काठमाडौं । फिफा विश्व फुटबलको दाबेदार मानिएको अर्जेन्टिना आफ्नो पहिलो खेलमै साउदी अरेबियासँग पराजित भएको छ । अर्जेन्टिनाले कतार विश्वकपको पहिलो खेलमा साउदी अरेबियासँग १–२ को पराजय भोगेको छ । लुसेल रंगशालामा १०औं मिनेटमा लियोनेल मेसीले गोल गर्दै दक्षिण अमेरिकी महारथीलाई अग्रता दिलाएका थिए। सोही गोलमार्फत पहिलो हाफमा १–० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा… Continue reading विश्वकप फुटबलको उपाधि दाबेदार अर्जेन्टिना पहिलो खेलमै पराजित
Author: Vishwanews.com
समानुपातिकतर्फ एक लाख मत कटाउने पहिलो दल एमाले, कुन पार्टीको मत कति ?
काठमाडौं । समानुपातिक तर्फ नेकपा एमालेको अग्रता कायम छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार एमालेले १ लाख १ हजार ६६५ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले ८७ हजार २२५ मत प्राप्त गरेको छ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी ४६ हजार ३५२ मतसहित तेस्रो स्थानमा रहेको छ। चौथो स्थानमा… Continue reading समानुपातिकतर्फ एक लाख मत कटाउने पहिलो दल एमाले, कुन पार्टीको मत कति ?
शेयर बजारले पत्याएन निर्वाचन परिणाम, रोकिएन् नेप्सेको ओरालो यात्रा
काठमाडौं । शेयर बजारमा झिनो अंकले घटेको छ । चुनाव बिदा पछि बजार खुलेको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ७.१३ अंकले घटेर १९२९.७० विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२८ कम्पनीको १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रुपैयाँ बराबरको ३७ लाख ६३ हजार ८३६ कित्ता शेयर किनबेच… Continue reading शेयर बजारले पत्याएन निर्वाचन परिणाम, रोकिएन् नेप्सेको ओरालो यात्रा
काठमाडौं ९ मा नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठ विजयी
काठमाडौं । प्रतिनिधिसभामा एमालेको दोस्रो जित निकालेको छ । काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएसँगै प्रतिनिधिसभामा एमालेको दोस्रो जित निकालेको हो । एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले ११ हजार ९५६ मत पाएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलाले… Continue reading काठमाडौं ९ मा नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठ विजयी
एमालेका उपाध्यक्ष ईश्वर पोखरेल २८ सयभन्दा धेरै मतले पछाडि
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष ईश्वर पोखरेल २८ सयभन्दा धेरै मतले पछाडि परेका छन्। अहिलेसम्म २८ हजार ७३ मतगणना भएकोमा नेपाली कांग्रेसका प्रदीप पौडेलले ९ हजार १ सय ९६ मत ल्याएका छन्। पोखरेलले भने ६ हजार ३ सय ७० मत मात्रै ल्याएका छन्। २०७४ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका पोखरेलले २०६४ र २०७०… Continue reading एमालेका उपाध्यक्ष ईश्वर पोखरेल २८ सयभन्दा धेरै मतले पछाडि
गोरखा–२ मा फराकिलो अन्तरले अग्रता लिँदै प्रचण्ड, एमालेभन्दा स्वन्तन्त्र अगाडि
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर–२ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फराकिलो मतान्तरसहित अग्रता लिइरहेका छन्। चितवन छोडेर गोरखा पुगेका दाहालले १२ हजार २१७ भोग गन्दा ७०७५ मत पाएका छन्। उनलाई स्वतन्त्र पार्टीका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारले पछ्याइरहेका छन्। एमाले उम्मेदवार अब्दुस मियाँभन्दा स्वतन्त्र पार्टी अगाडि देखिएको छ। स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले… Continue reading गोरखा–२ मा फराकिलो अन्तरले अग्रता लिँदै प्रचण्ड, एमालेभन्दा स्वन्तन्त्र अगाडि
