थ्री बाई थ्री महिला बास्केटबल: नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत थ्री बाई थ्री महिला बास्केटबलमा नेपाल सबै खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ । दोस्रो पटक एसियाडमा थ्री बाई थ्री बास्केटबल खेलेको महिला टोलीले यस पटक खेल जित्ने लक्ष्य बनाए पनि कुनै पनि खेल जित्न सकेन । पहिलो खेलमा जापानसँग २२-४ ले पारजित भएको नेपाल दोस्रो… Continue reading थ्री बाई थ्री महिला बास्केटबल: नेपाल समूह चरणबाटै बाहिरियो

नेपाली कामदारलाई इजरायलमा भिसा नवीकरणमा समस्या

काठमाडौं । इजरायलमा सहायक श्रमिक केयरगिभरमा काम गर्न गएकामध्ये तीन सय नेपाली श्रमिकको भिसा नवीकरणमा ढिलाइ भएको जनाइएको छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार इजरायल र नेपालबिच सम्झौता ९जिटुजी० मार्फत इजरायल गएका एक हजार एक सयमध्ये तीन सय नेपालीको भिसा नवीकरणमा ढिलाइ भएको हो । दूतावासका अनुसार भिसा नवीकरण समयमा नभएपछि दूतावासले इजरायली पक्षसँग छलफल… Continue reading नेपाली कामदारलाई इजरायलमा भिसा नवीकरणमा समस्या

एसियाली खेलकुदमा नेपाल अझै पदकविहिन, पहिलो स्थानमा चीन

काठमाडौं । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६ सय १० पदकको छिनोफानो भएको छ । बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्यसहित एक सय ६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ । यस्तै दक्षिण कोरिया २४ स्वर्ण, २३ रजत, ३९ कास्यसहित ८६ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा… Continue reading एसियाली खेलकुदमा नेपाल अझै पदकविहिन, पहिलो स्थानमा चीन

झापामा एक युवकको विभत्स हत्या

काठमाडौं । झापाको दमकमा एक युवाको धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या भएको छ । शुक्रवार बिहान करिब ३ बजेतिर आफ्नै साथीहरूको समूहले बीभत्स हत्या गरेको प्रहरी श्रोतलार्ई उदृत गर्दै सरकारी सञ्चारमाध्यम गोरखा पत्रले लेखेको छ । रातभर दमक १ स्थित एक होटेलमा सँगै मादक पदार्थ खाएर युवाहरूबिच भनाभन हुँदा हत्या भएको दमकसँगै जोडिएको इलामको… Continue reading झापामा एक युवकको विभत्स हत्या

ल्हासाबाट छेन्दु जाँदै प्रधानमन्त्री

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाँदै छन्। प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन्। उनी स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ। उनी स्थानीय समयअनुसार अपराह्न १४ः३० बजे… Continue reading ल्हासाबाट छेन्दु जाँदै प्रधानमन्त्री

एसियन गेममा पब्जीमा नेपाल दोस्रो चरण प्रवेश

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिटको रुपमा रहेको पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टिम दोस्रो चरणमा पुगेको छ। आज चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको समूह ‘सी’ को प्रारम्भिक चरणमा नेपाल दोस्रो हुँदै दोस्रो चरणमा पुगेको हो। समूहमा नेपालसहित दक्षिण कोरिया, मंगोलिया र भियतनाम थिए। जसमा नेपाल उत्कृष्ट टाइममा दोस्रो भयो। समूहमा शीर्ष स्थान दक्षिण कोरियाले… Continue reading एसियन गेममा पब्जीमा नेपाल दोस्रो चरण प्रवेश

शैलुङमा स्पार्क एड्भेञ्चरको टीम, टेण्टमा बास

काठमाडौं । स्पार्क एड्भेञ्चर २०२३ सुरू भएको छ । दोलखा र रामेछापको सिमानाको पर्यटकीय क्षेत्र शैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क कारले ‘स्पार्क एड्भेञ्चर(२०२३’ आयोजना गरेको हो । बिहीबार बिहान धुलिखेलको मिराबेल रिसोर्टमा पञ्चेबाजा सहित एड्भेञ्चरको उद्घाटन गरिएको छ। उद्घाटनपश्चात् २०० जनाभन्दा बढीको टोलीले शैलुङको यात्रा सुरू गरेको हो । सय थुम्काहरूको संगम शैलुङ धार्मिक पर्यटकीय… Continue reading शैलुङमा स्पार्क एड्भेञ्चरको टीम, टेण्टमा बास

