देशभर पेट्रोलियम पदार्थ ढुवानी ठप्प, २० गतेदेखि विक्री पनि रोक्ने

काठमाडौं । देशभर पेट्रोलियम पदार्थको ढुवानी ठप्प भएको छ । पेट्रोल पम्प व्यवसायीले नेपाल आयल निगमले कमिसन नबढाएको भन्दै निगमको डिपोबाट तेल नउठाएपछि आजदेखि ढुवानी ठप्प भएको हो । आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालस्थित निगमको डिपोबाट डिलरले खरिद गर्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जनाएको… Continue reading देशभर पेट्रोलियम पदार्थ ढुवानी ठप्प, २० गतेदेखि विक्री पनि रोक्ने

तीनदिने भ्रमणका लागि प्रधानमन्त्री देउवा नयाँदिल्ली प्रस्थान, कार्यवाहक जिम्मेवारी गृहमन्त्री खाँणलाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीनदिने औपचारिक भ्रमणका निम्ति आज अपराह्न नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री देउवा त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण,… Continue reading तीनदिने भ्रमणका लागि प्रधानमन्त्री देउवा नयाँदिल्ली प्रस्थान, कार्यवाहक जिम्मेवारी गृहमन्त्री खाँणलाई

मेलम्ची खानेपानीको सुरुङमा पानी पठाएर सफा गर्न थालियो

काठमाडौं । बाढीपहिरोले क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य अन्तिम चरणमा पुगेको आयोजनाले बताएको छ । मुख्य संरचनाको मर्मत र सफाइ अन्तिम चरणमा पुगेसँगै सुरुङ परीक्षणका लागि पानी पठाउन सुरु गरिएको आयोजनाको भनाई छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले हिजो मेलम्चीको मुख्य प्रवेशमा क्षमापूजा गरेपछि परीक्षणका लागि पानी पठाइएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन… Continue reading मेलम्ची खानेपानीको सुरुङमा पानी पठाएर सफा गर्न थालियो

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण पारदर्शी बनाउने श्रम मन्त्रीको घोषणा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था पारदर्शी र व्यवस्थित गराइने बताएका छन् । स्वास्थ्य परीक्षण गर्ने संस्थासँग मन्त्रालयले बिहीबार आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले स्वास्थ्य संस्थाको सूचीकरण, नवीकरण र अनुगमन तथा निरीक्षणसम्बन्धी कार्यलाई प्रभावकारी, पारदर्शी, नियमित र व्यवस्थित गरिने बताएका हुन् । उनले विदेशमा… Continue reading वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण पारदर्शी बनाउने श्रम मन्त्रीको घोषणा

इन्धनको मूल्य घटाउन अमेरिकाले आफ्ना कुवाबाट अतिरिक्त मात्रामा तेल निकाल्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले उच्च ऊर्जा मूल्यलाई घटाउने प्रयास स्वरूप अमेरिकी रणनीतिक भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न आदेश दिएका छन्। बीबीसीका अनुसार आउँदो ६ महिनामा १८ करोड ब्यारलसम्म तेल निकालिने बताइएको छ जुन सन् १९७४ मा त्यस्तो भण्डार सिर्जना गरिएयताकै उच्च हो। युक्रेनमा जारी युद्धले सिर्जना गरेको आपूर्ति सङ्कटमाझ बाइडनका त्यस्तो कदमका खबरहरू… Continue reading इन्धनको मूल्य घटाउन अमेरिकाले आफ्ना कुवाबाट अतिरिक्त मात्रामा तेल निकाल्ने

घोडे जात्रा आज, काठमाडौंमा सार्वजनिक बिदा

Photo : NTB

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व शुक्रबार मनाइँदैछ । यस दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गर्छ ।नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । टुँडिखेलमा नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति लगायतका विशिष्ट व्यक्तित्व सहभागी हुन्छन् । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण… Continue reading घोडे जात्रा आज, काठमाडौंमा सार्वजनिक बिदा