सागर ढकालले भने-‘डडेल्धुरावासीलाई गाली नर्गनुहोस्, परिवर्तनको लहर आइसकेको छ’
काठमाडौं । स्वतन्त्र उम्मेदवार सागर ढकालले डडेल्धुरावासीलाई गाली नगर्न आग्रह गरेका छन् । मंगलवार विहान सामाजिक सञ्जाल मार्फत डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धामा रहेका ढकाले उक्त आग्रह गरेका हुन् । उनले डडेल्धुरामा देउवा विजयी भए पनि आफूले जिते सरह नै हुने बताएका हुन् । उनले डडेल्धुराका युवाले साथ दिएको भन्दै धन्यवाद… Continue reading सागर ढकालले भने-‘डडेल्धुरावासीलाई गाली नर्गनुहोस्, परिवर्तनको लहर आइसकेको छ’
काठमाडौं-४ मा गगन थापाको ह्याट्रिक, राजन भट्टराई भारी मतले पराजित
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। महामन्त्री थापा नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् । थापा २१ हजार २९३ मतसहित विजयी भएका हुन्। भट्टराईले १३ हजार ८३७ मत पाएका छन्। २०७० र २०७४ सालको चुनावमा पनि गगन यही क्षेत्रबाट विजयी भएका थिए भने राजन… Continue reading काठमाडौं-४ मा गगन थापाको ह्याट्रिक, राजन भट्टराई भारी मतले पराजित
काठमाडौं– ४ बाट ह्याट्रिक नजिक गगन थापा, मत गनिनसक्दै जित पक्का
काठमाडौं । काठमाडौं ४ बाट कांग्रेस महामन्त्री गगन थापाको जित पक्का भएको छ। ५ हजार ४६३ मत गन्न बाँकी रहँदै गगनले प्रतिद्वन्द्वी एमालेका डा. राजन भट्टराईलाई पछि पार्दै जित पक्का गरेका हुन्। ४३ हजार ३९६ मत गन्दा गगनको अग्रता ६ हजार ८३४ पुगिसकेको छ। गगनले २० हजार ४१७ मत पाउँदा भट्टराईको १३ हजार ३२ मत… Continue reading काठमाडौं– ४ बाट ह्याट्रिक नजिक गगन थापा, मत गनिनसक्दै जित पक्का
विश्वकप : वेल्स र अमेरिकाले बराबरी खेले
काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा समूह ‘बी’ को खेलमा अमेरिका र वेल्सले १–१ गोलको बराबरी खेलेका छन् । दुबैले अक बाँडे । मंगलबार विहान सम्पन्न खेलमा अमेरिकाले अग्रता लिएको थियो। अमेरिकाका लागि टिम वेहले पहिलो गोल गरे। उनले खेलको ३६ मिनेटमा पुलिसिकले उपलब्ध गराएको पासमा गोल गरेका थिए। वेल्सका लागि ८२ मिनेटमा… Continue reading विश्वकप : वेल्स र अमेरिकाले बराबरी खेले
काभ्रे २ मा गोकुल बास्कोटाललाई कांग्रेसका हुमागाईंको चूनौति, यस्तो छ मतान्तर
काठमाडौं । काभ्रे–२ मा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले अग्रता कायम राख्दा एमालेका गोकुल बास्कोटाको सांसद पदमा दोहोरिने चाहनामा ब्रेक लोग्ने सम्भावना बढेको छ । पछिल्लो मतपरिणाम अनुसार हुमागाईंले ४११५ मत पाएका छन् भने एमालेका बाँस्कोटाले २८५३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ५४९ मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा नेपाली… Continue reading काभ्रे २ मा गोकुल बास्कोटाललाई कांग्रेसका हुमागाईंको चूनौति, यस्तो छ मतान्तर
जुम्लाबाट सांसद बन्ने होडमा ज्ञानेन्द्र शाही, उच्च अन्तरको अग्रता
काठमाडौं । जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मत अन्तरले अग्रता कायम राखेका छन् । ६ हजार ९२७ मत गणना हुँदा शाहीले ४ हजार ९१ मत पाएका छन् । नेकपा माओवादी केन्द्रकी उम्मेदवार गोमा कुँवरले १ हजार ४४९ मत पाएकी छन् । ज्ञानेन्द्र गोमाभन्दा २ हजार ६४२ मतअन्तरले अगाडि छन् । पहिलो पटक संसदीय निर्वाचन… Continue reading जुम्लाबाट सांसद बन्ने होडमा ज्ञानेन्द्र शाही, उच्च अन्तरको अग्रता
ललितपुर २ मा एमाले विजयी, गठबन्धनका उम्मेदवार चौथो
काठमाडौं । ललितपुर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन विजयी भएका छन् । सोमबार राति सम्पन्न मत गणनामा उनी ९ हजारभन्दा बढी मतान्तरले विजयी भए । गठबन्धन यो क्षेत्रमा चौथो बनेको छ । एमालेका महर्जनले १९ हजार ८३४ मत पाए । दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले १० हजार ४४० मत पाए… Continue reading ललितपुर २ मा एमाले विजयी, गठबन्धनका उम्मेदवार चौथो
काठमाडौं १ मा प्रकाशमान विजयी, झिनो मत अन्तरले हारे रवीन्द्र
काठमाडौं । काठमाडौं क्षेत्र नं १ को नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी रवीन्द्र मिश्रलाई हराउन सके । रवीन्द्र राप्रपाबाट उठेका थिए । प्रकाशमानले ७,१४३ मत ल्याए । रवीन्द्रको ७०१८ मत आयो । घण्टी चिन्हबाट उठेका पुकार बमले ४११५ भोट ल्याए । यो क्षेत्रमा… Continue reading काठमाडौं १ मा प्रकाशमान विजयी, झिनो मत अन्तरले हारे रवीन्द्र
अधिकांश ठूला नेता सुरक्षित, पार्टीको मत जोगाउन चूनौति
काठमाडौं । रवि लामिछानेले पार्टी गठन गरी चूनाव होमिनु र आक्रामक चूनाव प्रचारका कारण अन्तिम समयमा दलहरु आत्तिएका थिए । त्यसलाई नतिजाले समेत पुष्टी गरिरहेको छ । यस माहोलका बीच अधिकांश ठूला दलका नेतृत्वमा रहेका नेता भने सुरक्षित नै रहने देखिएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा आफ्ना निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार सागर ढकाल भन्दा… Continue reading अधिकांश ठूला नेता सुरक्षित, पार्टीको मत जोगाउन चूनौति
जनताको अभिमत : पार्टी होइन पात्र
काठमाडौं । प्रतिनिधिसभा र तथा प्रदेश सभाको प्रारम्भिक नतिजाहरु आउने क्रम जारी छ । सोमबार अबेरसम्म करीव १ सय निर्वाचन क्षेत्रको प्रारम्भक नतिजा आएको छ । जसमा कांग्रेस र एमालेबीच पहिलो हुने होडबाजी चलिरहेको छ । पुराना पार्टीलाई रवी लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले उत्तिकै चूनौति दिइरहेको छ । गठबन्धन गरेर गएका दलहरुलाई समेत जनताले… Continue reading जनताको अभिमत : पार्टी होइन पात्र
सप्तरी-२ मा उपेन्द्र यादवभन्दा सीके राउत तेब्बर मतले अगाडि
काठमाडौं । सप्तरी निर्वाचन क्षेत्र नम्बर दुईमा जनमत पार्टीले अग्रता कायम गरेका छन्। राउतले आफ्नो अग्रता बढाउँदै गएका छन्। जनमत पार्टीबाट उम्मेदवार बनेका सीके राउतले ३ हजार १६ मत ल्याउँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव १ हजार १७० मत मात्र ल्याएका हुन्। यस्तै, पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले ६६१ मत… Continue reading सप्तरी-२ मा उपेन्द्र यादवभन्दा सीके राउत तेब्बर मतले अगाडि
चितवन-२ मा ७ सय मत गन्दा रवि लामिछानेलाई ४३ मत, एमालेका कृष्णभक्तको अग्रता
काठमाडौं । देशभर मतमणना जारी रहँदा तीन दलले सुरुवाती अग्रता लिएका छन्। पछिल्लो मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएका हुन् । चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार ६९९ मत गणना गर्दा पोखरेल ३६४ मतसहित पहिलो नम्बरमा छन्। उनका निकटतम… Continue reading चितवन-२ मा ७ सय मत गन्दा रवि लामिछानेलाई ४३ मत, एमालेका कृष्णभक्तको अग्रता
