प्रचण्डद्धारा चीनमा कृषि विज्ञान प्रतिष्ठानको अवलोकन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोङछिङस्थित कृषिको आधुनिकीकरण सम्बन्धी कृषि विज्ञान प्रतिष्ठानको अवलोकन भ्रमण गरेका छन् । कृषि, पशुपालन तथा माछा पालनमा नेपाल र चीनबीच सहयोग आदानप्रदानका लागि समझदारी पत्रमा हस्ताक्षर भएको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले कृषि अनुसन्धानमा ख्यातिप्राप्त यस संस्थाको भ्रमण गरेका हुन् । मङ्गलबार बिहान चीनको राजधानी शहर पेइचिङ्बाट चाइना एअरमार्फत प्रधानमन्त्री प्रचण्ड… Continue reading प्रचण्डद्धारा चीनमा कृषि विज्ञान प्रतिष्ठानको अवलोकन

डाक्टर कुट्ने र अस्पतालमा तोडफोड गर्नेहरुमाथि मुद्दा चल्ने

काठमाडौं । गृह मन्त्रालयले डाक्टरमाथि आक्रमण र अस्पतालमा तोडफोड गर्नेलाई मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको छ । सोमवार पोखराको मणिपाल शिक्षण अस्पताल र लमजुङ अस्पताल लगायत शिक्षण संस्थामा डाक्टरमाथि आक्रमण र अस्पताल तोडफोड भएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो । यी घटनालाई लिएर दोषीमाथि कारबाहीको माग गरी डाक्टरहरू आन्दोलित भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज मङ्गलवार… Continue reading डाक्टर कुट्ने र अस्पतालमा तोडफोड गर्नेहरुमाथि मुद्दा चल्ने

जलवायु परिवर्तनका समस्या समाधानमा विकसित मुलुकले योगदान गर्नुपर्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विकसित मुलुकले जलवायु परिवर्तनको समस्या सम्बोधनमा गरेका प्रतिवद्धता पालना गर्नुपर्ने बताएका छन् ।उनले जलवायु परिवर्तनको समस्या सृजनामा खासै भूमिका नरहेको नेपाल जस्ता विकासशील मुलुको चुनौती सामनाका लागि कार्बन उत्सर्जन गर्ने विकसित एवम् ठूला अर्थतन्त्र भएका मुलुकले गरेका प्रतिवद्धता पूर्ण रूपमा पालना गर्नुपर्ने बताएका हुन् । एसियाली पूर्वाधार लगानी बैंकको… Continue reading जलवायु परिवर्तनका समस्या समाधानमा विकसित मुलुकले योगदान गर्नुपर्छ : अर्थमन्त्री

दशैंका लागि सुपथ मूल्य पसल असोज २१ देखि, यी ९८ स्थानमा संचालन हुने

काठमाडौं । सरकारले दशैं, तिहार र छठ पर्व लक्षित सुपथ मूल्य पसल असोज २१ गतेदेखि संचालन गर्ने भएको छ । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले असोज २१ देखि देशभर सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय गरेको हो । सरकारले वर्षेनि चाडपर्वको बेला सहुलियत पसल संचालन गर्दै आएको छ । मन्त्रालयका अनुसार खाद्य व्यवस्था… Continue reading दशैंका लागि सुपथ मूल्य पसल असोज २१ देखि, यी ९८ स्थानमा संचालन हुने

काठमाडौं महानगरपालिका र ई:को समूहबीच वार्ता

काठमाडौं । जवाफदेहिताको माग गर्दै ८ दिनदेखि लगातार उभिइरहेका सामाजिक अभियन्ता ई: को समूह र काठमाडौं महानगरपालिकाका प्रतिनिधिबीच वार्ता सुरु भएको छ। वार्तामा महानगरबाट प्रवक्ता नवीन मानन्धर, कानुन न्याय तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य र मेयर बालेन शाहको सचिवालयबाट कुमार बेन, २२ का वडाध्यक्ष चिनीकाजी महर्जनलगायत टोली सहभागी छन्। अभियान्ता ई: को तर्फबाट… Continue reading काठमाडौं महानगरपालिका र ई:को समूहबीच वार्ता