आज प्रधानमन्त्री भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालीका

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणमा शुक्रबार भारत जाँदै छन् । उनको साथमा कुल चार मन्त्रीसहित ५० सदस्यीय प्रतिनिधि मण्डल रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल एयरलाइन्सको जहाजबाट उनी भारतीय समय अनुसार दिउँसो २ः४५ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । उनी विमानस्थलबाट चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा… Continue reading आज प्रधानमन्त्री भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालीका

अन्तर प्रदेश सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढ्यो

काठमाडौं । इन्धनको मूल्यमा भएको निरन्तर वृद्धिपछि यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडा बढाउन दवाव दिएका थिए । सोही अनुसार सरकारले सार्वजनिक गाडीको भाडा बढाउने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक गाडीमा भाडा बढाउन स्वीकृत गरेको हो । अहिले कायम भएको दरमा १० देखि १५ प्रतिशतसम्म भाडा… Continue reading अन्तर प्रदेश सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढ्यो

अर्थमा ११३८ मा फोन गरेर बजेटका सुझाव दिन सकिने

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९\८० को बजेट निर्माणका लागि सुझाव संकलन गर्न टोल फ्रि नम्बर ११३८ सञ्चालनमा ल्याएको छ ।आगामी आवको बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयले बिषयगत छलफलमा बोलाइने विज्ञ र सरोकारवाला क्षेत्रका प्रतिनिधि बाहेक दूरदराजका सर्वसाधारणको सुझावसमेत संकलन गरी बजेटमा सम्बोधन गर्ने प्रयासका लागि टोल फ्रि नम्बर ११३८ सञ्चालनमा ल्याएको हो… Continue reading अर्थमा ११३८ मा फोन गरेर बजेटका सुझाव दिन सकिने

लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा, करण केसीको ‘ह्याट्रिक’ सहित ५ विकेट

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट नेपालले लगातार तेस्रो जित निकालेको छ। करण केसीको ह्याट्रिकले नेपालले पीएनजीलाई ३७ रनले पराजित गरेको हो। लगातार तेस्रो जित निकाल्दै घरेलु टिम नेपाल टी-२० अन्तर्राष्ट्रिय सिरिजमा फाइनल प्रवेश गरेको छ। यसअघि नेपालले सुरूवाती दुई खेलमा पिएनजी र मलेसियालाई पराजित गरेको थियो। टस हारेर ब्याटिङ्‌को निम्तो पाएको नेपालले निर्धारित २०… Continue reading लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा, करण केसीको ‘ह्याट्रिक’ सहित ५ विकेट

करण केसी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गर्ने दोस्रो नेपाली खेलाडी

काठमाडौं । करण केसीले टी२० अन्तर्राष्ट्रियमा ५० विकेटको पूरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । त्रिवि क्रिकेट मैदानमा जारि त्रिदेशीय टी-२० सिरिजको आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा करणले लेगासियालाई आसिफ शेख बाट क्याच आउट गराउँदै उनले ५०औं विकेट पूरा गरे । करणले जारी खेलमा नेपालका लागि ५ विकेट लिएका छन् ।… Continue reading करण केसी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गर्ने दोस्रो नेपाली खेलाडी

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा पनि घट्यो

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधवार उच्च अंकले कमब्याक भएको बजार साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) २३.९५ अंकले घटेर २५४४.३० विन्दुमा झरेको हो । पछिल्लो ५ कारोबार दिनमा ११५ अंकले घटेको नेप्से बुधवार ४० अंकले फर्किएको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२८ कम्पनीको १… Continue reading शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा पनि घट्यो

चुनावमा एकतावद्ध भएर जाने बालुवाटार बैठकको निर्णय

काठमाडौं । सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले स्थानीय तह चुनावमा एकतावद्ध भएर जाने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु सहभागी बैठकले उक्त निर्णय गरेको हो । बैठकले महानगरपालिकाको उम्मेद्वारीबारे निर्णय केन्द्रबाटै गर्ने र अन्यका लागि निर्णय गर्न अधिकार तल्ला तहमा दिने निर्णय पनि बैठकले गरेको एक नेताले… Continue reading चुनावमा एकतावद्ध भएर जाने बालुवाटार बैठकको निर्णय

