौंमा एउटै कोठामा बस्ने महिलाको हत्या गरी भारत फरार, कसरी खुल्यो पोल ?

बीपीका उपकूलपतिलाई प्रधानमन्त्रीको निर्देशन-‘तुरून्तै धरान गएर बैठक बोलाउनूस्’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक बोलाउन निर्देशन दिएका छन् । प्रतिष्ठानका उपकुलपति डा. प्रह्लाद कार्कीलाई आज सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले समितिको बैठक बोलाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले उपकूलपति डा. कार्कीलाई भने, ‘तपाईंले पदाधिकारीलाई काठमाडौँ नबोलाउनुस्, धरान जानुस्, कार्यकारिणी समितिको बैठक बोलाउनुस्,अन्तर्वार्ताको मिति तोक्नुहोस् र… Continue reading बीपीका उपकूलपतिलाई प्रधानमन्त्रीको निर्देशन-‘तुरून्तै धरान गएर बैठक बोलाउनूस्’

भूकम्प प्रभावितलाई प्रधानमन्त्री उद्धार कोषमा जम्मा भयो २८ करोड ४३ लाख

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर कात्तिक १७ गएको भूकम्पपछि प्रभावितहरूको सहयोगका लागि सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २८ करोड ४३ लाख ५४ हजार पाँच रुपैयाँ जम्मा भएको छ । विभिन्न संघसंस्था र व्यक्तिहरूले कात्तिक १८ गतेदेखि हाल सम्मको अवधिमा उक्त रकम कोषमा जम्मा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । जाजरकोटलाई केन्द्रविन्दु… Continue reading भूकम्प प्रभावितलाई प्रधानमन्त्री उद्धार कोषमा जम्मा भयो २८ करोड ४३ लाख

‘रुस-युक्रेन युद्धमा रहेका नेपालीलाई तत्कालै फिर्ता ल्याउन सकिदैँन’- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुस-युक्रेन युद्धमा रहेका नेपाली युवालाई तत्कालै फिर्ता ल्याउन नसकिने संकेत गरेका छन्। युगान्डा भ्रमणपछि आज बिहान स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै रुसलाई कूटनीतिक नोट पठाएर सबै कुरा भनिसके पनि नेपालको आग्रहलाई रुसले मान्ने स्थिति नरहेको बताएका हुन्। रुसी सेनामा भर्ती भएका नेपाली युवालाई फर्काउन… Continue reading ‘रुस-युक्रेन युद्धमा रहेका नेपालीलाई तत्कालै फिर्ता ल्याउन सकिदैँन’- प्रधानमन्त्री प्रचण्ड

दोहोरो अंकले घट्यो नेप्से, हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.१८ विन्दुमा पुगेको हो । यसदिन ३०८कम्पनीको ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँ बराबरको २ करोड २८ लाख २० हजार २७९ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहको… Continue reading दोहोरो अंकले घट्यो नेप्से, हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार

त्रिभुवन विमानस्थलबाट सुनसहित एकजना पक्राउ

file

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट एक व्यक्ति करिब आधा किलो सुनसहित पक्राउ परेका छन् । झापाका २३ वर्षीय खगेन्द्र दर्जी ४९९ ग्राम सुनसहित पक्राउ परेका हुन् । हिमालय एयरलाइन्सको उडानमा दोहाबाट काठमाडौं आएका उनलाई पक्राउ गरिएको हो । अहिले विमानस्थल भन्सार सुरक्षार्थ एपीएफको टोली परिचालन गरिएको छ ।

युगान्डा भ्रमण पुरा गरी प्रधानमन्त्री आज स्वदेश फर्किने

काठमाडौं । युगान्डा भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदै छन् । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भई उनी आज काठमाडौँ फर्कनु हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । गत माघ ४ गते युगान्डाको कम्पालामा आयोजित सम्मेलनमा भाग लिन उनी नेपाली टोलीको नेतृत्व गर्दै त्यहाँ पुगेका हुन् ।… Continue reading युगान्डा भ्रमण पुरा गरी प्रधानमन्त्री आज स्वदेश फर्किने

काठमाडौंमा आजबाट एक साता विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुँदै

काठमाडौं । काठमाडौँमा आज (आइतबार)बाट विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले सात दिन विद्युत् सेवा आपूर्ति नहुने जनाएको छ । नेपाल विद्युत् प्राधिकरण, महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ… Continue reading काठमाडौंमा आजबाट एक साता विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुँदै

चन्द्रमा पुग्ने पाँचौं देश बन्यो जापान

JAXA

काठमाडौं । चन्द्रमामा नियन्त्रित उपकरणद्धारा सफल अवतरण गर्ने मुलुकमा जापान पाँचौं मुलुक बनेको छ । एक जापानी रोबोट चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको अन्तर्राष्ट्रिय सञ्चामाध्यमले जनाएका छन् । तर त्यसको सौर्य ऊर्जा प्रणालीमा समस्या देखिएसँगै उक्त मिसनले केही घण्टा मात्र काम गर्न सक्ने देखिएको छ। द स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) ‘इक्वेटर’ पनि भनिने चन्द्रमाको… Continue reading चन्द्रमा पुग्ने पाँचौं देश बन्यो जापान

विजनेश भिसा लिन अब अध्यागमन धाउनु नपर्ने

काठमाडौं । बिजनेस भिसा लिन अब अध्यागमन विभाग जान नपर्ने भएको छ । अध्यागमन विभागका महानिर्देशक रूद्रसिंह तामाङका अनुसार विभागले उद्योग विभाग अन्तर्गत रहेको एकल विन्दु सेवा केन्द्रबाट सेवाग्राहीले बिजनेस भिसा प्राप्त गर्ने व्यवस्था मिलाएको छ । बिजनेस भिसामा जानेहरूले उद्योग विभागमा इन्ट्री गरेपछि त्यहीँबाट अनलाइनमार्फत अध्यागमन कार्यालयले विवरण प्राप्त गर्ने र डकुमेन्टका आधारमा अनलाइनबाटै… Continue reading विजनेश भिसा लिन अब अध्यागमन धाउनु नपर्ने

यू-१९ विश्वकप आज नेपालले पहिलो खेल न्यूजिल्याण्डसँग खेल्दै

काठमाडौं । नेपालले आईसीसी यू १९ विश्वकप २०२४ मा आइतबार न्यूजिल्याण्डसँग पहिलो खेल खेल्दैछ । देव खनालको कप्तानीमा रहेको नेपाली युवा टोली कम्तीमा सुपर सिक्स पुग्ने लक्ष्यका साथ दक्षिण अफ्रिकामा रहेको छ । नेपालको समूहमा न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् । नेपाली युवा खेलाडीलाई आफूलाई प्रमाणित गर्ने यो सबैभन्दा राम्रो अवसर हो । युवा टोलीले… Continue reading यू-१९ विश्वकप आज नेपालले पहिलो खेल न्यूजिल्याण्डसँग खेल्दै

घाना र न्यूयोर्कमा सम्मानित भए जिपी कोईराला फाउण्डेशनका अध्यक्ष घिमिरे

न्यूयोर्क। जिपी कोईराला फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे घाना र न्यूयोर्कमा सम्मानित भएका छन् । न्युयोर्कस्थित साउथ एसियन समुदायको सबै भन्दा पुरानो संस्था न्यु( अमेरिकन डेमोक्रेटिक क्लब लगायत न्यु अमेरीकन युथ फोरम र न्यु अमेरिकन ओमेन्स फोरमले विशिष्ट व्यक्तिलाई सम्मान गरेको हो । सो क्रममा न्युयोर्कमा आयोजित एक कार्यक्रममा घिमिरेलाई साउथ एशियन एक्टिभिष्ट अफ द एअर… Continue reading घाना र न्यूयोर्कमा सम्मानित भए जिपी कोईराला फाउण्डेशनका अध्यक्ष घिमिरे

४० लाख कोरोना भाइरसको खोप नष्ट गरिँदै

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्ध प्रयोग गर्न ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विर्सजन गर्ने तयारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा खोप… Continue reading ४० लाख कोरोना भाइरसको खोप नष्ट गरिँदै