तीन दिनदेखि घुमघाममा रमाउँदै प्रधानमन्त्री ‘प्रचण्ड’,मानसरोवर र कैलाश पर्वत अवलोकन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको नेपाली टोली बिहिबार चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने मानसरोवर पुगेको छ । मानसरोवर प्रसिद्ध धार्मिक तीर्थस्थल हो। दाहाल तिब्बतमै पर्ने कैलाश पर्वत पनि पुगेका छन्। उनीसँग तीनमन्त्री, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव लगायत अधिकारी छन्। दाहाल नेतृत्वको जम्बो टोली चिनियाँ अधिकारीसँग द्विपक्षीय भेटवार्ताको तालिका सकिएपछि मंगलबारदेखि घुमघाममा रमाइरहेको छ। असोज… Continue reading तीन दिनदेखि घुमघाममा रमाउँदै प्रधानमन्त्री ‘प्रचण्ड’,मानसरोवर र कैलाश पर्वत अवलोकन

जुद्धशम्शेरको सालिकदेखि गद्दी बैठकसम्म हिँडेर राष्ट्रपतिले गरे इन्द्रजात्रा अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रामा सहभागी हुन पैदल हिँडेरै हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेका छन् । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्द सालिकबाट पैदल गएको यो पहिलोपटक हो । यसअघिका राष्ट्रपति र राजा गद्दी बैठकअघिसम्म नै गाडीमा जाने गर्थे । उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत… Continue reading जुद्धशम्शेरको सालिकदेखि गद्दी बैठकसम्म हिँडेर राष्ट्रपतिले गरे इन्द्रजात्रा अवलोकन

महिला फुटबल: जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल

काठमाडौं । चीनको हाङ्जाउमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार भएको महिला फुटबलमा नेपालले बंगलादेशसँग बराबरी खेलेको छ। बिहीबार समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरीमा रोकिएपछि नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । नेपाल भियतनामसँग २–० र अर्को खेलमा जापानसँग ८–० ले पराजित भएको थियो। बंगलादेशको पनि पहिलो खेलमा… Continue reading महिला फुटबल: जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल

दुई आयुर्वेदिक औषधिका उत्पादनलाई विक्री वितरणमा रोक

काठमाडौं । न्यून गुणस्तरीय पाइएपछि औषधि व्यवस्था विभागले दुई आयुर्वेदिक औषधिका उत्पादनलाई बिक्री वितरणमा रोक लगाएको छ । रोक लगाइएकामा गोर्खा आयुर्वेद, गोरखाबाट उत्पादित पुनर्नवादी मण्डूरको ब्याच नम्बर ०५ र भारतको डाबर इन्डिया लिमिटेडको मकरध्वज वटीको ब्याच नम्बर एसबी ००१६४ छन् । उक्त, बनावट भएका औषधि बजारबाट तुरुन्त फिर्ता गर्न र त्यसको विवरण विभागले बुझाउन… Continue reading दुई आयुर्वेदिक औषधिका उत्पादनलाई विक्री वितरणमा रोक

भारतमा आदिकवि भानुभक्त आचार्यका नामबाट सडकको नामकरण

काठमाडौं । हावडा म्युनिसिपल कर्पोरेसन, हावडा, कोलकाताले नेपालका आदिकवि भानुभक्त आचार्यका नामबाट स्थानीय सडकको नामकरण गरेको छ । पश्चिम बङ्गालका कृषिमन्त्री अरुप रायका पहलमा सेन्ट थोमस हाइस्कुल, चपलादेवी रोडदेखि मनसातला हुँदै नरसिंह दत्तो रोडसम्मको आधा किलोमिटर सडकलाई पहिलेको ‘डब्ल्यू रोड’ का स्थानमा ‘भानुभक्त सरिणी’ नाम राखिएको हो । नेपाली जनकल्याण समिति, दासनगर, हावडाले करिब २५… Continue reading भारतमा आदिकवि भानुभक्त आचार्यका नामबाट सडकको नामकरण

