बधाई थाप्न एनआरएनएको टीम पुग्यो प्रचण्ड निवास

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारी बधाई ग्रहण गर्न मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन् । प्रचण्ड निवास खुमलटार पुगेका नवनिर्वाचित पदाधिकारीलाई उनले बधाइ तथा कार्यकालको शुभकामना व्यक्त गरे । प्रचण्डको निजी सचिवालयका अनुसार प्रचण्डले आफ्नो निवासमा आएका समूहतर्फ नै बहुमत संस्थापक भएकाले आधिकारिकता पाउने समेत दावी… Continue reading बधाई थाप्न एनआरएनएको टीम पुग्यो प्रचण्ड निवास

एमालेविरुद्ध गठबन्धन बनाएरै निर्वाचन लड्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा तालमेलमा जाने निर्णय गरेको छ । यस्तो तालमेलको अर्थ पाँच दलीय गठबन्धन एकातर्फ र एमाले अर्कोतर्फ हुने हो । स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय कांग्रेसले गरेको हो । केन्द्रीय समिति बैठक र शीर्ष नेताहरुको बैठकले स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने… Continue reading एमालेविरुद्ध गठबन्धन बनाएरै निर्वाचन लड्ने कांग्रेसको निर्णय

त्रिवि सेवा आयोगका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका तत्कालिन प्रमुख परशुराम कोइरालासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । परीक्षा परिणाम फेरबदल गरेको आरोपमा अख्तियारले प्रा.डा. ढकालसहित सहप्राध्यापक केशव घिमिरे, सहप्राध्यापक राजेश्वर न्यौपाने, इन्दिरा घिमिरे, त्रिविका तत्कालीन प्रमुख परशुराम कोइराला र मुख्य कार्यालय सहायक बच्चुराम पाण्डेविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको… Continue reading त्रिवि सेवा आयोगका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

दुर्गा प्रसाईले खोले नेपालकै ठूलो तरकारी बजार, एमाले अध्यक्ष ओलीले उदघाटन गर्ने

काठमाडौं । भक्तपुरको सिपाडोलमा नेपालकै सबैभन्दा ठूलो तरकारी बजार खुलेको छ । बजारको बुधबार एमाले अध्यक्ष केपी ओलीले उदघाटन गर्ने भएका छन् । मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईले तरकारी बजार सञ्चालनमा ल्याएका हुन् । बजारका सञ्चालक राकेशप्रसाद प्रसाईले तरकार बजार उदघाटनको तयारी पूरा भएको जनाए । बजारले भक्तपुरको विकासमा सहयोग पुग्ने उनको विश्वास छ । सूर्यविनायक… Continue reading दुर्गा प्रसाईले खोले नेपालकै ठूलो तरकारी बजार, एमाले अध्यक्ष ओलीले उदघाटन गर्ने

अमेरिकामा ६० बढी सवारीसाधन एकै ठाउँमा दुर्घटना, तीन जनाको मृत्यु

वासिङ्टन । अमेरिकाको अन्तर राज्य राजमार्गमा धेरै सवारी सवारी एकै ठाउँमा दुर्घटनामा हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । देशको पेन्सिलभेनियामा सोमबार भएको दुर्घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । स्थानीय समय अनुसार बिहान १०ः३० बजे दुर्घटना भएको हो । दुर्घटनामा कार, ट्रक, ट्याक्टर लगायतका झण्डै ६० सवारी साधन परेका थिए… Continue reading अमेरिकामा ६० बढी सवारीसाधन एकै ठाउँमा दुर्घटना, तीन जनाको मृत्यु

आयल निगम जोगाउन सरकारसँग आइतवार सार्वजनिक बिदा र जोरविजोरसहित १० बुँदे प्रस्ताव

काठमाडौं । नेपाल आयल निगमले एकैपटक पेट्रोलियम पदार्थको मूल्य समायोजना गर्न दिन प्रस्ताव गरेको छ । निगमले सरकारलाई पत्र लेख्दै अब उप्रान्त पेट्रोल, डिजल, मट्टितेल तथा एलपी ग्यासमा प्रति युनिट जे जति घाटा हुन्छ सो एकै पटकमा समायोजन गर्न दिन अनुरोध गरेको हो । निगमले सरकारसँग इन्धनको मूल्य वृद्धिबाट सृजित संकटबाट जोगाउन विभिन्न १० बुँदे… Continue reading आयल निगम जोगाउन सरकारसँग आइतवार सार्वजनिक बिदा र जोरविजोरसहित १० बुँदे प्रस्ताव

रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार झनै खस्कियो

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट कायमै रहेको छ । बुधवारदेखि ओरालो लागेको बजार साताको कारोबारको तेस्रोदिन पनि शेयर बजार मापक सूचक नेप्से १४.२६ अंकले घटेर २५२७.५८ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२५ कम्पनीको १ अर्ब ७५ करोड ६ लाख २८ हजार १९९ रुपैयाँ बराबरको ३८ लाख ९० हजार १३१… Continue reading रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार झनै खस्कियो

बसन्तपुरमा रहेको गद्दी बैठक आजबाट सर्वसाधारणले अवलोकन गर्न पाउने

काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित गद्दी बैठक आजबाट साधारण नागरिकको अवलोकनका लागि खुला भएको छ । दिउँसो ४ बजे संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठकको उद्घाटन गर्ने भएका छन् । २०७२ वैशाखको भूकम्पले क्षति पुर्याएको गद्दी बैठक पुनर्निर्माण पछि पहिलो पटक सर्वसाधारण नागरिकले हेर्न सक्ने गरि खुला हुन लागेको हो ।… Continue reading बसन्तपुरमा रहेको गद्दी बैठक आजबाट सर्वसाधारणले अवलोकन गर्न पाउने

परराष्ट्र मन्त्री खड्का कोलम्बोमा

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक)को सम्मेलनमा सहभागी हुन परराष्ट्र मन्त्री नारायण खड्का श्रीलंकाको राजधानी कोलोम्बो पुगेका छन्। मन्त्री खड्का मंगलबार हुने बिमस्टेकका परराष्ट्र मन्त्रीस्तरीय बैठकमा सहभागी हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । बैठकमा श्रीलंकासहित बंगलादेश, भारत, भुटान, नेपाल र थाइल्यान्डका मन्त्रीहरू सहभागी छन् । म्यानमारका विदेश मन्त्री भर्चुअल… Continue reading परराष्ट्र मन्त्री खड्का कोलम्बोमा

नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपाल टर्की प्रस्थान, के छ कार्यक्रम ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन्। टर्कीको अंकारामा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी सोमबार बेलुकी १० बजे त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ। अध्यक्ष नेपाल टर्किस एअरलाइन्सको जहाजमार्फत् इस्तानाबुल हुँदै अंकरातर्फ प्रस्थान गरेको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी गराएका छन् । मार्च २९ देखि ३१… Continue reading नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपाल टर्की प्रस्थान, के छ कार्यक्रम ?

चुनावमा तालमेल गर्ने वा नगर्ने बारे कांग्रेसले आज निर्णय गर्ने

काठमाडौं । आसन्न निर्वाचनमा तालमेल गर्ने वा नगर्ने भन्ने सम्बन्धमा सत्तारुढ दल नेपाली कांग्रेसले आज निर्णय गर्ने भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पार्टीका धेरैजसो नेता चुनावी तालमेलको पक्षमा छन् । उनीहरुको आशंका पुनः कम्यूनिष्ट एक हुन सक्नेतर्फ रहेको छ । गत शुक्रबारदेखि सोमबारसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकमा बोलेका अधिकांश नेताहरूले… Continue reading चुनावमा तालमेल गर्ने वा नगर्ने बारे कांग्रेसले आज निर्णय गर्ने

नेपाल र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं (रासस) । नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ । नेपाल र गणतन्त्र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको संख्या १७५ पुगेको हो । द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रसंघका लागि नेपालका राजदूत अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गणतन्त्र दक्षिण सुडानका… Continue reading नेपाल र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना

धनुषामा ५ जना सवार मोटरसाइकल दुर्घटनामा पर्दा चार जनाको मृत्यु

जनकपुर । धनुषाको सबैलामा मोटरसाइकल दुर्घटना हुँदा चार जना बालकको ज्यान गएको छ । सोमबार राति सबैला नगरपालिका वडा नम्बर १२ बरकुर्वामा ज६प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटना भएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजकुमार लुइँटेललाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । तिव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा घाइते… Continue reading धनुषामा ५ जना सवार मोटरसाइकल दुर्घटनामा पर्दा चार जनाको मृत्यु

कोरोना संक्रमित बढेपछि चीनको सांघाईमा लकडाउन

काठमाडौं । चीनमा कोरोनाभाइरसका नयाँ सङ्क्रमित पुष्टि हुने सङ्ख्या निरन्तर रूपमा बढेसँगै दोस्रो ठूलो शहर सांघाईमा लकडाउन घोषणा भएको छ । बीबीसीका अनुसार सांघाईमा पनि सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै त्यहाँ लकडाउन घोषणा गरिएको हो । दुई वर्षभन्दा अगाडि कोरोनाभाइरसको महामारीयता घोषणा गरिएको यो सबैभन्दा ठूलो लकडाउन हो। नौ दिनको समयावधिमा दुई चरणमा लकडाउन गरिनेछ। सहरको… Continue reading कोरोना संक्रमित बढेपछि चीनको सांघाईमा लकडाउन

पछिल्लो २४ घण्टा २१ जना कोरोना संक्रमित थपिए, उपत्यकामा ३ जना मात्रै

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १५२ जनाको पीसीआर परीक्षण गर्दा १५ जना र १ हजार १५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ गरी २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८… Continue reading पछिल्लो २४ घण्टा २१ जना कोरोना संक्रमित थपिए, उपत्यकामा ३ जना मात्रै

त्रिकोणात्मक टी-२०:पपुवा न्युगिनीमाथि रोमाञ्चक जित निकाल्दै नेपालको विजयी शुरुवात

काठमाडौं । नेपाल, पपुवा न्युगिनी र मलेसियाबीच त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले विजयी शुरुवात गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको हो। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८३ रन जोडेको थियो । नेपालले दिएको १८४ रनको… Continue reading त्रिकोणात्मक टी-२०:पपुवा न्युगिनीमाथि रोमाञ्चक जित निकाल्दै नेपालको विजयी शुरुवात

दोहोरो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब ५४ करोडमा सीमित

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से २९.९८ अंकले घटेर २५४२.२८ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २३१ कम्पनीको २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१३ रुपैयाँ बराबरको ४९ लाख ५८ हजार ९१४ कित्ता शेयर किनबेच भएका छन्… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब ५४ करोडमा सीमित

काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर

काठमाडौं । काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर बनेको छ । एक्यूआइ अर्थात एअर कण्डिशन इन्डेक्स जारी गरेको पछिल्लो प्रदूषण सूचाकांक रिपार्टलेले काठमाडौं विश्वमै दोस्रो प्रदूषित सहरमा परेको देखाएको हो । काठमाडौंको अति सूक्ष्म कण अर्थात् पार्टीकुलेट म्याटर (पीएम) को रेटिङ १५९ रहेको छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका… Continue reading काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर

१५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई चैत २५ देखि टाइफाइड खोप

काठमाडौं । १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइड खोप लगाइने भएको छ । सरकारले चैत २५ देखि बैशाख १८ सम्म बालबालिकाका लागि टाइफाड खोप अभियान सञ्चालन गर्न लागेको हो । नेपालमा पहिलो पटक सञ्चालन गर्न लागेको खोप अभियान नजिकैको स्वास्थ्य संस्था, विद्यालय तथा वडा कार्यालयमा हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।… Continue reading १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई चैत २५ देखि टाइफाइड खोप

राप्रपाले बनायो २० सदस्यीय ‘हाइकमाण्ड’समिति, को-को परे ? (सूचीसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पार्टीको विधानबमोजिम पार्टीका पदाधिकारी र वरिष्ठ नेताहरु सम्मिलित २० सदस्यीय कार्य सम्पादन समिति गठन गरेका हुन् । पार्टीको हाइकमाण्डकारुपमा गठित समितिमा राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीदेखि दिपक बोहोरासम्मका नताहरु समेटिएका छन् । कार्यसम्पादन समितिमा अध्यक्ष लिङदेन, उपाध्यक्षहरू बुद्धिमान तामाङ,… Continue reading राप्रपाले बनायो २० सदस्यीय ‘हाइकमाण्ड’समिति, को-को परे ? (सूचीसहित)

मोदीको निमन्त्रणामा शुक्रबार भारत जाँदै प्रधानमन्त्री देउवा, यस्ता छन् कार्यक्रम

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तय भएको छ । सोमबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवा दुई दिने भ्रमणका लागि शुक्रबार (चैत १८) गते भारत जान लागेको जानकारी गराएको हो। मन्त्रालयका अनुसार भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन्। उनी शनिबार नै स्वदेश फर्कने मन्त्रालयले जनाएको छ।… Continue reading मोदीको निमन्त्रणामा शुक्रबार भारत जाँदै प्रधानमन्त्री देउवा, यस्ता छन् कार्यक्रम

युक्रेन तटस्थ हैसियतमा बस्न तयार छ : जेलेन्स्की

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारेको छलफल गर्न तयार रहेको बताएका छन्। बीबीसीका अनुसार त्यसका लागि जनमत सङ्ग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षहरूबाट हुनुपर्ने उनको शर्त छ । जेलेन्स्कीको भनाइ स्वतन्त्र रुसी पत्रकारहरूसँगको अन्तर्वार्ताका क्रममा आएको हो। पूरा समय रुसी भाषामा बोलेका उनले रुसी हमलाले… Continue reading युक्रेन तटस्थ हैसियतमा बस्न तयार छ : जेलेन्स्की

पाल्पालाई ढाकाको कपडाको राजधानी घोषणा गरियो

पाल्पा । पाल्पालाई ढाकाको कपडाको राजधानी घोषणा गरिएको छ । शनिबार लुम्बिनी प्रदेशका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीले पाल्पालाई ढाकाको राजधानी घोषणा गरेकी हुन् । जिल्लालाई ढाकाको राजधानी घोषणाले ढाकाको प्रवद्र्धन गर्न सहयोग पुग्ने मन्त्री घर्तीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले लेखेका छन् । पाल्पा जिल्लाले विगत छ दशकदेखि नै ढाका उत्पादन गरिरहेको… Continue reading पाल्पालाई ढाकाको कपडाको राजधानी घोषणा गरियो

नेपाल, पीएनजी र मलेसियाबीच आजबाट टी-२० सिरिज, पहिलो खेलमा नेपाल र पीएनजी भिड्दै

काठमाडौं । नेपाल, मलेसिया र पपुवा न्युगिनी (पीएनजी) सहभागी भएको त्रिदेशीय टी २० सिरिज आजबाट काठमाडौंमा सुरु हुँदैछ । डबल राउण्ड रोबिनको आधारमा हुने श्रृङ्खलाको पहिलो खेलमा नेपाल र पपुवा न्युगिनी सोमबार भिड्दैछन् । खेल कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजेबाट शुरु हुनेछ । यसअघि नेपाल र पीएनजी एक पटक टी–२० अन्तर्राष्ट्रिय… Continue reading नेपाल, पीएनजी र मलेसियाबीच आजबाट टी-२० सिरिज, पहिलो खेलमा नेपाल र पीएनजी भिड्दै