दोहोरो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । नेप्से दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन नेप्से परिसूचक १८.४५ अंकले बढेर २०२२.९१ विन्दुमा पुगेको हो । यसदिन २८६ कम्पनीको २ अर्ब ९ करोड ३८लाख ९ हजार ५१८ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये १ वटा घटेको छ भने अन्य सबै बढेको छ… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

वैदेशिक रोजगारीबाट फर्किनेले जत्रो टीभी ल्याए पनि भन्सार नलाग्ने

कठमाडौं । अब वैदेशिक रोजगारीबाट फर्केका नेपालीले जत्रोसुकै टेलिभिजन ल्याए पनि भन्सार शुल्क नलाग्ने भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । कार्यालयका अनुसार श्रम स्वीकृति लिई लगातार १ वर्ष विदेशमा काम गरेको र सामाजिक सुरक्षा कोषमा सूचीकृत यात्रुले जुनसुकै आकारको टीभी ल्याउँदा भन्सार तिर्नुपर्दैन छ ।… Continue reading वैदेशिक रोजगारीबाट फर्किनेले जत्रो टीभी ल्याए पनि भन्सार नलाग्ने

ओलीले भने- फुटपाथ व्यापार नेवारी संस्कृतिको अंश, गरिबी लखेट्नुपर्छ गरिब होइन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फुटपाथमा प्यापार गर्नु काठमाडौंका नेवारी जनताको संस्कृतिको अंश रहेको बताएका छन् । काठमाडौं उपमहानगरपलिकाकी उपमेयर सुनिता डंगोलले केही दिनदेखि आन्दोलनरत अभियन्ता ईशान श्रेष्ठ ‘ईस्’ सँग भेटेपछि ओलीले सामाजिक सञ्जालमाफर्त आफ्नो धारणा सार्वजनिक गरेका हुन् । ओलीले फेसबुकमा लेखेका छन्- हो, फुटपाथ हिँड्नकै लागि हो। पैदल यात्री सहज… Continue reading ओलीले भने- फुटपाथ व्यापार नेवारी संस्कृतिको अंश, गरिबी लखेट्नुपर्छ गरिब होइन’

एसियाडको पदक तालिकामा चीनको अग्रता, नेपाली खेलाडी कमजोर सावित

काठमाडौं । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ । एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकबिहीन अवस्थामा छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन । सोमबारसम्मको खेल प्रदर्शनका आधारमा हालसम्म… Continue reading एसियाडको पदक तालिकामा चीनको अग्रता, नेपाली खेलाडी कमजोर सावित

चितवन राष्ट्रिय निकुन्जबाट आज दुई वटा गैंडा कोशी टप्पु स्थानान्तरण गरिँदै

file

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट कोशी टप्पु वन्यजन्तु आरक्षणमा दुई पोथी गैँडा स्थानान्तरण गरिने भएको छ । कोशी पठाइने गैँडालाई नियन्त्रणमा लिइएको छ । निकुञ्जका प्राविधिक टोलीले गैँडालाई नियन्त्रणमा लिई खोरमा राखी सकेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका छन् । ती गैँडालाई आजै कोशी टप्पु पठाइने भएको छ । वन तथा वातावरण मन्त्रालयको… Continue reading चितवन राष्ट्रिय निकुन्जबाट आज दुई वटा गैंडा कोशी टप्पु स्थानान्तरण गरिँदै

दशगजा क्षेत्रमा पूर्वसशस्त्र प्रहरी जवानको हत्या, भारतीय नागरिक पक्राउ

काठमाडौं । बाराको नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रमा सोमबार पूर्वसशस्त्र प्रहरी जवानको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । घटनामा संलग्न भएको आशंकामा दुई जना भारतीय नागरिक सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा… Continue reading दशगजा क्षेत्रमा पूर्वसशस्त्र प्रहरी जवानको हत्या, भारतीय नागरिक पक्राउ

दशैंलाई नयाँ नोट सटही कहिलेबाट ?