दोलखाबाट चार किलो सुनसहित तीन जना पक्राउ

काठमाडौं । दोलखाको सिंगटी बजार बाट प्रहरीले ४ किलो सुन सहित ३ जनालाई पक्राउ गरेको छ। सिंगटीबाट सुन सहित ३ जनालाई गए राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । तिब्बती सीमा लामावगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशङ्का गरिएको प्रहरीले जनाएको छ। बिगु गाउँपालिकाका १ लामावगर तर्फको एउटा नाका चिन सरकारले गत साता… Continue reading दोलखाबाट चार किलो सुनसहित तीन जना पक्राउ

क्यानडा र भारतको विवादका बीच विदेशमन्त्री जयशंकरले मागे ठोस प्रमाण

REUTERS\BBC

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशङ्करले क्यानडामा एक सिख पृथकतावादी नेताको हत्याको विषयमा क्यानडा सरकारले उपलब्ध गराउने कुनै पनि ूनिश्चितू जानकारीबारे अनुसन्धान गर्न आफ्नो देश तयार रहेको बताएका छन्। भारतीय विदेश मन्त्री जयशङ्करले गत जुन महिनामा क्यानडामा भएको हरदीप सिंह निज्जरको हत्याबारे संयुक्त राष्ट्रसङ्घको महासभाका बेला अलग्गै बसेको एउटा बैठकमा बोल्ने क्रममा त्यसो भनेको बीबीसीले… Continue reading क्यानडा र भारतको विवादका बीच विदेशमन्त्री जयशंकरले मागे ठोस प्रमाण

नेपालमा ५७ मुलुकको वैदेशिक लगानी, सबैभन्दा धेरै भारतको

काठमाडौं । नेपालमा हालसम्म ५७ मुलुकबाट प्रत्येक्ष वैदेशिक लगानी भित्रिएको छ । नेपाल राष्ट्र बैंकको प्रत्येक्ष वैदेशिक लगानी सर्भे प्रतिवेदनअनुसार २०७९ असार मसान्तसम्म ५७ मुलुकबाट नेपालमा वैदेशिक लगानी भित्रिएको छ । मुलुकमा कुल २ खर्ब ६४ अर्ब रुपैयाँ बराबर प्रत्येक्ष वैदेशिक लगानी भित्रिएको प्रतिवेदनमा उल्लेख छ । चुक्ता पुँजीस्वरुप सबैभन्दा धेरै अर्थात ५३.७ प्रतिशत वैदेशिक… Continue reading नेपालमा ५७ मुलुकको वैदेशिक लगानी, सबैभन्दा धेरै भारतको

गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा आर के शर्माले कतारबाट गरे उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) का लागि वर्तमान उपाध्यक्ष राजेन्द्रकुमार (आर.के.) शर्माले कतारबाट अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा १७ अक्टोबरदेखि तीन दिनसम्म हुने एनआरएनएको ११औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । त्यसका लागि शर्माले औपचारिक रुपमा कतारबाट उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि महेश श्रेष्ठले… Continue reading गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा आर के शर्माले कतारबाट गरे उम्मेदवारी घोषणा

काठमाडौं उपत्यकामा आज इन्द्रजात्रा, सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं उपत्यकामा आज इन्द्र जात्रा पर्व मनाइँदै छ । यो पर्वको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्र जात्रा पर्व काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लामा आठ दिनसम्म मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमान ढोका अडाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो… Continue reading काठमाडौं उपत्यकामा आज इन्द्रजात्रा, सार्वजनिक बिदा