पन्त, धानुक र सिंह एआईजीमा बढुवा, गोरखापत्रको महाप्रबन्धकमा लाल ऐरी नियुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीका तीनजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । विहीवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरू वसन्त पन्त, रवीन्द्र धानुक र धीरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयले गठन गरेको बढुवा समितिले १ चैतमा डीआईजीहरु पन्त, धानुक र सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस… Continue reading पन्त, धानुक र सिंह एआईजीमा बढुवा, गोरखापत्रको महाप्रबन्धकमा लाल ऐरी नियुक्त

अमेरिका र मेक्सिकोले गरे कतार विश्वकपको टिकट पक्का

काठमाडौं । अमेरिका र मेक्सिकोले फिफा विश्वकप २०२२ का लागि टिकट पक्का गरेका छन् । उत्तर अमेरिका छनोटको अन्तिम खेलमा कोस्टारिकासँग २-० गोलले हारेपनि अमेरिका विश्वकपमा पुगेको हो । मेक्सिकोले अन्तिम खेलमा एल साल्भाडोरलाई २-० गोलले नै हराउँदै विश्वकपमा स्थान बनाउन सफल भयो । उत्तर अमेरिका छनोटबाट यसअघि क्यानडाले विश्वकपमा स्थान पक्का गरिसकेको छ। कोस्टारिकाले… Continue reading अमेरिका र मेक्सिकोले गरे कतार विश्वकपको टिकट पक्का

युक्रेनबारे पुटिनलाई सत्य कुरा नबताइएको अमेरिकी जाजुसहरुको भनाई

KREMLIN.RU/AFP

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्धको यथार्थ तस्बिर प्रस्तुत नगरिएको पश्चिमा जासुसी निकायहरूले बताएका छन्। बीबीसीका अनुसार कुन हदसम्म उनको सेना युक्रेन युद्धमा पराजित भइरहेको छ भन्ने यकीन विवरण पुटिनलाई नदिइएकाले शान्ति वार्ताका प्रयासमा समेत प्रभाव पर्ने चिन्ता पश्चिमा अधिकारीहरूले गरेका छन्। रुसको युक्रेन अतिक्रमण सुरु भएको पाँच साता वित्दै गर्दा त्यहाँ मस्कोका… Continue reading युक्रेनबारे पुटिनलाई सत्य कुरा नबताइएको अमेरिकी जाजुसहरुको भनाई

सेनाले माग्यो एकसाथ माग्यो स्थायी सेवामा चार हजार कर्मचारी

काठमाडौं । नेपाली सेनाले एक साथ चार हजार भन्दा बढी कर्मचारीको भर्ना गर्न आवेदन खुलाएको छ । सेनाको भर्ना छनौट निर्देशनालयले ठूलो संख्यामा सैन्य पदमा आवेदन माग गरेको हो । खुला तथा समावेशी प्रतिस्पर्धाबाट चार हजार जना माग भएको सेनाको सूचनामा उल्लेख छ । बिहीबारको गोरखापत्रमा सेनाले सूचना निकालेको छ । सेनाले चार हजारमध्ये खुलातर्फ… Continue reading सेनाले माग्यो एकसाथ माग्यो स्थायी सेवामा चार हजार कर्मचारी

प्रधानमन्त्रीको भारत भ्रमण अगाडी आज सत्ता गठबन्धनको बैठक बस्दै

File RSS

काठमाडौं । प्रधानमन्त्री शुक्रबार भारत भ्रमणमा जाँदैछन् । यसको पूर्वसन्ध्यामा सत्तारुढ दलको बैठक आजै बस्ने भएको छ । साथै दलहरुबीचमा आसन्न स्थानीय तहको चुनावमा तालमेल गर्ने विषयमा समेत छलफल हुने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे बस्न लागेको हो । सत्तारुढ दलका नेताहरुले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय… Continue reading प्रधानमन्त्रीको भारत भ्रमण अगाडी आज सत्ता गठबन्धनको बैठक बस्दै