काठमाडौं । यस वर्ष दसैं र तिहारमा नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएकोछ । दसैं, तिहार र छठलाई लक्ष्य गरी घटस्थापनादेखि नयाँ नोट सटही सुविधा सुरु गर्ने गरी आन्तरिक गृहकार्य भइरहेको नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ । ‘कहाँ के कति नोट उलपब्ध… Continue reading दशैंलाई नयाँ नोट सटही कहिलेबाट ?

काठमाडौंमा इन्द्रजात्रा सुरु, के छ महत्व ?

काठमाडौं । काठमाडौंमा मनाइने धार्मिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा सुरु भएको छ । हरेक साल भाद्रशुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोकामा ३६ हात लामो लिङ्गो ठड्याएर इन्द्रजात्रा पर्वको शुरुवात हुन्छ । काठमाडौंमा ठूलो लिङ्गोसँगै आसपासका जिल्लामा समेत मनाइने यो पर्वका दिन भक्तपुरको दोबाटोमा छोटो लिङ्गो ठड्याउने गरिन्छ । जसलाई स्थानीय भाषामा यम्बोःद्यो भनिन्छ । इन्द्रजात्रा पर्वको… Continue reading काठमाडौंमा इन्द्रजात्रा सुरु, के छ महत्व ?

प्रधानमन्त्रीद्धारा माओत्सेतुङको समाधिस्थलमा श्रद्धाञ्जली व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार चीनको राजधानी बेइजिङस्थित थियानमेन स्क्वायरमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका नेता स्वर्गीय माओत्सेतुङको समाधिस्थलमा पुष्पाहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन्। हाल चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आफ्ना चिनियाँ समकक्षीसँगको वार्तापछि थियानमेन स्क्वायर पुगेका थिए । प्रधानमन्त्री दाहाललाई त्यहाँ चिनियाँ उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।

पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषि ठहर

काठमाडौं । पूर्वसचिव एवं पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । पूर्वमन्त्री श्रेष्ठ अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका हुन् । डेढ वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा सोमबार विशेष अदालतले पूर्वमन्त्री श्रेष्ठलाई दोषी ठहर गरेको हो । सोमबार विशेष अदालतका न्यायाधीशद्वय यमुना भट्टराई र खुशीप्रसाद थारूको… Continue reading पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषि ठहर

नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं । माल्दिभ्सलाई हराउँदै नेपाल १९ वर्षमुनिको (यू–१९) साफ च्याम्पियनशिप फुटबलकाे सेमिफाइनलमा पुगेकाे छ । साेमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गाेलले हरायाे । नेपालका लागि समिर तामाङले २ तथा प्रशान्त लक्सम र निराजन धामीले १/१ गाेल गरे । सेमिफाइनलमा नेपालले अब भुटान वा भारतसँग खेल्ने छ ।

नेपाल र चीन बीच १२ वटा सम्झौतामा हस्ताक्षर, यी हुन् विषय

बेइजिङ । नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङबीच आज ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो । विभिन्न मन्त्रालय अन्तर्गतका ती सम्झौताका सहमतिपत्रमा नेपालका… Continue reading नेपाल र चीन बीच १२ वटा सम्झौतामा हस्ताक्षर, यी हुन् विषय

नेप्सेमा सामान्य गिरावट, यी ६ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । आइतबार १९ अंकले घटेको नेप्से लगातार दोस्रो दिन ओरालो लाग्दै आज ५ अंकले घटेको हो । सोमबार नेप्से परिसूचक ५.८९ अंकले घटेर २००४.४५ विन्दुमा आइपुगेको छ । सूचकसँग आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७२ करोडले घटेर १ अर्ब… Continue reading नेप्सेमा सामान्य गिरावट, यी ६ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