गृह मन्त्रालयका कर्मचारीलाई अनिवार्य १५ मिनेट योगा गर्न निर्देशन

काठमाडौं । गृह मन्त्रालयका कर्मचारीले अब कार्यालय सुरु हुनु भन्दा अगाडी अब १५ मिनेट योगा गर्नु पर्ने भएको छ । बुधबार आफ्ना कर्मचारीलाई विहान कार्यालय समय सुरु भएपछि सुरुको १५ मिनेट योग अभ्यास गर्न गृहले परिपत्र गरेको हो । मन्त्रालयका महाशाखाहरु अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रुपमा १५ मिनेट… Continue reading गृह मन्त्रालयका कर्मचारीलाई अनिवार्य १५ मिनेट योगा गर्न निर्देशन

चीन भ्रमण सोचभन्दा सफल भयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण आशा गरेभन्दा पनि धेरै सफल भएको बताएका छन् । तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूले लगातार भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेका बेला भ्रमण सफलताका साथ सम्पन्न भएको र आशा गरेभन्दा… Continue reading चीन भ्रमण सोचभन्दा सफल भयो : प्रधानमन्त्री

अभियन्ता ईः र काठमाडौं महानगरबीच ४ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं । काठमाडौं महानगरपालिका र अभियन्ता ईःबीच ४ बुँदे सहमति भएसँगै अभियान्ता ईःको आन्दोलन फिर्ता भएको छ । १ सय ९९ घण्टा उभिएर प्रदर्शन गरिरहेका अभियन्ता ईः र महानगरबीच बुधबार बेलुकी सहमति भएको हो । सहमतिलगत्तै राति ९ बजेबाट ईःले आन्दोलन स्थगित गरेका छन् । सडक व्यापारी प्रतिनिधिको रोहवरमा महानगरका तर्फबाट कार्यपालिका सदस्य चिनकाजी महर्जन… Continue reading अभियन्ता ईः र काठमाडौं महानगरबीच ४ बुँदे सहमति, आन्दोलन फिर्ता

ई: लाई सम्बोधन गर्दै बालेनले राखे फुटपाथ व्यापारबारे ७ बुँदे धारणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अभियन्ता ई: लाई सम्बोधन गर्दै ७ बुँदे धारणा सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमा ‘पत्र’को शैलीमा सन्देश लेख्दै बालेनले सडक तथा फुटपाथमा व्यवसाय गर्न दिने वा त्यस्ता व्यवसायीको व्यवस्थापन गर्ने अधिकार महानगरसँग नभएको बताएका छन्। बालेन र उपमेयर सुनिता डंगोललाई चुनावी बाचा सम्झाउँदै राष्ट्रिय सभागृहबाहिर अभियन्ता ई: लगायत ९… Continue reading ई: लाई सम्बोधन गर्दै बालेनले राखे फुटपाथ व्यापारबारे ७ बुँदे धारणा

उपत्यकामा डेंगु संक्रमितको संख्या १ हजार नाघ्यो

काठमाडौं । पछिल्ला केही दिनयता डेंगु संक्रमितको संख्या निरन्तर बढिरहेको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा १ हजार ६२ जना संक्रमित भएका छन् । हालसम्म सबैभन्दा धेरै कोशी प्रदेशमा २२ हजार ५४० जना संक्रमित भएका छन् । त्यस्तै, वाग्मतीमा चारहजार ४६०, मधेसमा ५६७, गण्डकीमा एकहजार ८४०,… Continue reading उपत्यकामा डेंगु संक्रमितको संख्या १ हजार नाघ्यो

नौबिसे-नागढुंगा सुरुङ खन्ने काम अन्तिम चरणमा, कात्तिकभित्रै ब्रेक थ्रु हुने

काठमाडौं । राष्ट्रिय गौरव आयोजना नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । कुल ५ हजार ४ सय ९९ मिटर खन्नुपर्ने उक्त सुरुङमार्गको काम तीव्र रुपमा अघि बढ्दा (असोज ९ गतेसम्म) सुरुङ खन्ने काम ९३.७० प्रतिशत सम्पन्न भएको हो । अब सुरुङ खन्ने काम करिब ६ प्रतिशत मात्र बाँकी छ । आयोजना अन्तर्गतको आपतकालीन… Continue reading नौबिसे-नागढुंगा सुरुङ खन्ने काम अन्तिम चरणमा, कात्तिकभित्रै ब्रेक थ्रु हुने

