साफ यू-२० च्याम्पियनसिपमा नेपालको लगातार सानदार जित, श्रीलकालाई ३-०ले हरायो

काठमाडौं । साफ यू-२० च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो सानदार जित निकाल्दै श्रीलकालाई ३-० गोल अन्तरले हरायो । बुधबार भारतको भुवनेश्वरमा भएको खेलमा नेपालले श्रीलंकालाई ३-० गोलले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेपालले दोस्रो हाफमा उत्कृष्ट खेल्यो । नेपालले ५८ मिनेटमा अग्रता लियो। कप्तान आयुष घलानले गोल गर्दै नेपाललाई अग्रता दिलाए।… Continue reading साफ यू-२० च्याम्पियनसिपमा नेपालको लगातार सानदार जित, श्रीलकालाई ३-०ले हरायो

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड बिहीबार नेपाल आउने

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दोस्रो पटक नेपाल भ्रमणमा आउने भएका छन् । उनी बिहीबार साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयलाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले जनाएका छन् । नेपालले एसपीपीमा सहभागी नहुने निर्णय गरेपछि अमेरिकी उच्च अधिकारीको यो पहिलो भ्रमण हो । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण रद्द भएपछि उनी नेपाल आउन लागेका हुन्… Continue reading अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड बिहीबार नेपाल आउने

नेपालमा ५६४ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७७८ नमूनाको पीसीआरमा ४१८ र १६६७ नमूनाको एन्टिजेनमा १४६ जना गरी कूल ५६४ जनामा संक्रमण पुष्टी भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८५ हजार ३९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा ५६४ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

गृहले भन्यो-‘अलपत्र पर्ने क्रम बढ्यो, भिजिट भिसाको प्रलोभनमा विदेश गएर काम नगर्नू’

काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसाको प्रलोभनमा परेर विदेश गएर श्रम नगर्न आग्रह गरेको छ। अलपत्र पर्ने क्रम बढ्दै गएपछि गृहले बुधबार विज्ञिप्त जारी गर्दै उक्त आग्रह गरेको हो । विदेशमा रोजगारीका लागि जाने नेपालीहरुले सम्बन्धित निकायबाट प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लगायतका प्रक्रिया पूरा गरेरमात्र जान आग्रह गरेको हो। भिजिट भिसामा विदेश गएर काम गर्दा… Continue reading गृहले भन्यो-‘अलपत्र पर्ने क्रम बढ्यो, भिजिट भिसाको प्रलोभनमा विदेश गएर काम नगर्नू’

एसईईको नतिजा सार्वजनिक, कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण ? (विवरणसहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। एसईई बोर्डले बुधवार नतिजा सार्वजनिक गरेको हो । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । नतिजा अनुसार ४ लाख… Continue reading एसईईको नतिजा सार्वजनिक, कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण ? (विवरणसहित)

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से) २३.८३ अंकले बढेर २१११.९९ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२७ कम्पनीको ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँ बराबरको ७५ लाख ८ हजार १८८ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो… Continue reading नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले गरे पदभार ग्रहण

काठमाडौं । नेपाल चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन्। १० जनाको दरखास्त परेकामा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । बुधबार बिहान बोर्डको कार्यालय चाबहिल पुगेर केसीले पदभार ग्रहण गरेका हुन्। उनी बोर्डको कार्यालय पुग्दा कर्मचारीहरुले फूल–मालाले स्वागत गरेका थिए । केहीअघिसम्म नेकपा (एमाले)मा… Continue reading चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले गरे पदभार ग्रहण

चार जिल्लाका ३६ जनामा हैजा संक्रमण पुष्टी, सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकाको तीन जिल्लासहित नुवाकोटको ककनीमा समेत हैजाको संक्रमित भेटिएका छन् । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चार जिल्लाका ३६ जनामा हैजा संक्रमण पुष्टी भएको हो । काठमाडौंकै चन्द्रागिरि, कीर्तिपुर र बूढानीलकण्ठ, ललितपुरको महालक्ष्मी, भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा पनि हैजा संक्रमण भेटिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौंकै… Continue reading चार जिल्लाका ३६ जनामा हैजा संक्रमण पुष्टी, सतर्कता अपनाउन आग्रह

ग्वार्कोमा गुडिरहेको बस ट्याक्सीमाथि पल्टिएपछि…

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि बस पल्टिएको छ । बुधबार बिहानबा ३ ख ४४४० नम्बरको बसले बा २ ज ६०१ नम्बरको ट्याक्सीमाथि पल्टेको हो। सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस अनियन्त्रित भई ग्वार्कोबाट आउँदै गरेको माछा बोकेको डीआइ गाडीलाई ठक्कर दिएर ट्याक्सीमाथि पल्टिएको प्रहरीले जनाएको छ। बस पल्‍टिएपछि एउटा मोटरसाइकल पनि लडेको प्रहरीले… Continue reading ग्वार्कोमा गुडिरहेको बस ट्याक्सीमाथि पल्टिएपछि…

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन छोड्ने रुसको निर्णय

एजेन्सी । रुसले सन् २०२४ पछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन छोड्ने निर्णय गरेको छ । मस्कोको अन्तरिक्ष एजेन्सीका नवनियुक्त प्रमुखले मंगलबार राष्ट्रपति भ्लादिमिर पुटिनलाई रुसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन २०२४ पछि छोड्ने निर्णय गरेको पुटिनलाई जानकारी दिएका थिए । युक्रेनमा मस्कोको सैन्य हस्तक्षेप र रुसविरुद्ध अभूतपूर्व प्रतिबन्धका कारण क्रेमलिन र पश्चिमाहरूबीच तनाव बढेको बेला मस्कोले यस्तो घोषणा… Continue reading अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन छोड्ने रुसको निर्णय

तलव बढाउन माग गर्दै कर्मचारी हड्तालमा, लुफ्थान्साका एक हजार उडान रद्द

Lufthansa air

बर्लिन । तलव बढाउन माग गर्दै विमानस्थलमा काम गर्ने कर्मचारीले हडतालको घोषणा गरेपछि लुफ्थान्सा एयरका १ हजार भन्दा बढी उडान रद्द भएका छन् । बुधबार फ्रान्कफर्ट र म्युनिखबाट हुने सबै उडान रद्द भएको कम्पनीले जनाएको छ । समाचार संस्था एपीका अनुसार ‘ग्राउन्ड स्टाफ’ले गरेको हडतालका कारण डेढ लाखभन्दा बढी यात्रुको उडान रद्द भएको छ ।… Continue reading तलव बढाउन माग गर्दै कर्मचारी हड्तालमा, लुफ्थान्साका एक हजार उडान रद्द

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपमा आज नेपाल र श्रीलङ्का भिड्दैछन् । खेल भारतको भुवनेश्वरस्थित कालीङ्गा मैदानमा साँझ सवा ७ बजेबाट सुरु हुनेछ । सोमवार सम्पन्न उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोलले हराएर उच्च मनोवलमा रहेको छ । पहिलो खेलमा श्रीलङ्का भने बङ्लादेशसँग १–० गोलले पराजित भएको थियो । च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलङ्का र… Continue reading साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिड्दै

पूर्वी नेपालमा आज ठूलो वर्षा, नदीमा पानीको बहाव बढ्ने

काठमाडौं । देशका विभिन्न स्थानमा मंगलबार रातीबाट अविरल वर्षा भइरहेको छ । काठमाडौं र यसबाट पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी परेको छ । पूर्वी क्षेत्रमा मनसुनी न्यून चापीय रेखा सरदर ठाउँको आसपासमा नै रहेकाले त्यस क्षेत्रमा ठूलो वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पछिल्लो ३\४ घण्टादेखि झापा, मोरङ, सुनसरी, सप्तरी,… Continue reading पूर्वी नेपालमा आज ठूलो वर्षा, नदीमा पानीको बहाव बढ्ने

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथिको आरोप पुष्टी हुने सम्भावना कम, आजबाट प्रतिवेदन लेखिने

काठमाडौं । बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश सम्बन्धित निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथिको आरोप पुष्टी हुने सम्भावना कम भएको छ । बयान र सीसीटीभी फुटेजको प्रमाणबाट समेत यसमा कुनै पुष्टी हुने आधार नभेटिएपछि छानबिन गर्न बनेको संसदीय समितिले आजबाट प्रतिवेदन लेख्न थाल्दैछ । अहिलेसम्मको अनुसन्धान, छलफल र सोधपुछका आधारमा समितिले प्रतिवेदन लेख्ने निष्कर्षमा पुगेको हो ।… Continue reading निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथिको आरोप पुष्टी हुने सम्भावना कम, आजबाट प्रतिवेदन लेखिने

फिलिपिन्समा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

मनिला । फिलिपिन्सको डोलोरेस नजिक ७.१ म्याग्निच्युडको भूकम्प गएको विवरण आएको छ । राजधानी मनिलामा समेत भूकम्पको कडा धक्का महसुुस गरिएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । अमेरिकी भौगर्भिक सर्वेका अनुसार भूकम्पको केन्द्रविन्दु डोलोरेसबाट ११ किलोमिटर दक्षिणपूर्वमा रहेको छ । यो राजधानी मनिलाभन्दा ३३६ किलोमिटर टाढा पर्दछ । भूकम्प १० किलोमिटर गहिराइमा थियो ।… Continue reading फिलिपिन्समा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

एसईई परीक्षाको रिजल्ट सार्वजनिक हुँदै, कसरी हेर्ने नतिजा ?

फाइल तस्वीर

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी छ । दिउँसो २ बजे बस्ने राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेछ । शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो । कोभिडका कारण दुई वर्षपछि… Continue reading एसईई परीक्षाको रिजल्ट सार्वजनिक हुँदै, कसरी हेर्ने नतिजा ?

एसिड हान्ने भन्दै सामाजिक सञ्जालमा भिडियो राख्ने युट्यूवर पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा एसिड हान्ने भन्दै भिडियो अपलोड गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीको साबिक देउराउली गाविस-४ घर भई हाल नवलपरासीको (बर्दाघाट सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिका-३ गिरुवारी बस्ने २६ वर्षीय प्रदीप भन्ने पूर्णचन्द्र भुसाल छन् ।प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को सहयोगमा व्यूरोबाट खटेको प्रहरीको टोलीले साउन ९… Continue reading एसिड हान्ने भन्दै सामाजिक सञ्जालमा भिडियो राख्ने युट्यूवर पक्राउ

सूचना लुकाउने परीक्षा नियन्त्रकलाई २० हजार जरिवाना

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई राष्ट्रिय सूचना आयोगले बीस हजार जरिवाना गर्ने निर्णय गरेको छ। मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीसहित बसेको आयोगको इजलासले सूचना नदिएको भन्दै सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा १ बमोजिम जरिवाना… Continue reading सूचना लुकाउने परीक्षा नियन्त्रकलाई २० हजार जरिवाना

बढ्यो कोरोना संक्रमण, एकै दिन ६३८ जनामा पुष्टी

नेपालमा कोरोना भाइरसको संक्रमण बढेको छ । पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५५ जनाको परीक्षणमा ६३८ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार २१५ जनाको पीसीआर परीक्षण गर्दा ४०० जना र २ हजार… Continue reading बढ्यो कोरोना संक्रमण, एकै दिन ६३८ जनामा पुष्टी

स्थानीय तह निर्वाचनमा आयोगको खर्च ५ अर्ब ४ करोड

काठमाडौं । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगले मात्र ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८७६ रुपैयाँ खर्च गरेको छ । निर्वाचन आयोगले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्राविधिक तथा व्यवस्थापकीय क्षेत्रमा सो रकम खर्च भएको जानकारी गराएको हो । निर्वाचनको सुरक्षासम्बन्धी खर्च यसमा जोडिएको छैन । आयोगका अनुसार स्थानीय… Continue reading स्थानीय तह निर्वाचनमा आयोगको खर्च ५ अर्ब ४ करोड

बाँकेमा दाईले पेशेबर हत्यारा प्रयोग गरी भाइ-बुहारीको बीभत्स हत्या गर्न लगाएको पुष्टी

बाँके । बाँकेको कोहलपुर नगरपालिका–१४, पार्वतीपुरमा एक दम्पतीको बीभत्स हत्या भएको छ । प्रहरीका अनुसार उनीहरुको मंगलबार बिहान हत्या भएको हो । हत्यामा मृतकका दाइको संलग्नता देखिएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी मधुसुधन न्यौपानेका अनुसार हत्यामा मृतक कृष्णकुमार गडरियाको दाइ विजयकुमार गडरियाको संलग्नता पुष्टी भएको हो । मंगलबार बिहान ६ बजे पार्वतीपुरमा २५… Continue reading बाँकेमा दाईले पेशेबर हत्यारा प्रयोग गरी भाइ-बुहारीको बीभत्स हत्या गर्न लगाएको पुष्टी

अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर, तर मान्छे चिनिएनन्

काठमाडौं । बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश भएको आरोप लागेपछि निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्नए गठन भएको संसदीय छानविन विशेष समितिले नेपाल प्रंहरीबाट प्राप्त अर्थमन्त्रालयको सीसीटीभी फुटेजको सिलबन्दी मंगलबार खोलेको छ । जसमा प्रहरीले सीसीटीभी क्यामराको डिलिट भएको अंश समेत रिकभर भएको छ । तर, रिकभर भएको फुटेजमा मान्छे भने नचिनिने अवस्था आएसँगै अन्ततः… Continue reading अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर, तर मान्छे चिनिएनन्

उच्च अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) ४४.८० अंकले घटेर २०८८.१६ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२२ कम्पनीको ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँ बराबरको ८७ लाख ४० हजार ५५१ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading उच्च अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

राष्ट्रपति भण्डारीद्वारा चार देशका लागि नेपालको राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चार देशका लागि नेपालको राजदूत नियुक्त गरेकी छिन्। मन्त्रिपरिषद्को सिफारिसमा डा शर्मिला पराजुली (ढकाल)लाई स्पेनका लागि नेपालको आवासीय राजदूत, मिलनराज तुलाधारलाई रूसी महासंघका लागि नेपालको आवासीय राजदूत नियक्त गरिएको छ। त्यस्तै, प्राडा राम स्वार्थ रायलाई डेनमार्कका लागि नेपालको आवासीय राजदूत र गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत डा शंकर प्रसाद… Continue reading राष्ट्रपति भण्डारीद्वारा चार देशका लागि नेपालको राजदूत नियुक्त

यूरोप पठाउने ग्यासमा थप कटौती गर्दै रुस, के पर्छ असर ?

reuters

लण्डन । रुसको इन्धन व्यापार गर्ने निकाय ग्याजप्रोमले युरोपेली सङ्घ (ईयू) अन्तर्गतका देशमा आपूर्ति हुने ग्यास ठूलो मात्रामा कटौती गर्न लागिएको जनाएको छ। मुख्य पाइपलाइन मर्मतको कामका कारण आपूर्ति कटौती गर्न लागिएको उसले बताएको छ। ग्याजप्रोमले नर्ड स्ट्रीम-१ पाइपलाइनको अर्को टर्बाइन बन्द गरिने र यसले ग्यासको उत्पादनमा २० प्रतिशत कटौती हुने उल्लेख गरेको छ। यसको… Continue reading यूरोप पठाउने ग्यासमा थप कटौती गर्दै रुस, के पर्छ असर ?

विश्वकपलाई लक्षित गरी नेपालले मौसमी कामदार कतार पठाउने

काठमाडौं । सरकारले कतारमा सञ्चालन हुने विश्वकप फुटबल प्रतियोगितालाई लक्षित गरी मौसमी श्रमिक लैजान अनुमति प्रदान गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले अनुमति दिएको हो । कतारमा सन् २०२२ को नोभेम्बर २१ (मङ्सिर ५ गते)देखि विश्वकप फुटबल प्रतियोगिता सञ्१चालन हुँदैछ… Continue reading विश्वकपलाई लक्षित गरी नेपालले मौसमी कामदार कतार पठाउने

नेपालमा ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोगमा पूर्ण प्रतिवन्ध

काठमाडौं । सरकारले प्लाष्टिकका झोला उत्पादन, बिक्री वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको छ । कानूनी रुपमा यस अघि नै प्रतिवन्ध लागेको भएपनि प्रयोगमा भने निषेध गरिएको थिएन । ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोग बढेपछि सरकार भदौ १ देखि फेरि कडाइ गर्ने भएको छ । कोरोना महामारीमा कानून कार्यानन्वयन फितलो बनेको थियो ।… Continue reading नेपालमा ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोगमा पूर्ण प्रतिवन्ध

सल्लाघारीमा सडक किनारका २१ वटा रुख काटियो

काठमाडौं । भक्तपुरको सल्लाघारीमा रुख ढलेर किच्दा ३ जनाको मृत्‍यु भएपछि सडक छेउका २१ वटा रुख काटेर पन्छाइएको छ । जिल्ला प्रहरी कार्यायालय भक्तपुरका अनुसार डिभिजन वन कार्यालय भक्तपुरका कर्मचारीले सल्लाघारी सडक क्षेत्रका रुख काटेका हुन् । सोमबार मात्र डिभिजन वन कार्यालय भक्तपुरले बिहानै ४ बजेदेखि २१ वटा रुख काटेर पन्छाएको हो । आइतबार सल्लाको… Continue reading सल्लाघारीमा सडक किनारका २१ वटा रुख काटियो

म्याग्दीको गुर्जामा जुवातास र धूम्रपान, मदिरा निषेध

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जामा जुवातास खेल्न, धूम्रपान र सुर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ । वडाका जनप्रतिनिधिहरूको सोमबार बसेको बैठकले जुवातास, धूम्रपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ ।चुरोट, खैनी सेवनलाई पूर्णप्रतिबन्ध र बिहान ५ देखि साँझ ५ बजेसम्म जाँडरक्सी सेवन गर्न… Continue reading म्याग्दीको गुर्जामा जुवातास र धूम्रपान, मदिरा निषेध

एमाले छाडेर कांग्रेस बनेका भुवन केसी बने चलचित्र विकास बोर्डको अध्यक्ष

काठमाडौं । सरकारले नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । उनी केही महिना अगाडीमात्र एमाले छाडेर कांग्रेस प्रवेश गरेका थिए । बोर्डको अध्यक्ष पदका लागि सार्वजनिक गरिएको १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो । केसीसहित अरुणकुमार प्रधान,… Continue reading एमाले छाडेर कांग्रेस बनेका भुवन केसी बने चलचित्र विकास बोर्डको अध्यक्ष