ऐतिहासिक पर्व इन्द्रजात्रा हेर्न २० विदेशी पाहुनालाई निमन्त्रणा

काठमाडौं । काठमाडौं महानगरपालिकाले भगिनीसम्बन्ध भएका विभिन्न देशका २० विदेशी पाहुनालाई ऐतिहासिक पर्व इन्द्रजात्रा हेर्न आमन्त्रण गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले भगिनीसम्बन्ध भएका चीन, अमेरिका, जापानलगायत देशका विभिन्न नगरका २० नगरप्रमुख इन्द्रजात्रा अवलोकनका लागि आउने निश्चित भइसकेको जनाएको हो । जात्रामा राष्ट्रप्रमुखबाट श्रीगणेश, श्रीभैरव र कुमारीको दर्शन गर्ने परम्परा छ ।… Continue reading ऐतिहासिक पर्व इन्द्रजात्रा हेर्न २० विदेशी पाहुनालाई निमन्त्रणा

चीनमा कोइला खानीमा आगलागी, कम्तिमा १६ जना मारिए

file

काठमाडौं । चीनको दक्षिणपश्चिमी क्षेत्र क्विचोमा रहेको शान्जियाओशु कोइला खानीमा आगलागी भएको छ । दुर्घटनामा कम्तिमा १६ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राजधानी बेइजिङबाट झण्डै तीन हजार ६ सय किलोमिटर दक्षिणपश्चिममा रहेको कोइला खानीमा आगलागी भएको हो । सामान बोक्न जोडिएको घिर्नीलाई घुमाउने फित्तामा आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ । सुरक्षा सावधानी… Continue reading चीनमा कोइला खानीमा आगलागी, कम्तिमा १६ जना मारिए

जारी एसियाडमा नेपाली खेलाडीको प्रदर्शन कस्तो छ ?

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुदमा आइतबारसम्म नेपाली खेलाडीले सन्तोषजनक प्रदर्शन गर्न सकेका छैनन् । उसुको पुरुष थाउलो छाङछ्वानमा नेपालका विजय सिंजालीले सातौं स्थान हासिल गरे । चौध खेलाडी सहभागी उक्त स्पर्धामा सिजालीले नौ दशमलव सात सय तीन स्कोर गरे । यस स्पर्धामा आयोजक चीनका खेलाडीले स्वर्ण पदक जिते भने इन्डोनेसियाले रजत तथा मकाउले… Continue reading जारी एसियाडमा नेपाली खेलाडीको प्रदर्शन कस्तो छ ?

सल्यानमा जिप दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । रोल्पाबाट दाङतर्फ तरकारी लैजाँदै गर्दा राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै सेतापैरामा सोमबार बिहान साढे ६ बजेतिर रा १ च १०२५ नम्बरको दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा एक जना… Continue reading सल्यानमा जिप दुर्घटना, दुई जनाको मृत्यु

चन्द्रमामा रहेको भारतीय यान किन भयो निष्कृय ?

ISRO\BBC

काठमाडौं\बीबीबी । भारतको अन्तरिक्ष अनुसन्धान निकाय इसरोले नयाँ चन्द्रदिन सुरु हुने बित्तिकै आफ्ना चन्द्रमामा रहेका ल्यान्डर र रोभरलाई सम्पर्क गर्ने प्रयास गरिरहेको तर अहिलेसम्म पनि त्यहाँबाट कुनै पनि सिग्नल प्राप्त गर्न नसकेको जानकारी दिएको छ । रोभरलाई बोकेको ल्यान्डर गत अगस्टमा चन्द्रमाको दक्षिणी ध्रुव नजिकै अवतरण भएको थियो। चन्द्रयान–३ को विक्रम रोभर र प्रज्ञान ल्यान्डरले… Continue reading चन्द्रमामा रहेको भारतीय यान किन भयो निष्कृय ?