उदयपुरमा आगलागीमा परि एक जनाको मृत्यु, आधा दर्जन घर जले

उदयपुर । उदयपुरमा आगलागीमा परि एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उदयपुरगढी गाउँपालिका–१ शिखरपुरमा आगलागीमा परेर एक जनाको ज्यान गएको हो । सात घर जलेर नष्ट भएका छन् । आइतबार दिउँसो लागेको आगोका कारण स्थानीय ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै ज्यान गएको उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका… Continue reading उदयपुरमा आगलागीमा परि एक जनाको मृत्यु, आधा दर्जन घर जले

नेपाली सेनामा पाइलटसहित एकसाथ २ सय कर्मचारीको माग

काठमाडौं । नेपाली सेनाले पाइलटसहित एक साथ २ सय कर्मचारी भर्नाको आवेदन खुलाएको छ । लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न पदमा झन्डै दुई सयको संख्यामा कर्मचारी माग गरेको सेनाले सूचना प्रकाशित गरि जानकारी गराएको छ । लेखा उपसेनानीमा खुला तथा समावेशीतर्फ गरी ४० जनाको माग भएको छ । चार जना प्राड उपसेनानी माग… Continue reading नेपाली सेनामा पाइलटसहित एकसाथ २ सय कर्मचारीको माग

३६ वर्षपछि क्यानडाले खेल्ने भयो विश्वकप फुटबल

काठमाडौं । क्यानडा कतार विश्वकपका लागि छनोट भएको छ । ३६ वर्षपछि पहिलो पटक विश्वकप फुटबलमा छनोट भएको यो मुलुकमा यतिबेला खुसीयाली छाएको छ । आइतबार जमैकालाई ४–० ले हराएको क्यानडा कतार विश्वकपमा छनोट भएको हो । क्यानडाका लागि केयल, टाजोन र होलेटले गोल गरे । अर्को एक गोल जमैकाका एडरिनले आत्मघाती गरे । अहिले… Continue reading ३६ वर्षपछि क्यानडाले खेल्ने भयो विश्वकप फुटबल

एनआरएनएका पूर्वअध्यक्ष भट्टले घोषणा गरे नेपालकै सर्वाधिक राशीको पुरस्कार

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र बिबी फाउन्डेसनको संयुक्त पहलमा एक करोडको पुरस्कार घोषणा भएको छ । यो नेपालकै सबैभन्दा ठूलो राशी भएको पुरस्कार हो । यसै वर्षबाट प्रदान गर्न थालिएको यो पुरस्कार महावीर पुन तथा राष्ट्रिय अविष्कार केन्द्रलाई प्रदान गरिने घोषणा गरिएको छ। नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्‍याएको योगदानको… Continue reading एनआरएनएका पूर्वअध्यक्ष भट्टले घोषणा गरे नेपालकै सर्वाधिक राशीको पुरस्कार

कुन प्रदेशमा कति मतदान केन्द्र ?

काठमाडौं । निर्वाचन आयोगले टुंगो लगाएको मतदान केन्द्र अनुसार आगामी स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी प्रदेश नं २ मा हुने भएको छ । यो प्रदेश जनसंख्याका दृष्टिकोणबाट पनि ठूलो प्रंदेश हो । वैशाख ३० मा तोकिएको स्थानीय तहको चुनावका लागि प्रदेशतर्फ सबैभन्दा धेरै मतदान केन्द मधेस प्रदेशमा तोकिएको आयोगको भनाई छ । मधेस प्रदेशमा चार… Continue reading कुन प्रदेशमा कति मतदान केन्द्र ?

स्थानीय तह निर्वाचनमा मतदाता संख्या एक करोड ७७ लाख ३३ हजार सात सय २३

काठमार्डौं । आगामी स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता रहने भएका छन् । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा लागि मतदाता, मतदानस्थल र मतदान केन्द्रको टुङ्गाएको हो । आइतवार बसेको निर्वाचन आयोगको बैठकले अन्तिम नामावली टुङ्गो लगाएको हो । जसअनुसार मतदाताको सङ्ख्या एक करोड… Continue reading स्थानीय तह निर्वाचनमा मतदाता संख्या एक करोड ७७ लाख ३३ हजार सात सय २३