इलाम-२ मा प्रारम्भिक मत गणनामा दोब्बर मतले पछि परे सुवासचन्द्र नेम्वाङ
काठमाडौं । देशभर मतमणना जारी रहँदा तीन दलले सुरुवाती अग्रता लिएका छन्। पछिल्लो मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएका हुन् । इलाम -२ मा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ प्रारम्भिक मत गणनामा पछि परेका छन् । नेम्वाङलाई कांग्रेसका डम्बर खड्काले पछि पारेका हुन् । ६६८ मत गणना… Continue reading इलाम-२ मा प्रारम्भिक मत गणनामा दोब्बर मतले पछि परे सुवासचन्द्र नेम्वाङ
दाङ-२ मा रेखा शर्माको अग्रता, पछि परे एमाले महासचिव शंकर पोखरेल
काठमाडौं । देशभर मतमणना जारी रहँदा तीन दलले सुरुवाती अग्रता लिएका छन्। पछिल्लो मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएका हुन् । दाङ क्षेत्र नम्बर २ मा नेकपा (माओवादी केन्द्र)की उमेदवार रेखा शर्माले अग्रता लिएकी छन् । उनले १ हजार ४५० मत पाएकी छन् । नेकपा (एमाले)का उमेदवार शंकर पोखरेलले… Continue reading दाङ-२ मा रेखा शर्माको अग्रता, पछि परे एमाले महासचिव शंकर पोखरेल
काठमाडौं–१ मा कांग्रेसका प्रकाशमान सिंहलाई पछिपार्दै अघि लागे राप्रपाका रविन्द्र मिश्र
काठमाडौं । देशभर मतमणना जारी रहँदा तीन दलले सुरुवाती अग्रता लिएका छन्। पछिल्लो मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएका हुन् । काठमाडौं क्षेत्र नम्बर १ मा सोमवार दिउँसो ३:३० सम्मको मतगणना अपडेट अनुसार नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई पछि पार्दै रवीन्द्र मिश्र अघि लागेका छन्। मिश्रले २४१६ मत पाएका… Continue reading काठमाडौं–१ मा कांग्रेसका प्रकाशमान सिंहलाई पछिपार्दै अघि लागे राप्रपाका रविन्द्र मिश्र
कांग्रेस उम्मेदवार गगन थापाले बढाए मतान्तर
काठमाडौं । देशभर मतमणना जारी रहँदा तीन दलले सुरुवाती अग्रता लिएका छन्। पछिल्लो मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएका हुन् । काठमाडौं- ४ मा कांग्रेस उम्मेदवार गगन थापाले मतान्तर बढाएका छन्। दिउँसो ३:३० बजेसम्मकाे मत गणनामा उनी एमालेका उम्मेदवार राजन भट्टराईभन्दा ७७४ मतले अगाडि छन्। यस्तो छ पछिल्लो मत… Continue reading कांग्रेस उम्मेदवार गगन थापाले बढाए मतान्तर
काठमाडौं ५: एमालेका ईश्वर पोखरेललाई पछि पार्दै कांग्रेसका प्रदीप पौडेलको अग्रता
काठमाडौं । देशभर गतमणना जारी रहँदा तीन दलले सुरुवाती अग्रता लिएका छन्। पछिल्लो मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएका हुन् । काठमाडौं क्षेत्र नम्बर ५ मा अहिलेसम्म १०० मत गणना गरिएको हो। नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल २५ मतसहित अगाडि छन्। यहाँ नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेल १८ मतसहित… Continue reading काठमाडौं ५: एमालेका ईश्वर पोखरेललाई पछि पार्दै कांग्रेसका प्रदीप पौडेलको अग्रता
कच्चा तेलको मूल्यमा भारी गिरावट
काठमाडौं । गत वर्षदेखि रुस र युक्रेन युद्धले उकालो लागेको कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । गत महिनादेखि १०० डलरको आसपासमा रहेको प्रतिब्यारल कच्चा तेलको मूल्य सोमबार घेटेर ७९ डलरमा झरेको हो। सोमबार अन्तर्राष्ट्रिय बजारमा डब्ल्युटीआई (वेस्ट टेक्सास इन्टरमिडियट)को प्रति ब्यारल ७९ डलरमा कारोबार भएको छ। यस्तै ब्रेन्ट क्रुडको पनि सोमबार प्रति ब्यारल… Continue reading कच्चा तेलको मूल्यमा भारी गिरावट