जानकी मन्दिरको दर्शनमा जाँदै राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधामस्थित जानकी मन्दिरको दर्शनमा जाने भएका छन् । राष्ट्रपति पौडेलद्वारा जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन गर्ने कार्यक्रम समेत छ । पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिले नागरिक अभिनन्दन कार्यक्रमको समेत आयोजना गरेको छ । राष्ट्रपति पौडेल सोमबार जनकपुरधाम जाने भएपछि उपमहानगरपालिकाले नागरिक अभिनन्दन कार्यक्रमको तयारी थालेको छ । सोमबार… Continue reading जानकी मन्दिरको दर्शनमा जाँदै राष्ट्रपति

प्रचण्ड र चिनियाँ समकक्षीबीच आज भेटवार्ता हुँदै

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच आज बेइजिङमा भेटवार्ता हुने भएको छ । स्थानीय समय अनुसार बिहान १० बजे (नेपाली समय अनुसार बिहान ८ बजे) हुने भेटमा बीआरआई सम्बन्धी सम्झौता कार्यान्वयन, व्यापारिक सन्धि पुनरावलोकनका साथै ऊर्जा, कृषि, सूचना प्रविधि लगायतका विषयमा छलफल हुने बताइएको छ । छलफलपछि… Continue reading प्रचण्ड र चिनियाँ समकक्षीबीच आज भेटवार्ता हुँदै

नेपालमा लगानी सम्मेलन गर्न चेम्बर र सीसीपीआईटी बीच सहमति

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड सीसीपीआईटीबीच नेपालमा लगानी सम्मेलन गर्ने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएको बीटुबी वार्तामा चेम्बर र सीसीपीआईटीबीच नेपालमा संयुक्त रुपमा लगानी सम्मेलन गर्ने सहमति भएको हो । पूर्वाधारका क्षेत्र, कृषि, पर्यटन, सूचना प्रविधि, लगायतका क्षेत्रमा चिनियाँ लगानी… Continue reading नेपालमा लगानी सम्मेलन गर्न चेम्बर र सीसीपीआईटी बीच सहमति

अमेरिकासँग दुई महिनामै नेपालको व्यापार १ अर्ब नाफामा

काठमाडौं । नेपाल र अमेरिकाबचीको व्यापार चालु आर्थिक वर्ष २०८०–८१ को दुई महिना .साउन–भदौ)मै १ अर्ब रुपैयाँ भन्दा बढीले नाफामा गएको देखिएको छ । भन्सार विभागको तथ्यांकले यस्तो देखाएको हो । साउन र भदौमा अमेरिकाबाट दुई अर्ब २२ करोड बराबरको वस्तु आयात गर्दा तीन अर्ब ३६ करोड बराबरको निर्यात गरेको छ । अरिकासँगको व्यापार नाफा… Continue reading अमेरिकासँग दुई महिनामै नेपालको व्यापार १ अर्ब नाफामा

नेपाल र चीनको सम्बन्ध मजवुत बनेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र चीन दुई देशबीचको आपसी सम्बन्ध थप मजबुत बनेको बताएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डको सम्मानमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा दूतावास परिवारले आइतबार आयोजना गरेको स्वागत समारोहमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङसँग सौहार्द… Continue reading नेपाल र चीनको सम्बन्ध मजवुत बनेको छ : प्रधानमन्त्री

‘सरकारले घोषणा गरेको रकम आउँछ भन्नेमा आशावादी छौं’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म नपाएको बताएका छन् । एसियाड गेम्समा भाग लिन चीन उड्नुअघि आइतबार काठमाडौंमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताए। एसियाली खेलकुदलाई लिएर सबैजना उत्साही रहेको उनले… Continue reading ‘सरकारले घोषणा गरेको रकम आउँछ भन्नेमा आशावादी छौं’

दोहोरो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सोमबारदेखि लगातार उकालो लागेको नेप्से आज दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १९.४२ अंकले घटेर २०१०.३५ विन्दुमा पुगेको छ । यसदिन २८५ कम्पनीको २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार २०६ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये एक वटा बढेको… Continue reading दोहोरो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट