काठमाडौं । देशभर गतमणना जारी रहँदा तीन दलले सुरुवाती अग्रता लिएका छन्। पछिल्लो मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएका हुन् । यहाँ जनमत पार्टीका सीके राउतले सुरुवाती अग्रता लिएका छन् । १०० मत गणना हुँदा राउतले ५१, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले २३ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द… Continue reading सप्तरी-२ मा जनमत पार्टीका सिके राउतको अग्रता, जसपाका उपेन्द्र यादव तेस्रोमा
Author: Vishwanews.com
काठमाडौं–१ मा राप्रपाका रविन्द्र मिश्रको अग्रता, कांग्रेसका प्रकाशमान सिंह तेस्रोमा
काठमाडौं । देशभर गतमणना जारी रहँदा तीन दलले सुरुवाती अग्रता लिएका छन्। पछिल्लो मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएका हुन् । जारी मतगणनाअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, झापा, धनुषा, कास्की र मुस्ताङमा एमाले पहिलो स्थानमा छ। एमालेले पाँच स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले तीन स्थानमा अग्रता लिइरहेको छ।… Continue reading काठमाडौं–१ मा राप्रपाका रविन्द्र मिश्रको अग्रता, कांग्रेसका प्रकाशमान सिंह तेस्रोमा
देशैभरी मतगणना शुरु, प्रारम्भिक नतिजामा रवि लामिछानेको पार्टी आक्रामक रुपमा अगाडी
काठमाडौं । आइतबार भएको आम निर्वाचनमा निर्वाचनको मतगणना सोमबार देशभरि नै शुरु भएको छ । देशभरीका निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार ४ मंसिरमा स्थगित भएको ठाउँबाहेक सोमवारवाट मत गणनाको कार्य हुदैँछ । साथै, आइतवार बिहानैवाटै केही ठाउँमा मत गणना सुरू भइसकेको छ भने केही ठाउँमा अबको केही समयपछि मतगणना शुरु गर्ने तयारी भइरहेको छ। कास्की–२मा राष्ट्रिय… Continue reading देशैभरी मतगणना शुरु, प्रारम्भिक नतिजामा रवि लामिछानेको पार्टी आक्रामक रुपमा अगाडी
विश्वकप फुटबल: कतार इक्वेडरसँग पराजित, आज तीन खेल हुँदै
काठमाडौं । विश्वकप फुटबलको उदघाटन खेलमा आयोजक कतार पराजित भएको छ । कतार इक्वेडरसँग २–० ले पराजित भएको छ। दक्षिण अमेरकी राष्ट्रलाई जित दिलाउन कप्तान भ्यालेन्सियाले नै दुई गोल गरे। तर १६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै इक्वेडरले अग्रता लिएको थियो। त्यस्तै खलेको ३१ औं मिनेटमा उनै भ्यालेन्सियाले गोल गर्दै अग्रता दोब्बर पारेका थिए। दोस्रो… Continue reading विश्वकप फुटबल: कतार इक्वेडरसँग पराजित, आज तीन खेल हुँदै
बाला चतुर्दशी मेला: महादीप दान गर्नेसँग शुल्क नलिन पशुपति क्षेत्र विकास कोषको आग्रह
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी पशुपति क्षेत्रमा महादीपदान गर्न आउने भक्तजनसँगशुल्क नउठाउने जनाएको छ। कोषले रातभर आफैँ महादीपदान कुरेर बस्ने भक्तजनले कुनै शुल्क तिर्नुनपर्ने बताएको हो। दीप कुरेर बस्ने भक्तजनसँग कसैले पैसा मागेमा प्रहरीलाई खबर गर्न पनि कोषले आग्रह गरेको छ। महादीपदान छोडेर जाने भएमात्र कोषका तर्फबाटएक हजार पाँच… Continue reading बाला चतुर्दशी मेला: महादीप दान गर्नेसँग शुल्क नलिन पशुपति क्षेत्र विकास कोषको आग्रह
मतदानका क्रममा भएको विवादलाई लिएर बाजुरामा एक विद्यार्थी नेताको विभत्स हत्या
काठमाडौं । बाजुरामा आक्रमण गरेर एक जना विद्यार्थी नेताको हत्या गरिएको छ। आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका–७ का चेतन ऐडीको हत्या गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आइतबार राति विवाद हुँदा कुटपिटबाट ऐडी घाइते भएका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु… Continue reading मतदानका क्रममा भएको विवादलाई लिएर बाजुरामा एक विद्यार्थी नेताको विभत्स हत्या
काठमाडौंका सबै क्षेत्रको मतगणना आजैबाट, यी १० स्थानमा हुँदैछ गणना
काठमाडौं । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको मतगणना आइतबार रातिदेखि शुरु गरिने भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार १० वटै क्षेत्रको मतगणना रातिबाट शुरु हुन लागेको हो । मतपत्रका बाकसहरु आइसकेपछि सर्वदलीय बैठक बसेर आजैदेखि मतगणना हुने आयोगले जनाएको छ । काठमाडौं–१ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण… Continue reading काठमाडौंका सबै क्षेत्रको मतगणना आजैबाट, यी १० स्थानमा हुँदैछ गणना
सकियो मतदान, ६० प्रतिशत आसपास मत खसेको अनुमान
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आइतवार देशैभर एकै चरणमा सकिएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान देशका केही ठाउँमा भएका झडपबाहेक शान्तिपूर्ण रुपमा सकिएको हो। तर मतदानका लागि लाइनमा बसेकालाई भने निर्वाचन आयोगले समय दिएको छ। तर, यो निर्वाचनमा मतदाताको सहभागिता उत्साहजनक देखिएन। ६० प्रतिशत आसपास मत खसेको अनुमान गरिएको छ। यद्यपि ५ बजेसम्म… Continue reading सकियो मतदान, ६० प्रतिशत आसपास मत खसेको अनुमान
सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले सामान्य विवादमा चुनाव स्थगित नगर्न निर्देशन दिएको छ । आयोगले फेसबुकमार्फत् सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको हो । आज बिहानदेखि भइरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावका क्रममा कतिपय जिल्लाका मतदानस्थलमा चुनाव स्थगित भएका छन् । आयाेगले बेलुका ५ बजेसम्म मतदान स्थगित भएको सूचना टाँस नगर्न र… Continue reading सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न आयोगको निर्देशन
मतदातामा देखिएन उत्साह, मतदान केन्द्रमा बिहानैदेखि पातलो लाइन
काठमाडौं । छिटपुट अवरोधका बीच देशभर प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान जारी छ । आइतबार बिहानदेखि मतदान सुरु भएको हो । निर्वाचन आयोगले अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको छ । त्यसबीचमा मतदान गर्न लाइनमा बसेका मतादाताले मत खसाल्न पाउने भएका छन् । यसपटक मतदान केन्द्रमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छैन । काठमाडौं, ललितपुर, भक्तपुर,… Continue reading मतदातामा देखिएन उत्साह, मतदान केन्द्रमा बिहानैदेखि पातलो लाइन
‘१ बजेसम्म ३२ प्रतिशत मत खस्यो, अघिल्ला निर्वाचनहरुको तुलनामा घट्ने संभावना’
काठमाडौं । निर्वाचन आयोगले दिउँसो १२ः४५ बजेसम्म करिब ३२ प्रतिशत मत खसेको जनाएको छ । आइतबार दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गर्दै आयोगले मध्यान्हसम्म ३२ प्रतिशत मत खसेको जनाएको हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशैभर बिहान ७ बजेबाट मतदान भइरहेको छ। केही ठाउँमा झडप र विवादका घटनाहरु सुनिएपनि धेरैजसो ठाउँमा अवस्था सामान्य… Continue reading ‘१ बजेसम्म ३२ प्रतिशत मत खस्यो, अघिल्ला निर्वाचनहरुको तुलनामा घट्ने संभावना’
काठमाडौं ४ को मत परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय लिन्छ गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं ४ को मत परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय लिने बताएका छन् । मैतिदेवी मतदान केन्द्रबाट मतदान गरेसँगै संचारकर्मीसँग कुराकानी गर्दै थापाले उक्त कुरा बताएका हुन् । संक्षिप्त कुरा गर्दै सांसद भएपछि संसदीय दलको चुनाव लड्ने आफ्नो योजना रहेको बताए । ‘मैले मेरो दाबी प्रस्तुत गरिसकेको छु।… Continue reading काठमाडौं ४ को मत परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय लिन्छ गगन थापा
निर्वाचनको मतगणना आज रातिबाटै शुरु गरिने
काठमाडौं । प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि आज भएको निर्वाचनको मतगणना आज रातिबाटै सुरु हुने भएको छ । मतगणना आज राति ९ बजेबाट नै शुरु हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । उनका अनुसार मतदान आज ५ बजेभित्र सम्पन्न गरिने छ । मतदान सकिएपछी सबै मतपेटिकाहरु संकलन गरि राति ९ बजेदेखि… Continue reading निर्वाचनको मतगणना आज रातिबाटै शुरु गरिने
सत्ता गठबन्धन र एमालेका उमेदवारले गरे एकसाथ मतदान
काठमाडौं । तेह्रथुमको प्रदेशसभा २ का उम्मेदवारले एकसाथ मत खसालेका छन्। सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईँ र नेकपा एमालेका उम्मेदवार तेजमान कन्दङ्वाले एकसाथ मतदान गरेका हुन्। दुवै उम्मेदवारले जिल्लाको आठराई गाउँपालिकास्थित सरस्वती मावि होडा मतदान केन्द्रमा एकसाथ मतदान गरेका हुन्। मतदानपछि दुवै उम्मेदवारले एकसाथ मतपत्र मतपेटिकामा खसालेका थिए।
आफैंलाई भोट हाल्न नपाएका रवि लामिछानेले प्रदेशसभाको मतपत्रमा लगाएनन् स्वस्तिक छाप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गरेका छन् । चितवन क्षेत्र नं। २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका रविको नाम चितवनमा नभएकाले उनी आफूले आफैंलाई भोट हाल्न पाएनन् । उनले प्रदेशसभाको मतपत्रमा स्वस्तिक छाप नलगाई मत खसालेका छन् । प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक दुवैमा… Continue reading आफैंलाई भोट हाल्न नपाएका रवि लामिछानेले प्रदेशसभाको मतपत्रमा लगाएनन् स्वस्तिक छाप
आज अन्तर्राष्ट्रिय उडानका यात्रुले टिकट देखाएर जान पाउने, अन्य सबै यातायात बन्द
काठमाडौं । आज आम निर्वाचनका दिन अन्तर्राष्ट्रिय उडानका यात्रुले टिकट देखाएर विमानस्थलसम्म आउन पाउने भएका छन् । नेपाल आउने यात्रुले समेत टिकटकै आधारमा विमानस्थलबाट होटेल तथा घरसम्म यात्रा गर्न सक्ने छन् । अन्य यात्रुका लागि भने सबै प्रकारका यातायातका साधन चलाउन पाउने छैनन् । आज प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतदान जारी छ… Continue reading आज अन्तर्राष्ट्रिय उडानका यात्रुले टिकट देखाएर जान पाउने, अन्य सबै यातायात बन्द
आज प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतदान
काठमाडौं । आज प्रतिनिधसभा र प्रदेश सभाका लागि मतदान शुरु भएको छ । बिहान ७ बजेटबाट देशैभर एकै पटक मतदान शुरु भएको हो । मतदान केन्द्रमा पुरुष र महिलाको अलग अलग लाइनको व्यवस्था गरिएको छ । अपांग भएका व्यक्ति, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी, लैंगिक अल्पसंख्यकका लागि छुट्टै व्यवस्था छ । देशभर १० हजार ८९२ मतदानस्थल… Continue reading आज प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतदान
एमाले समर्थक पत्रकारबाट सामाजिक सञ्जालमा फेकन्यूज आतंक, कांग्रेस र माओवादीको आपत्ति
शनिबार एमाले समर्थक केही पत्रकारहरुबाट फेकन्यूज आतंक चलाइएको छ । यसलाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले विभिन्न मिडियाका स्क्रिनसट राखेर भ्रम फैलाएकोमा आपत्ति जनाएका छन् । शनिबार दिउँसो कांग्रेस र माओवादी केन्द्रका मुख्य सचिवद्वय श्रीराम ढकाल र कृष्णप्रसाद पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्। सेतोपाटी, अनलाइनखबर, नयाँ पत्रिकालगायत विभिन्न मिडिया समेतको दुरूपयोग… Continue reading एमाले समर्थक पत्रकारबाट सामाजिक सञ्जालमा फेकन्यूज आतंक, कांग्रेस र माओवादीको आपत्ति
यी शीर्ष नेता जसले आफुले आफैलाई हाल्न पाउने छैनन् मत
काठमाडौं । आइतबार हुने आम निर्वाचनका दौरान केही केही शीर्ष नेताले आफैँ उम्मेदवार रहेको क्षेत्रमा आफैँलाई मतदान गर्न नपाउने भएका छन् । एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस महामन्त्री डा शशाङ्क कोइराला, लोसपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूले आफैँलाई मतदान गर्न पाउने छैनन् । मतदाता नामावली आफू उम्मेदवार… Continue reading यी शीर्ष नेता जसले आफुले आफैलाई हाल्न पाउने छैनन् मत
शीर्ष कुन नेताले कहाबाट गर्दैछन् मतदान ?
काठमाडौं । आइतबार हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको तयारी पुरा भएको छ । यसका लागि मतदान गर्न शीर्ष नेतासहित आम मतदाता समेत निर्वाचन क्षेत्रमा पुगिसकेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्ने भएका छन् । देउवा डडेलधुरामै छन् । प्रधानमन्त्री देउवाले बिहान… Continue reading शीर्ष कुन नेताले कहाबाट गर्दैछन् मतदान ?
प्रमुख निर्वाचन आयुक्तको निर्देशन : उम्मेदवारप्रति झुकाव नराखी काम गर्नोस्
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको मतदान तथा मतगणना कार्यमा खटिएका सम्पूर्ण कर्मचारीलाई जिम्मेवारीको गरिमा र मर्यादालाई कायम राखेर काम गर्न निर्देशन दिएका छन्। शनिबार प्रमुख निर्वाचन आयुक्त थपलियाले भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा खटिएका कर्मचारीहरुलाई जिम्मेवारीको गरिमा र मर्यादालाई कायम राखेर काम गर्न निर्देशन दिएका हुन्। ‘मतदान अधिकृत, मतगणना अधिकारी र… Continue reading प्रमुख निर्वाचन आयुक्तको निर्देशन : उम्मेदवारप्रति झुकाव नराखी काम गर्नोस्
आयोजक कतारमाथि म्याच फिक्सिङको आरोप, पहिलो खेलमै ९२ करोडको चलखेलको आशंका
काठमाडौं । कतार विश्वकप सुरु हुन एक दिन बाँकी छ। मैदानमा खेल सुरु हुनुअघि नै मैदान बाहिर भित्र कसलाई जिताउने खेल शुरु भएको दाबी गरिएको छ। रिपोर्टअनुसार आयोजक देश कतारले म्याच फिक्सिङ गरेको आरोप लगाइएको छ। कतारले आफ्नो पहिलो खेलमा नै इक्वेडरलाई घुस दिएको आरोप लागेको छ। ब्रिटिश मिडल इस्ट सेन्टर फर स्टडिज तथा रिसर्च का… Continue reading आयोजक कतारमाथि म्याच फिक्सिङको आरोप, पहिलो खेलमै ९२ करोडको चलखेलको आशंका
सुकेधारामा ट्रकको ठक्करबाट दम्पतीको मृत्यु
काठमाडौं । काठमाण्डौको सुकेधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पत्तिको ज्यान गएको छ । पर्साको ठोरी गाउँपालिका–७ का मोटरसाइकल चालक ४५ वर्षका कुमार राई र पछाडि बसेकी राईकी श्रीमती ३८ वर्षकी मेनुकाको हिजो बेलुका ज्यान गएको हो । राई दम्पती चढेको प्रदेश ३–०२–००६४–९७ २७ नम्बरको मोटरसाइकलाई ना ३ ख ५२४७ नम्बरको ट्रकले हिजो दिउँसो ठक्कर… Continue reading सुकेधारामा ट्रकको ठक्करबाट दम्पतीको मृत्यु
देशभर ३ लाख सुरक्षाकर्मी परिचालन, बढीमा ३० मिनेटमा मतदान केन्द्रमा पुग्छ सेना
काठमाडौं । निर्वाचनलाई स्वच्छ, मर्यादित र व्यवस्थित बनाउन गृह मन्त्रालयले दुई लाख ९८ हजार ५७९ सुरक्षा जनशक्ति परिचालन गरेको जानकारी गराएको छ । तीमध्ये एक लाख १५ हजार म्यादी प्रहरी, ७४ हजार ८४९ नेपाली सेना, ७१ हजार ६९३ नेपाल प्रहरी, ३५ हजार ११६ सशस्त्र प्रहरी बल, नेपाल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धानका कर्मचारी निर्वाचनमा खटिएका… Continue reading देशभर ३ लाख सुरक्षाकर्मी परिचालन, बढीमा ३० मिनेटमा मतदान केन्द्रमा पुग्छ सेना
ढुक्क भएर मतदानमा भाग लिन मतदाता समक्ष अनुरोध
काठमाडौं । गृह मन्त्रालयले मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ढुक्क भएर मतदान गर्न आह्वान गरेको छ । निर्वाचन सुरक्षाको जानकारी गराउँदै गृह सचिव विनोदप्रकाश सिंहले निर्वाचन स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न हुने बताए । उनले निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षा निकायबीच प्रभावकारी रूपमा समन्वय भइरहेको र निर्वाचन मर्यादित रूपमा… Continue reading ढुक्क भएर मतदानमा भाग लिन मतदाता समक्ष अनुरोध
भेलुबाजेको सार्वजनिक बयानपछि एमालेका उम्मेदवार सूर्य थापालाई स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले प्यूठानबाट नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्यबहादुर थापालाई पुनः स्पष्टीकरण सोधेको छ । मीनबहादुर बुढा (भेलुबाजे) लाई दुई हजार रुपियाँ दिएर निर्वाचन प्रचारप्रसार गराएको बयान सार्वजनिक भएपछि आयोगले थापालाई पुनः स्पष्टीकरण सोधेको हो । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदफा (१) मा “उम्मेदवार वा… Continue reading भेलुबाजेको सार्वजनिक बयानपछि एमालेका उम्मेदवार सूर्य थापालाई स्पष्टीकरण
पटक-पटक यात्रु अलपत्र पारेपछि निगमलाई प्राधिकरणको स्पष्टीकरण
काठमाडौं । नेपाल वायुसेवा निगमले हवाइजहाजको सिट क्षमताभन्दा बढी टिकट काटेर यात्रु अलपत्र पारेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ । यात्रु क्षमताभन्दा बढी टिकट काट्नुको कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्न र अलपत्र परेका यात्रुलाई शनीबारभित्रै गन्तव्यमा पु¥याउन प्राधिकरणले शुक्रबार निगमलाई निर्देशन दिएको हो । निगमको मङ्सिर १ गते (बिहीबार)को दुईवटा उडानमा सिट… Continue reading पटक-पटक यात्रु अलपत्र पारेपछि निगमलाई प्राधिकरणको स्पष्टीकरण
सोलुखुम्बुमा खटिएका मतदान अधिकृत मृत भेटिए
सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउपालिका ४ पुगेका एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय गए राती सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल जङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका राय बिहान… Continue reading सोलुखुम्बुमा खटिएका मतदान अधिकृत मृत भेटिए
विश्वकपमा रंगशाला भित्र मदिरा बिक्रि निषेध
काठमाडौं । फिफाले प्रतियोगिता सुरु हुनुभन्दा दुई दिनअघि आफ्नो नीति परिवर्तन गरेपछि कतारमा विश्वकप खेल हुने आठवटा रङ्गशालामा मदिरा विक्री नहुने भएको छ। मदिराको विक्रीलाई कडाइका साथ नियन्त्रण गरिएको उक्त मुस्लिम देशमा यसअघि रङ्गशाला भित्रका केही छानिएका क्षेत्रमा रक्सी उपलब्ध हुने व्यवस्था मिलाइएको थियो। यद्यपि प्रतियोगिता हुने रङ्गशालाको कर्पोरेट क्षेत्रमा रहनेहरूले अझै पनि मदिरा किन्न… Continue reading विश्वकपमा रंगशाला भित्र मदिरा बिक्रि निषेध
निर्वाचन आयोगले दिपक मनाङेलाई तोक्यो २५ हजार जरिवाना
काठमाडौं । निर्वाचन आयोगले दीपक मनाङेलाई २५ हजार जरिवाना तोकेको छ। आचारसंहिता विपरीत हुने गरी निर्वाचन खर्च गरेको सम्बन्धमा अभिव्यक्ति दिएको भन्दै आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेलाई जरिवाना तोकेको विज्ञप्तिमा उल्लेख छ। मनाङेले ३३ लाखभन्दा बढी खर्च गर्न नमिल्ने जनाएता पनि ३० लाख रुपैयाँमा चुनाव जित्ने अभिव्यक्ति दिएको आयोगको भनाइ छ। ‘३०… Continue reading निर्वाचन आयोगले दिपक मनाङेलाई तोक्यो २५ हजार जरिवाना