लगानीमा विविधिकरण खोज्न अर्थमन्त्रीको आह्वान

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले लगानीकर्ताले विविध क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिएका छन् । सम्पादक समाज नेपालद्वारा शनिबार आयोजित गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार सम्मान समारोहमा उनले सम्भावना बोकेका नयाँ क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका हुन् । अर्थतन्त्रमा देखिएको अन्यौल समाप्त हुँदै गएको बताउँदै मन्त्री महतले लगानीका लागि विश्वासको वातावरण बनेको बताए । ‘आगामी दिनमा… Continue reading लगानीमा विविधिकरण खोज्न अर्थमन्त्रीको आह्वान

सार्कलाई सक्रिय बनाउनेबारे नेपाल र श्रीलंकाका सरकार प्रमुखबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेटावार्ता भएको छ । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूको १९ औँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पालामा रहेका प्रधानमन्त्री दाहाल र राष्ट्रपति विक्रमासिंघेबीच दुईपक्षीय प्रतिनिधिमण्डलको भेटवार्ता भएको हो । भेटवार्तामा प्रधानमन्त्री दाहालले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलंका एक ठाउँमा उभिएकाले क्षेत्रीय सहकार्य… Continue reading सार्कलाई सक्रिय बनाउनेबारे नेपाल र श्रीलंकाका सरकार प्रमुखबीच छलफल

सन् २०२३ मा स्थायी बसोबासको अनुमति लिएर अमेरिकामा मात्र गए २१ हजार नेपाली

काठमाडौं । सन् २०२३ मा स्थायी बसोबासको अनुमतिपत्र (पीआर) लिएर नेपालबाट अमेरिकामा मात्र २१ हजार नेपाली गएको पाइएको छ । अध्यागमन विभागको तथ्यांक अनुसार यस वर्ष स्थायी बसोबासको् पीआर लिएर विदेश गएका झन्डै ७१ हजार मानिसमध्ये अमेरिकामा मात्र २१ हजार मानिस पुगेका हुन् । नेपालीहरु १०९ वटा देशमा पुगेका छन् । नेपालीहरू विकसित भनिएका अमेरिका,… Continue reading सन् २०२३ मा स्थायी बसोबासको अनुमति लिएर अमेरिकामा मात्र गए २१ हजार नेपाली

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा : वीरगन्जमा मदिरा-माछा मासु बिक्रिमा रोक

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले राम मन्दिरको प्राण प्रतिष्ठा गर्ने दिन महानगरभित्र मदिरा र माछामासु बिक्री वितरणमा प्रतिवन्ध लगाएको छ । पशुपन्छी र जीवजन्तुको बध गर्न, मदिरा र माछामासु बिक्री तथा वितरणमा रोक लगाउने निर्णय भएको महानगरले निकालेको सूचनामा उल्लेख छ। माघ ८ गते वीरगञ्जको घडीअर्वा पोखरीको दक्षिण ढोकातर्फ रहेको रामजानकी मन्दिरमा रामको मूर्ति स्थापना तथा… Continue reading अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा : वीरगन्जमा मदिरा-माछा मासु बिक्रिमा रोक

रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता पठाइदिन परराष्ट्र मन्त्रीको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रुससँग त्यहाँको सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन् । साथै उनले नेपाली नागरिकहरुलाई रूसी सेनामा भर्ना नलिन पनि अनुरोध गरेका छन् । युगाण्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका क्रममा परराष्ट्रमन्त्री साउदले रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँग भेटघाट गरेका थिए । भेटका क्रममा परराष्ट्रमन्त्री साउदलेकेही मुलुकसँग… Continue reading रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता पठाइदिन परराष्ट्र मन्त्रीको आग्रह

यू-१९ विश्वकपमा दक्षिण अफ्रिका र आयरल्यान्ड विजयी

काठमाडौं । आईसीसी यू-१९ विश्वकप २०२४ मा घरेलु टोली दक्षिण अफ्रिका र आयरल्यान्डले विजयी सुरुवात गरेका छन् । शुक्रबार राति सकिएको खेलमा दक्षिण अफ्रिकाले वेस्टइन्डिजलाई ३१ रनले हरायो । जितको लागि २८६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ४०.१ ओभरमा ३१ रनमा अल आउट भयो । वेस्टइन्डिजका विकेटकिपर जेवेल एन्ड्रयुले ९६ बलमा १४ चौका र ३… Continue reading यू-१९ विश्वकपमा दक्षिण अफ्रिका र आयरल्यान्ड विजयी