मङ्गोलिया विरुद्ध नेपालको कीर्तिमानी जित, बने यस्ता ४ विश्व रेकर्ड

हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा आज मङगोलियासित कीर्तिमानी जित निकालेको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले मङ्गोलियालाई २७३ रनले पराजित गरेको हो । पुरुष क्रिकेटमा नेपालको यही नै अहिलेसम्मको ठूलो जित हो । झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा मङ्गोलियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो… Continue reading मङ्गोलिया विरुद्ध नेपालको कीर्तिमानी जित, बने यस्ता ४ विश्व रेकर्ड

प्रधानमन्त्री प्रचण्ड ल्हासामा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा आइपुगेका छन् । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल चीनको छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा पुगेका हुन् । उनलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत उपसचिव चेन योङ्छीले स्वागत गरे । प्रधानमन्त्री… Continue reading प्रधानमन्त्री प्रचण्ड ल्हासामा

एक सय भन्दा बढी दरका नोट नेपालमा नबोक्न राष्ट्र बैंकले गरायो सचेत

काठमाडौं । नेपालमा एक सय भारतीय रुपियाँभन्दा ठुला दरका नोट साथमा राख्न नराख्न सचेत गराएको छ । नेपाल राष्ट्र बैङ्कले नेपालमा एक सय दरभन्दा ठुला दरका भारतीय रुपियाँका नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्धित रहेको मङ्गलबार एक सूचनामार्फत जानकारी गराएको छ। भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर पाँच हजार… Continue reading एक सय भन्दा बढी दरका नोट नेपालमा नबोक्न राष्ट्र बैंकले गरायो सचेत

प्रधानमन्त्री प्रचण्डले कैलास मानसरोवरको भ्रमण गर्दै

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (बुधवार) छोङ्छिङ्बाट ल्हासा प्रस्थान गरेका छन् । सिचुवन एयरलाइन्स मार्फत ल्हासा प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड ल्हासाको गोङ्गार विमानस्थलमा अवतरण गर्नेछन् । कार्यक्रमको सुची अनुसार आज साँझ उनले चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ चङ्छङ्ले भेटवार्ता गर्नेछन् । सचिव वाङले प्रधानमन्त्रीको… Continue reading प्रधानमन्त्री प्रचण्डले कैलास मानसरोवरको भ्रमण गर्दै

इराकमा विवाह समारोहमा भएको आगलागीमा कम्तिमा १ सय मारिए

काठमाडौं । इराकमा एक विवाह समारोहमा आगलागी भएको छ । सो क्रममा कम्तिमा एक सय जनाभन्दा धेरैको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । एक सय ५० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । उत्तरी इराकको निनवेह प्रान्तमा भएको आगलागीमा दुलहा र दुलहीको अवस्था सार्वजनिक हुन सकेको छैन । प्रारम्भिक रिपोर्टका अनुसार आतिशबाजी… Continue reading इराकमा विवाह समारोहमा भएको आगलागीमा कम्तिमा १ सय मारिए

बारामा गोली प्रहारबाट एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

काठमाडौं । बारामा गोली हानी एक भारतीय युवकको हत्या भएको छ। पचरौता नगरपालिका ६ लक्ष्मिनिया स्थित रहेको पोखरी नजिक भारतको मोतिहारी जिल्ला दर्पा थाना सुक्लहिया गाँउ बस्ने २२ वर्षीय अजितकुमार सिंहको गोली प्रहार गरी हत्या भएको हो। नेपाल भारत सीमाभन्दा करिब सात सय मिटर भित्र मंगलवार बेलुकी सवा ६ बजे उनको हत्या भएको जिल्ला प्रहरी… Continue reading बारामा गोली प्रहारबाट एक जनाको मृत्यु

आज विश्व पर्यटन दिवस, विविध कार्यक्रमसहित मनाईंदै

काठमाडौं । विश्व पर्यटन दिवस आज नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘सबैका लागि पर्यटन ः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । दिवसको अवसरमा त्रिभुवन विदेशबाट आएका पर्यटकहरुलाई विमानस्थलमा… Continue reading आज विश्व पर्यटन दिवस, विविध कार्यक्रमसहित मनाईंदै