चितवन-२ मा एमालेका कृष्णभक्त पोखरेलको अग्रता, रवि लामिछाने तेस्रो
काठमाडौं । देशभर गतमणना जारी रहँदा तीन दलले सुरुवाती अग्रता लिएका छन्। पछिल्लो मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएका हुन् । १०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् । पोखरेलले ५३, नेपाली कांग्रेसका उमेश श्रेष्ठले… Continue reading चितवन-२ मा एमालेका कृष्णभक्त पोखरेलको अग्रता, रवि लामिछाने तेस्रो
सप्तरी-२ मा उपेन्द्र यादवभन्दा सीके राउत दोब्बर मतले अगाडि
काठमाडौं । सप्तरी निर्वाचन क्षेत्र नम्बर दुईमा जनमत पार्टीले अग्रता कायम गरेका छन्। जनमत पार्टीका राउतले १ हजार २० मत ल्याउँदा जसपा अध्यक्ष उपेन्द्र यादवले ४५२ मत ल्याएका छन्। यस्तै यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुर ३०८ मतसहित तेस्रो स्थानमा खुम्चिएका छन्। उनलाई यहाँ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको पनि साथ छ।
एमालेकी सचिव पद्मा अर्यालद्वारा स्याङ्जा-१ का ४ मतदान केन्द्रमा पुनः मतदानको माग
काठमाडौं । नेकपा एमालेकी सचिव तथा पूर्व स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको भन्दै पुन: निर्वाचनको माग गरेकी छन्। आइतबार पत्रकार सम्मेलन गरी उनले सत्तारुढ गठबन्धनका कार्यकर्ताले बुथ कब्जामा लिएर आफूखुशी मतदान गरेको भन्दै ४ वटा मतदान केन्द्रमा पुन: मतदान गर्न माग गरेकी हुन् । उनले कांग्रेसले बुथ कब्जा गरेर फर्जि मतदान… Continue reading एमालेकी सचिव पद्मा अर्यालद्वारा स्याङ्जा-१ का ४ मतदान केन्द्रमा पुनः मतदानको माग
कास्की २ मा घण्टीको अग्रता कायमै, एकीकृत समाजवादी तेस्रो स्थानमा
काठमाडौं । देशभर गतमणना जारी रहँदा तीन दलले सुरुवाती अग्रता लिएका छन्। पछिल्लो मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएका हुन् । कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ। १९९८ मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेल ७११ मत प्राप्त गरेका छन्। एमालेकी विद्या… Continue reading कास्की २ मा घण्टीको अग्रता कायमै, एकीकृत समाजवादी तेस्रो स्थानमा
मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, २९ वर्षका योगेश गौचन थकाली विजयी
काठमाडौं । मुस्ताङबाट नेपाली कांग्रेसका उमेदवार योगेश गौचन थकाली विजयी भएका छन्। ७ हजार २३० मत खसेको मुस्ताङमा गौचन ९१४ मतान्तरले विजयी भएका हुन्। उनले नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन्। गौचनले २०३५ मत पाउँदा उनका प्रतिद्धन्द्धी तुलाचनले १६५७ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङ्गले ४१ मत प्राप्त… Continue reading मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, २९ वर्षका योगेश गौचन थकाली विजयी
काठमाडौं–१ मा कांग्रेसका प्रकाशमान सिंहको अग्रता, राप्रपाका रविन्द्र मिश्र पछिपछि
काठमाडौं । देशभर गतमणना जारी रहँदा तीन दलले सुरुवाती अग्रता लिएका छन्। पछिल्लो मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएका हुन् । काठमाडौं क्षेत्र नम्बर १ मा पनि मतगणना जारी छ। अहिलेसम्म ३१९६ मत गणना भएको छ। अहिलेसम्म नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहको ८१६ मत आएको छ भने राप्रपाका उम्मेदवार… Continue reading काठमाडौं–१ मा कांग्रेसका प्रकाशमान सिंहको अग्रता, राप्रपाका रविन्द्र मिश्र पछिपछि