त्रिकोणात्मक सिरिजमा नेपाल र पिएनजी भिड्दै

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० श्रृंखलाको तेस्रो खेलमा आज नेपालले आज पपुवा न्यूगिनीसँग खेःदैछ । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा १२ः३० बजे सुरु हुने कार्यक्रम छ । पीएनजीविरुद्ध नेपालले पहिलो खेलमा जित निकालेको थियो । यो खेल नेपालको ५० औं टी २० अन्तर्राष्ट्रिय समेत हो । सन् २०१४ मा बंगलादेशमा आईसीसी टी-२० विश्वकप क्रिकेटमा… Continue reading त्रिकोणात्मक सिरिजमा नेपाल र पिएनजी भिड्दै

सुन्दरीजलमा टिपरको ठक्करबाट दुई बालिकाको निधन, दिनभर स्थानीयको विरोध

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल नयाँपाटीमा टिपले किचेर दुई बालिकाको मृत्यु भएपछि सो क्षेत्र दिनभर असान्त बनेको छ । स्थानीयले प्रशासनको वेवास्ता र टिपर चामलको लापरवाहीको विरोधमा दिनभर जसो विरोध गरिरहे । बुधबार बिहान दिदीबहिनी सृष्टि र श्रेया घिसिङलाई बुबासँगै विद्यालय जाने क्रममा टिपरले किचेको थियो । स्थानीयका अनुसार टिपरले ब्याक गरेर बाइकमा सवार उनीहरुलाई… Continue reading सुन्दरीजलमा टिपरको ठक्करबाट दुई बालिकाको निधन, दिनभर स्थानीयको विरोध

त्रिदेशीय शृंखला: नेपालले मलेसियालाई ६ विकेटले हरायो

काठमाडौं । नेपालले त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा मलेसियालाई ६ विकेटले हराएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आशिफ शेखको अर्धशतकले नेपाल लगातार दोस्रो जीत निकालेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाएको थियो । ११५ रनको लक्ष्य नेपालले १३.४ ओभरमा ४… Continue reading त्रिदेशीय शृंखला: नेपालले मलेसियालाई ६ विकेटले हरायो

नेपाली शेयर बजारमा उच्च अंकको कमब्याक, २ अर्ब २५ करोडको कारोबार

काठमाडौं । साताको कारोबारको चौथो दिन शेयर बजार उच्च अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) ४०.६८ अंकले बढेर २५६८.२५ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २३२ कम्पनीको २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँ बराबरको ४५ लाख २ हजार… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको कमब्याक, २ अर्ब २५ करोडको कारोबार

पल शाहलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग गर्ने उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पोखराले नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहलाई थुनामा पठाउनुको कारणसहितको कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ । बुधबार न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरी सो को जानकारी सरकारी वकिल कार्यालयलाई गराउन आदेश दिएको हो । अभिनेता पल शाह… Continue reading पल शाहलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग गर्ने उच्च अदालतको आदेश

गठबन्धन ५ किलो र एमाले एक क्विन्टलको ढक हो, एक्लै चुनाव लड्छु भन्ने नसोच्नू : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले पनि एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने दाबी गरेका छन्। भक्तपुरको सूर्यविनायकस्थित एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंको लगानी रहेको सूर्यविनायक हरित कृषि तथा थोक बजारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले उक्त कुरा बताएका हुन् । अहिलेको पाँच दलिय गठबन्धनमा रहेका दलहरूलाई एक्ला एक्लै चुनावमा लड्ने हिम्मत… Continue reading गठबन्धन ५ किलो र एमाले एक क्विन्टलको ढक हो, एक्लै चुनाव लड्छु भन्ने नसोच्नू : अध्यक्ष ओली

अन्ततः रोनाल्डोको टीम पोर्चुगल विश्वकपमा छनोट, अरु कुन-कुन देश छानिए ?

काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले कतार विश्वकपका लागि टिकट पक्का गरेको छ । नियमित छनोटबाट असफल भएको पोर्चुगल प्लेअफमा खेलेको थियो । जसको फाइनलमा नर्थ म्यासेडोनियालाई २-० ले हराउँदै पोर्चुगल विश्वकपमा छनोट भएको हो । फिफा विश्वकप २०२२ यसै वर्ष कतारमा आयोजना हुनेछ । पोर्चुगललाई विश्वकपमा पुर्‍याउन ब्रुनो फर्नान्डेसले ३२औं… Continue reading अन्ततः रोनाल्डोको टीम पोर्चुगल विश्वकपमा छनोट, अरु कुन-कुन देश छानिए ?

नेपालका लागि नयाँ अमेरिकी राजदूतमा डिन थम्पसन नियुक्त

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन नियुक्त भएको ह्वाइट हाउसले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले थप्सनलाई नेपालका लागि राजदूत नियुक्त गरेका हुन् । उनले अमेरिकी राजदूत र्‍याण्डी बेरीलाई प्रतिस्थापन गर्ने भएका हुन् । थम्पसन अहिले अमेरिकाका लागि दक्षिण र मध्य एसियाली मामिला व्युरोका उपसहायक सचिवका रुपमा कार्यरत छन् । अमेरिकी… Continue reading नेपालका लागि नयाँ अमेरिकी राजदूतमा डिन थम्पसन नियुक्त

त्रिकोणात्मक क्रिकेट सिरिज : आज नेपाल र मलेसिया भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी २० सिरिजमा आज नेपाल र मलेसिया भिड्दैछन् । दुवै टोलीले बुधबार दोस्रो खेल खेल्न लागेका हुन् । दुबै टीमले यसअघि पपुवा न्यूगिनीलाई एक एक खेलमा हराएका छन् । नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साढे १२ बजे सुरु हुने कार्यक्रम छ । अघिल्लो वैशाखमा नेपालमै भएको नेपाल र… Continue reading त्रिकोणात्मक क्रिकेट सिरिज : आज नेपाल र मलेसिया भिड्दै

प्रतिकुल बन्दै मौसम, आज धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं । बुधबार र बिहीबार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार भने प्रदेश १ मा मात्र वर्षाको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज वर्षा क्षणिक र हल्का खालको हुने छ । बादल लागेर धुम्म हुने अवस्था… Continue reading प्रतिकुल बन्दै मौसम, आज धेरै स्थानमा वर्षाको सम्भावना

कांग्रेसको चुनावी कमाण्डर तोकिए उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसको चुनावी कमाण्डरमा उपसभापति पूर्णबहादुर खड्का तोकिएका छन् । उनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा का्रग्रेसको प्रचार अभियानको नेतृत्व गर्नेछन् । मंगलबार केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । स्थानीय तह निर्वाचन केन्दीय परिचालन समिति गठन गरिएको र त्यसको संयोजकमा उपसभापति खड्कालाई राखिएको हो । समितिको सदस्य पार्टी सभापति शेरबहादुर… Continue reading कांग्रेसको चुनावी कमाण्डर तोकिए उपसभापति खड्का

बसन्तपुरको भब्य गद्दी बैठक सर्वसाधारणलाई खुल्यो

तस्वीर : गोरखापत्र

काठमाडौं । वसन्तपुरको गद्दी बैठक मंगलबारबाट सर्वसाधारणका लागि खुला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठक प्रवेशको शुभारम्भ गरे । २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको गद्दी बैठक अमेरिकी एम्वेसी फण्डले मियामोतो रिलिफको सहयोगमा पुनर्निर्माण गरिएको हो । इन्द्रजात्राको अवसरमा राष्ट्राध्यक्षसहित विशिष्ट पाहुनाहरुले मात्र प्रवेश पाउने गद्दी बैठक… Continue reading बसन्तपुरको भब्य गद्दी बैठक सर्वसाधारणलाई खुल्यो